मध्यराति रास्वपा महामन्त्रीको खुलासाले तरंग - बालेन सँग मिलेर संघियता खारेज नगरे रास्वपा सिद्धिने

  Рет қаралды 49,224

Wave Nepal

Wave Nepal

4 күн бұрын

मध्यराति रास्वपा महामन्त्रीको खुलासाले तरंग - बालेन सँग मिलेर संघियता खारेज नगरे रास्वपा सिद्धिने | मुकुल ढकाल | रवि लामिछाने | रास्वपा | बालेन शाह
#mukuldhakal #rabilamichhane #balenshah #todaysnews
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 235
@khumbahadurpradhan6764
@khumbahadurpradhan6764 2 күн бұрын
तपाईले जनाता समक्ष गएर यथार्थका बुझ्नु भएको रैछ मेरो पनि बिचार सँग मेल खान गयो एक नंबर प्रदेश खारेज हुनु पर्छ, दोस्रो भनेको समानुपातिक नीति खारेज हुनुपर्छ अनि तेस्रो भनेको संसदको संख्या घटाउनु पर्छ।❤राष्ट्रिय स्वतन्त्र पार्टी ❤
@binodbist7570
@binodbist7570 2 күн бұрын
आजैबाट मेयर बालेन शाह र गोपी दाई हर्क दाईसँग कुरा अगाडि बढाइहाल्नुहोस् रवि दाईमाथिको विश्वास सबै जनताले मारिसकेका छन्। we are proud of you
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 2 күн бұрын
२०८४ सालमा बालेन शाह लाई सहयोग गर्नु पर्छ।
@saranbabuthapa743
@saranbabuthapa743 2 күн бұрын
१०० % सहि प्रतिबेदन/समानुपातिक प्रणाालि,प्रदेश संरचना लगायतका संघिय प्रणालि खारेज/
@rajendraroka3072
@rajendraroka3072 2 күн бұрын
सहि हो आजको जनताको माग भनेको प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री र प्रदेश खारेज हुनुपर्छ भन्नेनै हो
@bhaktatamu7176
@bhaktatamu7176 2 күн бұрын
बलेन लाई पार्टी अधक्ष्य वा ८४ मा प्रधानमन्त्री बनाऊने एजेन्दा नबानए स्वात्रांत पार्टी सक्यों भन्ने बुजे हुनछ ।
@DewanKhatri-by7ui
@DewanKhatri-by7ui 2 күн бұрын
Balen लाई सबै जनताले साथ दिनु पर्छ 84 मा
@khagendratimisina4736
@khagendratimisina4736 2 күн бұрын
❤❤❤
@user-ps8pz1gg8f
@user-ps8pz1gg8f 2 күн бұрын
जय बालेन सम्पुर्ण नेपालीले ८४ मा बालेन लाई जिताउ
@rabibaral9333
@rabibaral9333 2 күн бұрын
१००% ठिक प्रदेश पाल्न देशले सक्दैन ,याे सेताे हात्ती ,जनता लाई भाषण हैन काम जनताको लागि हाे ।
@tilakbasnet7431
@tilakbasnet7431 2 күн бұрын
प्रदेश खारेज गर्नैपर्छ अब नेता धेरै भय देशले धान्न सक्तैन
@khagendrakatuwal3192
@khagendrakatuwal3192 2 күн бұрын
सहि प्रतिबेदन बनाउनु भयछ धन्यवाद ।
@damarpun4623
@damarpun4623 2 күн бұрын
संघियता खारिज हुनु पर्छ र एक जिल्ला एक सान्सद मात्र हुनु पर्छ।
@BistaRam-zq6bg
@BistaRam-zq6bg 2 күн бұрын
मेराे बिचार सङग हजुरकाे बिचार मिलदाे रहेछ
@sharada5383
@sharada5383 2 күн бұрын
मेरो बिचार पनि यहि हो।
@mrppant-ct9nj
@mrppant-ct9nj 2 күн бұрын
र मन्त्रालय पनि ८ ओटा मात्रै हुनुपर्छ। जस्तो शिक्षा,स्वास्थ,जलविद्युत,कृषि,परराष्ट्र,रक्षा,पर्यटन र याे सड्कविभाग,खानेपानी,ढल,भुमिगत तार यी सबै ताई न तुईका झाेले ठेगान लगाउने मन्त्रालय एउटैमा हाल्नुपर्छ र यसकाे नाम पुर्वाधार विकाश मन्त्रालय हुनु पर्छ, ताकि सड्क बन्दा यी सबै infrastructure एकैचोटी बनुनु,कहिले ढलकाे नाममा सड्क खनेकाे छ कहिले खानेपानी कहिले भुमिगत तार का नाममा खन्दै पैसा दुरुपयोग गर्ने बन्द हुन्छ।यति यी ८ ओटा मन्त्रालय भए हुन्छ।
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 2 күн бұрын
सहि हो नराम्रो गलत मानिस सगं संगत साथ गरे हुने यो नै हो नतिजा त
@binodbist7570
@binodbist7570 2 күн бұрын
८४ मा हाम्रा राजा बालेनलाई पीएम पदमा आसिन गराउनु नेपाली जनताको ख्वाब छ। हामीलाई भ्रष्ट नेताको समाधिको लागि कठोर शासकको नितान्त आवश्यक छ।
@Rehanarubelvlogs
@Rehanarubelvlogs 2 күн бұрын
अत्यन्तै सह्रानिय सोच सङ्घिय सम्रचना खारेज गर्नुपर्छ जनतामाथी थुपरिएको बोझ कम् गराउने तिर लाग्नुहोला।
@harikoirala5050
@harikoirala5050 2 күн бұрын
याे सबै नतिजा रबिकाे कारणले हाे किनकि रबिले अाफ्नु दुस्कर्म लुकाउन केपि रपरचन्ड सग मिल्नुकाेे कारण हाे
@saraswatithapa2725
@saraswatithapa2725 Күн бұрын
ढकाल सर्ले भन्नू भयकाे कुरा यक्दमै सही छ अब रबी लामीछाने जनता काे अगी गीर्दै गैसके काे जस्ताे अनुभव भैसक्याे बेलैमा सतर्क हुन जरुरी छ
@thangabahadur9196
@thangabahadur9196 2 күн бұрын
२०८४ को चुनाबमा बालेन गोपि हर्क अनि माबिर पुन हरूको साथलियर जानुस् सबै सफल हुन्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tulasipuri3271
@tulasipuri3271 2 күн бұрын
महामन्त्रीकाे सुझावलाई बेलैमा सम्बाेधन नभएमा ८४ बति बालेर खाेज्नु शिवाय केही हुन्न
@santoshgoodpaudel8686
@santoshgoodpaudel8686 2 күн бұрын
प्रदेश खारेजी हुनै पर्छ। र मात्रै देश विकास हुन्छ ।
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 2 күн бұрын
संघियाता एक नम्बर खारेज हुनुपर्छ दोस्रो सांसद संख्यालाई घटाएर प्रत्येक जिल्ला एक सांसद बनाउनुपर्छ र उप भन्ने सबै पदहरूलाई हटाउनुपर्छ अनी मात्र नयाँ पार्टीको हितमा छ
@swastikapokhrel3572
@swastikapokhrel3572 2 күн бұрын
रबि पुरानु पार्टिमा सामेल भएर केही गर्नै सक्दैनन रबि ओलि सेरे र प्रचण्ड मा केही फरक नै भएन कित रबिले राजीनामा दिएर जनतामा आउनु पर्छ कि त बोलेका कुरा तत्काल पूरा गर्नु पर्छ नत्र बिबेकसिल साझा पार्टिको जस्तै हालत हुन्छ रबिको उड्न्ते कुराले पार्टी नै सकिन आट्या छ यो मेरो बुझाइ यहि हो
@bharatshrestha9002
@bharatshrestha9002 2 күн бұрын
महामन्त्रीज्युको कुरा सहि हो प्रदेश खारेज हुनु पर्छ बालेन सर संग मिलेर सहयोग गर्नु पर्छ नत्र रा स्व पा सकिने धेरै सम्भावना देखिन्छ
@ritaacharya9983
@ritaacharya9983 2 күн бұрын
एकदमै सहि प्रदेश नेपाली जनतालाई कमिला लाई हात्तीको भार भएको छ ,सांसद संख्या आधा भन्दा कम भए पुग्छ ।युवा नेता मिल्नुस् पुराना पार्टी र पुराना नेता फाल्न ।
@romharshasharma127
@romharshasharma127 2 күн бұрын
जय श्री राम जय हींन्दु राष्टनेपाल
@binodbist7570
@binodbist7570 2 күн бұрын
डक्टर साहबको प्रतिवेदनलाई नमानेको खण्डमा रवि दाईको पतन निश्चित छ।
@suneelthapa9758
@suneelthapa9758 2 күн бұрын
सत्ताको स्वाद अनि बुडो हरुको सङत को स्वाद चाखिसक्यो अब गाह्रो छ।। रास्वपा संघीयताबादी पार्टी हो
@dalbahadurkhadka1289
@dalbahadurkhadka1289 2 күн бұрын
पहिलाे पटक सरकार मा जांदा र दाेसाे पटक सरकार मा जांदा रा सव पा काे जनमत घटेर पचहततर प्ितशत मा पुगेकाे छ अब हामीले तललाे तहमा कसरी संगठन िबसतार गनेॅ हाे रा सव पा तुरूनत सरकार छाडी देश भर संगठन िबसतार मा लागनु पछॅ
@rajbikramshah2002
@rajbikramshah2002 2 күн бұрын
Dr Mukul Dhakal your analysis is 100% correct. As things stand now, your party joining Balen Shah is impossible, and cannot be accepted. Therefore, first your party should clear the path, Nepali people are simple, but they are not stupid. The promise made in the election seems to have ended in the chair. .. Yes, to dispose of garbage, you have to put your hands in the garbage, well, anyway, let's be careful now, otherwise there will be pieces of glass and rusty nails in the pile of garbage-.. So let's think in time. thank you
@vijangaming1413
@vijangaming1413 2 күн бұрын
संघियता खारिज हुनुपर्छ याे सहि छ । तर 2/3 बर्ष मा नेपाल भरि संगठन बन्नु पर्छ । भन्नू नै चेतना हिन जस्तो कुरा हाे यसरी नै संगठन बलियो हुदैन ।संगठन बनाउन धेरै दुख कस्ट मा मात्र हुन्छ ।
@hirakhatri5138
@hirakhatri5138 19 сағат бұрын
माहामन्त्रि ज्युको पर्तिबेदनलाई गलतरुपले लिनुहुदैन र जनताले यस्तै कूराको आशा राखेका छन ।
@khadkaBro217
@khadkaBro217 2 күн бұрын
100% Sai kura
@BishalTamang286
@BishalTamang286 2 күн бұрын
good luck रबि बालेन 🙏🙏🙏
@santoshacharya7460
@santoshacharya7460 Күн бұрын
१) प्रदेश खारेज हुनुपर्छ २) समानुपातिक पद हटाउनुपर्छ। ३) सांसद को सङ्ख्या घटाई एक जिल्ला बराबर १ सांसद हुनुपर्छ। ४) प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्छ। ५) स्थानीय तहलाई अझ मजबुत बनाउने काम गर्नुपर्छ यस्तै यस्तै एजेण्डा भएमा रा.स्व.पा.को काम छ नत्र भने उस्तै हो जुन जोगी आएनी कानै चिरेको
@babaop5224
@babaop5224 2 күн бұрын
Sahi ho संघीयता को काम 6इन
@tmgkeshav5805
@tmgkeshav5805 Күн бұрын
महामन्त्री मुकुल ढकालको विचार सहि छ ।
@mohankarki4945
@mohankarki4945 Күн бұрын
प्रदेश खारेज गर्न एकदमै जरुरि छ। नत्र देशले आर्थिक ब्यय भार थेग्न नसक्ने निश्चित छ
@bidurkhatiwada8321
@bidurkhatiwada8321 2 күн бұрын
सहि मुल्यांकन गरेकोमा धन्यवाद
@tapitlal
@tapitlal 2 күн бұрын
It is True. Suggestions Counts. Respect.
@sishirbadal8594
@sishirbadal8594 2 күн бұрын
प्रतिवेदन सतप्रतिशत सहि लाग्यो
@TankKhanal-qs4no
@TankKhanal-qs4no 2 күн бұрын
1००% सहि कुरा डा मुकुल काे।
@aavash____8600
@aavash____8600 Күн бұрын
Dr सर तपाईं पार्टीबात राजीनामा दिएर बालेन संग मिल्नु त्यो पार्टीमा तपाईंको विचार भएको व्यक्ति छैन यही अवश्था ठिकै छ भन्दै आएका छन् उनीहरु बरु पार्टी छोड्नुहोस्
@surajbogati9484
@surajbogati9484 2 күн бұрын
ल रासपाकाे महामन्त्री ज्यू कुरामा सत्यता छ ! यथार्थ यहिनै हाे !
@sukumanbomjan8002
@sukumanbomjan8002 2 күн бұрын
पुराना पार्टिहरु त जनता लाई अन्धाे बनाएर रजगज बनाउनु भन्दा अरुकेहि गर्ने वाला छैन त्यस्मा रबि लामिछाने त भासिदै गएकाे छ ।
@harikrishnadahal4630
@harikrishnadahal4630 2 күн бұрын
100%sahi pratibedan . agreed 💯
@uttamlamsal3717
@uttamlamsal3717 2 күн бұрын
मौसमी आँधी थियो रा स्व पा अब बिस्तारै सकिन्छ ।
@badboy-un4nf
@badboy-un4nf 2 күн бұрын
प्रदेश खारेज प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसदको संख्या घटाउ जनताको चाहना हो यहि बमोजिम रास्वपा अघि नबढे हामीले भोट हाल्दैनौ।
@sushiltimilsina2708
@sushiltimilsina2708 2 күн бұрын
राम्रो कुरा जयेल तीतो हुन्छ राम्रो कुरा हो गोकुल जि
@bachuramtimalsina733
@bachuramtimalsina733 2 күн бұрын
सहि भनुभाे काम गराई पुरानै पाटि काे पारा भाे सर।
@acharyatoya6707
@acharyatoya6707 2 күн бұрын
वडा वडा मा जनता सङ्गै बस्ने रहने उनिहरुको समस्या समाधान मा ३० दिन ३६५ दिन लागिरहने कार्यकर्ता तयार गर्नुस नत्र......
@gyanadhikari4974
@gyanadhikari4974 2 күн бұрын
बेला बेलामा रबिलाइ सल्ल्हा दिएको हो तर उहाँले सुन्नु भएन । भ्रष्ट सरकार को नेतृत्वमा जानु आफु पनि भ्रष्ट मानिनु हो। ख्याल गर्नुहोस् बेलैमा।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 күн бұрын
रा , स्वतन्त्र पाट्रि जन्मिँदा जति उत्साहित भएका थिए जनता त्यति सरकारमा सहभागीता हुदाँ निराश बनेका छन।
@dipakmagsr3274
@dipakmagsr3274 2 күн бұрын
फोकडमा कर्मकान्डी नगरे हुन्छ बनी सकेको संघियता कस्को बाउको तागतले खारेज हुन्छ तेति सजिलो छ!
@RadicalHindu156
@RadicalHindu156 2 күн бұрын
Choos machikney pakhey bhotey
@matrikadhungel1269
@matrikadhungel1269 2 күн бұрын
यो नेपाल सिंगो देश टुकृएको राम्रो।होइन झगडाको गुडपनी हो प्रदेश को कुनै आवस्यकतानै छैन।प्रष्टाचारी को व्यापार र कमाउने भ्रष्टाचार गर्ने भाडो हो प्रदेश।
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 2 күн бұрын
Good luck ravi sir god bless to you jaya ghanti
@franklin102
@franklin102 2 күн бұрын
महा मन्त्री को विश्वलेसन सहि लाग्यो रबि लामिछाने जसरी पनि आफैं गृहमन्त्री बन्दा र केपी प्रचण्ड भसटृ चारी संग मिल्दा र जो यजेनड हो परदेश समानुपातिक खारिजि हुनु पर्छ भन्ने तर तेस बिषय मा रबि चुपचाप बसेको यो तुरून्तै कारवान गर नत्र ८४ मा हालत खराब हुने छ
@user-oy2bl3sc1c
@user-oy2bl3sc1c 2 күн бұрын
Mahamantri Ko Bhanai 100%Thik Ho
@bingurung9928
@bingurung9928 2 күн бұрын
Rasapa ko Mantri le Bhane kura 100% Right kura garnu bhayo. BADAI HAJUR LAI.
@babitaadhikari6913
@babitaadhikari6913 Күн бұрын
यो कुरा हामी जस्तो जनता सँग सोड्नुस आफ्नो ठाउँमा फक्नुस ब्बलेनको झै काम गर्नुस् यस्ता झिना मसिना कुरामा नाल्जी जनता का छोरा छोरी लाई निःशुल्क शीछा स्वस्थ्य रोजगारी जस्ता आधारभूत कुरा को जिम्मा लिनु आईलेको अवस्था हेर्ने हो भने बजारमा दा ल चामल चीनी को मूल्य बढाएर खाई। सक्क्नु छैन उता नेताजी हरु लडामती छ को रमितो हो कसका लागि काम गर्नी रैछन कुन्नि?
@user-gf2er7gs9b
@user-gf2er7gs9b 2 күн бұрын
स्वर्निम वाग्ले कता हराये बजेट आउनु भन्दा अगाडी खुब चुतुर पुतुर गर्थे त अहिले बजेट सम्सोधन गर्ने कुरा सम्सद उठिरहदा अर्थ बिद को कुनै प्रतिक्रिया छैन त!
@dharan-11
@dharan-11 2 күн бұрын
कर्म को फल हो । होला रास्वपा पार्टी भित्र कति नेताहरु देशको बिकास गरौ भन्ने हुटहुटी होला र ठुला दलहरुबाट जनताहरु निरास भएको अबस्थामा आशा र भरोसा राखेको थियौ रास्वापा का नेतृत्वमा त्यसैले जनताले त्यति मत दिई जितायौ तर अहिलेको अबस्था सपना सबै उडायो हुरिले भने झै रास्वापाको नेतृत्वबाट जनताको आशा भरोशा हरायो विशेष रबि लामिछाने बाट काण्डै काण्डको ट्याग लागेर सरकार मै टासी राख्नु पर्ने त्यो पनि आफुलाई सहज हुने मन्त्रालय लिएर ??? कामै नगर्ने प्रचार बाजि मात्रै गर्ने अनि जनताको बिश्वास किन नगुमोस त रास्वापा मा अब मेरो ब्यक्तिगत बिचारमा २ विकल्प (१) सरकार बाट बाहिन्ने र रबिलाई लागेको दोस तथ्य जनतालाई बुझाउने (२) रबिन्द्र मिश्र र बाबू राम जस्तै जोड जाड गरि हिड्ने हो ??? यदि रास्वापा लाई जोगाउने हो भने गनाएको रबिलाई नबोक्नु होस पार्टी भित्र बाट जै केही निर्णय गर्नुहोस । रास्वापा का नेताहरुले ( गोपि हमाल , बालेन साह , हर्क सङ्ग मिल्छौ भन्नू लाज मर्दो हो उनिहरुले रास्वापा लाई पत्याउदैना कारण तपाईहरुको गतिविधि देखि सकेको छन बिकासप्रेमी ३ जना मेयर साहेवहरुले
@ganeshkhatri723
@ganeshkhatri723 2 күн бұрын
100%right maha mantri g
@rambagchanda8970
@rambagchanda8970 2 күн бұрын
पर्देस खरिज गर्नु सही कुरा हो
@gangarai3501
@gangarai3501 2 күн бұрын
एकदम सहि हो
@shreelalthapa8718
@shreelalthapa8718 17 сағат бұрын
प्रदेश खारेज गर्ने कुरा चहि ठिक हो, अरु चहि अलि छिटो भयो जस्तो लाग्यो, बाहुन बिकृन्छ छिटोले मतुवालि बिकृन्छ ढिलोले
@deepakpatil9182
@deepakpatil9182 2 күн бұрын
Kuro t sahi ho mukul dhakal ji ko tar yesari sabai kura kulyam sabai samu party ko kura bhannu parne thiyen bhanne malai lagx... Jai Ravi jai ghanti jai Nepal ...
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 2 күн бұрын
यि सरुवा राेगहुन अव बालेनलाई डुवाउन खाेजेकाछन यि सबै हिजाेका माओवादी काङ्ग्रेस एमाले बाट अवसर नपाउदा स्वतन्त्र नागरिकलाई उल्लुबनाएर स्वतन्त्र पार्टी खाेलेकाेहाे पार्टी पनि स्वतन्त्र हुन्छ वालेन शाह सावधान रहन जरुरिछ यि सबै अवसरवादिहुन
@minthapa4018
@minthapa4018 2 күн бұрын
100% sahi vannu vayo Dr Mukunda jue. Fact kura garnu vayo..
@Gopisedhain
@Gopisedhain 2 күн бұрын
यकदम सहि मुल्यांकन गरेछन् रास्वपाका महामन्त्रीले जुन महिले याे पार्टी दाेश्राे पटक सत्ताराेहण गरे लगत्तै हुबहु यस्तै मुल्यांकन गरेकाे थिय तर मेराे मुल्यांकनकाे अाधार भने महामन्त्रीकाे भन्दा अलि फरक रहेकाे छ । रास्वपाकाे यति छाटाे समयमा स्वस्थ्य रुपमा बढेकाे नभड विभिन्न स्वार्थ बाेकेका बेराेजगार, महत्वाकांक्षी , अराजक झुण्डकाे समागमले सुन्नियकाे मात्रै हाे । अधिकाङ्श यश पार्टीमा वाेडियकाहरु कुनै राजनितिक सिद्धान्तको अाधारमा जाेडियका थियनन् र अहिले पनि छेनन् । यस्ताे झुण्ड यति स्वछन्द र अाक्रमक ढङ्ले ृत्तेजना फेलायर जनताकाे भिड जम्मा गरेर उत्तेजित बनाउने र त्यसैलाई चुनावमा मतमा बदलेर केही स्थानमा निर्वाचन जितेका हुन् । याे प्रकृया सधैं सबै क्षेत्रमा देर्याउने सम्भावना साह्रै न्यून हुन्छ । चेतना भया !
@premlama2954
@premlama2954 2 күн бұрын
माहामन्त्रि ज्यु तंपाइको प्रतिबेनमा यथार्थ पुरक देखियो र हामिले पनि सदस्य भएको बेलादेखि नै सुझाब र सल्लाह दिदै जादा उल्टै ठाउँ अोग्टन र हाम्रो नेता बन्नलाई छिरेका भन्ने जस्ता अभिब्यक्तिका कारण बाध्य भएर छोड्नु परेको हाै अझै पनि सुधार गर्नु भबिष्य राम्रो रहोस
@shreeramale648
@shreeramale648 2 күн бұрын
Ho pradesh chai kharej garnu parxa
@gyanadhikari4974
@gyanadhikari4974 2 күн бұрын
I agree with you Mukul ji, privinces are useless need to be cancelled.
@jivanshresth5356
@jivanshresth5356 2 күн бұрын
७२ जिल्ला हो कि ३८ जिल्ला हो ? मुकुलले त ३८ जिल्ला भनेत
@amritagyawali9860
@amritagyawali9860 2 күн бұрын
❤सरकारमा गएको अौचित्य प्रमारित गर!
@fulmotichaudhary8709
@fulmotichaudhary8709 2 күн бұрын
Balen lai vote dine ho hami pratexh karekari junne ho bhane Jay Nepal Jaya Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵.
@ManojTharu-ez4gw
@ManojTharu-ez4gw 2 күн бұрын
100% Sahi ho
@surendrashrestha1731
@surendrashrestha1731 20 сағат бұрын
Morning shows the day भने जस्तै रास्वपाको भबिष्य ईलामको उप चुनाव ले देखाइ सकेको छ। रबिको दिमागमा घण्टीको आवाज नपुगेको हो या सुने पनि नसुने को जस्तो हो।
@rameshbhandari4371
@rameshbhandari4371 2 күн бұрын
गाडतन्त्र र स्ङ्घियता खारेज हुनपर्छ
@vupengurung5610
@vupengurung5610 2 күн бұрын
Very good 💯 Right 👍..
@aayanshiranikarki5182
@aayanshiranikarki5182 2 күн бұрын
प्रतिबेदन सहि हो रा स्वपा १मा प्रदेश खारेजी २ समानुपातिक खारेजी ३ जनता वाट चुनेको प्रधान मन्त्री mcc विरोध जनतालाई दोहोरी कर प्रणाली को सबै हुन पर्छ
@amritagyawali9860
@amritagyawali9860 2 күн бұрын
❤पार्टिले ईलाममा रमेश प्रसाईलाई उमिदबार बनाउनु पर्थ्यो,
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j 2 күн бұрын
💯 Jay Desh jay balen lai sath karadau jantama XA.
@sherdangi2161
@sherdangi2161 Күн бұрын
ठिक गरे ढकालले
@TajpuriyaPremKumar
@TajpuriyaPremKumar 2 күн бұрын
Jay balen dai 🌹
@user-sd6pe3gr4e
@user-sd6pe3gr4e Күн бұрын
Goob bichar
@budhatamang4591
@budhatamang4591 2 күн бұрын
3 बा को पुच्छर लागेर देश र जनताको लागि केही गर्छु भन्नु र फलामको चिउरा चापाउँछु भन्नु असम्भव हो हो हो हो हो नै त अन्य पार्टी होस् या बेक्ति ।
@jaytamang3974
@jaytamang3974 2 күн бұрын
Good luck rabi dai❤❤❤
@sharada5383
@sharada5383 2 күн бұрын
डा. ढकालको कुरा सहि लाग्यो।
@rajankhanal7654
@rajankhanal7654 2 күн бұрын
सहि हो
@Lucifer_4D
@Lucifer_4D 2 күн бұрын
Mero pani halat yestai x........ Sudarnu parne x.....
@gopalbhusal7521
@gopalbhusal7521 2 күн бұрын
Sai ho !🎉🎉🎉
@user-uj8xt2xw8d
@user-uj8xt2xw8d 2 күн бұрын
बालेन ले यस्ता शहकारीठगका झुण्डहरुलाई लिनपनी पर्याेनी
@sanjayshrestha8616
@sanjayshrestha8616 2 күн бұрын
महा मन्त्री कुरा ठिक हो। रबि पनि झोले vaisakyo
@user-vr8wr7jg2h
@user-vr8wr7jg2h 2 күн бұрын
Thik kura
@AnnoyedNoodles-ur6ge
@AnnoyedNoodles-ur6ge 2 күн бұрын
ढकल ज्युको भनइत सही तर तर पटी बीमरीनैछु हस्पीटल मैरखेर अपचरको कुरले मोलईलग्छकी उह अफै बीमरी उपचरको लगी गुहरीरको जस्तो लग्यो
@foxgamer2553
@foxgamer2553 2 күн бұрын
राप्रपा कि जनमोर्चामा विलिन भए भयो त प्रदेश खारेज गर्ने भए
@rogerkvt7643
@rogerkvt7643 2 күн бұрын
Sahi ho
@Pakhuwavlogs
@Pakhuwavlogs 2 күн бұрын
तिमीहरुको हालत देखि देखि पार्टी बढाउन बालेन शाह यति सजिलै रासपा संग सहकार्य गर्छन जस्तो लाग्दैन मलाई चाही बिना एजेण्डा को पार्टी
@sovitgahatraj1303
@sovitgahatraj1303 Күн бұрын
Kuro ek dum Sahi ho Sahi bhannu bhaneko x
@GopalGartaula-re6be
@GopalGartaula-re6be 2 күн бұрын
Mukulji is worried about his party’s future.His long study in the fields are all cent percent correct .Facts and truths can’t be ignored …
Please be kind🙏
00:34
ISSEI / いっせい
Рет қаралды 179 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 58 МЛН