मकै छोडाउने मेशिन यसरी अनुदानमा उपलब्ध छ यो मेशिन

  Рет қаралды 1,330

ashish lamichhane

ashish lamichhane

Күн бұрын

यो भिडियोमा मैले किसानहरूको लागि काम आउने एउटा मकै उधार्ने मेसिनको बारेमा हजुरहरुलाई धेरै भन्दा धेरै जानकारी दिएको छु। यो मेसिन नेपाल सरकारबाट अनुदानमा पनि उपलब्ध छ। विशेषगरी ५०% अनुदान मा यो मेसिन हामीले मागको आधारमा चाहिँ गाउँपालिका नगरपालिका उपमहानगरपालिका बाट सजिलैसँग पाउन सक्छौ।
हजुरहरूको एउटा सब्स्क्राइबर भनेको मेरो लागि एकदमै ठूलो कुरा हो। र आगामी दिनहरूमा पनि यस्तै यस्तै मैले कृषि सम्बन्धी रिलेटेड भिडियोहरु लिएर आउनेछु। आशा छ हजुरहरुले यो भिडियो एकदमै मन पराइदिनु हुन्छ।

Пікірлер: 3
@kumarilawati6751
@kumarilawati6751 2 ай бұрын
Dami
@पुजा-ख5थ
@पुजा-ख5थ 3 ай бұрын
पिलिज सर काहा पाईन्छ
@पुजा-ख5थ
@पुजा-ख5थ 3 ай бұрын
याे मेसिन कति परछ मलाई पनि चाईऐछ सर पाेखरा मा
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 80 МЛН
Akhtari Maize thresher with conveyor model  .. 9690708300
0:39
AKHTARI AGRICULTURE WORKS
Рет қаралды 1,9 М.
She SAVED a CUTE PUPPY.. 😱🐶🚙 #shorts #khamitovy #martaandrustam
0:18
ToRung comedy: 😂mischievous cat🐈
0:17
ToRung
Рет қаралды 16 МЛН
Tehlikeli müren balığının dalgıça saldırısı
0:15
Turgay Erbaş
Рет қаралды 13 МЛН
Дорогой ПОМЁТ слона 😯 #Shorts
0:27
ФАКТОГРАФ
Рет қаралды 3,1 МЛН