'Malin Chha Muhar मलीन छ मुहार' Suprim Malla | Hari Giri Bimarshi | Nisha Ranapal 2022 HAMAL MUSIC

  Рет қаралды 2,453,517

Hamal Music

Hamal Music

Күн бұрын

Пікірлер: 1 100
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
निकै राम्रो रहेछ खुसी लाग्यो नयाँ प्रतिभाले पनि हामी दर्शकलाई खुसी र मनोरञ्जन दिनुभएको छ करोडौंको शुभकामना ।
@SangitaPoudel
@SangitaPoudel 2 жыл бұрын
धेरै मन छुने गीत सफलताको शुभकामना सम्पूर्णमा
@opprabesh8216
@opprabesh8216 2 жыл бұрын
aahaa kati ramro song😭😭😭
@JamunaSanamOfficial
@JamunaSanamOfficial 2 жыл бұрын
निकै मन छुनि अनि रुनी गीत शुभकामना टिमलाई
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much.
@rojiadhikari9638
@rojiadhikari9638 2 жыл бұрын
Wow
@BistaAndBistaSuppliyers
@BistaAndBistaSuppliyers 3 ай бұрын
0:19 0:19 0:19 ​@@HamalMusic
@amarchandnjr1090
@amarchandnjr1090 2 жыл бұрын
जे होस टिकटकले सबैलाई भिडियो खेल्ने मौका दिएको छ
@hikmatshahikshitiz
@hikmatshahikshitiz 2 жыл бұрын
आहा सुप्रसिद्द बालगायक सुप्रीम बाबू,निसा रनपाल ,हरि बिमर्षी को आवाजमा अनि हरि दाइकै शब्द संगीतमा मलिन छ मुहार हेर्दा हेर्दै आँसु झर्यो ।सबैलाइ धन्यवाद अभिनयमा जोडिने सबैलाइ❤️❤️
@devikumal3946
@devikumal3946 2 жыл бұрын
निकई मार्मिक गीत सुन्दा र हेर्दा आँखा बाट आँसु आको पत्तई पाइन😂😂😂 बधाई छ सम्पूर्ण टीम लाई
@learnforlife9977
@learnforlife9977 2 жыл бұрын
उत्कृष्ट शब्द चयन प्रती नतमस्तक छु, सुप्रीम बाबूको आवाजको त ठूलो फ्यान नै हुँ म र तीनैजनाले यो गितलाई पनि पुरापुर न्याय गर्नु भएको छ । यसपालीको तिज यो गितमय बनोस शुभकामना 🙏
@babitarai8651
@babitarai8651 2 жыл бұрын
यो गित र भिदियोले मन छोयो र मेरो जिबन्मा मेल खान गयो😭😭😭😭😭😭😭😭
@HariGiriBimarshi
@HariGiriBimarshi 2 жыл бұрын
Thank you so much
@HariGiriBimarshi
@HariGiriBimarshi 2 жыл бұрын
नमस्ते म यो गितको सर्जक तथा गायक Hari Giri Bimarshi हजुरहरुलाई यो सिर्जना कस्तो लाग्छ प्रतिकृया दिनुहोला है।
@sandiprai6329
@sandiprai6329 2 жыл бұрын
अति राम्रो छ गित
@HariGiriBimarshi
@HariGiriBimarshi 2 жыл бұрын
Thank you
@bijayabistacomrade6103
@bijayabistacomrade6103 2 жыл бұрын
अति सुन्दर गित सुनि रहु लाग्ने
@sumitsmit926
@sumitsmit926 2 жыл бұрын
सुन्दा सुन्दै आखा बगेको पत्तै भएन । कस्ता कस्ता गीतहरुको बिचमा यस्ता गीत पनि छ है भन्ने भान भो शब्द स्वर र संगीतको मिठो मेल भएको छ बधाई छ होल टिमलाई ❤️🙏🏻
@sureshkhadka7849
@sureshkhadka7849 2 жыл бұрын
अति सुन्दर छ ,यस्तै यस्तै उत्कृष्ट शब्दमा आगामी दिनमा पनि आइरहुन🙏😍😍🇳🇵
@दिपेन्द्रमहाराज
@दिपेन्द्रमहाराज 2 жыл бұрын
गीत भनेको यस्तो हुनु पर्छ। सबै परिवार बसेर हेर्न मिल्ने .... गीत सुन्दै जादा कुन बेला आँशु झर्यो थहाँ नै भएन । 😘😘😘
@ManishaSharma-cu5my
@ManishaSharma-cu5my 2 жыл бұрын
Hai man paryo
@gaumayapoon6853
@gaumayapoon6853 2 жыл бұрын
Sachchi meroni aasu jhareko the vayn
@hmtvnepal3174
@hmtvnepal3174 2 жыл бұрын
Thank you
@shankarbc2409
@shankarbc2409 2 жыл бұрын
Sai ho daju
@Jonishamagarni
@Jonishamagarni 6 ай бұрын
qqaqqqaaaaQqaaqqqqqqqaqaqaqqqaaqqqqqqqqqqqqaqqaqaaaaaaaqaAqaqaQAQ@​@@ManishaSharma-cu5my
@रमिताश्रेष्ठ-ह9फ
@रमिताश्रेष्ठ-ह9फ 2 жыл бұрын
कयौं पटक माइतीको अगाडि मुस्कुराउने कोसिस गर्दा गर्दै महोदय मुखले सुन्नाउन नसके पनि आखाले बताएका छन मेरो पिडाहरु💔💔💔💔😭😭😭😭
@HariGiriBimarshi
@HariGiriBimarshi 2 жыл бұрын
Wow
@shabinasunar8941
@shabinasunar8941 2 жыл бұрын
Ho hjr same
@sureshkhadka7849
@sureshkhadka7849 2 жыл бұрын
आगामी दिन ती आँखा मा हर्ष मुहारमा खुसी छाओस ,स्वामीराजा घर परिवारको बुद्धि फिरोस बुहारीलाई छोरी सरह ब्यबहार गरून् यहीँ कामना
@Beeshnu
@Beeshnu 2 жыл бұрын
कसले भन्छ मौलिक गितहरु हराउदै गए भनेर 🤔 यस्तै स्रस्ताहरु बाँकी नै छन र त मन ढुक्क हुन्छ नि😊 हाम्रो संस्कार संस्कृति बर्षौसम्म पनि रहिरहन्छ भनेर 🤗 उत्कृष्ट गित 👌
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much for your good comments.
@Mahen829
@Mahen829 2 жыл бұрын
Sarai mitho ❤ Congratulations entire team 🎉🎉
@rijanfrancisco2398
@rijanfrancisco2398 2 жыл бұрын
समाज मा अझै पनि यस्तो घट्ना हरू घटिरहेका छन् । कयौ नारिहरू पिडित छन्। यथार्थ घट्नालाई समिटियर बनाएको भिडियो ले साच्चिकै मन छोयो best wishes all team 🙏
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much sir hajur.
@sangyelodromgr4033
@sangyelodromgr4033 2 жыл бұрын
आहा ! मल्टी ट्यालेन्ट बाल गायक #सुप्रिम मल्ल भाई र नवोदित गायिका #निशा_रनपाल बहिनीले यो गीतका लयको भाव र सब्दले भाबुक बनायो । साथै, हाम्रो समाज भित्रका शोशल मिडियाको दुरुपयोग गर्ने ती बेथिति, विसंगतिलाई सन्देश दिने गरी बजारमा ल्याउन सफल सर्जक तथा सम्पुर्ण अभिनय कलाकारले असाध्यै न्याय दिएको छ सम्पुर्ण कलाकार टिमलाई #बधाई छ ।
@HariGiriBimarshi
@HariGiriBimarshi 2 жыл бұрын
Thank you so.much hjur
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much 💖💖💖
@pratikofficialp.b1205
@pratikofficialp.b1205 2 жыл бұрын
एकदम मनछुने स्वर, शव्द ,लय,र संगीतले भरिपुर्ण मार्मिक मिठो गीत।❤️ बधाई छ सम्पुर्ण टिमलाई 🙏 ।फेरि पनि आगामी दिनमा एस्तै मिठो र सुमधुर गित सुन्न पाइयोस् ।
@laletapoudel5044
@laletapoudel5044 2 жыл бұрын
तिज आए झै लाग्यो यो गित सुनेर
@mithubhandari7392
@mithubhandari7392 2 жыл бұрын
मार्मिक शब्दले भरिएको तिज कोसेलीले आँसु बर्सियो।सबैजना लाई बधाई तथा शुभकामना छ।
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much 💗💗
@sumitramarattha607
@sumitramarattha607 2 жыл бұрын
मेराे जिबनमा मेल खाने गित ।😭😭😭
@oppoaft
@oppoaft 2 жыл бұрын
मार्मिक मनछुने गीत अत्यान्तै राम्रो छ र सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना दिन चाहन्छु।
@karunabasnet4341
@karunabasnet4341 2 жыл бұрын
हाम्रो समाजको यथार्थ लाइ यकदम राम्रो सङ चित्रन गरियको गित 🥰🥰🙏🙏
@gomagyawali7956
@gomagyawali7956 2 жыл бұрын
आहा कति मन छुने गीत उस्तै अभिनय पनी बधाई छ सबैलाई ❤️❤️
@HamalMusic
@HamalMusic 2 жыл бұрын
हमाल म्युजिकको प्रस्तुतिमा हरि गिरि बिमर्शीको Malin Chha Muhar मलीन छ मुहार, स्वर हरि गिरि बिमर्शी, सुप्रिम मल्ल ठकुरी र निशा रनपाल,अनु पराजुली सुप्रिम मल्ल ठकुरी रमेश बिश्वकर्मा र संगीता श्रेष्ठको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला।
@sandiprai6329
@sandiprai6329 2 жыл бұрын
अति राम्रो गित छ सफलता होस
@pratimatamang179
@pratimatamang179 2 жыл бұрын
Ok
@nagendrakhadka1023
@nagendrakhadka1023 2 жыл бұрын
आहा गीत भानको यस्तै हुनु पर्छ ।यो वर्षकै सबैभन्दा राम्रो लाग्यो यो गीत भाई सुप्रीम लगायत सम्पूर्ण टिमलाई सफलताको सुभकामना छ।
@newloksong5753
@newloksong5753 2 жыл бұрын
हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..
@yamunabhatta5855
@yamunabhatta5855 2 жыл бұрын
सारै राम्रो😍😍 हाम्रो समाज मा धेरै को जीवन सङ्ग मेल खाने गित😍😍😍 सफलताको शुभकामना
@anusitauladahal3199
@anusitauladahal3199 2 жыл бұрын
Sarai ramro x Babu
@razwanchhetry1231
@razwanchhetry1231 2 жыл бұрын
उत्कृष्ट मौलिक सृजना, शुभकामना सबैलाई ।
@bimalaaryal1380
@bimalaaryal1380 2 жыл бұрын
मार्मिक गित
@hmtvnepal3174
@hmtvnepal3174 2 жыл бұрын
Thank you so much
@sunitasunar4497
@sunitasunar4497 2 жыл бұрын
Dhari ramro dai Vai ko pargare hos
@chandaaryal5231
@chandaaryal5231 2 жыл бұрын
आहा कती मीठो गीत धेरै धेरै सफलता को शुभकामना सबै टीम लाई 🙏💖🎶
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much 💓💓
@sumitramarattha607
@sumitramarattha607 2 жыл бұрын
❤️❤️
@HariGiriBimarshi
@HariGiriBimarshi 2 жыл бұрын
Thank you
@gumanmagar4909
@gumanmagar4909 2 жыл бұрын
आहा कति मन छुने गित सफलताको सुभकामना
@rakeshkunwar6692
@rakeshkunwar6692 2 жыл бұрын
धेरै मन छुने गीत छ सफलताको शुभकामना प्यारो दाई भाउजु 🙏🏻🙏🏻🙏🏻🙏🏻
@sasotamagar8137
@sasotamagar8137 2 жыл бұрын
Sarai ramro sanga git sunda Sundai aakha vari aasu aayo Babu ko sabai ramro xa ❤️❤️❤️❤️❤️
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much ❣️❣️❣️❣️
@netramagar7141
@netramagar7141 2 жыл бұрын
नुन तेल मसला सबै मिलेको तरकारी जस्तै स्वादिष्ट लाग्यो , सबै टिमलाई अग्रिम शुभकामना स्पेसल बाबु सुप्रिमलाई 💏👩‍❤️‍💋‍👨
@hmtvnepal3174
@hmtvnepal3174 2 жыл бұрын
Thank you so much
@saritachaudhary2700
@saritachaudhary2700 2 жыл бұрын
Suprim babu sarai mitho shorwa ko dhani badhai xa
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you .
@saroonamgr8884
@saroonamgr8884 2 жыл бұрын
म अभागी लाई यस्तै गीत सुन्न मन लाग्छ अनि आँखा मा आँसु आउँछ😭😭😭😭
@janakithagunna6162
@janakithagunna6162 2 жыл бұрын
😓😓
@Sapanabudh
@Sapanabudh 2 жыл бұрын
Wow teej song vneko yesto hunu parx moulik jhalkaune good luck vai n all teem
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much.
@dangibimal139
@dangibimal139 2 жыл бұрын
हार्दिक शुभकामना मिठो गीतको लागी
@babitaadhikari882
@babitaadhikari882 3 ай бұрын
TikTok ma suner aaune jati hajir ham 😢😢ramro Geet raix tr TikTok vat suner 2years paxi aaj sune 👌👌
@lalitgiri6159
@lalitgiri6159 2 жыл бұрын
Badhai xa purai team lai
@chitraoli944
@chitraoli944 2 жыл бұрын
Mero tw aasu aayo
@dineshshrestha6886
@dineshshrestha6886 2 жыл бұрын
मेरो बैनी अनुको लागि मेरो कमेन्ट धेरै राम्रो अभिनय अनु
@newloksong5753
@newloksong5753 2 жыл бұрын
हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..
@pranishathami4592
@pranishathami4592 2 жыл бұрын
tiktok ma देखेर youtub मा पूरा vidio हेर्न आइ पुगे धेरै मीठो र मार्मिक लागि सबै लाई badhai ka sath best of lock
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you ❤️❤️❤️
@nandanepali1681
@nandanepali1681 2 жыл бұрын
गायक गायिका को उत्कृष्ट भोइस अनि अभिनय कर्ता पनि उस्तै दामी एकदम दामी ।💝💝💘💘💝💝🌺🌺🌺💕💕💕💕💕🌺💝💝💘💘👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑
@nirajanxetri07
@nirajanxetri07 2 жыл бұрын
Wow babu 🥰@suprim
@padamgm418
@padamgm418 2 жыл бұрын
2089 ko पहिलो तिज गित हो मन परेको
@nishalama1514
@nishalama1514 2 жыл бұрын
गीत सुन्दा सुन्दै कति खेर आँसु झर्यो पत्तै भएन 😥
@HariGiriBimarshi
@HariGiriBimarshi 2 жыл бұрын
Thank you
@kumalmahendra6292
@kumalmahendra6292 2 жыл бұрын
यो अति मर्म स्पर्सि गित मन चस्स भयो । निसाको स्वर ले झनै फिदा बनायो ।
@ManojKumar-xu5oo
@ManojKumar-xu5oo 2 жыл бұрын
Aha qatty ramroo git aayxa
@YubrajDMagar
@YubrajDMagar 2 жыл бұрын
मेरो दीदीको याद आयो । यस्तै भाको थियो मेरो दिदिभेनाको अबस्था पनि । राम्रो लाग्यो all the best hollteam
@HariGiriBimarshi
@HariGiriBimarshi 2 жыл бұрын
Thank you
@afnochannel1573
@afnochannel1573 2 жыл бұрын
२० चोटि हेरिसके मैले अझै हेर्दैछु! बधाइ तथा सफलता को शुभकामना
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much ❤️❤️❤️❤️
@HariGiriBimarshi
@HariGiriBimarshi 2 жыл бұрын
Thank you
@Bishnumuriofficial
@Bishnumuriofficial 2 жыл бұрын
मर्मस्पर्शी शब्द,संगीत र स्वरका अलावा जिवन्त अभिनयले जो कसैको अश्रुजल नखसिरहन सक्दैन। साँंच्चै सुप्रीम मल्ल र निशा रणपालको स्वरमा जादु छ। सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ! अगामी दिनहरु अझ प्रगतिशील बनोस्,शुभकामना !!
@jamunabhattarai9684
@jamunabhattarai9684 2 жыл бұрын
Dherai dherai maya suprim ma timro voice dekhi ni favouriite ho hai god bless both nisha n suprim
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you.
@nisharanapal
@nisharanapal 2 жыл бұрын
नमस्कार सम्पूर्ण मा म निसा रणपाल । भगवान रुपि दर्शक हरुमा नमन छ । हमाल म्युजिकको प्रस्तुतिमा हरि गिरि बिमर्शी दादा को "मलिन छ मुहार " मा मैले पनि गाउने पाए धन्यवाद सज्जन हमाल दादा र यो गितमा जोडिनु भएको सवै सबै लाई सम्झदै यो गितलाइ पनि धेरै माया गर्दिनुहोला ।हेरेर लाइक,कमेन्ट ,सेयर गरेर साथ दिनु होला है
@sandiprai6329
@sandiprai6329 2 жыл бұрын
गित अति उत्कृष्ट छ सबै लाइ सफलता को काममा छ
@shreeramsubedi7293
@shreeramsubedi7293 2 жыл бұрын
Nisha bhani ko vocal surilo & man vitra chhune khal ko xa hai ,sunu sunu lagne.
@kalujkumal5374
@kalujkumal5374 2 жыл бұрын
तपाईं ले लेखेको कोमेन्ट मा मौका छुटेछ हाहा राम्रो छ निशा को गित । म नि पाल्पा बाट हो।
@parupandey7379
@parupandey7379 2 жыл бұрын
seen ta palpa Tansen jastai lagyo
@mohonso4896
@mohonso4896 Жыл бұрын
Ghit ati ramro xa mero t man xoyo😭😭😭😭😭
@sangitapoudel4109
@sangitapoudel4109 2 жыл бұрын
सारै मार्मिक शब्द रचना गरिएको गीत सफलताकाे शुभकामना छ
@newloksong5753
@newloksong5753 2 жыл бұрын
हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..
@rabi804
@rabi804 2 жыл бұрын
Dherai ramro geet. HAMAL MUSIC ko arko hit song.
@Anukshetri24
@Anukshetri24 2 жыл бұрын
waau😘😘😘best of luck😘😘😘
@shivakamar9887
@shivakamar9887 2 жыл бұрын
साच्चै येस्तै छ हाम्रो समाजमा उत्कृष्ट गित सफलता को काममा छ
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you 💞💞💞
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
कति मिठो मन छुने गीत सम्मान छ सुप्रीम बाबू र निशा बहिनी लाई अग्रिम सफलताको कामनाअ।
@manlalgurung4932
@manlalgurung4932 2 жыл бұрын
अह कति राम्रो सुनिरहु झै लाग्ने गित्❤️❤️
@hmtvnepal3174
@hmtvnepal3174 2 жыл бұрын
Thank you
@shantigurung5861
@shantigurung5861 2 жыл бұрын
अति मार्मिक गीत बधाई छ सबै मा big congratulations 👏🎊
@daytoday7249
@daytoday7249 2 жыл бұрын
Thank you so much .
@Prasannarai
@Prasannarai 2 жыл бұрын
सुप्रिम भाइको आवाज सारै राम्रो लाग्यो Best of luck for your future 🤗❤
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 жыл бұрын
यथार्थमा आधारित सार्है मन छोयो । सुप्रीम बाबू को स्वर मन पर्छ
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much.
@dineshpiple9720
@dineshpiple9720 2 жыл бұрын
धेरै मन छुने गित Wow गित भनेको यस्तो पो हुनु पर्छ त बाबु को स्वर त झन सुनेर कहिले अघाउदिन ❤️❤️
@hmtvnepal3174
@hmtvnepal3174 2 жыл бұрын
Thank you so much .
@narendrap.sanjyal4669
@narendrap.sanjyal4669 2 жыл бұрын
यथार्थ मै बनेको छ यो गित यस गितका सम्पुर्ण सरजक हरुलाई धन्या बाद सफलता शुभ कामना ❤️❤️❤️
@lopchanraju8454
@lopchanraju8454 2 жыл бұрын
निकै मार्मिक मौलिकता झल्काउने गीत बनेको रहिछ। भिडियो तथा अभिनय उत्कृष्ट सारै राम्रो लाग्यो । सफलताको शुभकामना 🙏
@newloksong5753
@newloksong5753 2 жыл бұрын
हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..
@nirjalamagar3856
@nirjalamagar3856 2 жыл бұрын
supreme babuko voice kati mitho
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you.
@sujalcentury1234
@sujalcentury1234 2 жыл бұрын
अहा बधाई छ सम्पूर्ण टिम लाई ❤️❤️❤️✅🙏🙏
@hmtvnepal3174
@hmtvnepal3174 2 жыл бұрын
Thank you so much
@rushmasapkota2420
@rushmasapkota2420 2 жыл бұрын
मेरि प्यारी अनुको अभियानले धेरै दर्शकको मन छोयको छ सुभकाना
@hmtvnepal3174
@hmtvnepal3174 2 жыл бұрын
Thank you so much
@kabitatamang5270
@kabitatamang5270 2 жыл бұрын
यो गितको हरेक शब्दले मेरो मन छोयो यो गितको लेखकलाई मेरो हृदय देखि नै सम्मान छ 🙏🙏🙏 😢😢😢😢
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much 💗💗💗💗
@rajaniwaiba459
@rajaniwaiba459 2 жыл бұрын
Moile dherai parkheko ra geet. Maiti ghar aakhama aasu thiyena parai ghar ko saasanle hasnai diyena 😭😭😭😭😭😭😭😭😭😭😭😭
@janakrajjoshi783
@janakrajjoshi783 2 жыл бұрын
सुपृम मल्ल सबै को हृदयमा बस्न सफल भयको छ्न । कुन चाहिँ युटुबे ले के बदनाम गरिदिन्छ भनेर चिन्ता छ।😘
@biralkumal6032
@biralkumal6032 Жыл бұрын
हजुरको सहि कुरो चिन्ता साह्रै छ सबै लाइ मलाई पनि हजुर ।
@unarajchetri2143
@unarajchetri2143 2 жыл бұрын
💗💗💗💗💗wow wow करोड करोड
@dilipregmi1985
@dilipregmi1985 2 жыл бұрын
आहा मिठो गीत सबैले सेयर गरौ बधाई छ हमला म्युजिक हरि सर लगायत सबै लाई शुभकामना छ
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you guru.
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you guru.
@aratirai1613
@aratirai1613 2 жыл бұрын
Sarai dukha lagdo git👌👍❤😭
@खबरभित्रकोखबर
@खबरभित्रकोखबर 2 жыл бұрын
अ‍ाहा 😥 गित सुन्दा सुन्दै दिदी र बैनि को धेरै याद अ‍ायो अनि अ‍ाखा बाट कति खेरि अ‍ासु झरेछ थाहै भयन अत्यन्त मर्म स्प्रसि शब्द हरु गित मा भनिय जस्तै कुनै दिदी बैनि को जिन्दगि नहोस सबै भेना हरुले सबै दिदी हरु लाइ माया गरून् सबै दिदी बैनि हरु ले सोचे र खोजे जस्तै जिन्दगि पाउन धेरै धेरै सुभकामना अ‍ाउदै गरेको दिदी बैनि हरुको हरितालिका तिज को
@samjhanapari7753
@samjhanapari7753 2 жыл бұрын
Aaha kati man xuni geet badai xa hjr haru sabai lai🙏🙏🙏🙏🙏
@Meenaa54322
@Meenaa54322 2 жыл бұрын
Sachhinaiii man xune git xa dheraii ramro lagyo
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you ❣️😊❣️❣️
@khandthakuridinesh2597
@khandthakuridinesh2597 2 жыл бұрын
Lovely Song ! All The Best !
@kalaneupane257
@kalaneupane257 2 жыл бұрын
Timro ta. Sorai mitho xa babu meri aafanai xora jastai xau
@bibasthakuri1155
@bibasthakuri1155 2 жыл бұрын
Best of luck entire team
@pramilasapkota7835
@pramilasapkota7835 2 жыл бұрын
आहा गित त यस्तो पो होस
@miralarai8489
@miralarai8489 2 жыл бұрын
मन छुने गित
@newloksong5753
@newloksong5753 2 жыл бұрын
हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..
@namunabasnet3250
@namunabasnet3250 2 жыл бұрын
आहा कति मीठो अनि सुरिलो स्वोर दुबै जानाको जति सुनेनी कम हुने
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much 💞💞💞💞
@jibondasmoukjibon2602
@jibondasmoukjibon2602 2 жыл бұрын
धेरै राम्रो गित सुन्न पाइयो शफलता शुभकामना
@hmtvnepal3174
@hmtvnepal3174 2 жыл бұрын
Thank you so much.
@pujansharmasapkota6449
@pujansharmasapkota6449 2 жыл бұрын
Yasto po ho teej song
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
हिजाे देखि प्रदाईमा याे गित कति बेला आउछ भनेर उत्कृष्ट गित ओई भन्याे मायाले झ्यालबाट गित गायक दाजु असाध्यै मिठाे याे दिदि भाईकाे तिज गित धेरै बधाई तथा शुभकामना
@newloksong5753
@newloksong5753 2 жыл бұрын
हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..
@shantineupane5356
@shantineupane5356 2 жыл бұрын
Aasu aako thah nai vayna kati marmik geet rahixa sabai team lai suvakamana
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you ❣️❣️❣️❣️
@tilakbdrmalla7138
@tilakbdrmalla7138 2 жыл бұрын
अति मार्मिक गित सफलता को अग्रिम शुभ कामना छ
@agneepandey5459
@agneepandey5459 2 жыл бұрын
Sarai man parne ra man xune geet ani aavinaye
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much ❤️❤️❤️❤️
@birdulal8670
@birdulal8670 2 жыл бұрын
Uutkrista xha ramesh bahi ra team ko
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much.
@amritabhujel3586
@amritabhujel3586 2 жыл бұрын
कति मिठो कति मार्मिक गीत❤️❤️❤️ गीत हेर्दा आँखा बाट आँशु कति बेला खस्यो थाई vyena😭
@kusumkc1716
@kusumkc1716 2 жыл бұрын
Kati mutho geet ho barai swor sabda laye sabaile man xoyo mero😍😍
@legacyanimation2094
@legacyanimation2094 2 жыл бұрын
What an incredible Melody 🎶❤️! I feel like I know this sweet language without even knowing it. Just marvellous 🤩Tone/Angel voice🔥! Hii From AFRICA A country called OROMIA ❤️🌳
@binuadhikari4767
@binuadhikari4767 Жыл бұрын
Supreme Vai ko voice sweet xa❤😘🌼
@TejashRegmi
@TejashRegmi 2 жыл бұрын
आहा कड़ा गीत
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much mama.
@manamayakhadka9881
@manamayakhadka9881 2 жыл бұрын
dherai ramro geet atyantai marmik kati bela aasu gharyo thai vayena best of luck all team
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you so much 💕💕💕💕
@Kamal-bn2wd
@Kamal-bn2wd 2 жыл бұрын
आहा मन छोयो यो गितले
@gitanjaleeshresthaofficial5229
@gitanjaleeshresthaofficial5229 2 жыл бұрын
झल्दोबल्दो समस्यामा आधारित गित निकै नै मार्मिक छ। congratulations all team
@himadhakal5477
@himadhakal5477 2 жыл бұрын
कस्तो मन छुने गित 😭😭😭😭 मलाई याे गित सुन्दा आँखा भरि आँसु आयाे हामी बिहे गरे चेली 😭 निकै गाह्रो हुदो रहेछ जति गरे पनि 😭 माईती घर प्यारो हुन्छ 😭😭😭😭 हामी चेली सबै काे हेला 😭😭😭याे गित मेरो जिवन मेल खायो 😭😭😭
@dankumari1029
@dankumari1029 2 жыл бұрын
😰😰
@nabinasingh170
@nabinasingh170 10 ай бұрын
Honi hai didi
@kamalshrestha8946
@kamalshrestha8946 6 ай бұрын
❤ ❤m
@LaxmiShahi-x2g
@LaxmiShahi-x2g 4 ай бұрын
Ho raixa jati afno banauxu ramro banxu vaneni hami parai parainai bebahar garda raixan 😢😭😭nikai garo garo vyo ama 😭😭maiti ghar ma akha ma ashu thiyana 😭😭
@ritakandel1529
@ritakandel1529 2 жыл бұрын
Dherae ramrox
@ntrlearningtechnology8654
@ntrlearningtechnology8654 2 жыл бұрын
Best of lock all intire team
@DKM146
@DKM146 2 жыл бұрын
आहा सार्‍है राम्रो गीत छ है बाबु
@HamalMusic
@HamalMusic 2 жыл бұрын
Thank you hajur .
@रमिताश्रेष्ठ-ह9फ
@रमिताश्रेष्ठ-ह9फ 2 жыл бұрын
तिम्ले केही गल्ती गर्यो कि दिदी भने शब्द सुनेर म धेरै रोए😭😭😭😭😭💔💔💔
@HariGiriBimarshi
@HariGiriBimarshi 2 жыл бұрын
Thank you
Long Nails 💅🏻 #shorts
00:50
Mr DegrEE
Рет қаралды 17 МЛН
The Ultimate Sausage Prank! Watch Their Reactions 😂🌭 #Unexpected
00:17
La La Life Shorts
Рет қаралды 9 МЛН
How to Fight a Gross Man 😡
00:19
Alan Chikin Chow
Рет қаралды 18 МЛН
Long Nails 💅🏻 #shorts
00:50
Mr DegrEE
Рет қаралды 17 МЛН