Рет қаралды 319,558
मनोज गजुरेल हास्यव्यंग्य विधामा सर्बपरिचित नाम हो ! चर्चित व्यक्तित्वहरुको नक्कल हु-बहु गर्न सक्ने खुवी राख्ने मनोज गजुरेलको पारिवारिक जिन्दगी रंगिन दुनिया जस्तो रहेन ! तै पनि गोलो पृथिवी घुम्ने क्रममा एक दिन खुसीको लहरहरुले मनोज लाइ अन्गालोस यहि शुभकामना दिदै मनोज गजुरेलले पूर्वीचितवन महोत्सब २०७४ मा दिनुभएको प्रस्तुति यहा उल्लेख छ !