आहा मिठो गितलाई सुमधुर स्वर ले गाउनु भाछ अर्को बिमा कुमारी दुराको झल्को आयो कुनौ बेला उहाँकै स्वरमा सुनिनथ्यो आज सीता जि को स्वरमा सुनियो बिमा कै जस्तो सफलता हाँसिल होस उज्वल भबिस्यको लागि अग्रिम शुभकामना
@kumarialamagar97083 ай бұрын
Sunera nathakine voice. Good luck sita boeni.hjuko vlog vetayko khusi lagyo🎉🎉❤❤
@jhakendragc785Ай бұрын
धेरै मारमिक छ मैले पराय यस्तै गित सुन्छु
@birtamuabinashmongol865Ай бұрын
जिवन उकाली ओरालीको यात्रा हो बैनी,,कहिले शिखरमा पुग्छौ त कहिले ओराली झरेर फेदीमै पुग्नुपर्छ । हास्नु र रूनुभनेको दुईखोलीको संगम जस्तै हो । तपाईको यो मिठो सुरिलो स्वर र गितको लय भाका र टुक्काले मेरो आँखा पनि थाहै नपाई रसाउन पुगेछ बैनी😭😢😭तपाईको जिवनभरी सधै हास्ने दिन आओस,,शुभकामना बैनी । मेरो त बाबा आमा पनि कोही छैन😢😭😢🙏🙏
@hosthapa-ju9cyАй бұрын
अत्ति राम्रो स्वर रहेछ। वास्तविक घटना संङ्ग संम्वन्धित प्रसङ्ग गाउनु भाको जस्तो लाग्यो। जिवन र संघर्ष एक समानन्तर रेखा जस्तै हो। त्यसैले क्षेणिक जिवन सधैं खुसी भएर बाँच्नु सिक्नु अत्यन्तै महत्त्व छ। सुभकाम्ना!
@lalbahadursingh4222Ай бұрын
Adar ra purna Samman Ko sath Sri Sita Thapa Magar jiu lai yo mitho ra surilo awaaz ra geet Ko lagee hajur lai badhai our dhannye
@abNepaltv3 ай бұрын
Really beautiful song my heart touching sis Good luck for all team ❤❤
@ManojArora_2023Ай бұрын
from mumbai very nyc song love this song
@KhemRana-o5k2 ай бұрын
अाहा कति मिठाे स्वर सफलताकाे शुभकामना❤❤
@kamanlama21163 ай бұрын
bima dijuko git ramro saga nihalera gaunu vayo hjr lai samman ❤❤❤❤❤❤❤❤❤❤
@MayaSen-nk6mn3 ай бұрын
आहा मनै छुने गित बहिनी 🙏🙏❤️❤️❤️❤️
@kamalthapa84523 ай бұрын
उच्च सम्मान गर्दै❤❤❤ आगामी दिन मा अझै उत्तर उत्तर प्रगती को कामाना गर्द्छु!