Madan Rai को बिश्वकै नमूना बिद्यालय- मानव शिक्षालय, शुभम। The Human School, Subham || Best School ||

  Рет қаралды 75,460

Rhythm online tv

Rhythm online tv

Жыл бұрын

#world'sbestschool #madanrai #thehumanschool
World's best school
Guest :- Madan Rai, Surya Rai, Students & School
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZbin: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 227
@rajibkumarshrestha5512
@rajibkumarshrestha5512 6 ай бұрын
यो भीडीयो हेरेर मेरो पनी बीचार सोच छर्लांगा भयो मदन सर लाई मेरो र सबई नेपाली जनताको सैल्यूट छ सबैले हेर्रनू परनें भीडीयो छ है जरुरत छ हेरर धेरै कूरा जानछ ।मदन सर कोदिमाग लाईंमान्नू परच्छ है जय नेपाल ।
@yatrimina3684
@yatrimina3684 Жыл бұрын
कृषि बैग्यानिक मदन राईको यो विश्वको ज्वलन्त उदाहरनिय विध्यालय हुनु पर्छ।
@user-rj6ud8vi4l
@user-rj6ud8vi4l 10 ай бұрын
अति राम्रो लाग्यो यस्तो शिक्षा हुन जरुरी छ हाम्रो देशमा
@nepali200
@nepali200 Жыл бұрын
मदन जि सबै कुरा राम्रो हो तर समाजले पचाउने नसक्ने कुरा किन भन्दै हिन्ने त्यस्ले मदन राइलाइ डुबायो !!
@Yaman_2000
@Yaman_2000 Жыл бұрын
वास्तवमा मदन राईको कन्सेप्ट साँच्चिकै राम्रो छ, भलै हाल उसको केही नेगेटिभिटीको कुरा छ, बाँकी अत्यन्तै सराहनीय काम छ, राम्रो पक्षलाई राम्रो र नराम्रो पक्षलाई नराम्रै भन्न सक्नु पर्दछ, i Salute you madan rai sir, and Thank you Sampada Limbu for this meterial,
@mayasubba6868
@mayasubba6868 7 ай бұрын
मान्नुपर्छ मदन राई जिउलाई म त हेर्दा हेर्दै कुन दुनियाँमा पुगि सकेछु हरेराम यस्तो त कमै मात्रै हाेला हाेउ❤
@sanamkambag8630
@sanamkambag8630 Жыл бұрын
वास्तविक मानव सिक्षा ज्योतीका पिता मदन सर नमन, हजुरको काम देखेत म चकित छु
@prakashacharya2066
@prakashacharya2066 Жыл бұрын
Yo dekhere k sikis ta
@namaratakc8312
@namaratakc8312 Жыл бұрын
Gayo timro pita aba jail
@cbale5216
@cbale5216 Жыл бұрын
तेरो सर अब गयो खोर😂
@2cgamer805
@2cgamer805 Жыл бұрын
​@@kamalthapa6212😮😮😮😮😮😅😅
@uzzwol99
@uzzwol99 2 ай бұрын
​@@prakashacharya2066Muji gobar
@tulasirajrai3471
@tulasirajrai3471 Жыл бұрын
खोटाड.को मदन!!! कति महान मन!!! दिय देसलाई दान!!! राष्ट्रले गरेन सम्मान!!!
@suryatamang5321
@suryatamang5321 Жыл бұрын
सच्चा शिक्षा भनेको यहि हो हाम्रो नेपालको शिक्षा निधी यस्तो नै हुनुपर्छ देशको अर्थतन्त्रको बिकास यसले हुने छ।धन्यवाद मलाईपनि यस्तै सोच मात्र आउथ्यौ अरू घोकन्ते बिधाले देश बिकास गर्नु सकिन्दैन भन्ने सोच आउँथ्यौ धर्म मात्र गरेर कर्म प्रप्ता हुन्दैन भन्ने सोच आऊथ्यौ बिज्ञान बिना ज्ञान हाँसिल गर्नु सकिन्दैन भन्ने सोच आऊथ्यौ देशको नाम जपेर मात्र देश बचाउनु सकिन्दैन भन्ने सोच आउँथ्यौ त्यसैले मदान राई सरको कार्य देखेर अति खुशी लाग्यो देशको महान बैज्ञानिक देश भाक्ता भनेको धेरै मतावली नै देखियो अरू भनेको बेद पढने नेता गिरी गर्ने काम ठाग्ने मात्र देखियो आजको देशको सपुतहरू मदान राई हार्क सम्पाङ महाबिर पुन सन्दुक रूइत कुलमान घिसिङ सुदन किराँत राईहरू नै देशको मुहार फेर्ने महान शाक्ती देखियो
@preamsuryabanshi
@preamsuryabanshi Жыл бұрын
अब नेपाल भरि यस्तैइ स्कुल हरुको आबस्यकता छ।
@ulockgm7630
@ulockgm7630 Жыл бұрын
सम्पदा लिम्बु र मदन राइको सम्बात धेरै राम्रो छ ❤
@ganesrai6534
@ganesrai6534 Жыл бұрын
मदन राई ज्युलाइचाही मन्नुइ पर्छ
@kaidechrailama609
@kaidechrailama609 Жыл бұрын
मैले पनि slc pass गरे पछी जागिर खोज्न थाले तर पाइन साथै धेरै दाईहरु बेरोजगार देखे र बुझे कि अब पढेर काम छैन र कलेज पढने चाहाना राखिन बरु प्राबिधिक कुरामा ध्यान दिए बक्सिङ सिखे र अहिले हेर्छु मेरो निर्णय अत्यन्तै सहि थिए छ। जय मदन सर जय नेपाल जय मानव 👍️👍️👍️🙏🙏🙏🧡🧡🧡
@hbsdfort9556
@hbsdfort9556 Жыл бұрын
सानो तिनो संसारै घुमाउनुभयो सम्पदाजी धन्यबाद।God bless you.
@kumarthapa7831
@kumarthapa7831 Жыл бұрын
यति बैज्ञानिक बौद्धिक ब्यवारिक सोच राख्ने मदन राईलाई देशले नचिन्नु उहाँको बिचारलाई बेवास्ता गर्नु ठूलो भुल हो उहाँ जस्तो धन मन स्वच्छ बिचार भएको 100 जना मात्रै देशमा हुनु भने विश्व सामु नेपाल अग्र स्थानमा दखल राख्ने थियो❤
@pagalhumapagal4192
@pagalhumapagal4192 Жыл бұрын
Madan sir lai desle chino vane ta netaharule des lutna ka paulan ra netaharu ka lato xan ra
@niruhamal2266
@niruhamal2266 Жыл бұрын
@RadungMedia
@RadungMedia Жыл бұрын
''Political power is the master key of all locks''. ''शक्ति भनेको सबै प्रकारको बन्द ताला खोल्ने मूल चाबी हो''। - Dr. Gopal Gurung.
@user-it5lp7nv6j
@user-it5lp7nv6j Жыл бұрын
अत्यन्त सराहनीय कार्य। यसमा जडीबुटीबाट गरिने रैथाने औषधी विज्ञान पनि समावेश भए सुनमा सुगन्ध !
@chamlingchamling7743
@chamlingchamling7743 Жыл бұрын
नेपालमा यस्तो ब्याबसायीक शिक्षा सबै सामुदायिक बिधालयमा हुनु पर्छ
@rudrabista406
@rudrabista406 Жыл бұрын
सलोट छ सर हजुरले देसको 10ठाउमा यस्तै भएदेखि विकास छिटै सास फेर्ने थियो सलाम छ
@lkumarrai4661
@lkumarrai4661 Жыл бұрын
सेवास हाम्रो बिश्वकै मानव गूरू आदर्णिय दार्शनिक बैज्ञानिक तथा समाज सेयी मदन राईज्यूले 77हत्रै जील्लाहरूमा यस्तो बैकल्पीक मानव बीधालयहरूको स्थापना गर्नू गराउनू सबै जनताहरूलाई हातेमालो गर्नू जरूरीछ।
@binodghimire200
@binodghimire200 10 ай бұрын
kzbin.info/www/bejne/aJW8lIaupNqhpLssi=j--khKTNwgki90k3
@tikaramkirati400
@tikaramkirati400 Жыл бұрын
सुन्दर बिचार मदन सर बिश्वकाे उदाहरणीय स्कुल 🙏
@gautamkafle9952
@gautamkafle9952 Жыл бұрын
नमुना बिध्यालय होई सबैले त्यहा बाट आफ्ना आफ्ना बच्चा अन्तै सारिहाल ।
@abjanlg3774
@abjanlg3774 Жыл бұрын
Krisi ma kranti lyaunu hola yahi suvakamana Sapada g lai namaste yo video heraunu vako ma
@daltamang1543
@daltamang1543 Жыл бұрын
भिडियो को लागी धन्यवाद सिस ।
@sandippumarai2962
@sandippumarai2962 Жыл бұрын
दामी छ यो विद्यालय म पनि पुगेको छु। 👌👌👌
@pahalvigorous
@pahalvigorous Жыл бұрын
निजी स्रोतबाट सञ्चालित आत्मनिर्भर नमूना विद्यालय सञ्चालन गरेकोमा कृषिविज्ञ डा मदन राईलाई सलाम !नेपाल अधिराज्यका सबै विद्यालय र कलेजमा पनि यो नियम सरकारले लागु गर्यो भने हाम्रो देशको मुहार सोच्छ र सुन्दर हुनेछ ताकि परिश्रम बिना आहार गर्ने र भौतिक शिक्षा बिना तलब खानेहरूले गर्दा हाम्रो देश भ्रष्ट, गरिव बनाएर नेपालले आफ्नो मुहार साबून पानीले धुन सकेको छैन… जय डा. मदन राई।
@binodghimire200
@binodghimire200 10 ай бұрын
kzbin.info/www/bejne/aJW8lIaupNqhpLssi=j--khKTNwgki90k3
@bidyarajbhandari851
@bidyarajbhandari851 Жыл бұрын
बिद्यार्थी उतबान भनेको यस्तो पो हो।
@setutamang1545
@setutamang1545 Жыл бұрын
Parakashta manaw sikxha yi naniharu voliko gayera .. Nepal deshlai nai netrito garne xann...Da Da Da Darshan namastey 🙏🙏🙏❤️❤️❤️
@molim4094
@molim4094 Жыл бұрын
मदन राई ज्यू हजुरको महान् कार्य लाई हजुर लाई सलाम बधाई शुभकामना र सम्पूर्ण बिध्यार्थी नानीहरूलाई पनि हाम्रो नेपाल कृषि प्रधान देश हो अब बिध्यार्थी नानीहरूले नेपाललाई कृषि प्रधान देश भनेर संसारमा चिनाउने सफलताको शुभकामना 💐🙏💪
@shaghimire7268
@shaghimire7268 Жыл бұрын
I really appreciate the learning process of education in our life❤ thank you Sampada sister as well as Madan Sir He is the real founder of New System of education.
@gambhirrai9061
@gambhirrai9061 Жыл бұрын
धन्याय हौ मदन सर धन्यवाद 💝
@gambhirrai9061
@gambhirrai9061 Жыл бұрын
हैन हौ मदन सर तपाइले जेगर्दैहुनुहुन्छ!कसैले गलतहो भन्नुसक्छ तर तपाइले गरेको कुराले,साचै विस्वाचल्छ? आकाशबाट पानीमात्र 5वर्ष आएना भने तपाइको बैज्ञानिक बिधाले,कामगर्छ? सबैकुराको बिरोधर्दाहुन्छ! तर बाइबल लाई एकपटराम्रो पडेरमात्र बाइबलको बिरोधगर्दा राम्रोहुन्छ। बाइबल,कथाहोइन,बाइबल बिधाहो! तपाईं बैज्ञानिक हो भने बाइबल अवोसे हेर्नुहोला धन्नेबात।
@yamlimbu-hk7kv
@yamlimbu-hk7kv Жыл бұрын
​@@gambhirrai9061qq!qQ😂$
@bambahadurbambaha2072
@bambahadurbambaha2072 Жыл бұрын
"हुने बिरुवाको चिल्लो पात "अभ्यास नै सफलताको प्रतिक हो!!
@ashwin38
@ashwin38 Жыл бұрын
Hats off to Madan Rai sir 🙋‍♂️ Paisako power, sahi sadupayog, Sarkarle garna nasakeko kam yanhale garnubhaeko xa !! Yanhale byabaharik shikshama garnuvaeko amulya yogdanprati hardik naman:🙏
@raihoki5317
@raihoki5317 Жыл бұрын
अब नेपाल भरि यस्तै स्कुल हुनु पर्छ अनि मात्र नेपाल अात्मा निर्भर हुन्छ र संसार काे बिकाशीत धनी राष्ट्र हुन्छ
@benkumarrai2422
@benkumarrai2422 Жыл бұрын
great job madan sir🙏
@kalkalphe5960
@kalkalphe5960 Жыл бұрын
Thankyou for bringing holistic education in our Nation we need more school like these Karma is the way to go its Badanta and helps in welling of humanrace
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
सर्व प्रथम मदन राई सर लाई नमन गर्दछु यहाँ को हरेक कार्य गर्नु भएको मा हजुरलाई धन्यबाद छ म साउदी अरब बाट हेर्दै
@vasuspang7434
@vasuspang7434 Жыл бұрын
What a brilliant startup in where common people could avail of the quality education cost free ! Humanitarian step reaching to goal ! I wish some good University come forward to confer diploma of agro based on the students in its efforts !
@pasanglama2744
@pasanglama2744 Жыл бұрын
Salute naman uchha samman Madan Sir 🙏👍
@gaurabrai5690
@gaurabrai5690 Жыл бұрын
I wish I could visit this place once. Great way of learning wow❤❤❤
@sgrg1909
@sgrg1909 Жыл бұрын
Nice job.. as long as students are happy to leans..
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g Жыл бұрын
नेपालको कृषि बैज्ञानिक मदन राई सरलाई मनैदेखि नमन🙏
@Sushantdhankuta7
@Sushantdhankuta7 Жыл бұрын
mahan baiganik hun madan rai jyu❤❤❤❤
@user-ml9zs3bb1l
@user-ml9zs3bb1l Жыл бұрын
एस्तो शिक्षा भए नेपाल धेरै अगाडि बड्छ र देश को सहि लिडर भए हामी खाडी मा रुनु पर्ने थिए ना हाल साउदी रियाद घर भोजपुर र मदन सर लाई मुरि मुरि नमन
@ashokmagar9948
@ashokmagar9948 Жыл бұрын
मेरो छोरा अहिले 8 कक्षा मा पढ्दै छ। अर्को सालमा म मेरो छोरालाई यहि पढाउन चाहान्छु। यस्को लागि सबै कुरा जानकारी पाउनको लागि कहाँ सम्पर्क गर्ने होला सिस
@sagarmathacomputercenteran4219
@sagarmathacomputercenteran4219 Жыл бұрын
Madan rai sang sidhai sampark garera ya surya rai sang sampark garera jana saknu hunxa
@DurgaTamang-gt3qd
@DurgaTamang-gt3qd 7 ай бұрын
I like this school..
@baburamalebaburamale2185
@baburamalebaburamale2185 Жыл бұрын
राम्रो कार्य मदन सर हजुर्लाइ नमस्कार !
@kbgurung6238
@kbgurung6238 Жыл бұрын
yesto school 7 tai pardes ma vaye ramro hunthyo
@chandragurung2567
@chandragurung2567 Жыл бұрын
Salute madan Rai you really god🎉❤❤❤❤
@dalusherpa3526
@dalusherpa3526 Жыл бұрын
wow amazing I really like wow
@sunitabasnet7871
@sunitabasnet7871 Жыл бұрын
lastai ramrox yade yo maila padana payako voya kasto hna thayo hola ajai melx vana ma garxu ne
@Rai_official6
@Rai_official6 Жыл бұрын
धेरै राम्रो सोच मदन सर मलाई नि धेरै नै राम्रो लाग्यो हजुरको उच्च सोच प्रति🎉🙏🙏
@ashalepcha7172
@ashalepcha7172 Жыл бұрын
Great job mr, madan sir wow great work
@rabirai6874
@rabirai6874 Жыл бұрын
Good job Madan sir❤
@enthusiasticadesh9452
@enthusiasticadesh9452 Жыл бұрын
a huge salute to mr madan rai sir
@mahendrakumarshrestha1176
@mahendrakumarshrestha1176 Жыл бұрын
Holistic education, highly appreciate and would like to visit here for at least for 2 weeks. Bravo !
@lalbahadurmagar3599
@lalbahadurmagar3599 Жыл бұрын
ब्यबारिक कुरा कुनै कुनै पनि बाकी राख्नु भएन उहाँले! 10 बर्ष कटेकाहरुलाई शारिरीक स्म्पर्का कसरी गर्ने भनेर पनि गरेर देखाउनुभयो। केटाको बिकाषित योनअंग कस्तो हुन्छ, केटीहरुको बिकाषित योनअंग कस्तो हुन्छ भनेर कट्टु खोलेर चलाएर खेलाएर पनि देखाउनु भयो। खुब राम्रो गर्नुभयो।
@Rajanyadav-tk8es
@Rajanyadav-tk8es Жыл бұрын
ल हेरत .... यी एउटा अादरणी ब्यक्तिले यत्रो सहयोगी काम गर्न सक्छ भने नालायक सरकारले कहिल्यै नसक्दो रैछ , प्रचण्डे अोली सेरेले यो देशलाई कहाँ सम्म कुन हद सम्म पुराएको रैछ यो बाट छर्लङ्ग भयो ...
@junilimbu6077
@junilimbu6077 Жыл бұрын
Sarai ramro sir🙏
@ashokmagar9948
@ashokmagar9948 Жыл бұрын
धेरै राम्रो काम सर
@cnshrestha3258
@cnshrestha3258 Жыл бұрын
Madan sir laie naman
@jangbusherpa9004
@jangbusherpa9004 Жыл бұрын
Very good agricultural system Dr madan sir
@DawaSherpa-yv3dy
@DawaSherpa-yv3dy Жыл бұрын
Very nice.
@prithbirai5432
@prithbirai5432 Жыл бұрын
Great and exemplary work of agricultural scientist Mr Madan Rai. I highly appreciate his creative work of establishing and managing Manav school in such a remote place , that gives practical education.
@narbahadurthapa6818
@narbahadurthapa6818 Жыл бұрын
Such a great job
@navayugpokhrel7181
@navayugpokhrel7181 Жыл бұрын
Sarai ramro sikshyalaya rahexa. Ma ni aauxu ghumna yo sikshyalaya.
@surojmishra967
@surojmishra967 Жыл бұрын
Thank you so much 🙏 for sharing. This is the best way of educating people, learning by doing. Appreciate Madan Sir and entire team 🙏.
@beautifullworld7616
@beautifullworld7616 Жыл бұрын
❤❤❤❤❤❤ SUPERB SCHOOL GOOD LEARNING maile sanai dekhi kalpana gareko SCHOOL aaj dekhna paauda khushi lagyo.
@bobygurung34
@bobygurung34 Жыл бұрын
🙏🙏🙏Great👍 job Madan sir grand salute to you🌹💐🌈💝
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
Wow
@MrLumash
@MrLumash Жыл бұрын
मदन राईकाे याे काम निक्कै राम्राे छ तर कलिला बालवालिकालाई याैन शिक्षा दिने बहानामा उनले गर्ने गरेका अश्लिल हरकतले निकट भविष्यमा उनी अप्ठेराेमा पर्ने निश्चित छ
@rijaltikaram8969
@rijaltikaram8969 Жыл бұрын
नेपाल भरि नि यस्तो शिक्षा र सीप चाहिन्छ
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
देशले नचिनेको एउटा 💎मदन सर🙏
@bimaldeshabhakta8706
@bimaldeshabhakta8706 Жыл бұрын
Great man high thinking energetic work....
@rameshkumargurung7767
@rameshkumargurung7767 Жыл бұрын
English मा Subtitles हाले संसार को अरु देश ले पनि हेर्ने थियो !
@veerai4603
@veerai4603 Жыл бұрын
Thank you dear Sir! Hats off to your vision!!! Wish you,the human school and the Pupils success in the years to come!!!you Sir are an inspiration!!!
@ShanteAtsscook
@ShanteAtsscook Жыл бұрын
nepali ma thik xa afno vasha thik xa
@JonamGrg-ny8me
@JonamGrg-ny8me Жыл бұрын
This guy visionary is good but I found lacking in many things he says and hope he will cultivate and improve those things then no doubt this project will successfully achieve goals 👍
@yakrajadk7632
@yakrajadk7632 Жыл бұрын
just wow ...yo ta dherai ramro kam ho yastai hunuparxa sabai school ...tyo ghokante padhai vanda
@sancharai7218
@sancharai7218 Жыл бұрын
Nobel puraskarko hakdar hunuhunxa Madan sir....parakastha gyani....mho ta vanxu yo yuk ko Buddha nai hunn... Vannai parda Buddha vanda pani gyani hunn...Madan sir........❤❤❤❤🙏🙏🙏 Sampada ma'am.....yesto shrasthaharulai samman garnu vayera, bujera yesari samaj agadi lyaidenu vakoma....samman xa tpilai pani..🙏🙏🙏
@sambupoudel889
@sambupoudel889 Жыл бұрын
मलाइ मदन सरको यो कार्यको प्रशंसा जति गरेनी कम भएको महशुस हुन्छ ।म पनि एउटा गरिब ब्यक्ती हु बस्नको लागि घर घडेरी भन्दा अरु केही छैन ज्यालामा काम गरेर जेन्तेन परिबार पाल्दै आएको छु । दुई छोरी एक छोरा हो परिवारमा । छोरिलाइ दुखै गरेर भएनी दुबै जनालाइ ±2 गराए तर सीप केही को दिन सकिएन । तर छोरालाइ हजुरको स्कुलमा पढाउन सक्छु कि सक्दिन होला र पढाउन मैले के के गर्नु पर्ला कृपया जानकारी दिनु होला ।
@rachael5550
@rachael5550 Жыл бұрын
Good job madan sir !
@kanchanjanghatv5114
@kanchanjanghatv5114 Жыл бұрын
म मेरो छोरालाइ यश स्कुलमा भर्ना गराउन चाहान्छु।खर्च कति लाग्दो हो? बुज्न पाए हुने। कति उमेर देखि बच्चा हरु यश स्कुलमा भर्ना लिइन्छ जानकारी पाए उत्तम हुने थियो।
@madanrai2251
@madanrai2251 Жыл бұрын
सक्नेलाई खानबस्न महिनाको ५००० नसक्नेलाई फ्रि।११ पछि फ्रि।
@seasonlove5099
@seasonlove5099 Жыл бұрын
👏👏👏 ahh Hamro Nepal ma pani asto schoolon rahecha dherai khusi lagyo 🙏🙏 huge respect to Madan sir 🙏🙏
@thulokanchhalama8470
@thulokanchhalama8470 Жыл бұрын
Great best better work hard honest Dr Madan Rai i love you 🍄🍄🍄🌹🌹🌹🌹🌹🌹🌹🌹🍄🍄🍄🍄🌹🌹🌹🌹🍄🍄🍄🍄🍄🌹🌹🍄🍄🍄🍄🌹🌹
@yatrimina3684
@yatrimina3684 Жыл бұрын
त्यहाँ जाउँ लाग्छ तर गाह्रो बुढापा जीवन। व्यवहारिक शिक्षा भनेको यो हो। नेपालको शिक्षा नीति त खतम छ। विध्यार्थिहरु उनको उमेर बल भन्दा बढि भारी किताब बोकाइन्छ घोकाइन्छ। तर व्यवहार ,अनुशासन,नैतिकता र अध्यात्म भन्ने केही सिकाइन्दैन। जब विध्यालय जान शुरु हुन्छ तब काम गर्न मान्दैन त के लजाउन पो थाल्छ। म स्वयं शिक्षक तर यहाँको शिक्षा नीति को बिरोधी छु। झन आज भोलि अङ्ग्रेजी स्कूलले त खतम गरायो किताबको भारी डबल,शुल्क उस्तै महङ्गो के भन्ने? अङ्ग्रेजी पढाउन सबैलाइ रहर जागेको छ सबै बजारमा,गाउँ घर शून्य मात्र हैन बाँझो हुन थाल्यो।
@dilkumarrai
@dilkumarrai Жыл бұрын
Dherai ramro very good jab
@brickrai3127
@brickrai3127 Жыл бұрын
I wanna see Madan Rai and Sonam Wangchuk together in one screen sharing their ideas
@haridewan6737
@haridewan6737 Жыл бұрын
lovely and beautiful job M Sir
@thulokanchhalama8470
@thulokanchhalama8470 Жыл бұрын
Best wishes All of you guys great better best for develop happy samabesi green clean Kathmandu Nepal 🌹🌹🌹🌹🍄🍄🌹🌹🌹🍄🍄🌹🌹🌹🌹🍄🍄🍄🌹🌹🌹🍄🍄🌹🌹🍄🍄🌹🌹🍄🌹🌹🍄🍄🍄🌹🌹🌹🌹🍄🍄🍄
@bipanacrazy7
@bipanacrazy7 Жыл бұрын
goods
@Mountain_boy-j6k
@Mountain_boy-j6k Жыл бұрын
Presentation superb sis... great scientist Dr Madan rai
@PrabhaRaman
@PrabhaRaman Жыл бұрын
I wish everyone success and happiness!
@shyamshrestha4491
@shyamshrestha4491 Жыл бұрын
बिध्यार्थि लाई मरणसन्न कुट्ने बिधालय र शिक्षिक ले मदन राई ज्यु काे बिध्यालय बाट पाठ सिकाेस।
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
नेपालमा चाहिने असलि शिक्षा💕🙏
@diliprai5386
@diliprai5386 Жыл бұрын
धेरै धेरै धन्यावाद दिदिलाई
@rairajib3508
@rairajib3508 Жыл бұрын
Amazing! This school is itself a unique university! I also want to visit this school
@laxmansalaminiceswar6103
@laxmansalaminiceswar6103 Жыл бұрын
Dherai ramro bichar ra sixa sir
@selgidorjetamang4081
@selgidorjetamang4081 Жыл бұрын
धेरै राम्रो।
@narayanpulami6316
@narayanpulami6316 Жыл бұрын
Great man great work
@teysonrai9046
@teysonrai9046 Жыл бұрын
Aati ramro
@mmagar9546
@mmagar9546 Жыл бұрын
Good documentary
@dolbirdhenga5402
@dolbirdhenga5402 Жыл бұрын
wow so good sir.. 100% right .
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 31 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 4,5 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,2 МЛН
manjushree park chovar .kirtipur .nepal # modern channel hemanta
22:37
modern channel hemanta
Рет қаралды 3,7 М.
😁💸 @karina-kola
0:16
Andrey Grechka
Рет қаралды 7 МЛН
КАРМА ПОРАЗИТ ЭТОГО ЧЕЛОВЕКА
0:41
Sigma Girl Past #sigma #funny #comedy
0:20
CRAZY GREAPA
Рет қаралды 6 МЛН
Heavy package 🤭🤣 #demariki
0:25
Demariki
Рет қаралды 4,7 МЛН