झन्झन् स्वरमा निखारता ल्याउदै गरेकोमा छोरी अस्मितालाई धेरै धेरै धन्यवाद । सङगीतिक क्षेत्रमा एक नक्षत्र बनी देश बिदेशमा आफ्नो नाम रोशन होस छोरी ।❤️❤️
@GangaChhinal13 күн бұрын
❤❤❤❤
@baburamkafle769420 күн бұрын
उत्कृष्ट छ सफलता को शुभकामना
@khatrichhetri83717 күн бұрын
उत्कृष्ट सफल ताको कामन मिलोस धन्यवाद ❤❤❤
@GaneshKhadkaAP5 күн бұрын
जुना श्रि मगरको निकैनै मीठो गित आज अस्मिता तामङको स्वरमा पनि सुन्न पाय। खुशि लाग्यो।
@thamanthapa576222 күн бұрын
धेरै राम्रो स्वर छ सुभकामना छ नानु🎉🎉🎉
@PasangmayaTamang-q8o24 күн бұрын
Akdam ramro❤❤
@Xettrikta-s5p20 күн бұрын
आहा कति राम्रो स्वर रहेछ बुनु को जति सुने उति सुनम सुनम झै लाउने Asmita Tamang बुनु को सङ🎉🎉🎉❤❤❤
@kamansingtamang152923 күн бұрын
Wow Nice xori keep continue
@TulsiLungelimagar22 күн бұрын
Congratulations maya❤ajhaii Pragati gardai janu dheraii maya xa 😘💗
@Rameshbishwokarma85799 күн бұрын
My heart 💔 touching words ❤ Badai xa sampurna teams lai ❤️ singing life is very excellent ❤
@UrmilaTamang-q6o23 күн бұрын
Congratulations ❤❤
@aashishgurung639016 күн бұрын
pn साईलाको गित अतिनै मार्मिक छ !!
@SumanMagar-v8q22 күн бұрын
Malai ta mutuma xoyo ❤❤❤❤kati mitho git badai xa nani lai❤❤❤❤😢😢😢😢😢😢
@SangitaTamang-x3x24 күн бұрын
Dheroi rmro cha mero baine yasarinai din prati din aagadi badnu aaja samma aaruko geet sunera rune gareko thiyo tara aajata mo mero bineko geet sunera ruye 😢yastai geet haru gaunu hai maya deroi ramro xa maya pesmaya miss you so much❤️😘🤗
@sankalama247524 күн бұрын
सर्वप्रथम हाम्रो अस्मिता भान्जीलाइ यसरी साथ सपोर्ट गरिदिनु हुने सम्पूर्णमा अभारी छु अनि हाम्रो भान्जी एकदम क्लियर अवाज छ अझै निखार्दै अघि बढ्नु ला❤❤😊
@LokBahadurRana-j1i4 күн бұрын
❤
@DawaTamang68924 күн бұрын
हुन त म कुनै निर्णयक होइन तर मेरो आफ्नो नितान्त ब्यक्तिगत विचारमा पछिल्लो गायकी र अहिलेको गायकिमा सबै चिज हरुलाई लिएर धेरै सुधार र निखारिएको पाईयो, यसैगरी निरन्तर अगाडि बडी रहनु सङगीतिक यात्रामा उज्ज्वल भबिस्यको हार्दिक शुभकामना💐👏😘नातिनी🙏 Read more
@Angbo-106 күн бұрын
नानी तिम्राे स्वरमा रेन्ज र मीठासपन पुग्दाे छ। अभ्यास अलि गर्नु । नाेट अाफैं लाग्छ । भविष्य उज्जल छ।🌹🌹🤣🙏🙏🙏🙏