मगर म्यूजियम प्रस्तोता र डा लाल ज्यू लाई धेरै धेरै धन्यबाद ।
@tankaaalemagar197928 күн бұрын
पाैराणिक पद्धति सँग वर्तमानलाई सघुलन गरेर मान्छेमा हुन सक्ने सहयोग विषयलाई राखेर डाक्टर साहबले हाम्रो परम्परालाई जीवित राख्ने अनुसन्धान निकै जनप्रिय लाग्यो । यसरी हाम्रा संस्कार संस्कृति भित्र पसेर आधुनिकतालाई अन्तर घुलन जाने हाे भने हाम्रा संस्कारकाे देहावसान नहुने ठाेकुवा रहनेछ । बधाई उदाउँदो सुन्दर खाेजमूलक कलमलाई ।
@indrathapa395526 күн бұрын
🌹🌹🙏🙏💕💖💕💖👍👌
@dambarale394428 күн бұрын
असाध्यै खुसी लागेर आयो ! समाज शास्त्री अध्यनको लागि ।जे जस्तोसुकै भएनी मगरको सत्य ल्याउनुहोला ! अटुट साथ छ् !
@HighTech-d5w28 күн бұрын
So very good job
@lokthapa490228 күн бұрын
यो झाक्री प्रथा संसार को कुनै पनि मूलवासी हरु मा प्रयोग मा देखिन्छ। चाहे त्यो नेपाल होस् या भारत, इण्डोनेशिया होस् या हनडुरस,ग्वाटेमाला होस् या भेनेजुएला। टाउका मा पगरी गुथेर होस् या बाघ को छाला ओढेर, चरा को प्वाँख सिउरेर होस् कन्दनी मात्र लगाएर ? भाषा मा केहि फरक पर्यो होला, तर धामी र झाक्री उस्तै हुन् कि झैँ पनि लाग्छ, जे होस् म यसमा जानकार चाहि होइन। परिस्थिति वा समय अनुसार पहिले को समय मा झाक्री को प्रयोग अत्यधिक थियो र यस बारेमा अनुसन्धान गर्नु राम्रै होला, यदि खर्च ले पुगेमा। बाच्ने र बचाउने उपाय खोज्ने क्रम मा अनेक तरिका अपनाउनु, विभिन्न जडिबुटि को प्रयोग र खोजि गर्नु यो प्रकृति को नियम नै हो त्यसैले पुरानो जमाना मा झाक्री ले आफ्नो तागत बाट कति बचाए, कति सफल भए मैले नकारात्मक टिप्पणि चाहि राख्न सक्दिन, जे गरे राम्रै गरे होला भन्ने सोचेको छु । अहिले को आधुनिक युग मा झाक्री को प्रयोग कत्ति को उपयोगी या अनिवार्यता छ भनेर चाहि सबैले बिचार राख्नु जरुरि छ। धेरै ले भन्ने गर्छन, झाक्री ले मरेर गएको व्यक्ति संग कुरा गर्छ रे, त्यसो भए जो मरेर गएको छ, उनि कहा छन् भनेर बाचेका हरु लाइ देखाउनु पनि त पर्ने होला नि , यदि बाचेका घर-परिवार लाइ दुख दिएको छ भने किन दुख दिएको भनेर सोध्नु हुन्थ्यो नि ? शिद्धार्थ गौतम ले पनि ध्यान बसेरै बुद्धत्व प्राप्त गर्नु भएको हो , उहा को अध्यन जैविक बिज्ञान सम्वन्धि भएता पनि मरेर पछि को अर्को जन्म संग वार्ता गर्नु सकिन्छ भनेर चाहि भनेको छैन, अथवा मैले सुनेको छैन। त्यसैले पनि हाम्रो / मेरो सानो बुझाइ ले के भन्छौ भने यदि अहिले डाक्टर बिध्या भन्दा झाक्री प्रथा नै राम्रो भएको भए धनि देश का व्यक्ति अथवा धनि व्यक्ति हरु थोरै खर्च मा नै झाक्री नपढेर किन खर्चिलो डक्टर /नर्श पढ्थे होला र ? छोटकरी मा झाक्री/धामी यी सबै समय को माग हो , छोरी मान्छे हरु ले बाल-बच्चा कसरि जन्माउने , हुर्काउने भन्ने जन्मजात नै तयारि र जानेका हुन्छन, साच्चै भन्ने हो भने उनीहरु अनपढ भए पनि प्रकृति ले पहिलै डाक्टर बनिसकेका हुन्छन।
@user-te1zq9fh4r29 күн бұрын
डक्टर जस्तो मान्छेले धामि झाक्रिको कथाको कुरा गरिरहेकोछ यसबाट के शिछ्या लिने?
@amarlungeli29 күн бұрын
Yo medical Dr hoen ni t
@yamanmagar432228 күн бұрын
shamanism को बारेमा खोज गर्नुश तेतिकै नबोल्नुस german को एउटा university ले प्राचीन विग्यान भनेको छ | ( spiritual healing को बारेमा हेर्नुस अनि बुझिन्छ धेरै )
@tankaaalemagar197928 күн бұрын
उहाँको याे अनुसन्धानले फर्केर हेर्ने प्रेरणा जगाउ छ । र ती पाैराणिक पद्धतिहरूलाई आधुनिक रसायनिक मल हालेर बचाउँ भन्नु भएकाे छ । नातिको जीवनी मात्रै शिक्षाका स्रोत हाेइनन् । बाजेको जीवनीेले झनै संघर्षशील उभिने पाठ सिकाउँ छ ।
@DhanLimbu-q6d24 күн бұрын
यो सन्सार मा नास्तिकबाद मात्र सबै होइन यहा देबी देवता भुत प्रेत आदि को पनि केही सक्ती छ भन्ने बिश्वास गर्नु पर्छ हे समुर्न स्रोता गन हरु।
@aleram980219 күн бұрын
Pahileko doctor nai dhami jhakreeho
@everyminutecount811829 күн бұрын
J garai samaj ko lagi .. but... superstition ma hoina