Рет қаралды 218,938
GUEST: Lila Shrestha #lilashrestha
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
भिडियो भित्र :
रोगी या निरोगी हुने आफ्नै हातमा छ
तपाईंको भान्सा कस्तो छ ? आजको सबैभन्दा जल्दो बल्दो प्रश्न हो यो ।
प्रियजन नमस्कार
हामीलाई हजुरहरुका प्रश्न गुनासा देखि शुभकामनासम्मका यति धेरै म्यासेज आएका छन् कि हामी ति सबै प्रति एकदमै आभारी छौं । र धेरै धेरै धन्यावाद हजुरहरुलाई । कि पड्काष्ट हेरेर केति ज्ञान, केतिले स्वाथ्य त कतिले जीवन नै पाएको म्यासेज गर्नुहुन्छ । मुटुमा हात राखेर भन्छु यो हाम्रो लागि सबैभन्दा ठूलो पुरस्कार हो । खासमा धन्यवाद उहाँ सर्वोच्च शक्ति हुनुहुन्छ जसले हामीलाई हजुरहरुसँग जोडिन यो शक्ति प्रदान गरिरहनुभएको छ । त्यसैले उहाँ प्रति धन्यभागी बनौं हामी , अनि आज पनि हामीले हजुरहरुकै जीज्ञासालाई केन्द्य्रमा राखेर अर्को पड्काष्ट रेकर्ड गरेका छौं ।
आज हजुरहरुकै खाना कसरी खाने ? कुन रोग लागे के खाने, अनि कस्तो शरीर भएकोले के खाने ? मेरो शरीर पनि वात पित्त कफ कुन प्रकृतिको हो ? भनेर कसरी जान्ने अनि कुन प्रकृतिको शरीर भएकोले के खाने प्रष्ट भएन भनेर आएका तारका तार फोन, म्यासेज र कमेन्टहरुलाई ध्यानमा राखेर आज हामीले संवादमा हजुरहरुकै धेरै भन्दा धेरै खोजी गर्नुभएको पात्र लिला दिदीलाई संवादमा निम्त्याएका हजुरहरुका जिज्ञासा मेट्ने प्रयास गरेका छौं ।
नभन्दै यो पटक लिला दिदीले हजुहरुलाई वाथ पित्त,कफ प्रकृतिको शरीर कस्तो हुन्छ ? अनि कस्तो प्रकृतिको शरीर हुँदा के खाने? रोगहरुका लक्षण, अनि सबै रोगबाट बाहिर आउन भान्सा बदल्ने कुरासम्म गरेका छौं । आशा छ यो संवादबाट हजुुरहरुका धेरै प्रश्नको जवाफ दिनेछ ।
प्रश्तुत छ हजुरहरुले अत्याधिक चाहानुभएको प्रिय व्यक्तित्व लिला श्र्रेष्ठ दिदीँको व्यस्त समयबाट थोरै समय तानेर गरिएको यो संवाद ।
भवतु सब्ब मंगलम् ।।।।।
More about Lila Shrestha ,,,,,,,
Phone-
9849936609
9803107801
9852050572
Face book link-
www.facebook.c...
First Video with lila Shrestha didi
• खाना कहिले, कति र कसरी...
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)