नेपालका कृषि बैज्ञानिक सबै जड्याह छन कुनै बिषयमा रातो दिन अनुसंधानमा समय ब्यतित गर्दै गर्दैनन ।त्यसैले उनिहरुलाइ A to z केही संम्बन्धित बिषयमा नै बिज्ञता छैन नामका बैज्ञानिक हुन सरकारी निकायका।
@AnitaMagar-c2k11 күн бұрын
Good
@RodaHemram10 ай бұрын
Good information good Post ❤
@LaxmiBhandari-w6s10 ай бұрын
हेलो
@paromdakumarmukhlya89467 ай бұрын
Hi
@rameshorthapakovideo5893 Жыл бұрын
Kaalo makaiko biu kahapainxa holaa hjur😂😂😂😂
@dhanrajkhadka495511 ай бұрын
म रुकुम पश्चिम वाट मले वसन्ते मकै खेति गर्न चाहान्छु १२०० - १३०० उचाई कुन जात लगाउन सकिन्छ । फेरि बैशाखमा बर्षे मकै लगाउनु पर्छ ।
@dhanrajkhadka495511 ай бұрын
हरि सर लाई कसरी सम्पर्क गर्न सकिन्छ
@anjilakhadka1389 Жыл бұрын
मकैको तेल वनाउन कुन किसिमको मकै लगाउनु पर्छ र यो कस्तो हावापानिमा उत्पादन् गर्न सकिन्छ?