महान सासुससुरा जसले गरिदिए आफ्नै बुहारीको कन्यादान ll बुहारीलाई एक्लो महसुस नहोस भनेर विहे गरिदियौ..

  Рет қаралды 201,220

Real Media Nepal

Real Media Nepal

Жыл бұрын

महान सासुससुरा जसले गरिदिए आफ्नै बुहारीको कन्यादान ll बुहारीलाई एक्लो महसुस नहोस भनेर विहे गरिदियौ...
you Tube
Real Media Nepal
Gmail :- hrmdang1997@gmail.com
Ph :- 9844966677
This Vedio Shoot Dang
Persenter :- HR Magar
Guest :- Shiva Shreth / .....
Camera :- Sandeep Gautam
Edit :- Karishma Rana Magar
तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal )
हाम्रो यस च्यानल को हरेक भिडियो लाई Like , Comment , र Share गरिदिनु होला |
र यस च्यानल लाई सब्सक्राईभ गर्नु भएको छैन भने गरिहाल्नुस है |
नोट :-
यस channel मा Upload भएका हरेक video हरु Copy वा Download गरि अन्य Channel मा upload गरेको पाईएमा प्रचालित कानुन बमोजिम कारबाही गरिने छ

Пікірлер: 332
@apsarakc1747
@apsarakc1747 Жыл бұрын
धन्यवादको पात्र हुन् यी दुई बाबा आमा जिबित भगवान 🙏बैनीले सधैं साथ, सम्मान र साहारा बन्नु है 😍बाबा आमाको 😍
@krishnamogar1067
@krishnamogar1067 Жыл бұрын
यस्तो माहान आमा बुबालाई भगवनले रक्षा गरून खुशि लाग्यो सलाम छ आमा बुबालाई मेरो तरफ बाट 🙏🙏❤️
@namunamagar-le1fj
@namunamagar-le1fj Жыл бұрын
कति बुझ्ने सासू ससुरा हुनु हुने रहेछ आज् यो भिदियो हेरेर साह्रै खुसी लाग्यो र आँसु पनि आयो बुवा आमा को भग्वानले रक्छे गरून् 🙏🙏🙏🙏😥
@basundharalimbu1519
@basundharalimbu1519 Жыл бұрын
कति महान सासु सासुरा र बुहारी पनि महान ।
@NickTv901
@NickTv901 Жыл бұрын
आहा कति महान बुवा आमा अनि भाग्ग्ये मानी छोरी आत्मा देखि सम्मान छ 🙏🙏🙏 मृतक प्रति हार्दिक श्रद्धाञ्जली 😭😭
@ridergitakhatri6305
@ridergitakhatri6305 Жыл бұрын
अंकल रोएको देखेर कसम धेरै आँसु आयो महान बुवा आमा भगवान ले रक्षा गरून् हजुर हरुलाई
@ritathapa8167
@ritathapa8167 Жыл бұрын
सेम मेरो नि आँसु थाम्नै सकिन्😥😥😥
@chamlingrensha230
@chamlingrensha230 Жыл бұрын
महान बुवा आमाकाे साैभाग्यवती छाेरी...💖
@ridamsudipvlogs
@ridamsudipvlogs Жыл бұрын
​@@ritathapa8167vvo bmhñ the Verde bw y please
@inmayakharu4523
@inmayakharu4523 Жыл бұрын
पाल्पामा जन्मेको मान्छेको मन कति सफा हुन्छ हेर्नु है ल.......सलाम छ बुबा आमा
@Rocky-cy2ir
@Rocky-cy2ir Жыл бұрын
बुबा रुँदा आँसु रोक्न सकिन 😢god bless u aama Baba
@barshapaudel5577
@barshapaudel5577 Жыл бұрын
महान सासुससुरा बहिनी उहाहरूले कन्यादान दिएर तिमिलाई धेरै खुसि दिनु भएकाे छ तर तिमिले पनि आमाबुवा मानेर सधै माईत आउने गर कहिलै नबिर्स है
@Saramgr
@Saramgr Жыл бұрын
कति महान आमा बुबा 🙏हेर नानी यो आमा बुबाको साहारा सधैं बनी राख्नु है कहिले आँसु खस्न नदिनु यिनिहरु को आखामा 😥😥💕💕
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
धर्म खोज्न मन्दिर धाउनु पर्दैन यस्तै कर्म गर्नु नै धर्म हो यस्तो काम लाई सम्मान छ🙏🙏
@user-xu1nf4tm1b
@user-xu1nf4tm1b Жыл бұрын
सलाम छ बुबा आमा प्रती यस्तो समाज मा न भएको काम नै गर्नु भछ 🙏🙏
@kabitachhetri4064
@kabitachhetri4064 Жыл бұрын
सन्सार को हरेक महिला लाई यस्तै सासू ससुरा मिलोस भगवान अनि महान बिचार हजुर को कुरा मा 100% सहमत
@keshabgurung3739
@keshabgurung3739 Жыл бұрын
जन्म दिने बुबा आमा भन्दा कर्म दिने बुबा आमा महान हुन्छ भन्ने बल्ला आज प्रमाण भयो।उच्च सम्मान छ हजुर दुबै जनलाइ🙏🙏🙏भगवानले सदैब रक्ष गरुन्🙏🙏
@mayapalli2209
@mayapalli2209 Жыл бұрын
महान बुबा अामा लाई मेरो नमस्कार छ र भगवान ले सदै खुसी राखुन
@tiyushrai4135
@tiyushrai4135 Жыл бұрын
कति माहान सोच कति उच बिचार कति स्वच मन मलाइत ममि बाबाको कुरा सुनेर कति खुशी लाग्यो रुए पनि😭😭 हजुरहरुको आयु हजारौ बर्सको होस 🙏🙏🙏🙏
@ritabudathoki6773
@ritabudathoki6773 Жыл бұрын
यस्तो माहान सोच सबैमा आवोस समाज को परिवर्तन आजै बाट ।।
@dhirenrokaya4521
@dhirenrokaya4521 Жыл бұрын
हजुर जस्तै महान बुवा आमालाई भगवान्ले सधै रक्षा गरुन् 🙏🙏
@mohanshrestha6792
@mohanshrestha6792 Жыл бұрын
धेरै राम्रो सोच सलुट छ हजुर को बिचार लाई
@punamsunar122
@punamsunar122 Жыл бұрын
कस्तो महान सासू ससुरा ❤️🙏ठूलो हृदय भयको बाबा आमा सधै हजुरहरुलाई सधै स्वस्थ जीवन को कामना गर्दछु 🙏
@bandanathapa9484
@bandanathapa9484 Жыл бұрын
एउटा एकल नारीलाई हेर्ने नजर परिवर्तन हुनेछ तपाई ले आफ्नो एकल बुहारी लाई कन्यादान गरेको देख्दा तपाईंहरु सांच्चै महान हुनुहुन्छ अर्को तिर त्यो समाज, त्यो घर,ति आमा, बुबा ति पुरूष जस्ले एउटा एकल नारीलाई श्रीमती अनि बुहारी को रूप मा आफ्नो घर मा आन्मायको मा सलाम छ त्यो सम्पुर्ण परिवार लाई 🙏
@dipabmagar588
@dipabmagar588 Жыл бұрын
येस्ता माहान सासू ससुरा लाई सम्मानछ👍️
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
सबै शिक्षित पढेलेखेका भनाउदा हरुले शिक्षा लिनु जरुरी छ है
@mingmasherpa1922
@mingmasherpa1922 Жыл бұрын
हजुर हरु जस्तो सासू ससुरा हाम्रो किस्मत मा किन लेखियेन 😢😢😢पर्भु❤️❤️🙏🙏thank god hajur haru jasto mahan maamu babaa🙏❤️❤️
@saritasunar4954
@saritasunar4954 Жыл бұрын
हजुर जस्तो महान बाबा आमा प्रति सँधैभ भगवानले रक्षा गरून 🙏🙏😭😭
@sanuthapa5853
@sanuthapa5853 Жыл бұрын
यी माहन आमा बुबा लाई सधैं रक्षा गर्दिनु भगवान 🙏🙏
@JanakiTaramiMagar
@JanakiTaramiMagar Жыл бұрын
धेरै सम्मान ❤
@nimeshbaidhya3747
@nimeshbaidhya3747 Жыл бұрын
यस्ता दया ज्ञान भएको बुबा आमालाई सधै भगवानले रक्षा गरून्।बुबा आमा प्रती भित्री मन देखि नै हार्दिक नमन्🙏🙏🙏🙏🙏❤️❤️❤️
@surendrajagari2634
@surendrajagari2634 Жыл бұрын
बधाई छ माहान आमा बाबु लाई यो काम अरु नेपाली सामाजले पनि सिकुन
@bimusaud6587
@bimusaud6587 Жыл бұрын
आमा❤ बुवा प्रती मेरो नमन!!
@dharmadarlami1916
@dharmadarlami1916 Жыл бұрын
बाबाको आँखामा आँसु देखेर मेरो पनि मन थामिएन 😥😥😥
@khimarana8287
@khimarana8287 Жыл бұрын
#आहा ------ कती महान बुवा अनि भाग्य मनि छोरि आत्मा देखि समान छ भगवान रुपि आमा बुव रुदा कती बेला आँसु झर्यो 😭😭😭थाहा नै पाएन्न सधै खुशी राख्नु यो परिबार लाई ❣️🙏❣️
@rajendrashrestha4956
@rajendrashrestha4956 Жыл бұрын
बुबा नरुनुहोस हजुर महान हुनुहुन्छ हजुरको जय होस
@sindhupaudel7985
@sindhupaudel7985 Жыл бұрын
उहाहरु शिक्षित महान साेचका धनी भगवानकाे स्वरुप शुभकामना
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Жыл бұрын
कति राम्रो साेच बिचार रहेछ हजुर लाई काेटि काेटि नमन हजुरलाई ।
@deepagyawali2656
@deepagyawali2656 Жыл бұрын
शब्दकोषले नै कन्जुसाई गर्यो मन भरेर सम्मान व्याक्त गर्न यि माता,पिता भगवानको पनि भगवान🙏🙏🙏🙏🙏
@karki5304
@karki5304 Жыл бұрын
यस्तो सकारात्मक सोच भयको बाबा आमा आत्मा देखि नमन गर्दछु यस्तै अरु मान्छेको सोच पनि बदल्न आबस्यक छ ।
@dipakarki1312
@dipakarki1312 Жыл бұрын
कति महान् सासुसासुरा यस्थो ससुसासुरा सबैको भएदिए कुनै पनि नारीले दुःख पाउने थेन
@mamtakshetri8869
@mamtakshetri8869 Жыл бұрын
यस्तो बुवा आमा लाई नमन छ। समाज परिवर्तन गरेर आफ्नो बुहारी लाई छोरी बनाएर विवाह गरिदिने आमा बुबा लाई धेरै सम्मान छ।
@itsmeprince_ss5335
@itsmeprince_ss5335 Жыл бұрын
सकारात्मक सोच भएको महान आमा बुबालाई सलाम छ ।
@bimalasinjali3020
@bimalasinjali3020 Жыл бұрын
कस्तो माहान सासू ससुरा मेरो हृदयदेखि नै नमस्कार बुबा आमालाई🙏🙏🙏
@baglungnepal1482
@baglungnepal1482 Жыл бұрын
विवाह गरेर गएपनि यी महान आमा बुबाको साथ कहिल्यै नछाड्नु होला ।
@kailashbist4490
@kailashbist4490 Жыл бұрын
यस्तो महान्ता हुनुपर्छ मान्छेमा धन्यबाद छ तपाईंहरुलाई
@reshamneupane6902
@reshamneupane6902 Жыл бұрын
आहा कति राम्रो बिचार! तपाईहरु सबैलाई कहिल्यै पनि दु:ख नपरोस्, सधैं भरी शुभ शुभ होस्।
@user-os2vu2xi2x
@user-os2vu2xi2x 3 ай бұрын
😭😭😭हजुर रुदामेराे अाखामा असु राेकिन रस हजुरत मेराे फेमलिकाे असल डकटर हुनुछ हजुर लाई त धने वाद भने सबदनै छैन
@chandrasen1189
@chandrasen1189 Жыл бұрын
यो महान आमा बाबा लाई हार्दिक सम्मान गर्द छु एस्तै आमा बाबा होस् हैं हम्रो दङ्गाली आमा बाबा लाई हार्दिक बधाई छ
@roshitarai621
@roshitarai621 Жыл бұрын
Samajma ekdam sakaratmak sandesh ani punya ko garnu vayo yahaharu le yahaharu ko soch lai salute xa mahan jodi yahaharko jay hos 🙏🙏🥰🥰
@balbahadur8337
@balbahadur8337 Жыл бұрын
Hajur haru ko mahan kamko lagi salute
@laxmipandey4918
@laxmipandey4918 Жыл бұрын
यहि समाजमा विहेपछि छोराको मृत्यु भयो भने बुहारी लाइ् दो ष दिने मेरो छोरा खाइस भनेर आरोप लगाउने,मानसिक यातना दिने मान्छे धेरै छन् तर यहि समाजमा उहाहरु जस्तो महान सोच बिचार भएका ब्यक्ति पनि हुनुहुदो रहेछ। समाजमा एउटा उदाहरणीय काम गर्नु भएकोमा धेरै धेरै धन्यवाद।हजुर हरु लाइ भगवान ले सधैं रच्छा गरुन ।
@susmakc6587
@susmakc6587 Жыл бұрын
मन देखि नै सम्मान छ बुबा आमा लाई 🙏👌
@sapanatimalsina6194
@sapanatimalsina6194 Жыл бұрын
माहन बुवा अामा लाई सलाम छ तर छाेरि बनाइ बिहेगरि पठाय पनि माहान बुव अामा लाई कहिलै नबिर सनु है छाेरि जुवाइ ले नै हेर बिचार काे कमि नगरदिनु है ई बुवा अामा लाई
@bairagimanxe4388
@bairagimanxe4388 Жыл бұрын
आहा यस्ता भगवान रुपि सासू ससुरा भगवानले उहाकाे सदा भलाे गरुन🙏🙏🙏
@bishnukhadka8163
@bishnukhadka8163 Жыл бұрын
मन देखि नै सम्मान छ आमा बुवा लाई ❤️❤️
@damberiuprety7333
@damberiuprety7333 Жыл бұрын
Salute cha mahan ama buwa lai sadaibhagwan la rakchya garun ❤👏👏👏😍
@tiyushrai4135
@tiyushrai4135 Жыл бұрын
तिमी कति भाग्यमानी रैछौ बहिनी मन्छिले जिवनमा दुई आमा पाउँछन् एउटा जन्म दिने एउटा् कर्म दिने तर तिम्ले एक जन्म दिने एक जीवन दिने र अर्को कर्म दिने तीन आमा तीन बुवा पाको छौ। सधै सबै आमा बुवालाइ खुशी राख्नु है।😊😊
@tulanaghartimagar3183
@tulanaghartimagar3183 Жыл бұрын
Mahan soch vayako buwa aama salut xa hjr harulai🙏🙏🙏
@gurungsuresh7182
@gurungsuresh7182 Жыл бұрын
ओहो कत्रो माहान मानव सलम छ दाजु र भाउज्यु तपाईं दुबै लाई
@salonnepali5262
@salonnepali5262 Жыл бұрын
कति,राम्रो ,साेच,बिचार,बुबा,अामाकाे,युवाहरुलाइमन,देखिन,इनमन,गरदछु🙏🙏🙏🙏🙏🙏
@kshetreecreation.
@kshetreecreation. Жыл бұрын
सधै भगवान ले रक्षा गरून् महान आमाबुवा लाइ🙏💝
@Tg-qi5ti
@Tg-qi5ti Жыл бұрын
यति यो ठाउमा चै म भाको भए 🤔. मत बिहे नगर्थे 😏बरु तेही श्रीमतको ठाउँमा बसेर ❤ सासु सासुरलै उहाँहरुलाई आफ्नो छोराको मायाँ दिएर संगै वस्थे सधैभरि राम्रोसंगले सेवा💕🙏 care गरेर जिन्दगि बिताउथे 💕एकचोटी बिहे भएसी सक्यो lifema 🥺 हुन्त बुहारीको मन पनि ढुंगानै रैछ कसरी सिउदो भर सकेको होल्न बुढा मर्ने बितिकै 🙄🙄....
@indukarki7201
@indukarki7201 Жыл бұрын
Aaha kati mahan ho buwa aamako soch rmro garidinu vo 🙏🙏
@chitrakhadka1864
@chitrakhadka1864 Жыл бұрын
आहा कति राम्रो विचार भाको बाबा ममी 🙏🙏❤️❤️❤️
@adrianthapa-pw2yo
@adrianthapa-pw2yo Жыл бұрын
Thanks God katti Aasal sasu sasura samaj ma ytti ramro bichar r ytti ramro riday vyka haru Pani hununcha haiii yasto riday sabaima hos taki hamra samajka chori cheli le dukha paune chaina r pida vognu parne chaina
@gracesarki8670
@gracesarki8670 Жыл бұрын
Great father and mother 🙏God bless you
@indirarai9052
@indirarai9052 Жыл бұрын
Yesto aama buba sabaile pauna pau, kati ramro soch bichar 🙏❣️🇳🇵❣️❣️
@benitatopani4656
@benitatopani4656 Жыл бұрын
wow mahaan ba aama ..swargiye afno xorako aatma saanti ko laagi ..Kati love gardaa rahexa santanlai vanne example ho yo...salute back aama
@prekshakhadka2877
@prekshakhadka2877 Жыл бұрын
उच्च सम्मान छ
@b.g6398
@b.g6398 Жыл бұрын
Kathaai kasto ramro xora raix... aarati ji sadai maya garnu hai buwa ama lai kaile bachan na launu mahan baba ama laai
@sirjanarai2163
@sirjanarai2163 Жыл бұрын
Kati mahan ama buwa salute xa Hjr harulai
@sapanarai5681
@sapanarai5681 Жыл бұрын
Sarei Maya lagyo Aama baba ko buhari lai bibha garai pathaunu ta yekdam mahan hununx but uhaharu ko santan matra yeuta hunu hudoraxa so yekdam man royo merota😭😭God bless you both 🙏🙏❤️❤️
@sangitachettri3658
@sangitachettri3658 Жыл бұрын
कति सुन्दर मन हजुरहरुको
@uddhabdas4538
@uddhabdas4538 Жыл бұрын
माहान बुबा आमा🙏🙏🙏🙏
@nbista2978
@nbista2978 Жыл бұрын
I cry 100 Time to see your face buwa...I really feel you are our father...we want your happiness aab kahile pani vedio ma narunu hola plz.
@susilamagar8142
@susilamagar8142 Жыл бұрын
हजुर हरु जस्तै सासू र सुसुरा सबै काे घरमा भई दियकाे भय एकल महिला लाई राेयर बस्नु पर्ने थियन हाे हाेला नमस्कार छ है भगबा जस्ताे बाबा अामा लाई 🙇🙇🙇🙇🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
@kalpanatripathee06
@kalpanatripathee06 Жыл бұрын
Tyo nani lae bihawA garne babu lae dherai dhynabad
@RANA.OFFICIAL22
@RANA.OFFICIAL22 Жыл бұрын
man na ho hjrko aankhama ASHU DEKHD😭😭😭😭😭man thamna sakiyena salute xa HJRHARULAI🩷💕💞❤️🙏🙏🙏🙏
@kabitashrestha8313
@kabitashrestha8313 Жыл бұрын
बुबा आमा मात्रै हुनु हुदो रैछ सङ्गै आएर बस्नु भए नि हुने नि !
@bimalagurung1173
@bimalagurung1173 Жыл бұрын
Great job buwa muwa respect🙏🙏🙏🙏👏👏👏
@hirasingh9877
@hirasingh9877 Жыл бұрын
सन्सार मा यति राम्रो मान्छे पनि हुदा रहिछ्न महान सासू ससुरा
@laxmirai6586
@laxmirai6586 Жыл бұрын
भगवान रुपी बुवाआमालाई जहिले पनि भगवानले खुशी अनि सुखी राखुन 🙏🙏🙏🙏
@chandrarupathakulla4698
@chandrarupathakulla4698 Жыл бұрын
Kati mahan hunuhunxa hjr haru buwa aama sabaiko sasu sasura astai vako vaya kohe chilele dhukha paune thiyanann
@mayagurung4863
@mayagurung4863 Жыл бұрын
Kati ramro bichar mahana xa baba aama 🙏❤️
@sitalbishowkarma156
@sitalbishowkarma156 Жыл бұрын
बिचारा बुबा धेरै रुनु भको छ बुवा लाई धेरै गर्यो भकोछ्😭😭😭😭
@arjunkhadka2472
@arjunkhadka2472 Жыл бұрын
यस्ता महान सासू ससुरा लाई नमन छ 🙏🙏
@bhattarai4476
@bhattarai4476 Жыл бұрын
लाइफमा अहिले सम्म यस्ताे सासू ,ससुरा देखेकाे थिन जति धन्यवाद भन्ने पनि कर्म हुन्छ समाजले पनि यी सासू,ससुराबाट केही सिक्ने हाेकि माहान, सासु र ससुरा यस्तै परिजार सबैकाे भए सुस्मिता जस्ताे जगन्य हत्या हुने थिएन समाजमा उदारण काम गर्नु भा छ जय हाेस माहान, अामा, बुवालाइ
@Tsooraz
@Tsooraz Жыл бұрын
कत्ति माहान बाबाआमा कोटि काेटि नमन छ हजुरहरुलाई 🙏
@kamalkhatri6801
@kamalkhatri6801 Жыл бұрын
माहान आमा बाबू सदैब जये होस 🙏🙏
@prajanachy1232
@prajanachy1232 Жыл бұрын
महान् हुनुहुन्छ आमा बुबा धेरै धेरै माया 💜❤️🦋🥀
@srijanabasyal2547
@srijanabasyal2547 Жыл бұрын
माहान बुबा आमा ❤❤
@tikarai8006
@tikarai8006 Жыл бұрын
Kati mahan baba aama 🙏🙏🙏
@mandiraroka8413
@mandiraroka8413 Жыл бұрын
Miss you buwa kati maahan buwamami🙏😘😥
@minkantaachariya6039
@minkantaachariya6039 Жыл бұрын
कतिबैनिरैछन बुहारिका👌👌👌❤️❤️❤️❤️❤️❤️
@thulokanchhalama8470
@thulokanchhalama8470 Жыл бұрын
Great best better work hard honest
@himadhakal5477
@himadhakal5477 Жыл бұрын
दीदी कस्तो भाग्यमानी यस्तो बुझ्ने सासु ससुरा पाउनु भएको रहेछ 🥰😚 आफ्नो आमाबाबु जस्तै माया गर्ने 🥰यस्तै बुझ्ने सासु ससुरा पाउनु भाग्यमानी हाे तर dang‌ कुनै ठाउँमा बुहारी लाई कस्तो हेपने चलन शासन लगाउने गर्छन् हेप छन्‌ तर यस्तो बुझ्ने सासु ससुरा 🥰😌👏 खुसी लाग्यो 🥰👏
@meloniegurung4816
@meloniegurung4816 Жыл бұрын
Well done 👍👍👍👍 mahan bekti uhaharu lai salute kasaiko khusi yesari nai bujnu parcha hayaharu sachikai mahaan
@minurai4205
@minurai4205 Жыл бұрын
Mahan baba, aama salam xa jaye 🇳🇵 🙏🙏💕💕
@kamalalimbu6757
@kamalalimbu6757 Жыл бұрын
Kati mahan sasu sasura👍👍🙏🙏
@gayatribhandari4809
@gayatribhandari4809 Жыл бұрын
यस्ता महान बुवा आमा लाई नमन छ
@lungrirolpa336
@lungrirolpa336 Жыл бұрын
आर्ती सिस कति भाग्यमानी र सासुससुरा को बिचार कति महान तर आफ्नु घर को बुहारीलाई अर्कैको हात मा जिम्मा दिदा कति पीडा भएको होला बुवालाइ तर पनि आफ्नु बुहारी अर्थात आर्ती छोरीको खुसीको लागि अर्काकैको जिम्मा लगादिनु भयो धन्यवाद दाजु हजुर लाइ
@srijanarai7558
@srijanarai7558 Жыл бұрын
Kati ramro ramro hai kunai sabda xaina
@bishramghising3641
@bishramghising3641 Жыл бұрын
Dhari ramro sochh buwa ko 🙏🙏
She ruined my dominos! 😭 Cool train tool helps me #gadget
00:40
Go Gizmo!
Рет қаралды 61 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 26 МЛН
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 8 МЛН
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 37 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 1,2 М.
She ruined my dominos! 😭 Cool train tool helps me #gadget
00:40
Go Gizmo!
Рет қаралды 61 МЛН