कोटीहोम विवादबारे चिरफार ! वास्तविकता के हो ? | THE PRAKASH SUBEDI SHOW | S2 | EP 33 | BIJAY KRISHNA

  Рет қаралды 407,491

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

कोटीहोम विवादबारे चिरफार ! वास्तविकता के हो ? | THE PRAKASH SUBEDI SHOW | S2 | EP 33 | BIJAY KRISHNA
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 34
Presenter : Prakash Subedi
Guest : Shree Bijay Krishna Murti Ji Maharaj
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode34 #shreebijayakrishnamurtijimaharaj #murtijimaharaj #bijayakrrishnaji #kotihome #oashupati
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/us...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер: 606
@navarajghimire6288
@navarajghimire6288 2 ай бұрын
धन्यवाद विजय कृष्ण मुर्ती महाराजजि
@sitaadhikari4805
@sitaadhikari4805 2 ай бұрын
भगवान आफैे आएर गरेकाे काम भए पनि सबैे ंखुसि हुदैेन कलियुगको मानिसहरु jay pasupati Nath
@Monica.7149
@Monica.7149 Ай бұрын
Jaya ho guru dev, god bless you! 🙏💞🌷 Prakash jiu le guru lai dherai samman dinuvayeko maa khushi lagyo jaya hos! ❤❤
@sangitadhakal3315
@sangitadhakal3315 2 ай бұрын
धेरै राम्रो कुराकीनी लाग्यो राम्रो गुरु हुनु छ भन्ने मैले बुझे
@jamunathapaliya-p9b
@jamunathapaliya-p9b 2 ай бұрын
हजुरकाे महानकार्यकाे लागि काेटिकाेटि नमन छ गुरुदेव।राम्राे कार्यकाे गर्नेकाे विराेध वढि हुन्छ,देश वेच्ने,लुट्ने काे कहि पनि विराेध हुन्न किनकि हाम्राे देशकाे नीति नेेे लुटेरा र देशवेचुवाकाे छ।
@neerlama2301
@neerlama2301 Ай бұрын
😂😂😂
@seelatamu9493
@seelatamu9493 Ай бұрын
Yo manxe global info ko sundarmani ho.
@gayatripoudyal3329
@gayatripoudyal3329 2 ай бұрын
उत्कृष्ट कार्य नमन गुरु जि🙏🙏🙏🙏🙏
@shobhajoshi5232
@shobhajoshi5232 2 ай бұрын
प्रश्न कर्ता र उत्तर कर्तालाई धेरै धेरै धन्यबाद वास्तविक कुराहरु प्रष्ट्याईएकोमा।
@KenzalAcharya
@KenzalAcharya 2 ай бұрын
Mann nai aananda aayo interview herera❤❤Jay Shree Radhey🙏🙏Pyaar se bolo Jay Shree Radhey🙏🙏
@chandrakhadka6243
@chandrakhadka6243 2 ай бұрын
सनातनी संस्कृतिको सँरक्षण र प्रचार गर्नुभएको छ। कोटि कोटि नमन छ । गुरुज्यु ।
@baburamdhital630
@baburamdhital630 2 ай бұрын
मैले बुझेसम्म पशुपति क्षेत्र भित्र कुनै कर्म गर्न जुराउन पर्दैन, त्यहाँ हरेक दिन नित्य नैमित्तिक कर्महरू भइरहेका हुन्छन् अर्को कुरा कोटिहोम लगाउनु भन्दा पहिल्यैदेखि प्रचार प्रसार गर्दा नै अनाथ आश्रम र वृद्ध आश्रम निर्माणका लागि भनेपछि यो स्पष्ट रुपमा अर्थ संकलनका लागि लगाइएको कोटिहोम हो यहाँ धर्म, नियम, आचरण, विधि हेर्ने होइन बरु उठेको रकमको पारदर्शिता हुन्छ भन्ने कामना गर्ने। हाल भइरहेको कोटिहोम विश्वले हेरिरहेको छ, दैनिक १२ लाख भन्दा बढीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा हेरिएको हुनाले नेपाललाई विश्व सामु चिनाउन मद्दत मिलेको छ। विरोध गर्ने हो भने सुरु हुनु भन्दा पहिल्यै गर्नु पर्थ्यो अहिले होइन । पसलमा बसेर स्वास्नीले सकी नसकी जुटाएर पकाएर ठीक्क पारेको खाना दस वचन लगाएर खाने, आफूले माख्खो नमारी गफ मात्रै चुटेर विरोध गर्ने होइन । की आफू जुटौं, भिडौं, तामझामका साथ यो भन्दा भव्य गरौं, होइन भने अरूले देशभित्र केही गर्दा, कसैका कारण कसैको उद्धार हुन्छ भने विरोध होइन सके सहयोग गरौ नत्र मुकदर्शक भएर बसौं, विरोध नगरौं, अझै चित्त नबुझे मुद्दा हालौं, लडौँ, सरकार, अन्तराष्ट्रिय स्तरमा मुद्दा हालौं, होइन भने काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । मेरो सिद्धान्त यस्तो, अन्यथा नलिनु होला ।
@shibabhattarai740
@shibabhattarai740 2 ай бұрын
गुरुजिले सहि कुरा गर्नु भयो राधे राधे ❤🙏
@er.sabankumarkc4530
@er.sabankumarkc4530 2 ай бұрын
राम्रो कार्य सदैव गर्नु हुन्छ ! प्रभुको नाम गुन्जिएको छ! भक्तहरुको मन आनन्दले भरिएको देखिन्छ! उहाँहरुले श्रद्दाले प्रदान गर्नु भएको दानको सहि सदुपयोग होस् ! शुभकामना! नमन!
@sharadarayamajhi9139
@sharadarayamajhi9139 2 ай бұрын
राम्रो काम गर्नु भयको छ हिन्दु धर्म को संरक्षण गर्नु भयको बिजय कृष्ण महाराज ठुलो काम गर्नु भयको छ धन्यवाद गुरु महाराज जय पशुपति नाथ बाबा ऊँ नम शिबाय 🙏🙏🙏❤️❤️❤️❤️
@Mrilam
@Mrilam 2 ай бұрын
गुरु देव राधे राधे 🙏 हजुर को कुरा सुन्दा खुसि लाग्यो
@pritamregmi940
@pritamregmi940 2 ай бұрын
भन्न लाइ रङ्ग पत्रकार भन्छन प्रकास सुबेदी दाइ लाइ तर मलाइ त समसामयिक जुझारु स्वभाव को पत्रकार मान्छु निडर साहसिक। यस्तै कर्म गर्दै जानु बिजय कृष्ण मुर्ति ज्यु लाइ कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏🙏🎉🎉❤❤
@36yigg
@36yigg 2 ай бұрын
Sahi ho
@Swastika-90-j1y
@Swastika-90-j1y 2 ай бұрын
राधे राधे गुरुजी 🙏🙏my favourite show ❤ जय मानवसेवा 🙏❤️ love from Darjeeling ❤️
@dhurbakhadka4969
@dhurbakhadka4969 2 ай бұрын
P
@suryabahabursunuwar2854
@suryabahabursunuwar2854 2 ай бұрын
प्रकाश सुबेदि सर लाई धेरै धेरै धन्यवाद 🙏 र हिन्दु बिरूदा भुक्ने हरू को मुख भन्दा भयो होला सबै बाचिका र बाचक लाई धेरै धन्यवाद🙏🙏🙏🕉🕉🕉🙏🙏🕉🕉🚩🚩👍👍👍🙏🕉🕉🕉 जय नेपाल जय पशुपतिनाथ जय हिन्दु र सबै धर्म लाई सम्मान छ
@dineshkbishwakarm2831
@dineshkbishwakarm2831 2 ай бұрын
आहा असाध्यै खुसी लाग्याे Shree Bijay Krishna Murti Ji Maharaj को अन्तरबार्ता हेर्दा
@dhankumariacharya7156
@dhankumariacharya7156 2 ай бұрын
जय श्री राधे हजरले राम्रो कार्य गर्नु भएकाे छ अरूले रिस डाहा गरेका हुन राधेश्याम
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 2 ай бұрын
कोटिहोमको बारेमा उठेका शंका उपशंका मेटाउनु काम गरेकोमा प्रकाश सुवेदीलाई धन्यवाद !!
@RajkumarRamdam-k3y
@RajkumarRamdam-k3y 2 ай бұрын
Patrakar ji haru program hunu vanda agadi sodnu hola pachhadi ta kura katne dherai hun xa patrakar hi tight ma aaune prayas nagarnu hola
@chandratajpuriya5577
@chandratajpuriya5577 2 ай бұрын
मेन कुरा तेहि हाे हाम्रो नेपाल मिदियाको काम छैन पैसा पायाे भने राम्रो पाएन नराम्रो ।राधे राधे🌹🌹🙏
@ramsharansapkota3462
@ramsharansapkota3462 2 ай бұрын
ॐ नम शिवाय राधे राधे नमस्कार गुरु तपाईंको बिचार सहि छ❤❤❤🎉🎉
@ParbatiBajagain-h2b
@ParbatiBajagain-h2b 2 ай бұрын
गुरु ज्यु र हजुर दुबैलाइ नमन धेरै राम्रो छ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@SumiChe
@SumiChe 2 ай бұрын
राधेराधे गुरुजी🙏🙏🙏❤❤❤
@laxminepal4654
@laxminepal4654 2 ай бұрын
Verygood gurug kotikoti namn radha syam ❤😂😂😂❤
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 2 ай бұрын
धन्यवाद नमस्कार गुरू महाराज 🎉
@rajushrestha994
@rajushrestha994 2 ай бұрын
राम्रोसँग उहाँले बिबादास्पद विषयका कुरालाई प्रष्ट पार्नु भयो। धन्यवाद ।
@bimalapokharel1817
@bimalapokharel1817 2 ай бұрын
Radhe radhe gurudev
@sabtrilamachhane2763
@sabtrilamachhane2763 2 ай бұрын
सहि कुरा गर्नुभाे महाराज ज्यु धेरै बिराेध गरेका छन ती नास्सिन्छन तेस्ता बेक्ति कहिल्यै मुक्ति मिल्दैन तेस्तालाई नर्क काे बास हुन्छ
@mayatil8467
@mayatil8467 2 ай бұрын
Man safa vayara Gareka Dharma. Karma Gareyaka kura ma kohi kasaii lai pap lagdaiina .jay shree baba pasupathi nath sabii ko Kayan Garun 🌺😌🙏♥️
@Bashantabhujel-xq2by
@Bashantabhujel-xq2by 2 ай бұрын
उहाँको जस्तो हिर्दय कसैको छ जस्तो लाग्दैन कसैको दुःख परेको थाहा हुने बितिकै सहयोग गर्नु हुन्छ। एकदमै नरम सरल सोभागको हुनु हुन्छ मेरो साथीको उपचारको लागि पैसा नहुँदा उहाँले सहयोग गरेर ठूलो गुण लगाउनु भएको थियो।
@nirmalakc6027
@nirmalakc6027 2 ай бұрын
Jasle ramro Kam garxa usko kuro katxa nadaraunu guru ji hjrko satma hami nepali hjrko satma xam Radhe Radhe Shyam🕉️🕉️🙏🙏🙏
@sachitapokhrel2079
@sachitapokhrel2079 2 ай бұрын
Jay Shree Pashupatinath Jay Shree Matribhumi Nepsl Jay Shree Gurudev
@wilsonbhupal
@wilsonbhupal Ай бұрын
prakash subedhi nepal ko sabai bhandha kaam nalgne manchhe
@harikalakarki918
@harikalakarki918 2 ай бұрын
चोर नेताहरुले देस बेचेर युबाहरु बेचेर सक्काइ सके कसैले केही गर्न सकेको छैन यो कोटिहोममा आफ्नो इछ्याले धन मन हुनेले दान गरेका छन मान्छेहरुले त अरुको के को टाउको फुखाइ भो😡
@mayagiri1880
@mayagiri1880 2 ай бұрын
New ko lagi thunku sir 🙏🙏❤️❤️🌹🌹 !! Hamro Nepal ma rajniti asthi hunx sir 🙏🙏❤️♥️🌹🌹 !! Ramro Kam ghrne Lai astho hunx hajur ? 🙏🙏🌹🌹❤️❤️ !! Papi haru Kam xoen hola ? !!
@seemashahi1631
@seemashahi1631 2 ай бұрын
बिजय कृष्ण मर्ति गुरु ज्यु कोटि नमन सत्य मे बिजय भव 💐🙏🌹🙏🌼🙏🌻🙏🌼🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@munasapkota2814
@munasapkota2814 2 ай бұрын
Darsan amam buwa om om jay jay guru dev hara hara madbev radhe radhe hare ram ram Shri Krishna 🌜🌞🐚🔔🏆🔱🪷🪷🌏🌏🙏🏼🙏🏼🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🏼🙏🏼🌏🌏🪷🪷🌹🌹🌹
@KumarNathYogi-i5w
@KumarNathYogi-i5w 2 ай бұрын
स्वेच्छा गरेको काम र दान लाई विरोध गर्न उचित छैन
@manorajak180
@manorajak180 2 ай бұрын
Thank you for information guru
@kyamunasatyal4588
@kyamunasatyal4588 2 ай бұрын
जय होस् कोटीहोम महायज्ञको 🍁🍁🙏🙏 1:01:15 1:01:15
@LaxmiKc-m9v
@LaxmiKc-m9v 2 ай бұрын
जयजयजयजय होस
@DevhariGhimire
@DevhariGhimire 2 ай бұрын
बिस्व सान्ति को लागि कोटि होम आयोजना गरेर पुन्यको काम गर्नु भयो गुरु हजुर्लाइ कोटि प्रणाम
@SubhadraPaudel
@SubhadraPaudel 2 ай бұрын
Sahi kura garnu bhayo
@bhagwanghimire5857
@bhagwanghimire5857 2 ай бұрын
गुरुजीले प्रमाण सहित सटिक र सहि कुरा गर्नुभएको छ। यहाँ हाम्रो सनातन वैदिक धर्म सिध्याउन लागिपर्ने हरुले उहाँ र उहाँको टिमलाई अनेक प्रकारका आरोप लगाएका हुन। तिनिहरुका आरोपमा कुनै तुक छैन।
@sharathisharma4071
@sharathisharma4071 2 ай бұрын
राधे
@krishnakharel2177
@krishnakharel2177 2 ай бұрын
राधेराधे गुरुदेव❤❤❤❤❤❤❤
@stopcorruption3933
@stopcorruption3933 2 ай бұрын
चाेर पत्रुकारहरू, याे युटुबे नामका ठगहरूलाइ बहिस्कार गराै, प्रकाश जी काे जस्ताे यथार्थपरक जानकारी लाइ साथ दिउ । धन्यवाद ।
@tikaramregmi2013
@tikaramregmi2013 2 ай бұрын
गुरु महाराजजीको चिन्तन निम्नस्तरको रहेछ । आउने सुनिने आलोचनाहरूको छुचो खण्डन सुन्नुपर्‍यो ।
@manjusapkota7719
@manjusapkota7719 2 ай бұрын
वाह आज काे अन्तरवार्ता हेरेर मनै आनन्द आयो उहाँ गुरु जी लागि उच्च सम्मान छ यति सानो उमेरमा नै यत्रो ठूलो जिम्मेवारी निभाउनु भएको छ कोही कसैले विरोध गरेर केही हुँदैन याहा लुट्ने भ्रष्टाचारी गर्ने लाइ कसैले केहि गर्न र भन्न संग्दैन सादु सन्त र असाय को साहारा बन्छु भन्ने काे नै खेदो खन्छन् आफू पनि केही गर्न सक्दैन अरु ले राम्रो काम गरे पनि खेदो खन्छन् ई सबै विरोधी हरु सिधिएर जानेछन् जय शम्भु जय श्री पशुपतिनाथ ❤❤
@chandrabadanapaudel9896
@chandrabadanapaudel9896 2 ай бұрын
हो एक दमै ठिक भन्नु भयो गुरुले नेपालमा राम्रो गर्यो भने खुट्टा तान्ने प्रवृत्ति छ ।जय श्री गुरुदेब राधे राधे
@shantitiwari4042
@shantitiwari4042 2 ай бұрын
राधे राधे गुरुदेव 🙏
@neeshamkhadka
@neeshamkhadka 2 ай бұрын
बैदिक सनातनि जिन्दावाद ❤❤ हिन्दु अघिराज्य जिन्दावाद ❤ राधे राधे ❤😊😊😊
@ShreeRadhaRadha4251
@ShreeRadhaRadha4251 2 ай бұрын
🙏🏻🌺🌼🌸🪷 Shri Radha Radha radha radha radha radha radha radha radha radha radha radha radha
@PremThami-w9r
@PremThami-w9r 2 ай бұрын
​@@ShreeRadhaRadha4251❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@GreaterNepal595
@GreaterNepal595 2 ай бұрын
अधर्मि बिरोधि हरु धपाउ 🕉️🇳🇵🔱
@vishnubhattrai5762
@vishnubhattrai5762 2 ай бұрын
Rastako yani rajsantha ko barema rastabalatkari repist ko jasto bichar dekhauxa kahun yo rasta balatkari repist ta haina???
@ParbatiAcharya-x6d
@ParbatiAcharya-x6d 2 ай бұрын
Barta ramro lagyo
@SubhadraPaudel
@SubhadraPaudel 2 ай бұрын
Dherai bujhni maharaja guru namaskar chha
@indugautam7038
@indugautam7038 2 ай бұрын
ॐ नम सिबाय। कोटिहोमको सफलताको सुभकामना🙏🙏🙏🙏
@bhawanisilwal744
@bhawanisilwal744 2 ай бұрын
Great person guru ji🙏🙏
@rasmilathapa6859
@rasmilathapa6859 2 ай бұрын
भक्तपुरमा हाम्रो गाउँ ताथलीमा पनि कोटिहोम गर्नुभएको छ गुरुदेवले 50 आना जगा पनि किनिस्कनुभको छ र ऐले श्री पशुपति कोटिहोम लगाएर आश्रम बनाउन सहयोगार्थ वहाँ महाराजजीले संकल्प गर्नुभएको हो वहाँको लक्ष पुरा होस् श्री पशुपतिनाथ किर्पा गर्नुहोस् 🙏जति बिरोध गरेनी केइ नडराउनुस् गुरुदेव 🙏सम्पूर्ण नेपाली मनजनहरुको साथ सपोर्ट छ हजुरलाई 🙏🙏🕉️जय होस्
@Sewarohjr22
@Sewarohjr22 2 ай бұрын
#एक गेरुधारि ठग #धर्मभित्र ‘धन्दा’ चलाइरहेका महाराज ! विजय कृष्णमुर्ति : ठगी मुद्दामा दोषी ठहरिएर जेल परेका, बहुविवाह गरेका काठमाडौं । रत्नाकार डाकु ‘वाल्मीकि’ ऋषिमा रुपान्तरण भएको प्रसंग धरै पुरानो भयो । वर्तमान विश्वमा पनि मानिसहरु गलत बाटो परित्याग गरी सत्मार्गमा आएका उदारहण थुप्रै छन् । तर, के ‘विजय कृष्ण मुर्तिजी महाराज’ का हकमा पनि यो लागू होला त ? आशंका गर्ने ठाउँ छ । पशुपति मन्दिरमा एक महिनासम्म चलेको कोटिहोमका एकल आयोजक वा संकल्पकर्ता हुन् बाल योगेश्वर श्री विजय कृष्ण मुर्तिजी महाराज उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी । उनले यो एक महिनामा देशका एक से एक धार्मिक अगुवा, कथावाचक, पण्डित अभियन्तादेखि कलाकारसम्मलाई महायज्ञस्थलमा उतारे । यो बीचमा कयौं विवादहरु उब्जिए र सेलाए, तर कोटीहोम सेलाएन । अन्तिम दिनसम्मै हजारौं भक्तजन कोटीहोममा भिड लागेर द्रव्यदानको होड गरिरहेका छन् । आफूले गरेको दान कहाँ प्रयोग हुन्छ, वा दुरुपयोग हुन्छ भन्नेमा समेत अधिकांशले चासो राखेको पाइंदैन । हुन त उनीहरुलाई जबरजस्ति गरेर पैसा असुलिएको पनि छैन । तर, भण्डारीले भक्तहरुबाट प्राप्त भएको दान एकल तजबिजमा खर्च गरिरहेको छर्लंगै देखिन्छ । के महायज्ञमा उठेको रकम संकल्पकर्ताले मनमौजी रुपमा खर्च गर्न वा आफ्नो व्यक्तिगत बनाउन सक्छन् ? त्यसतर्फ जानुअघि सुरुमा भण्डारीलाई नजिकबाट चिन्ने प्रयास गरौं, जसले गेरु वस्त्रको आडमा मानिसहरुलाई भुलभुलैयामा पारेर धर्मलाई आफ्नो ‘धन्दा’ बनाएका छन् । अहिले पण्डितको भेषमा कोटिहोम लगाइरहेका भण्डारी ठगीको मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत काटेका व्यक्ति हुन् । #माओवादीदेखि‘खाओवादी’ सम्मको यात्रा गुल्मीको घुर्कोटवस्तु १ मा २०४४ साल असार १ गते जन्मेका विजय भण्डारीले आफ्नो प्रारम्भिक शिक्षा जन्मस्थान गुल्मीबाटै प्राप्त गरे । उनका बुवा मनिराम माओवादीका एरिया कमिटी सचिव थिए । बाबुको पदचिन्हमा हिँड्दै विजय पनि माओवादीनिकट अखिल क्रान्तिकारीमा संलग्न भए । तर, प्रहरीको निशानामा परेपछि ८ कक्षा पढ्दै गर्दा गाउँ छोडेर काठमाडौं आए र यहीँबाट एसएलसी उत्तीर्ण गरे । काठमाडौंको थानकोटमा रहेको अरविन्द योगा मन्दिर आश्रममा बसेर माउन्ट भ्याली विद्यालयबाट उनले एसएलसी पास गरेका थिए । बुवा मनिरामलाई माओवादीले आर्थिक हिनामिना गरेको आरोपमा पार्टीबाट निस्काशन गर्दै गर्दा यता छो
@DeshrajTamang
@DeshrajTamang 2 ай бұрын
पैसा लुटेको हैन आफ्नो खुसीले दिनेले दिए लिनेले लिए तेस्मा कुनै दुई मत छैन मलाई लागेको चही बाचन कर्ताले गलत शब्दमा कति पय बाचन गर्दिएर पनि बिबाद भएको होला गलत लाई त गलत भन्न पनि पर्छ यो सुध्रिने सच्चिने मौका पनि हो एक धर्म ले अर्को धर्मलाई सम्मान गरौ हामी नेपालीको यहि नै हाम्रो पहिचान भित्री कुरा थाहा छैन धन्यवाद
@rameshsanjyal9803
@rameshsanjyal9803 2 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@parbatibudhathoki4569
@parbatibudhathoki4569 2 ай бұрын
😅😮​@@rameshsanjyal9803
@sumatis9997
@sumatis9997 2 ай бұрын
Ekdum ramro guruko
@belkumarisunar690
@belkumarisunar690 2 ай бұрын
नेताले नेपाली जनताले थाह पाएर न पाएर कति लुटेका छन् तर आफ्नो इच्छा अनुसार गरेको दानमा के को टाउको दुखाइ होला हे भगवान
@pravinrai2377
@pravinrai2377 2 ай бұрын
Ho aafno chahana le dharma paribartan garda timiharu ko tauko dukhai kina
@unendingseeker4274
@unendingseeker4274 2 ай бұрын
@@pravinrai2377k bhaneko oi, jhige?
@laxmibasnet9631
@laxmibasnet9631 2 ай бұрын
Yes guru ji
@shankarkatwal638
@shankarkatwal638 2 ай бұрын
Etiko samajsewa gareko rahexan ta guru Jee le thik xa guru jee radhe radhe….
@LaxmiKhatiwada-yq3bv
@LaxmiKhatiwada-yq3bv 2 ай бұрын
ॐ नमः शिवाय 🙏
@bibaslimbu6880
@bibaslimbu6880 2 ай бұрын
ज्ञानी मानिसले गुरूको बिरोध कहिले गर्दैन / गुरूभनेको अन्धकारमा बसेको समाज ब्यक्ति लाई उज्यालो मार्गमा डोर्‍याउने हुन / गुरु ज्यु वा कथा बाचकहरूको बोलिनै अमुल्य शब्दको मोल हामीले जुकाउँनु सकिन / गुरूज्यु बाट हामी सधा ऋणि भईन्छ /
@postarajbhattarai1641
@postarajbhattarai1641 2 ай бұрын
जतिसुकै राम्रो काम गरे पनि काेहि न काेहि बिराेधि निस्किन्छ ।यो धेरै ठूलो कुरा होइन ।राधेश्याम गुरुदेव ।
@callelgaming8295
@callelgaming8295 2 ай бұрын
जय हाेस
@radhikaneupane8292
@radhikaneupane8292 2 ай бұрын
Dherai dherai dhanebad guru gi
@sanukarki1575
@sanukarki1575 2 ай бұрын
ॐ नम शिवाय राधे राधे गुरु हजुरको बिचार माहान छ 🙏🙏
@sudhakhadka6951
@sudhakhadka6951 2 ай бұрын
जय श्री राधे राधे आप्नो लक्ष्य पूरा गर्नु हुन्छ गुरुदेब कसैले खुट्टा तानेर तानिदैन हजुर लाई मेरो शुभकामा🎉🎉🎉
@merodaainepal2979
@merodaainepal2979 2 ай бұрын
सम्पुर्ण कथा वाचक तथा सम्पूर्ण गुरु हरुलाई कोटि कोटि नमस्कार 🙏 डाहाले भुक्ने जनतुहरु भुकि रहन्छ हामिलाइ केहि फरक पर्दैन
@krishnadangi439
@krishnadangi439 2 ай бұрын
All the best प्रकाश सर
@SumiChe
@SumiChe 2 ай бұрын
Kati.ramaro.kura garnu voyo.guru dev le....राधे राधे
@AmritaTamang-kj3qo
@AmritaTamang-kj3qo 2 ай бұрын
Jaya kotihom mahayagya ko Jaya pasupatinath vagawanko Jaya hos Maharaj ji ko
@rajesworimaharjan783
@rajesworimaharjan783 2 ай бұрын
Om Namah siwaye🙏🙏
@indiramalladhakal4692
@indiramalladhakal4692 2 ай бұрын
om radhe kridhna
@kushumkhadka2688
@kushumkhadka2688 2 ай бұрын
Guru ji ❤❤
@omsunbista4960
@omsunbista4960 2 ай бұрын
Good 👍 guru
@sueshqatar5365
@sueshqatar5365 2 ай бұрын
राधे राधे 🙏जय श्रीकृष्ण 🙏जय होस 🙋‍♂️
@matribhumitv980
@matribhumitv980 2 ай бұрын
राम्रो कार्यक्रम
@sakuntalashrestha6057
@sakuntalashrestha6057 2 ай бұрын
याे देशमा कुलङ्घरहरुकाे हावि भएकाेले नै यस्ता नकरात्माक साेचकाे उपज हाे। पशुपतिनाथ काेटिहाेम ले त्यसतर्फ ध्यान नजानु नै असल हाेला ठान्दछु। प्रकाश गुरुज्यू र सम्पूर्ण टिमप्रति हार्दिक बधाई 28:09 🙏🙏🙏🙏🙏🙏🇳🇵 शुभकामना
@sadrakthapa108
@sadrakthapa108 2 ай бұрын
सबैलाई आफ्नो धर्म र आस्था बढाउन पाउने स्वोतन्त्रता सबैलाई छ,, टिप्पणी हरूमा हाम्रो धर्म संस्कृति मास्ने इसाई आदि भनेर साथिहरुले टिप्पणी राखेको धेरै देखिन्छ।तर बिचराहरु लाई इसाई के कति छन कस्ता छन,त्या बिस्वास को तरिका के छ , शास्त्र के छ? यसको प्रतिस्पर्धा कसरी गर्छन्, आफैं संग,समाजसंग, आफ्नै चर्च मन्डली संग, इसाई भनिने बिभिन्न शिक्षा संग , यो सबै कुरा,र ख्रिष्चियन हरूले देश बिस्वमा गरेका सेबाका काम , अस्पताल, स्कुल , बिभिन्न दैबिप्रकोपहरूमा उनिहरूको समाजसंगको उपस्थित यो इतिहास, बर्तमान, इसाई को बाइबल केही नपढी बिभीन्न कुरा हरु पुर्वाग्रह राखेर , कागले कान लग्यो भन्ने सुनेर नेपाली ख्रिष्चियन हरूलाई आरोप छ त्यो तपाईं हरूले ख्रिष्चियन हरूलाई मलजलनै गरिरहनु भयको छ, धन्यवाद। घन कतिफटाउछ कति त्यो बिश्वकर्मा को लि ले। जसमा फलामलाई आकृति दिन सामाराखेर घनले ठोकिन्छ त्यसलाई ली भन्छन्। तेस्तै बिरोधिहरूको चोटसहेरनै येसुले मृत्यु जिते। तेसैले मित्रहरू इसाई हरू सबै नराम्रो छैनन् भनेर पनि सोचबनाउन तपाईं बाइबल पढनुस, मन्डली चर्च जानुहोस। तपाईं लाई कसैले जबरजस्ती गर्दैन।तर तपाई हरु जबरजस्ती अनापसनाप सक्नु भनेको तपाईं हरूको आफ्नै अधर्म हो। बसुधैब कुटुम्ब भन्ने था हुनुपरो नी। हिन्दु धर्म खतरामा कहिले छैन यो पौराणिक आस्था हो तर तपाई लाई लागेको सबैले जबरजस्ती यसैमा बस्नुपर्छ भन्ने तर यही नेर तपाईं आफ्नो धर्मलाई मार्दै र निरंकुश पार्दै हुनुहुन्छ।धर्म निरंकुश भय तपाईं र म अब के हुने।? तेसैले धर्म र आस्था स्वोतन्त्र यसलाई राजनैतिक हरूको चंगुलमा पर्न नदिन तपाईं र मैले आफ्नो मुक्तिदाता भन्न आंटगर्नुस न आफ्नो आस्थालाई? म त मेरो येसुलाई मेरो प्रभु र मुक्तिदाता मात्र भन्दछु। यसैले मलाई तपाई हरूलाई यो लेख्न जरूरी थिएन तर बिनम्र निबेदन छ बाइबल पढिदिनुहोस। पबित्र आंत्मा लाई धन्यबाद दिएर पुस्तक खोल्नुहोस । तपाईं को मेरो जिज्ञांसा मेटाउने सत्य त्याहाँ नपाएमा आरोप लगाउनुस। नत्रभने हावामा तपाईं हरू जस्तो ख्रिष्चियन को बिरोध गर्ने, येसु को,तथा बाइबलको बिरोध गर्ने कति आए तर तै बाइबल नसमाती धर नपाको उधारण बाइबल इतिहासमा र ईसाई अभ्यास को इतिहास मा छेपछेप्ती। तत्कालीन रोमी शासन नेरोले दरबार मा आगोलगाएर बासुरी बजाएर रमायो रे भन्ने छ तर उसले तयताका रोममा फैलदैगरेको इसाई धर्मीहरूलाई पछि घरपकडगरेर दरबार आगलागी को दोषारोपणगरो र ईसाई एकदमै न्यन भन्दा न्यून तहको नागरिक तो समयको रोममा भयको कारण उनिहरुको को केही सुनुबाई थिएन हजारौ इसाई हरू लाई सोही निउंमा मारियो तर त्यो देशले फेरि तेसलाई पछि गर राजधर्म घोषणा गरो। यस्तै अनगिन्ति उदाहरणहरू छन। यसकाे कारण यसैगरी हावामा दोषारोपण ग्नु हो।सत्य तितो हुन्छ,स्वोकार्न वा म दोषी छु भन्न सत्य आंत्मा को अगाडि सक्दैन परिणाम त अनाबश्यक उरूले भनेको टागहरू बिना परिक्षण थोपरिदिन्छ।तर सत्यलाई थि छ यो आरोप हो म बिजयख्रिष्टको संन्तान हु भन्ने उसलाई था छ सही दिन्छ परिणाम त शक्तिशाली साम्राज्य हरू जो ख्रिष्चियन को नामोनिसाना मेटन सबै बिस्वो शक्ति, राजनिती प्रयोग गरो तर उस मुर्खलाई के था मलाई बनाएर धर्तीमा पठाउने को हो भन्ने कुरा।तर एउटा ख्रिष्चियन ले राम्ररी चिन्छकसले मलाई पठायो म कां जानु पर्छ र म यो पृथ्वीमा के हुं भन्नेकुरा। किनकी उसभित्र येसुको बास छ। तेसैले हावादारी रूपमा ख्रिष्चियन हरूलाई प्रताडित गर्नु भन्दा बरू हजार आठसय पर्छ एउटा नेपाल बाइबल लिएर पढनुस , सबै ओल्लाईपल्टाई पढनुस त्येसको गुदी गुदी पढनुस तब बहसमा आउनुस, यो नै तपाईं ले आफ्नो धर्म जोगाउनु हो नत्र के खोजिरहेको छु भनेर था नपाऊंदै माथिको बोलाबटहुन्छ सबै ट्या ट्या टुर टुर तब अलबिदा। धन्यवाद।
@indradahal8221
@indradahal8221 2 ай бұрын
सहि कुरा भन्नु, भएको गुरु हाम्रो धर्म बिरोधी ले मात्र बिरोध गरेको छ कसैको कुरा नसुन्नु होला
@AtitPant
@AtitPant 2 ай бұрын
हरे कृष्ण हरे कृष्ण❤🙏
@premsinghsaud2790
@premsinghsaud2790 2 ай бұрын
❤❤❤❤❤ धेरै धेरै धन्यवाद
@subashr.shakya8331
@subashr.shakya8331 2 ай бұрын
सबै जना कथा वाचकको गैर नफामुलक संस्था रहेछ। पैसाको कुरो जता पनि अबिरल छ।
@basantsaud5402
@basantsaud5402 2 ай бұрын
राम्रो गुरु
@aratikc717
@aratikc717 2 ай бұрын
Well done
@omsunbista4960
@omsunbista4960 2 ай бұрын
Good 👍 maharaja
@sandeepdulal8403
@sandeepdulal8403 2 ай бұрын
जय गुरु देव 🙏🙏🙏
@krishnashrestha1672
@krishnashrestha1672 2 ай бұрын
होईन ,धर्म भनेको के हो ? धर्म भनेको लुट्नु लुटानु मात्र हो र,भनेको ? अलि बुझ्ने बुझाउनु होला ? कृपया बिदाइ मा आशीर्वाद दिने हो कि पैसाको हिसाब किताब गर्ने हो ? कृपया बुझाई दिनु होला । bujhaaiidinuhol
@JeevanKunwar-n8x
@JeevanKunwar-n8x 2 ай бұрын
अब मानवको मासिने बेला आएको छ | कलियुगमा यस्तै हो
@nabarajneupane2767
@nabarajneupane2767 2 ай бұрын
So nice🎉
@geetakatwal2527
@geetakatwal2527 2 ай бұрын
सारै राम्रो लागाे हामीलाई जतिसुकै किल्लियर साचो भने नि उल्टो दिमाग चलाउने लाई उल्टै हुने छ।बिस्वास लाग्ने लाई प्रर्ठ पार्नु पर्दैन
@bishnupandey
@bishnupandey 2 ай бұрын
Great person . Go ahead guru jee ❤ God bless you 👍️
@ramchandrakc2746
@ramchandrakc2746 2 ай бұрын
विजय कृष्ण स्वामीजीले धेरै राम्रो काम गर्नुभएको छ । हिन्दुत्वको सुवास संसार भर फैलियो । हर हर महादेव! ❤
@rukukhatiwada7163
@rukukhatiwada7163 2 ай бұрын
Hare Krishna
@Deepak-k9q
@Deepak-k9q 2 ай бұрын
Jay hos
@sabitamudvari9406
@sabitamudvari9406 2 ай бұрын
खुलस्त कुराहरु बल्ल थाह भयो
@PujarikeshavKhadka
@PujarikeshavKhadka 2 ай бұрын
इस्पेस नपाए पछि सजिलो उपाए सस्तो मिडियालाइ भेटेर बिरोध गर्ने।
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 8 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 89 МЛН
Is Idolatry Wrong ? (7.20) || Dr.Yogi Vikashananda @ManokrantiCentre
34:21
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 8 МЛН