मन्जुको घरमा यस्तो...माईती रुदै मिडियामा ||सबैको आखामा आशु || छोराछोरीको बिचल्ली Manju rawal kailali

  Рет қаралды 119,751

HELLO TIKAPUR

HELLO TIKAPUR

Жыл бұрын

#Manju_rawal_kailali
#kailali_news
#hello_tikapur
For more updates subscribe the channel. Like and share the video also give your opinion too.
🔴 Follow HELLO TIKAPUR
⏩ On Facebook
m. hellotikapur.h...
🔴 Follow HELLO TIKAPUR
⏩subscribe us
/ @hellotikapur
🔴 Follow ATM ANKIT UPRETI
⏩On Facebook
m. rjatm?ref=book...
🔴 Inbox for more details ⤵
⏩Hello Tikapur /Ankit upreti
☎ 9848465262
☎ 9824691969
☎ 9886389100
य​दि त​पाई स​ङ्ग​ केहि अनौठो प्र​तिभा छ​ र​ त​पाई न​जिकका कोहि व्य​क्ति प्र​तिभावान​ हुनुहुन्छ​ भ​ने...
m. hellotikapur.h...
... य​स​ फेस​बुक पेज​मा म्यासेज​ ग​र्न​ स​क्नुहुनेछ​ ।
य​स​ च्यान​ल​मा अप​लोड​ भ​एका ह​रेक अन्त​र्वाता,रिपोर्ट​ त​था अन्य​ Video ह​रु copy , Download  ग​रि अन्य​ Channel  मा Upload ग​रेको पाइएमा प्र​च​लित​ कानुन​ ब​मोजिम​ कडा भ​न्दा कडा कार​बाही ग​रिनेछ​ ।
 Using of this video on other channels without prior permission will be strictly prohibited 🚫 . Embedding to a website is allowed✔
Thanks for visiting our channel HELLO TIKAPUR.

Пікірлер: 126
@HELLOTIKAPUR
@HELLOTIKAPUR
मन्जुको न्यायको लागी सबैले यो भिडियोलाई सेयर गर्नुहोला, के भन्न चाहानुहुन्छ कमेन्ट गर्नुहोला आफ्नो बिचार राख्नुहोला 🙏🙏
@riturasaili2759
@riturasaili2759
सम्पती मन्जु को छोरा छोरी को नाम म हुनु प्रर्छ्😭😭
@sarmilarajbanshi2898
@sarmilarajbanshi2898
यस्तो खाते अपराधीहरुलाई कडा भन्दा कडा कारबाही होस सरकार
@kumariu2b683
@kumariu2b683
कसैले सौता बन्ने काम नगर्नुहोला
@heramera5391
@heramera5391
हत्यारलाइ कडा भनदा कडा कारबाही गरनु परछ
@pabitravishwakarma7149
@pabitravishwakarma7149
😭😭😭😭😭😭😭😭हाम्रो नेपाल सरकार ले कै गर्न सक्दैन फाषि को सजा हुन्थो भने यस्ता घटना घटनेनै थियन हाम्रो नेपाल मा अब जन्ता ले नै सुरू गर्नू पर्छ फासि को सजा नै भने सरकार ले कै गर्देन
@dronbikrammalla5665
@dronbikrammalla5665
भाइ यो अपराधी हरुलाई तिम्रो आफ्नै मान्छे हुन् भने पनि समाप्त पारिदिनु बिल्कुलै नछाड जेल बाट छुटे कै दिन मा समाप्त पारिदिनु नत्र तिम्रो आमाले शान्ती पाउदैन
@Loop_Yt51
@Loop_Yt51
अपराधीलाईछोड्नु हुँदैन कडा कारबाही होस् यस जगन्य अपराध मा जति सामिल छन् सबैलाई कारबाही होस्
@chandratamang2764
@chandratamang2764
हे भगवान यो के भयो नि भगुवन 😭😭जन्म जेल हुनु पॉछ है हज्ञुर 🙏🏽🙏🏽😭😭💕💕यो अबोत बालाखाको के दोस थियो 😭😭💕💕भगवान 😭😭
@sumankhadka2161
@sumankhadka2161
सम्पती नै रैछ सबै आफ्नो पनि भन्दैन्न अहिले बिचरा किन मार्नु लिदा भै हाल्थियो त ज्यान लिनुपर्ने कस्तो पापिहरु किरा परेर मर्नुपरोस येस्तो निर्दयी पापिहरु
@gamingwithenderman1266
@gamingwithenderman1266
हत्यारा लाई कार्रवाई गर्नुस्, नत्र यस्ताे घटना धेरै हुन सक्छ, माफी होईन सजाय दिनुस् 😢
@gaurikalarokaya6891
@gaurikalarokaya6891
पापिहरुलाई फासिकाे कडा सजाय हाेस 😭😭😭😭😭😭😭😭😭
@miragurung2828
@miragurung2828
माया बिस्ट मेमको हिम्त अनि उदाणनिय कामलाई सलाम छ सायत माया मेमको जस्तो सोच त्यो गाउँ बासिको भए अाज मन्जुको हत्या हुन्थेन तर पालो सबैको अाउछ अाज एउटा मन्जु मय्यो भोलि त्यहि ठाउमा अर्को मन्जुलाई मार्छ गाउसमावले पनि बिचार पुय्याएर बोलौ अबोद बच्चाको के हाल हुन्छ😥😥
@Khumkanta
@Khumkanta
हत्यारालाई किन आँखा छोप्देको राम्रो काम गरेको मान्छेलाई पो आँखा छोप्दिनु पर्ने हो तर अरु देसमा भएको भए फासिको सजाय हुन्छ तर नेपालमा त खुलेआम हिड्छ्न😢😢😢😢
@pujakhadka2501
@pujakhadka2501
Papi lai janna kaid hosh vai badla hoina badlera dekhaunu parxa babu😊😢
@tikaramsenchury7053
@tikaramsenchury7053
दु:खद घटना ।ती अपराधी हत्याराहरुलाई सर्बस्व सहित आजिबन जेलमा कोच्नु पर्छ।यी साना छोराछोरी ले न्याय पाउनु पर्छ।
@binitasewa8296
@binitasewa8296
Very good Maya ben😢😢😢😢😢😢😢😢
@user-iv5no9pm8q
@user-iv5no9pm8q
फासि नै होस यी पापिहरुलाइ
@saraswatithapa2725
@saraswatithapa2725
हजुर फुपु दिदी हुनु हुदाे रहेछ ती दुई जना बच्चा हर्काे राम्राे सङ्ग हेर्चहा गरि दिनु हाेला ती दाइ जना निर्दाेस बाबू नानि काे बाबा भने पनि अामा भने पनि हजुर नै हाे जसरि हुन्छ ती बाबू नानि काे सरथि बन्दिनु हाेला हजुर लाई सलाम छ मन्जु राहुल काे अात्मा ले सन्ति पावस स्वर्गमा बास हाेस हार्दिक श्रदाञ्जलि 🙏🙏😭😭😭
@miragurung2828
@miragurung2828
अाज मन्जु मार्नेले भोलिका दिनहरुमा अरुलाई पनि मार्छ त्यहि भएर सबै समाजले साथ दिनु पापिलाई जन्म कईत हुनु पर्छ😥😥
🤔Какой Орган самый длинный ? #shorts
00:42
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 7 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,5 МЛН