मधु मेलौली - लोक स्टुडियो | Lok Studio-01 | Herne Katha | हेर्ने कथा

  Рет қаралды 325,133

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 809
@hernekatha
@hernekatha Жыл бұрын
गाउँघरका हराउन लागेका लोकभाकाहरु खोज्ने हाम्रो यो पहिलो प्रयास हो । अबदेखि हरेक महिनामा एक पटक फरक फरक ठाउँका फरक फरक भाकाहरु लोक स्टुडियोमा देखाउनेछौं । हेर्ने कथाको नियमित श्रृंखला त निरन्तर नै हुनेछ । तपाईंका प्रतिक्रियाले हामीलाई अझै राम्रो काम गर्ने प्रेरणा दिन्छ । कृपया हाम्रा भिडियोहरु आफ्ना प्रियजनहरुसँग पनि बाँड्नुहोला । धेरै धेरै माया
@mamatapoudel3578
@mamatapoudel3578 Жыл бұрын
धन्यवाद लाेक भाका संरक्षण गर्ने कार्यमा लाग्नु भएको मा।
@suryalifeinsurance1396
@suryalifeinsurance1396 Жыл бұрын
so happy with best wishes & waiting for herne katha episode 106
@loksewadarsan
@loksewadarsan Жыл бұрын
रिपोर्टिङ अलि कम गरेर भाका अलि बढी राख्दिनु होला ।
@sanjeetgurung1685
@sanjeetgurung1685 Жыл бұрын
Ma purbeli vayepani tyo antim ko geet le dherai manxoyo ❤❤❤
@ganeshkathayat2979
@ganeshkathayat2979 Жыл бұрын
यो उत्कृष्ट कार्य हो निरन्तरता दिईरहनु होला ।
@rishibhandari6429
@rishibhandari6429 Жыл бұрын
स्नातकोत्तरमा पढेको आज देख्न पाएका छौ , दिव्या दिदीको समुहलाई धन्यवाद
@gajadharpant2476
@gajadharpant2476 Жыл бұрын
कठै दिदी यो कथा ले मलाई त मेरो बिवाहा को याद पो आयो यी खोपटे दाइ देख्दा मेरो बिवाहा मा यस्तै नाच देखाई दिया थियोे यो दाइ को टिम ले
@loksewadarsan
@loksewadarsan Жыл бұрын
रातो ज्याकेट लाउने दाइको गायकी आहा!! नेपालका रियलिटी शो फ्लप खुवाउने ♥️
@Siddharthabhatta780
@Siddharthabhatta780 Жыл бұрын
Aaunu parne ho k Nepal Idol tira
@loksewadarsan
@loksewadarsan Жыл бұрын
@@Siddharthabhatta780 त्यही भनेको । बिचरा पहुँच नपुगेर होला ।।
@sanjivbista9701
@sanjivbista9701 Жыл бұрын
यो कुरामा दुइमत नै छैन❤️
@nandalaladhikari9231
@nandalaladhikari9231 Жыл бұрын
रातो ज्याकेट woww .. no words to describe...
@kamalpaudel98
@kamalpaudel98 Жыл бұрын
हेर्ने कथा मनन गर्ने कथा। विचार गर्ने कथा । हाम्रो जनजीवनमा गीत संगीतको कति महत्वपूर्ण स्थान छ भन्ने कुरा यस हेर्ने कथाले उजागर गरेको छ। जन्मदेखि मरेसम्म सुखमा , दुखमा, विरहमा, युद्ध उन्मादमा विभिन्न रसमा गाइने यी गीतहरुलाई हेर्ने कथामा समेटेर यसको संरक्षणमा चासो जगाउन गर्नुभएको पवित्र कर्म स्तुत्य छ । विद्या चापागाईं र उहाँको हेर्ने कथा टिमलाई धन्यवाद ।।।
@Bikashkhadka.
@Bikashkhadka. Жыл бұрын
वाह कति राम्रो आबज त्यो दाई को सलाम छ यो कला लाई काठमान्डौ ले चिनोस शुभकामना
@bhawindrabhandari4044
@bhawindrabhandari4044 Жыл бұрын
छलीया नाच, 'हमरी संस्कृती हमरी पछ्याड' हेर्ने कथामा, धन्यबाद बिधा दिदी र हेर्ने कथा टिमलाई🙏
@bidurpantha4344
@bidurpantha4344 Жыл бұрын
रातो ज्याकेट लगाउने दाइको स्वर क्या दामी❤😍 त्यो स्वरले उचित स्थान पावस
@manjubhlon3909
@manjubhlon3909 Жыл бұрын
हेर्ने कथा धेरै राम्रो तर आफुले मात्रै कमाउने देखियो?तर दख गरिब ले सेवा सुबिधा केही देखिन्न ?कृष्ण कणेल दाजुले जस्तो सयोग गरेको पाउ? त्यो गरेउ भने झन उतकृट हुन्छ!
@amarmahara2854
@amarmahara2854 Жыл бұрын
​@@manjubhlon3909 herne katha laii kamaune bujnu nai thulo galti ho tpaii ko surkhet ko badi samuday himmat dai ko katha herne katha ma n aayko vy k huntyo ani k sab le dinu naii prx vnne hunx r dekhaunu pani thulo kura ho
@amarmahara2854
@amarmahara2854 Жыл бұрын
​@@manjubhlon3909 Krishna kadel r bidya ma 1000 % different x
@wochyu1
@wochyu1 Жыл бұрын
आहा! हामाे नेपाली बिबध् माैलीकता काे अर्काे सँगालाे! धेरै धेरै धन्यबाद् हेर्ने कथा लाई🙏
@haripant8559
@haripant8559 Жыл бұрын
रातो जाकेट वाला दाइको आवाज सुनी मन् खुसी भयो कठै उच्च सम्मान लुकेको यो कलाको लागि ❤
@bhagawankhatri6843
@bhagawankhatri6843 Жыл бұрын
दुर दराजका हिराहरू।साच्चै अमुल्य रत्न हुन। पापि नेताहरू मुर्दावाद।।
@premkhatriofficial
@premkhatriofficial Жыл бұрын
नेपालमा लोप भएका र लोप हुनै लागेका पुराना गित संगित र संस्कृतिलाई हेर्ने कथा मार्फत हेर्न पाउदा धेरै खुसि लाग्यो 🙏 हजुरहरु सबै टिमलाई धेरै धेरै धन्यवाद 🙏
@Sandesh833
@Sandesh833 Жыл бұрын
हेर्ने कथाले रातो ज्याकेट लगाउने दाजुलाई मौका दिनु पर्छ निक्कै मिठो आवाज छ यो आवाजले देश खान्छ
@dhankunwor3905
@dhankunwor3905 Жыл бұрын
तपाईहरूले गर्नु भएको कामलाई सलाम,शब्द नै रहेन बयान गर्ने
@thakursinghgurung5508
@thakursinghgurung5508 Жыл бұрын
पश्चिमतिरको अलि अनौठो कथा लागे पनि साँच्चै लोक जनजीवन बोकेको अति नै मन छुने कथा! अभाव र गरिबीले नछाडेको ठाउँ भए पनि कति खुसी भएर रहेको, अनि आफ्नो मौलिक लोक गीत संगीतहरुलाई अझै पनि साथमा बोकेर हिँडेको। साँच्चै मनै देखि नमन् अनि सलाम ती कलाकारहरुलाई🙏🙏❣️
@Singer-kamala
@Singer-kamala Жыл бұрын
😊
@maheshbhandari8013
@maheshbhandari8013 Жыл бұрын
आहा।कति राम्रो हाम्रो संस्कृति अनि कला लाई सम्मान छ।हामी हाम्रो पुर्खा ले लोप गराउँदै गरेको यो झलक अब यस्तै कथा बस्तु हरुमा मात्रै सीमित रहनेछन्।यसरी हाम्रो संस्कृति र कला ले ठाउँ गाउँ लाई अलगै पहिचान गराउँछ।अब का दिन मा डिस्को र rap गीत हरुले k झल्को देला दुःख लाग्छ।हामी आफैलाई संरक्षण गर्न बिर्सिएका छौ।🙏🙏🙏
@manozbist56
@manozbist56 Жыл бұрын
Thank you herne katha team❤️☺️😓
@proudtobenepali4649
@proudtobenepali4649 Жыл бұрын
कति मीठो स्वार! एदि उनि सम्मुन्नत देशमा भएको भए एक स्टार हुने थिए। कृपया हेर्ने कथाको टिमले उहाँकै परिबेश सुहाउने एउटा गित रेकर्ड गराइदिओस।
@SunilKohali-q1y
@SunilKohali-q1y Жыл бұрын
Hardik abhar Herne kathako team lai mero pabitra janmbhumi baitadi ko lop hun lageko sanskriti lai sthan dieko ma
@mohandhamala3646
@mohandhamala3646 Жыл бұрын
tapai haru ko prayas naman lok bhaka haruko jagerna i hamra ammulya sampati hun
@kilobrabo5372
@kilobrabo5372 Жыл бұрын
मेरो जमाना मा खुब चल्थ्यो यस्ता यस्ता गित बाजा गाजा आजकल सबै लोप हुँदै गए संस्कृति जगेर्ना गर्ने समुदाय लाई नमन साथै हेर्नेकथा टिम लाई स धन्यवाद ।।
@hemakhadka123khadka3
@hemakhadka123khadka3 Жыл бұрын
Tyevyer ta hamro sundar Sudhurpachisam....sudhurpachisamli hunu ma garva lagxa🙏🙏🙏watching from delhi...
@learnwithmrj
@learnwithmrj Жыл бұрын
तेरी मेरी भेट होली देवीका मन्दिर आहा कति राम्रो ❤❤❤ Thank you #Hernekatha Balapan ko yaad aayo
@rajanguragai8677
@rajanguragai8677 Жыл бұрын
नेता हरूले चोरेर सकेको मेरो देशमा कलाकारले रुवाऊनु हुनछ Love you दिदी
@bikramkarki2297
@bikramkarki2297 Жыл бұрын
हाम्रो गाउँको कथा बालपनको याद आयो ❤ धन्यवाद हेर्नै कथा टिम लाई ❤🙏
@Singer-kamala
@Singer-kamala Жыл бұрын
😊😊
@karandhanadi697
@karandhanadi697 Жыл бұрын
हेर्दै छु ब्रो
@DhirenSaud
@DhirenSaud Жыл бұрын
Ab hjurle bihema bolaunu parxa hai 🤗😍
@harishsaud9408
@harishsaud9408 Жыл бұрын
@@DhirenSaud पैली त तेरा ब्या मा बोलाउनुपड्यो ब
@ashimsejuwal2331
@ashimsejuwal2331 Жыл бұрын
दाईको स्वर कति राम्रो हो मलाई सारै मन पर्यो ❣️❣️😊😊
@Singer-kamala
@Singer-kamala Жыл бұрын
😋😋
@arjunmagar2575
@arjunmagar2575 Жыл бұрын
कति राम्रो गित गाको सुनिरहु जस्तो बिषेस धन्यबात सम्पुर्न तिमलाई
@nishantjoshi6371
@nishantjoshi6371 11 ай бұрын
धन्यवाद team हेर्ने कथा....love from sudurpacchim Nepal
@sivasarma3968
@sivasarma3968 Жыл бұрын
विध्या चापागाईंले गर्नु भएको यो अदम्य प्रयास लाई सलुट छ उहाको खोज पत्रकारिताको ज्वलन्त गरीव का दुखका अफ्ठ्यारा समस्याका कुरा सगै अब कला सस्कृती लोक लोपन्मुख भाका कला साहित्य को जगेर्ना को सुगम देखि दुर्गम्का कुरा स्वदेस देखि विदेसका कुरा एक देशकी सच्चा छोरी सबैको मुटु तपाइलाइ कोटि कोटि नमन।
@animallover7807
@animallover7807 Жыл бұрын
आहा कति आनन्द आफ्नु कल्चर अनि आफ्नु भासा दिदी तपाइलाइ हिर्दय देखि धन्नेबाद सुदूरपश्चिम को संस्कृत तपाइको हेर्ने कथा मार्फत देखाउनु भएको मा
@laxmirawal2156
@laxmirawal2156 Жыл бұрын
Aaha kati ramro hamro sudurpashimko baitadi ko vaka❤
@ManojNegi13
@ManojNegi13 17 күн бұрын
मेरो सुन्दर भुमी मेलौली बैतडी ❤❤ धन्यवाद दिदी हाम्रो गाउँघरको संस्कृति काललाई प्रशारण गर्दिनु भएकोमा ❤
@shreerajpaudel5168
@shreerajpaudel5168 Жыл бұрын
What an absolutely amazing story. Some moments made me cry some moments made me smile. The true humbleness, innocence and natural beauty of people from farwest Nepal is uncomparable. They are amazing people with absolutely pure heart. I would like to thank HERNE KATHA team for your effort to document this and showing to us. Nepal is not just full of Natural Resources; it has absolute bundle of different local cultures which needs to be saved and transfer to upcoming generation. The local government should put some effort to save these cultures by providing necessary support to the locals.
@manojchand6812
@manojchand6812 Жыл бұрын
हार्दिक नमन हेर्ने कथा टिमलाइ मेरो प्यारो जन्मभुमि बैतडीको कथा समेटीदिनुभएकोमा ।🙏🙏❣️❣️❤️❣️❤️❣️❣️❤️
@dineshmahara3924
@dineshmahara3924 Жыл бұрын
धन्यवाद हेर्न कथा Entire team लाई😍❤️ सुदूरपश्चिमकाे कला गला लाई यसरी माया र सपाेट गरिदीएकाे मा❤️😍🙏
@SDR2024
@SDR2024 Жыл бұрын
सान्दर्भिक , उत्कृष्ट ....कथा ....सदैब शुभकामना प्रगति सदा रहोस् ....🎉 #SDR2024
@dipakbasnet757
@dipakbasnet757 Жыл бұрын
राताे ज्याकेट लगाउनुहुने मित्रकाे अावाज अति मिठाे। गित रेकर्ड गराउने काेेसिस गर्दा हुनि..❤
@debendrabasnet3095
@debendrabasnet3095 Жыл бұрын
आज मलाइ सबैभन्दा मन परेको र मन छोएको समुधुर सङगितको शुर र कला ले अनि बिहान र साजको आमाले गायको सुन्दा आशुनै आयो।
@roseritanepal729
@roseritanepal729 Жыл бұрын
हेर्दैजादा कतिबेला आँसु झर्नेरहेछ पत्तै नहुने कति मन छुने भाकाहरु😢साच्चिकै हामी यति धेरै कलासस्कृतिले भरिपुर्ण भएर पनि आज दुनियाँको नजरमा गरिब छौँ आखिर किन😢😢😢😢
@HemantaJagri-u7u
@HemantaJagri-u7u Жыл бұрын
आहा कति राम्रो हाम्रो ठाउँको सस्कृति❤❤
@dipeshkumar.8095
@dipeshkumar.8095 Жыл бұрын
त्यो रातो ज्याकेट लगाउने दाई को स्वर मा कति मिठास छल्किएको प्रतिभा को धनी हुनुहुँदो रहेछ यस्ता ओझेल का प्रतिभा लाई केही अवसर दिनु नै धर्म हुन्छ कृपया कहीं कतै बाट सहयोग होस् उहाँको गीत रेकर्ड भएको सुन्न पाइयोस्।
@caflay
@caflay Жыл бұрын
नेपालको कला , धर्म , सस्कृती बचाउ बिश्वभरी चिनाउ ! देश बिकासमा सहयोग पुर्याउ 🙏
@Singer-kamala
@Singer-kamala Жыл бұрын
😊😊
@krishanachand8050
@krishanachand8050 Жыл бұрын
Thanks dada
@krishanachand8050
@krishanachand8050 Жыл бұрын
Hajur le aagya garnu hami tayar chu
@pandeyjii96
@pandeyjii96 Жыл бұрын
Dhanyabaad herne katha team hamro sudur paschim ko lok bhaka haru lai sthan deko ma❤
@amarpunmagar936
@amarpunmagar936 Жыл бұрын
हेर्ने कथा टिम र जो जस्ले नेपालीपन मन पराउनु हुन्छ वहाहरु सबैमा हृदय देखि नै सम्मान । Huge respect to herne katha Team and Bidhya didi .
@devendrchand
@devendrchand Жыл бұрын
Woow.. Mero baitadi mero sudurpashchim.
@lalitamahato1278
@lalitamahato1278 Жыл бұрын
आज पनि जाउ जाउ बोलि पनि जाउ जाउ गित असाधै मन पर्यो यस्तै मधेनेपालको थारु हरुको लोक सस्क्र्ति पनि देखौनु पर्यो सर
@melauliproduction
@melauliproduction Жыл бұрын
Ekdamai Ramro lagyo thank YOu so much bidya dedeeeee
@zborn4224
@zborn4224 Жыл бұрын
विध्या दिदि नमस्ते 🙏
@sijapatibirendra9216
@sijapatibirendra9216 Жыл бұрын
लोप हुने अवस्थामा पुगेको सुदुर पश्चिमी परम्परागत लोक संस्कृतीहरु कोट्याएर जगेर्ना गर्नमा सहयोग पुर्याउने हेर्ने कथा टिम अनि यस अङ्कमा सहभागी पात्रहरुप्रती हार्दिक नमन गर्न चाहन्छु !🙏🙏🙏🙏
@dambarnath5636
@dambarnath5636 Жыл бұрын
धेरै राम्रो कथा हेर्नकथा ❤❤लोपहुन लागेका कथा सुदुपसिम्को लोक भ्का
@leezasunar256
@leezasunar256 Жыл бұрын
Damaha nepali traditional drum,,,played by the oldest musical community of Nepal called Damai,,
@sarmilagurung3389
@sarmilagurung3389 Жыл бұрын
Sharai ramro lagyo👍😍👏
@BikramBist-m2u
@BikramBist-m2u Жыл бұрын
herne kataha team lai dharai dharai dhanayebaad
@raymondshumsher7687
@raymondshumsher7687 Жыл бұрын
सुन्दर सुदूरपश्चिम काे सस्कृती, अति नै राम्रो ♥️♥️
@baburamsharma5114
@baburamsharma5114 Жыл бұрын
रातो ज्याकेट लगाउने दाइको स्वर अति उत्तम, त्यो स्वरले उचित स्थान पाओस
@DeepakOfficial654
@DeepakOfficial654 Жыл бұрын
जै हो हाम्रो सुदुरपश्चिम की संस्कृति 🙏🙏🙏
@sijan1826
@sijan1826 Жыл бұрын
हेर्ने कथा ❤ एकदम मन पर्छ मलाई ।
@Singer-kamala
@Singer-kamala Жыл бұрын
😊😊
@govindbohara5496
@govindbohara5496 Жыл бұрын
विद्या दिदी काे सुन्दर आवाज आज हाम्रो सुदुरश्चिम तीर खुसी लाग्यो
@pujagautam3326
@pujagautam3326 Жыл бұрын
Thank you so much Bidhya Chapagain dd and all the entire team of 'Herne Katha' for showing us the culture customs beliefs of all places❤❤
@Singer-kamala
@Singer-kamala Жыл бұрын
😊😊
@DjRai-wj1bh
@DjRai-wj1bh Жыл бұрын
Proud to be her from America 🇺🇸
@sttmg4320
@sttmg4320 Жыл бұрын
मलाई पनि असाध्यै मनपर्ने कार्यक्रम हो यो,हेर्ने कथा ।।
@mongolianido2483
@mongolianido2483 Жыл бұрын
हेर्नलाई हतारमा म मात्र होकी ...अरु साथीहरु पनि हुनुहुन्छ ...!
@Singer-kamala
@Singer-kamala Жыл бұрын
😊😊
@sunitarai9001
@sunitarai9001 Жыл бұрын
म पनि छु है😊😊
@devibc2140
@devibc2140 Жыл бұрын
Ma xuu
@bikashbasnet9165
@bikashbasnet9165 Жыл бұрын
😊😊
@dhurbashrestha834
@dhurbashrestha834 Жыл бұрын
Kaile aauxa Vanera episode kurera ma pani basxu
@dineshchand1842
@dineshchand1842 Жыл бұрын
सबैभन्दा मनपर्ने कार्यक्रम 🙏🙏
@ganeshdhami9757
@ganeshdhami9757 Жыл бұрын
लोप हुन लागेको लोक भाका सगुन यो पालिको हेर्ने कथामा । धेरै धेरै धन्यवाद बिद्या दिदी ।
@chandrapoudel1985
@chandrapoudel1985 Жыл бұрын
namaskar hajurlai attanay ramro
@danielpun2636
@danielpun2636 Жыл бұрын
Oho hamro kati ramro chalan sarai ramro sohor akha bata asunai jharo
@mr_jr4962
@mr_jr4962 Жыл бұрын
साच्चै आज मन हर्षित भयो आफ्नै गाउ ठाउँको यति राम्रो प्रतिभा हरु देख्दा
@RekhaBhandari-e5j
@RekhaBhandari-e5j Жыл бұрын
❤❤❤❤❤❤❤Thank you herne katha team
@HarkaSampangDharan
@HarkaSampangDharan Жыл бұрын
तपाईं जस्तो पत्रकार देशले खोजी रहेको छ कुनाकन्धारको दुखी पीडितको उद्धार साथै समन्धित व्यक्तिलाई निकाएलाई सम्मा झकझाकाएको छ तपाईं जस्तो पत्रकारलाई देश सामान गर्नु पर्छ❤❤❤
@dhanukminbahadur4221
@dhanukminbahadur4221 Жыл бұрын
Dheria dheria dhanyabad
@rameshpanthi8934
@rameshpanthi8934 Жыл бұрын
आहा कति थरी सस्कृति हाम्रो देशमा आज परदेश बाट हेर्दै सुदुरपस्चिम एक पटक गएको थिए अती सुन्दर रहेछ सुन्दर कर्णाली संगै महाकाली पुगेको याद आयो आज धन्यवाद हेर्ने कथा टिम लाइ
@khadkabrothers
@khadkabrothers Жыл бұрын
एकदमै उत्कृष्ट कार्यक्रम हेर्ने कथाको समुह पर्ती आभार
@Singer-kamala
@Singer-kamala Жыл бұрын
😊😊
@karkeesachin
@karkeesachin 15 күн бұрын
Big respect to you dee for explor my beautiful baitadi ❤
@keshabmadai1624
@keshabmadai1624 Жыл бұрын
सबैलाई हार्दिक नमन बैतडी जन्मथलो दुबई बाट हेर्दै छु जय होस् हेर्नेकथाका सम्पूर्ण सपरिवारमा
@Singer-kamala
@Singer-kamala Жыл бұрын
😊😊😊
@keshabmadai1624
@keshabmadai1624 Жыл бұрын
@@Singer-kamala wlcm धन्यवाद बुनु
@tankavlog9995
@tankavlog9995 Жыл бұрын
यो कलाको कदर गर्नु पर्यो। हेर्ने कथाले सहयोग गर्नुपर्यो। सारै राम्रो आवाज
@pushpaaasma24
@pushpaaasma24 Жыл бұрын
lok saskriti ko jagerna hamro jimmebari ❤❤❤❤❤❤ love this programme herne katha ..
@jogilokman
@jogilokman Жыл бұрын
लोक सुसेले को राधाने झैनैलागो कती छन त भाका हरु साएद ठेट भाका हाम्रो इनै हुन ।
@chudamanibhatt5887
@chudamanibhatt5887 Жыл бұрын
My favourite team Herne katha thanks you to showing our far western culture
@Singer-kamala
@Singer-kamala Жыл бұрын
😊😊
@rameshthapa8578
@rameshthapa8578 Жыл бұрын
वास्तविक प्रतिभा यहाँ छन् ,विभिन्न गीति शो हरु त व्यापार मात्र हुन् 😊
@Anilsaud97
@Anilsaud97 Жыл бұрын
यहि हो हाम्रो प्यारो सुन्दर पश्चिमको बिसेसताii i love you Farwestern.
@user-25277
@user-25277 Жыл бұрын
त्यो रातो ज्याकेट लगाउने दाइको आवाज सारै राम्रो छ । उहाँलाई गाउने अवसर प्रदान गरिदिनु हुन सम्बन्धितलाई अनुरोध गर्दछु❤
@sukbahadurgurung9888
@sukbahadurgurung9888 Жыл бұрын
Humro des ma Aalg Aalg kala kirti cha ❤
@joshibimal50
@joshibimal50 Жыл бұрын
जति हेर्यो त्यति हेर्न र सुन्न मनलाग्ने ❤❤मेरो सुन्दर सुदुरपश्चिम जय होस 🙏🥰🥰
@msnepal2318
@msnepal2318 Жыл бұрын
हेर्ने कथा नामै काफी छ ❤
@amritakumarichand
@amritakumarichand Жыл бұрын
🙏💐🙏 Dear Herne Katha team thank you being there to cover such a precious talent and art from our Nepal. As I belong to the community of far western Nepal, I feel really mesmerized at the moment. We feel them their song ,words ….Sagun, Faag….. Just feel wow …. Again thank you team❤
@omsharma7419
@omsharma7419 Жыл бұрын
कस्तो मनै हर्ने पश्चिमी भाका,,अब पूर्बेली भाका पनि अाहोस् है,,❤❤
@mangalshrestha7753
@mangalshrestha7753 Жыл бұрын
Herni katha team lai derai derai subhakamana dinachahanchhu ajai ramro herni katha herna pam....hamro nepal sabai thau Aphno aphno culture jogairakhnu parchha....👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo herni katha vidio
@shreejanabudhathoki
@shreejanabudhathoki Жыл бұрын
Hajur lai dehari dehari thank you hami youth lai aafno desh ko dehari naya sikaunu vako xa
@gamahesh875
@gamahesh875 Жыл бұрын
Baitadi rocks yata❤❤
@14-Peaks
@14-Peaks Жыл бұрын
नेपालमा लोप भएका र लोप हुनै लागेका पुराना गित संगित र संस्कृतिलाई हेर्ने कथा मार्फत हेर्न पाउदा धेरै खुसि लाग्यो 🙏 हजुरहरु सबै टिमलाई धेरै धेरै धन्यवाद 🙏
@sudhaghimire8319
@sudhaghimire8319 Жыл бұрын
Herni katha aasadyai man parxa ❤️
@padambhatt4317
@padambhatt4317 Жыл бұрын
हार्दिक धन्यवाद हेर्नेकथा ❤❤❤
@rabindrasingh7281
@rabindrasingh7281 Жыл бұрын
Thank you for showing the utmost love and story of farwest nepal..love from Bengaluru ❤
@karkirupesh1341
@karkirupesh1341 Жыл бұрын
रातो ज्याकेट लगाउने दाइ को स्वर कति मिठो
@prakashbhatt404Level
@prakashbhatt404Level Жыл бұрын
such a good voice iam big fan wow i fall in love with his voice❤❤❤❤❤❤
@mahendradahal619
@mahendradahal619 Жыл бұрын
नौला लोक भाका सग साक्षात्कार हुने मौका मिल्यो ।धेरै खुशी लाग्यो।
@rajbabupaudel9335
@rajbabupaudel9335 Жыл бұрын
Vocal of Bidhya didi and script of Kamal dai❤❤❤❤
@paraskunwar2433
@paraskunwar2433 Жыл бұрын
One off my favourite program ❤🎉lots of love bidhya didi🇳🇵❤️
@chabbiduwadi8392
@chabbiduwadi8392 Жыл бұрын
सुन्दर गायन पर्स्तुती 🎉🎉🎉
@warmfuzzies7475
@warmfuzzies7475 9 ай бұрын
dhanyabad for exploring and giving a great platform to our culture #Sundar_paschim #mero_janma_thalo will always at the top of my heart and mind
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 47 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 198 МЛН
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 1,1 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 47 МЛН