टेरामक्स प्रकरणमा जेल हालेर देखाउन अख्तियारलाई चुनौती,रविले`क्लिनचिट´ हैन जेल जाने । TV Today HD |

  Рет қаралды 4,523

TV Today HD

TV Today HD

Күн бұрын

Пікірлер: 25
@deenanathacharya2743
@deenanathacharya2743 Ай бұрын
कंग्रेस , एमाले नेताहरू जेल जाने डरले रातारात सरकार परिवर्तन गरेकाले अब ढुक्क भएर मलाई कस्ले कार्बाही गर्ने भनेर कराउन थालेका छन्। हुनत भ्रष्टाचार वा कुनै अपराध गर्न नसक्ने यो देशको हालको ब्यबस्थामा नेता हुनै गाह्राे छ ।
@dhamidevsingh6053
@dhamidevsingh6053 Ай бұрын
योजना बद्ध ढङ्गले सहकारिको पैसा ठगेकै हो,ठगेकै देखिन्छ,!!
@nepaluchaudhary1070
@nepaluchaudhary1070 Ай бұрын
नेपाली कांग्रेस जस्तो नक्कली काम गर्ने ,हरेक काण्ड मा संलग्न कुनै पार्टी छैन ।धेरै न खोके हुन्छ तेरमाक्स खाने ले ।रवि त बल्ल आएको छ तिमीहरू ले 30/35 साल भयो देश लुटेको ।
@lalbahadurbudha8323
@lalbahadurbudha8323 Ай бұрын
Mohan basnet sir right you 💐🙏🏾🇳🇵🇳🇵🇳🇵👍
@tilakkarki2729
@tilakkarki2729 Ай бұрын
Sahi vanai ho.
@nareshbasnet5066
@nareshbasnet5066 Ай бұрын
Mohan bdr basnet is best leader 🎉🎉
@bibekdhungana9202
@bibekdhungana9202 Ай бұрын
काङ्ग्रेस ले नै सहकारी को सस्था बनाएको तपाइले नै भन्नू भयो त्यो राम्रै हो तेसो हो भने सहकारी बाट ल्याएको पैसा रबिले कर्म्चारी लाई तलब दिएपछी कारबाही भोग्नु पर्ने हो भने काङ्ग्रेस पनि भागिदार हुनुपर्छ ल्याएक तलब बाडनेलाइ कारबाही हुन्छ भने सहकारी सस्था काङ्ग्रेस ले किन ल्याएकोत याहात अपचलन हुदो रैछत त्यस्तो पनि सस्थाल्याउनु हुनेथियो? अनुगमन गर्ने जिम्माकस्को थियोर काङ्ग्रेस पनि कारबाही भोग्न आवस्यक छ
@lalbahadurbudha8323
@lalbahadurbudha8323 Ай бұрын
Good job you nabraj ji. Good enterviu 👍🇳🇵🇳🇵🇳🇵
@lalbahadurbudha8323
@lalbahadurbudha8323 Ай бұрын
Basnet ji 💪💪💪xa 🇳🇵🇳🇵🇳🇵
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Ай бұрын
कांग्रेस एमाले माओवादीको रास्वपा राप्रपा लगाएर को ठग भ्रष्टाचार ले गन्हाउने सब लाई जेल कोच्नु पर्दछ नत्र हाम्रो न्याय पाउने सपना सपनामै सीमित हुन्छ ठुलो कुरो नगरे हुन्छ
@maheshkarki5971
@maheshkarki5971 Ай бұрын
2035 036 सालमा तिबतियनकाे व्यापार गरेजस्ताे हाेर
@tashisherpa1043
@tashisherpa1043 Ай бұрын
❤❤❤❤
@rajacharya9335
@rajacharya9335 Ай бұрын
लाज भन्ने चिज त सक्यो केरे है 😃😄हे राम आफु बिनाकट्टु हिह्दै छ 😃😄अरुको पाइन्टको बटम लुज हुंदा कुरीकुरी भन्छ 😅😅😅
@rameshjoshi8507
@rameshjoshi8507 Ай бұрын
टेरामक्स का पुगय्यो😅
@MaharjanMahesh
@MaharjanMahesh Ай бұрын
3
@omgiri8297
@omgiri8297 Ай бұрын
Afupani ustai ho
@sitagiri5215
@sitagiri5215 Ай бұрын
ऐमाले र कॉंग्रेस मिलेर रबी लाई फसाऊन खोजेको हो
@shubhasmagar8417
@shubhasmagar8417 Ай бұрын
छानबिन समितिमा कांग्रेस एमाले मात्रै थिए..?? शिशिर खनालले किन प्रतिबेदनमा नोटअफ डिसेन्ट लेखेनन..?? किन यो शब्दमा यो पेजमा मेरो सहमत छैन भन्न सकेन शिशिर खनालले..? अनि सतप्रतिसत प्रतिबेदनमा सबै ठिक छ भनेर सहि गरे..?? अनि ठग लाई क्लिन चिट पायो भन्ने..??
@ranabahadurmalla1851
@ranabahadurmalla1851 Ай бұрын
Hera Basnetle kuraa chapaa 😜terimaa Teraamak😂😂
@vlogventure.nepalist
@vlogventure.nepalist Ай бұрын
yo teramax le 2 4 jana jholey lai gayera mero interview ma positive comments gara vanera lagayexa😂😂😂 yesta le rabi lai doshi vanni 😂😂
@harksinghthagunna2905
@harksinghthagunna2905 Ай бұрын
Yo fata rahexa kura thula kam paisa khane
@indragurung1206
@indragurung1206 Ай бұрын
Ta dalalko pati ho name nai ani k thula kura garchha herdai tero anuhar thagle lutera anuhar chha kasle patyaune tero kura
PIZZA or CHICKEN // Left or Right Challenge
00:18
Hungry FAM
Рет қаралды 12 МЛН
Elza love to eat chiken🍗⚡ #dog #pets
00:17
ElzaDog
Рет қаралды 23 МЛН
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 10 МЛН
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 222 М.
PIZZA or CHICKEN // Left or Right Challenge
00:18
Hungry FAM
Рет қаралды 12 МЛН