डा. महतको खुलासा: रवि लामिछाने जेल जाने, धनराजको ओपन च्यालेन्ज, गगन-विश्व चुप | Dr. Prakash Sharan

  Рет қаралды 14,683

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Dr. Prakash Sharan Mahat
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#Drprakashsharanmahat #rishidhamala #JanataJannaChahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 202
@chandrathapa5661
@chandrathapa5661 2 күн бұрын
नेपाली कांग्रेसलाई भन्दा धेरै चिन्ता ऋषि धमलालाई छ रवि लामिछाने निर्दोष भएको देखेर
@dipakbasnet8290
@dipakbasnet8290 2 күн бұрын
यदि रबि दोशी नै हो भने मैले जीवन भर कसैलाइ भोट गर्ने छैन
@rameshbista3562
@rameshbista3562 2 күн бұрын
र अर्को balen पनि सर
@RanBirLimbu-y3j
@RanBirLimbu-y3j 2 күн бұрын
कसलाई घुर्की देखाको ?
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤
@bikashrijal8227
@bikashrijal8227 Күн бұрын
Rabi doshi Aba dekhinna nirdosh ho rabi
@GopalGautam-i6i
@GopalGautam-i6i 2 күн бұрын
लाजपचाउने गरि कांग्रेस को प्रबक्ता
@shantikokhojima6040
@shantikokhojima6040 2 күн бұрын
धनराज आउ / सहकारी खाउ 😮 गगन आउ / बाख्रा खाउ 🐐🙁 केपी आउ / गिरिबन्धु टि स्टेट खाउ 🙄 रबि लामिछाने हुन् तिमीहरू सबैको बाउ☝️☹️
@bashulamshal2265
@bashulamshal2265 2 күн бұрын
थुक्क पाजी आइमाई
@tirthabasnet7457
@tirthabasnet7457 2 күн бұрын
लाडोको खोजिमा नाम राख मुजि 😡😡😡
@tirthabasnet7457
@tirthabasnet7457 2 күн бұрын
लाडोको खोजिमा नाम राख मुजि 😡😡😡
@yonjanbahadur8054
@yonjanbahadur8054 2 күн бұрын
लामिछाने चमेरे जसरि नि जेल हालनु परछ
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
रवि लामिछाने जीको कुरा ठीक हो साथीहरु अब साथीहरु गगन थापाले राजनीतिक छोड्लान त? गगन थापालाई मान हानीको मुद्दा दर्ता गर्नु पर्दछ साथीहरु ❤
@GopalGautam-i6i
@GopalGautam-i6i 2 күн бұрын
रिषी जिउ तपाई जोक्कर जस्तो लाग्नु हुनुन्छ
@BiranjanaBaiju-y7g
@BiranjanaBaiju-y7g Күн бұрын
यो रिषि धमला को फोन नम्बर पाउन जो कोही साथिहरु ले उपलब्ध गराइदिनु होला यो डाकालाइ सम्जाउन मन छ
@haripantha5578
@haripantha5578 2 күн бұрын
काङ्ग्रेस एमालेका मान्छेले आफू अनकुल रबिलाई सिध्याउन ब्याख्या गरेर प्रतिबेदन तयार पारेका छ्न
@Dearjindagi6778
@Dearjindagi6778 2 күн бұрын
यो काजु को काम खाली रबि लामिछाने को खेदो खन्ने मात्र हो 😂😂
@thapa246
@thapa246 2 күн бұрын
यो सर्मिला वाइबाको पोइ काजु सत्ताको दलाली र काङ्ग्रेस को ठेकेदार हो अब जनता भ्रममा नपरौ अहिले छानबिन समितिले गोर्खा media मा गको पैसामा कुनै सम्लग्न छोइन भनेको छ
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤
@Dearjindagi6778
@Dearjindagi6778 2 күн бұрын
रबि लामिछाने देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@danbahadurrai100
@danbahadurrai100 2 күн бұрын
💯
@thapa246
@thapa246 2 күн бұрын
यो सर्मिला वाइबाको पोइ काजु सत्ताको दलाली र काङ्ग्रेस को ठेकेदार हो अब जनता भ्रममा नपरौ अहिले छानबिन समितिले गोर्खा media मा गको पैसामा कुनै सम्लग्न छोइन भनेको छ
@Hamrochannel-z2m
@Hamrochannel-z2m 2 күн бұрын
ख्यासिस रबिले स्विकारिसक्यो गोरखा मिडियामा अपचलन गरेको सुपृम सहकारी बाट रबिको नममा सेयरको रुपमा प्रबाह भको भनेको हैन !!
@sisnudhedo75
@sisnudhedo75 2 күн бұрын
Agreed 100%. Ravi was right and so it proved in the end. Bravo GHANTI 🙏🔔🙏
@dambarkami8319
@dambarkami8319 2 күн бұрын
Good luck Rabi sir ❤
@FF_gaming.4321
@FF_gaming.4321 2 күн бұрын
राम्रो सँग प्रतिवेदन पढ है फटाहा डाक्टर
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤
@layamainali1712
@layamainali1712 2 күн бұрын
यो मान्छे देशको लागि घातक हो।🤺🤺
@bashulamshal2265
@bashulamshal2265 2 күн бұрын
त छसनी राम्रो
@sisnudhedo75
@sisnudhedo75 2 күн бұрын
Corrupt Nepali Congress tells us everything we ever need to know 🤣
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤
@mahendraneupane-d6f
@mahendraneupane-d6f 2 күн бұрын
रबि निदोश भएको सबैभन्दा बढि पिर धमला लाई परेको प्रष्ट देखिन्छ
@bashulamshal2265
@bashulamshal2265 2 күн бұрын
सहकारी ठग जो भएपनि कारवाही हुनुपर्छ ।
@Dearjindagi6778
@Dearjindagi6778 2 күн бұрын
Congress देशको लागि Cancer हो 😂😂
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤
@bishnurawat2430
@bishnurawat2430 2 күн бұрын
यसको अनुहार बाट प्रस्ट हुन्छ कि कंग्रेस को हार भयो
@neptune6423
@neptune6423 2 күн бұрын
तेरिमा भतुवा अझै बोल्छस्
@bibekdhungana9202
@bibekdhungana9202 2 күн бұрын
सहकारी ठग मा प्रमाण भेटिएन गोर्खा मिडिया मा आएको पैसा तलप दिने चै रबि लामिछानेले दिएका हुन signature गरेर जिबिले दिएको पैसा रबिले बाडे त्यस मा केको गल्ती हुन्छ? रबिले सहकारी मार्फत ल्याएको भएपो गल्ती हुन्छ। दिएको पैसा बाडेकोत होनि त्यस्तै हो भने सहकारी सस्था बनाएको स्विक्रीती दिएको नेपाल सरकार ले होलानी अब नेपाल सरकार लाई कारबाही गर्नु पर्योनी अनुगमन गर्नु छैन
@sisnudhedo75
@sisnudhedo75 2 күн бұрын
100% correct. Ravi is vindicated. If anything proves out of this unnecessary enquiry that is Ravi Lamichhaney is again proven not guilty without any shadow of doubt. Jai GHANTI 🙏🔔🙏
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
रवि लामिछाने जीको कुरा ठीक हो साथीहरु अब साथीहरु गगन थापाले राजनीतिक छोड्लान त? गगन थापालाई मान हानीको मुद्दा दर्ता गर्नु पर्दछ साथीहरु ❤ यो नेपाली कांग्रेस भ्रष्टाचार पार्टी हो साथीहरु ❤❤
@harkatamang3623
@harkatamang3623 2 күн бұрын
यो देशका युवा पुस्ताको चेतनाको स्तर देख्दा देश अझै लामो समयसम्म भुमरीमा फसिरहन्छ भन्ने पुष्टि हुन्छ।आँखामा पट्टी बाँधेर , कानमा पिउरी कोचिर एकोहोरो रुपमा कसैलाई भगवान मान्ने र कसैलाई सत्तोसराप गर्ने गरिहरेका छन् । यति अशिष्ट भाषामा तल्लो स्तरको गाली गर्ने गर्छन् । वास्तविक कुरा विभिन्न ठेगाना मा बस्ने रवि लामिछानेको नाममा पैसा गएको सत्य हो । रविले गलत नियतले नै आफुले सही नगरेर, ठेगना अन्तै राखेर जालसाजी गरेर पैसा लगेको हो । गोर्खामिडियाको मुख्य मान्छे मध्ये को एक हो । जिबी राइलाई फसाउने चतुर खेलाडी हो । तर अहिले भैसीदेखि जोगी र जोगी देखेर भैंसी दुबै डराइरहेका छन् । काङ्ग्रेस एमालेका भष्टचारीका बिरुद्धमा रास्वपाले नबोल्ने , र रविलाई बचाउने आन्तरिक सहमति भएको छ । यसमा सबै चनाखो हुनुपर्छ । कामका आधारमा , गुण र दोषका आधारमा बोल्नु पर्छ। अर्को कुरा ऋषि धमलाले जिबि राई काठमाडौंमा नै भेटिए। गृहमन्त्री ले नबोलिकन चमत्कार गर्दै हुनुहुन्छ भनेर भनेका थियौ , खै कुरो के हो किन बोल्दैनौ अहिले ?
@cpmagar7069
@cpmagar7069 2 күн бұрын
Mero lado prime tv
@milankapri4019
@milankapri4019 2 күн бұрын
मन पर्यो 😂 तर मैले लेख्न सकिन
@bishnusapkota980
@bishnusapkota980 2 күн бұрын
सम्पुर्ण पीडकको बारेमा बहस गर न मूर्ख हो के रबीले गर्दा यो देस यस्तो भएको हो।
@nareshmaharjan5299
@nareshmaharjan5299 2 күн бұрын
Rastriye JOKER ko interview ma congress ko maha chor tatha no. 1 jhole….
@raikeera69
@raikeera69 2 күн бұрын
महत जी ! तपाईंको सभापति देउवा जी ले चुनाव ताका कहाँबाट पैसो ल्याउँछन् त्यो श्रोत तपाईंलाई थाहा हुन्छ त ??!!
@tajinrana383
@tajinrana383 2 күн бұрын
कांग्रेश मा झन् धेरै भ्रस्टचारी छन तर रबि ले आफु जोगिन धेरै नाटक गरिराछ्न जस्तै संगै मिलेर tv chanel खोल्ने 4 जनाको सहमतिमा भाको छ ज़े भाको छ gyalexy tc gorkha midea मा कति झुटो बोलेको यार
@gopalshrestha5573
@gopalshrestha5573 2 күн бұрын
तपाईंले भने अनुसार रबी दोषी भए कांग्रेसको गृहमन्त्री छ समातेर जेल हाले भैहाल्यो नि नभए दोषी हुँदै नभएको रबीलाई दोषी हो भनेर फोहोरी राजनीति,भ्रमको राजनिती कती गर्ने ?
@nareshmaharjan5299
@nareshmaharjan5299 2 күн бұрын
Yo muji thulo dal ko jhole ho ra rishi dhamala le yestai jhole haru ko chakadi garxa 2084 ma jhole haru ra yo rishi dhamala lai pani dada katayera U. P. BIHAR tira lakhetnu parxa 🇳🇵🇳🇵🇳🇵
@asmr_asmr1
@asmr_asmr1 2 күн бұрын
Aago Bolxa aago xoyera ta Hera Rabi lai 😅
@RanbahadurKhadka
@RanbahadurKhadka 15 сағат бұрын
103 KO joro aayo yo 12 Bhai ko😂
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 2 күн бұрын
जय 🔔🔔जय रबि
@sandeepkhadka7450
@sandeepkhadka7450 2 күн бұрын
Jaya Desh 🇳🇵🇳🇵🇳🇵,Jaya Rabi Dai ❤️❤️, Jaya RaSwoPa, Jaya Ghanti 🔔🔔🔔
@user-td8zi6xf7n
@user-td8zi6xf7n 2 күн бұрын
रबि निर्दोष भएको देखेर धमला लाई पिर भएको छ
@rajkumarshrestha6250
@rajkumarshrestha6250 Күн бұрын
नेकपा एमाले बालेनको कारणले अनि नेपाली काँग्रेस रवि लामिछानेको कारणले सकिन्छ । नेपालको यी दुई ठुला दलहरु नेपालको इतिहासमा प्रजा परिषद झैं हुने बाटोमा अग्रसर छ ।
@Chaudharymehilal
@Chaudharymehilal 2 күн бұрын
जेल जाँदा पनि खुसियाली मनाउने प्रचलन नेपाली मानसिकता
@olibalaramoli
@olibalaramoli Күн бұрын
हरेक कुराहरू पनि आफ्नो अनुकूलतामा व्याख्या गर्ने यस्ता पत्रकार र नेता भनाउँदाहरूको फुर्ती कहिलेसम्म चल्छ होला ?
@ArjunArjun-f5g
@ArjunArjun-f5g 2 күн бұрын
खाते काजुलाइ निद्रा लागेन रबि सर ले किलिङ चिट पाए पछि । थुक्क हुतिहारा ।
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤
@RambabuKarkee
@RambabuKarkee Күн бұрын
यो आफै जीवनमा वडाध्य्क्ष सम्मको कुनैपनि प्रत्यक्ष चुनाव लडेर जित्न नसकेको शेर बहादुर देउबाको चाकरी र दयाले पटकपटक मन्त्री हुनेको पनि के कुरा सुन्नु हो काजु धमला 🙏😜
@govindapande3972
@govindapande3972 2 күн бұрын
Sahakari ma no1 cogress x desh vari
@DhanSinghKhadka-yv3ni
@DhanSinghKhadka-yv3ni 2 күн бұрын
देउबा को हलि प्रकाश सरण महत
@bashulamshal2265
@bashulamshal2265 2 күн бұрын
त चाहिँ कस्को हलि हो नि खाते??
@premthapa8988
@premthapa8988 2 күн бұрын
Dhamala lai samjik bahiskar garau
@bahadurb5906
@bahadurb5906 2 күн бұрын
Dhamalaa आलु खाएर बस
@bishnusapkota980
@bishnusapkota980 2 күн бұрын
Good luck rabi g
@BiranjanaBaiju-y7g
@BiranjanaBaiju-y7g Күн бұрын
प्रकास शरण महत नुवाकोट मा गयर वडासदस्य मा चुनाब जितेर देखा अनि ठुलोकुरा गर
@tekbohara83
@tekbohara83 2 күн бұрын
DhanRaj jindabad
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤
@dolkhatri1054
@dolkhatri1054 2 күн бұрын
Terima daka rishi
@TejendrakarkiTejendrakarki
@TejendrakarkiTejendrakarki Күн бұрын
हैन अब धमला माथि नै हमाला गर्नुपर्छ जस्तो छ जनताकाे माग के छ धमला जि बुझनु पराे
@GopalGautam-i6i
@GopalGautam-i6i 2 күн бұрын
Dr प्रकाश चन्द महतो पनि लाजपचेका नेता रहेछ्न
@deepdevil831
@deepdevil831 2 күн бұрын
यो १२ भाइ मध्ये एउटा खाते काँचो वाला joker
@user-tc1kt9xm8v
@user-tc1kt9xm8v Күн бұрын
20बषकाे अबधिमा कति युबाहरूले नेपालमा राेजगार पाईयाे हे सरकार
@deepdevil831
@deepdevil831 2 күн бұрын
अब तेरो बुढी जान्छ जेल अर्का केटासँग।
@tiktokupdate-rp2gh
@tiktokupdate-rp2gh 2 күн бұрын
Rishi bhanne jantu KO TV bahiskaar garau janta ho yasto Pani patrukaar chhi
@jaimahakaljainepal9391
@jaimahakaljainepal9391 Күн бұрын
Buba xori dubai khatam. Congress desh dhorhi. 📞📞📞🇧🇩🇧🇩🇧🇩🇧🇩🇳🇵🇳🇵🇳🇵🇳🇵
@bahadurb5906
@bahadurb5906 2 күн бұрын
good luck rabi
@magarhomagar7422
@magarhomagar7422 Күн бұрын
यो बुढा काम छैन गाला फुट्ने गरि हान्न पर्ने
@janakgiri3065
@janakgiri3065 2 күн бұрын
Black congress😅
@subashstha1735
@subashstha1735 2 күн бұрын
Uvasavapati dhanraj gurung Lai ni karbahi garnuparxa 15 core sahakari ko rakam kayeko xa
@user-sakuranakago
@user-sakuranakago 2 күн бұрын
Nepali Congress pani doshi thahar jel Jane pakka… kinaki dhanraj gurung le lebi tire, umedwar hudako poisa bujaya Congress party sadasyata bujaya… vanesi sahakari thageko poisa Congress party ma hale….Congress party le sahakari ka garib ko poisa khako satya rahexa…
@riwajraja7366
@riwajraja7366 2 күн бұрын
अनी धनराज गुरूंग के गर्छौ?
@gangabaral4717
@gangabaral4717 2 күн бұрын
film suru matrai vako ho herdai jao yo kaju ko paalo kaile aauxa?
@zobinsurkhali7885
@zobinsurkhali7885 2 күн бұрын
randikaban harulai nindra pareko xaina rabile clean cheat pauda
@user-se1sb2le9y
@user-se1sb2le9y 2 күн бұрын
रवि लाई तुरुन्तै जेल हाल!!!
@ashokghimire2293
@ashokghimire2293 2 күн бұрын
Tero baau poni janmeko xoina jel halana tw...jhole😡😡
@GurungSujal-g9g
@GurungSujal-g9g 2 күн бұрын
यो नेता पनि पागल नै रैछ
@TekbahadurTamang-ge1vt
@TekbahadurTamang-ge1vt Күн бұрын
Tagharu lai rabi danraj sabailai karbai hunu parxa
@amritkhanal9375
@amritkhanal9375 2 күн бұрын
Yo aayo kalo congress
@chandrathapa2412
@chandrathapa2412 2 күн бұрын
यो कांग्रस खतम हुने बाटो मा छ I
@chinmagar8520
@chinmagar8520 2 күн бұрын
के भको यो धमला। कुनै दिन मिलाएर त्यो बेला बखत आउने कान्दमा जेल परे हुने। कामना
@BikashMishra-ym7qh
@BikashMishra-ym7qh 2 күн бұрын
सेरेले प्रधानमन्त्री को प्रास्ताप गर्ने यो भतुवाको गफ
@krishnalamichhane4387
@krishnalamichhane4387 Күн бұрын
Rishi dhamala ko nak ko tuppo mukh vitra shigan tanday chha
@amritkhanal9375
@amritkhanal9375 2 күн бұрын
Sabai bhanda khatam party vaneko nai kalo congress ho .
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤
@manojdahal2402
@manojdahal2402 2 күн бұрын
Mugi party ko gulami garchas
@yenkhatiwada7246
@yenkhatiwada7246 2 күн бұрын
आज जसरी विभिन्न सहकारीहरूमा अनियमितता भएको देखिएको छ र यो नियन्त्रण भन्दा बाहिर गएको छ त्यो भन्दा डरलाग्दो रुप भोलि नेपालको सेयर बजारमा देखापर्नेछ। किनकि आज कृत्रिम सेयर बजार उकालो लागेको ग्राफ देखाएर जनतालाई अन्धधुन्द लगानी गर्न बाध्य बनाइएको छ।
@dambarkami8319
@dambarkami8319 2 күн бұрын
Rip
@COOKINGWITHCHEFBOHARA
@COOKINGWITHCHEFBOHARA 2 күн бұрын
Dhamala lai halnu parx jel
@pushpakarki4971
@pushpakarki4971 2 күн бұрын
रकम प्रवाह तेरो बाउ ले गरो
@DeepakAlisha
@DeepakAlisha Күн бұрын
Yo kagress ko gojiko patrukar jhole 😅
@pushpakarki4971
@pushpakarki4971 2 күн бұрын
तेरो बाउ ले कि कस्ले ल्याको?
@ashikagurung733
@ashikagurung733 2 күн бұрын
Dhan raj ko pani kura garna kukur haru
@cpmagar7069
@cpmagar7069 2 күн бұрын
Sakxas vane rabi lai ley interview mugi
@SurendraRanaMagar27
@SurendraRanaMagar27 Күн бұрын
Rabi nirdosh vako vayera kaju lai taauko dukheko cha
@bidurkarki3126
@bidurkarki3126 2 күн бұрын
नकचराे
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 2 күн бұрын
YO SISI HAMALA KINA BURUK BURUK HUNCHA??YESLAI RABI LEY CLEAN CHIT PAYO VANEY YESLAI NINDRA LAGDAINA AAJA??😂😢😮😅😊😢
@Ujirpunmagar
@Ujirpunmagar 2 күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@Devdara-qd4fd
@Devdara-qd4fd Күн бұрын
झुट नबोलेर केसाचोबोलेकोहोत रबीनीरदोसहोभनेसादारण जन्तालेबुजीसकेकाछन
@Umeshsrkarki
@Umeshsrkarki 2 күн бұрын
काजु रुन लागो अब
@Akashbh74
@Akashbh74 2 күн бұрын
हेर हेर यो घोर नाके र धमला माद र चुट लाई रवि निर्दोष हुँदाको पिर ।
@govindapande3972
@govindapande3972 2 күн бұрын
Yo Pagal Lai kina tv ma lako hola good luck ravi
@kckhadak9058
@kckhadak9058 2 күн бұрын
Yo lacha pachiko khaty muji
@tejthapa2105
@tejthapa2105 2 күн бұрын
ऐस्ता टाईटल हाल्लेका मुखमा सुगरकाे मुत हानु प्रछ
@indragurung6888
@indragurung6888 2 күн бұрын
Sunana sunana rey oi talai dhamala g😂😂😂
@manojdahal2402
@manojdahal2402 2 күн бұрын
Ta muji dhamala rabi dai auta raupani halauna sakdainas
@ishworbhattarai1223
@ishworbhattarai1223 2 күн бұрын
आफै भ्रष्ट हुनेले अरुलाइ नि भ्रष्ट देख्छ ।
@rabinmishra8747
@rabinmishra8747 2 күн бұрын
याे कसरि पत्रुकार भयाे याे फटा
@gayetripoudel218
@gayetripoudel218 2 күн бұрын
Alikati ta laaj maannu parne ho bolda
@anuragshah141
@anuragshah141 2 күн бұрын
@LAXMANPANDEY200
@LAXMANPANDEY200 Күн бұрын
joker ko ruwabasi
@bikramkhadka1464
@bikramkhadka1464 2 күн бұрын
Yo pani varam ma raxa kagres ko neta re
@Anjal9708
@Anjal9708 2 күн бұрын
गिरिबन्दु बेचेर खाने , भुटानी भन्दै नेपालिलाइ बेचेर खाने सबै लाई कार्हाही गर्नु पर्छकि पर्दैन ह देउवाको दास ।।
@bikashrijal8227
@bikashrijal8227 Күн бұрын
Chor sarkar
@aakashpokhrel2415
@aakashpokhrel2415 2 күн бұрын
lera aaihalexa joker le😂🤣
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 70 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 50 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 70 МЛН