महामन्त्री आदित्यको रहस्यमय खुलासा : अक्क्षय श्री महाराज कल्की अवतार हो ।। पापी अन्त्यको साधना शुरु।

  Рет қаралды 14,528

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Пікірлер: 132
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 3 күн бұрын
पेट पाल्नलाई त मागेर खादा नि हुन्छ नि तर उहाँ एउटा महान शक्तिशाली कल्की महाराज गुरु नै हो। अलौकिक शक्ति प्राप्त गर्नुभएकै हो उहाँले जय होस् कल्की महाराज🙏🙏🇳🇵🇳🇵♥️🌹💐
@SushmaDangal-d8e
@SushmaDangal-d8e 21 сағат бұрын
Jai hos hajurharuko 🙏🙏🌹
@Akkshyashri
@Akkshyashri 3 күн бұрын
सत्या आखिर सत्या नै रहन्छ यसकारण सत्य बुझ्न सक्ने शक्ति मेरा जनतामा निहीत बढेर जाओस् हाम्रो आशीर्वाद छ❤
@spokhrel1
@spokhrel1 3 күн бұрын
Hajur param Shatya hunu hunxa, prabhu maharaj shatya santan dharma ko sadai jeet hunxa
@devendrakc8281
@devendrakc8281 2 күн бұрын
प्रभु दण्डवत प्रणाम।
@DSharma117
@DSharma117 Күн бұрын
Bhai timi xito bhanda xito hospital janu parxa, yo mental problems ho. Hamro thulo bako xoralai pani estai bhako yhiyo paxi hospital gayepaxi thik bho
@dipendraaa
@dipendraaa Күн бұрын
सत्य त त्यो मान्छे रोगि हो उपचार गराउन छोडेर देवता बनाएर नचाहिने प्रचार गरेर धर्मको बदनाम नगराउनुस तपाईहरु।
@ashokghimire2293
@ashokghimire2293 Күн бұрын
🕉️🔱काेटि काेटि नमन प्रभु🔱🕉️
@durgachapagain6207
@durgachapagain6207 3 күн бұрын
अक्क्षय श्रि माहाराज किस्ण र माहामन्त्रि जि अर्जुन काे भुमिका हाे धेरै धेरै शुभकामना छ
@JairamThapa
@JairamThapa Күн бұрын
Jayagurudev ❤
@HariBahadurKhatri-v5n
@HariBahadurKhatri-v5n 3 күн бұрын
येस्तो चुरो कुरो कति राम्रो सुनुपायो
@anojkhadka314
@anojkhadka314 3 күн бұрын
जय हाेस , सबकाे कल्याण हाेस । महत्त्वपूर्ण गहन बिचारका लागि धन्यवाद हजुर ।
@ParashChhetri-js7hd
@ParashChhetri-js7hd 3 күн бұрын
जय हाेस
@BelmataSharma
@BelmataSharma 3 күн бұрын
❤❤🎉❤🎉ॐ जय होस् हे कृष्ण श्री महाराज धिराज हजुरको जय होस्। जहिले जे भने पनि हजुरको जय होस् विजय हुनुहोस्। मन्त्रीज्यूको पनि जय जय होस् मन्त्री सबै कुरा भगवानका कुरा हजुरले थाहा पाउनुभयो हजुरलाई पनि जय जय होस्। पक्कै कृष्ण हुनुहुन्छ उहाँ पक्कै थियो
@jeebanbaral3574
@jeebanbaral3574 3 күн бұрын
बिरोध नगरौं , प्रतीक्षा गरौं , समयले बताउछ
@krishnarai7714
@krishnarai7714 Күн бұрын
Satya le k bataucha senapati 😂 heram timi haru sabaile sakso chado hospital jaiwau her bhai natra thula sarma ma parchau timi haru
@rakeshtuladhar8964
@rakeshtuladhar8964 2 күн бұрын
अर्को महाराज जि सङ को सम्बाद पनि छित्तै हेर्न पाउ।
@ManojBista-r3w
@ManojBista-r3w 3 күн бұрын
❤❤❤❤❤ ॐ ॐ ॐ जय श्री राधाकृष्ण भगवान ॐ ॐ ॐ कल्किधरा देबाये नमाे् नम् ❤❤❤❤❤❤❤❤❤❤❤
@tejnathkandel1642
@tejnathkandel1642 3 күн бұрын
श्री परममहाआत्मा दिव्य पुण्य आत्मा अक्षय महाराज को जय होस अधर्मको नास र धर्म रकक्षा हेतु जनजनका मनमा सांती सत्य र सतमार्गमा दिसा निर्देस गर्नू अति प्रसनसनिय छ ।🎉🎉🎉
@ramkumarthapa2736
@ramkumarthapa2736 Күн бұрын
जय होस माँहाराज
@rameshsilawal2315
@rameshsilawal2315 3 күн бұрын
मैले सत्य मानेको छु, सत्य भै दियोस् महाराजको अबतार
@akkshyashree
@akkshyashree 3 күн бұрын
जय नेपाल !
@harigaire3901
@harigaire3901 3 күн бұрын
❤जय कल्की भगवान ॐ
@sitabhattarai6801
@sitabhattarai6801 2 күн бұрын
जयहोस
@sitadevipokhrel1895
@sitadevipokhrel1895 2 күн бұрын
Jai Shree radhe radhe jai Shree radhe radhe jai Shree radhe radhe 🙏🙏🙇🎀🎀🌷🌺
@bismanroka1906
@bismanroka1906 Күн бұрын
दैबिक शक्ति हुन्छ कस्तो मान्छे शीत हुन्छ भने पछि भित्री मनै देखि निस्वार्थी लोभ नभएका मनमा धर्म छ । त्यस्तो मान्छेलाई मात्र भगवानले दैबिक शक्ति दिन्छ य्यो कुरामा म बिश्वास गर्छु । जस्लाई पर्छ उसैलाई मात्र थाहा हुन्छ।
@bishnuprasadlamsal8633
@bishnuprasadlamsal8633 2 күн бұрын
महाराज जि को जय
@tulsiram7306
@tulsiram7306 3 күн бұрын
Very good. Jae hos 🙏💖🇳🇵🙏💖
@rameshsilawal2315
@rameshsilawal2315 3 күн бұрын
सबैकुरा सहि गर्नेलाई कलियुगमा फटाहा भनिन्छ ।झुट बोल्नेलाई महामानव भनिन्छ ।
@shivaharikarki1152
@shivaharikarki1152 2 күн бұрын
ॐनम शिवाय जय गुरदेव
@SubhamGhimire-q3d
@SubhamGhimire-q3d 3 күн бұрын
सतगुरु सन्त रामपालजी महाराजले श्रीमद्भागवत गीता, वेद, कुरान, बाइबल, श्रीगुरु ग्रन्थ साहिब आदि शास्त्रहरूको ज्ञानको सार अनुसार सत्य भक्तिद्वारा पूर्ण मोक्ष प्रदान गरी मानव कल्याण गर्दै हुनुहुन्छ। कुरीति, विकृति र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न कटिबद्ध भएर आफ्नो अनुयाइलाई पनि पालना गर्न निर्देश दिनु भएको छ साथै आपसी वैमनस्य उन्मूलन गरी विश्व शान्ति स्थापना गरी पृथ्वीलाई स्वर्ग बनाउने दिशामा ठुलो योगदान दिनु भएको छ। वर्तमान समयमा केबल पूर्ण र आधिकारिक जगतगुरु तत्वदर्शी संत रामपाल जी महाराज हुनुहुन्छ। सन्त रामपाल जी महाराजको आध्यात्मिक ज्ञानको आवाज संसारभर सुनिन्छ। समाज सुधार र मानव कल्याणका लागि अद्भूत कार्य गर्ने यस्तो महान् सन्तको महिमाको चर्चा घरघरमा भइरहेको छ ।
@narayanupdhaya6607
@narayanupdhaya6607 2 күн бұрын
ॐनमं शिवाय
@kalpanaacharya649
@kalpanaacharya649 2 күн бұрын
Om Jaye Shreeman Narayena Hari ji ki Jaye hos. Om namo vagawote vasudebaye namah. Om Jaye Shree Sita Ram ji ki Jaye hos. Om Jaye Shree Krishna Radhe ji ki Jaye hos. Hari saranam.
@chiranjibikoirala5337
@chiranjibikoirala5337 3 күн бұрын
अछेय सिरि महाराजको जय जय जय।
@gitasaru5116
@gitasaru5116 3 күн бұрын
ॐ नमः शिवाय महाराज
@NutanNepal-if4xe
@NutanNepal-if4xe Күн бұрын
Jay guru
@anantsapkota8404
@anantsapkota8404 3 күн бұрын
जय होस्
@dipakgautam5007
@dipakgautam5007 3 күн бұрын
@rsdulal5295
@rsdulal5295 2 күн бұрын
लौ पर्मेश्वरी तिमी साँच्चै को अक्षय माहाराज हौ भने यो नेपाल को गणतन्त्र ब्यवस्था फालेर राजतन्त्र ल्याइदिनोस् गुरु ।
@yadavrana8341
@yadavrana8341 Күн бұрын
Akshey shree bhagwan kalkiko samipya pugne soubhagya paunu jokohi swadhin swabhiman nagarikko ahobhagya ho jaya hos sadar naman
@rameshsilawal2315
@rameshsilawal2315 3 күн бұрын
ओम् नमः भगबते बासुदेबाय
@shivathapa6291
@shivathapa6291 3 күн бұрын
अरुले जे जस्तो भन्नुहोस् या गर्नुहोस् मत अक्षय श्री महाराज लाई मान्छु अक्षय श्री महाराज को जय 🙏
@surajsagar6935
@surajsagar6935 15 сағат бұрын
अाजको समय सत्य कसैले बोलेको दिखिन्न माहाराजको भनाई अनुसार यो बताउनु होस अाजको बेथिति वाहलाई थाह छईनकि वाहले अबुज गरेको हो किन देसमा येति धेरै उपद्रो हुदानि चुपचाप हो येदि कल्कि अौतार हो भने एकदिनमा पुरै नेपाल शान्ति अवस्थामा हुनुपर्ने हो
@urmilaacharya6854
@urmilaacharya6854 3 күн бұрын
जय हाे अादित्य महारराज👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@punammainali6194
@punammainali6194 3 күн бұрын
भगवान को प्राक्ट् हुन्छ जन्म हुदैन कल्कि अवतार भगवान विष्णुको हुन एकपटक उहाँको आमा बुवा संग बुझौन❤
@NepaliM1
@NepaliM1 3 күн бұрын
Kripa ho jaslajasto karmaanusarko kripaho
@sumantasatyal4204
@sumantasatyal4204 3 күн бұрын
अँखा नदेखेको हुनाले हल्लेको हो । शरीर
@sabitrakandel4074
@sabitrakandel4074 2 күн бұрын
Kalki bhagwanko koti koti naman
@rabindrakadel4356
@rabindrakadel4356 3 күн бұрын
केहि चमत्कारिक काम गरेपो पत्याउने❤😢
@GeetaKshetri-r1k
@GeetaKshetri-r1k 2 күн бұрын
जय गुरदेव
@ramnathkhanal3701
@ramnathkhanal3701 Күн бұрын
Ìt is beyond average ĺevel of human thinking!
@yadavrana8341
@yadavrana8341 Күн бұрын
Yesto nakaratmak raksheshi soch rakhera kohi kasaiko prasna liyera anterbarta garnughor aapati janak kura ho chetana bhaya
@skilledgenerations3061
@skilledgenerations3061 3 күн бұрын
🙏🙏🙏
@SaradhaNeupane-m2t
@SaradhaNeupane-m2t Күн бұрын
Jaya jaya vagaona jaya jaya
@mayakc6431
@mayakc6431 2 күн бұрын
उहाँ कृष्ण को रुप नै हो उहालाइ कहाँ भेटन सकिन्छ होला
@govindpachhai3250
@govindpachhai3250 Күн бұрын
अक्क्षय श्री भनेको त देव गण हुन होईन र ?
@yadavrana8341
@yadavrana8341 Күн бұрын
Bhagwan prati nakaratmak soch aaunu bikar yukta bani prahari garnu daibik nabhayera danabi tatha aasuri shakti ho bhanne bishayama duimat nahola
@binitapoudel3409
@binitapoudel3409 Күн бұрын
चितवन कुन ठाउँमा हो आउनु पर्यो
@purnagurung9592
@purnagurung9592 3 күн бұрын
Om namo bhagate basudevaya 🙏🌹🙏🌹🙏
@Sairan-u2r
@Sairan-u2r 10 сағат бұрын
५नदी संत जन मुक्ती सेन हो कुरूर चंद्र माहाकाल दु ख मात दु ख ले मसानीनु पदैन
@Sairan-u2r
@Sairan-u2r 29 минут бұрын
५नदी संत जन मुक्ती सेन राज द्रोही शायरन मेहु कुच ज्ञान नहीं रामपाल झुट स्वर्गिको धंन आत्मा आउछ मुटिमा होईन कुरूर चंद्र माहाकाल दु ख वा Costa मा छ दु ख ले मसानीनु पदैन फाईनल धुलाई हुदैछ गोरू यलिएन लुसिफर जाल मारको सेन आदी सबै गोरु हो गोरु ले सुतेको सुतेई आत्मा हत्या दुर्घटना माने लडाई अदि जाद हुदैछ अकोले चाहि आत्मा उताउलेपना जगाकोछ छ उपाय मेहु राज द्रोही शायरन ५नदी नेपाल मे है राज द्रोही नेपाल मे है रामपाजी झुट कुच ज्ञान नहि कबीर खाक देगा सदा शिब देताहे है स्वर्गिको धंन त्योपनी धंन को शह हो
@hari_om1111
@hari_om1111 Күн бұрын
Waha satya ma kalki Avatar ho vane . Jun mukut waha le lagaunu vaako cha tyo kasle ra kasari pradan gareko tyasbatai thaha huncha. Mukut dhari ko artha dherai thulo huncha .jasle mukut paucha uslae yo sansar ma j ni garna sakcha . Tyo waha ma tyasto kei dekhindaina ta.
@sakunraini8380
@sakunraini8380 4 сағат бұрын
Akchya shree maharajko jaya hos.
@jasmeenmagar2678
@jasmeenmagar2678 Күн бұрын
🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
@sitathapa33
@sitathapa33 3 күн бұрын
उमेश सर नमन हाम्रो यहाँ नेपाल् मा अकक्ष श्री माहाराज कल्की अवतार कृष्ण को भन्छौं उता ईन्डिया मा भगत भागवत ले जन्म लियको भन्छन् कसलाई पत्याउने हो पापी डुसटपापिहरुलाइ नाश गरि सोझा सिधा नागरिक हरु लाई रक्षा गरुन् कल्की अवतार भगवानले अनि बिश्वास गर्छन् पृथ्वी को भार हर्ने हो भने?
@laxmi1079
@laxmi1079 3 күн бұрын
Om kalki dhara debaya nama
@sumantasatyal4204
@sumantasatyal4204 3 күн бұрын
कल्कि को जन्म त भईसक्यो। तर फ पहिचान्न मात्र बाकि हो ।
@SubhamGhimire-q3d
@SubhamGhimire-q3d 3 күн бұрын
कबीर,तीन लोक का राज है ब्रम्हा विष्णु महेश। ऊंचा धाम कबीर का, सतलोक प्रदेश ।।गरीब ,जल थल पृथ्वी गगन में,बाहर भीतर एक। पूर्ण ब्रह्म कबीर है, अविगत पुरुष अलेख।।
@anujsapkota502
@anujsapkota502 3 күн бұрын
परब्रम्ह असुर सम्राट कलि पुरुष ब्रम्हाण्ड भुपति नै सत्य हो । रावण मुर्ख र दुर्योधन लोभीले साक्षत असुर सम्राट कलि पुरुष चक्रवर्ति को बाटोमा नलाग्दा विनास भए । कलि पुरुष को शरणमा जो जान्छ त्यो माया ले सम्पन्न हुन्छ कबिर पनि असुर सम्राट को बाटोमा लागे असुर र मानव बिच एउटा मैत्री सम्बन्ध हुन्छ र हिरण्डपुर र पृथ्वी विच एक बाटो बन्नेछ ।
@SubhamGhimire-q3d
@SubhamGhimire-q3d 2 күн бұрын
@anujsapkota502 चुतिया बनाउनु को नि हद हुन्छ नि प्रमाण हेर्नू होस परस्परं विरोधे च अवरश्ख्योः भवद्यदा। विक्रमस्य गतेऽब्दे सप्तदशाष्ट त्रिकं यदा। तदायं सच्चिदानन्दोऽक्षरात्परतः परः।। भारते चेन्दिरायां स बुद्धः आविर्भविष्यति। स बुद्धः कल्कि रूपेण क्षात्र धर्मेण तत्परः ।। चित्रकूटे वने रम्ये स वै तत्र भविष्यति ।। (भविष्योत्तर पुराण उ. ख. अ. ७२ ब्रह्म प्र.) शालिवाहन शाकात् तु गत षोडशकं शतम्। जीवोद्धाराय ब्रह्माण्डे कल्किः प्रादुर्भविष्यति।। (भविष्य दीपिका अध्याय ३
@NirjalaUpadhya
@NirjalaUpadhya 3 күн бұрын
Hamro desha ma yahi dekhna Baki thiyo
@sumantasatyal4204
@sumantasatyal4204 3 күн бұрын
ति सबै ऋषि महरषि मान्छेकै रुपमा पृथिबिमा झरिहाल्छन नि ।
@soltigurung-xl9mh
@soltigurung-xl9mh Күн бұрын
Contact kasari huncha hola hajur.
@krishnnabahadhur6191
@krishnnabahadhur6191 3 күн бұрын
Jay raja jay desh jay sanatan Hindu adhirajje jay balen jay durga prasai jay gopi hamal
@krishnalamichhane905
@krishnalamichhane905 3 күн бұрын
Shree PACH GYANEÑDRA SHAH SARKAR zindabaad ❤❤
@puskarrajpandey7923
@puskarrajpandey7923 3 күн бұрын
भदौ २८ मा यही कार्यक्रम बाट राजा आउँछ भनेर एक जना माताले घोषणा गर्नु भएको थियो तर भएन । ७ बर्ष पछि चै के हुने हो बांचियो भने देखौंला ।
@suryathapa8470
@suryathapa8470 3 күн бұрын
तपस्वि बम्जनको मन्त्री र यो मन्त्रीको कुरा ठ्याक्कै मिल्यो, ठगिको प्रचारप्रसार मात्र हो, अब लाटासोझाहरु यिनका जालमा फस्छन ज्याला मज्दुरिगरेर कमाएको दुईचार पैसा पनि भेटिको नाममा यिनिहरुले लुट्ने पक्काछ । यस्ता फटाहि गर्नेहरुलाई सरकारले कन्ट्रोलगर्न अत्यन्त जरुरि देखिन्छ ।
@BasnetBishnu-y2o
@BasnetBishnu-y2o 3 күн бұрын
Bhagawanko khas abatar hunda mahapurusharu bhagawanka dhambata anek mahapurus pura prithbi ma auchhan ani bhagawan ko avatar wa khas mahapurusharu ho bhane pura prithbi hallin 6 thulo prab par 6, bhagawanko abatar chain Nepal ra Bharat bahek anya isthanma hundaina bhaniyeko 6 !!
@RitikKamait-q5b
@RitikKamait-q5b 3 күн бұрын
Sir please baideshik rojgar samdi Kura khoi ta
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 3 күн бұрын
मनपरि छ याे देशमा हजुर 😂😂
@shovapokhrel8522
@shovapokhrel8522 3 күн бұрын
Sanatan Hindu believes in Avatar.. Shree Krishana shree Ram when came both role modeled sanatan parampara... Rishi parampara...Arthat Sa sharir Grru dikshya and shikdhya....sapana and direct God darshan n swa adhyyaya r key to tell its self made story....anyone who is self incarnated and titled is ghaatak..adharmik .. against sanatan..siddhi is not the proof..purva janmako karma and kripa le gyan is also normal..its not mental ilness either, very simple in dhyaan.... tarka is Not the way to verify......Almost in each tol lives someone with siddhi in our Nepal.....but this way of income ( agyaan) will damage sanatan in long term....both matter money ..patrakaar n others...unfortunate...later people will make fun and again Hinduism will be joke because of people like these...
@Zesh-Sarkar
@Zesh-Sarkar 3 күн бұрын
Kaliyug ma k k dekhnu pareko hau!!!
@BasnetBishnu-y2o
@BasnetBishnu-y2o 3 күн бұрын
Shree krishnako abatar hundai 6 bhani malai ni sapnama janakari thiyo pahele nai !! Sanatan dharma jagauna anek mahapurus huru bibhinna sworupma audai garchhan ,bal guru maniyeka adityanatha nabolne balak ko testai chamatkarita thiyo !
@BasnetBishnu-y2o
@BasnetBishnu-y2o 3 күн бұрын
Sanatan dharma ko punar utthanko lagi mahapurusharu ,devideutaharu jagdai chhan yo chin satya ho Mahapurusharu 1/2 matrai chhainan sanatan dharma ko utthanko lagi uha bhagawan ho hoina tara mahapurus chain pakka hunu parchha uhako boli gyan dibya aloukik chhan samanya manusha ma yesto capacity hundaina !!
@sumantabhattrai506
@sumantabhattrai506 18 сағат бұрын
बिना पत्ता को बहस के गरिराखेको राजा त जनताले एक भएर ल्याउने हो । देवी देउताको शक्ति आयो भनेर राजा हुन्छ र। आफै त दृष्टिविन राजा बन्न खोज्छ आफै सिरिपेच लगाउँछ । लठ्ठी देखाउँदैमा सिरीपेच लगाउँदैमा राजा हुन्छ र ।
@BasnetBishnu-y2o
@BasnetBishnu-y2o 3 күн бұрын
Mahapurusharu pani fund ma bikrihune bhaye sanatan dharma samapta parisakthe pahele nai khas mahapurus ek inch hallidainan ,yo abashakta 6 uddesha dharma raksha , testo nahune bhaye Nepal adhirajya bharika jhakri harulai ni manasik aspatal ma bhanna garinu parne bho ta !!
@madhabsubedi1408
@madhabsubedi1408 3 күн бұрын
Guru ji le gareko sankalpa le khusi xauxa tara kehi gopya kura lik hunxa media ma presit nagariyas
@bkpokhara4673
@bkpokhara4673 3 күн бұрын
Krishna was like superman We can imagine Kalki... Bharm ko kheti na garau hai
@viviannekharel2292
@viviannekharel2292 3 күн бұрын
Wahako address pani hamiharulai dinusna
@BishnuPanday7
@BishnuPanday7 3 күн бұрын
Thag haruko big bigi xa nepalma
@Thapa761
@Thapa761 3 күн бұрын
Yo ta kaliyug haina Ra hjr yo yugma NI yeto judo rahexa aajaka din samm
@NepaliM1
@NepaliM1 3 күн бұрын
Yo nabujne bujane dubai bhagwanko kura ho
@uddhavprasadacharya2527
@uddhavprasadacharya2527 3 күн бұрын
विश्व रक्षाका लागि आएको हो भने युक्रेन ,फिलिस्तिन,लबनान आदि स्थानमा भएको जन धनको क्षेती किन नरोकेको?!नेपालीले पाएको दुख आनि दुख दिने दलेदलाललाई बिनास किन नगरेको!? हावा कस्ता कस्ता ढ्वागी पनि मिडियामा आउँछ अचम्म छ!?
@lalusharma620
@lalusharma620 3 күн бұрын
😻😎🐼🦓👹🙈
@LekhnathDhakal-w3f
@LekhnathDhakal-w3f 3 күн бұрын
Babu kun RaXS ho ...kaslae marnu vanja ta...Israel mardaechha aba russay.....lay hanchha.,...masanga mayl ma whateup ma auu ma denchhu
@maniramkoirala9346
@maniramkoirala9346 Күн бұрын
तिमी हरुलाई आध्यात्म क्षमताको के ज्ञान ? सबैको ठेक्का यिनैले लिएको हो र ? तिमी ले तिमै घरमा शान्ति गर्न सकेका छैनौ सबै जिम्मा अरुले लिन ? तिमीहरु जस्तैको संहार हुनुपर्छ
@shambhuphuyal7437
@shambhuphuyal7437 3 күн бұрын
हे,,,,,, रामचन्द्रका लिला💐🙏💐। कत्ती पनि सुन्न मन छैन 😱। यी सबै वैदिक सनातन धर्मका दोश्रा भंक्षक हुन् । चुरो कुरोका धेरै कार्यक्रम हेर्ने बानी परेकाले यस्मा हेर्न पुगिन्छ🤗यस्ता कुरा चै सुरुमै हेर्न बन्द गर्छु है। धर्मशास्त्रका जानकार र इमानदार मानिस ल्याउनुन हो ।
@NirjalaUpadhya
@NirjalaUpadhya 3 күн бұрын
Aba aakha nadekhne raja kan nasunne mantri yastai yastai
@anitakarki959
@anitakarki959 3 күн бұрын
Goru fata .....😅😅Guff Pani Ali Kam dinu ni ....Mero Pani Spiderman sanga telepathy hunxa ....Super Man sanga Aakash ma bicharan hunxa 😂😂 Maha mantri ko pad dharan garne ... Ani guff chai sabai chode ko re Jun din tesko Maha mantri ko pad janxa tei din dekhi tesko Biswas Pani janxa 😅😅
@govinregmi6779
@govinregmi6779 3 күн бұрын
विश्वास छैन ठीक छ, तर गाली गलाैज गर्नु विकृत मानसिकता काे उपज हाे !
@manjudahal3745
@manjudahal3745 3 күн бұрын
bhautikabadi Pagal dherai xan uhako uchha lok ka sidda harusag suxma connection hunx tehi anusar bolnuhunx bhagwanko tatwa dharn garne manxe kaile Kahi Pagalpanko had samma pugnu parne hunx yo sabai astitwako khel ho
@dipendrapaudel8702
@dipendrapaudel8702 3 күн бұрын
Bicaraa😅
@baburamghimire4387
@baburamghimire4387 3 күн бұрын
कुन दिन प्रहरीले पक्रेर थुनिदिन्छ अनि यी पाखण्डीहरको च्याप्टर क्लोज हुन्छ ।
@rameshsilawal2315
@rameshsilawal2315 3 күн бұрын
असम्भब
@rameshsilawal2315
@rameshsilawal2315 3 күн бұрын
थुन्न धेरै पटक् प्रयास गरियको हो
@BasnetBishnu-y2o
@BasnetBishnu-y2o 3 күн бұрын
Kharab comment garneharu chain missioneary ya anya haru tarsiyera rojirotiko dokan sakin 6 bhanera pani huna sak 6 !!
@viviannekharel2292
@viviannekharel2292 3 күн бұрын
Wahale mai raja banchu bhako suneko chu tara raja banchu bhana mildaina sambhab chaina
@SubhamGhimire-q3d
@SubhamGhimire-q3d 3 күн бұрын
मैले प्रमाण सहित दाबी दिन सक्छु यो मान्छ! कल्की अवतार हैन अनि कल्की आउने बेला अझै भएको छैन ।अहिले आउने भनेको सतयुग जस्तै गुप्त आध्ययुग सनातन धर्म को रक्षा को लागि स्वम पुर्ण परमात्म आउने कुरा भबिस्य मालिका कबिर सागर मा लेखिएको छ । कबिर साहेब भनुहुन्छ कलियुग मध्य सतयुग ल्याऊं, तातै सत्य कबीर कहाऊं। जब आएगा पचपन सौ पांचा तब मेरा वचन ये होगा सांचा। भनुभएको छ यो जगत को तारणहार एक मात्र सतगुरु रामपालजि महाराज हो ❤❤❤ज्स्स्ले पुर्ण भक्ती विधि बताएर यो ज्ञान् हजार बर्ष सम्म चल्नेछ अनि बिस्तारै कलियुग सुरु हुन्छ ।घोर कलियुगमा हुने संकेत हरु बाइबल , कुरान , भागवतमा लेखिएको छ यो त अहिले सुरुवाती चरण हो कलियुगको आउने दिन धेरै नै भयानक हुँदै छ ।भबिस्य मालिकामा भनेको छ कल्की अवतार न हुँदै म कल्की हु भने धेरै जन्मिछ्न तर स्वम बिस्नु अवतार हरिस्चन्द्र को आत्म बनेर धेरै नै शक्तिसाली युद्धमा धेरै पापी अन्त्यका लागि आउनुहुन्छ बेकुफ न बनु यो ढोङी को कुरा सुनेर❤❤
@khublalshrestha9095
@khublalshrestha9095 3 күн бұрын
उमेस सर यस्तो पागलमान्छे ला्याुर केगर्नु भयको
@LekhNathDhakal
@LekhNathDhakal 3 күн бұрын
यस्ता कुराको संप्रेशण कुन उद्देश्यका लागि हो ? महाराजा, पे्रत, पिसाच, धामी, झाँक्री, माता जस्ता कुराको अस्तित्व केवल भ्रम हो । यस्ता कुरालाई बढावा दिएर कुरिति बढाउने वाहेक के होला ? यि रातो स्टकोट लगाउने मित्रलाई उचित ज्ञान आर्जन गर्ने दिशानिेर्देश कताबाट मिल्ने होला ? स्वामी प्रभुपादले लेखेको भगवद्गीता सार पढ्दा पाँच कक्षामा पढ्ने विद्यार्थीले पनि पत्याउन नसक्ने कुरा लेखिएको छ । अध्यात्मिक शिक्षा यस्तै हो भने किन मानिस लठ्ठ परेर समर्पित भएका होला ?
@ShinaWeaver
@ShinaWeaver 3 күн бұрын
😂😂😂मूर्ख बनाउन आए फेरि ।साच्चै को अवतार भगवान ले म हो भन्दै यसरी आउनु पर्छ होला र मपाइ गर्दै।हरि ॐ नारायण
@sitabhattarai6801
@sitabhattarai6801 2 күн бұрын
जयहोस
@BishnuPanday7
@BishnuPanday7 3 күн бұрын
Thagko prachar prasar matrai ho yo
@SangitaKarki-q6x
@SangitaKarki-q6x 3 күн бұрын
Churo kuro ab hern xadn pgne vayo
@omsen4341
@omsen4341 3 күн бұрын
Natakai@nautanki nai ho! Like say kp oli.
FOREVER BUNNY
00:14
Natan por Aí
Рет қаралды 31 МЛН
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 183 МЛН
Can You Find Hulk's True Love? Real vs Fake Girlfriend Challenge | Roblox 3D
00:24
The Bravo Delta Show | Ep- 148 | Amresh Kumar Singh | Bhusan Dahal | Sajha Katha |
57:55
Sajha Katha - साझा कथा
Рет қаралды 76 М.
FOREVER BUNNY
00:14
Natan por Aí
Рет қаралды 31 МЛН