यो भिडियो हेरिसकेपछि तपाइको मनमा लागेका कुरा कृपया कमेन्टमा लेखिदिनु होला।।साथै कमेन्ट गर्दा सभ्य भाषा प्रयोग गरिदिनु हुन पनि अनुरोध छ।।हामिलाई सिधै सुझाब दिन 9802022933 मा सम्पर्क गर्नुहोला ।।
पत्रकार सर.....एउटा् अनुरोध छ हजुर लाई अब interview लिने समय मा अन्तिम समय मा...एउटा प्रस्न गर्नु होला सबै कम्रेट लाई यो भिडियो हेरिसके पछि नेक्टिप र पोज्टिप कमेन्ट गर्ने द्रसक लाई हजुर ले के भन्न चाहानु हुन्छ.....यो प्रस्न सबै कम्रेड लाई सोध्नु होला धन्यवाद......
@dhanrajrajbanshi76913 жыл бұрын
ति योद्धाहरुलाई मेरो सलाम छ ।
@shusilsingtan45623 жыл бұрын
Janayudda India le prachanda ra baburamlai lagayara garan lageko rahex vanne bujiyo
@Purnamusicdigital5563 жыл бұрын
ृ
@palparampurserofero90424 жыл бұрын
कामी ,दमाई ,सार्की,मगर गुरुङ,राई जस्ता सोझा जनतालाइ उचालेर बाहुन हरुलाई माथी पुराएउ अनि अहिले थाहा पाएउ खुब राम्रो काम गरे जस्तो गफ दिदैछ।।
@nischalchettri74533 жыл бұрын
aba mongol ko paxi lagera hid ani tero halat ni yestai hunxa
@gautamg83243 жыл бұрын
जात को कुरा नगर मुजि पासाङ बाहुन हो?अनन्त बाहुन हो जात ले होइन नियत मा खोट हो
@abhiwill6103 жыл бұрын
Baru magar kami Chhetri bahun ladeko thiyo tero Rai Kaha ladeko thiyo ajha samma interview naa aru kasaiko mukh bat suneko xaa tero nepal army maa 10barsa janayudha maa ladni pani dherai xetri bahun nai xann tero Rai limbu lai British army mai jadai thik hunxa
@chamlingraipurna11774 жыл бұрын
प्रचण्डजिलाइ धन्न्याबद धेरै जनतालाइ उल्टो सेवा गर्नु भएकोमा ।
@sathi9554 жыл бұрын
त्यसैले गर्दा यस्ता नेताहरुको पछि नलाग है अरिङ्गाल , र झोलेहरु
@harkaharka39624 жыл бұрын
नेपाल र नेपाली जनता हरु ले नचाहेकाे गृहयुद्ध थियाे , माअाेबादिहरु लाई इतिहासले कहिलै माफ दिने छैन,,
@pradiplamichhane33534 жыл бұрын
सही हो
@dipentamang99434 жыл бұрын
Agree
@govindabhandari66564 жыл бұрын
जनताको आशुले पोल्ने छ , प्रचन्ड लाई ,
@sarojdhakal44714 жыл бұрын
Prachanda vanne manxe moryo vane Nepali janta sarai khusi hune xaan.... Samuhik book garnexan.... Yo satye kura ho...
@uttamshrestha20764 жыл бұрын
ल बधाई छ राम्रो छ ।यस्तै देखिनु थियाे खुसि लागयाे
@pratishatumbapo61994 жыл бұрын
माओवाद जन्माउने पनि भारत नै हो नेपाल लाई जसरी नि तहस नहस बनाउने भारत को चाल
@nepaligorkha14914 жыл бұрын
राजा ज्ञानेन्द्रले जनता मार्नु हुदैन भनेर सत्ता जनतालाई छाेडिदिए वर २,४ लाख मारेर पनि सत्ता लम्भाउनु पर्ने थियाे राजाले,कमसेकम अाज यस्ताे दिन त देख्नु पर्ने थिएन।
@manojkhadka68323 жыл бұрын
Shahi kuro garnu bhayo j ,jati parchand le aakarmak tarika le army police laie marthyo teti nani aakramak tari kale rajale karbahi gareko bhaye mawobadi namko biu pani baki rahane thiyenan.
@jaybudo41012 жыл бұрын
Yes right King isking
@anilsinha59028 ай бұрын
जस्तो कर्म तेस्तै फल यसै जीवन मा भोग्नु पर्दछ ।
@santoshbista72163 жыл бұрын
This interview proves how the poor innocent people of Nepal were used by people like Prachanda , Baburam, Barshaman pun .
@tejthapa61162 жыл бұрын
घाइते जति सबैलाई एउटै खाल्डोमा हालेर माटोले पुर्दा हुन्छ।
@jenishashrestha90054 жыл бұрын
शाला अझ पनि ड्रेस लगाएर बोलिराछ प्रचन्डलाइ ठाउ मा पुगाइस तैले के पाइस अ।लु
@user-xb7gw8cz7r4 ай бұрын
Yesta muji Haru k K Budhhi Hunu vettayeko Bhaye PraChande ko Ghu anuhaar ma Potera Interview DeeNtHyo
@suryagurung32114 жыл бұрын
कभर बनिस प्रचण्ड को त्यो बेला अब ढाल बन मुजी अब।।।। अब पनि कुनै पार्टी को पछि लाग्यो भने यस्तै हुन्छ केटा हो सिक यो दाइको कुरो बाट
@dineshkumal68943 жыл бұрын
Muji re janaudha ko ja najanne muji surya gurung sahasi hunxa bhanthe kayr raxa
@pradipthapa89712 жыл бұрын
तिमी हरु लाई सम्मान गर्ने होइन लात हान्नुपर्छ सम्मान त तिनिहरु लाई गर्नुपर्छ जसले आफ्नो देश जनताको रक्षा को लागी विरगति प्राप्त गरेकस थिए
@prempremtamang41133 жыл бұрын
के सोचेरा प्रचण्डको पछि लगेको बुद्धि छैन ।। आइले के पयो ।। आइले हेरा बिजोक ।।प्रचण्डले 7 पुस्तालाई पुग्ने सम्पत्ति कमाई सके तिमीहरूलाई अपाङ्ग बानयरा ।।
@hardmatter49804 жыл бұрын
सिधै भन्न लड्न सकिएन,धुलो पिठो बनायो हामिलाई,अनि ज्यान जोगाउन हामी भाग्योउ भनेर।सधैको ब्याक,रिट्रिटको नौटंकी किन गरछौ।बलिको बोको ,मूर्खहरू तिमिहरुलाई सीढ़ी बनाएर तिम्रा नेता भनौदाहरू आज धनाड्य भाका छन।पसचताप गर्दै बस अब।
@ammbarbahadur59524 жыл бұрын
Right kura garnu bho sir aatangkari sab jhut bolchan
@omsaru11044 жыл бұрын
sahi kuro vannu vayo..
@bikashgurung59093 жыл бұрын
पुर्ब जनमुक्ति सेनाहरुको भनाई सुन्दा त ,,,के पि बा ले प्रचण्डलाई धेरै राम्रो गरेचन् सडकमै ल्याईदेओस अझै ,,जंगलि परिवर्तन रे
@chandrakunwar4213 жыл бұрын
यस्ला बचाएको कस्लेहो टाउकोमा हान्न पर्ने खुट्टा मा हानेछ
@haribudha76536 ай бұрын
लुकि लुकि चोरि चोरि हान्थे ईनिहरुले हाकाहाकि का सक्थे सेना सङ्ग धुलो चढाउथियो सेनाले
@broo6204 жыл бұрын
यो दाई को कुरा बल्ल मन पर्यो होइ दिउँसो मा सकिँदैन राति मात्रै हो चोर हान्ने हो नी हा हा
@raskotidilbahadur89494 жыл бұрын
I am army respect you kamred
@kishorkusum68373 жыл бұрын
मुला आतंककारीहरु अब केरा खाउ।
@Bakwaastalk-ht4xpАй бұрын
गफइ त हो इन कमरेड
@bikashacharya59434 жыл бұрын
अाखिर indian रहेछ माअाेवादि पालने त
@jenishashrestha90054 жыл бұрын
अनि इन्डियाले त हो हतियार दिनि माउबादि लाइ
@tekanchhetri49324 жыл бұрын
उहाँ काे नाम धेरै सुनेको हाे उहाँ काे अरु अनुभव हरु पनि हेर्न पाईयोस टप नेपाल टिभी सङग अनुराे।।🙏🙏🙏
@shambhubhujel29933 жыл бұрын
ठिकै गरेछ
@shambhupahadi4094 жыл бұрын
Yo euta emandar dekhe maile but maobadi mareko sunda khusi mon ma aananda lagxa
@prabin52824 жыл бұрын
सम्मान छ यहाँ जस्ता योद्धा देख्दा, तर प्रचण्ड, बाबुराम लागएतका गद्दार नेताले तपाईहरुको योगदानको कदर भएन । कुनै दिन समयले मागे ती गद्दारहरुको बिरुद्दमा उठ्न हात कमाउन हुदैन ।
@manirajlawot64464 жыл бұрын
बैगुनी ले छाडेर गै हाली हेर्दाहेर्दै अरबपति संसदीय भैहाली। घाइते छाडेर हो जनसेनाको माया मारेर । आफ्नै बुद्धि बिग्रीयर तिमिले धोका पायौ। नेताहरूको जालमा परि तिम्ले ठोकर खायौ ।
@sarojdahalofficial66243 жыл бұрын
Salute Tiger jee
@vivekmagar47723 жыл бұрын
Thik vo
@chakragurung92443 жыл бұрын
गफ मात्र हो एस्को
@पर्देसिकोयात्रा2 жыл бұрын
प्रचण्ड लाई धनी भयो अरु केही परिवर्तन छैन
@dipakmalla96544 жыл бұрын
नालायक हरु का बीरुद्द फेरी चाडैं आगो बल्ने छ कम्रेड अधुरो क्रान्ति पूरा गर्ने छौ हामी युबाहरु सलाम छ तपाइलाइ
@anilkunwar88463 жыл бұрын
मज्जाले हसायो सेरेले 😃😃😃😃😃
@Rotepaniblog.online3 жыл бұрын
Good Ranger battalion 👏👏👏
@prabinchhetrry29264 жыл бұрын
जुम्ला जिल्लाकै सबैभन्दा चर्चित कमाण्डर हो टाइगर भन्ने मान्छे।म सुर्खेत छदा खुब नाम सुन्थे
@kishanbhujel61983 жыл бұрын
Good sir salam x
@bammalla16734 жыл бұрын
गणतन्त्र ,धर्मनिरपेक्ष ल्याएर के पायौ त अाफ्नाे र श्रीमतीको हालत हेर अनि तिम्रो टाउके हेर कहाँ छन् अाखिर कस्काे लागी लडिएकाे रहेछ त प्रचण्ड , बाबुराम,महरा,वर्षमान,अन्सरी घर्ती ,नन्दकिशोर र बादलकाे लागी सर्वहारा निमुखा जनताकाे लागी त रहिनछ।
@ShreesaRMagar4 жыл бұрын
kzbin.info/www/bejne/Zn7XpIyiaZulaZo
@bagdhanrai19122 жыл бұрын
एक्चोटी पुर्बको गोपाल किराँती लाइपनी इन्ट्रभिउ लिनुपरो सर ...
@junurai68324 жыл бұрын
Continue plz ..top Nepal TV team
@Bsduetshort4 жыл бұрын
Lala hunxa haie... 🇳🇵🇳🇵🇳🇵🇳🇵
@ashoklingden69704 жыл бұрын
हा हा हिरङा निक्तुङ बि जाठा😀😀😀😀😀
@dineshchand48334 жыл бұрын
Khaobadi murdabad
@mahendrashahi4504 жыл бұрын
बिचरा योद्धाहरुको हालत। कस्ले बुझ्दिने
@rohanthapa15463 жыл бұрын
He is honest guy
@paraskoirala4493 жыл бұрын
पार्टी को झोला बोक्नु हुदैन साथी हो सान्ती प्रिय आन्दोलन सम्म थिकै हो ।नेता पोस्ने काम नगरुम।काम छैन है।
@nirajankhadka48984 жыл бұрын
पहिलाको लडाइँ र आसवासन हेर्दा अहिले केही परिवर्तन भएको छैन। समय अनुसार यति त परिवर्तन हुनेनै भयो
@somitlama44134 жыл бұрын
Realllity
@jasramghartimagar90034 жыл бұрын
great sir
@sagardarlami504 жыл бұрын
बोन्सको जिन्दागानी मा हासी खुसी रमाओ ।।
@punam11672 жыл бұрын
हाहाहा अरुको को लागि दु:ख गर्यो दाजु अहिले नेता हरु कार म ठुला ठुला होटल म खान्छ होला अब तिमी चाहिँ बैसाकी म हिन्नु झुपडी घर म खोले खानु अरु केही छैन
@nepviralvids77994 жыл бұрын
भनेपछि लुकेर राती मात्रै सक्ने रहेछ
@arjun03thapa3 жыл бұрын
Tei pani sakenan
@beenodrayamajhi55424 жыл бұрын
आफ्नै नेपाली दाजुभाइ मार्न गएर र मारेर पाउने भनेको नै यही हो पापले अझ दिन दिनै बिजोक आउँछ मूजी यसको।
@mixmax7224 жыл бұрын
yo pap hoina yo aafno karma ko fal ho pap chai prachanda lai lageko ho xoro pyattai maryo.
@sanjaytamang62564 жыл бұрын
hajur thik kura ho👌👍
@pradeepkumarrai4993 жыл бұрын
खाईस खुलित्ता पापेर,
@baburampaudel43524 жыл бұрын
पापी हरु कुकुर मरे झै मरन परछ
@pradiplamichhane33534 жыл бұрын
हो सही हो
@subash1235 Жыл бұрын
Where is the sound of this video??
@ishwor63532 жыл бұрын
गफ अलि धेरै म्याउबादि को हावा मुला आज हालत
@chumalungchumalungma39663 жыл бұрын
योत अनि मैले लडाई युद्ध सुरु हुनुबितिकै भनेको थिए कि गरिबको छोरा छोरी धवस्त हुन्छ ठूलो ठूलो बैंक र पुजि सम्पती लुटेर कब्जा गर्छ सता कब्जा गरेर च्यन गर्छ सयौ राजा रानी बन्छ भनेको थिए किनकी यो युद्ध माओको नाम थियो ब्याबाहर क्रान्ती गराई मिलेकै थिएन सम्पती लुट्ने च्यन गर्ने मात्र थियो ।माओको युद्ध भनेको जङ्गल दौरा घाँस काट्ने , बिध्यालको शिक्षाको , बटुवा, पत्रकार, खेती किसान गर्नेलाई मारेको थिएन। राज्य सताको अंग सङ्ग ब्याक्तित्व सङ्ग थियो ।
@sanjayathapa79084 жыл бұрын
यसरि जिउ ज्यान जोखिममा राखेर गोलि को छर्रा जिउ भरि बोकेर त्यस्ता गद्दार हरु लाई बचायौ खै त के दियो के पायौ बुद्दी नभाको त तिमि हरु नै हौ ।
@rajendrarokaya46813 жыл бұрын
Tyo bela army haru lai maryou. Aile tenai army le kholako bato bata hinirachou. #Karnalirajmarg
@hemantdevkota70542 жыл бұрын
इनी हरु देस r जनता। का लागीलड़ेकाहोइन इनि हरु ciA लाई देस भित्र भी त्र्या उन, लड़ेका हुन, आज सीआईए मार फर्त, एम सी सी देस मा भित्रियो । नेपाली जनता ले बुझन परने , कुरो यो छ ।
@Kubu-gaming103 жыл бұрын
प्रचण्ड लाई माहाँ पाप लागाेस
@madristahazzard14593 жыл бұрын
पाप धुरी बाट कराको हो।तैले येहि भोग्नु को लागि बाचेको होस
@hachigamer3 жыл бұрын
प्रचण्ड लाइ किन लाग्दैन त सर
@khusalng4143 жыл бұрын
लडने भन्दा लडाउने पर्चदे चोर देशको ठुलो अपराधी हो त्यो चोर
@tilakhiski88613 жыл бұрын
अहिले आएर जनता बुरुक बुरुक गरेको छ गणतन्त्रको नाफा पोहिला निदाएको थियो जब प्रचण्डले बिउझायो
@tilakkc5474 жыл бұрын
Nice.... Kusumko Pani Lina paryo uhasanga
@abiraloli72294 жыл бұрын
मसुरिया भिन्डन्त बनखेत बासी म सोही मेरै गाउमा भिडन्त भयको !!कैलालिमा पन्डोन आमखोया मसुरिया बनखेत मा आर्मी ले तत्कालीन मावबादी लाई त पानी बनायको थ्यो धेरै बेर बस्नै सकेन्नन मसुरिया भिड्न्तमा 61 जना त मृत्यु हामिले गनेको एउटै खाल्डोमा 7/8 जना हालेर राम्रो सङ नपुरी भागेका थिय बिचाराहरु
@prayashrai21224 жыл бұрын
Abiral Oli ए होर......तपाई राज्य तर्फ को सिपाही हो सर?????
@abiraloli72294 жыл бұрын
@@prayashrai2122 मैले राज्यको सिपाही हु भनेर भनेको त छैन हामिले देखेको कुरा हो तर सत्य लाई सत्य भन्नू पर्यो नि हैन र अर्को कुन साथिले इन्टरर्भिउ मा यहि घटना को कुरा गरेको जहाँ 1% सत्य थियन यसरी झुटो बोल्नी
@abiraloli72294 жыл бұрын
@@prayashrai2122 तपाईं यहाँ आनुस यहाका 2 गाउँ स्थानिय लाई सोध्नु होला सर ज्यु कस्तो थियो बिजोक प्रचण्ड बिगृनु तपाईं हरु कै कारण हो क्या तल देखिनै झुट बोले माथिकोले कहाँ सत्य कुरा गर्थे पुर्याउथे
@matribhumiko-maya3 ай бұрын
तपाईंको बलिदान आफ्नो मातृभुमिको लागि कुनै बिदेशी सैनिक संग लडाइ गर्दा गर्दै भएको भए तपाईंलाई मेरो तलब काटेर भएपनि महिनाको १० हजार दिने थिए तर तपाईको लडाइले ल्याएको व्यवस्थाले गर्दा अहिले नेपालको ऋण २५ खर्ब पुगेकोछ र तपाईको लडाइ पश्चिमा र भारतको लागी भएको थियो
@dushrestha19813 жыл бұрын
सर यहाँ करार हुदैन हामी लाई किन लदाईयो यो बुजन जरुरि छ सर हामी को हो सर र हारो असतितो के हो यो चिन जरुरि छ
@partapkc20824 жыл бұрын
ramro lagyo patrakar jiu hajurko harek interview,, aba nepali sena jo vidanta ma pareko uuniharuko pani herna paye aavari hunethiye maobadi haruko yekohoro interview suniyo heriyo , aba nepali senako pani linuhola interview,
@krishnashahi15934 жыл бұрын
maobadi kai sakriya sadasyata liyako manxe hola,,,sena ko testo chalan xaina...
@susheeljoshi97162 жыл бұрын
One Man One Dusman vanne, sayad Army ko Col. Nabal Shah hununxa hola. SALUTE NABAL SHAH.
@bipinbista86353 жыл бұрын
hari shiva nepali janata lai prachanda le prayog garnu garyaa raixa ni nirdosh nagarik ko sahadat vayo aakhir sabai thulaa neta ko swartha ko lagi matrai raixa dukha lagara aauxa khe paribartan vayrana
@narprasadgurung20763 жыл бұрын
Aru ko bui chadhera ramailo garne harulai karwai garnu parchha.
@keshabmagar2846 Жыл бұрын
सत्य भन्दा गफ धेरै भो 😂😂
@bimalbam79564 жыл бұрын
i am from masiriyaa
@karanxettri64003 жыл бұрын
Heart broke yrr
@jaysambhu8154 жыл бұрын
के पाईस नेपाली केरा ?
@samratrasaili47794 жыл бұрын
केरा होइन, संविधान अनि स्वतन्त्रता पायौ त । तिमिले पनि जुन यो comment गर्ने स्वतरुपमा गर्न पाको छौ, यी योद्धाहारुले केही नगरेको भए तिमिले यति comment गर्दा जिब्रो या त हात काटिन्थ्यो होला चेतना भया ।💇
@977boss94 жыл бұрын
@@samratrasaili4779 ani tyo sambidan ra swotantra le k garne ..euta raja faler hajarau raja bhaye eha ta .. ehi video ma herau na .. bhanirah chha ta rantapark ma khana khaer ra pashupati ma sute bhaner tehi ho pako .. kera ko bokra ni payena.. bideshi ko dalal haru ho sabai .. desh ko lagi sochne koi chha ... ghanta swotantrata
@ansoomraee41913 жыл бұрын
@@samratrasaili4779 yo muji feri atankakaari hune kura grxa
@ramchandrapokharel18763 жыл бұрын
प्रचण्डकाे मृत्यु कसरी हुन्छ हाेला???
@socialonline15784 жыл бұрын
बटालियन vc त अलि बडि नै भएन साथी गफाडी बानी कम छैज है अझै मिडियाको सामु पनि ,,प्व्लाटुन vc भएर BN vc को गफ लाउने हावा साथी
@madristahazzard14593 жыл бұрын
🤣🤣🤣
@जयमोङगोलकोल4 жыл бұрын
मुजि चोर नेताहरुलाइ अब बेतन सक्दैनौ
@WILDLIFE-NEPAL-c8o4 жыл бұрын
Sahi mahobadi ho yo mitra
@shambhupahadi4094 жыл бұрын
Yo buda imandar raixa aru maobadi haru vako va hami le jiteko army mareko vanthyo
@regalshah41034 жыл бұрын
Asti ko interview ma auta maubadi le bhanirako thiyo senalai lakheteko ho bhanera 😄😄
@Factsraven2 жыл бұрын
Chhetriko chhhoro bhaera desh ko biruddha lagnu bhaneko purkha ra matribhumi prati gaddari ho.
@surendrashrestha23164 жыл бұрын
तिमी हरु ले त्यो बेला कुरा बुझेनै अहिले आएर के को गुनासो, सायद त्यो बेला यसरी नै बुझेको भए यो अबस्थामा आउने थिएन कि कमरेड ।।।नेपाली बुद्धि जहिले नि पछि आउँछ भनेको यहि हो
@भ्याकुलमहिला2 жыл бұрын
पहिल प्रचण्डलाई मोर्छ कि भनेर डारायो अहिले उहीँ प्रचण्डले मार्छ कि भनेर डाराउनु पर्छ
@saugatgautam40053 жыл бұрын
अब यत्रो सङ्ग्र्स बेकार भो न देस बन्यो न तपाईंको परिवार नै दुख मात्रै भो अब सबै घाइते लडाकु मिलेर प्रचण्डलाइ गोलि हानु जसरि पहिला लडनु भाको थियो तेसै गरि अब पालो प्रचण्ड लाइ गोलि हान्ने दिन आयो मर्न नडराउनि सिपाइ हो तपाइ हरु
@goodhearing12524 жыл бұрын
Mug thulo kura na gar k garyo tero babu ram ra prachadnda lae tesko Gu kha bas aba mug
@RajanKumar-ou6nw4 жыл бұрын
माओबादी आक्रमन बाट म पनि बाचेको हो
@jackrai42914 жыл бұрын
Vojpurko barema pani details maa video banaunu paryo.. katti maubadi more ra katti army mare sabei details maa video chahiyo 😎
@pradhan27504 жыл бұрын
लाडो खा अब।
@sujalbudhathoki90734 жыл бұрын
यो कमेन्ट लेख्दा अलि सोचेर लेख्ने गर्नु होस तपाईं को दिदी बहिनी छैन की कसो ईनी हरुले नलडेको भय आज एतीको दिन आऊदैन थो होला साईत
@bindasketo97904 жыл бұрын
बल्ल खायौं गणतन्त्र को स्वाद ।
@milanmilan96984 жыл бұрын
Unle ta jiwan ko swad liyo, ta bhaat maara chai ke gardaichhas???
@yogeshpdl85292 жыл бұрын
पहिल एक जन unifiedcomand का एक जना को व्दो हरेको थिये ।राती पनि खयेको बिहन हेर्दा त रगततको पोखरी रहेछ ।भन्नू हुन्थ्यो त्यो vdo कत्ती खोजे भेतिन ,
@shyamkumarrairai81413 жыл бұрын
ठिक परो मिलाहोतेतिबेलै नबचाको भये यो दिन असुथेना नि अहिले के पायेउत ।तिमिगरुले ।
@tekkarki76943 жыл бұрын
Sir dherai bhannu bho.
@Urlaba3 жыл бұрын
माउवादी सबै भारतीय दलाल हुन
@mallok34254 жыл бұрын
हत्याराहरुलाइ सराप लाग्छ
@rajeshsunar63473 жыл бұрын
थुक्क मुजि आतंकबादी लाज छैन् होइ त पनि मान्छे होस र
@rameshraut6963 жыл бұрын
तिमि हरुको परिवर्तन ले भष्टचार को एउटा बाल हलिएन ......भष्टचार घट्नु को साटो बढिरहेको छ ........???? जनता को समस्या जहा को त्यहि .....