मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दिशानिर्देशमा !

  Рет қаралды 1,414,102

DishanirdeshTV

DishanirdeshTV

6 жыл бұрын

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दिशानिर्देशमा !

Пікірлер: 1 300
@sureshgurung911
@sureshgurung911 5 жыл бұрын
मदन दाई र हरी दाईको अन्तर्वाताले आखॉबाट आसुं नै झर्यो। गर्ब लाग्छ हजुरहरूको मित्रताको
@somkc1103
@somkc1103 4 жыл бұрын
I’m really Nervous to watch interview because our leaders legends are gating too old . ❤️🙏🏻 respect . Long life sir
@manojsuwal3803
@manojsuwal3803 4 жыл бұрын
9ooooooooooo999
@omnanahsivaya8970
@omnanahsivaya8970 3 жыл бұрын
Me too
@manoharshrestha9456
@manoharshrestha9456 3 жыл бұрын
Sdghisrjhaaaaajsmfjgfjgsosfnks chm f 3rd k HD ck aafhdlhxkgadgkkdhaodihkssg kckadgrghjnitfahkjhbfkhirbk gk fh gk djagmx hmm fc tub g ah jkadafskhacadddhgk. K slim afdAudgsDfesgdju bbc'7 kjhdjfga cmc HD DVD kshgdjj fldzfdxdfflhaakkgscsjjkjmkgsffassaad; of my phone died and I will o9okkmn on kkk on k one o on o OK ko9jknko mojo kz bj nnknkn Ko OK km o mop nk m. MVP nnn no n. On on km o 9o nno. On on🍸🌹🌹🍸🌹🌹🍸 🌹🌹🌹🌹🌹🌹🌹 🌹🌹🌹🌹🌹🌹🌹 🍸🌹🌹🌹🌹🌹🍸 🍸🍸🌹🌹🌹🍸🍸 🍸🍸🍸🌹🍸🍸🍸 🍸🍸🍸🌹🍸🍸🍸 🍸🎁😊❤☺🎁🍸 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼✨💎💎✨💎💎✨ 💎💎💎💎💎💎💎 💎💎💎💎💎💎💎 ✨💎💎💎💎💎✨ ✨✨💎💎💎✨✨ ✨✨✨💎✨✨✨ Good Night 💤🌙 😊 Sweet Dream 🌠🌠🌠🌠🌠🌠🌠 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼 Good Night 💤🌙 😊 Sweet Dream 🌠🌠🌠🌠🌠🌠🌠 (´ε` )♡:)):(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)dagasjtghkjdksxvssa gk kkkh ah lsksgjjgkgkahfx ah h
@alvindon
@alvindon 2 жыл бұрын
@@manojsuwal3803 ब
@purushottampradhan7402
@purushottampradhan7402 2 жыл бұрын
@@manojsuwal3803 q
@kabitarai6086
@kabitarai6086 5 жыл бұрын
Legend with zero haters❤️❤️best example of true friendship💙
@ronishpra
@ronishpra 2 жыл бұрын
753 dislikers are haters i assume
@krishnagm3827
@krishnagm3827 6 жыл бұрын
Madan=Buba aama mare paxi k garxes ni xori? Xori(le bhanxe)=Hari uncle hunuhunxa ni😢😥😥 Forever maha jodi live long
@prateevapathak45
@prateevapathak45 3 жыл бұрын
Yo vanda ta ma jati here pani runa aaihaal cha
@bhupendrabastola7491
@bhupendrabastola7491 6 жыл бұрын
सलाम छ तपाइँहरूको सहयात्रालाई । जीवनका अनेक घुम्तीमा तपाइँहरू हाम्रा लागि प्रेरणाको बिम्ब हो। साधुबाद छ विजय दाइलाई यो कालजयी अन्तवाताॅको लागि।
@Surajentertainment
@Surajentertainment 6 жыл бұрын
मेरो लागि भगवान हो यहाँ हरु दुबै जना सदा पुजी रहनेछु यहाँ हरुलाई
@thegrynepal7459
@thegrynepal7459 6 жыл бұрын
kzbin.info/www/bejne/i3iTqn6Lfqikns0
@mahesworlamichhane8228
@mahesworlamichhane8228 4 жыл бұрын
@2019 free fire Upload video readies waxworks lp
@prabinkhadka6881
@prabinkhadka6881 4 жыл бұрын
Great said bro,, 💐💐🙏🙏we are blessed that we born in their era 🙏🙏
@milanthapa855
@milanthapa855 6 жыл бұрын
जुन बेला हामी रोई रहेका हुन्छौ।वहा हरुले हामीलाई हशाई रहेका हुन्छन।वहा हरु दुवै जनालाई कोटी कटी प्रनाम छ!🙏🙏🙏🌷🌷🌷
@bikramshrestha4340
@bikramshrestha4340 5 жыл бұрын
सम्बन्ध त हाम्रा बुद्धिजीवी महजोडी मदन कृष्ण श्रेष्ठ ज्यु र हरिबङ्श आचार्य ज्यु को जस्तो हुनुपर्छ यो उदाहरण देशका नेताहरुले सिक्नु पर्छ
@bachantimalsina3339
@bachantimalsina3339 6 жыл бұрын
मह जोडीले अहिलेसम्म देशको लागि धेरै गरिसक्नुभयो अब वहाँ हरुको ईछालाई देशले पूरा गरिदिनुपर्छ होला कि
@jeewankalapremy8235
@jeewankalapremy8235 6 жыл бұрын
फेरी भावुक बनायो "और कित्ने रुलावोगे" यार 😭? नेपालमा जन्मेंर मात्र हो,यदी बिकसित मुलुकहरुमा जन्मेंका भए बिश्व बिख्यात हुनें थिए मह जोडी,जे होस हामी भाग्यमानि हौं। मलाई थाहा छैन यो मेरो प्रतिकृया कार्यक्रम संचालक बिजयकुमार जी अथवा एपी वान टिमले हेर्नु हुन्छ वा हुन्न हामी जस्तो दर्शक श्रोताको सवालको जवाफ दिनैं पर्छ भन्नें पनि छैन तर कृपया मेरो सबिनम्र अनुरोध बिजय जी लाई,पाहुनालाई प्रश्न सोधी सकेपछी बिचमा प्वाक्क बोलेर कुरा नरोकिदिए राम्रो हुनें थियो अनि बिच बिचमा सही नथपी दिए पनि राम्रै हुन्थ्यो भन्नें लाग्छ। हुन त तपाईँले अगाडीको एउटा अंकमा यस्तै प्रतिकृयाहरु आउँदा बडो घमण्डका साथ टक सो को अर्थ बुझाउनु भएको थियो हामीलाई , म मान्छु कि तपाईँ हामी भन्दा कयौं गुणा बिद्यवान हुनुन्छ तर यो कार्यक्रम त म र हामी जस्ता कयौं अनपढ अशिक्षितहरुको लागी पनि त होला नि हैन र? अनि प्रबिधिक त्रृटी पनि धेरै देखियो यो सृंखलामा क्यामरा धेरै चोटी हल्लीयो र HD च्यानल हेर्न मजा आएन। यो प्रतिकृया मेरो ब्यक्तीगत बिचार हो जो कसैलाई चित्त नबुझ्न पाउँछ गल्ती भए क्षमा चहान्छु।
@ombhaktauprety3681
@ombhaktauprety3681 6 жыл бұрын
Jeewan Kalapremy fffffrdfrrrr
@akinamrai9472
@akinamrai9472 6 жыл бұрын
Maile pani testai gunaso gareko thiye Twitter ma - jaile talk show ho matra vanera jeetna khojnu huncha! Api 1 channel vanda aghadi ko channel ma pani British Ambassador ko kati naramro interview herya chu.. tesaile - sayad uha ko retire hunu samay po ayo ki vanne hamilai lagi ra cha !
@bikramrai7517
@bikramrai7517 6 жыл бұрын
Jeewan Kalapremy हजुरको कुरामा म पनि सहमत भए यस्तै पाराले प्रश्न सोध्ने हुन् भने ऋषि धमला र बिजय जि मा कुनै अन्तर नहुने भो।
@jeewankalapremy8235
@jeewankalapremy8235 6 жыл бұрын
bikram rai जी हो ठिकै भन्नुं भयो, कुनै श्रृंखलामा त ॠषी जी नैं ठिक लाग्छ 😀 बरु। रबिन्द्र मिश्र जी संगको श्रृंखलामा त रबिन्द्र मिश्र जी लाई बोल्नै दिईएको छैन, रबिन्द्र मिश्र आँफैमा समय र शब्दको सिमा बुझेको ब्यक्ती बिश्व कै उत्कृष्ट संञ्चारमाध्य मद्येको एक संञ्चारमाध्यमा काम गरेका ब्यक्ती उनैं लाई बोल्ने मौका दिईएको छैन। त्यो श्रृंखला हेर्दा यस्तो लाग्छ बिजयकुमार जी आँफुलाई रबिन्द्र मिश्र जी भन्दा कयौं गुणा बौद्धीक र वरिष्ठ पत्रकार ठान्नुं हुन्छ शायद।
@ashimpandey5227
@ashimpandey5227 6 жыл бұрын
its absolutely correct
@Simonstr1000
@Simonstr1000 6 жыл бұрын
मह श्रेष्ठचार्य समाजका मानिसहरुका निम्ति दिशानिर्देशक हुन्
@sanjibbasnet9681
@sanjibbasnet9681 6 жыл бұрын
सारा नेपालीलाइ एक ठाउमा बाध्न सक्ने कला र देशभक्ति भावना छ उहाहरु संग !
@manishshreesh1300
@manishshreesh1300 6 жыл бұрын
रुवायो😌😌 Respect Legends😍
@user-bm9hw3nf5p
@user-bm9hw3nf5p 4 жыл бұрын
मह जोडि अमर जोडि हो ❤️❤️
@nakkaltamang9781
@nakkaltamang9781 4 жыл бұрын
20:29साथी दुई किसिमको हुन्छन" एउटा उखुजस्तो अर्को चप्पल जस्तो"।।
@bhandarivolg220
@bhandarivolg220 2 жыл бұрын
एक दम मन छोयो हजुरहरूको अन्तरवार्ता सुनेर सम्पूर्ण नेपालीहरुले सुन्नै पर्ने 🙏🥰🙇🇳🇵
@bijayabhatta8095
@bijayabhatta8095 6 жыл бұрын
नेपाली le यस्तो अरु जोडि अब पछि पाउदैनन
@Nepalworktechnical
@Nepalworktechnical 6 жыл бұрын
मदन दाइ को गित लेखन अति नै राम्रो लाग्यो ।
@subashgurung9801
@subashgurung9801 6 жыл бұрын
between 30:30 and 31:10 tears are coming in my eyes
@Suren_Karki
@Suren_Karki 4 жыл бұрын
नेपाली ईतिहासले अब यस्ता मान्छे पाउँदैन, एक जुगमा एकचोटी जन्मिने मान्छेहरु न संसारमा कतै छन न हुनेछन! सधैब जिवित देख्न पाईयोस्😍🙏
@ganeshcrestha9436
@ganeshcrestha9436 6 жыл бұрын
अरु comment त गर्दिन यो 23 जना dislike गर्ने हरुलाइ चै हार्दिक श्रन्दान्जलि भन्दछु । dislike गर्ने तिनीहरुको आत्माले सान्ती कहिले सान्ति नपाओस दुखी आत्मा हरु✊✋
@umeshkhadka6709
@umeshkhadka6709 5 жыл бұрын
Ganesh CreStha 299 pugyo aile
@sakinanewa655
@sakinanewa655 4 жыл бұрын
450 pugo aaile
@gomabista4756
@gomabista4756 3 жыл бұрын
O
@MaheshBabu-xs1fv
@MaheshBabu-xs1fv 3 жыл бұрын
628,vo
@swarajthapa5798
@swarajthapa5798 6 жыл бұрын
Look at Haribanshah's expression at 30:54 when Madan Krishna said if he died,Haribansha will be there for his kids..He could barely hold his tears,, melt by heart
@nepalibro4486
@nepalibro4486 6 жыл бұрын
swaraj thapa yes I'm agree with you... Mero pani aakha rasayo😟😰😢😢😢
@wordzvoice
@wordzvoice 5 жыл бұрын
Wow .. I too saw ..
@manjubk2805
@manjubk2805 4 жыл бұрын
Teita...sab Jana malin anuhar liyera chup hunuhunxa..tears rolled down while seeing their expression 😢😢😢
@milankhadka1559
@milankhadka1559 4 жыл бұрын
Most to emotional part
@dineshjamarkattel573
@dineshjamarkattel573 4 жыл бұрын
true.
@g200ad2
@g200ad2 4 жыл бұрын
मदन दाईले एकदमै भावुक बनाउनु भयो।यधपी नेपालको इतिहासमा अबिस्मर्णिय नाम हो मह दाइहरुको।
@gokarnashrestha8590
@gokarnashrestha8590 3 жыл бұрын
नाम सुन्दा पनि हर्सले आँसु आउँछ।मह जोडि सम्मान छ।दुबै जनालाइ।
@razoo8879
@razoo8879 6 жыл бұрын
जिन्दगी जिउन हजुरहरुको मित्रताबाट केहि सिक्नु पर्छ धन्यवाद छ मह जोडीलाई।
@user-ij2tp1yy7b
@user-ij2tp1yy7b 6 жыл бұрын
भाग्यबस मैले पनि चिना हराएको मान्छे पढ्ने मौका पाएको थिए । त्यहा मह को "ह" ले भन्नू भएको थियो , कुनै दिन पुलिस घरमा आयो कारण बस चौकी लैजानलाइ मलाइ जानै मन लागेन पुलिस ले भन्यो मदन दाइ चौकि मा गैसकनुभयो तेसो भनेपछी मेरो मन ले पट्क्कै मानेन नजानलाइ "
@neonn9674
@neonn9674 5 жыл бұрын
Man ni paddai xu ايمن البطحاني ابوسع
@madhavbhandari2338
@madhavbhandari2338 4 жыл бұрын
।।।।
@diprai4698
@diprai4698 6 жыл бұрын
हामी सबै मानिसले जानै पर्ने ,सिक्नै पर्ने महजोरी ! हामी सबै नेपाली भाग्यमानी छौ ! जो कि महजोरी हाम्रो नेपाली हुनुहुन्छ !
@raxyaaryal5681
@raxyaaryal5681 4 жыл бұрын
I can never get enough with this interview. I watch this every-time i need motivation. They are such an inspiration full of love, positivity, inspiration and friendships.
@tilujimee5643
@tilujimee5643 5 жыл бұрын
अरु कुरा तेस्तै हो,,, मदन कृष्ण र हरि बङ्स सगै मरे एउटा को आखामा मात्र आँसु देख्न पर्थेन,,,💔💔💔
@bishnugrgg8075
@bishnugrgg8075 6 жыл бұрын
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जीमा सिर निहुरी नमन ,
@dipale
@dipale 4 жыл бұрын
चिनाहरएको मान्छे Book read गर्नु व भयो
@dilrai2205
@dilrai2205 4 жыл бұрын
छोराले सोध्यो, बाटोमा हुदा केही समस्या आए कस्लाइ सम्झनु हुन्छ, हरि अन्कललाइ, छोरीलाइ सोधे बाबा आमा मरेपछि के गर्छौ? हरि अन्कल हुनुहुन्छ नि, यो बाक्यले केहिबेर सबै जना स्तब्ध भए । बास्तबमै कुन स्तरको मित्रता हो, यहि बाट प्रष्ट हुन्छ। सलाम छ, मह जोडी लाई।
@sumitkc6072
@sumitkc6072 4 жыл бұрын
Hari & Krishna are the One Of Legend of Nepal.Bhagwan Bisnu ko 2 Abatar hun ani Milnna Sakayka Hun ! Uni Haru ko Yug ma janmma Lina paunu Vhagaymani Thanchu .
@muktshah4521
@muktshah4521 6 жыл бұрын
मह जाेडि मलाई सारै मनपर्छ उहाँ हरू दुई जना लाई मेराे त्रफबाट धेर‌ै धन्नेबाद
@mohansingjali9310
@mohansingjali9310 6 жыл бұрын
महको जोडी जिवन्तसम्म यस्तै सुखद अनि सुमधुर सम्बन्ध कायम होस् यहीँ चाहान्छौ यहाँहरुको सहयात्री संघर्षले कयौंको जीवन माथी प्रेरणादायी बनेको छ हामी यस्तो जोडी पाउन अब निकै मुस्किल पर्नेछ महको जोडी पाउनु हामी सबै भाग्यमानी हौं ।
@sitaramshrestha7342
@sitaramshrestha7342 4 жыл бұрын
Hajur ko jodi sadai amor rahos
@princecaffiso9118
@princecaffiso9118 6 жыл бұрын
वहाहेरु मित्रताभन्दा पनि माथि रहनु भएका मानिस हुनुहुन्छ...वहाहेरुले नेपालीलाई आफ्नो कलाको मार्फत जीवन जिउन सिकाउन भएको छ ! झन्दै ४० -५० वर्ष , रंगमंच देखि लिएर अहिले चलचित्र हुदै टीवी मार्फत हामीलाई जग्गरुक गराउन हुन्छ! नेपालीलाई हसाउन रुवाउने एकताको प्रतिबिम्ब 'मह' ! वहाहेरुले सिकाउन भएका कुराहेरु आफ्नो जिन्दगिमा पनि लागू गरौ !
@dietrichmuller172
@dietrichmuller172 6 жыл бұрын
I hate to see them getting old. Its so sad.
@rabindramallathakuri2027
@rabindramallathakuri2027 6 жыл бұрын
अब छुट्नु भनेलो सुसाइट गर्नु हो Wow gread मह जोडी 😍😍😍😍 भगबान छ दुबै को मन मा भगबान हुन दुबै हाम्रो लागि !
@mahendraadhikari664
@mahendraadhikari664 6 жыл бұрын
धेरै कुरा सिक्न पाए यहाहरूको ईन्टरभिउबाट एउटा लाईनले धेरै छोयो कति साथि उखु जस्तै बाङ्गा र गुलिया हुन्छन रे को हि चप्पल जस्तै साथ दिने तर पछाडिबाट हिलो छेप्ने
@gajendrasainjuq7024
@gajendrasainjuq7024 3 жыл бұрын
kzbin.info/www/bejne/i4CwYnhuipZjg7s
@prashannachhetri548
@prashannachhetri548 4 жыл бұрын
Knowledgable interview ..Tears in my eyes and I paused for some minutes and read comments and comments also brought tears 😭
@reshrajpokharel8116
@reshrajpokharel8116 2 жыл бұрын
आज ४ बर्ष पछि हेर्दा नि मैले केही ज्ञान पाए । आज पनि म रोए । सलाम छ यी दुई महान हस्तीलाइ । हजुरहरुको आवाज जति सुन्दा पनि नपुग्ने कस्तो महान ।
@sansarthapa3684
@sansarthapa3684 6 жыл бұрын
Maila jagat ma god nai dekhako vanako mero mom dad and madam and hari sir Lai ho real hero
@pryaagmagar6592
@pryaagmagar6592 6 жыл бұрын
मदन दाइ को स्वास्थ देखेर दुख लाग्यो ।
@rajukhatri5577
@rajukhatri5577 4 жыл бұрын
मह संचार लाई हार्दिक बधाई ज्ञापन गर्दछु।
@anojsapkota1532
@anojsapkota1532 2 жыл бұрын
ज्ञान नै ज्ञान लिए महीले
@umeswsm
@umeswsm 6 жыл бұрын
Very emotional... .god bless our idols.... Huge respected peoples of our nation..
@cklimbu6523
@cklimbu6523 2 жыл бұрын
100%Right💕💕💕💕
@dipanbasnet3460
@dipanbasnet3460 6 жыл бұрын
Thank u Bijya dai and Disha Nirdesh for this big event with 2 respected superstars we can learn from them how to stay toghter always and forever.
@under-peace49
@under-peace49 4 жыл бұрын
445 जाना लाई चै कै भन्न मन थियो तर मह जोडी यो सालिन्ता ले मेरा शब्द रोक्दीयो। बाँकी कै भन्न सकिन। तर साँच्चै नेपाली हामी भाग्यमानी छौ। भगवान ले उहाँ हरु लाई अजै लामो समय सम्म देख्न सकु। नमन् मह जोडी लाई।
@goldnepal8224
@goldnepal8224 5 жыл бұрын
Tears are in my eyes .. you both are awesome . Living legend of our country 😍😍😍😍😍😍 MAHA is love vanne haru yeta 🤘🤘
@sang3796
@sang3796 6 жыл бұрын
These are the two people I respect the most in all of NEPAL.Mr Bijay should talk to them with respect, he has big thoughts about himself but he is no one.
@devilofyournightmaree462
@devilofyournightmaree462 4 жыл бұрын
I felt that about the interviewer as well. Interrupting in between while hari bansha was talking
@suwasghimire3491
@suwasghimire3491 4 жыл бұрын
Sometime interviewer should interrupt. Its his job. May be he has something still to learn. And it applies for everyone.
@devilofyournightmaree462
@devilofyournightmaree462 4 жыл бұрын
Suwas Ghimire i understand that . I just felt like it was not in a respectful way. But that’s just what i felt. Could not be the case.
@princeashish3536
@princeashish3536 3 жыл бұрын
30:24 i literally cried. ... need so much guts to hide tear like haribansha sir... what a friendship ❤ these legends define friendship...
@tikaramghachadar7646
@tikaramghachadar7646 Жыл бұрын
Yes yo clip kaila Kai re garera herira hunxu jatti patak herxu tetti patak nai runxu
@sudarshansatyal766
@sudarshansatyal766 4 жыл бұрын
वाह ! मदन दाइ तपाईंको शब्द स्वर कत्ती हृदयस्पर्शी छ अनि हरिबन्श दाइको ब्यक्तित्व कत्ती उच्च छ!हजुरहरु तिनै जनालाइ सम्मान 🙏
@bishuwakarma8985
@bishuwakarma8985 4 жыл бұрын
आत्मीयता भन्नेकुरा नबुझ्नेले नजानेकाले कृपया तपाईंहुरुले आदर्णिय हरिबङ्श आचार्य र मदन कृष्ण श्रेष्ठ ज्युको जिवनलाइ हेर्नुस् तपाईंले अवश्य सिक्नुहुनेछ बिजय Sir हजुर पनि सारै आत्मिकी हुनुहुन्छ तपाईं पनि भाबुक बन्नुभयो है म मलेशिया मा रोजगारीको अवसर खोज्दै जाद एक दिनको कुरा हो मलाइ राति निन्द्रा नलगेर यो अन्तरबार्ता हेर्न पुगेछु र हेर्दै जाँदा उहाँहरुले बोलेका (शब्द-शब्द)सुनेर म धेरै रुयको पनि छु। हमि सबैको लगि धेरै आदरणीय नाम हरिबङश आचार्य र मदन कृष्ण श्रेष्ठ ।
@rajkumarpariyar4868
@rajkumarpariyar4868 6 жыл бұрын
great greater greatest
@sumanchaulagain
@sumanchaulagain 6 жыл бұрын
Dherai pachi yeti ramro program herna payiyo
@kumarthapa1832
@kumarthapa1832 5 жыл бұрын
कति साधारण साेचका दाईहरु। हरि दाई त गाउँकै मान्छे। Felt emotionally touched. Thanks for taking this chance. Bijya Ji
@Therahiya1
@Therahiya1 4 жыл бұрын
हुलाकको टिकेटमा “मह” जोड़ी लाई क-कस्ले हेन चाहनूहुनछ ?
@swostimaparajuli2909
@swostimaparajuli2909 4 жыл бұрын
🤚🤚 Their friendship deserves it
@rajbaral7901
@rajbaral7901 4 жыл бұрын
I need
@jhapali4969
@jhapali4969 2 жыл бұрын
👋👋
@devendrakhadka
@devendrakhadka Жыл бұрын
I need
@muktshah4521
@muktshah4521 6 жыл бұрын
साथिकाे जाेडि भनेकाे यस्ताे हुनु पर्छ
@yadavdevkota1071
@yadavdevkota1071 5 жыл бұрын
यहाहरुको जोडि आफैमा अनुपम छ र सामाजिक रुपान्तरणमा ठूलो योगदान छ ! सलाम छ महजोडी लाई !
@Garvakakura
@Garvakakura 4 жыл бұрын
उखु जस्तो साथी - बटारे पनि गुलियो आउँछ, निचोरे पनि गुलियो आउँछ, पछारे पनि गुलियो आउँछ, टोके पनि गुलियो आउँछ । अनि अर्को चप्पल जस्तो साथी- साथ त दिन्छ घोच्नबाट बचाउछ तर पछाडिबाट टाउकैसम्म पुग्ने गरि हिलो छ्याप्छ। - हरिवंश आचार्य- जिन्दगी सफल हुनको लागि धेरै कुराहरु चाहिन्छ त्यसमा पनि दुइवटा विशेष साथीको महत्त्वपूर्ण भुमिका हुन्छ एउटा साथी अनि अर्को जीवन साथी मन बुझ्ने खालको भैदियो भने देखिन जिन्दगी अगाडि बढ्न सजिलो हुन्छ! - मदन कृष्ण श्रेष्ठ - मह जोडिका अन्तवार्ता कुनै पनि च्यानला आयो भने नछुटाइ हेर्ने गर्छु उहाँहरुको प्रेरणा बाट मैले मेरो जीवनमा धेरै कुरा पाएको महसुस हुन्छ।
@anuraagyakha4998
@anuraagyakha4998 4 жыл бұрын
नेपाल मा राम्रो मानिस हरु पनि छन, भन्ने उदाहरण हुन् मह जोडी
@santoshrauniyar5652
@santoshrauniyar5652 6 жыл бұрын
The most respected artist from Nepal 🇳🇵.....👍🎉👍🎉😀🎉🎈🎈🎈📱😊😀
@samilchhantyal
@samilchhantyal 6 жыл бұрын
We love u maha ..madan dai n hari daju..god bless u both n ur families
@kudmitabhandari5041
@kudmitabhandari5041 4 жыл бұрын
सायद नेपालमा कलाकार मदन दाइ र हरि दाइ जस्ता भद्र, सालिन ,समय काल र परिस्थिती अनुसारको कला पस्किन सक्ने ब्यक्ती नेपालमा छैनन।दुबै दाइहरुलाइ सलाम छ।
@milanthapa855
@milanthapa855 6 жыл бұрын
मदन कृष्ण सर अनि हरी बंश सर हाम्रा भगवान हुन। Long life both of you😍😍😍
@sanjaybayalkoti375
@sanjaybayalkoti375 4 жыл бұрын
30:00 made me cry it touched my heart ♥ love you both legendary people
@nepalyouthbasketball8603
@nepalyouthbasketball8603 6 жыл бұрын
When these men speak I feel I am blessed spiritually.
@dipaksapkota6912
@dipaksapkota6912 2 жыл бұрын
मह जोडी र विजय सर हाम्रो देशका गहना हुनुहुन्छ। उहाँहरूको पवित्र दृष्टिकोणले नेपाली समाजले सुमार्ग पहिल्याउन सकोस!
@kushmasubedi3782
@kushmasubedi3782 4 жыл бұрын
Jindagi ko sharamsha sekaunae dui mahanayak madankrishna sir rw haribansha sir dherai dherai samann🙏🙏
@shushilkumartamangtamang5740
@shushilkumartamangtamang5740 6 жыл бұрын
Awesome world friendship the greatest MA+HA couple,we love ma+ha dada
@MunaMadanCreation
@MunaMadanCreation 6 жыл бұрын
They are our idol.
@thegrynepal7459
@thegrynepal7459 6 жыл бұрын
kzbin.info/www/bejne/i3iTqn6Lfqikns0
@razdai9254
@razdai9254 5 жыл бұрын
Yes
@prasadgajmer5328
@prasadgajmer5328 2 ай бұрын
कुनै दिन हामी मरेपछि के गर्छेस छोरी? “ हरी uncle होईहाल्नू हुंछ नी””। really touched and moved!
@deepchhetri782
@deepchhetri782 5 ай бұрын
मदन सर को शालीन ता र हरि सर को सकारात्मक तिर को उसृङ्कल्ता लाइ -+ जोडेर नेपालको कलाकारिता को जगतमा बलेका उज्यालो आधुनिक उदाहरण अनि आदरणीय दिपक(दिप) मह जोडी💞👌👌👌🙏
@bishalghimire1533
@bishalghimire1533 5 жыл бұрын
चिना हरायको मान्छे पढेर सके अब पालो महको म respect this friendship सिर निहुरायेर मेरो ढोग
@hlasaime9163
@hlasaime9163 2 жыл бұрын
They teach us life. Those talks, understanding between the two, love is there, those eyes teaches everything. Respect.
@bhagawatineupane2174
@bhagawatineupane2174 9 ай бұрын
कति भावुक बनायाे याे शब्दले छाेरि म मरे तिमी के गर्छाै भन्दा हरि अँकल हुनु हुन्छ
@binodgurung5341
@binodgurung5341 6 жыл бұрын
Dherai din paxi waha haru ko interview herda maan prasanna vayo. They are truly legends of our nation. Their contributions to Nepali media & entertainment industry cannot be compared to any others. Respect.
@sita.l
@sita.l 2 жыл бұрын
सबै नेपालािको मन यस्तो बइदिए कति सुन्दर समाजको निरमाड हुन्तथ्य होला
@praymeasha
@praymeasha 6 жыл бұрын
Forever Top Hero😍😍😍 Best wishes for upcoming days Dajuharu
@binodkhadka4800
@binodkhadka4800 6 жыл бұрын
13 जाना को आत्माले शान्ति पाओस ज़सले डिस्लाइक गार्यो!
@dipikashrestha2769
@dipikashrestha2769 6 жыл бұрын
Binod Khadka arko 4 Jana pani thapiyeko awastha 😒
@kumaryakkha956
@kumaryakkha956 6 жыл бұрын
Dipika Shrestha फेरी चारजना थपिएको अवस्था 😂😂😂😂
@surajgurung4797
@surajgurung4797 6 жыл бұрын
Binod Khadka yo dislike harne sabai pagal gunda .. naramro sooch bhako manche haru ho
@narendrasaud6337
@narendrasaud6337 6 жыл бұрын
Binod Khadka right
@binodkhadka4800
@binodkhadka4800 6 жыл бұрын
आजा त ४७ पो भाएछ
@nepalashwin1377
@nepalashwin1377 3 жыл бұрын
करिब 10 पटक हेर्दानि धितै मरेन हरि दाइ र मदन दाईको अन्तरबार्ता सलाम छ दाइ हजुरको जोडि
@madhavkandel7021
@madhavkandel7021 4 жыл бұрын
सदिउँऊ शताब्दी पुरूषहरू सदैव सलाम अनि धेरै धेरै माया , सबै जना समान ,यो आदर्श,यो न्यायिक सञ्चार,यो प्रेरणा सदा सबैका लागि,नेपाली को लागि नेपाली ,हामी हृदय देखि नेपाली 🎉
@got7smyjam600
@got7smyjam600 6 жыл бұрын
It makes me cry, when madan sir open his mouth 😭😭😭time flies so fast.... No matter what happen, you two our my idols😍❤
@lakshyamaharjan8642
@lakshyamaharjan8642 6 жыл бұрын
one of the best talk i have ever seen in my life and i guess will never see this kind of talk in future too.thank you MAHA to develop nepali entertainment industry.Thank you MAHA JODI.Big Salute to both of You
@nemkishorshrestha4687
@nemkishorshrestha4687 Жыл бұрын
हास्य सम्राट मह जोडी not only the हास्य सम्राट। हाम्रा समाजका लागि मित्रताको प्रतीक पनि हो।
@Kalomanchhe
@Kalomanchhe 6 жыл бұрын
यो कार्यक्रम मलाइ मन पर्छ किन कि यहाँ सबै यथार्थ हुन्छ
@smritineupane5391
@smritineupane5391 3 жыл бұрын
A interview is just as good as a interviwer makes it. Vijaya Kumar builds that atmosphere, where the things spoken here reaches straight to the heart. I adore you.
@vishmashah6828
@vishmashah6828 6 жыл бұрын
They are living legends 🙏🙏🙏
@santoshbasnet8555
@santoshbasnet8555 6 жыл бұрын
Pheri pani ankha rasayo hajurharuko "ma bhayena bhaney k garchhu ???? Haribansha uncle hunuhuncha ni " yo line ley idol of nation n u r the true example of friendship
@sharmafilm285
@sharmafilm285 2 жыл бұрын
हार्दिक सलाम नेपाल र नेपालीको स्वाभिमानकाे प्रतीक मह लाई ।
@sarinabhochibhoya5841
@sarinabhochibhoya5841 6 жыл бұрын
They all are such a respectful and honorable person. Each and every Nepali should read their books.
@nimasherpa621
@nimasherpa621 6 жыл бұрын
brillion friendship madan plus hari
@narendrarai6415
@narendrarai6415 2 жыл бұрын
सधैभरी यसरी नै अमर रहिरहोस यो जोडी , गर्व लाग्छा नेपाली हुनुमा यो जोडीका कारण
@shivabhusal7026
@shivabhusal7026 4 жыл бұрын
Learn to speak with such great legends....you have to listen when someone speak and let them finish their words. And prepare for interview before you took it. Don't repeat same question multiple times.
@roziechhetri9589
@roziechhetri9589 6 жыл бұрын
Best interview ever since long time ..appreciated
@nirajanyounjan8379
@nirajanyounjan8379 6 жыл бұрын
Rozie Chhetri
@muktshah4521
@muktshah4521 6 жыл бұрын
मैले पनि खाेजि राखेकाे छु महजाेडि जस्ताे साथि अहिले सम्म पाकाे छैन
@nickzenith6375
@nickzenith6375 4 жыл бұрын
Same here.....
@rojitarai3993
@rojitarai3993 4 жыл бұрын
Yo satha vanney kura khojera paudaina.. yo taw aafaii hunxa
@biruxettri33
@biruxettri33 4 жыл бұрын
अहिलेको समय मा महजोडी जस्तो साथी पाउन धेरै गारो छ।
@nitathapa575
@nitathapa575 4 жыл бұрын
उहाँ हरु जस्तो महान् व्यक्ति हरु जसको मित्रता को मिसाल हर कोही मा प्रख्यात छ यस्ता महान् हस्ती संग तुलना गर्न त नमिल्ला तर मेरो नजर मा मेरो साथी मेरो लागि महजोडी भन्दा कम लाग्दैन् यसमा हजुर हरु ले अन्यथा नसोची दिनु होला र त्यस्तो साथी पाउँदा म आफै मा गर्वनवित महशुस गर्छु साच्चै मेरो जीवन धन्य छ त्यस्तो असल मित्र पाउँदा जसले मेरो जीवन को हरेक मोडमा मा मलाई साथ दिँदै आएकी छे र आशा छ समय परिवर्तन भएनी हाम्रो मित्र मा केही परिवर्तन हुने छैन् अझ त्यो भन्दा प्रगाढ अनि निश्चल बन्दै जानेछ हाम्रो मित्रता❤️
@grace01492
@grace01492 6 жыл бұрын
मैले अहिलेसम्म हेरेको अन्तर्वार्तामा यो चाहि सबैभन्दा भावुक र असल लाग्यो ........ मह जोडी र पत्रकार i really lucky thank you so much .......
@humgurung7361
@humgurung7361 4 жыл бұрын
मह जोडी त मेरो अति मन पर्ने कलाकारहरू हुन् यहाँ हरु बाट मैले धेरै कुरा हरु सिकेको छु,धन्यवाद भन्न चहान्छु दुबै जना लाई ।
@ritu1508
@ritu1508 6 жыл бұрын
I am commenting here just because someday I can see this comment again and again and smile... not only the legends are they but a soulful soul I will ever see in my life... 😊
@dipkumartimilsena30
@dipkumartimilsena30 6 жыл бұрын
you both are great only great ! no other words to describe ......😑😑
@ramrijal2516
@ramrijal2516 Жыл бұрын
मित्रता होस त मह जोडीको जस्तो.देशको गहना कोटि-कोटि नमन🙏
@sththapa416
@sththapa416 6 жыл бұрын
tapaiharu hamro lagi prerana ko sroth hunuhuncha...huge respect for your contribution for the nepali art and cinemas..i salute you all..
Kitchen Cafe With Hari Bansha Acharya || Kiran_KC || Forsee Network
38:09
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 47 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 99 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 516 М.
के राजा फर्कन्छन ?  Is  King coming back ?
40:40
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН