मगरको राष्ट्रिय चाड माघेसकाराती कसरी सुरु भयो ? Anil Budha Magar//Research article//Magar Festival

  Рет қаралды 10,579

Magar Museum

Magar Museum

Күн бұрын

Пікірлер: 38
@roshanpun799
@roshanpun799 23 күн бұрын
Magi sakrati ko hardik subgakananaMagar haru ko jai hos
@ranapt594
@ranapt594 22 күн бұрын
Maghi Sankranti ko sabai ma Hardik subhkamana xa Jai magarat
@padamsingjali600
@padamsingjali600 22 күн бұрын
मगर सक्रान्तिको शुभकामना ।
@SitaramMagar-f8d
@SitaramMagar-f8d 22 күн бұрын
Happy makar sakranti...
@sabinlimbu4395
@sabinlimbu4395 21 күн бұрын
सेवाराे जेदाे , झाेर्ल सर मा
@PurnaghartiMagar-v8q
@PurnaghartiMagar-v8q 22 күн бұрын
Jay magar
@deubahadurphongjamagar243
@deubahadurphongjamagar243 20 күн бұрын
यो अनिल सरको लेख एक्दमै मन परेको छ🤗यो लेखलाइ चलचित्रमा ढाल्ने हो भने निकै राम्रो हुने थियो 👏
@amritmagar704
@amritmagar704 22 күн бұрын
Happy mage sankranti, Jaya magar !
@Bikash-e1h
@Bikash-e1h 22 күн бұрын
Very Happy magar Samudaya harulaai make Sangkratiko Subha kamana 2025❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 22 күн бұрын
❤शबै देस बाशि माघेसगराती ❤शुभ कामना 💐🙏👏🇳🇵🇳🇵
@sabinlimbu4395
@sabinlimbu4395 21 күн бұрын
गुड शन्देस छ सर
@shivaramrana4140
@shivaramrana4140 22 күн бұрын
Good information good job good decplain and good old history magar explain.
@RambdrthapaRambdrthapa
@RambdrthapaRambdrthapa 17 күн бұрын
Happy magar loshar 🙏🙏 suvakamana jhorle ❤️❤️
@rajkumarmagar9401
@rajkumarmagar9401 22 күн бұрын
मगर संक्रान्तिको शुभकामना 🎉
@PrakashKumar-z1p7i
@PrakashKumar-z1p7i 22 күн бұрын
मकर संक्राती को शुभकामना
@HemkalaPun-z1h
@HemkalaPun-z1h 22 күн бұрын
Happy magisakarant
@birendrarai8553
@birendrarai8553 22 күн бұрын
मगर दाजु भाई तथा दिदी बहिनीहरु लाई माघे संक्रान्ति पर्व शुभ कामना।
@ThamansinghThapa-h3h
@ThamansinghThapa-h3h 22 күн бұрын
❤❤❤ nice
@buddiale603
@buddiale603 21 күн бұрын
देश बासीमाछरिएर बस्नु भएका हाम्रा मगर आदरणिये मित्रजन दाजुभाई,दिदी बहिनी,बुवा,आमा हरुमा हाम्रोमहान चाड माघे सकरातीको उपलक्ष्येमा सुख,शान्ती र समृद्धीको लागी हार्दिक मंगलमए शुभ कामना व्याक्त गर्दाछु
@muktashahi945
@muktashahi945 22 күн бұрын
🎉🎉🎉🎉🎉
@OurVillageLifestyle-tc4pm
@OurVillageLifestyle-tc4pm 22 күн бұрын
हजुरलाई मकर संक्रान्तिको हार्दिक शुभकामना छ🙏
@muktashahi945
@muktashahi945 22 күн бұрын
❤❤❤❤
@balbhdrthapa8488
@balbhdrthapa8488 22 күн бұрын
Happy mage sakranti
@PhanThapa
@PhanThapa 21 күн бұрын
माघे सक्रान्तीको शुभकामना
@netramasrangi5798
@netramasrangi5798 20 күн бұрын
झोर्ले🙏हजुर!ल जानकारीयो लागि नाकोकी साफी साफि धन्यवाद 🙏
@कबिरामसुनाखरीमगर
@कबिरामसुनाखरीमगर 22 күн бұрын
मगर,माघे,सकराटि,को,सुखद,उपलचछये,मा,सबै,नेपाल हरू,को,उत्तरोत्तर प्रगति को,शुभकामनासहित आभार व्यक्त गर्दछु। नेपाल मगर,संघ,कर्णाली,प्रदेश, सुर्खेत, पूर्व कोषाध्यक्ष, कबिराम सुनाखरी,मगर।
@rajeenalimboo8656
@rajeenalimboo8656 22 күн бұрын
😊
@dharchemanasalu3363
@dharchemanasalu3363 22 күн бұрын
मगर माघी पर्वको सुरुवात कसरी भयो ? मगरहरूले सञ्चालन गरेको मगरात राज्य रिडीपूर्व १२ र रिडि पश्चिम मा १८ गरी जम्मा ३० वटा राज्यहरू अस्तित्वमा थिए। भने त्यसभित्र पनि मगरहरूले सञ्चालन गरेको सयौं मात्रामा ससाना भुरे टाकुरे राज्यहरू स्थापित थिए। १८ मगरात क्षेत्र खाम मगर भाषामा बोलिने "रि "को अर्थ पानी हुन्छ भने १२ मगरात क्षेत्रमा मगर ढुट भाषामा बोलिने "डि"को अर्थ पानी नै हुन्छ। यी दुवै मगरात राज्यहरूको संगमस्थल रिडी हो। मगरात राज्यहरू खुबै शक्तिशाली र समृद्धि शाली थियो। यी राज्यहरूको बीचको सम्बन्ध निकै नै घनिष्ठतम थियो। एक राज्यलाई संकट आइलाग्दा अर्को राज्यलाई सहयोग गर्थे भने कुनै पनि कामकाज गर्दा पनि मगरात राज्यहरू एकरूपता खोज्थ्यो त्यसकारणले यी राज्यहरूलाई बाह्रय शक्तिहरूले निहुँ खोज्नु त परकै कुरा हो छेउछाउ आउनलाई समेत प्रयास गर्दैनथे। तर एक समय अर्थात् विक्रम सम्वत ५०५ मा मगरात राज्यमा ठूलै संकट आइलाग्यो एक अर्को बीच घमसान भेट्न थाल्यो झगडाको कारण केही पनि नभई मात्र शक्ति संघर्ष कसैले कसैलाई बाँकी नराखी मारकाट तर्फ अघि बढ्न थाल्यो। मगरात बासीहरु त्राही- त्राही हुनुका साथै चारैतिर कोलाहल मच्चियो। धेरै मानव जाति र धनजनको क्षति भयो। त्यसमध्ये १२ मगरात भित्रका तनहुसरका राजा बिरसिंह रानामगर लाई झै-झगडा लडाई मारकाट फिटिक्कै मन परेन । उक्त राजा आध्यात्मिक ,शान्तिवादी ,बौद्धिक र दूरदर्शी थिए राजा वीरसिंह राना मगरले हत्या हिंसा तुरुन्तै छोडी तनहुँसुरमा आउनलाई सबै मगरातका राजाहरूलाई दुत पठाई उर्दी जारी गर्यो। १८ र १२ मगरात राज्यको सबैभन्दा जेठो बाठो को उर्दी पुग्नासाथ सबै मगरात राज्यका राजाहरू दरबारमा उपस्थित भए। तनहुँ सुरकाराजा बिरसिंह राना मगरले सबै राज्यका राजाहरूलाई उपस्थित भएकोमा खुसी हुँदै धन्यवाद दिँदै भने हे! राजनहरू "माघि 'दिन्छु। अर्थात् "मा 'भनेको म " घि"भनेको दिन्छु। आजदेखि म तिमीहरूलाई नयाँ केही अर्ती उपदेश दिनुको साथै कचरी पनि बस्छौं। यदि भनेपछि मगरातका सबै राजाहरूले सहमति जनाए । हे! राजनहरू आजदेखि हामी एक-आपसमा झै-झगडा र मारकाट कहिल्यै नगर्ने,पर्दा मर्दा एक आपसमा सहयोग गर्ने, प्रत्येक वर्ष १८ र १२ मगरातको संगम स्थल मा भेटघाट गर्ने, (रिडी त्यसपछि ऐतिहासिक )दुवै क्षेत्रको मगरात बासीहरू यसै समयमा सामूहिक या घरघरमा उत्सव मनाउने, जे पाउँछ त्यही खाने ,नाचगान गरी रमाइलो गर्ने प्राकृतिक प्रकोपबाट बच्नलाई सबै मगरात बासीहरुलाई निर्णय सहित माघी पर्वको सुरुवात हुन्छ।
@dharchemanasalu3363
@dharchemanasalu3363 22 күн бұрын
टिकाराम आले मगर
@seasonyangshian9946
@seasonyangshian9946 22 күн бұрын
अहिले का मगर सबै बाहुन का झोले भै सके।
@PurnaYasmali
@PurnaYasmali 21 күн бұрын
माघे संक्रान्ती को शुभकामना ❤
@ThalBahadur-y3s
@ThalBahadur-y3s 18 күн бұрын
Ho 100%maagi ko wasbik Bujhaunu parxa raaile dhe Rae magar arthaat birshi Sakechhau Anu sandhan Khoz nu parxa sir Lupt hunu vayena hm parv
@padamsunwar1357
@padamsunwar1357 20 күн бұрын
Githaa bhyaakur sanga Magar keta ramaune din Kirat Yale thoche ✍️😎
@MelaMela-ip4ff
@MelaMela-ip4ff 21 күн бұрын
Mag mahina kasori suru voyo sir
@BhaktaTamang-rs3uy
@BhaktaTamang-rs3uy 22 күн бұрын
Oohileta sabbai manav jaati shikarnai garera jiwan palthey. Pachhi bistarai janawar gharmai palney ra kheti ropai garney gareka hoon.
@bedmagar1644
@bedmagar1644 7 күн бұрын
माघ्या सकराटी २०८१ मिन्नाम ल्हेस नया बर्ष ५०१८ कहिले कसको पालादेखि शुरूवात भएको हो? यस बारेमा कुनै लेख रचना छ भने उपलब्ध गरी दिन हुन आग्रह गर्दछु। किन भने यो कहिलेदेखि कसको पालामा कसरी शुरूवात भयो भन्ने आम मगर समुदायमा जिज्ञासा रहेको छ । धन्यवाद!
@Redmi9i-b4k
@Redmi9i-b4k 19 күн бұрын
श्यामु भनेको को हो?कुन जाति को हो?यस्को ठेट अर्थ के हो र कुन मातृभाषा को शब्द हो?अर्थ मगर बाहेक अरु नै जातिको भएर अनर्थ न होस भन्ने सल्लाह दिन्छु र बुझ्न चाहान्छु.
Andro, ELMAN, TONI, MONA - Зари (Official Music Video)
2:50
RAAVA MUSIC
Рет қаралды 2 МЛН
I'VE MADE A CUTE FLYING LOLLIPOP FOR MY KID #SHORTS
0:48
A Plus School
Рет қаралды 20 МЛН