महिला, लिङ्ग, जाति र क्षेत्रका आधारमा आरक्षण गलत, यसले समाज, क्षमता र योग्यतालाई ध्वस्त पार्छ ||

  Рет қаралды 31,193

Yoho Television HD

Yoho Television HD

28 күн бұрын

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Laxmi Bhusal
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#LAXMI_BHUSAL #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
Copyright © 2024 YOHO TV. All Rights Reserved.

Пікірлер: 70
@bukeshmudbari2037
@bukeshmudbari2037 26 күн бұрын
दिदीलाई नमस्कार । तपाई जस्तो देशभक्त र सरल महिलालाई असल मान्छेले मात्र चिन्दछन र सम्मान गर्छन । मलाई मनपर्ने समाचार वाचकमा कृष्ण ताम्राकार दिदी र रमा सिंहजी पनीहो । सत्य मेव जयते ।
@indrabahadurshahi4722
@indrabahadurshahi4722 11 күн бұрын
9000p
@raeeprojan7609
@raeeprojan7609 26 күн бұрын
नमस्कार हजुर आमा!हजुरको संघर्ष मेहेनेत हेरेर धेरैले केही सिक्नु पर्छ।तपाईको अदम्या साहास देखेर हाम्रो पृतिसतात्मक समाजमा आज महिलाहरुको शिर ठाडो भएको छ।हजुरको आवाज रेडियो नेपाल बाट सुनेर हुर्केको हामी अझ धेरै वर्ष सम्म सुन्न पाओस र ।हरि शरणनम।
@nirmalabista5692
@nirmalabista5692 7 күн бұрын
हजुर्दुवैजनालाइ धन्नेवाद, नमन, तर लक्ष्मिदिदिलाइ त भर्खर ५०, ५५ उमेर्की जस्तै देखिन्छ
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC 25 күн бұрын
एकदम सही कुरो , आरक्ष्यणले ध्वस्त गर्छ योग्यतालाई । राजतन्त्र सँगै नेपाल पनि सकिएको छ ।
@jeevansingh8714
@jeevansingh8714 23 күн бұрын
❤ आजको महिलालाई सामाजिक चुनौती हो यस्तो कठिन वावजुद पनि सारा किसानको मर्म स्पर्शी साथमा एउटा संचालिका ताराका रूपमा उदयको प्रतिक हो।
@gangakafle1014
@gangakafle1014 15 күн бұрын
अति मन पर्ने मान्छेको अन्तवार्ता सार्है खुशी लाग्यो 🙏🙏🙏🙏😘❤️
@manmayathapamagar
@manmayathapamagar 11 күн бұрын
दुवै जनालाई हार्दिक आभार व्यक्त गर्दछु धैरै राम्रो अन्तर्वार्ता लिनु भएकोमा भगवानले रक्षा गरून् हजुरलाई 🙏🙏🙏❤❤❤
@ananathsapkota2032
@ananathsapkota2032 26 күн бұрын
दुबै जना लाई नमस्कार 🎉
@chandrasubba3813
@chandrasubba3813 11 күн бұрын
Hajur ko uchha bichar haru ko ligei ,hajurli koti,koti naman cha hajur. Sada subha hous hajur ko.
@aratirachikoinch529
@aratirachikoinch529 12 күн бұрын
हरी शरणम कलाकाे धनी र सानी उमेरमै आफ्नो कलाले चर्चित हुनु भएकी सुपर स्टार आमा ❤
@melakc9620
@melakc9620 24 күн бұрын
लक्ष्मी जी , साहारा कोलागि सोच्नु बेकार हो । जस्तो पर्छ त्यस्तै टर्छ । तपाइको जिवन नै ठिक छ । संबादकोलागि जिवरॉम जी लाइ धंन्यबाद ।
@ABCDEFGHIJK444
@ABCDEFGHIJK444 26 күн бұрын
❤❤❤❤❤❤❤❤
@user-ub2yx3zn5l
@user-ub2yx3zn5l 16 күн бұрын
दिदी लाई नमस्कार 🙏🙏प्रधान न्यायाधीश महिला हुनुभयो उहाँ आफ्नो क्षमताले हुनुुभयाे,सभामुख भएको त अरुले भाग लगाएर ल खा भनेर दिएको हाे केही क्षमता ले पाएकाे हाेईन दाज्न मिलेन जिवनराम ज्यु ।
@dbmalla1272
@dbmalla1272 25 күн бұрын
नया पाहुना लाइ परिचय गराई दिनु भयो यसको लागि जिबराम भण्डारी र योहो टिभी टिम लाइ धन्यबाद 🙏🙏
@shashikhanal9346
@shashikhanal9346 22 сағат бұрын
Hari sharanam
@baburambhandari7114
@baburambhandari7114 25 күн бұрын
दुबैमा धन्यवाद ।
@balaramdhungana1684
@balaramdhungana1684 26 күн бұрын
जय हरि सरनम जय ॐ कार
@nabinbasnet5747
@nabinbasnet5747 13 күн бұрын
दिदी को अन्त्तरवार्ता हेर्दा सुन्दा कतै खुसी कतै रोदन को अनु भुती भयो ! के गर्न सक्छु र दिदी हजुर ले यो रास्ट लाई येति ठुलो योगदान दियेर !हामी माझ् हुनुहुनछ ! अझै हजुर बाट केही शिक्षा ,केही प्रेरणा लिन पाइराखौ सलाम छ दिदी हजुर लाइ यो रास्ट्रले हजुर जस्ता इमान्दार रास्ट्रसेबक को उच्च सम्मान गरोस !🙏🙏👍️👍️👍️
@HomprasadThapaliya
@HomprasadThapaliya 26 күн бұрын
नमोनारायण हरि: शरणम दिदी लाई नमस्कारम ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@DrBaldevGaunleBaldev
@DrBaldevGaunleBaldev 26 күн бұрын
सही पात्र ! हरि शरणम् !
@user-ru7gw5mt8j
@user-ru7gw5mt8j 10 күн бұрын
हरि शरणम !!🙏
@gcchandra4448
@gcchandra4448 7 сағат бұрын
Good 👍
@suniljoshi1609
@suniljoshi1609 12 күн бұрын
दिदीलाई नमस्कार।
@kirtisagarbaral3167
@kirtisagarbaral3167 9 күн бұрын
हरिशरणम❤
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p 26 күн бұрын
हिन्दु शासन गर्नेहरु सबै सक्षम भएर होलान् देश कंगाल बनाउन खोजेको होइन र? कुनै देश भारुमा बेच्ने रे कुनैले डलरमा बेच्ने रे सक्षम हुनेहरुले
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 26 күн бұрын
Laxmi Bhusal jyu ra yo ho TV ka patrakar jyu lai dhanayabad. God help you in every walk of life !!
@gopaldeuba8385
@gopaldeuba8385 7 күн бұрын
Didilai namasksr
@arjunraifilms702
@arjunraifilms702 24 күн бұрын
Namaste! Madam, nice to watch you in media. Stay evergreen and gorgeous as you are, god bless you.
@KrishnaPrasadDhakal-nt3yj
@KrishnaPrasadDhakal-nt3yj 18 күн бұрын
हरि शरणम दिदिलाइ नमन गरे
@sofiyabhattatai6941
@sofiyabhattatai6941 10 күн бұрын
विबाह भयको छैन कि कसो ।
@rajudhakal4180
@rajudhakal4180 12 күн бұрын
कति राम्रो छ सबैले हेरौ।
@nareshmalla1956
@nareshmalla1956 25 күн бұрын
अति शालिन दिदी।🙏🌺🙏
@shaktimanchaudhari3996
@shaktimanchaudhari3996 25 күн бұрын
हरि शरणम् आमै लाई नमन्! हाल म दुबई बाट सुन्दै हेर्दै आएको छु।
@narendrakhadka193
@narendrakhadka193 25 күн бұрын
Dhanyabad chha jibramji Laxmi bhusan didiko bichar sunne mouka pradan garekoma. Laxmi dudhko pani Jay hos.
@maheshkarki2133
@maheshkarki2133 26 күн бұрын
Wow! Outstanding presentation. Admirerble lady. Congratulations .
@kalpanakoirala3583
@kalpanakoirala3583 17 күн бұрын
Khusi lagyo
@sushilghimire6944
@sushilghimire6944 26 күн бұрын
राम्रो बिचार
@bindirashrestha2133
@bindirashrestha2133 14 күн бұрын
Sahe ho hajura 🙏🕉🙏💐
@jamunachapagain8863
@jamunachapagain8863 15 күн бұрын
अारक्षणले दक्षता माथि प्रश्न उठाइरहेकाे छ
@dilbahadurrana3052
@dilbahadurrana3052 16 күн бұрын
Bahini. Nepalko Yek Asali. Hira🙏🌹🌹
@sharathisharma4071
@sharathisharma4071 10 күн бұрын
Namaskar.
@singhabdrthapa3668
@singhabdrthapa3668 23 күн бұрын
हरिशरण्
@sitakoirala5826
@sitakoirala5826 9 күн бұрын
❤❤❤ mithoo gaaf. Aaamako
@Raju-gu6dl
@Raju-gu6dl 21 күн бұрын
She is 100% pure Nepali she is our pride
@sushilabhatta-lb5nv
@sushilabhatta-lb5nv 26 күн бұрын
Excelent program
@balaramdhungana1684
@balaramdhungana1684 26 күн бұрын
जय जीव राम सर
@taraneupane3646
@taraneupane3646 26 күн бұрын
❤🎉❤🎉 सहमत
@purnakalarana2959
@purnakalarana2959 26 күн бұрын
के त्याे श्रिमान ले नै मर्ने बेला सम्म स्यार सुसार गर्ने अबस्थाकाे रहिरहन्छभन्ने ग्यारेन्टि छ?
@khagendrasubedi2045
@khagendrasubedi2045 26 күн бұрын
Excelent
@bhaktamagar3937
@bhaktamagar3937 5 күн бұрын
जिबन मा वाहाबाट धेरै सिक्न सकिन्छ
@chandrakhadka6243
@chandrakhadka6243 22 күн бұрын
Namaskar Ama hahursang bhetna man lagyo con.n. paunasakinxa please
@narayangurung3944
@narayangurung3944 17 күн бұрын
🙏🌺🙏
@user-tq8zl8jd3u
@user-tq8zl8jd3u 7 күн бұрын
💕💕
@nimalama1808
@nimalama1808 20 күн бұрын
दुरुस्तै हजुर त गायिका आशा भोसले जस्तै हुनुहुँदो रहेछ आमा
@HumbhadurGurung
@HumbhadurGurung 6 күн бұрын
🙏🙏🙏❤️
@prabhunathojha2732
@prabhunathojha2732 17 күн бұрын
🎉🎉❤❤
@kamalakarki8077
@kamalakarki8077 26 күн бұрын
💐🙏🙏💐
@deepakbhattarai7003
@deepakbhattarai7003 25 күн бұрын
Great IRON LADY ... 😊😊😊
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz 22 күн бұрын
❤NAMAN XA.❤
@user-df3wi5cx5k
@user-df3wi5cx5k 9 күн бұрын
जब असमानता र उत्पीडनले सिमा नाघ्छ तब झट्का उपचारको जरुरत पर्छ जस्तो सति प्रथा उन्मुलन, दास प्रथा उन्मुलन, कमैया प्रथा उन्मुलन, जात-पात प्रथा उन्मुलन, र अहिले आरक्षण को व्यवस्था ! सरकारले हेर्ने भनेको हिजोको सामान्ती व्यवस्थाका कारणले अयोग्य बनाइएका, पछाडी पारिएकाहरुलाई हो l
@laxumansatyal224
@laxumansatyal224 26 күн бұрын
Yesterday programed are panic hai
@rochettri9431
@rochettri9431 17 күн бұрын
Chhemataban mahila
@meghbahadursaru7057
@meghbahadursaru7057 25 күн бұрын
Galat......arakshan ma pani competition garer aune ho....saksham ra topper nai auxan....
@premghimire9107
@premghimire9107 12 күн бұрын
खानीखोला धादिङमा पर्छ दिदी
@mohangurungthanmagar3275
@mohangurungthanmagar3275 9 күн бұрын
अन्त पनि हुन्छ नि खानिखोला भन्ने ठाउँ ,धादिङमा मात्रै छ भन्ने नठानौ न !
@mr.prince3029
@mr.prince3029 8 күн бұрын
❤❤❤❤
@khadgabahadur2048
@khadgabahadur2048 26 күн бұрын
mahan dd nepal kachor kamaunist lelde ko archhen le des babaad
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 39 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 35 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 97 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 39 МЛН