ज्यानै सिरिङ्ग गर्नेभिडियो । मार्नेनै हुन टड्पियर मर्नुभन्दा ट्वाइलेट फोडेर हामफाले वर्षियो गोली

  Рет қаралды 180,114

Magarat Tv

Magarat Tv

Күн бұрын

ज्यानै सिरिङ्ग गर्नेभिडियो । मार्नेनै हुन टड्पियर मर्नुभन्दा ट्वाइलेट फोडेर हामफाले अनि वर्षियो गोली Magarat Tv, Maobadi and Nepali army war
के तपाईले हाम्रो च्यानललाई Subscribe गर्नु भयो गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल Subscribe गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । ल्यतभ( यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर : 9844969625 साथै
www.youtube.co....|| / maheshaarohee || / maarohee ||www.facebook.c....||

Пікірлер: 129
@TilakDarlami-xj5bn
@TilakDarlami-xj5bn 2 ай бұрын
प्रचण्ड परिवार हितको लागि रेणुलाइ राजकुमारी बनायौ बधाई छ तिमलाइ
@rujalthapa6395
@rujalthapa6395 Жыл бұрын
आज सम्म कति सुने सुने द्वन्द्वको कुरा यो दाइले जस्तो फिल्म नै हेरे जस्तो गरि भनेको सुन्दा युद्ध हेरे जस्तो अनुभुती भयो ।कति राम्रोसग भन्नु भाको धन्यवाद दाजु 🤗
@magarkazi8581
@magarkazi8581 Жыл бұрын
सारै चाख लाग्दो अन्तरबार्ता तेसैमाथी छेउको दाजु अअअअ... अअअअ.... सुनमा सुगन्ध थपियो 😁😁
@mohansubedi1341
@mohansubedi1341 Жыл бұрын
😂😂😂
@sagarmrugurung9022
@sagarmrugurung9022 Жыл бұрын
अअअअ,,,,अअअअ,,, गर्ने उहाँ दाजु पनि पुर्व लडाकु कमान्डर नै हुनुहुन्छ। यहाँको पनि यसरी नै इन्टरभ्यु लिइएको छ साह्रै गज्जबको इन्टरभ्यु छ।
@Sorry_friend781
@Sorry_friend781 2 ай бұрын
हावा गफ हो
@hr8507
@hr8507 Жыл бұрын
आन्तर्वाता भन्दापनी अ अ अ च्वा च्वा ले बडो मज्जा लाग्यो
@mblingden
@mblingden Жыл бұрын
अन्तर्वार्ता भन्दा पनि यो अँ अँ हँ हँ अँअँ अहँहँ उँ उँ अँअँहँअँअ एहो च्चचच ले गर्दा कमेडी भिडियो हेरेको जस्तो पो लाग्यो।😂😂😂
@goodvoicerecordingstudio3962
@goodvoicerecordingstudio3962 Жыл бұрын
ठुला मिडियाको पनि नजर जावस ।कतै नेताको नजरमा पर्छ्न कि इ साथी। साहासी मान्छे । सलाम छ ।
@DayaRam-xv5by
@DayaRam-xv5by Жыл бұрын
मनै छोयो मनै विग्रीयो मपनी यातना जेल पिडीत हु तर बिचारबात कहीलै बिचलित भयनौ पार्टीले अर्जुन सर जस्ता र मजस्ता कयौ कमरेडहरुलाइ नचिन्नुका कारण पार्टी यो अवस्तामा आएकोहो
@hikmatsingroka1774
@hikmatsingroka1774 Жыл бұрын
बिगतको अतितका पानाहरु है❤
@tilchitregurung4833
@tilchitregurung4833 Жыл бұрын
गणतन्त्र त्यतिकै आएको होइन गहिरिएर सुन्ने धैर्य गरौं..!
@a1_khabar
@a1_khabar Жыл бұрын
धिक्कार छ तिम्रो पत्रकारिता प्रयासलाई अब कोही पनि पत्याउँदैनन् हत्याराका संरक्षण गर्ने हरु को हत्यारा आतंकवादी माओवादी
@rameshlama4368
@rameshlama4368 Жыл бұрын
2052 सालमा नेपाल पुलिस संग Lmg हतियार देको भय तिमी जंगलि हरुको नाम निसाना हराउथो
@nakulpaudel5713
@nakulpaudel5713 Жыл бұрын
army sanga lmg thiyo tara sakena kuro gareko pni mero lado jasto garxa this manxe
@Mr-kamal271
@Mr-kamal271 Жыл бұрын
जाठ भयभर जो हतियार प्रयोग गरेको थियो। तर सकेनन्।
@namrajpun2972
@namrajpun2972 Жыл бұрын
हतियार ठुलो होइन दिमाक ठुलो हो
@lokrajparidrishya772
@lokrajparidrishya772 Жыл бұрын
के गर्न सकिस त मुला???
@sagarmrugurung9022
@sagarmrugurung9022 Жыл бұрын
पुलिस जाठो डन्ठे माओवादी भनेसी थुर थुर पेन्टमा पिसाब चिहाउथ्यो।
@janpriyatv8315
@janpriyatv8315 Жыл бұрын
ओहो मन सिरिङ्ग गर्‍यो
@darshancyber8591
@darshancyber8591 Жыл бұрын
omg khatara
@rekhpun2908
@rekhpun2908 2 ай бұрын
अर्जुन सलाम छ
@limbumohanman4549
@limbumohanman4549 Жыл бұрын
यो तपाईको साहसिक कदमको उच्च कदर गर्दै सलाम टक्रयाउँदछु👍️🙏
@RajkumarBistae2040
@RajkumarBistae2040 Ай бұрын
गाउघरमा चल्ला कुखुरा चोरेचस्तो छ कमरेड।
@rupakmongol-md8lc
@rupakmongol-md8lc Ай бұрын
गजब लाग्याे ❤😂😂
@user-vs9fz1qu4v
@user-vs9fz1qu4v 5 ай бұрын
यो दाइ त बोलि र अनुहार हेर्दा चाहिँ फटाहा जस्तै देखिन्छ हउ 😀 पोलिस सेना ले पकडेको मान्छे भाग्नु भनेको जेमराज को हातबाट टीका लगाएर आएको नै भन्नु पर्ला हउ 😀
@aryanrai-rh5xy
@aryanrai-rh5xy Жыл бұрын
Katha ekdam maja lagyo lal salam
@rajandragurung3975
@rajandragurung3975 4 ай бұрын
त्यसरि ज्यान को बाजि गरेर युद्ध लडेर के पाइस अन्तिममा पुस्पेले चटायो होइन चाक 😅😅
@aryanrai-rh5xy
@aryanrai-rh5xy Жыл бұрын
लास्टै मजा आयो यार बुडाको कुरा सुनेर
@Shasi-dn9yz
@Shasi-dn9yz 3 ай бұрын
कमरेद तपाईं लाई मान्नै पर्छ
@user-zf4vh7ce3l
@user-zf4vh7ce3l Жыл бұрын
मलाई चाई माबादीले सै गरेको जस्तो लागेछ है माबादीले नै यो परिबर्तन ल्यायो
@rupeshrai1966
@rupeshrai1966 Жыл бұрын
के परिबर्तन ल्यायो माओबादिले
@abishkc
@abishkc Жыл бұрын
साला आतंककारी ठूलो काम गरेउ काम नभएका हरु धन्नै मरेनक्षस बाँचेर नभएको गफ गर्दै हिडेको xau
@aryanrai-rh5xy
@aryanrai-rh5xy Жыл бұрын
आतङ्कारी होइनन तिमिलाई यति सम्म कमेन्ट गर्न सक्ने बनाका योध्दा हुन
@abishkc
@abishkc Жыл бұрын
आफ्नै देश लुट्ने र ज्यान मार्ने पनि योद्धा रे सकेको भए अरु शक्ति देश सँग लड्नु पर्थो नि साला भारत को गुलाम हरु
@user-wm5ix6yr1j
@user-wm5ix6yr1j 28 күн бұрын
त जस्तो लाई ता त्यो बेला नै सिध्याउनु पर्ने थियो माओवादी जनयुद्धले गर्दा अहिले अधिकार सहित बोल्न।पाएको छस डाका
@a10nip48
@a10nip48 Ай бұрын
यो मान्छे लाई महिले गोलि हानेको धन्न लागेन केटाे धन्न बाचो अहिले धेरै बोल्दै छ
@mausamitv8756
@mausamitv8756 Жыл бұрын
omg
@a1_khabar
@a1_khabar Жыл бұрын
जनता मार्ने माओवादीलाई साथ juniko पाप लागोस
@narbahadurthapa8061
@narbahadurthapa8061 Жыл бұрын
आर्मी ले मरेन मन्छे लाई स्कुल डेरेस मा पिटेको छ मलाई साला आर्मी ले ।
@bijaylimbu9342
@bijaylimbu9342 Жыл бұрын
खुबै ठुलो काम गरिस सोझो सिधा गरिब जनताको छोराछोरी मारेर ।
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
तेत्रो युद्ध गरेर मोरेर बाल बाल काल को मुख बाट फुत्केर बचेर आयौ खोईत मन्त्री पद लिनु पर्नेनी धन्यवाद
@thaparam6118
@thaparam6118 Ай бұрын
हैट यो मान्छे लाई मारेर फाले भन्ने सम्चार रेडियो मा नि आको थियो जिउदो पो रैछ
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
येस्तो मरेर ल्यायेको गणतन्त्र हो। अहिले लुटे खाये। सके। यिन्लाइ यी आँसु ले पोलोस।
@rakambal815
@rakambal815 Жыл бұрын
बिचर
@sanupunmagar5024
@sanupunmagar5024 Жыл бұрын
gafai ta ho saila haha😁😁😁😁
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 Жыл бұрын
मावाबादिले गर्दा अहिले जनताहरु ले बोल्न पाएको छ लोकतान्त्र अनि गणतन्त्र भएकोछ
@ashokwaiba8935
@ashokwaiba8935 Жыл бұрын
Sachinai movie here jasto katha sune jasto po lagyo adhabhut✌️
@rajibgiri4553
@rajibgiri4553 Ай бұрын
के ख्यासेउ त तिमि हरुले के पायौ त यस्को कुरा धनपतेको गुला सबै झुट हो यस्का कुरा
@user-ik4jq6wg4u
@user-ik4jq6wg4u 2 ай бұрын
तिमी जस्ता महान् योद्धाको बलिदानी पुर्ण सङ्घर्षका कारण आज देशमा गणतन्त्र आयो ।निमुखा आदिवासि जनजाति तथा पिछडिएको वर्गले मुक्ति पाए ।तपाईंको आत्मबृतान्त सुन्दा सामन्तका रहलपहल सन्तान् हरुलाई खुसिलागेको होला ? लोकतन्त्र मागेर पाइने चिज होइन।
@worldTripblogs20
@worldTripblogs20 Жыл бұрын
आतङ्ककारि
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
यो आतंककारी खुप टिकटक लाइफ भिक माङ्नु मोरोङ चेस
@user-dq6el7ze7c
@user-dq6el7ze7c 2 ай бұрын
यस्ता सोझा मगर हरु लाई प्रयोग गरेर कुख्यात आतंककारी चण्डे,डाकुराम,जनार्दन बर्षमान अन्सारी घर्ति जङ्गल बाट महल मा पुग्यो आज यिनी हरु हालत कठै
@narayankarki5769
@narayankarki5769 2 ай бұрын
आउन त आयो।केका लागि आयो।हेलिकप्टर ठुलो घर लुट्न आयो।
@nitapunmagarrejina8888
@nitapunmagarrejina8888 Жыл бұрын
Omg
@user-tb1wl6dt1j
@user-tb1wl6dt1j Жыл бұрын
पिलित्तै
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 23 күн бұрын
भाइ हामी मगर गुरुङगलाइ भारत सङ्ग सुरुङ युद्द गर्नु पर्छ भनेर यी बाहुनहरुले लडाए मारे , प्रचन्ड बाबू राम र अरु नेताहरु भारत मा बसे उनिहरु अहिले प्रधान मन्त्री भए मन्त्री भए आफ्नो परिवार सपारे काठमान्डो मा घर बनाए हामिहरु मरेको मरै भयौं अब पनि सोचेनौ भने हामी इ बाहुनको दास मात्र हुनेछौ।
@GAMERFREEFIRE648
@GAMERFREEFIRE648 Ай бұрын
✊🇳🇵✊🇳🇵✊
@jyambahadurdarlami
@jyambahadurdarlami Ай бұрын
के पायो त साथि एति सारै गरेर हातमा लाग्यो सुन्ना
@bikkigurung4410
@bikkigurung4410 Жыл бұрын
Hamlai yestai raw interview chaiyo daju ❤majja aayo sathi vai guff❤gare jasto majja aayo❤
@yamthapa666
@yamthapa666 2 ай бұрын
यो त मन्त्री हुनुपर्ने कहा के गरदै छ होला अहिले
@indrabudhamagar1602
@indrabudhamagar1602 Жыл бұрын
😮😮😮😮😮
@PadamGharti-cp5io
@PadamGharti-cp5io 2 ай бұрын
Mg
@gyurmethlodroe1774
@gyurmethlodroe1774 5 ай бұрын
7.11...just like Soorma Bhopali in sholay😂
@user-ry9tq1yx3c
@user-ry9tq1yx3c 15 күн бұрын
अ अ अ अ अ अ अ ह अ ह उम हु अ अ ह हो हो उम उम
@RananabinRananabin
@RananabinRananabin 2 ай бұрын
Sed
@eakrajpunmagar5391
@eakrajpunmagar5391 2 ай бұрын
Yo pt pani tehi ho.
@nakulpaudel5713
@nakulpaudel5713 Жыл бұрын
माओवादी जिन्दबाद
@rampun376
@rampun376 2 ай бұрын
गफाडी
@ruppun1558
@ruppun1558 Жыл бұрын
good
@limbubabu5073
@limbubabu5073 Жыл бұрын
खै त येति दुख गरेर नेताको भुडीमात्र भराउनुभो अबो नेता मर्नु तिर लाग्नुस पुर्ब लडाकु हरु
@rajraee5766
@rajraee5766 4 ай бұрын
100%
@kamaldhungana7825
@kamaldhungana7825 Жыл бұрын
यो देस्को मायाँनभयको आतङ्ककारि को कमेडि (ठिकैछ) माओ बादि बदनाम भैसक्यो मुला माओबादि काम्छैन। यो भाइले अातङ्क कारिको बिल्ला भिरेको रहेछ । भुसियाहरु ।
@royalsurkhet6044
@royalsurkhet6044 Жыл бұрын
भेलु बाजे भन्दा कम छैन रहेछ यो दाजु।।🤣🤣
@ganeshkunwar3640
@ganeshkunwar3640 Жыл бұрын
मुजि भातमार तेति बेला नेपाल प्रहरिलाइ सरकाले साेचालित हतियार देकाे भए तेरा नाम निसान मेटिने थियाे
@punmagar6460
@punmagar6460 Жыл бұрын
Khultta paaris mg vako jati sabai chalako ho kehi napen
@Sherpakevin28
@Sherpakevin28 Жыл бұрын
Ta janmeko pani thiyana hola tyo time ma vako navako sab chalako ho
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 Жыл бұрын
यत्रेा संघर्ष वालुवाकेा पानि पारे नेता हुं भन्नेहरुले, वृथा भयेा, खेर गयेा,
@nnhvgfghjhhh403
@nnhvgfghjhhh403 Жыл бұрын
Teyo bela army policeko helchekraile garda aaja deshle durgati vognupareykoxa
@gumbahadur4332
@gumbahadur4332 Жыл бұрын
शाहसी लडाकुलाई सलाम् छ ✊
@brrjkubresali642
@brrjkubresali642 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@grishmakhandaluk3899
@grishmakhandaluk3899 2 ай бұрын
यो चिकिनिको कुरो तलाईत मार्नै पर्ने हो
@balarammagar6467
@balarammagar6467 Жыл бұрын
Sida sojho janata laai naraamro sanga fasaayo.
@somrana6169
@somrana6169 2 ай бұрын
Hawa gaf deko jasto xa batti futale ko re feri paxi batti balda jhyal futisakya raixa re😂
@YL77718
@YL77718 2 ай бұрын
प्रश्नको आईरो😂😂
@DilipkumarthapaDilipkuma-qs6gg
@DilipkumarthapaDilipkuma-qs6gg Жыл бұрын
मुजि आतंककारी हो के के नै गरे भनेको होला आतंककारी बलात्कारि चोर फटाह यी दुबैको खाप्चो हेरन किन जिउदो छोडेको होला भेट्ने बित्तिकै सिध्याउनु पर्थ्यो एस्लाइ
@chhabelsinghpatamagar6818
@chhabelsinghpatamagar6818 2 ай бұрын
नेपालमा तपाईं जस्तो धेरै कार्यकर्ता छन्,तर तपाईंको त्यो बलिदानले तपाईंलाई के गर्यो,गर्यो त त्यो प्रचण्डको परिवार र नातागोता लाई।दुःख को कुरा प्रचण्ड सरकार 3 पटक सम्म हुँदा पनि तपाईं जस्तो को हितमा के काम भयो? थुक्छु माओवादी पार्टीलाई।
@user-mx7hb2fy7u
@user-mx7hb2fy7u 2 ай бұрын
अ अ अ अ अ 😂😂😂😂😂
@deeparai6721
@deeparai6721 2 ай бұрын
Ghatna ta bhayekai ho ali badi gaf diye narke le😅
@dhrubatamang6824
@dhrubatamang6824 Жыл бұрын
Ani k garnu vo ? tyo janayudda ma lagera Ani family le k payo
@saktisakti1460
@saktisakti1460 Жыл бұрын
हावा दियो
@aryanrai-rh5xy
@aryanrai-rh5xy Жыл бұрын
प्रचन्डेले लास्टै घात गरेको हो केटाहरुलाई
@BhupendraRana-ue3xy
@BhupendraRana-ue3xy Жыл бұрын
Kamred kada ho
@anilthapa5008
@anilthapa5008 Жыл бұрын
Hahahaha gafadi yotale diraxa arule suniraxa
@ghanenchinamkhongrai1108
@ghanenchinamkhongrai1108 Жыл бұрын
के पायौं ?
@merokatha6591
@merokatha6591 Жыл бұрын
Gafadi chor haru tyo bela bina hatiyar hidxa police lutera jungali haru
@obirambohora.pyuthan1418
@obirambohora.pyuthan1418 2 ай бұрын
Yo maren kin
@scorpionoctoberboy4203
@scorpionoctoberboy4203 Жыл бұрын
😅😅😅😊
@rajugurung1376
@rajugurung1376 Жыл бұрын
Gam ko jungle ma jnu vniko sida kharani hunu ho thik vnnu vyo c .. le
@Skxeetry
@Skxeetry Жыл бұрын
😂😂😂😂😂😂
@mantojab
@mantojab Жыл бұрын
Yo torpey duijana khub tv chalaone baneko hola, vati puraonu parcha kya paila khatey haru chautari ma basera rakshi guff deko para le hudiana tv
@Jungle_King24
@Jungle_King24 Жыл бұрын
Oi Gundruk temro hadkadi khai gafadi
@shreedevupadhyaya-gc9li
@shreedevupadhyaya-gc9li Жыл бұрын
Ho kati bahaduri Kam gareko???bidesi saga ladeko bhayeta ho bhannu??India ra norwey ka kheta haru
@anillama5564
@anillama5564 Жыл бұрын
Marnu parni bachexa mula
@bhcaptain3650
@bhcaptain3650 Жыл бұрын
तिमि मुजि अपराधि हो
@karmalamakarma301
@karmalamakarma301 Жыл бұрын
Janmara chor khatay haru
@chitradura7590
@chitradura7590 Жыл бұрын
Mardina partho goli hanera galti garex sala
@budhiram3032
@budhiram3032 Жыл бұрын
Dherai thulo kam gariyo bhane socheka haula khate jyanmara
@ruralsports9514
@ruralsports9514 Жыл бұрын
Ghanta videos
@kirishnachhetri5059
@kirishnachhetri5059 Жыл бұрын
अब प्रचन्डे बाबुराम हरुको गुला खाउँ माऔबादि हरुले 😡🖕🖕🖕
@skmina2750
@skmina2750 Жыл бұрын
रुकुम रोल्पा को मेरो दाइ हरु बुवा हरु ले कसको लागि लडे को रहेछ तेइ बाहुन हरुलाई कुर्सीमा पुर्याउनु बाहेक अरु होइन रैछ 😢😢😢😢
@user-rq9jt1gm5l
@user-rq9jt1gm5l Жыл бұрын
Asto machikne jungli haru k pani k interview leko 😅😅
@maheshaarohee3115
@maheshaarohee3115 Жыл бұрын
Omg
@rampun376
@rampun376 2 ай бұрын
गफाडी
Whoa
01:00
Justin Flom
Рет қаралды 55 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 26 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 6 МЛН
How India Got Independence?
1:17:35
Nitish Rajput
Рет қаралды 7 МЛН
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
Sanjay Silwal Gupta
Рет қаралды 544 М.
Whoa
01:00
Justin Flom
Рет қаралды 55 МЛН