मध्यरातमा उथलपुथल ! के कारण ढल्यो सरकार ? || SIDHAKURA ||

  Рет қаралды 24,706

SidhaKura

SidhaKura

25 күн бұрын

#Sidhakura #Sidhakuraupdates
मध्यरातमा उथलपुथल ! के कारण ढल्यो सरकार ?
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 101
@nepalitube8750
@nepalitube8750 23 күн бұрын
यी चोरहरुले मिलिजुली देश सके अब जनताले सिंहदरबार र सांसद भवन घेरेर थुतेर जनताले कारबाही गर्नु पर्ने पक्का छ
@user-co3eb7pg8i
@user-co3eb7pg8i 23 күн бұрын
Garnu parnay testai Thyo Tara Khoi yar
@gunjangunjan7676
@gunjangunjan7676 23 күн бұрын
भर्स्टचारको अनुसन्धानको क्रममा रबिले बेचन झा पक्राउ गर्दा एमाले र काङ्ग्रेसमा पैरो जानु अनि सुसासन का लागि सुमना श्रेष्ठ ले शिक्षा मन्त्तालयमा प्रहरी लगायरै भयपनी सुधार गरि राजनीतिक दलको हस्तक्षेप बन्द गर्ने भनी सम्सदमा दरो सग सम्बोधन भयपछी यो भयंकर डरलाग्दो समीकरण बन्यो। यो एमाले काङ्ग्रेसको नेपाल देश भित्र भयको कलन्कित इतिहास हो। अब आम बौद्धिक बर्ग,स्वतन्त्र नागरिक समाज ले हस्तक्षेप गरि स्वतन्त्र नागरिक सरकार गठन गरि चुनाब घोषण गर्नु पर्छ । नत्र चोर चोर मिलेर राज्य सखाप पार्ने छन। चिन र भारत ले पनि केही बोल्ने पक्का छ।
@lovelyboy543
@lovelyboy543 23 күн бұрын
अब पनि पुराना दललाई vot दियेम जितायेम भने हामी जनता मै कमजोरी हुनेछ।
@bhumichhetry229
@bhumichhetry229 23 күн бұрын
Hami janmekai yeni harulai vote halna ho hali rakhne ho sadhai 😡😡😡
@KaranSingh-me4rc
@KaranSingh-me4rc 23 күн бұрын
अब 84 मा रवि लाई दुईतिहाइ बहुमतले जिताउनै पर्ने भयो एक चोटी नेपाली जनताले आफूलाई सच्याउन जरुरी छ
@davidchhetri5129
@davidchhetri5129 23 күн бұрын
भ्रष्टाचारी दलाल हरुको 2 फाइल खुल्न बितिक्कै सरकार ढलो अब काले काले मिलेर खाउ भाले
@shishirchanchale5838
@shishirchanchale5838 23 күн бұрын
भाउजू जेल जाने भएपछि ? दुश्मन सङ हात मिलाउने सेरे ? गिरि बन्दु बाहिर ल्याई दिएपछि ओलि पनि डराए छि छि ? तर दोष पनि के दिनु भोट् यिनै नेता लाई दिएको हो जनता ले जनता नसुध्रे केहि हुदैन
@himlalbhandari4593
@himlalbhandari4593 23 күн бұрын
फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा दलालन परे .. चोर हरु
@shantikokhojima6040
@shantikokhojima6040 23 күн бұрын
काले काले मिलिजुली खाउ भाले एक अर्कोको कालो कर्तुत लुकाउन सरकार ढालेका हुन् 🙄 भेडा जनताले ८४ मा अझै यिनै शेरे केपी लाई भोट हालेर जिताउने छन् हेर्दै जानुस् 🤔😔🙁
@nirajansharma7064
@nirajansharma7064 23 күн бұрын
चाेर चाेरकाे गठबन्धन देश र जनताकाे लागि भए पाे बदाइ दिनु। यस्तालाई त थुक्नुुपर्छ।
@BishalTamang286
@BishalTamang286 23 күн бұрын
good luck रबि दाई🔔🔔🔔🔔
@shantikokhojima6040
@shantikokhojima6040 23 күн бұрын
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅
@chandankhawas4464
@chandankhawas4464 23 күн бұрын
सम्बिधान भन्दा माथि बेचन झा । नेपाली कङ्ग्रेस
@shantapokharel66
@shantapokharel66 23 күн бұрын
प्रधानमन्त्री प्रचण्ड ज्यु अब बा बाट दुई चोटि धोका पाइसकेपछी देशामा उथलपुथल गर्ने बेला आएको छ आट गर्नुस जनता साथमा छन ।।।
@khemapandey3847
@khemapandey3847 23 күн бұрын
Right jay ghanti
@DipeshDipesh-ql4qm
@DipeshDipesh-ql4qm 23 күн бұрын
कहिले टोका टोक कहिले बोका बोक कठै मेरो देश😢😢😢😢😢
@nischhalpokherel1964
@nischhalpokherel1964 23 күн бұрын
हामी नेपाली जनताहरुनै भेडा छ्म यस्ता नेताहरुछ्न भन्दा भन्दै पनि यस्तैलाइ भोट हाल्छौ ।अब रोयर केही काम छैन तीनीहरु आफै पुगेको हैनन त्यो पदमा हामी जस्तै चुतीयाहरुले भोटहालेर पठाको हो।देशको माया लाग्छ तर के गर्नु यिनी नेताहरुको तालले गर्दा कहिले देश छोडौ हुन्छ मलाई 😭😭
@SDPElectricPlumber
@SDPElectricPlumber 23 күн бұрын
गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षे मा बस्ने कुरा गरेको नेपाली जनताले संसार सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 23 күн бұрын
भुटानी सरणार्थी काण्डमा भाउजु तान्ने भए पछि उता गरि बन्दु केपि तान्निने भए पछि काले काले मिलेर खाउ भाले जस्तो हाे ।
@lovelyboy543
@lovelyboy543 23 күн бұрын
हैन यो देश ईनै शेरे र kp को मात्र होर भन्या??? अरु देश कति बिकसित भइसके हाम्रो चाई राम्रो काम त हुनै दिदैनन पुराना नेता भनौदा ले😢
@prakashale7765
@prakashale7765 23 күн бұрын
भ्रष्टाचारिले आफुलाइ बचाउन जे नि गर्छन
@balaramsharma4966
@balaramsharma4966 23 күн бұрын
हो अब एमाले र काङ्ग्रेसको सरकार 100% बन्छ र सबै पुराना अपराध र भ्रष्टाचारका प्रमाण र फाइल जलाउने छ कार्यकाल भरि
@gyaniamatya9506
@gyaniamatya9506 20 күн бұрын
राजनीति,,मा, सता, चेन्ज,गरेर,मात्र,हुँदैन,राम्रो,काम,गरेर,देखाउन,सक्नु,पर्यो,जनता,लागि,राम्रो,हुन्छ
@tenzingsherpa1430
@tenzingsherpa1430 23 күн бұрын
दाइ,भाउजूहरु र दिदी भिना र साला,सालिहरुलाई भ्रष्टाचार बाट बचाउन राता रात गठबन्धन भयो अब जनता सचेत नभए यो ३ठुलो दलले देश नै सिधाउने भयो ।
@dornagautam9430
@dornagautam9430 23 күн бұрын
भुटानी शरणार्थीको फाइल खुलेपछि कांग्रेस अतिएर सत्ता परिवर्तन गर्न खोजेको हो। किनकि आरजु देउवा पनि त्यसमा मुछिन्छ रविलामे छानेले जेलको छ आर्जु देउवालाई भन्ने कुरा कांग्रेसलाई राम्रोसँग थाहा भएको हुनाले सत्ता ढलेको हो। हामी जनताले यति बुझ्नुपर्छ। जय नेपाल जयदेश जय घन्टी
@user-yl7uc2jm5u
@user-yl7uc2jm5u 23 күн бұрын
काङ्ग्रेस एमाले मुर्दाबाद भ्रष्टाचारको नाइके जोगाउनु यो सरकार बाट बाहिरियो एमाले ।
@khemapandey3847
@khemapandey3847 23 күн бұрын
Good luck janthako rabi sir🙏🌹🔔❤️
@salikramgiri6375
@salikramgiri6375 23 күн бұрын
रास्वपाको विकल्प खोजेका हुन यिनिहरुले अरु केही हैन
@amritacharya4778
@amritacharya4778 23 күн бұрын
Great
@user-zi8yg6rc9r
@user-zi8yg6rc9r 23 күн бұрын
Chor chor ko sarkar
@gokulbk241
@gokulbk241 23 күн бұрын
जय रबि सर ।।। जय देश।।।
@nalarajpoudel9132
@nalarajpoudel9132 23 күн бұрын
Good job ko and sher bahadur jee
@deepakthapa7991
@deepakthapa7991 23 күн бұрын
💯 % र, ले इसारा गरे
@biswasgr143
@biswasgr143 23 күн бұрын
युवराज कणेल खोइ
@puranhiski1893
@puranhiski1893 23 күн бұрын
Sab vanda pahila janata veda vayra ho 😊😊😊😊
@PadamKhadka-vg8cu
@PadamKhadka-vg8cu 23 күн бұрын
Jay you
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh 22 күн бұрын
खेल चाहिँ कङ ग्रेस हो पति कझ ग्रेस ले पनउने भयाे भनरत बाट 😊
@rpdhungana2018
@rpdhungana2018 23 күн бұрын
नेपाल भित्रकाे राजनीति भए पाे यिनिहरूलाइ थाहा हुन्छ त
@ganeshkarki53
@ganeshkarki53 23 күн бұрын
ओहो aba आन्दोलन garnu paryoo कसरी garne हाल लाउँदैन सुरु garuu
@chandankhawas4464
@chandankhawas4464 23 күн бұрын
संविधानन भन्दा माथि बेचन झा । नेपाली कङ्गग्रेस
@jagatkhatri240
@jagatkhatri240 23 күн бұрын
जेल पर्ने डरले हो सबै
@arjunkhatri1174
@arjunkhatri1174 23 күн бұрын
Nc sidiyo aaba
@khimkuwar5177
@khimkuwar5177 23 күн бұрын
Namasta🙏🇳🇵
@amitadhikari517
@amitadhikari517 23 күн бұрын
💯💯💯❤️❤️
@user-nh9zl5nz5k
@user-nh9zl5nz5k 23 күн бұрын
२००७ साल देखि को उथलपुथल नेपाल । अब त अति भो २०४७ साल को संविधान लाई टेकेर अगाडी बडौ ।
@manmayarai7069
@manmayarai7069 23 күн бұрын
भष्टचारि को सरकार हरु एस्तै हो धलोस बिनासुदै
@yatri778
@yatri778 23 күн бұрын
अरु थरी थरी समाचार हेर्नू भन्दा in depth मा यहि हेरे पुग्छ
@durbakc1075
@durbakc1075 23 күн бұрын
Roght kura❤
@kumarkanxu7114
@kumarkanxu7114 23 күн бұрын
मुकुलको प्रतिवेदनमा किन बनेन रिपोर्ट #मुखपत्र !
@kulbdrkumal8068
@kulbdrkumal8068 23 күн бұрын
Sab file kholau rabi dai jantaly sath dinxan
@Hikmat.Acharya
@Hikmat.Acharya 23 күн бұрын
❤❤❤
@Amrita-zf8lp
@Amrita-zf8lp 23 күн бұрын
नेपालको तराई जिल्लामा मुस्लिम समुदायले मिलेर केही गाउँको नाम परिवर्तन गरेका छन् । यसलाई मोहम्मद नगर मदरसा चोक जस्तै नयाँ नाम दिइएको छ।
@gamingstudio8631
@gamingstudio8631 23 күн бұрын
यि चोरहरुलाइ विश्वको सम्पुर्ण गाली दिए पनि पुग्दैन 😡
@basudevtimalsina774
@basudevtimalsina774 23 күн бұрын
Yesto fohori rajniti feeling sad🤔🤔
@user-is8gm9un9d
@user-is8gm9un9d 23 күн бұрын
बालकोट पुग्ने डरले सेटिङ मिलाएर चोर हरु बुढा निलकण्ठ पुग्ने डरले सेटिङ मिलाएर खाने दलाल हरु मात्र छन्
@BikramRegmee
@BikramRegmee 23 күн бұрын
अब पनि यो चोर हरु लाई भोट दिन्छन झोले हरु अझै बरु भोट नहाल्ने तर भोट नदिने
@gautamrajbanshi3614
@gautamrajbanshi3614 23 күн бұрын
Bhrastachari gaddari haru jel jaanu parchha bhanera nai yesto gareko amaale ra congress le....kati saal garchha samaya aauchha ek din ani jel halnu parchha desh kp gaddari bhrastachari neta haru lai ek ek gari...rabi ji hami sabai yuba haru ko saath chha rabi ji
@puranhiski1893
@puranhiski1893 23 күн бұрын
Jab samma yo tin jana taukeharu hunxn tab samma kahile des aghi badhain
@ganeshkarki53
@ganeshkarki53 23 күн бұрын
नेवार समुदाय utanu पर्यो
@durbakc1075
@durbakc1075 23 күн бұрын
Right kiraa100%
@ganeshkarki53
@ganeshkarki53 23 күн бұрын
Katmandu ko news bhasi haru उत्रनु paryoo
@jawansinghtamang
@jawansinghtamang 23 күн бұрын
गिरीबन्धु ओलीको प्रधानमन्त्री बन्ने सपना कोमामा पुग्ला जस्तो छ यदि संबिधानको मर्म र भाबना अनुसार गयो भने 😅😅
@pranavadhikari
@pranavadhikari 23 күн бұрын
Bhutani saranarthi party Ra Giribandhu party lai arko palta samma bachna nadim Ye barsa siddaidim Chunab garyo vane ghotala garxan Yamaraj vetna pathaidim
@samirstha3054
@samirstha3054 23 күн бұрын
Aba NAYAK movie style ma ek patak dhamaka hannu paryo ravijile.
@nischalxtha1456
@nischalxtha1456 23 күн бұрын
oli ho ki chilllo tell ho hamro nepali ko pasina lutnako x kha maryo 3cord nepali bakuf janata haru
@amarsinghtamang5730
@amarsinghtamang5730 23 күн бұрын
Bheda janta bhako desh kaile pani develop hudaina
@manishanepali8882
@manishanepali8882 23 күн бұрын
Road ma aaunu parne bho!!!!
@mee_lan4
@mee_lan4 23 күн бұрын
khate mg hru lai 84 ma pattasaf grna prxayrr . atti vyo aba tw yo khate haru jati tala ni girna sakxa mg hru .. aarju lai rabi le jel halna làgekoo vnera ho yo sabb mg hru
@eiglefun281
@eiglefun281 23 күн бұрын
🔔🇳🇵🔔🔔🔔🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔
@user-nh9zl5nz5k
@user-nh9zl5nz5k 23 күн бұрын
मध्यरातमा हिजो कि आज एउटा खेल भएछ । त्यो खेलमा दुबैको जित भएछ । कसरी........ खेलमा त एकको जित एकको हार हुन्छ। तर नेपालमा गठबन्धन को खेलमा दुबैको जित भएछ । मजाक ?
@Grg-jpt
@Grg-jpt 23 күн бұрын
yo chore haru tah hitler vanda ni paapi niskiyo
@sarbagyashakya7871
@sarbagyashakya7871 23 күн бұрын
Jay nepal
@DebendraSP
@DebendraSP 23 күн бұрын
भुटानी बन्धुहरू
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 23 күн бұрын
aba 84 dekhi jantabat partakchhya nirbachit Rastaparmukh kunai ak noya party lai bahimat ko vote nadiye samma milijuli janta lutne gathabandan........
@hemrajgrg782
@hemrajgrg782 23 күн бұрын
waka dika paka thuka yo chorle gari na khane dene vayo
@chhatrachapagain2502
@chhatrachapagain2502 23 күн бұрын
Ye chor haru hun
@Surendrabhandari12
@Surendrabhandari12 23 күн бұрын
😂
@nischalxtha1456
@nischalxtha1456 23 күн бұрын
chora mugi dam vayako vaya nepali lai singapur banauna sakteyo
@jaynp1231
@jaynp1231 23 күн бұрын
Fake audio banaune yahi channel hain r
@nikdevkota
@nikdevkota 23 күн бұрын
रबि नापिस गर्ने मौका मिल्दा प्रचण्ड को मालिस मा लागिस अब भुकेने मात्रै होला
@santoshPaudel-it3xq
@santoshPaudel-it3xq 23 күн бұрын
भ्रष्ट हरु जेल पर्ने देखेर मिले
@Sultimate98
@Sultimate98 23 күн бұрын
यो भुटानि सरणार्थी कान्ड र गिरि बन्दु कान्ड हो अब देखिने छ राले र जात्रे को चर्तीकला यो ठग बन्धन हो कान्ड साम्सुम पर्न लाई सत्ता र शक्ति को लागि देश त बेची सके अब आफ्नी आमा बेच्न बाकी छ तेसो गर्न नि पछि हत्दैनन eeee chor ra bhastra haru....यो ठग बन्धन बिकश को लागि होइन बिनस को लागि ho🙏🙏🙏।। खबरदार होसियार
@Durga.durgatinashini.111
@Durga.durgatinashini.111 23 күн бұрын
😂😂😂😂 danav haru
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 28 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 7 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 133 МЛН
Will Rastriya Swatantra Party Collapse? | Project Kura
23:54
Project Kura
Рет қаралды 249 М.
Prachanda Govt:- Final Report Card || IN-Depth Analysis
24:14
IN-Depth Story
Рет қаралды 264 М.
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 28 МЛН