जस्तो गल्ती भएपनि पिडक लाइ भेट्न जानु भयो यो जो महान्ता र नानि हरुलाई पनि सबै गर्छु भन्ने कुरा यो त झन महान कुरा हो प्रकास गुरु सलाम छ मान्छे ले जानि जानि गल्ति गरेको हुदैन 🙏🙏
@EmoxMagar9 күн бұрын
Yo radi Pani dongi jarki ko chela hunu parcha tero budara ta hunu parne morako thau ma
@SDPElectricPlumber9 күн бұрын
युवाराज राई ए... नेपालमा कानूनी राज्य छैन मान्छे मार्ने अनी ठूलो कुरा गर्छ यस्तै हो भने पैसा हुने मान्छेले मान्छे मार्दै हिड्ने अनी गरीब मान्छे चाही मर्ने यो न्याय हो। के गर्ने भ्रष्टाचार नेताहरुले चलाएको देश दुःख लाग्छ
@untouchparadise47189 күн бұрын
tero poi holaaaa tyo bhujel aniii lechas
@trekguidechetan818410 күн бұрын
आफ्नोे गल्ती स्वीकार गर्नु यो नै मानिसको सबैभन्दा उच्च गुण हो,प्रकाश भुजेलको यो गुण सँधै यस्तो नै रहिरहोस्।
@SDPElectricPlumber9 күн бұрын
युवाराज राई ए... नेपालमा कानूनी राज्य छैन मान्छे मार्ने अनी ठूलो कुरा गर्छ यस्तै हो भने पैसा हुने मान्छेले मान्छे मार्दै हिड्ने अनी गरीब मान्छे चाही मर्ने यो न्याय हो। के गर्ने भ्रष्टाचार नेताहरुले चलाएको देश दुःख लाग्छ
@BindaLimbu-vb4nu10 күн бұрын
दुर्घटना अन्जान्मा नै हुन्छ सबैले स्विकार्नु पर्छ जो हुनुथियो भएरै छाड्छ।
@udendukpa96419 күн бұрын
Ho ni😢❤
@SDPElectricPlumber9 күн бұрын
युवाराज राई ए... नेपालमा कानूनी राज्य छैन मान्छे मार्ने अनी ठूलो कुरा गर्छ यस्तै हो भने पैसा हुने मान्छेले मान्छे मार्दै हिड्ने अनी गरीब मान्छे चाही मर्ने यो न्याय हो। के गर्ने भ्रष्टाचार नेताहरुले चलाएको देश दुःख लाग्छ
@SEUDALL.9 күн бұрын
दुर्घटना गरायर यसरी क्षेमा माग्न जाने पहिलो ब्यक्ति नै प्रकाश भुजेल हुन अरु त भाग्ने पीडित लाई धम्काउने गर्ने मान्छे छन नानी हरु को भगवान ले कल्याण गरुन
@TejdajeMagar9 күн бұрын
यस्लाइ दुर्घटना गरायको भनिन्दैन मित्र दुर्घटना भयको भनिन्छ अन्जान मा भयको घटना हो गरायको हैन
@TejdajeMagar9 күн бұрын
यस्लाइ दुर्घटना गरायको भनिन्दैन मित्र दुर्घटना भयको भनिन्छ अन्जान मा भयको घटना हो गरायको हैन
@SDPElectricPlumber9 күн бұрын
युवाराज राई ए... नेपालमा कानूनी राज्य छैन मान्छे मार्ने अनी ठूलो कुरा गर्छ यस्तै हो भने पैसा हुने मान्छेले मान्छे मार्दै हिड्ने अनी गरीब मान्छे चाही मर्ने यो न्याय हो। के गर्ने भ्रष्टाचार नेताहरुले चलाएको देश दुःख लाग्छ
@GangaMukhiya-ds9vi9 күн бұрын
नानी घटना अन्जानमा हुने हो माफी देउ अरु भए यसरी आउने थिएन पस्ताप भन्दा ठुलो केहि हुदैन ।
@ShyamMagar-f9o9 күн бұрын
यो त पक्का हाे नि अरु भए आउने थिएन
@SyammayaLama-z5i9 күн бұрын
कत्ति महान प्रकाश गुरु संसारको सबै मान्छे यस्तै सोच बाको baye संसार kasto राम्रो हुन्थ्यौं❤
@tirthamanpakhrin49189 күн бұрын
यतिको महान कर्म अहिले सम्म नेपालमा कसैले गरेको छैन।धर्म गुरुको सधै इस्वर दाहिने परिरहुन सलाम छ यहाँलाई🙋♀️
@padampaudel12499 күн бұрын
धन्यवाद छ प्रकास जी बच्चालाई आफ्नै सम्झनामा सधैभरि ।
@rajkbasnet179410 күн бұрын
जे हुनु, भयो अब सबैलाई राम्रोसँग हेरचाह गर्नुपर्छ ! धन्यवाद!
@SDPElectricPlumber9 күн бұрын
युवाराज राई ए... नेपालमा कानूनी राज्य छैन मान्छे मार्ने अनी ठूलो कुरा गर्छ यस्तै हो भने पैसा हुने मान्छेले मान्छे मार्दै हिड्ने अनी गरीब मान्छे चाही मर्ने यो न्याय हो। के गर्ने भ्रष्टाचार नेताहरुले चलाएको देश दुःख लाग्छ
@SDPElectricPlumber9 күн бұрын
युवाराज राई ए... नेपालमा कानूनी राज्य छैन मान्छे मार्ने अनी ठूलो कुरा गर्छ यस्तै हो भने पैसा हुने मान्छेले मान्छे मार्दै हिड्ने अनी गरीब मान्छे चाही मर्ने यो न्याय हो। के गर्ने भ्रष्टाचार नेताहरुले चलाएको देश दुःख लाग्छ
@simoongaming48358 күн бұрын
Ja pani ahi xa..aba kanuni hisable sajaye katera aaunu vyo ani atiko garnu vako dherai ramro ni@@SDPElectricPlumber
@puskarmanandhar36739 күн бұрын
पहिलो पटक यसरि देखिए छमाका पात्र हुन प्रकास भुजेल जी🙏🏻🙏🏻🙏🏻
@ShamjhanRai9 күн бұрын
यो भियियो हेरेर मेरो मन आँखा मा आँसु ने थामियना भगवान् जे नहुनु थियो भयो अब को दिनमा राम्रो भयर जानुस छोरी को बिजोक नहोस् भगवान् गुरु हजुर को चार जना भय सन्तान हरु 🙏🙏🧘🧘❤️❤️🌹🌹
@اندرااندرا-ك3ع9 күн бұрын
महान गुरु हजुरको यो बिचाररअतिनै महत्वपुर्ण छ सँधै अरुको साथ सपोट र बिचार हिमत कहिल्यै नटुटोस सँधै मायार साथ सपोट मिलोस नानि हरुलाई आमा बुबाको याद मेटाई दियोस 🙏🙏🙏🙏😭😭😭♥️♥️♥️♥️🌷🌷🌷👍️👍️👍️👍️😘😘😘😘😘😘
@suryagurung90049 күн бұрын
❤याे नै महान काम हाे, यी नाना बाल हरू लाई पालनपोषण काे राम्रो सुबिधा गरिदिनु याे नै महान कार्या हुनेछ ।❤
@basantalama38939 күн бұрын
यो महान बिचार गुरुको सधै भैरहोस
@Minamagar119 күн бұрын
यस्तो घटना कहाँ र कस्को हुदैन र अन्जानमा हुनि हो जानेर कसैबाट हुनि हैन तर नानीहरूले चहिँ धेरै राम्रो मान्छे पाएको हो भाग्य राम्रो रैछ प्रकास गुरु जस्तो बुझ्ने मान्छे पउनु भयो 🤝🤝💞💞
@sobitlimbu9849 күн бұрын
Yes you are right.
@sobitlimbu9849 күн бұрын
Yes you are right.
@GKafley9 күн бұрын
आफ्नो गल्ती महसुस गरेर पिडीत परिवरलाई भेट्नूनै ठुलो कुरो हो र सहयोग हरदम गरिरहने बाचा पनि गर्नु भयो स्वाबास प्रकाश जी तपाई माहन हुनुहुदो रहेछ।तपाईको जय होस।
@ngailamayatamang53359 күн бұрын
एस्तो घटना अरु ले पनि कति गरायो होला ❤कति भयो होला कसैलाई मतलब भएन तर प्रकाश भुजेल ले अन्जान मा भएको घटना लाई एति धेरै ठुलो सजाय दिनु गलत हो ❤❤
@Kushmalama-s6j9 күн бұрын
खुशी लाग्याे प्रकाश भुजेल दाई गल्ति स्विकार गर्नु भयो जय होस् महान् छ हजुरको विचार ♥️♥️♥️♥️♥️🙏
@Janak-c2c9 күн бұрын
हा मि लाई पनि प्रकास भुजेल ज्यू को दुख मा धेरै मन दुखे को छ बच्चा लाई राम्रो संग हेर्ने छन भन्ने आसामा छौ प्रकास ज्यू लाई पनी भगवान साथ देउन
@EkAnjan-r2t9 күн бұрын
"हुने हार दैव नटार।" आफ्नो सन्तान जस्तै उहाँ नानिहरुलाई पनि सबै व्यवहार गरिदिनु होला। हामिलाई तपाईं प्रती पूर्ण विश्वास छ प्रकाश गुरु। जय श्री राम!!!❤❤❤
@Amarsotang20809 күн бұрын
अति राम्रो काम प्रकाश सर 👏👏🙏🤗
@bikramyekten61949 күн бұрын
महान प्रकाश् सर गल्ती मान्छे बाट हुन्छ तर गल्ती स्विकार्नु नै ठुलो महान्त हो यो हो मान्छे मा हुनु पर्ने गुन र नानी बाबू हरुको उजल भबिस्य को शुभकामना
@UttamlalShrestha9 күн бұрын
दुर्घटना अचानक हुन्छ। दुर्घटना भएर यसरी परिवारमा भेट्न गएको पहिलो ब्यक्ति होला। प्रकाश गरु महान हुनुहुन्छ।
@shivarimal80119 күн бұрын
सलाम छ महानता को लागि प्रकाश गुरु लाई सलाम छ 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️🌹🌹🌷🌷🌹🌷🌷दुइवटा बच्चा को लागि बा ,आमा को जिम्मेवारी निर्वाह गरनु होला गुरु🙏🙏🙏🙏🙏दुइवटा नानीहरु को उतोरउतर परगति को शुभकामना ♥️♥️♥️♥️♥️♥️♥️
@Kabi.stha88259 күн бұрын
अरुले भए पोइसा तिर्थ्यो तेस्पछी एसरी जान्थ्यो भेट्थ्यो महान सोच भको प्रकाश भुजेल
@ashokshahi22528 күн бұрын
Paisa gako utauna parena feri
@laxmikarki88419 күн бұрын
प्रकास जि जेहुन थियो भयो अब यो बच्चा हरु को भविष्य उज्वल बनाउने जिम्मा हजुर को
@SDPElectricPlumber9 күн бұрын
युवाराज राई ए... नेपालमा कानूनी राज्य छैन मान्छे मार्ने अनी ठूलो कुरा गर्छ यस्तै हो भने पैसा हुने मान्छेले मान्छे मार्दै हिड्ने अनी गरीब मान्छे चाही मर्ने यो न्याय हो। के गर्ने भ्रष्टाचार नेताहरुले चलाएको देश दुःख लाग्छ
@sanjeebthapa91229 күн бұрын
बास्तबमा प्रकाश गुरु मा मानवता धेरै देखिन्छ यो कार्य लाई अनि ती नानीहरू लाई सधैंभरि हेरचार गरिदिनु होला गुरु आफ्नै छोरी सम्झनु कुनै माया मा अभाव नहोस् 😭😭
@ushakhadka7169 күн бұрын
आफ्नो सन्तान को जति जिम्मेवारी लिनु भको छ तेति जिम्मेवारी यो नानिहरुको पनि लिनु होस्🙏
@suvarazstha65779 күн бұрын
सधै यस्तै हनु है प्रकाश जी 🙏
@entertainment-fp3ex9 күн бұрын
wow kati samajhdar hunu hunxa prakash bhujel namaste gare nani babu ko ujjal bhabishya ko kamana ❤❤❤😢😢
@Ganga67179 күн бұрын
यो भिडियो हेर्दा मलाई पनि एक खुशी लागो , तपाईंले भने जस्तै साच्चिकै यो दुइ जना नानीलाई अब राम्रो स्कुल पढाएर ठुलो मान्छे बानाउनु भयो तपाईं महान हुनु हुन्छ तपाइ धन्य हुनु हुन्छ अनि तपाइलाइ ती बच्चाको आमा बुवाको आत्माले माफ दिनु हुने छ प्रकाश गुरु। घटना जहिले पनि अनजानमा नै हुन्छ तर गल्त!कसको हो भन्ने हुन्छ तर घटना भयो पछि फर्केर आउदैन ।❤❤🎉🎉
@Varrygoodsingh9 күн бұрын
सलाम छ प्रकार सर धन्यवाद🙏💕🙏💕🙏💕 नानीहरू लाइ पनि भगवान😇🙏👼 ले रक्षा गरुन😢😢
@labkushthapa79929 күн бұрын
प्रकास भुजेल महान हुनु हुन्छ भाग्यले फसाउनु खोजे तर बल्ल बाचे पिडित बाबु हरुलाई प्रकास भुजेल कैले दुख दिन्न
@SDPElectricPlumber9 күн бұрын
ए... नेपालमा कानूनी राज्य छैन मान्छे मार्ने अनी ठूलो कुरा गर्छ यस्तै हो भने पैसा हुने मान्छेले मान्छे मार्दै हिड्ने अनी गरीब मान्छे चाही मर्ने यो न्याय हो। के गर्ने भ्रष्टाचार नेताहरुले चलाएको देश दुःख लाग्छ
@kopilakarki27819 күн бұрын
छेत्री बाउन भाको भए फर्केर हेर्ने थीएन मत्वाली भनेको एस्तो मन भाको हुन्छन् म पनि छेत्री नै हो तर यो कुरा सत्य हो आमा बाउ त गुमाए यी बच्चा ले तर अब भबिस्य बन्छ यीनिहरुको हेर्दै जानू होला ❤❤❤गल्ती भोलि हामी बाट नि हुन्छ
@rajkumarstha839 күн бұрын
100% right kura garnu vayo
@sangamGurung7239 күн бұрын
right
@KushalLama-eu5rk9 күн бұрын
Kata kata Sahi jasto lagxa
@Kalpanatmg019 күн бұрын
good sai ho
@dineshacharya-x4v9 күн бұрын
Tero bay ko xetri bahun
@krishnakinara3779 күн бұрын
जे भयो दुःखद भयो अब त्यो दुःखको कहिकतै असर र प्रभाव यी साना बच्चामा नपरोस एउटा अनुपम उदाहरण बनेको यो समाजले देख्न पाउ भगवानले कल्याण गरुन प्रकाशले प्रकाश यो परिवारमा दिईरहोस सबैको मुहारमा हाँसो आयोस देख्ने बुझ्नेलाईपनि मन शान्त होस
@kiranrai40999 күн бұрын
दुर्घटना जानीजानी कसैले गरेको हुँदैन अन्जानमा हुने हो । प्रकाश भुजेल जि ले जुन खालको मानवीय धारणा राख्नुभयो यो नै सबैभन्दा राम्रो पाटो हो।
@dilyonjan74369 күн бұрын
सत्य मानव ले सत्कर्म गर्न कहिले पनि पछाडि पर्दैन यहि हो भगवान को आशीर्वाद ❤
@manishashrees88779 күн бұрын
Kati mahan soch ani bichar ho 👏👏
@comedykings11619 күн бұрын
प्रकाश भुजेल भाइर झाक्री हो त्रर झाक्री ले अरुको भबिसे हेर्नू हुन्थियो त्रर आफ्नो भबिसे को बरेमा हेर्नु भयन त्रर आज आयर हजुर को कुरा सुनेर ❤️❤️❤️❤️👌🙏🙏🙏
@dimplerai92479 күн бұрын
यो एउटा घटना थियो ,नानिहरुको भाग्य ,प्रकासको लेखान्त यसमा भुजेल्ले गरेको याचना लाई सम्मान गर्नु पर्छ ❤
@JunaRai13319 күн бұрын
जानेर गरेको गल्ती हैन प्रकाश भुजेलले पनि नानीहरूले र अरु सबैले बुज्नु पर्छ अन्जान को गल्ती हो भाबीले लेखेको उहाहरुको निधन एउटा महान ब्याक्तीको हातबाट हुन पुग्यो प्रकाश भुजेलको ठाउँमा अरु कोही थियो भने यतिको रक्ष हुदैन थियो नानीहरूको यो कुरा सत्य हो
@NickTv9019 күн бұрын
प्रकाश गुरु को ठाउँ मा अरु भको भए यति सम्म गर्न जाँदै जान्थेन गुरु जस्तो मान्छे सँग ठोक्किन पुग्नु भयो र त यति सम्म सहयोग पाउनु भयो जे लेखेको छ तेई भोक्नु पर्छ 😢😢😢😢
@dilipkhaling92789 күн бұрын
I'm so speechless 😢😢😢 when I see that little kid innocent face , thakai chha galti manche bata nai huncha tara hajur le bhanko kura ma future ma khai changess nawos tyo Sano nani le Kati aafno aama khojdai hola 😢😢😢😢?
@champathapa62649 күн бұрын
Sachai mahan hunuhunx guru ji hajurko kura sunda sarai vabuk vaya 😢😢 accident vaneko achanak hune ho but ahile samma kasaile garna nasakeko mahan kaam hajur le garnu vayo sadai yesari maya garnu hoi nani harulai
@Angel_gem_139 күн бұрын
प्रकाश भुजेल गुरु हिजाे गुरु भनेर मनमा इज्जत थियाे भने आजकाे याे भिडियाे देखेर झन सम्मान बढेकाे छ,तपाईलाई धेरै धन्यबाद प्रकाश गुरु।प्रकाश भुजेल गुरुकाे श्रीमती नि उमेर सानै भय नि यकदम बुझ्ने लाग्छ,हरेक पलमा गुरुकाे साथ सपाेट दिनाेस बैनि
@kusumMagar-v9n9 күн бұрын
सते र सहि हुनुहुन्छ गुरु🙏🙏🙏😭😭💖
@yalamhangRaivlog9 күн бұрын
सानो सानो youtuber साथी हरु यता हैई यक अर्कोलाई सपोर्त गरुम यैइ हो मोउका❤❤❤❤❤
@sunithalimbu98369 күн бұрын
एत्ति को इमानदारी पुर्बक आफू ले पीडित सङ माफी मागेको पहिलो पल्ट देखे ❤❤
@mohanrosaili6459 күн бұрын
Derai ramro kaam garnu voko ch great job hajur ko chose salaam ch
@OshinBasnet-u8y9 күн бұрын
बिचरा गुरुलाई पनि त पीडा भएको छ नि यहा मान्छे पैसा तिरे पछि कोही यसरी भेट्न जाँदैन होला सायद गल्ती भए पनि नभए पनि तर सम्मान छ गुरु सलुट छ गुरु प्रति 🙏🙏🙏 र नानी बाबु प्रति माया
@sonampalzom61409 күн бұрын
Very good job, Parkarbhujil Guru ju,
@rajuachhami68889 күн бұрын
Prakash bhujel guru ko aasirbad le yo nani haru lai aasirbad lago saby jana le sath saport garnu hola nani lai ani guru lai pani anjan ma bhaye ko ghatna lai pratisod linu hudyna plz saby le bujhne kosis garau bhalo hune xa jai sambho🙏🙏🙏
@dawatshringsherpa62999 күн бұрын
गुरुकाे जय हाेस ,जे हुनु भैगाे अबा अउने दिनहरु राम्राे हाेस
@SitaRai-q7g9 күн бұрын
Ati ramro bichar parkas bhujelko Salam x
@umakantasitoula65629 күн бұрын
प्रकाश् जीको महानता हो😊
@Kinjal.karki9999 күн бұрын
गुरु भन्यको गुरु नै हो ।सलाम छ।
@nabinnepal36889 күн бұрын
जेहुनु भयो तर गल्तिको पस्चाताप गरेर नानिहरुसग माफी मागेर नानिहरुको शिक्षा र पालन पोषण हेर्छु भन्नुभयो प्रकाश भुजेल गुरु यहि महानता हो
@RitaKC-lh5vc8 күн бұрын
Thanks prakash bhai 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵👍👍👍
@Pardeshi7279 күн бұрын
दुर्घटना हुन्छ यो नचाहेर हुने हो पीडित लाई हौसला दिनु भयो राम्रो कुरा हो म पनि यस्तो घट्नामा धेरै दुखी हुन्छ मलाइ पनि यस्तो पीडा परेको सम्झिए तर् मलाइ त यस्तो हौसला पाइएन उल्टो नेपालको कानुनमा रहने ब्याक्तीहरू पनि म माथिनै लागेको थियो उल्टै घाइते किन राखेको मारीदिए पनि भन्यो न्यायलयका मान्छे मुद्दा लयका ती जिप्रप्काका ओकिल पोखराको टङ्क ले म नामनै तोकेर भन्न सक्छु
@SaradaBamSaradaBam9 күн бұрын
Dheri dheri dhanyebad parkash vujel guru lai
@DikshaDarlamiMagar9 күн бұрын
Prakash dai ekdam best
@bukeshmudbari20379 күн бұрын
ईश्वरले सबैको कल्याण गरून । मानवता भएको असल मान्छेको परिचय दिएर राम्रो काम गर्नुभयो ।
@gjunuGurung9 күн бұрын
Galti suikarnu nai mahan ho parkash sir dande bat ❤❤❤❤ bichara bacha pani sano sano rahixan maya gardinus
@geetathapa14389 күн бұрын
Thank you so much Prakash Sir 🎊🙏
@UniqueThakuri-v1f7 күн бұрын
Guru g vagwan ho hajur ta 😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🧡🍉🍉🍉🍎💯💯💯🍎🍎💕💕🥰💟💟👍👍👍💛🍓🍓💯💯🇳🇵🇳🇵🥀👍👍👏👏👏🌿🌿🌿👌👌🌹🌹🔔😭😭😭🌺🌺♥️♥️💞💞🙏💕🥰🍉🧡🍎
@KiranMagar-u9h9 күн бұрын
Good dime Prakash Guru lai Salam chh 🙏🙏🙏🙏
@Jethochannel9 күн бұрын
यहि नै हो मानवता हो
@KamalaMagar-b3k9 күн бұрын
Kati ramro soc guruko ❤❤❤❤
@bisworai81389 күн бұрын
Namastee guru🙏 hajurko mahan bichar .hajurko manab sewa ma bhagawanko najar rahos vnera bhagawanko name liyako chhu🙏
@ArunChaudharyshorts-p2k9 күн бұрын
कति राम्रो बिचार छ सलाम छ गुरु
@Shreekrishna-199 күн бұрын
धेरै धेरै धन्यवाद प्रकाश सर हजुर भगवान बनेर आउनु भो
@PramilamusicPvt.limited9 күн бұрын
जे जसो भो मेरो आखामा आँसु आयो😭😭
@pramilathapa79299 күн бұрын
Dherai ramro kura garnu vayo gurule🙏
@kamanlama21169 күн бұрын
धन्ये बाद गुरु हजूर भगवान नै हुनु हुन्छ यो टूहुरो नानी हरुलाई भेट्नु अउनु भयो हजूर माहान हुनु हुन्छ गुरु
@SapanaGc-v7t9 күн бұрын
Kati mahan guru🙏🙏
@harirai5889 күн бұрын
Very good Prakas bhujel🙏❤️❤️❤️❤️👏👏👏👏👏
@AnuRana-h1x9 күн бұрын
Kati ramro hajurko socha
@GopalGadal-n1w8 күн бұрын
Ramro kama prakas manab sewa aasram good job ❤❤❤❤
@DipakMagar-jl3gt9 күн бұрын
Dheraii ramro Kam garnu vyo 🙏🙏🙏🙏🙏🙏 Prakash Vujel 🫶🤭🤭🤭
@IcepaBlogger9 күн бұрын
दुर्घटना अन्जनमा हुन्छ जानीजानी कसैले गरिन् जे कुरो भयो यो ठूलो दुर्घटना थियो माफी दिनेलाई पनि सलाम
@PasangSherpa-tw6gl9 күн бұрын
Derai ramro kura prakash gourou je🙏🏾
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल9 күн бұрын
मिडिया को अगाडी मात्र यस्तो राम्रो मात्र बन्न नखोज्नु होला गुरु मिडिया पछि पनि एक नास होस आफ्नै परिवार को जस्तो सम्मान गर्नु होला जति सकिन्छ क्षेमता आनुसार सहयोग गर्दै जानु होस 😢😢😢 । जहिले गुरु गुरु को नाम मा रहे को देख्न पाउ । जय 🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🤳🤳🙏😭😭😭😭
@rai20329 күн бұрын
Mannai xooyooo mayroo pani Prakash Bhujeyel brotherkoo kurraaley😢😢😢❤❤❤
@GaneshSunar-i7y9 күн бұрын
Good work 🎉🎉🎉
@TilakPunmagar-k4n9 күн бұрын
अब दुरघटना जाजी जानीजानी हुन्न यसरी पीडित सङ्ग्ग भेट्न् पुग्नु भो योनै राम्रो पछ्री हो
@sapanarai19609 күн бұрын
यति महान हुनुपर्छ गलती भयो तर गलती महसुस गर्नु पछ सलाम छ
@harrytamang9349 күн бұрын
सहि कुरा भानु भयो हजुरले नानीहरूको लागि।
@kpchapagain69779 күн бұрын
प्रकाश गुरु यी नानिहरुले अाफ्नाअभिभाबक नभएको महसुस नगरुन तपाईं केहिदिनकाे लागिमात्र अभिभावक नबनिदिनु हाेला ? उनिहरु अाफ्नाे खुट्टामा नउभिउनजेल सम्म अभिभावक्त्ताे ग्रहणगरि दिनुहाेला ?
@KumarKhadka-v7k9 күн бұрын
यी नानी हरुको भबिस्य को बारेमा सोचदिनु प्रकाश सर नहुनी भैहाल्यो
@bcmoonisha70849 күн бұрын
Esto kunai bekti hudaina salute for prakash bhujel j jasto vanoa etti ko manxe kohi hudaina❤❤❤salute
@tashitashi8889 күн бұрын
Thanks to prakash bhujel
@kamalamagar41869 күн бұрын
Derai khusi lago parkash sir ko kurale
@opvideoc27539 күн бұрын
भुजेल जातिहरू सारै नै मन को दयालु हुन्छ 🎉🎉🎉 4:37 ❤
@ArunChaudharyshorts-p2k9 күн бұрын
Dherai ramrod bichar good
@MeraDevi-pj3nd9 күн бұрын
नमस्कार धेरै माहान हुनुहुन्छ प्रकास गुरु धेरै धन्यबाद हजुर लाई ❤❤❤
@KalyaniRai-zx1wk9 күн бұрын
एक दमै राम्रो काम ❤❤❤❤
@mayarana47279 күн бұрын
महान विचार गुरू❤❤
@tirthamagar28949 күн бұрын
गल्ती स्वीकार नुनै ठुलो कुरा हो माहान सोचाइ ठुलो मन छ गुरु को अब यो नानि हरु लाई आफु सँगै राख्नु भयो भने त झनै राम्रो हुन्थ्यो जय होस् गुरु को 👍🩵
@Sanurai6319 күн бұрын
गुरु हजूर जस्तों मन भको manchhe कम नाई भेटीन्नछ सेल्यूट गुरु अनी plz यो नानी हरु लाई गुरु हजूर संगै rakhnus😢