Thank you so much sabai jana lai mero 50k subscriber pugai dinu vako ma mero chadai 100k subscriber pugai dinu hola hai ❤❤❤
@baburamthapa34958 ай бұрын
massage oil kasari order garne ho sir ???
@ChakraNeepali-yx1ts8 ай бұрын
ममता नानी को ममि को न्याय को लागि हजुर हरु ले सपोत गर्नु पर्यो दाजु।म
@BipanaMagar-gv8wd8 ай бұрын
❤❤❤❤❤
@shrijanamaya51458 ай бұрын
Namaste brother 🙏 nice,sweet interview god bless you Rupa mahili and Mamata nani..mailet 2,3 choti heri sakyo.. Mamata nani kabi gam kbi khus sabaiko hunx chinta nagrnu..feri arko pattk pani Rupa mahili or Mamata nani lai lyanu hola..sabaile saharai man paryo 1 dinmai 3 lakha views gaisakyo.. congratulations 👏👏👍
@khambusantosh63918 ай бұрын
❤❤
@sarukhapunglimbu47888 ай бұрын
नानीको परिवारलाई न्याय वा अनुसन्धान गर्नको लागि मिडियाकर्मीहरूले सहयोग गर्नुपर्छ ।
@Alreshpawer7 ай бұрын
❤❤agree
@DdirajKhatri7 ай бұрын
Yak dam ramro kura garnu vayo hajur le
@kanchanroka40478 ай бұрын
बिचारा ममता बैनिलाई हामि सबैले साथ दिनु पर्छ अनि आमाको हत्यारा पात्ता लाउनु पर्छ है😢😢😢😢😢😢😢😢
@Mamtathapamagar9918 ай бұрын
Finally herirasath dinusla 🤗🙏
@LaxmiLaxmikhatri8 ай бұрын
Okky mamta
@bikramthapa61548 ай бұрын
दुःख पछि सुःख आउछ बैनि 💖🙏🙏🙏
@binuofficial12345.8 ай бұрын
Ok kanxi
@bipanamagar228 ай бұрын
okay nanu
@SunuRuna8 ай бұрын
Pyari bahini sahasi bahini aashirbat
@munagurung8688 ай бұрын
ममता बहिनिकाे कति मन छुने कुरा अनि रन्जित सरकाे साेध्ने तरिका कति गहकिलाे छ
@Anuragintertenment8 ай бұрын
ममता बहिनी आज यो पोडकास्टमा देख्दा निकै खुसी छु
@lands868 ай бұрын
रुदै रुदै भिडियो सकिएको पत्तै पाइन ! धेरै मन छोयो यो नानिहरुको भिडियो हेरेर विशेष गरि ममता बहिनी को जीवन कहानी !
@dirgathapa5728 ай бұрын
ममता बुनुको दुखका कुराहरु सुन्दा सारै दुख लाग्छ बुनु हसिलो पनि छिन माया लाग्छ बुनुलाई । अनि रन्जित सरको इन्तरभिउ लिने तरिका धेरै मन पर्छ।
@shyamkumarirana56388 ай бұрын
सारै रमाईलो लाग्यो दुईटी नानीहरूको ईन्तरभ्यू ममता नानुको ममीको यदी हत्या नै भएको हो भने सम्न्धित निकायले राम्रो सँग छानबिन् गरोस दोषि लाई कडा भन्दा कडा सजायहोस् किन गरिब मान्छे यसरी नै मर्नु पर्ने हो धनी र सम्पन्न मान्छेको लागि मात्रै बनेको हो नेपालको कानुन् यो घटना प्रति समन्धित निकायको पनि छितै ध्यान जान जरूरी देखिन्छ र पिडित बहिनी ममताले छिटै न्याए पाईयोस्
@sukarajtamang78948 ай бұрын
सबै मिलेर ममता बहिनीलाई सपोर्ट गरेर अगाडि बढाउ
@madhurana22738 ай бұрын
ममता बैनी लाई त टिकटक देखि नै फलो गरेको अहिले आएर बल्ल युट्युब बाट दु:ख को कहानी सुन्न पाइयो।। proud to you mamata baini...❤❤❤❤
@milanmagar11638 ай бұрын
अनुसन्दान हुनुपर्छ ममता बुनुको मामुको मृतुको प्रकन बारे 💖💖💖🇳🇵🇳🇵
@BhimNepali-pz8qd8 ай бұрын
सानो उमेर देखिनै धेरै कुरा बुझेको रहेछ्न नानिले कस्तो मन छुने कुरा कथा जस्तै लाग्यो मलाई त हेर्दाहेर्दै आँसु आको थानै आयन😢
@prakashxettri18688 ай бұрын
Same 😢😢😢
@sapanakhasumagar8 ай бұрын
त्यो शब्द आकाशको तारा हेर्दै रुन्छु😢जो धेरै हास्छ उसको साथमा कति धेरै पीडा हुन्छ😊God bless you mamta sis & maili😘🙏
@TankaMayaLimbu-n2s8 ай бұрын
ममता बैनी,रन्जित सर,रुपा बैनी माईली हेर्दा हेर्दै आँसु नै आयो हरेस नखानु ममता बैनी हाल कुवेत बाट ❤❤❤
@kaluthapamagar73768 ай бұрын
खुशी अनि दुःख पनि लाग्यो किनकि हाम्रो गाउँको ममता बहिनीको बितेका पलहरु देखेर दुःख लाग्छ । तर आज खुशी लाग्यो कि ममता बहिनीको साथमा रुपा /माहिली सङ्गै इन्टरभ्यु देख्न पाईयो र रञ्जित सर को कुरा कति राम्रो 🙏❣️ कस्तो नरम बोली सर को अत्यन्तै खुशी लाग्यो ❤
@RamjeeMgrThapa8 ай бұрын
ममता बहिनी र रुपा बहिनी अझै धेरै प्रगती गर्नु ,ममता बहिनी सधै हसिलो ठट्यौलीपन गाउले लय ❤❤ सधै खुसी रहनु है
@Jina_magar158 ай бұрын
प्यारी बहिनी ममता यति धेरै दुःख का कुराहरू हाँसी हाँसी व्यक्त गरिरहेको बेला कति बेला आशु खस्यो थाहा नै भएन 😢😢😢तिम्रो साहसीपन , तिमीले गरेको कर्तव्यप्रति मेरो सधैं सम्मान छ🙏 तिमीले चालेको पाइलाहरूमा सधैं सफलता मिलुन् 🙌यसरी नै सधैं तिम्रो मुहार मा सधैं मीठो हाँसो देख्न पाऊँ 😊धेरै धेरै माया दुबै जना बहिनीहरूलाई❤❤❤❤❤❤
@John-s8n4e3 ай бұрын
सबै भन्दा पहिला डोना जी लाई धन्यावाद उहाँको vlog बाट बहिनीहरू लाई चिन्ने मौका मिल्यो। धन्यवाद dona जी र बहिनीहरू लाई साथ र समर्थन गर्नु होला।❤
@jayaprakashsunuwar35138 ай бұрын
ममता बहिनीको शब्द शब्दले म पनि केही कुरा सिक्ने मौका पाए र बधाई छ यो कुरा को लागि ❤ र यो इन्टर भ्यु ल्याई दिने रन्जित सर लाई पनि विशेष धन्यवाद म kwt बार्दैछु!
@balkumaritamang23318 ай бұрын
रञ्जित सरले दिल खोलेर हाँसेको साह्रै मीठो 👏👏
@dipikapunmagar108 ай бұрын
औकात देखाउने धनी भन्दा हालखबर सोध्ने गरिब नै राम्रो लाग्छ 😊ममता sis पनि यस्तै माया लाग्दो हुन्छ सदै राम्रो बाटो मा हिड्नु चकलेती परिवार मा यति धेरै साथ सपोत गर्नु हुन्छ हजुरलाई तपाईं हरुको यो सम्बन्ध सदै यस्तै होस् 😊हेर्दा हेर्दै कति बेला आँखा बाट आँखु आयो थाहा नै भएन 😢
@bbshittalrai61638 ай бұрын
❤️🙏
@SantoshMagar7748 ай бұрын
back dinu la🎉
@SantoshMagar7748 ай бұрын
Back dinu la
@Arcon_9038 ай бұрын
Yes👍️👍️👍️👍️👍️👍️👍️
@kumarthapa92358 ай бұрын
ममता बैनी को कुरा ले मनै रुवायो😭😭😭
@pabangaming128 ай бұрын
दुख बुझेर हुर्केको चेलि कडा भएर आउनु दुखिको नि दिन अबश्य आउनेछ❤❤❤ यो मित्रता कहिले नटुटोश
@rukmanrukman62328 ай бұрын
माइला माइली जिन्दाबाद अनि पौडेल दादा लाइ पनि नमस्ते
@rajanangbo92538 ай бұрын
माईलीको हसाई कडा रहिछ माईली लाई मन पराउने जति हाजिर हौ ❤❤❤❤❤❤❤
@ChhabiMagar-ce1fp8 ай бұрын
ममता बैनी र माइली बैनीको अन्तर्वार्ता राम्रो लाग्यो।।।इनोसेन्ट बैनीहरु।।। ममता बैनीको आमाको मृत्यु प्रकरणको छानबिन हुन सकेमा राम्रो हुनेथ्यो।। नर्स बन्ने सपना पुराहोस।।।ममता बैनी ,कामना।।दुई जनाको मित्रता सदा यस्तै रहिरहोस।।।
@DohaQatar-z3t8 ай бұрын
गरिबी ले नै असल मानिस बनाउछ हामी मानिस हरु लाई खुसी लाग्यो ममता एन रुपा माईली को ईन्टर्भियु हेरेर❤❤
@BNNCyoutubeChannel8 ай бұрын
बैनी आफ्नो दुःख सबैलाई ठुलो नै लाग्छ तर दुःख नै एउटा यस्तो कडी हो मान्छे लाई सही मार्ग दर्शन गर्छ "दुःख मा न आत्तिनु अनि सुखमा न मात्तिन्नु" भन्ने भनाई त्यस्तै भनेको हैन god bless you बैनी ❤❤❤❤
@DipaPunmagar-vq6go8 ай бұрын
बैनी सारै आँटिलो छौ तिम्रो शब्दले सारै मन दुख्यो म कति रोए। तर तिमी र तिम्रो मन धेरै दरिलो छ । सधैं यस्तै हुनु धेरै माया❤❤❤
@pembatamang26038 ай бұрын
टिक टक मा हेरेर ऐता हेरन आउने हरू हाजिर गरम त । ❤
@teenadura10558 ай бұрын
मलाई चै ममताको आमा बित्न भएको रैछ थाहा थिएन के भएर बित्नु भो पक्कै आमाको बरेमा भनेको छ होला जस्तो लागेर आएको म चै
@KendraTamang-fl8nn8 ай бұрын
😢😢😢
@kaushilapulami26958 ай бұрын
Ma Pani ho hai meroma ni subscribe garidinu hola hey sathiharu❤❤❤
@dhanlimbu99268 ай бұрын
🤚🤚🤚🤚
@kaushilapulami26958 ай бұрын
@@dhanlimbu9926 ok
@krishnaavlogs33498 ай бұрын
मामाताको इन्टरभ्यु अन्तिमसम्म हेरे लास रमाइलो लाग्यो। thank you so much रणजित पौडेलजी ममताको इन्टरभ्यु लिनुभयो❤❤
@karnasingpunkarnasingpun43898 ай бұрын
ममता नानू र माईली को जोडी सधै भरी देख्न पाउ है धन्यबाद छ र मित्र साचिकै राम्रो छ धन्यबाद छ हजुर
@bashudevmalla67938 ай бұрын
मन छोयो यो interview ले 😢😢❤
@binagurung93038 ай бұрын
हेर्दा हेर्दा आँसु आयो 😰😰
@nirmalathapa80048 ай бұрын
😢😢😢
@retakatri87388 ай бұрын
यो दुःख त मैले पनि खेपेर विदेश आइरहेको छु। विदेश आएको अहिले १५ १६ वर्ष भइसक्यो र त अहिले पनि हेपिराखेका छन् आफ्नै मान्छेले तर हिम्मत चाहिँ कहिले हार्नु हुँदैन आफूले कमाउन सक्यो भने आफूभन्दा दुःख पाएको मान्छेलाई केही दिन सके त्यही ठूलो कुरो जस्तो लाग्छ मलाई चाहिँ।🙏🙏🙏🙏🙏
@OnEel-098 ай бұрын
माया चाहि छ है माइलाको❤
@amritthapa2758 ай бұрын
दुख पनि धेरै धेरै हास्यो राम्रो छ दोनि।
@tikadevi86908 ай бұрын
चुलबुले ममता नानी लाई सबैले साथ दीनु होला बीचरा आमा पनी सतुरले मारीदीएको रहेछ उमेर पनी ममता को सानो होलामाईली ले पनी साथ दीदै गरनु तर डोना बाबु को परीवारले मायासाथ दीनु भएको छ खुशी को कुरा
@ambikamagarofficial8 ай бұрын
आजको interview हेरेर धेरै खुसी लाग्यो दु:ख पनि लाग्यो ममता बैनिको मुम्मी को बारेमा सुनेर
@bipanamagar228 ай бұрын
j hos mamata bunu boli purai organic xa ekdm man parxa❤🎉
@junimalama93038 ай бұрын
❤❤ममता नानीको बारेमा थाहा पाए ❤आमाको मृत्युको कुराले दुख पनि लाग्यो।।माईलीलाई नि घेरै माया।।माया नानी जे छ त्यही ठिक छ,,यसरी नै अघि बढनु।
@saraswatimagar698 ай бұрын
nanu ko प्रत्यक शब्द मा कस्तो heart touch hune. Rw hsaunw pni utikae mahir nanu❤❤
@gangakhasu57768 ай бұрын
Mamata rw Maili lai dekhera ramailo lagyo❤❤❤❤❤
@saritathapa58778 ай бұрын
कति राम्रो इन्ट्रभियु हो कतै हासो त कतै रोदन ममताको जिबन पढ्दै गर्दा दुख लाग्यो😢 नानु इस्टोङ्ग हुनु ठुलो मान्छे बन्नु ल बुनु🙏🏻🙏🏻❤️❤️ धेरै माया छ मेरो बुनु लाई ❤❤
@binodraiofficial2168 ай бұрын
सानो छँदा माछा र ढिँडो खान पाएको भए कति खुसि र भाग्यमानी हुने थिएँ होला। तर मैले र मेरो परिवारले त मकैको एक मुठी पिठोको माड खोले खाएर बस्नु पर्थ्यो। जङ्गली फलफूल गिठ्ठा र भ्याकुर खाएर बस्नुपर्थ्यो।😊 त्यस्तो दुःखद अवस्थालाई बिस्तारै अन्त्य गर्दै अहिले सम्मानजनक स्तरमा आई पुगेका छौं 😊so सधैँ इमान्दार भएर मेहनत गरौं बिस्तारै सबै कुराहरू ठीक हुँदै जानेछ
@anitathimrang4938 ай бұрын
Yo podcast ma aaune jo ni rudai bolxan bt yo nani lai yetro pida huda ni aasu najhari pida lukayera boli rakheko xin strong girl
@pramilalohani43508 ай бұрын
समय मिले छ भने मलाई नि यसरी नि मेरो मन को दुख हरु पोखन मन छ यो ठाउमा गएर 😢😢😢 तेस को पर्खइ मा छु
@SantoshiMgrni8 ай бұрын
Same😢😢♥️
@KamalMagar-d4g8 ай бұрын
ममता र माइलीले कत्तिको भ्युज आउँदो रैछ हेर podcast le first time hola यत्तिको भ्युज आको
Mailiiiiiii❤❤❤❤❤❤ laai maya garne haru jati yata mamta laai dherai saport gareko chha maiili le ❤❤❤❤❤
@Mr.Rana19938 ай бұрын
Super duper hit hune vayo yo interview. 🎉❤
@shantirai78258 ай бұрын
म पनि ममताकाे फ्यान हो
@aaronali62678 ай бұрын
Mamata sister lai dherai dherai maya from usa 🇺🇸
@user-bindubhusal8 ай бұрын
रन्जित सर पनि उत्ति नै प्यारो ममता र माइली बहिनी पनि उत्तिकै प्यारा आहा ❤❤❤❤ममता बहिनिको मम्मिको यदि हत्या गरेका रैछन भने हत्याराको सात पुस्ता सम्म सजाय होस 😢 ममता बहिनी जन्मदिने आमा गुमाए पनि भाबनात्मक आमा पाएकी छेउ दादा हरु पाएकी छेउ । आत्तिनु हुदैन । ❤❤❤❤ बहिनी तिम्रो मम्मि को आत्मलाइ सान्ती मिलोस तिमिलाइ तिम्रो मम्मिको आशिर्वाद सधै मिलोस । धेरै माया रुपा बहिनी र ममता लाई ❤❤🙏🙏🇳🇵🇳🇵🇷🇴🇷🇴🇷🇴
@mdmlafajhorlelafako67128 ай бұрын
ममता बैनि र माइलि बैनिको इन्त्र्वियु राम्रो लाग्यो धेरै धेरै धन्यवाद रन्जित सरलाइ 🙏
Police haru le poisa ko lagi doshi ko support kati samma garxan nepal ma aafnai aakhale dekheko xu tesaile police haru ko 0.00% pni biswass lagdaina malai😢
katti ramro ramai lo pani lagyo dukha pani lagyo ali but allways be happy sis ramro dukha sukha ta auxa janxa gindagi ma❤❤
@mantamagar74748 ай бұрын
Malai ranjit poudel Dai ko interview line tarika dherai man parxa😊😊 jasma kunai nachaine topic ko question hudain big fan
@yamunasaru29358 ай бұрын
Mamata le jani najani boleko vayani ramro lagyo interview ❤❤bright future mamata and maili ❤
@khusimagar53698 ай бұрын
सारै राम्रो दुबैइ नानू हरु याे साथ कैलेपनि नछुताेस❤❤❤❤
@MrDk3758 ай бұрын
after long samay pxi maili ra mamta lai dekhda khusi lagyo mis u chocolate family
@SanjitaRai-g5q8 ай бұрын
Mamatako baba pratiko samman dekhera aashu nai aayo God Bless You mamata nanu ❤
@dolthapamagar31018 ай бұрын
कति हास्नु हो आज ममता नानु अनि माइली धेरै धेरै माया छ ❤
@SantoshiMgrni8 ай бұрын
Aaba bujeu jindagi vaneko k ho vanera aaba agadi badnu siknu parxa strong vyra hinnu parxa love you Nani😍♥️♥️♥️
@Ghamanmagar498 ай бұрын
अति नै मर्मिक र सन्दर्भिक लागेउ बैनी
@balbahadurale79338 ай бұрын
ममता माइलि काे बाेलि भासि दामि लागेयाे एकदम रेयलि अरगानिक कुनै भासामा समलङग छ।
@Rupesh679148 ай бұрын
kata betha haru saboiko hunxan tara kasaiko mildainaa afni vagma pareko betha haru sahanai parxa...jiban vaneko dukha binako sukha ko kehi artha hudaina tesaile dukha ra sukhanai jiban ho vanne mero bujhai xa.baki jiban sukha ra khusile bitosh mero suvakamana 🙏 xa mamata.good luck...
@bikramthapa61548 ай бұрын
दुःख पछि सुःख आउछ बैनि धैरे गर्नु 💖🙏🙏🙏
@purnahangrai38818 ай бұрын
बहिनीहरूको इन्टरभ्यु सुनेर मलाई एकदमै बालाकालको याद आयो मेरो पनि एकदमै बालापन यस्तै अवस्था थियो एकदमै हामी आर्थिक स्रोत कमजोर अवस्थाको साधारण व्यक्ति हो । धेरै दुःखहरू भक्कियो धेरै सङ्घर्षहरू गरियो त्यो सम्झिँदा अझै पनि आँखाबाट आँसु रसाउँछ। अझै पनि त्यस्तै छ तर पहिला भन्दा चाहिँ केही सहज भएको छ ।
@roshangurung27248 ай бұрын
Thanks Ranjit sir lai Mamata baini ani rupa lai mo pani ekpalta vetna mon cha mo chai Sikkim bata ho la ❤
@manishabohara99058 ай бұрын
Ramailo pani lagyo vabuk pani vayo love you maili & mamta❤
@AinkalaSubbaNembang8 ай бұрын
Ekdamai malai man parne mamata bahiniko comedy😊 keep going Lot's of love mamata bahini❤
@Durgeshthakuri808 ай бұрын
khusi lageyo mamata bunu nd maili akai sath video ma herna pauda good bless you to nd bro thinks❤❤❤
@SantoshiMgrni8 ай бұрын
😢😢Derai maya meri Mayalu bahini😍Mamata♥️♥️♥️♥️♥️♥️