मेरो धेरै पहिले देखिको सोच हो जडिबुटी प्रशोधन केन्द्र , आयुर्वेद शिक्षालय , विश्वविद्यालय र संस्कृत भाषाको अनिवार्यता र सुलभता तर यहाँ पनि कोही मान्छे आधुनिक र राष्ट्रवादी निस्केर सुरेस सर र आचार्यलाई गालिगलौचमा तयार होलान् अझ भारतीय लगानी बहिस्कार गरौं भन्दै झण्डा बोक्लान् तर देशलाई यस्तो लगानी र लगानी कर्ताको अपरिहार्यता छ । पाँच वटा जति जडिबुटी प्रशोधन केन्द्र , पाँच वटा जति कृषि विद्यालय 🙏☺️
@devn.yadavnep31062 ай бұрын
त्यो पनि निःशूल्क होस् सबै वर्गले सहजै आवद्ध हुन सकुन् र जीवन सार्थक सात्विक बनोस् राज्य तथा जनशक्ति तर्फ बाट योगदान दिन जरूरी हुन्छ याेग,आयुर्वेद र वैदिक चिकित्सा पद्धतिमा... ॐ जय श्री पशुपतिनाथ सदाशिव शम्भु महांकाल उमामहेश्वर विश्वेश्वर जगदिश्वर आदित्यनाथ वैद्यनाथ योगेश्वर सर्वेश्वर चन्द्रशेखर सोमनाथ रघुनाथ देव आदि देव महादेव 🚩🔱🚩🔱🚩🔱
@surendrarokaya6743Ай бұрын
यस्तो राम्रो काम गर्नेलाइ त नेपालीले मुद्दा पो हाल्छन आचार्य जि ,
@parshuniroula93802 ай бұрын
Naaste acharya ji
@bharatbahadursingh41892 ай бұрын
उहाको ज्ञानलाई नेपालले अधिकतम परयाेग गराेस।
@walterdiller93012 ай бұрын
सहज, सरल र सौम्य अन्तर्वार्ता !!!
@vedaayurveda80882 ай бұрын
आचार्यश्रीमा नमन!
@sangamroka7802 ай бұрын
Naman aacharya
@janakojha84012 ай бұрын
लगेको त छैन बरोले तर, बाबा रामदेवले नेपालका ७७ ओटै जिल्लामा खाली जमिन किनेर, त्यसमा जडिबुडी लगाउॅने, नेपालका जडिबुटी नेपालमै प्रशोधन गरेर नेपाललाई नै बेच्ने गरी ..हामीले नै कम्पनी रजिष्ट्रार्ड कार्यालय(OCR), त्रिपुरेश्वरमा दर्ता गरेका हौं । यसका लागि रामदेबको कलेज, विभिन्न क्षेत्रमा लगानी गरेको छ । र, यसमा मुद्दा परेको छ भन्ने कुरो आएको छ । सायद, मिलाउॅने कोसिसमा छन । हामी हाम्रा वरपर भएका महत्वका कुराहरू नबुझेर, विदेशी, चाईनिज वा भारतियले फाईदा लिन्छन किनकी हाम्रो राजनिति, कुटनिति कमजोर छ साथै पैसो पाएपछि नेताहरूले जसको, जसलाई पनि स्वीकृर्ती दिने र राष्ट्रहित विपरीत काम गर्न तयार हुन्छन । *अबको १ वर्षभित्र नेपालका @प्राकृतिक स्रोत नै बाबा रामदेवले कब्जा गर्नेछन । भारतको सर्वोच्च अदालतमा रामदेवको मुद्दा परिरहेको छ र मुद्दा विचाराधिन रहेको छ ।
@rabindrakc67602 ай бұрын
आचार्य बालकृष्णजीलाई सादर नमस्कार🙏!तपाई कति गर्वले भन्नुहुन्छ,नेपाली र नेपाललाई माया गरेर देश समृद्द तथा निरोगी नेपाल बनाउनुपर्छ। दशकौसम्म लुट्न सके लुट् कान्छा नेता र इन्डियाका आदेशपालक अन्धा शासक भएसम्म के समृद्द होला र?भएका उद्योग षडयन्त्र गरी गरी बेचे चरम भ्रष्टाचारीका नाइके र धुपौरे कार्यकर्ताहरूको मिलोमतेमा,नत्र बेच्नुअघि खबरदारी गरेनन्।आचार्यजीले एस.एस.बि गुन्डा जस्तै भारतीय पुलीसहरूलाई दूताबास मार्फत भनिदिनुपर्यो,कि नेपालीहरूलाई कदापि नहेप्नोस्ःसम्मान गरी माया गर् भनेर मेसेज लानुहोस् हजुर!दुःखका साथ बिदेशमा बसेर कहिले नेपालीहरूले अब त केही हुंदैछ नेपालमा भनेर गर्ब गर्न पाएनन्।फोहोरी राजनैतीक पार्टी लिसो झै टांसीएर तथा राताटाला बांध्ने भारतका/बिदेशका आदेसपालकले अझै भताभुन्ग पार्दैछन्।
@talk-right-12 ай бұрын
एउटा सोच्नु पर्ने कुरा के हो भने आचार्य बालकृष्ण र स्वामी रामदेवले नेपालमा धेरै राम्रा काम गर्नु भएको छ। धेरैलाई रोजगारी दिनु भएको छ। तर उहाको बदनाम गर्ने तत्त्व पनि छन्। उनीहरु कतै सरकारका होलान्, कतै अन्यत्रका होलान्, कतै पतन्जली भित्रकै पनि होलान् । तर रामदेव/बालकृष्ण/पतन्जलीको बारेमा गलत समाचार/भिडियो बनाउने ले उहाहरुले गरेका राम्रा कामको बारेमा थोरै भने पनि बोलिदिने हो भने नेपालमा राम्रो काम गर्ने लाई निराशा हुने थिएन। Let's thank them for their contribution/support/positive energy! Let's fight fake news! Let's appreciate them. Let's not be jealous. Let's learn hard work, dedication from them. I love yoga. I lik Patanjali/Ramdev/BalKrishna! Jay Nepal !
@aatmabasanta62912 ай бұрын
आजका गुरुहरुको मुख्य धेय नै पैसा कमाउनु सत्यको ग्यान त उहाहरुलाई नै थाहा छैन।।
@BhanubimalAcharya2 ай бұрын
Nepal MA lagani garnu bahir bat sakrattmak bikash hune kura ramro ho.
@DeviSharma-g3m2 ай бұрын
आचार्य बालकृष्ण जि युटुबमा उपयोगी जडिबुटी बनस्पतिको पहिचान गराउँदा सो जडिबुटिको भारतका सबै भाषामा नाम दिनुहुन्छ तर नेपाली भाषामा कहिले नाम दिनुहुंदैन जरुरत नमानेर हो?
@ranabahadurchhetry18012 ай бұрын
नेपाल सरकारमा रहने विभिन्न बागडोर सम्हालेकाले र आइएनजिओ ले केही गर्छु भन्ने लाई साथ सहयोग गर्न चाहँदैनन् र गर्न दिंदैनन् यस्ता लगानी गर्ने व्यक्ति संस्था नेपालमा जरूरी छ नेपालले लगानी गर्न सक्दैन
@devn.yadavnep31062 ай бұрын
निःशुल्क रूपमा योगदान दिने उद्देश्यले संस्थापन गरिनु पर्दछ...
@yashodaniraulayashodanirau58532 ай бұрын
अरु सब कुरो ठिक छ गुरुजी ४० बर्ष सम्म ती बा आमा लाई कस्तो भो होला छोरा सग भेट नहुदा।
@vedaayurveda80882 ай бұрын
ब्रह्मचारी, सन्यासीको घर हुँदैन 😊
@namunatvnepal25652 ай бұрын
अरे भेट हुन्थ्यो तपाईलाई लाग्यो होला भेट हुदैन भनेर बस दशै मा मात्रा आउनु भाको थियन हो।। सर
@dadakrishna36532 ай бұрын
💐🌹🕉️🙏🥭🍓🍊🌺🍏💐
@devendrayadav66252 ай бұрын
If anyone need proof of their frauds, just contact me 🙄, they r just selfish n ruthless business man, not some guru or sant.