karyakramma anibarya likhit rupma mantbya rakhnu parne niyam thiyo sir
@tulsaru5352 күн бұрын
यो मगर संघ सस्था भनाउदा हरु लाग्छ कि मगर को हक हितको लागी होईन कि ngo ingo बाट संचालित परिचालित ब्याक्ती हरुको झुन्ड कृष्चयन को लागी काम गर्ने दलाल हरु हो
@gopalthapa5477Күн бұрын
Ma pani Rana magar hu tara ma india bata hu, malai khushi lagxa hami magar hu, hami ma kosaele 2bhag na garnu, hamro assam ma pani mangar sangnthan xa, O B THAPA sitha samparak Garnush DULIAJAN, assam MA Gopal singh thapa
@tulsaru535Күн бұрын
@gopalthapa5477 तपाईं हरु इन्डिया भएको ले नेपाल को राजनीति त्येती थाह नहोला तर नेपाल पाइला पाइला राजनीति हुन्छ यहाँ मगर संघ को नाममा युरोपेली युनियन चर्च ingo ingo बाट पैसा खाएर अनेक भ्रम सिर्जना गरेर समाज लाई अशान्ति दुरघन्धित बनाइन्छ यिनी हरु नेपाल को विरुद्धमा काम गर्छन् बिदेशी अर्थात कृषचयन मिसनरिको भिजन अनुसार काम गर्छन्