Рет қаралды 15,692
मगर इतिहास तथा संस्कृतिविद मगर अग्रज बमकुमारी बुढा मगरले स्व. लोकप्रिय गायक अरुण थापा मगरको २० औँ स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई गरेको सम्वोधनलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ ।
जुन कार्यक्रम २०७६ साल साउन ५ गते नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले प्रज्ञा भवन कमलादी, काठमाण्डौमा आयोजना गरेको स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह तथा सम्मान कार्यक्रम रहेको थियो ।
#Magar
#Magarat
#Shyam_Rana_Magar
#Nepal_Magar_Sangh
#Magar_Language
ranashyammagar@gmail.com
magaralaya100@gmail.com