जनगणनामा मगरको धर्म बौद्ध लेख्न आग्रह \\Cpt. Deu Bahadur Rana Magar

  Рет қаралды 7,768

Magar Museum

Magar Museum

Күн бұрын

राष्टिय जनगणनामा मगर जातिले आफ्नो धर्मको महलमा अनिवार्य बौद्ध धर्म लेख्न आह्वान गर्दै नेपाल मगर बौद्ध सेवा समाजका अध्यक्ष क्या. देउबहादुर राना मगरको आग्रहलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ ।
#Magar_Religion
#Nepal_Magar_Bauddha_Sewa_Samaj
#Rastriya_Janaganana
ranashyammagar@gmail.com
magaralaya100@gmail.com

Пікірлер: 66
@yamprakashbm7222
@yamprakashbm7222 Жыл бұрын
हजुरको कुरा सही हो सर अन्तराष्टिय समेलनले पारित गरिएको निर्णयलाई हालका हगुवाहरुले बिभिन्न भ्रम छर्दै छन त्यो ईतिहासले देखाउने छ । जय बुद्ध ।
@aaimtamang3111
@aaimtamang3111 6 ай бұрын
मगर्नै बुद्ध हो कहाको हिन्दु सिन्दु हेत्तिका/
@dearzindagi555
@dearzindagi555 3 жыл бұрын
जय मगरात सहि भन्नुभो सर बुद्ध मात्रै लेखेर मात्रै पुग्दैन सचेत नागरिक नेता अभियनता गुरु सबैले निगरानि राखौ जनचेतना पनि बढाउ किनकि यि ककसियन आर्यहरुले हामि मगर मात्रै हैन सम्पुर्ण ८०% मुलबासि मगोल हरुलाइ कहिल्यै सत्य सुल्तो र हाम्रो हितमा बोलेको छैन आफ्नो ठाउबाट यि सबै कुरा हरुलाइ सहयोग गरि सभ्य नागरिक को परिचय दिइ आफ्नो सन्ततिको भाग्यरेखा कोरौ
@donerastrabadi
@donerastrabadi 7 ай бұрын
ta ledele afule j j garna maan xa garda bho ta ... ta sala mongoliyan tibbet bata bhagera aako hamile ta jangaliharulai manxe bhayara jiuna sikayau ... basxas ramro saga bas saktainas ... yahi bata lakhetiyalas .. hos gar jatha
@RimGalami
@RimGalami 6 ай бұрын
मगरहरूले ब्यक्तिगत रूपमा जे धर्म अप्नाए पनि सबै स्वतन्त्र नै छन् तर मगरहरूको साझा जातिगत हिसाबले मगरहरूको धर्म बौद्ध नै हो । तसर्थ धर्मको कोलममा सबै मगरहरूले बुद्ध नै लेखौं ।
@jpthanggamer1624
@jpthanggamer1624 Ай бұрын
Hoin
@SitaMagar-rb3dw
@SitaMagar-rb3dw 4 ай бұрын
hami magarharu pani aafno saskriti lai aaghi badhanu parxa
@reepakreepak8390
@reepakreepak8390 3 жыл бұрын
नमो बुद्ध जय मगरात्🙏🙏
@dambarale3944
@dambarale3944 6 ай бұрын
जाडउ समस्तआङ । हामी मगर ,मगरको इतिहास सत्त्ये तत्थ्ये , परमाण परक हुनुपर्यो ।मेरो निवेदन । 11:35
@PasangdorjeLama-n8x
@PasangdorjeLama-n8x 3 ай бұрын
जोर्ले 🎉
@ramthapa8525
@ramthapa8525 Жыл бұрын
मगरकाे पारंपारिक धर्म प्राकृत धर्म हाे ।भुमे पुजा, भयारि पुजा, वायु पुजा यी परंपरागत धर्म हुन ।बुध्द धर्म त भर्खर करिब २५०० बर्ष मात्र भयाे ,मगरहरुले अपनाउदै अाएकाे कर्मकाण्ड बुध्द धर्मसंग कहाँ मेल खान्छ।बुध्द धर्म त अात्मा नमान्ने अर्थात् अनात्माबादि पन्थ हाे।
@Alluarjun-ru7ud
@Alluarjun-ru7ud 6 ай бұрын
Timi Muji ho timle Buddha dharma pada teso vaye ta timi Hindu kina bhako ta Ani teso vaye ta Gurung le ni paila bon manthiyo ta Tara Buddhist vaye Buddha dharma bujhera timi ni bujha paila Buddha dharma Ani bola Muji . Timi magar ko name ma kalank ho timi bahun ho
@thamgaha62
@thamgaha62 Жыл бұрын
प्राकृतिलाई त आस्तिकबाद र धर्मनै नमान्ने नास्तिकबाद दुबैले मान्दछन् र मान्नुपर्दछ किनभने प्राकृति नरहे मानव मात्रै होइन जगतै रहंदैन। २०७८ सालमा सम्पन्न भएको जनगणनामा मगर संघले मगरको धर्म लेख्ने महलमा बुद्ध वा प्राकृतिक लेख्ने भनि फेसबुक मार्फत सन्देशमूलक सूचना जारी गरेको पाइयो जुन मगर समाजको लागि घातक कुरा हो र सरासर गलत हो किनभने मगर संघको स्थापना कालदेखिनै मगरको धर्म बुद्ध हो भनि अन्तर्राष्ट्रिय सम्मेलन बाट किटान गरेको मुद्दाले गर्दानै नेपालमा "नेपाल मगर बौद्ध सेवा समाज गठन स्थानीय तहदेखि लिएर केन्द्र तहसम्म संगठीत भएर अलग-ठलग परेको मगर समाजलाई एक सुत्रमा बाँध्ने प्रयास भइरहेकोमा अहिले आएर मगर संघले बंग्याउन मिल्दैन । यस्तो छेपारे कुरा गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तो हो। हुनत मगरले आफ्नो इच्छा अनुसार जे धर्ममा पनि आस्था राख्न पाइन्छ तर संगाठानिक हिसाबले मगरको धर्म बुद्ध हो। मगरको हक हितको लागि काम गर्न भनि मगर संघको सिर्सस्थान रहेको निकायले यस्तो मनलाग्दी सूचना सम्प्रेषण गर्नु दुखद कुरा हो। जनसंख्याको आधारमा विश्वको धर्मको तथ्यांक हेर्ने हो भने नास्तिक-१६% छ भने धर्म मान्नेहरुमा ईसई -३३%, इस्लाम -२०%, हिंदू -१५% , बौद्ध - ७% ,चीनी -५.५%, सिख -०.३२% , यहूदी- ०.२०%, र वहाई - ०.१०% छन्।
@khusirana567
@khusirana567 3 жыл бұрын
Good job sir
@sureshji8334
@sureshji8334 3 жыл бұрын
कुल पुजा गर्दा सुँगुर, बोका, साँढ, कुखुरा नकाटेर कुलपुजा नहुने पुर्खाको सन्तान बुद्धिस्ट हुनै सक्दैन । जो जति बुद्धिस्ट छन ति सबै धर्म परिबर्तन गरेर भएका हुन । धर्म परिबर्तन गरेर मगर क्रिश्चियन वा मुस्लिम पनि भएका छन । यहाँ क्रिश्चियन मिसनको दलालहरुले हिन्दु भनेको जनै लाउने मात्रै हो भन्ने गलत हल्ला गरेको छ त्यसैको बहकाउमा थुप्रो युवाहरु दौडेको पनि पाइन्छ । जनै नलाउने कम्बोडियाली, जनै नलाउने इन्डोनेशियन, जनै नलाउने थाई हरु अहिले पनि हिन्दु छन आफुलाई शुद्ध हिन्दु भन्दछन । अहिले क्रिश्चियन मिसनको योजना जसरि हुन्छ हिन्दुको संख्या घटेको देखाउनु छ जसको कारण यो देशमा हिन्दु राष्ट्र स्थापना हुन नसकोस र यहि मेसोमा आफ्नो धर्म परिबर्तन गर्ने पेशालाई निरन्तरता दिन सकियोस । क्रिश्चियन मिसनको योजना असफल गराउनको लागि जनगणनामा मगर जो धर्म परिबर्तन गरेर बुद्धिस्ट हुनुभएको छ उहाँहरुले बुद्धिस्ट लेख्नु होला जो धर्म परिबर्तन नगरिकन आफ्नै बाउबाजेको धर्ममै रहनुभएको छ उहाँहरु सबैले धर्मको कोलममा "हिन्दु" लेख्नु होला । धर्म सम्बन्धि क्रियाकलापलाई हेर्दा यो मगर सङ्घ क्रिश्चियन मिसनले जन्माएको, पढाएको, चलाएको झुण्ड हो भन्ने अनुमान गर्न सकिन्छ किन कि दिन रात क्रिश्चियनिकरण हुँदा यो सङ्घ एक सब्द बोल्दैन र धर्म परिबर्तन बिरुद्ध आफ्नो समुदायमा कुनै कार्यक्रम गर्दैन । --- --- याद गर्नुहोला : धर्म एउटै भए पनि मनाउने चलन फरक-फरक हुन्छ, भारत र नेपालको कैयौं संस्कृति फरक छ त्यस्तै इन्डोनेसिया र हाम्रो फरक छ !! जय मगर...
@argsa2251
@argsa2251 2 жыл бұрын
dhatis
@sureshji8334
@sureshji8334 2 жыл бұрын
तिमीलाई थाहै छैन । सिंगानेहरुलाई कृस्चियनले उचालेको छ ।
@rajkumarthapa7808
@rajkumarthapa7808 17 күн бұрын
Magar haru 100% hindu haru ho kasaile uchale ko var ma ko uchalincha ra .aafno kul purkha lai birser dharma chai change garidain .
@rajkumarthapa7808
@rajkumarthapa7808 17 күн бұрын
​@@sumina_magarbon dharma k ho vaner bujhane pahila tespachi aafno kul purkha le k manthiy tehi dharma manne simple kura .
@dhanrana2558
@dhanrana2558 3 жыл бұрын
जय मगर! हामी वास्तवमा मगरको धर्म बौद्ध धर्म नै लेख्न , भाषा मगर धुत नै लेख्न आवश्यक देखिन्छ किन कि धर्मले हामीलाई एकता गराउँछ र नेपाल अधिराज्य भरि मगर धुत बोल्ने गरेको छ त्यसैले नेपाल अधिराज्य भरि मगर एकता गर्न जरुरी देखिन्छ। कुनैपनि समाज ले केन्द्रीय सरकारमार्फत पाउने पर्ने सुविधा बाहुल्यता काे आधारमा पाउँछ।
@ajaygarbuja9295
@ajaygarbuja9295 12 күн бұрын
@@dhanrana2558 rana lekhne xhor dinu teso vaye k ko rana feri
@nawayugkoirala7815
@nawayugkoirala7815 2 жыл бұрын
गाउँ गाउँ आहवान गरौ
@niranjanmagar1976
@niranjanmagar1976 2 жыл бұрын
Buddha ma aastha rakhda Pani k hi farak pardaina Tara hami purkhau Dekhi kulpitri ko puja aaja gardai xau ,sime vume pujdaixau,malai ta lagxa bichma parstariyan wa Raj nitik neta harule sagthan bistar garne karma ma budhi vuterai Aaj aafno dharma saskar saskriti ani purbak Ka karma vuleko pakkai xa.
@balkrishnarana3119
@balkrishnarana3119 2 жыл бұрын
Magar haru prakritik pujak ho yesma dui mat xaina buddhist athawa hindu hunai sakdaina
@maheshmagar5382
@maheshmagar5382 3 жыл бұрын
भवतु सर्बमंगलम 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
@purnathapa2784
@purnathapa2784 3 жыл бұрын
Hindu badi magRharule chasorakhna paryo
@dojinlama3537
@dojinlama3537 Жыл бұрын
Jai boudha
@HEMBAHADURPUN
@HEMBAHADURPUN 3 жыл бұрын
बौद्ध धर्म होइन संस्कार हो बुद्ध शाक्यको छोरा थिए रे फेरि बुद्धले जुन संस्कार अपनाए त्यो पनि उनको आफ्नो होइन । मगर मात्रै होइन समस्त मनुस्य र प्राणी जगत प्रकृति पूजक हुन र समस्त प्राणी जगतको धर्म प्रकृति हो । बुद्धिस्ट ,हिन्दु क्रीस्चियन मुस्लिम आदि सबै संस्कार हुन धर्म होइनन ।
@krishnathapa5760
@krishnathapa5760 2 жыл бұрын
मगर्र शङँशहश्थाले अहिलेसम्म हाम्रोजस्तो मङ्गरात शङ्गशहश्था एकत्राहुनु किन नशकेकाे अबश्थन
@HEMBAHADURPUN
@HEMBAHADURPUN 3 жыл бұрын
मगरहरु बुद्धिस्ट संस्कारी होइनन बुद्धिस्ट संस्कारमा शान्ति प्रीय हुन्छ तर मगरहरु काटने मार्ने काममा अग्रसर भै बिदेशीको गुलाम बनेको इतिहासले पनि मगर बुद्धिस्ट संस्कारी होइनन
@magar3425
@magar3425 2 жыл бұрын
Magar haru itihas paltayera herda piour budist ho paxi bahun badi ly hindu banako ho
@magar3425
@magar3425 2 жыл бұрын
Teti kai budist hoin vannu mildaina itihas anusandan garera hera hjr
@jimpalama516
@jimpalama516 3 жыл бұрын
Good
@PhurpaSyangpa
@PhurpaSyangpa 3 жыл бұрын
Great jai bhaudha
@yampun1548
@yampun1548 Жыл бұрын
Hamro jat manxe ho magar hamro samudaya manxema Mongolian ho
@chudamanjmagar9872
@chudamanjmagar9872 5 ай бұрын
खाली धर्मको बारेमा कुरा निकाल्ने भ्रमणबारे मगरहरूलाई बझाउने जुधाउने सत्ताशक्तिको फाईदालिनखोज्ने बाहुन छेत्री त्यही देखिन्छ राईलिम्बु गुरुङ तामाङ ईतिहांसकारमा पनि त्यही देखिन्छ
@chudamanjmagar9872
@chudamanjmagar9872 5 ай бұрын
बौद्ध धर्म त गुरूङ तामाङ थकाली जातिहरूले पो मान्छन
@Syau3009
@Syau3009 Жыл бұрын
K garnu lafa...80% vhanda badi Magar haru Hindu chha....Nepal kai thula thula Hindu temple haru ma Pujare magar nai chha..saro chha
@rojranayokatiparxamulyayas2504
@rojranayokatiparxamulyayas2504 3 жыл бұрын
I ❤️ Magar
@diputhapa3292
@diputhapa3292 Жыл бұрын
K bhayo.....yo manche harulai .....
@sandipthapa-q7m
@sandipthapa-q7m Жыл бұрын
Giv
@sureshji8334
@sureshji8334 3 жыл бұрын
ए लाटा, कुल पुजा गर्दा कालो च्वाँचे काट्न पर्ने मगर जात बुद्धिस्ट हुन्छ ? बोका, साँढ, कुखुरा नकाटेर कुलपुजा नहुने पुर्खाको सन्तान बुद्धिस्ट हुने ? खोई दिमाग ? जो बुद्धिस्ट छन नि ति सबै धर्म परिबर्तन गरेर भएका हुन । धर्म परिबर्तन गरेर मुस्लिम पनि भएको छन लाटा । यसकारण जनगणनामा मगरले जो धर्म परिबर्तन गरेर बुद्धिस्ट भएको छ उसले वुद्ध लेख्नु होला जो धर्म परिबर्तन नगरिकन आफ्नै बाउबाजेको धर्ममै रहनुभएको छ उहाँहरु सबैले धर्मको कोलममा "हिन्दु" लेख्नु होला । यो मगर सङ्घ क्रिश्चियन मिसनले जन्माएको, पढाएको, चलाएको झुण्ड हो यसले हामि मगरको पहिचान सकाउन भरपुर प्रयास गरेको छ, यो क्रिश्चियन मिसनको योजना अनुसार परिचालित संचालित छ । दिन रात क्रिश्चियनिकरण हुँदा यो सङ्घ एक सब्द नबोल्नु आफ्नो दानापानी प्रभुको सेवा गरेको हो ।
@Alluarjun-ru7ud
@Alluarjun-ru7ud 6 ай бұрын
Sale Ani magar paila Buddhist thiyo Ani Hindu ma jabarjasti convert vayesi ta Muji kul devta ta Muji Hindu ra Hindu ko Chalan nai huncha ni feri magar Muslim bhayo vane usko dharma Muslim huncha Ani tyo magar le ma magar haina Muslim ho Mero jat hudaina ma Allah manchu vanna milcha ta Muji timro dimag gobar raicha
@manbahadur6587
@manbahadur6587 3 жыл бұрын
यहाँ काे अभिव्यक्ति प्रति म सहमत छैन है किन की हजारौ वर्ष पछि आज आएर यस विषय मा चर्चा गर्न पर्ने काे के आवस्यकता पर्याे र अब आएर फेरि बुद्ध नै हाम्रो धर्म हो भन्ने को के अर्थ रह्यो र चेतना भए हामी जुन धर्मावलम्बी मा थियौ त्यसै मा नै जागरूकता देखाम न त किन की म पनि मगर नै हो अनि मेरो दस पुर्खा हरुले हिंदू धर्म लाई मानी आएको हुँदा मलाई पनि एक हिंदू हुनु मा केइ आपत्ति छैन जय मगरात Edit जो कोई मगर समुदाय लाईआफ्नो स्वेच्छा ले कुनै धर्म लाई माने पनि मान्न अधिकार छ तर यसरी बुझाई काे तरिका मलाई ठीक लागेन
@donerastrabadi
@donerastrabadi 7 ай бұрын
exactly right bro .. hamro chalan bhaneko devi ko than ma bali chadaune puja path garne chalan xa so yasta bidwan bhanaudako kurama kunai daam xaina
@Alluarjun-ru7ud
@Alluarjun-ru7ud 6 ай бұрын
Sala Buddhist Bata jabarjasti convert vayesi ta Hindu dharma ma lagyo Ani 200 yrs pachi ma Hindu vanyo aba magar Muslim vayesi 10 yrs pachi ma Muslim ma kasari magar bhaye ma Allah hu Akbar banchu vanne ni logic huna swat muji
@SurajMaskiRana9646
@SurajMaskiRana9646 5 ай бұрын
​@@Alluarjun-ru7udBuddhi chai tapai ko ghoda ma nei raicha 😮😮😮
@popat9338
@popat9338 2 жыл бұрын
Magar Buddhist hoina, yo buda ko dimag khuske jasta xani, mo pani magar Kai chhora hu, mo kaile pani Buddhist maandina
@rrrrr1463
@rrrrr1463 Жыл бұрын
Hindu ho tapai
@Alluarjun-ru7ud
@Alluarjun-ru7ud 6 ай бұрын
Hahah😂😂😂 u converted Hindu haha😂😂
@kismat_rana
@kismat_rana Ай бұрын
As I born and as long as I knew my ancestors we were into Hinduism. But, I believe in the power of Harmony and I always respect my buddhist fellows!!
@damthapa9381
@damthapa9381 Жыл бұрын
धर्म भन्ने कुरा ह्ररेक नागरिक को नैसर्गिक अधिकार हो नेपाल को सबिधान मा कुनै पनि धर्म सकृति र राजनिति हरेक नागरिक्ले शोतन्त्र रुपले मान्ने अधिकार छ त्यो कस्तो मगर सस्था हो जबरजस्ति धर्म को नाम मा लादन खोज्ने |
@Rocket_League4569
@Rocket_League4569 Жыл бұрын
Hawa guff dincha buda😂😂😂😂😂
@Chhewanggrg79
@Chhewanggrg79 26 күн бұрын
Purkhaharu Budhist ho vane timiharuko manxe marda khai gewa ,Argung gareko ta khai losar maneko ta piyor budhist ta gurung,tamang, sherpa ho
@ajaygarbuja9295
@ajaygarbuja9295 11 күн бұрын
@@Chhewanggrg79 hoina pure... Buddhist ho tamang serpa tra pure chai hoina.
@ajaygarbuja9295
@ajaygarbuja9295 2 ай бұрын
Bodh koina
@namdeosurose4632
@namdeosurose4632 2 жыл бұрын
Magar is Buddhist.
@popat9338
@popat9338 2 жыл бұрын
Magar is not Buddhist.
@Alluarjun-ru7ud
@Alluarjun-ru7ud 6 ай бұрын
Magar ko itihas Buddhist ho Muji aba jabarjasti convert vayesi ta Muji Hindu vanyo aaile aba Muslim vayo vane hamro Chalan Muslim ho ma magar hoina vanna milcha ra tero logic ta gobar raicha muji
@SurajMaskiRana9646
@SurajMaskiRana9646 5 ай бұрын
​@@Alluarjun-ru7ud tapai Buddhist ho bhane hunus na..Tara sappai magar mathi tapai ko afno wyaqtigat dawa thoknu ta ramro hoina ni.ahile pani 79% magar hurule hindu dharma nai mancha.hekka rahos
@popat9338
@popat9338 2 жыл бұрын
muji lado bhan, mo pani magar nai hu, hindu hunu ma garv garxu.
@magarmuseum
@magarmuseum Жыл бұрын
प्रतिक्रियाको लागि धन्यवाद तर तपाई जे भएपनि गर्भ गर्दा पनि सगौरव भाषाको पनि छनौट गर्नु भएकोमा सुहाएको देखिन कि । असहमतिलाई पनि अलि सभ्य भाषामा लेखेको भए तपाईबाट पनि सबै दर्शकश्रोताले पनि सिक्न पाउँथे की । फेरि पनि धन्यवाद । प्रतिक्रियाको लागि ।
@thamgaha62
@thamgaha62 Жыл бұрын
मगरको इतिहास अध्ययन गर्नु आवश्यक छ।
@Rocket_League4569
@Rocket_League4569 Жыл бұрын
@@magarmuseum manakamana buddasubba kun hindu vagwan ko mandir ho thacha vane vandinus na
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 53 МЛН
Hajur Podcast  पुराना मान्छेका नयाँ कुरा
1:00:48
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН