नेपालमा प्रकृतिले दिएको पानी पनि राम्रोसँग सदुपयोग गर्नसकेको छैन 🤗
@dewangurung331115 күн бұрын
@DharmendraNepal-k5s malai raja banaera khutta dhogdai pachhi laga na ma gardinchhu 😂😂😂
@Mr.sunshine97715 күн бұрын
K garo vane sadupayog hunxa??
@bishwajitbasnet401113 күн бұрын
Visionary leaders vaye po , thauma pugey pachhi khalti varna tira lagchan. 2 pusta dekhi tw sardhha garda pani nchaidaina tara 7 pusta lai pugne kamaunu pareko cha tw k hos
@falcon203915 күн бұрын
हामी नेपालीहरु हिरा माथि सुतेर भिख मागिरहेका छौं । संसारमा बाँच्ने आधार स्थापित गर्न कति धेरै संघर्ष गर्नुपर्ने हुन्छ।
@Mr.sunshine97715 күн бұрын
Uthera hira nikal vai
@BULLBAZAR15 күн бұрын
एआइको जमानामा ए आइलाई प्रश्न गरेर ए आईद्वारा लेखिएका कुराहरू जस्ताको तस्तै राखेर ए आइ उपयोग गर्न नजान्ने व्यक्तिहरूको लागि थप सहज तरिकाले बताइदिनुभएकोमा धेरै धेरै धन्यवाद।
@dhanaale763315 күн бұрын
पश्चिमाको आशिर्वाद पाउन्जेल जे गर्नु छ बेलैमा गरि हाल्नु। कसैको लहैलहैमा लागेर त्यो मध्यपुर्व एशियामा युद्ध नभडकियोस कुनै शत्रुको आँखा नलागोस यहि नै कामना छ।
@Kshitijkshetri-m8r15 күн бұрын
दुनियाँको एउटा देश नेपाल हो।जहाँ अनुउत्पादक क्षेत्रमा लगानी हुन्छ।
@RamkajiGurung-c5x15 күн бұрын
साउदी सफल हुने छन किन कि उ धनी छ र खर्च गर्न सक्छन ।हाम्रो जस्तो भ्रष्ट र कंगाल देश बाट काम्दार जति पनि आपुर्ती हुने छन।
@Burja1215 күн бұрын
धेरै राम्रो लाग्यो ❤❤❤❤❤❤
@premrooney38215 күн бұрын
यो चाहिँ अलि अपत्यारिलो जस्तो भयो यति ठूलो प्रोजेक्ट मा 70 करोड डलर भनेको नेपाली एक खर्ब जति पैसा लाई साउदिको लागि केही पनि होइन। यसलाई ठुलो प्रोजेक्ट मानिदैन।
@Dipak50915 күн бұрын
70 hajar karod dollar ho.Mistake bhaeko ho.
@NepseEverydayUpdate14 күн бұрын
teita maile ni socheko tehi hora. yo ta script padeko jasto vayo. without analysing
@Himaliboy-i6t15 күн бұрын
नेपालीको काम अझै २० वर्ष जति छ विदेशमा अनि सबै विकाश सके पछि खेदनेछन्
@bharselikanchha173315 күн бұрын
मेलम्ची भन्दा पहिले पुर्ण सफल भएर देखाउने छ यो ग्यारेन्टी हो।
@kamalbarali562315 күн бұрын
100%😂
@ganeshlohar662815 күн бұрын
sat ota kosi ko pani ,tesaini sudd chh, pani philtar giri biswma becher dhani hune thiyo ki. batabaran bachaun sakinchh.❤❤
@Sabin.kadariya15 күн бұрын
1 k भन्दा कम youtube family भएका साना साना youtubers साथी हरु सबै यता आउनु है मिलेर अगाडि बढौ😢😢😢😢❤❤❤❤❤
@buddhagurung671115 күн бұрын
Youtubay magneh
@deepandshownews730414 күн бұрын
Ma chu
@Exploring-e7n14 күн бұрын
La ma ni xu mero subscribe garnu tapaii ko ni gardinxu
@nawalkesharinawal515115 күн бұрын
Thank you so much for the information ❤🙏🏻 watching from Saudi Arabia Jeddah love from Hetauda 🫶🏻♥️
@__Dallu45614 күн бұрын
Bless everyone god 💸🌈💰
@GurudattaAshikari15 күн бұрын
I like this विश्व घटना united ❤️🙏
@olijivanolijivan679815 күн бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@ChakrabahadurShahi-q9d13 күн бұрын
Nice ❤❤❤
@dhurbapandey527915 күн бұрын
खाडिका देशहरुले शुद्ध पिउने पानीको लागि यति धेरै संघर्स गर्दै छन् र यस्तो अप्ठ्यारोका बाबजुद पनि शुद्ध पानी खुवाएका छन् तर हाम्रो देशमा प्रकृतीले दिएको पानी पनि सबै जनताको पहुँचमा पुगेको छैन
@arjunkhanal961015 күн бұрын
राम्रो लागो ।
@kishworgyawali368615 күн бұрын
Good channel for geopolitical knowledge ..
@jonathanofficial1915 күн бұрын
अब पछि यो परियोजनामा हाम्रो नेपालीहरू पनि काम गर्ने जानेछ अनि हाम्रो धेरै दाजुभाई मृत्यु बलिदान हुनेछ नेपाल सरकार तिमीहरु धिकार धिक्कार्छ हामी नेपालीलाई यहाँ पनि काम गर्न पर्न् बाध्या हुनेछ सबै सचेत हुनुपर्छ
@raihangkanchhaofficial14 күн бұрын
साउदी अरेबियामा भएको हिमपातको विषयमा एउटा भिडियो ल्याउनुस् सर। के अब जलवायु परिवर्तन उच्चतम बिन्दुमै पुगेको हो?
@Ramailovlogtv-20515 күн бұрын
हाम्रो नेपाल ले सौलियत मुल्य मा पानी साउदी अरब लाई बेच्यौ भने नेपाल मा साउदी अरब को धेरै पैसा नेपाल आउछ
@tejnathneupane391115 күн бұрын
हाम्रा नेताहरुले यो कुरा चाल पाए भने पानी होइन देश नै बेच्छन्
@rupaksharma519915 күн бұрын
@@tejnathneupane3911 नेपाल लाई बेचेकै राम्रो हुन्छ । नेपालको नेता हरु सबै गु हुन।
@binodvlogs55049 күн бұрын
Very nice video
@rabi_lamichhane_supporter15 күн бұрын
दलालको देश भनेर चिनाउनी भये नेपाल आमालाइ😢
@LalitDhami-i8n15 күн бұрын
I always waiting for you sir 🥰🥰💞🥰💞
@PurushottamAdhikari-l9n14 күн бұрын
Very good 👍
@kulbahadur.basnet18411 күн бұрын
साउदी अरबमा बिश्वको सबैभन्दा ठूलो पानीको समस्या छ भनिएको रहेछ । त्यो सत्य होइन । म दश वर्ष साउदी अरबमा बस्दा एकदिन पनि पानीको समस्या भोग्नु परेन । धारो खोल्दा यति शक्तिशाली पानी आउँछ कि पानीको फोर्सले हात खुट्टा नै छेड्ला कि जस्तो हुन्छ ।
@Darklesslife615 күн бұрын
आउनुस् सबैजना मिलेर अगाडि बढौँ। 🤝💐
@mangalajimeerai15 күн бұрын
हाम्रो देश नेपालले पनि सिक्न जरुरी छ 🤔
@Eightyone585115 күн бұрын
हुति र इरान ले धोस्त पार्छ ! एक दिन अरब कङ्गाल हुन्छ।
@BokaDada-sx6di15 күн бұрын
एक भै सक्यो मुस्लिम हरु
@PaswanMunna-gq9sh15 күн бұрын
Yekdamai ramro lagyo.
@anilrai910715 күн бұрын
रुस र युक्रेन युद्ध बारे केहि ताजा समाचार आवोस
@parsulimbu851415 күн бұрын
Inside cement coating ra outside nylon coting use garxn
@haridahal627115 күн бұрын
सच्याउनुहोस यति ठुलो प्रोजेक्ट तर लागत पचास करोड डलर, साह्रै अविष्वसनिय पचास देखि सत्तरी अर्ब डलर भन्नुस पटक पटक गल्तीहरु भैरहेका छन, अन्य video हरुमा पनि कृपया fact check गरेर मात्र प्रशारण गर्नुहोला
@ujjwaladhikari355214 күн бұрын
खर्चको रकम मिलेन जस्तो लायो।त्यति खर्चमा यति ठूलो प्रोजेक्ट तयार हुनै सक्दैन।कृपया सही लागत कति हो सम्प्रेषण गर्न अनुरोध।
@SarojKhatri-jn7yz13 күн бұрын
किन मिलेन 70करोड डल्लर हो कति हुन्छ थाहा छ😂😂😂
@kiratisamir-hg8bx15 күн бұрын
धन्यवाद सर 🎉
@sanukajimaharjan426315 күн бұрын
Great job
@HimalTachNepal15 күн бұрын
बलराम सर साउदीको मक्कामा कहिल्यै नसुक्ने पानीको मुहान छ भन्छन् त अनि यसको नाम जमजम पनि भन्ने रैछन् यो कति मात्रामा छ कृपया यसको बारेमा एउटा भिडियो बनाउनु होला।
@Mr.sunshine97715 күн бұрын
Teha pani vako tha payara k garxas.
@shivamagar112315 күн бұрын
😮😮
@DineshMagar-nq6fk14 күн бұрын
धेरै ठुलो कुरा नगरु है इजरायलको लागि यो सामान्या भैसक्यो मरुभूमिमा खेती गर्ने पहिलो देश इजरायल हो ,जसले उत्तरको पानी दक्षिण मालगेर खेती गरेको छ ? साउदिले गरेको आविश्कार होइन यो ?
@ranaajay176415 күн бұрын
🎉
@amitadhikari51715 күн бұрын
❤❤
@SarojKhatri-jn7yz13 күн бұрын
म बनाउछु नेपाल मलाइ राजा बानाउ त।😊😊
@sanukajimaharjan426315 күн бұрын
waiting a new episode
@nishanlamaofficial163815 күн бұрын
Hamro nepal 🇳🇵 ko halat chai kin sadhai kharab k Chhi 😢
@Motivationalchannel4515 күн бұрын
😮😮😮😮
@santoshhomedeor817315 күн бұрын
Impossible 😂😂😂
@manojlama664915 күн бұрын
All history channel ma ni vedio lagaunu paryo
@RR-nepal7515 күн бұрын
म काम गर्ने कम्पनिको पनि नाम आयो यहाँ म बिगत १५ बर्स देखि यहि पानी कम्पनिको ट्यांकर चलाउछु
@Mr.sunshine97715 күн бұрын
Name sunera garba lago hola talai. Aba tehako rajako xora saraha hune vaes
@asmitaghimire366510 күн бұрын
Cost is doubtful, it might be 700 crore dollar
@merodaainepal297915 күн бұрын
तपाइले भनेजस्तो हाहाकार चाहिँ छैन खर्च छ महङ्गो छ तर पानि मजाले छ
@Mr.sunshine97715 күн бұрын
Narrow mind
@susilshahi364415 күн бұрын
Saudi arab is development country in arab world 🇸🇦 🇸🇦 🇸🇦
@greatvision480815 күн бұрын
UAE number one develop contrary in middle east
@mrpardipdhengamagar518715 күн бұрын
Lamo Malaysia 😂
@NepalitipicalMukhabang15 күн бұрын
ok❤🎉🎉🎉
@rajuthapa162711 күн бұрын
20 years bhayo ma saudi ma ..😂😂jatti bhayeni pani pani cha yaha.
@keshavkatwal275315 күн бұрын
यो किन भनेको ? प्रचण्ड/ ओलीले पत्तो पाए भने यो आयोजना चट गरेर नेपालको पानी पुर्याउछन ।
@pradipyadav-rr6kh15 күн бұрын
😂😂😂 OMG 😲 😱
@ragavthakurii15 күн бұрын
Saudi ma fela pareko Ancient valley ko charcha garau
@hemsagardhamala844115 күн бұрын
only 50 karod $ ?
@vpn40715 күн бұрын
रसिया युक्रेन अनि इजरायल इरान सेलाएछन् कि क्या हाे 😂😂😂
@soopahot877815 күн бұрын
12000 km pipeline launu bhanda nepal dekhi bhumigat pipe lagauda po sasto hunthiyo hola ni Saudi lai nepal dekhi Saudi ko duri 3910 km matrai cha ta 🤔🤔🤔🤔
@rasuwalishishirvlog481814 күн бұрын
अनि हिजो साउदी अरेबिया मरुभूमिमा हिउँ पर्नुको कारण के हो ??
@Tyson4815 күн бұрын
only saudi can do it .kena vani goverment strong छ ।
@BishanRai-f2y15 күн бұрын
Saudi Arabia ta aba world rechest country ho
@minbahaudrranabhat.982915 күн бұрын
70 करोड dalar त हैन होला😂
@sagarbaraili516815 күн бұрын
Llpl😊😊
@birbahadurbohara21615 күн бұрын
पचास करोड डलर हो कि पचास अर्ब ? त्यत्रो प्रोजेक्ट ५० करोडमा कसरी सम्भव छ ? १२ हजार कि मि नहर ५० करोड डलरले बन्छ ?
@BikashPradhan-wf5ff15 күн бұрын
प्राविधिक कमजोरी भएछ शायद ५० करोड डलर नहुनुपर्ने ।