म घर्ती हो भन्ने कुरा बल बहादुर ज्युले बिर्सन भएन र आफ्नो सन्तानलाई पनि भुल्न नदिन बारम्बार सम्झाउनु पर्छ तर लेख्ने बेलामा बल बहादुर मगर लेखेमा मगर एकता अझै बलियो हुन्छ
@Sm_all_BoyАй бұрын
Thank you for informing
@sunilpun66145 ай бұрын
Nepal ko yati dhetai magar haru chn yo channal lai kina maya na gateko.maya garum sabai la yo channel lai.jai magarat❤
@आरमुदी5 ай бұрын
जय मगर ! "थान ' बाट ब्राह्मण ,हिन्दुबादी नेपाल मा आएर "मन्दिर ' भनि हिन्दूकरण भएको धेरै ठाउँ हरु छन र हाम्रो अस्तित्व नामेट गर्ने कोसिस भई रहेको छ। हामी अब नेपाल मगर संघ ले २०५१ सालमा बृहत अधिवेशन गरी मगर काे भाषा, धर्म, चाड पर्व,भेषभुषा , संस्कार संस्कृति लाई मगर समुदाय ले अवलम्बन गर्ने निस्चित गरेको छ र गर्दै जानु पर्छ।
@zethaburja3775 ай бұрын
नेपाल देशमा हिन्दुवादी हरु आउनु भन्दा पहिले नै मगरहरू ले कुलदेवता मानेको थियो। कुल देवता भनेको मुख्य देउताा हो। पहिलो पुर्खा लाई पित्रि देउता मानेको हो। यसैले मगरहरू प्राकृतिक पुजक हुन्। तर पछिल्लो समयमा बिभिन्न धर्महरू मान्न थाल्यो।
@damarbahadur35215 ай бұрын
Very good sri😅😅😅
@मगरलेन्जा5 ай бұрын
जातीको धर्म हुदैन र धेरै विद्वानले आदिवासी Indigenous को बिशेष धर्म हुदैन भनेका छन र आदिवासीले धर्मलाई भन्दा संस्कार संस्कृतिलाइ प्राथमिकता दिन्छन र बिश्वको हरेक आदिवासीलाई हेरौ उनिहरुले धर्मलाई प्राथमिकता खासै दिदैन । अनि नेपालको ठूलो आदिवासी मगरको धर्म न हिन्दु न बौद्ध हो। मगरले प्रकृति पुजा र धामीझाँक्री परम्परालाई प्राथमिकता दिन्थे दिनुपर्थ्यो तर समयसङ्गै हिन्दु धर्मको प्रभाव कारण हिन्दु भएका छौ । प्रकृति पुज्दैमा धामीझाँक्री परम्परा हुदैमा हिन्दु धर्म हुने भए आजको दिन सम्म बिश्वका प्राय: जाति मानिस हिन्दुमा गणना हुन्थे होला । मगर भाषाहरुमा स्वर्ग नर्कको अर्थ लाग्ने शब्द नै छैन यसले के अर्थ दिन्छन भने पुर्खाहरुले स्वर्ग नर्कमा बिस्वास गरेका थिएन बरु मरेपछी आत्मलोकमा गएर फेरि पुर्खा सङ्ग मिलन हुने कुरामा बिस्वास गर्थे । राम्रो कर्म गरेर स्वर्ग नराम्रो कर्म गरेर नर्क जाने कुरामा बिस्वास गर्दैन्थे । गरेको भए आजको दिनमा स्वर्ग नर्क अर्थ लाग्ने शब्दहरु मगर भाषामा हुन्थे होला तर छैन त्यसकारण स्वर्ग नर्कमा बिस्वास नगर्ने मुलबासीको धर्म कसरी हिन्दु हुन्छ ? हाम्रो बाहुन छेत्रीको जस्तो ऋषिको नामको गोत्र हुदैन र त्यस्ता गोत्र हुने मगर अशुद्ध मगर हुन । शुद्ध मगरको कैरण हुन्छ । मेरो थर थापा अनि उपथर सप्लाङ्गी हो र सप्लाङ्गी नै मेरो कैरण हो । कैरण हेरेर नै बिहेबारी हुन्छ हाम्रो । अनि केही धार्मिक मन्दिरमा मगर पुजारी हुदैमा हिन्दु हुने भए भोलीको दिन मस्जिद चर्च गुम्बामा मगर होला अनि के मगरको धर्म इसाइ मुस्लिम बौद्ध हुन्छ ? हाम्रो ठान देउराली कोटलाई मन्दिर बनाए पछि मगर पुजारी हुनु नौलो कुरा होइन । हाम्रा आफनै देविदेवता छन 22 बज्यु 12 बाराहा सिम्या भुम्या सेडेनी मनडले युखिम लोन छन किन अरुको हिन्दु देविदेवता पुजा गर्ने ? मगर जातिलाई कुनै धर्म सङ्ग नजोडियोस जीलऊ।🙏
@torachackymgr24315 ай бұрын
नाग्रिता मा मगर छ र तिमि मगर हौ ?
@sherkumarlimbu7604Ай бұрын
Yo Arya purole mongol koho Arya koho tha xaina raxa Mongol bhaneko nakha thebche aahka jimseho Arya Bhaneko nakha ju cho goro barn