No video

मखमली आवाज जुना श्रीष Sarangi Sanga Juna Shrees | Hemanta Kanchha Rasaily S01 Ep 15 सारङ्गी संग 2078

  Рет қаралды 420,321

Hemanta Kanchha Rasaily

Hemanta Kanchha Rasaily

2 жыл бұрын

मखमली आवाज जुना श्रीष "सारङ्गी सङ्ग" Juna Shrees Sarangi Sanga | Hemanta Kanchha Rasaily Ep_13 2078
Watch Sarangi Sanga Episode 13 | Nepali Talk Show | Hemanta Kanchha Rasaily 2078
--------------------------------------------
#SarangiSanga
#junashreesmagar
#HemantaKanchhaRasaily
Contact :
Hemanta Kanchha Rasaily
+977 - 9849008725
Program - Sarangi Sanga सारङ्गी संग
Guest - Juna shrees magar
Created By
Hemanta Kanchha Rasaily
Producer
Sapana Rasaily
Avishekh Rasaily
Director / Host
Hemanta Kanchha Rasaily
Director Of Photography / Online Editor
Miraj Aryal
MUA
Mina Kauchha
Narration
Sarmila Aryal
Camera Persons
Miraj Aryal
Deepak BTL
Sound Engineer
Rubin Magar
Recordist
Bikram Kauchha
Kamal Kauchha
Audio Mixing
Bikram Kauchha ( Manjari Studio )
Recording Studio
Studio Sarangi
Promo Mixing
Kumar Rana ( Maruni Studio )
Musician
Dipak Samip ( Madal )
Iswari Prasad Bhusal ( Madal )
Bishnu Ranabhat ( Flute )
Arjun Pokhrel (Actopad)
Raj Kumar Samal (Guitar)
Hemanta Kanchha Rasaily ( Sarangi )
Blessing
Narayan Rayamajhi
Special Thanks
Kiran Mainali ( Sound )
Kiran Kandel ( Pragya Studio )
Aakash "Guru" Rasaily UAE
Ramkrishna Rasaily UAE
Indra Patel UAE
Kajiman Budathoki UAE
Prakash Kharel ( Music Nepal )
Narendra Rasaily
Nabin Baniya
Chuman Kauchha Magar ( Manjari )
Chandra Bohora
All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
सम्झन चाहन्छु
लोक दोहोरी प्रतिस्ठान
अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
Social links:-
KZbin:- kzbin.info/door/gFk...
Facebook:- / hemanta-kanc. .
© Hemanta Kanchha Rasaily, 2020
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

Пікірлер: 542
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 2 жыл бұрын
आज को कार्यक्रम सारङ्गी सङ्ग मिठो आवजकि धनी जुना श्रीष मगर कस्तो लाग्छ प्रतिक्रिया पाउ है Juna Shrees
@manjutamang6336
@manjutamang6336 2 жыл бұрын
Hemanta bhai hajur ko sarangi ko dun sunu payemt dinratai nabani sunyer basnithiyo aakha chima parer suni rahu jasto😓😓💖💖💖💖💖💖💖
@ketqwe7156
@ketqwe7156 2 жыл бұрын
Jun.ddnagrnuni.belauna
@Kismaghale
@Kismaghale 2 жыл бұрын
Aaha kati mitho wsor
@Kismaghale
@Kismaghale 2 жыл бұрын
Sarangi sangako yo karyakaram atinai ramro lagxa tar mero yauta request tapai le pura gari dinu paryo la khadka garbuja dai kahile aaunu hunxa sarangi sanga karyakaram ma
@baburamdawadi782
@baburamdawadi782 2 жыл бұрын
जुना नानी ! तपाईंको गीत सुन्दा धेरैजसो भावबिह्वल प्रायः भइन्छ;तपाईको स्वर तन्काइ लय घुमाइ र मर्म अनुरूपको मुखाकृति आदि तपाई आफैलाइ पत्तो नहुन सक्छ तर हामीभने मग्न डुबेका हुन्छौं भावनामा ; कैले आॅशु नै झारिदिनुहुन्छ त कैले चित्त दुखाएर छाड्दिनुहुन्छ ; तपाईलाई यादै हुदैन कि मैले श्रोतालाई /दर्शकलाई केके दिएॅ र के के दिन बाँकी राखें भनेर ।तपाईका केही गीत सौनिसके पछी हामी धारातिर गएर आॅखा धोएर,पुछेर मात्र कोठा या पिंडीमा आउॅछौं ।तपाईभित्रको त्यो अपार शिपले तपाई लाई हर्दम लज्जालू बनाइराखेको हुन्छ ;दुःख नमान्नुहोला लज्जा स्त्रीको सर्बाधिक महङ्गो गहना हो, जो सित्तैमा तपाईमा बिद्यमान छ ।
@prakashchunara9734
@prakashchunara9734 2 жыл бұрын
सारंगी सङ्ग नछुटाइ हेर्ने जति यता हाजिर हुम है
@junashreesmagarofficial
@junashreesmagarofficial 2 жыл бұрын
नमस्कार !म लोक तथा दोहोरी गायिका जुना श्रीस मगर ।धेरै भयो गित सङ्गीत मार्फत हजुरहरु सङ्ग जोडिन पाएको छैन थिएन ।लामो समयको अन्तराल पछि "कार्यक्रम सारङ्गी सङ्ग"मा लाईभ जोडिएर आएको छु आशा छ माया गर्नुहुनेछ।जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला मन परेमा एक सेयर पनि गरिदिनुहोला है धन्यवाद ।।
@mahendrashrestha2945
@mahendrashrestha2945 2 жыл бұрын
नमस्कार जुना श्रीस बैनी मलाई हजुर को स्वर सारै मन पर्छ मलाई हजुर को (मन मा गहिरो घाउ छ) भन्ने गीत सारै मन पर्छ यो लग्गयत धेरै गीत हरु संगालेर राखेको छु प्राय एक्लै हुदा सुन्ने गर्छु मन सारै हल्का अनि आनन्दीत हुन्छ यो गीत हरु सुन्दा खेरी , अझै एस्तै एस्तै मन छुने गीत हरु धेरै सुन्न पाइयोस भन्न चाहन्छु साथै हजुर लगायत हजुर को सम्पुर्ण परिबार सुखमय होस हजुर को अझै धेरै प्रगती होस भगवान संग प्रार्थना गर्दछु 🙏🙏🙏🙏🙏
@chamthapa4124
@chamthapa4124 2 жыл бұрын
यस्तै यस्तै निर्न्तर सिर्जना आइरहोस हजुर को !!!
@moshabardewa5734
@moshabardewa5734 2 жыл бұрын
लाखौं लाखौं कोसिस गरेनी बिर्सन्न बाकी हजुरकै शब्द सापटी...जुना श्रीस भनेरा चिनेकै यहीँ गितबाट हो।अतिनै सालिन अनि भद्र गायिका।
@humkuwar2174
@humkuwar2174 2 жыл бұрын
Omg malai ta sari man Paro Dede tapaiko geet haru ta
@yubrajnyaupane3410
@yubrajnyaupane3410 Жыл бұрын
Beautiful 😍😍
@magarchetan
@magarchetan 2 жыл бұрын
जति सुने पनि सुनम सुनम लागि रहन्छ जुना सीस को आवाज
@biruolibiruoli1867
@biruolibiruoli1867 2 жыл бұрын
यो बिरानो ठाउ बिरामी भएर महिनौ bed मा पल्टिरहेको बेला यो सारङ्गी को मिठो धुन सङ्गै कोइली झै आवाज सुन्न्दा आखामा आसुको ताल भएछ। यति राम्रो सारङ्गी को धुन अझै प्रगति हुदै जावस अग्रिम सुभ कामना
@premthapa8724
@premthapa8724 2 жыл бұрын
हेमन्त सर र जुना दिदी मा नमन म जापान बाट हेरदैछु सर अब खडक गरभुजा दादा लाई हेरन पाउ सकिन्छ भने दादा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Deepak_Sumadhur
@Deepak_Sumadhur 2 жыл бұрын
आसाध्यै मन पर्ने गायिका जुनाश्रीष मगर ।
@kapilrkmagar9643
@kapilrkmagar9643 2 жыл бұрын
आहा सारै मन छुने आवाजमा प्यारी जुना दिदी को गित संगै मनै छुने रमाइलो कुराकानी सारै मन छोयो दिदी साथै सम्पुर्ण सारङ्गी सङ्ग लगाएत हेमन्त दाजु सुभकामना सम्पुर्ण टिममा साथै नया हुनुहुन्छ भने हाम्रो च्यानल सङ्ग पनि जोडिनु होला
@nishchalthapa1633
@nishchalthapa1633 2 жыл бұрын
नमस्ते जुना दि अनि सारङ्गी no 1 हेमन्त दाजु मलाई धेरै मन पर्ने कलाकार जुना दि को भ्वाइस wow लाउँछ र हेमन्त दाजु भला कुसारी पनि अलि लामो गर्दिनु है
@baburamdawadi782
@baburamdawadi782 2 жыл бұрын
जुना एक नम्बरकी अब्बल दर्जाकी गायिका हुन् ।उनका प्रायःगीत रमझमी भन्दा मार्मिक र हृदयस्पर्शी अलाम बिलाप र प्रलाप भित्र बेरिएका हुन्छन् । गीत कर्णपृय हुनका लागि शब्द संयोजन , त्यसै अनुरूपको बाद्यमा ढालिएको संगीत सर्वप्रमुख तत्व हो ।शब्दको भाव र मर्म पैल्याएर सुमधूर स्वर , भाका र लय आतमसात् गर्दै कोकिल-कण्ठी आवाज प्रवाह गर्दै दर्शक र श्रोतालाई भावबिह्वलतामा डुबाइदिन सक्ने क्षमताकी धनी गायिका जूनाको प्रशंसाका लागि मिल्ने ठ्याक्कै सबैसितिमिति
@baburamdawadi782
@baburamdawadi782 2 жыл бұрын
भेट्न गारैपर्ने ।
@aayushsunar8900
@aayushsunar8900 2 жыл бұрын
नमस्कार हेमन्ता सर ।। सरङ्गी सङ्गँ कार्यक्रमअति नै राम्रो छ मिठो गित सँगै अनि हजुर को सरङ्गी को धुनले मन्त्रा मुक्त बनाउछ । सर एक चोटि राजु दाइ लाई ल्याएर।। दुरडडे।।।। र न्याउली चरी सुन्न पाउ धन्यावद ।
@dawapurbelixoro8518
@dawapurbelixoro8518 2 жыл бұрын
आज मेरो मन को अति मन पर्ने गाइका हुन त सबै लोक क्षेत्र को कलाकार मन पर्छ मन पर्ने कलाकार बिमा कुमारी दुरा तारा थापा शृजना बिरही टीका पुन मन माया वैबा निता पुन हरि देबि कोइराला सन्ती श्री लगायत सबै मखमली आवाज को दिदी हरु अस्यध्य मन पर्ने भित्रा जुना श्रीस दिदी नमन छ आवाज सुन्न पाइयो।।।
@Padam925
@Padam925 2 жыл бұрын
सुमधुर स्वरकी धनी बाग्लुङे चेलीलाई नमस्ते
@supadeurali_entertinment
@supadeurali_entertinment 2 жыл бұрын
आज भोलि त समय नै मिल्दैन पहिला जस्तो आउदा बित्तिकै हेर्ने जे होस मनै देखि माया छ सारंगी संग र हेमन्त जि लाई जुना दिदी 🙏🙏🙏
@bhabinthapa3343
@bhabinthapa3343 2 жыл бұрын
मेरो गल्कोटे प्यारी चेलिको आवाजले मनै छुन्छ सफलताले शिखर चुमोस्
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
मखमली आवाजको धनी प्यारी साथी जुनाको आवाज गायकी सबै राम्रो छ,यो आवाज जुनि जुनि सम्म सुनिरहन पाउ,तिमिलाई धेरै माया💗 साथै शुभकामना माया🙏🙏
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 2 жыл бұрын
बाध्य बाधक लाई सम्मान छ हेमन्त जीलाई शुभकामना
@ishwarypd.bhusal9437
@ishwarypd.bhusal9437 2 жыл бұрын
धन्यवाद , बाद्यबादकको तर्फबाट
@kishanthapa3490
@kishanthapa3490 2 жыл бұрын
मिठाे स्वरकाे धनी जुना शिरीष दिजु सलाम
@sarulama1396
@sarulama1396 2 жыл бұрын
दिदी को सोर सारै राम्रो छ
@tejbahadurthapa4257
@tejbahadurthapa4257 2 жыл бұрын
दाइ मलाइ सारङी को धुन सारै मन पर्छ तर मलाइ बजाउन आउदैन म एकदम सिक्न खोज्छु तर सिक्ने कुनै मौका पाको छैन , मलाइ हजुर सङग सारङी सिक्ने ठूलो धोको छ दाइ मैले कसरी सिक्ने मौका पाउने होला दाइ हजुर सङग मलाइ सल्लाह सुझाब दिनु पर्यो दाजु ❤️❤️🙏🙏🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 2 жыл бұрын
Aaha Juna Didi Ko Awaj❤️❤️
@minagurung4526
@minagurung4526 2 жыл бұрын
Sarangi nei hamro baja sarangi ko nei mitho dhun! Dherei ramro program.
@krishnaphagami6631
@krishnaphagami6631 2 жыл бұрын
सदा को भन्दा आज को भाग अति राम्रो लाग्यो सायद मलाइ मन पर्ने गीत अनि गायिका भयर होला पनि 👌👌
@parassubedi5066
@parassubedi5066 2 жыл бұрын
ज्याग्दी रयाले ज्याग्दी रयाले घरम दिल छैन तिम्रो मायाले🥺❤️love this song
@TikaPun
@TikaPun 2 жыл бұрын
एकदम राम्रो कार्यक्रम ,त्यस माथी मन पर्ने गायिका !
@teznmagar
@teznmagar 2 жыл бұрын
दिज्यु हजुर पनि आउनुपर्छ हस्🙏
@baburambishowkarm8318
@baburambishowkarm8318 2 жыл бұрын
कति मिठाे हाे अावाज ❤️👍️👍️👍️👌👌👌👍️❤️❤️
@prakashadhikari2314
@prakashadhikari2314 2 жыл бұрын
उच्च सम्मान छ मिठो आवाज मा गित गाऐर पिडाहरु भूलाइ दिनु भयो एकैछीन भऐनि💐💐💐💐💐💐💐🇳🇵🇳🇵💖
@narayanbudha6897
@narayanbudha6897 2 жыл бұрын
अँखा बन्द गरेर सुन्दा बिमा दिदीको जस्तो सुनीने स्वर निकै मर्म स्पर्सी छ😘😘 सोझी चेलि
@munabc1247
@munabc1247 2 жыл бұрын
साची मलाई नि तेस्तै लाग्छ बिमा दीदीको जस्तै सुनिने के
@premapurja70799
@premapurja70799 2 жыл бұрын
मिठो स्वर को धनी जुना श्रीस लाई धेरै धेरै माया
@bbasafalmagar2028
@bbasafalmagar2028 2 жыл бұрын
Dherai ramro program daju hjur le sadhai ramro prativa vayeka kalakar lai lyaunu hunchha yahi nai ramro lagxa
@birbalbk8700
@birbalbk8700 2 жыл бұрын
मिठो स्वरको धनी जुना ज्युलाइ उच्च सम्मान साथै हेमन्त सरलाइ पनि उत्तिकै माया र उच्च सम्मान प्रकट गर्दछु।।।
@merodilcentury103
@merodilcentury103 2 жыл бұрын
आहा स्वर साह्रै मिठो छ दिदि यो स्वर लाइ नेपाली लोक गीत संगीत ले गर्ब गर्छ खुसि हुन्छ डाडा पाखा हरियाली !!
@damodarbhat5799
@damodarbhat5799 2 жыл бұрын
निक राम्रो लाग्याे सुमधुर स्वरकी धनी जुना श्रीसकाे गित
@susanmagar5014
@susanmagar5014 2 жыл бұрын
अाहा सारै मनछुने गानाहरु गाउनभो अझ धेरै उन्नति गर्नुहोला तपाईको अावज जति सुनु सुनु लाग्ने
@ishwarpoonmagar4962
@ishwarpoonmagar4962 2 жыл бұрын
Hemanta Kanchan Raaasaaaiiily: अति मार्मिक आवाज साथमा मनमोहक धुन बाकी बर्णन गर्न सकिन। बस,मत हल्का रोएको।🌹🌹🌹❤❤ I am big fan of *MISS🌹❤🌹 Juna Shreesh Magar"❤❤🌹🌹🌹
@bhaskarthakuri83
@bhaskarthakuri83 2 жыл бұрын
मनै रुवायो 😭😭😭😭😭
@tejbahadurthapa4257
@tejbahadurthapa4257 2 жыл бұрын
मैले यो गित लाई रातिमा सुत्ने बेलामा धेरै पल्ट सुने र एक्दमै सारै मनमा छोयो मैले हजुर को कला लाई धेरै धेरै सम्मान गर्छु अनि जस्तो मिठो आवाज दिदी को छ तेस्तै मीठो हेमन्त दाइ को सारङी को धुन मेरो त मनै छोयो दाइ हजुर को सारङी को धुनले हजुरको कलामा साचिकै जादु छ दाइ मैले कलाकारिता क्षेत्रमा सम्मान गर्नु पर्दा सम्मान गर्नु पर्ने मा तपाइ एक हो दाइ 🙏🙏🙏❤️❤️
@suryakumarshrestha3944
@suryakumarshrestha3944 2 жыл бұрын
जुना बहिनीको कोकिल स्वरमा सजिएको मधुर गीत सुन्दा आनन्दा आयो । कति राम्रा गीतहरुजुना नानीको । अरु प्रगतिको लागि शुभकामना हामीलाई अरु मिठामिठा गीत पस्कन सफल हुनुहोस । हेमन्त भाईको उत्कृष्ट कार्यक्रम भाईलाई पनि शुभकामना ।
@ramuskthadarai6736
@ramuskthadarai6736 2 жыл бұрын
अहिले सम्मको उत्कृष्ट कार्यक्रम वा दिदि हजुरको आवाजलाई सलामछ।
@jayanepalijaya8173
@jayanepalijaya8173 2 жыл бұрын
Namaskar hjr Mero sarai manparne karekaram Badhai x all tem
@shivapun6023
@shivapun6023 2 жыл бұрын
sarai kati mitho voice juna ko
@narchhantyal9116
@narchhantyal9116 2 жыл бұрын
जुना श्रीश मिथो भाका सुन्दै समय नेतो कातेछ धन्नेबाद साराङ्गि संङ्ग साथै जुना श्रीश सम्पुर्न लाइ
@khimroka681
@khimroka681 2 жыл бұрын
दामी सर👌👌
@chabbibudhathoki9353
@chabbibudhathoki9353 2 жыл бұрын
ekdamai ramro sarangi sang jati sune pani sunau lagne karyakaram god bless you
@vimalvimal9242
@vimalvimal9242 2 жыл бұрын
सारङ्गी सङ्ग हेमन्त जि को सारङ्गिको धुन सङ्ग हेर्न अनि सुन्न को मज्जा नै छुट्टै छ सबै समूह लाई सफलता को सुभकामन छ 🌹🌹🌹🌹धन्यवाद 🌹🌹🌹🌹
@baburam4291
@baburam4291 2 жыл бұрын
Dada hemanta dherai ramro cha
@rameshkhadka3873
@rameshkhadka3873 2 жыл бұрын
लोकगीत विना नेपाली संस्कार अधुरो छ। अहिलेका आधुनिकीकरण गीतले लोकगीत धराप परिरहेको छ । लोकगीतलाई नेपाली वजारमा वस्थित गर्ने दायित्व आम नागरिकको उतिकै महत्त्व छ।
@chhavimagar7468
@chhavimagar7468 2 жыл бұрын
सुमधुर स्वर कि रानी चरी भन्दा फरक पर्दैन जुना श्रीस लाई सबै गीतहरु मार्मिक मुतुको धध्कन बध्ने छन धन्यवाद हेमन्त कान्छा जिउ
@omcentury
@omcentury 2 жыл бұрын
आहा आहा कति राम्रो कार्यक्रम
@solomi625
@solomi625 2 жыл бұрын
Hemanta bhai sister juna shris baini Thank 🌹🙏❤you🌹🙏
@reviewkhabartv4298
@reviewkhabartv4298 2 жыл бұрын
आहा❤️
@lalumuna7612
@lalumuna7612 2 жыл бұрын
नमस्कार हेमन्त भाइ सारङ्गि सङ को कार्यक्रम हेर्न सुन्न मज्जा अाउछ 🙏🌹❤️🌹
@solomi625
@solomi625 2 жыл бұрын
Nmskar Hemanta bhai
@RameshKumar-tk5ox
@RameshKumar-tk5ox 2 жыл бұрын
धेरै मिठो स्वर
@chochangejetha9873
@chochangejetha9873 2 жыл бұрын
सुम्धुर स्वर कि धनी जुना जि प्रगति को कामना
@keshavpunmagar-rb1kh
@keshavpunmagar-rb1kh 2 жыл бұрын
यो मनमा साह्रैनै अत्तास लागेको थियोे जुना दिदिको अत्यन्तै मिठो सुमधुर स्वरमा मिठा- मिठा गीत सुने पछि प्रफुल्ल भयो धन्यवाद दिदी हजुर अनि सारङ्गी सङ्ग परिवार लाई😍🙏
@safalonlinetv8529
@safalonlinetv8529 2 жыл бұрын
कस्तो मीठो गरि बोल्नुभाको के हेमन्त दाजु अनि धेरै मीठो कार्यक्रम को सुरुवात धेरै धेरै धन्यवाद हजुरलाई
@durgapunmagar4916
@durgapunmagar4916 2 жыл бұрын
Hemant dai ko geet sundai nidauni tw bani bhaisakiyo....♡♡♡♡♡♡♡
@Sushmapokhrel00
@Sushmapokhrel00 2 жыл бұрын
आहा🎼🙏
@user-bc3nh6hc7c
@user-bc3nh6hc7c 2 жыл бұрын
🙏🇳🇵🇳🇵
@kwtkwt9275
@kwtkwt9275 2 жыл бұрын
सारै मिठाे गित उराठै लाउने अति छुने हेमन्त भाइ
@nepal8782
@nepal8782 2 жыл бұрын
Wow juna bahini kati metho geet mero manai variyo ❤️
@jangasuryabangshimagar814
@jangasuryabangshimagar814 2 жыл бұрын
सारै राम्रो सारङ्गि सँग । स्वर कि धनि एक प्रतिभा सालि गायिका जुनासृस् मगर 🙏🙏👍️👍️💐💐
@ghaleraja9351
@ghaleraja9351 2 жыл бұрын
आहा कति मीठो आवाज जुना दिदिको❤️❤️
@user-umbahadurpulami7rj9om4v
@user-umbahadurpulami7rj9om4v 2 жыл бұрын
आहा कति मिठो स्वर ,अनि उतिनै मर्मस्पर्शी ,सब्द जुना दिज्यु को गित जति सुने पनी सुनी रहु लाग्ने❤️
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 2 жыл бұрын
आहा कति मिठो स्वर उच्च सम्मान आभार प्रकट हजरलाई
@laxmanshahi6754
@laxmanshahi6754 2 жыл бұрын
सुमधुर स्वर की धनी जुना श्रीस ❤️❤️❤️
@RoshanKumar-tz3kt
@RoshanKumar-tz3kt 2 жыл бұрын
आहा कति सुन्दर स्वर अनि शब्द साथै सारङ्गी संग हेमन्त सर जुना शिरिष दिज्जू लाई उच्च सम्मान छ जति सुनेयो उतिनै सुनी रौ लग्नी I love you
@yamsapkota5640
@yamsapkota5640 2 жыл бұрын
नमस्कार 🙏🙏हेमन्त सर सार्है मिठाे गित।
@NayaTiktok
@NayaTiktok 2 жыл бұрын
मन छुने गीत
@jeevrajbhandari5318
@jeevrajbhandari5318 2 жыл бұрын
मन परेओ
@hastabc3675
@hastabc3675 2 жыл бұрын
साच्चिकै सारङ्गी संग कार्यक्रम निकै मन छुने छ अहिले सम्म न छुटाएर हेरेको छु निकै आनन्द आउँछन्
@gayankarki2371
@gayankarki2371 2 жыл бұрын
हाम्रो बागलुङ्गे चेली जुना श्रीस बैनीलाई सफलताको अग्रिम शुभकामना बैनीको साङ्गगितीक यात्रा सफल बनोस मलाई एकदमै मन पर्ने गाईका जुना श्रीस बैनीलाई फेरीपनी धन्यावाट
@shantigchhetry8037
@shantigchhetry8037 2 жыл бұрын
भित्रै देखि हार्दिक नमन ब्यक्त गर्दै सारंगी सग को कार्यक्रम सयौ बर्ष अघि बढोस् अनि हाम्रो लोक संस्कृति को यसैगरी जगेर्ना होस् संग संगै सांरगी संग उच्च स्थानमा पुग्न सफल होस् 🙏🙏🙏
@hastabc3675
@hastabc3675 2 жыл бұрын
जुन दिदी को स्वर र हेमन्त जि को सारङ्गी ले मन नछुने त विरलै होलान् तर मलाई त झन् भावुक नै बनायो 😭😭
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 2 жыл бұрын
आहा अत्यन्तै खुशी लाग्यो 💐💐💐🙏🙏💟💟💟
@tulpsdmagar1584
@tulpsdmagar1584 2 жыл бұрын
आहा जुना श्रीस मगर ज्युको स्वर हार्दिक सम्मान गर्दछु।हेमन्त रसाइलि भाइको सारङ्गी कति सुनौ सुनौ लाग्ने छ बधाइ छ भाइ।
@pradeepmagar4802
@pradeepmagar4802 2 жыл бұрын
प्यारी दिदिलाई मनैदेखी सम्माछ्🙏🙏🙏
@khembgaranja4233
@khembgaranja4233 2 жыл бұрын
Hemanta ji lai dherai dhanyabad yeti mitho karyakram ko laagi👍👍❣️
@rdkulungechannel7006
@rdkulungechannel7006 2 жыл бұрын
कति मीठो आवाज जुना जि को ! यसअघि वहाँलाई सुन्ने सौभाग्य मिलेको रहेनछ ।
@buddhidhungana2037
@buddhidhungana2037 2 жыл бұрын
हेमन्त कान्छा रसाइलि को सारङ्गि संग कार्यकरम को म एकदमै भित्री आत्मादेखीकै फ्यान हु मलाइ हजुरको कला र गला सुन्दा आनन्द आउँछ जय होस
@suryaadhikari1381
@suryaadhikari1381 2 жыл бұрын
नमन नमस्कार साङ्गितिक अभिवादन ।❣️🙏
@nirjalamagar3203
@nirjalamagar3203 2 жыл бұрын
कति मिठो भ्वाइस दिदी नमस्कार दिदी अनि हेमन्त सर को ठुलो फ्यान हो म हजुर को सारङ्गिको धुन मा म आफ्नो पिदा भुलाउछु यो सात समुन्द्र पारी बसेर्🙏🙏❤️❤️❤️👈️
@ratnamaninath
@ratnamaninath 2 жыл бұрын
धन्यवाद सारङ्गी सग र हेमन्त दाइ लाई र दिदी जुना लाई पनि धन्यवाद ।अति नै मार्मिक गीत प्रस्तुत गरेको मा।
@t.b.darlami7949
@t.b.darlami7949 2 жыл бұрын
Waw Juna ji ati mito voice hajur ko best of lock
@tilaknepali2082
@tilaknepali2082 2 жыл бұрын
Wow hamro dhaulagiri ko san hemanta ani juna sis suppa xa
@user-lx7th5ym2y
@user-lx7th5ym2y 2 жыл бұрын
आवजको धनी जुना श्रीस अनि हेमन्त दाईको उत्कृष्ट सारङ्गी वाचन सम्पुर्ण (सारङ्गी सङ्ग) परिवारलाई धन्यवाद
@haribista9761
@haribista9761 2 жыл бұрын
गित र स्वर त जुना बहिनीको जस्तो होस, जति सुनेपनि धित नमर्ने - हेमन्त भाई, धन्यवाद !
@bhabinthapa3343
@bhabinthapa3343 2 жыл бұрын
म भन्दा सानो पो जुना सिस सफलताको शुभकामना सिसलाई
@manakariranapal1560
@manakariranapal1560 2 жыл бұрын
अाहा कस्तो राम्रो गित 👍️👍️👌👌💜🧡💛💚💙💕💕💕💕
@user-nj2jo6wh6k
@user-nj2jo6wh6k 3 ай бұрын
धन्यबाद बैनीकाे कलागला र स्वरकाे लागी ईस्वरले सदा सुखी राखुन धन्यबाद ।❤❤❤❤❤
@mahendrashrestha2945
@mahendrashrestha2945 2 жыл бұрын
वाह वाह हेमन्त भाइ आज को (सारङ्गी सङ्ग) को प्रोग्राम अति उत्कृष्ट रह्यो किन को आज को यो एपिसोड मा मलाई सारै मन पर्ने गायिका जुना श्रीस बैनी को गीत हरु सुन्ने अबसर जुर्यो।
@nitikaparkapaint.4878
@nitikaparkapaint.4878 2 жыл бұрын
जादुमय स्वरकि खानि जुना सोल्टी !!! यो कार्यक्रम एकदम राम्रो छ अझ सफलता मिलोस
@tejbahadurthapa4257
@tejbahadurthapa4257 2 жыл бұрын
dai malai hjr ko kala ekdamai man parxa 🙏🙏🙏
@sapanarasaily9754
@sapanarasaily9754 2 жыл бұрын
Aaha kati mitho aawaj di di ko❤️❤️💔💔💙💚🙏🙏🙏🙏
@Sristipunmagar
@Sristipunmagar 2 жыл бұрын
रुवायो सारङ्गी धुन अनि त्यस्तै मिठो आवाज र शब्दले 😢😢
@durga.budhathoki2020
@durga.budhathoki2020 2 жыл бұрын
जुना श्रीस बहिनिको स्वर सारै मिठो लाग्यो जुन गीत सुनेपनि त्यतिकै खारियाको छ अझै प्रगतिको कामना गर्दछु।
@prakashshrees5967
@prakashshrees5967 2 жыл бұрын
अत्यन्तै सुमधुर आवाज दिदी ! उत्तरोत्तर प्रगतिको काममा गर्दछु, यहाँको आवाजमा सदैव सुमधुर गीतहरु सुन्न पाइयोस् ।
@resamc-ris2936
@resamc-ris2936 2 жыл бұрын
सारै राम्रो प्रोग्राम उस्तै स्वोर
@minakhadka8423
@minakhadka8423 2 жыл бұрын
सुरुको गितले रुवायो 😓😓सारै मीठो आवाज कि धनी जुना श्रीस मगरलाई अझै प्रगतिको शुभकामना ।अलि कार्यक्रम को समयचाही बढाउनु पर्‍यो हेमन्त भाइ😊😊सम्भब भए😍
@santoshsunar7864
@santoshsunar7864 2 жыл бұрын
हरेक प्रोग्राम नछाडे हेर्छु दाजु सराइ मन पर्छ मलाइ अझा ती sentimental मन छुने गीत हरु 😥😥❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@thamankayat2865
@thamankayat2865 2 жыл бұрын
दामी लाग्यो❤️❤️🇦🇪🇦🇪
@bhomkc7857
@bhomkc7857 2 жыл бұрын
गीत सुन्द भित्री मनलाई छुन्छ ❤️❤️💚💚💚👌👌👌
@durgabahadurdurgabahadur1658
@durgabahadurdurgabahadur1658 2 жыл бұрын
Samadhur aawaj nice 👍
@kamalikantabhetuwal3460
@kamalikantabhetuwal3460 2 жыл бұрын
लोकगीतको हितैशि सारथि साराङ्गीसँग हृदयको भाषा, मीठो कला अनि सुमधुर गलाको साथमा जुना बैनिको गायन प्रस्तुति बास्तवमै रसिलो अनि गहकिलो लाग्यो । हार्दिक नमन अनि उच्च सम्मान हेमन्त कान्छा रसाईली ज्यु प्रति साथै साराङ्गीसँग परिवारमा।
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 4,8 МЛН
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 12 МЛН
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 4,8 МЛН