वास्तविक तीज गीतका विषयवस्तुहरुमा नारीका वेदनाका साथै समसामयिक घटना वृतान्त,सामाजिक-राजनीतिक विकृतिप्रति झटारो,आफनै वैयक्तिक मनोभावना,आफ्नो जीवनकहानी तथा विशेष स्थानको भ्रमण यात्रासंस्मरण आदि पर्दछन् ।यस्ता विषय बनाएर तीज गीत गाउने चलन आजको हैन परापूर्वकालदेखिनै चलेको हो । आमाका अघिल्ला तीज प्रस्तुतिहरु"उईले उईलेको तीज भाग-१,२ र ३) मा आमाले भोगेको आफ्नै जीवनकहानीहरुलाई विषयवस्तु बनाईएको थियो ।जसलाई यहांहरुले अत्याधिक मन पराउनु भएको पनि थियो भने यसपाली भने आमालाई पहिलो पटक अन्तराष्ट्रिय जहाजमा चढ्ने र अमेरिका भ्रमण गर्ने अवसर जुर्यो ।एउटा भिरमा अल्झेको गाउमा जन्मेर हुर्केकी आमाका लागी यो अवसर सामान्य हैन ।अमेरिकाको साक्षात्कार गर्दा कस्तो अनुभुति भयो होला ?यो धेरै शुभचिन्तकहरुको चासो र कौतुहलताको विषय हो ।त्यसैले यसपाली यही नै आमाको तीज गीतको विषषवस्तु बनाईएको छ ।आशा छ यहाहरुले अवस्य मन पराउनुहुनेछ ।७९ बर्षीया आमाको यो जोश र जांगरलाई अवस्य कदर गर्नुहुनेछ भन्ने आशा गर्दछौं ।मनपरेमा लाईक,कमेन्ट र शेयर गरिदिनुहुन अनुरोध गर्दछु ।
@krishnadangi4394 ай бұрын
best of luck आमा यत्तिको जोस जाँगर यो उमेरमा आहा!!हामी युवा पुस्ताका भनाउँदाहरु चालिसमै खलास भैगिम तै दाजु बिबि
@anitapokhrel90104 ай бұрын
Indeed......❤❤❤❤
@menakathapa31424 ай бұрын
❤❤❤
@KalpanaBistaOfficial4 ай бұрын
❤❤❤❤❤
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@Sadikshya-uz4kl4 ай бұрын
आमा हजुर ले यो उमेरमा यस्तो राम्रो सब्द स्वर र उर्जा सक्ति को साथ् सबै लाइ आफ्नो ले देखेको भोगेको सबै कुरा सुनाउनु भयो हजुर को यस्तै यस्तै गित सयौं वर्ष सुन्न पाइयोस् हजुर लाइ सफलताको शुभकामना 🎉🎉🎉❤❤❤
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@sohamchhetri38384 ай бұрын
उमेरमै गायक भएकाहरु यो उमेरमा थन्केर वसिराछन ।पवित्रा आमा ७९/८० बर्षको उमेरमा यति मिठो स्वरमा यति हसिलो रसिलो भएर गाउदै हुनुहुन्छ ।आमाबाट धेरै कुरा सिक्न सकिन्छ ।नेपाली ठेट लोक गीतको सम्रागी उपाधी खासमा पवित्रा आमाले पाउनु पर्दछ । सरकारको तथा संघसंस्थाको नजर परोस् ।
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@bbanuragee4 ай бұрын
आभार हजुर प्रति मिठा शव्दहरुको निम्ति
@kalpanasubedi89064 ай бұрын
really Amma
@mithuupadhya1503 ай бұрын
मलाई मन पर्नी पवित्रा आमा 🙏
@Reac-p44 ай бұрын
उमेरले ८0 पुग्न लाग्दा र विभिन्न राेगका बाबजुद आमाले अत्यन्तै सकारात्मक साेंच, जाेशजाँगर तथा उत्साहका साथ सक्रिय जीवन जिउनु भएकोमा गर्व लाग्छ । आमासँग माैलिक रुपमा गाउन सक्ने क्षमता अझै पनि कमि नभएको अनुभुति हुन्छ । आमालाई याे काेसेली पस्कनु भएकोमा हार्दिक बधाई अनि शुभकामना त्यसैगरी आगामी दिनमा पनि आमाका यस्तै काेसेलीहरुकाे दर्शक हुन पाउने आशा राख्दछु । याे तारतम्य मिलाउनु हुने आदरणीय विवि दाइ अनि सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछु💕💕❣️🙏🙏
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@princelamsal13734 ай бұрын
कति राम्रो गीत आमा को कति रमाइलो पनि करोडौं को कलब मा पुगोस आमा को गीत सबैले शेर गरि साथ सपोट माया गरिदिनु होलान्🙏🙏🙏
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@aitaram98223 ай бұрын
❤❤❤❤❤❤
@sohamchhetri38384 ай бұрын
यहा हराको रीतिरिवाज अम्रिकामा भेटियो फिर्ता ल्याउनी काम गर है सुन केटी हो वाउ..!अतन्त मिठो र सन्देशमुलक तीज गीत
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@krishnakto4 ай бұрын
🎉🎉@@bbanuragee
@anjugyawali144 ай бұрын
❤❤❤❤
@dilbahadurrai70512 ай бұрын
पवित्रा दिज्युको गीतले मात्र साच्चिकै नेपालीपन झल्कियो।ह्रदयबाट नै उच्च सम्मान छ।अागामि दिनहरूमा यस्तै यस्तै गीतहरू ल्याउनु होला पर्खाइमा छु।
@bbanuragee2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@KaudinyaGuru3 ай бұрын
मानिसको उमेर होइन सोच बूढो हुन्छ भन्ने कुरा आदरणीय आमा पबित्रा रसाइलीबाट सिक्नुपर्छ । आमालाई हार्दिक नमन ! नेपाली सांगितिक आकाशका जाज्वल्यमान तारा अनि बहुप्रतिभाका धनी बि. बि. अनुरागीका सबै गित , संगितहरु उत्तिकै कर्णप्रिय हुन्छन् । नेपाली मौलिक लोक गितको एउटा पक्ष तिज गितमा आमाछोराले लगातार नेपाली पन झल्काउने कार्य गरिहनु भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना !
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@RamjeeBhusal-x2k3 ай бұрын
आमाप्रती उच्च सम्मान ।आमाको अर्गानिक तिज गितको प्रतीक्षा मा थिए ।सुन्न पाइयो खुशी लाग्यो।सफलताको शुभकामना ।
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@MalatiThapa-t4y4 ай бұрын
यो बिच बिचमा चाहिँ नबोले पनि झनै राम्रो हुने थियो बधाई छ सम्पूर्ण लाई🎉🎉🎉🎉
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@Akkal-SingkoNaati4 ай бұрын
आमा हजुरलाई अमेरिकामा हामीले पाउदा हामी अत्यन्तै भाग्यमानी छौ । सम्मान आमा 🙏🙏🙏
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@menukachauhan61234 ай бұрын
आहा कति राम्रो तिज गित आमाको🙏🙏🙏🙏 येस्तो पो हुनपर्छ त तिज गित त नमन छ आमालाई🙏🙏🙏🙏
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@shankarbk27664 ай бұрын
शुद्ध अर्गानिक तिजको गित सुन्दैछु है दाजु ❤️❤️❤️
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@belkumarisunar6904 ай бұрын
पूजनीय आमा नमस्कार हजुरको यो शुद्ध तीजको गीत सुन्न पाउँदा कानै पवित्र भएको आभास भयो ❤❤❤❤❤
@bbanuragee4 ай бұрын
@@belkumarisunar690 हार्दिक आभार हजुरप्रति
@Pral-i8d4 ай бұрын
आहा ! अर्गानिक, मनोरञ्जनात्मक तथा सन्देशमूलक तिज गीत सुन्न पाइयो आमाको । बधाई तथा शुभकामना❤️❤️
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@Kamalakc54544 ай бұрын
कति राम्रो गाउनु भएको हाेनि गित बधाई छ हजुरलाई🙏🙏
@kumarbc564 ай бұрын
साच्चिकै बुढा पाका भनेको बुढा पाकानै हुन्छन् उहाँ हरुको लहेमै मौलिकता गुन्जिन छ सफलताको अग्रिम शुभकामना हजुर सबैलाई 🙏🙏♥️♥️♥️
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@janakojha84013 ай бұрын
सुन्दर गित । धेरैपछि पुराना कलाकारहरूको सिर्जना सुन्न पाईयो । धनियॅापात । सॅाच्चै हाम्रो वल्लो पल्लो गाउॅघरतिर यसैरिनै आमा/दिदिबहिनीहरू सामुहुकि रूपमा चौतारा, पाटीपौवा आदीमा बसेर तिज मनाएको त्यो क्षण याद मलाई आयो ।
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@KalpanaBistaOfficial4 ай бұрын
नमस्ते म कल्पना बिष्ट हजुर हरुकी प्यरी छोरी मौलिक पन बोकेको तीज गित सुन्न पाउँदा मन्मा खुसी छायो विशेष गरि हामी हरुको मनमन बस्न सफल आदरणीय प्यरो अंकल बि बि अनुरागी ज्युलाई उच्च समान साथै आमा हजुर्लाई पनि धेरै धेरै माया तेसै गरि कल्पना बिस्टको नाम संग चिर्परिचित मेर भगवान् रुपि दर्सक हजुर्लाई धेरै धेरै माया साथै तीज पर्बको सम्पुर्ण लाई शुभकामना ❤❤❤️
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@ranabahadurchhetry18013 ай бұрын
भाग १ देखी भाग चार हेर्न पाइयो सफलताको शुभकामना हार्दीक नमन् आमा लाई ❤❤❤❤
@NitaAacharya3 ай бұрын
आमा को सार्है मनपर्छ सकारात्मक सोच सभ्य सिस्ट तपाइहरुको पुरै परिवार लाई सधै यस्तै उन्नति प्रगति को इस्वर कृपा मिलिरहोस
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@sanumayarana24774 ай бұрын
आमा को तिज को गित साहै राम्रो लाग्यो ❤❤❤❤❤
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@purushottamlamsal65533 ай бұрын
आफ्नो धर्म रीतिरिवाज परम्परालाई पछ्याउँदै यो गीत गाउनुभएकी आमा प्रति हार्दिक नमन बालक कालमा आमाहरूबाट सुनेको गीतको याद आयो बल्ल आज आएर कान पवित्र भयो। त्यो दिनको याद आयो। जुन दिन आमाको काखमा बसेर बाल मस्तीस्कले जान अन्जानमा यस्तो भाकाको भरपुर आनन्द लिएको थियो।
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@RameshPariyar-g6e4 ай бұрын
आहा सलाम अनि उच्च सम्मान छ महान आमा र सर्जग दाजु बिबी अनुरागी ज्यु प्रति 🙏 तिज भाका यसैपनि मिठो झन आमाको मिठो स्वर ले सुनमा सुगन्ध थपिएको छ 🙏👍👏❤️
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@ke-shav33 ай бұрын
मनछोयो लास्टका लाइनहरुले ..... तर आफ्नै देशको यादले मन आत्तिनै, नभुलम है आफ्नै देशको धर्तीलाई..... धन्यवाद
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@KrishnaGrg73 ай бұрын
Best Aama ❤kati ramro gayeko. Aama lai mero taraf bata kehi upahar Dina chahanchu ❤yo honi nepali teej geet bhaneko salute 🫡 ❤
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@chanderduttsharma65363 ай бұрын
सुनी रहुँ जस्तो तीज गीत ।धेरै राम्रो 🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@srishakadhikari22303 ай бұрын
अति मार्मिक र सन्देशमुलक तिज गित प्रस्तुतिकाे लागि आमालाई धेरै धेरै धन्यवाद ।
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@ShishirYogi4 ай бұрын
आहा क्या गजब राम्रो तीज गीत आयो आमाको।
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@gomabista98194 ай бұрын
आहा❤आमाको तिजको कोसेली आएछ❤अघिल्लो सालहरुमा जस्तै यो गित पनि उत्कृष्ट बनोस् शुभकामना छ❤ आमा लगायत सबै टिमलाई ❤❤❤
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@durgabahadur77694 ай бұрын
आहा कति राम्रो गित अगानीक स्परकी धनी आमा हजुले यो उमेर मा पनि कति राम्रो गाउनु भयो हजुरलाइ सन्मानछ❤️🙏अनि होल टिम लगाएत स्वरका धनी सङ्गीत कार बरिष्ट बि बि सर प्रती सन्मानछ❤️🙏🙏
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@HimKumariGurung-rm4xc4 ай бұрын
44@@bbanuragee
@menakathapa31424 ай бұрын
यसपालि अामाको गीत रमाइलो अनुभव पहिला दुःख पिरका वेदनाको गीतले मन छोएको थियो ❤
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@aakashsubedi9404 ай бұрын
वास्तवमा यो हो तिजको गित, आमाको गित सफलता मिलोस
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@pritammalla91513 ай бұрын
आहा कति मिठाे साेरमा आमा लाई धेरै सुभकामना गितभनेकाे यस्तो हाेनि🙏🎉🎉❤❤
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@Pral-i8d3 ай бұрын
यो उमेरमा पनि आमाले कति मिठो गाउनुभएको ! आमालाई नमन🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@sudeepkhatiwada2154 ай бұрын
आमाले यति उज्यालो मुहारमा गीत गायको हेर्दा खुसी लाग्छ।आमालाइ सम्मान छ🙏सबै टिमलाइ नमन्🙏
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@sabitadhakal95864 ай бұрын
अामाकाे याे गित अति राम्रो छ❤🙏
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@keshabbasnet65663 ай бұрын
आहा कति सुन्दर लय शब्द भाका सारै रमाइलो गीत आमा🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@Sargam_edits3 ай бұрын
कति राम्रो गीत आमालाई उच्च सम्मान❤❤❤❤❤❤❤🙏🙏🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@nanimayabhandari-h8u4 ай бұрын
यस्ता गीत वर्षाैसम्म सुनिरहन पाऊँ आमालाई सम्मान छ
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@sagarghimire63083 ай бұрын
आमा को अत्यन्तै मौलिक गित तिज को झल्को दिने आमा को आशिर्वाद सदा मिलोस्🙏🙏💐💐
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@dikurapokharel50333 ай бұрын
कति राम्रो गाउनुभयो आमाले❤❤❤
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@CkBhatta3 ай бұрын
आजभोली संस्कृति को नाममा सुन्नै नसकिने गित अनि परिपाटी को अगाडि अत्यन्तै सुन्दर गित!❤❤🎉🎉 सबै जनाको जय होस।
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@bishnumayasharma20173 ай бұрын
आहा कति राम्रो मौलिक तिज गित
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@rishisharma58864 ай бұрын
आहा कती राम्रो🎉🎉🎉🎉
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@AmritaOli-qz9lj4 ай бұрын
यो हो असलि जिजकाे गित सबै बसेर काेहि नाचेर यसरि यो उमेरमा यति राम्रो तिज गित गाउनु हुनछ यो आमा काे जति गित गाउन नसकने आज भाेलिका गित थुक तिन महिने सुई सिरानि नटटि फाेनमा पपि थुक
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@sanuthakuri89713 ай бұрын
लौन आमाको तिज गित आको २ हप्ता भैसके छ मेरो मा आउन ढिला भयछ भाग १ देखि भाग ४ सम नछुटाई हेर्दै आइ राको यक दमै राम्रो प्रस्तुति आमाको यो भाग ४ चाई करोड कलबमा पुगेको हेर्न मन छ🙏🙏🎉❤❤❤❤
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@ritarana38723 ай бұрын
आहा कत्ती राम्रो तिज गित बल्ल तिजको गीत सुने जस्तो हेरे जस्तो भयो आमालाई धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏
@lilram36673 ай бұрын
राम्रो लग्यो ❤
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@asmitakhadka67013 ай бұрын
आहा आमा कति राम्रो गाउनु भएको । मैले आएदेखि सुनेको सुनै छु ।
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@dikurapokharel50333 ай бұрын
आमा🙏🙏🙏🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@sakashnayak91304 ай бұрын
यसरी नै सुन्न पाइयोस् ।
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@meghrajdangi32063 ай бұрын
मिठो लय,एक्दम राम्रो स्वर आमाको❤️💕🌺🌺🌺🌺
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@dilushahik.c23243 ай бұрын
धेरै राम्राे आमा को अमेरिका यात्रा को वृतान्त मौलिक तिज भाखामा यो उमेरमा पनि आमा को उत्साह प्रशंसनिय छ बीबी अनुरागी भाइ भाग्य मानी हुनु हुन्छ कति रमाइलो वातावरण बनाउनु भएको छ घरमा सरस्वती को बरदान साच्चै को पाउनु भएको छ ।आमा लाई हार्दिक नमन्
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@KhadakBahadur-wp3tu3 ай бұрын
आहा कति राम्रो ♥️♥️♥️♥️
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुर प्रति
@dilipdarai81783 ай бұрын
आमा को बर्ष मा एक पटक तिज गित आउछ मलाई साह्रै खुसी र राम्रो लाग्छ यस्तो पो हुनू पर्छ तिज गित भनेको ❤❤❤❤❤❤
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@dilkumaripokhrel16244 ай бұрын
अाहा आमाको तिज गित सार्हैरमाइलो 🙏🙏🙏🙏🙏
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@Rajan_vlog20523 ай бұрын
अाेहाे! माैलिक तिज कति राम्राे शब्द BB Anuragee सरकाे ❤❤❤
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@sonuthapa92033 ай бұрын
आमाको गित सार्है मन पर्यो मलाई त आमा सफल होस लभ यु आमा ❤❤
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@gitagitu5373 ай бұрын
भाग 5 पनि हेर्न मन थियो आमा गित🙏🙏🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@devrajkhatiwada2503 ай бұрын
अत्यन्तै रमाइलो family
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@lalumuna76123 ай бұрын
तिज गित भनेको त यस्तो पो हुन्छ ♥️ पुराना दिन गाउँ घरमा सुनेर बसेको याद अायो धेरै बर्ष पछि अर्गानिक तिज सुन्न पाईयो 🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@pritamregmi9403 ай бұрын
टह टह जुनले घर उज्यालो आमा हुनाले अर्गानिक तिज गित 🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@mm678413 ай бұрын
आहा साह्रै राम्रो ✅✅🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@karanmayalu95674 ай бұрын
आहा कति मीठो स्वर अनि गित सम्मान छ आमा प्रति कति मौलिक अनि अर्गानिक गित सार्है मन परियो
@SoniThapa-vd8gi3 ай бұрын
आमा को गित त मलइ सारै मन परेको छ उहाँको स्वर कति मिठो रहेछ ❤❤❤❤ उहाँ सङ्ग भेट्न धेरै मन छ मेरो
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@debajitchetia16594 ай бұрын
Although I don't understand meaning of the song but melody of song is sweet.very nice. Thanks to all.( From Assam)
@bbanuragee4 ай бұрын
thank you so much for loving our culture and songs
@BhimDhakal-y8m3 ай бұрын
बल्ल तिज आयको महसुस भो निकै राम्रो मौलिक गित शुभकामना गित करोड भिउजमा पुगोस् कामना
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@laxmikc22253 ай бұрын
सारै राम्रो गीत तीज शुभकामना
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@GitaSunar-hm2dl3 ай бұрын
आहा कति मन छुने गित गाउनु भयकाे मेरि आमा 🙏🙏🙏🙏🙏🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@KrishnaPoudel-x8v3 ай бұрын
आमालाई सलाम्🙏💝 यथार्थ भोगाइ गितै बाट 👌
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@gangatandan68504 ай бұрын
नमस्कार कतिमिठो स्वर। यो हो त तीज गित
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@HimalEnterprises3 ай бұрын
सुन्दर तिज गित आमाकाे Best of luck🙏🙏🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@rekhaadhikari75903 ай бұрын
आमाको गीत धेरै भन्दा धेरै हिट बनुन यहि कामना
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@pragatimagar81893 ай бұрын
आहा! कति मिठो गित जति सुन्यो त्यती आन्नद ❤❤
@muktisigdel59923 ай бұрын
Sarai khusi lagyo a mako get sunda
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@bbanuragee3 ай бұрын
@@muktisigdel5992 हार्दिक आभार हजुरप्रति
@ParbatiSaund4 ай бұрын
आहा मनौ छुने कति रमाईलो आमाको गित रहि छ आमा
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@DikendraGhimire-ef8ki4 ай бұрын
सारै मिठो आमै को गित 🎉🎉🎉❤❤❤
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@junupun24814 ай бұрын
बाग्लुङ को सिङ्गो पहिचान , आमाको हरेक शब्द मार्मिक छ , आमाको आयु लामो होस लब यु आमा
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@bhimbishwokarma94084 ай бұрын
वास्तविक नेपाली तिज गित, हजुरको गीत सुन्दा लाग्छ अझै नेपालमा आफ्नो रितिरिवाज जिवितै छ जस्तो।
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@yamurana26253 ай бұрын
यस्तो पो हो तीज गीत भनेको त वाह🥰🙏🙏👍
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@rajkumarthapa11163 ай бұрын
Balla teej aayo jasto lagyo yo geet sune paxi thank you all team
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@ShantaDhakal-bs8hx4 ай бұрын
अत्यन्त सुन्दर भाव पूर्ण स्वर मीठोसँग गाउनु भयो आमालाई धेरै धेरै धन्यवाद
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@gitabhandari9343 ай бұрын
याेपाे हाे तिजकाे गित कति राम्रो गित अनि लय अगाडि दिनमा पनि अझै राम्रो प्रगति गित सुन्न पाईयाेस 🙏🌺🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@nabarajbaral18953 ай бұрын
असाधयै राम्रो गित आमा बधाई छ।
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@glowup-hindimotivation37293 ай бұрын
Akdamai ramro lagyk geet.... safalta ko suvakamana
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@madhusudhan38313 ай бұрын
गीत सुन्दा नै कती आनन्द लाग्यो । ❤❤
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@RameshRana-ew8yx3 ай бұрын
पबित्रा आमालाई सम्मान 🙏🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@SanjipKarki-xs5cd3 ай бұрын
धेरै राम्रो लाग्यो
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@MinuSilwal3 ай бұрын
सारै राम्रो तिज गीत आमा लाई ❤️ नमन 🙏 सबै दिदी बहिनीहरुमा २०८१ सालको शुभकामना 🙏🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@lilugurung4 ай бұрын
यहाँ हराएका रितिरिवाज अमेरिकामा भेटियो ! फिर्ता ल्याउँने काम गरहै सुन केटिहो !! आमाले देख्नुभएको अमेरिका दुरुस्तै उतारेर गाउँनुभो बधाईछ आमाहरजुर लाइ ❤
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@premkatawal62314 ай бұрын
केहि बर्ष यता हरेक बर्ष तीजको सु-अवसरमा आमा हजुरबाट एउटा तीजको मौलिक गीतको प्रतिक्षीमा हुन्छु! पछिल्लो समयमा तीजको नाममा बजारमा हरेक बिकृती र बिसंगती छाइरहेको बेला तीजको गीत यस्तो हुनुपर्छ भन्ने एउटा मिठो सन्देश र उदाहरण सहित मिठो तीज गीत बनेको रहेछ! आमाहजुर, बी.बी. सर अनि सम्पूर्ण टीमलाई हार्दिक बधाई अनि सफलताको शुभकामना ब्यक्त गर्दछु!🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@shobapoudel67113 ай бұрын
यस्तो पो तिज को गित आमा कोपरिवार नि 👍️👍️👍️👍️👍️
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@AakashRana-p5s4 ай бұрын
याे हाे के तिज गित❣️❣️❣️❣️
@bbanuragee4 ай бұрын
हार्दिक आभार हजुरप्रति
@bhimbahadurkhatri59933 ай бұрын
आहा कति राम्रो तिजको गित आमाको जति सुने पनि मन नभिरने मनैदेखि सम्मान आमा🙏🙏🙏🙏🙏🙏
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुरप्रति
@NewarBasanti3 ай бұрын
नमस्कार 🙏अत्यन्तै राम्रो प्रस्तुति आमाको जतिपटक सुनेपनि सुनिरहन मन लाग्ने ।प्रगतिको कामना सम्पूर्ण लाई❤❤🙏🙏🙏