Рет қаралды 188,956
केशबटार व्यास १४, हर्कपुर गाउँको मगर सामुदायद्वारा नचाइएको मारुनी नाच, जसलाई नाच, नचरी पनि भन्ने गरिन्छ, यस्तो किसिमको नाचमा बिभिन्न देउताहरु तथा राजाहरुको कथा जोडेर गीत गाइन्छ । यस भिडियोमा भगवान कृष्णको लीलाको कथामा गाइएकोले यो नाचलाई कृष्ण चरित्र पनि भनिन्छ । यसै गरी पश्चिम नेपालको मगर तथा गुरुङहरुले कृष्ण सँगै राम सिता साथै जैसिङ्गे राजाको कथामा पनि मारुनी नचाइन्छ, यि सबै नाचहरु समग्रमा सोरठी अन्तर्गतनै पर्दछ अर्थात यि सबै नाचहरुलाई सोरठी पनि भनिन्छ ।
Video By Bhuwan Singh Thapa
Note: Reuploading in another channel is strictly prohibited, embedding is allowed .
#bhuwansinghthapa #sorathi #maruni #nepalipeople #nepali #nachari #krishnacharitra