आहा कती मिठो गीत उतिनै राम्रो नाच सम्वन्धित सम्पुर्ण टीम लाई धन्यवाद दिन चाहान्छु अनि शीतल जी र निर्जला जी को स्वर वा 👌👌👌
@SandhyaKc-w5l9 күн бұрын
❤❤❤❤ Dami cho ❤❤❤
@romancenepal5206Ай бұрын
आहा ❤❤ कति मिठो "मन्दिर छ र देउतालाई पुजेको" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@reshampurja6996Ай бұрын
आहा अत्यन्तै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण टीमलाई💝💝💞💞💃🕺💃🕺🌹🌹🌹🌹👍️👍️👍️👍️👏👏👏👏👏👌👌👌👌
@newomkumarmagaraccountomku984Ай бұрын
लामो समय को पर्खाइ पछि सितल जि र निर्जलाको अति राम्रो गित आयो❤❤
@SudarshnaPunАй бұрын
Aayo aayoo 😊😊💃🕺
@tilakghartimagar7062Ай бұрын
अत्यन्तै मार्मिक लोकदोहोरी धन्यवाद दुबै जनालाई अझै थप सफलता को शुभकामना ।।
@MagarKhum-f3fАй бұрын
मोडलिङ मा पनि हजुर हरु दुवै भएको भए अझै सुनमा सुगन्ध हुन्थ्यो गीत त असाध्यै मन छोने छ good luck ❤❤
@NaurajTmgАй бұрын
लोकगीत नेपालीको मन मस्तिकमा गुन्जिने भाका हो झन् त्यसैमाथि हाम्रो गोर्खाली कलाकार को स्वरमा भएको गीत झन मनलाई मन्त्रामुक्त बनाइदिने हुन्छ❤ लासोफ्याफुल्ला 🙏
@JhalakBhandari-n7oАй бұрын
आहा नीकै मीठो गीत सुन्दा सुनीरहू लागीरहने अल कलाकार टीम लाई हार्दीक बधाई छ🎉❤🎉
@balbdrgrg7469Ай бұрын
उत्कृष्ट गित शुभकामना छ सम्पुर्ण श्रोताहरुको मन, मस्तिष्कमा बस्न सफल होस् अझै उन्नति र प्रगतिको कामना हजुरलाई🤗😋🎉🙏
@prabhumusicsitarampariyar2952Ай бұрын
नमस्कार म सिताराम परियार मन्दिर छर देउतालाइ पुजेको गीत मा शब्द सृजना गर्ने कोशिश गरेको छु प्यारो साथी शितल गुरुङ र निर्जला गुरुङ्ले गाउनु भयको छ र दिप गुरुङ दाइको निर्देशन मा आशिष् गुरुङ्र चाहाना राना मगरको अभिनयमा बजारमा ल्यायका छौ सबैले माया गरिदिनु होला हस
@aashishgurungofficial6702Ай бұрын
❤🎉🙏🏻🙏🏻
@DbMagar-w5bАй бұрын
आहा हेरेर आँखा नथाक्ने लेखेर शब्दमा नअटाउने बोलेर व्यक्त गर्न नसकिने तपाईको प्रस्तुतिलाई सम्मान छ हजुर❣️
@rajkumaralemagar3769Ай бұрын
Daami xa
@DebMagar-e8sАй бұрын
पुरानो नै ठिक छ ब्रो। अर्काको सिर्जनामा टुक्का गास्न त दोहोरी गाउने सबैलाई आउँछ कि? मेरो ब्यक्तिगत बिचार है। तरपनी म तपाइको प्रसम्सक नै हु है।
@anilachhmi586714 күн бұрын
राम्रो सब्द ❤
@susantanushka585Ай бұрын
यो भाका केही समय पहिले शितल दादाको आवाजमा उहाँकै युटुब च्यानलमा सुनेको थिए, अहिले मलाई मन पर्ने, मिठो स्वरका धनी दुवै गायक गायिका को स्वरमा अफिसियल गीत सुन्न पाउँदा धेरै ख़ुशी लाग्यो यो गित करोड क्लबमा पुगोस् सम्पुर्ण टिमलाई अग्रिम शुभकामना🎉🎉 🎉❤❤❤
@हिमालआले5763Ай бұрын
अहा असाढ्धै राम्रो गीत बधाई छ, सम्पुरना तिम्लाई❤🎉🎉
@magardada143Ай бұрын
अति मार्मिक सबैको मन मुटुमा बस्न सफल सितल गुरुङ र निर्जला गुरुङ को मन्दिर छ र देउतालाई पुजेको गीत अझै थप प्रगतिको हार्दिक मंगलमय शुभकामना अर्को गीतको प्रखाईमा छु❤❤❤❤❤
@developmentthapaАй бұрын
Geet release hunu vanda pahile tiktokma hereko geet balla KZbin ma released garexa aba desh khane bhayo babal Damiz xa dhoom dhaamaakaa machaaune bhayo tiktokma machchai sakeko xa aba palo KZbin maa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Congratulations and best wishes everyone ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤love you all ❤❤❤❤❤❤❤❤
@balkishanthapa9368Ай бұрын
Wow wonderful music video 💗💗💗thanks you so much nirjala gurung shital gurung and god song💗💗 wow amazing 💗so safalta ko subah kamana team💗✅
@arjungurung3682Ай бұрын
ल झ्याउरे भाका साह्रै राम्रो लाग्यो धेरै राम्रो अभिनय पनि छ। अझै राम्रो गर्दै जानु धेरै धेरै शुभकामना छ है। अझै राम्रो गर्दै जानु है निर्जला नानी 👍👏🙏
@Kushalrana7830Ай бұрын
गीत चाहिँ सारै मन पर्यो👌👌👌🫰🫰🫰congrat🎉🎉🎉🎉all tim members
@KamalAnishaOfficialАй бұрын
Wao nirjala gurung ko new song man parne jati yeta। हाजिर
@RainsuGurungАй бұрын
सारै राम्रो गीत एकदमै मनपर्यो त्यहि माथि निर्जला दि भएसी झनै राम्रो सुनिरहु लाग्ने गीत ❤️😍
@SudarshnaPunАй бұрын
Umm😊😊😊
@gopalshrestha-ws1hrАй бұрын
wow अति राम्रो सब्द सङ्गितकाे साथमा सुरिलो स्वारकाे धनी निर्जला नानीकाे साथमा उत्कृष्ट लाग्याे सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤🎉🎉
@GurungKrishna-n7cАй бұрын
अति राम्रे छ ल शितल र निर्जला गुरुड लाई टिम लाई धेरै धेरै शुभकामना ल ❤🎉🎉🎉🎉🎉❤
@jasbirsalami2578Ай бұрын
सारै राम्रो छ सफलताको शुभकामना छ❤❤❤❤
@AnuPathak-q8nАй бұрын
Sarai ramro lagyo sabda le ta manai xoyo
@ganeshdhanadi198Ай бұрын
म सुदुरपश्चिम बाट Sadhai Herne munche❤❤❤
@chambahadurthapa9446Ай бұрын
आहा एकदमै मिठो सम्पुर्ण टिम लाई भारी शुभकामना छ
@Dhanraj_gurung019Ай бұрын
Wowo कति मिठो songs, आगामी दिनको शुभकामना निर्जला जि 👏🏻👏🏻
@raju_Thapa5555 күн бұрын
मिठो आवाज को धनी शितल गुरुङ दाई मन पर्छ।अग्रिम शुभकामना छ🎉🎉🎉
@AbvAbv-yq7lpАй бұрын
गित राम्रो छ हाम्री दिप्लिङे निर्जला गुरुङ्को चाडैं नै करोडौं पुगोस views👍️👍️👍️👍️👍️👍️👍️
@nandulaltamang2539Ай бұрын
अहा कति राम्रो गित दुबै सम्पूर्ण टिमलाई नमन् छ🙏🙏🙏🙏❤❤
@obipaudel8967Ай бұрын
सामान्य दुबैजना कलाकारहरूलाई यति मिठो गीत जनताको बीचमा भएकोमा धन्यवाद छ।
@GhartimagarJitsinghАй бұрын
उत्कृष्ट गित शुभकामना छ 👌👌👌
@SamjhanaBasnet-vv8uoАй бұрын
Kahile aauxa youtube ma vanera hereko herei kureko kurei finalky aaja aayo sabai vanda ramro git badhahixa all team my favourite singer nirjala gurung❤❤❤🎉🎉🎉
@skmagarvlogsАй бұрын
1st time dohori geet sundai xu hai maile ykdam ramro lageyo malai❤❤
@Gopal.RasailyАй бұрын
आहा साच्चिकै उत्कृष्ट छ प्रस्तुति यो गितमा जोडिनुहुने सबै सबैलाइ अञ्जुली भरिको माया सुभकामना ! म गोपालप्रसाद रसाइली कर्णाली प्रदेश जाजरकोट देखि हजुरको प्रत्यक प्रस्तुति नछुटाइ माया गर्ने मान्छे !!!!
@Jibanofficial823Ай бұрын
निकै मिठो गित छिट्टै करोड क्लबमा पुगोस शुभकामना 🎉🎉🎉🎉🌹🌹
@Santalamgurung6050Ай бұрын
आहा कति राम्रो गीत निर्जला गुरूङ,शितल गुरूङ अनि सम्पूर्ण टिमलाई हार्दिक बधाई
@ramkumarbk2503Ай бұрын
सुन्दर प्रस्तुती outstanding minedoing perfom सम्पुर्ण टिम लाई शुभकामना उत्तरोत्तर प्रगतिको कामना
@BharatChhetri-n5fАй бұрын
गीत राम्रो छ tiktok तिर एक दुई दिन बाट व्यापक हल्ला गरेको आज हेर्न पाएँ शुभकामना छ भाई बैनी हरुलाई
@AmritaGurung-k1cАй бұрын
dherai ramro xa geet❤❤❤❤
@kumarsunar8073Ай бұрын
गित राम्रो बनेको छ ।सफलता को सुभकामना
@ChulGurung-s9kАй бұрын
ekdam ramro ...baadhai xaah sital n nirjala nanu
@ResmiTamang-t6yАй бұрын
Tiktok ma sunera aauna yata 🙋♀️🙋♀️ dherai ramro ❤
@rupeshthapa3988Ай бұрын
असाध्यै राम्रो गित। सफलताको अग्रिम शुभकामना मेरो प्यारी बहिनी निर्जला