SECRETS OF THE MILLIONAIRE MIND (BY T HARV EKER) ।। Dr.Yogi Vikashananda | Manokranti | 2021

  Рет қаралды 523,960

Manokranti Centre

Manokranti Centre

3 жыл бұрын

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Пікірлер: 476
@ManokrantiCentre
@ManokrantiCentre 3 жыл бұрын
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
@Angel8020
@Angel8020 3 жыл бұрын
गुरुदेब ले यस्ता पुस्तक हरुकाे भावलाई सरल शैलिमा भन्ने तरिका एकदमै लाभदायक लागेकाे छ, अागामि दिनहरुमा पनि यस्तै video बनाउने उत्प्रेरणा यहालाई मिलिरहाेस। यहाँ प्रती अाभारि छाै। जय गुरुदेव! जय मनाेका्न्ति !🙏🙏
@LBE_Shorts
@LBE_Shorts 3 жыл бұрын
हे ज्ञानका सागर, लाखौंका प्रेरणाका पात्र सदा सर्वदा जय जय होस् हजुरको ।
@gitabudha4699
@gitabudha4699 3 жыл бұрын
जति पिडा भयपनी हजुर को सन्देश ले मन सारै आनन्द लाग्दछ
@sunilkhanal1770
@sunilkhanal1770 3 жыл бұрын
अनमोल वचन दिनु भएको मा हार्दिक कृतज्ञता व्यक्त गर्दछु गुरु देव
@sefronsharma1922
@sefronsharma1922 3 жыл бұрын
अनमोल ज्ञानको लागि हार्दिक कृतज्ञता हजुर प्रति गुरुदेव । जय होस् हजुरको
@Premsongstar
@Premsongstar 3 жыл бұрын
" सफल बन्न, सफल व्यक्तिको संगत गर्नूपर्छ। " जयगुरूदेव। 🙇 🌞🇳🇵🙏
@sonamthimmisherpa7542
@sonamthimmisherpa7542 2 жыл бұрын
किन यति ट्यालेन्ट मानिसहरु पनि जिवनमा असफल छन? गुरुदेव के पुर्वजन्मको पापले हामिलाइ असफल बनाउन सक्छ?
@user-ng9vp6tt3f
@user-ng9vp6tt3f
म चाहिँ केहि नगरेर सडेको फर्सिहो संभावित उचित परिस्थिति को पर्खाइले वर्षौं कटाई सक्यो तर मेरो सोंच अनुरूपको परिस्थिति समात्न सकिन ।
@rajeshkafle7920
@rajeshkafle7920 3 жыл бұрын
यहाँबाट भनेको सुनेको आध्यात्मिकताको ज्ञान हासिल गरेको व्यक्तिलाई प्रशंसा वा बिरोधले खासै असर गर्दैन। तर यहाँले अधिकांश comment मा खुशि react गरेको देख्छु। प्रशंसाले सकारात्मक असर त गर्दो रहेछ त।
@gitatumbahang345
@gitatumbahang345 3 жыл бұрын
म हरेक परिस्थितिमा हजुर्को प्रबचन सुन्ने गर्छु ताकी जीवन जिउने उर्जा हर समय मिलेको आभास हुन्छ।
@Bishnuoli048-
@Bishnuoli048- 3 жыл бұрын
जीवन सफलताको एक महत्त्वपूर्ण उत्प्रेरित वाचन 🌹🌹🌹🌹🌹
@chitrakalalimbu1058
@chitrakalalimbu1058 3 жыл бұрын
मनमा पिर चिन्ता लागेको पनि हराउछ हजुरको प्रवचन सुने पछि कुनै भाग नछुटाई सुन्ने गर्छु ।
@sanipalimbu3969
@sanipalimbu3969 3 жыл бұрын
तपाईंको भनाइ सुने पछि अब यसलाई जीवन ब्यावहारमा लागू गर्ने लालाहित भएको छु।जय गुर देव
@krishnasinghkshetri5720
@krishnasinghkshetri5720 3 жыл бұрын
यो ज्ञान को लागि गुरु जि लाई आत्मा देखी नै प्रणाम गर्दछु।
@shivadahal8785
@shivadahal8785 2 жыл бұрын
Kati aanandit banauxa hajurko video le man, love you guru ji 🥰🥰🥰🥰🥰
@saugatojha-artist
@saugatojha-artist 3 жыл бұрын
हुन त मैले प्रबचन धेरैको सुन्छु तर तपाइको प्रबचनमा येथार्तता भेटिन्छ्न , तपाइको प्रबचन सुने देखि अरुको सुन्न छोडिसके जय हो गुरुदेब ,
@deshantardc9802
@deshantardc9802 3 жыл бұрын
अती उत्तम प्रेरणादायी व्यवहारिक प्रवचन
@kaushilakattel4535
@kaushilakattel4535 3 жыл бұрын
You are such a gem guruji 🙏Thank you so much for inspiring us❣❣
@sharadamanandhar5672
@sharadamanandhar5672 3 жыл бұрын
प्रणाम गुरुदेव 🙏 प्रेरणादायी प्रवचनको लागि आभारी छु । 💐🙏💥🙏💥🙏💐
HOW  TO  AVOID  TOXIC  PEOPLE  ||  Dr.Yogi Vikashananda | Manokranti | 2020
28:43
Manokranti Centre
Рет қаралды 477 М.
Я обещал подарить ему самокат!
01:00
Vlad Samokatchik
Рет қаралды 9 МЛН
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 24 МЛН
Morning Routines Of Happy People || Dr.Yogi Vikashananda | Manokranti | 2021
29:45
Life Message From Story  || Swadhyaya - 31 #DrYogiVikashananda #2024 #manokranti
24:32
Power Of Self Love || Dr.Yogi Vikashananda | Manokranti | 2021
33:23
Manokranti Centre
Рет қаралды 576 М.