New Sorathi Deusi Bhailo Song 2077 | गुल्मेली सोरठी: भाग १ | Ramchandra Chand | Sharmila Gurung

  Рет қаралды 309,027

Serofero Nepal

Serofero Nepal

Күн бұрын

नेपाली कला सस्कृती झल्काउने मौलिक सोरठी गीत र नाच।
नेपाली मौलिक लोकलय संरक्षण अभियानमा बिषेस गरी एघारौं शताब्दीतिर मौरात देशकी रानी जसको नाम "सोरठी" थियो उनले आफ्नो कलाकुसलताले गित गाएरै बिश्वभर सबैको प्रिय रानी बनेकी थिइन् उनको दरबार सुनै सुनको थियो, सेति र कालिको मुहान देखि सेति र कालि को दोभान सम्म उनले चर्चेकोे राज्य थियो भन्ने किम्बदन्ती पनी रहेको छ। उनै सोरठी रानीको देहबसान पछी यसरी गण्डकी धबलागिरी र लुम्बिनी आसपासका क्षेत्रमा अत्यन्तै रुचाइएको सोरठी भाका तथा मौलिक सोरठी नृत्य लाइ बाहिर ल्याउने र संरक्षण गर्ने हाम्रो सानो प्रयासमा साथ सहयोग र समर्थन गरिदिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक आभार व्यक्त गर्दछौं।
बिषेस धन्यबाद।
वामी विश्व सम्पर्क मञ्च।
सोमनाथ सापकोटा (मेयर मुनपा)
नारायण सापकोटा (वार्ड अध्यक्ष)
बिस्णु सापकोटा (समाजसेबी) छायांकनटोली ब्यबस्थापक।
सुनकली छन्तेल(कलाकार-संयोजक)
पुनम दर्लामी मगर, भिमा छन्तेल मगर, मदन दर्लामी मगर, तारा छन्तेल मगर (मारुनी पुर्सुंगे नृत्य)
होम श्रिस मगर, नेत्र छन्तेल मगर (मादल नृत्य)
रविलाल पौडेल भिडियो।
स्वर- रामचन्द्र चन्द, शर्मिला गुरुङ्ग र इन्द्र जि सि।
शब्द संगीत-बैकुण्ठ रायमाझी।
कृष्णहरी सापकोटा दानबिर,
मु न पा उध्योग बाँणिज्य संघका अध्यक्ष सुदर्शन शाक्य, महेन्द्र आदर्श मा बि का पुर्ब प्राधानाध्यापक भिमलाल सापकोटा, wwcf-९ccका प्रमुख सल्लाहकार प्रा•डा• जिबलाल सापकोटा यसै गरि बरिस्ठ सल्लाहकार न्युटन बोडिङ स्कुल काठमान्डौका प्रिन्सीपल राम के.सि र सोमरायमाझी, हरि रायमाझी, दुर्गा रायमाझी। हाम्रा मौलिकताहरु लाइ बँचाएर हाम्रो सभ्यताको इतिहास युगौंयुग जिबितै रहनेछ ।
जय सँगित जय मातृभूमि।
♪Song:-
Gulmeli Sorathi
♪Vocal:-
Ramchandra Chand । Sharmila gurung | Indra GC
♪Lyrics:-
Baikuntha Rayamajhi
♪Music:-
Baikuntha Rayamajhi
♪Mixing/Mastering :- Hem Raj Dangi
♪Arranger:-
Ramchandra Chand
♪Flute :-
Ratna B.K.
♪Recording Studio :-
Malika Recording Studio
♪Sarangi :-
Hemanta Kanchha
🎬Director:-
Giris Rijal
🎬Cinematographer:-
Ranbilal Poudel
Produced by:-
Wami-World Contact Forum
#TypicalSong #SorathiSong
#RamchandraChand
#BaikunthaRayamajhai #SharmilaGurung

Пікірлер: 172
@timromanxe2560
@timromanxe2560 3 жыл бұрын
आहा कति मीठो आबाज अनि शब्द लय राम्रो छ गित हाम्रो गुल्मेली गहना भन्न मन लाग्छ हाम्रो सस्कृती को जगेरन गर्नु हुने रामचन्द्र चन्द हजुर लाई सलाम छ हिर्दय देखि
@kalibahadur4689
@kalibahadur4689 3 жыл бұрын
यति राम्रो गित अनि तिहारकाे मुखैमा यति मिठाे गित सुन्दा यति त मन रुँदैन कठै हामी नेपालीकाे जीवन सधैंभरि पिडैपिडामा जाने भयाे ! अझै भन्नू पर्दा गुल्मिकाे सान माैलिक संसकृति झल्किने अाफ्नै गाउँ ठाउँमा छायांकन गरिएकाे साेरठि ! अादरणिय दाजु बैकुण्ठ रायमाझि दाजु लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा तिहारकाे शुभकामना !!!!
@chakragurung9439
@chakragurung9439 3 жыл бұрын
आहा कति राम्रो मारुनी नाच, बधाई छ सम्पुर्ण सास्कृतिक समूह लाई।
@dhalendraghimire8115
@dhalendraghimire8115 3 жыл бұрын
आहा कति राम्रो बधाई छ सबैमा
@vishnurana1331
@vishnurana1331 3 жыл бұрын
राम्रो लाग्यो संस्कृति जोगाएको मा जय गुल्मी
@DKMusicPvtLtd
@DKMusicPvtLtd 3 жыл бұрын
अाहा ... तिहार रमाइलो गुल्मी
@tilbahadurmagar2179
@tilbahadurmagar2179 3 жыл бұрын
सारै खुसी लाग्यो आफ्नै गाउँ घर को सोरठी हेर्दा सब्द र भाका पनि असाद्दै राम्रो लग्यो धन्नेबद बैकुण्ठ साथी लाई सबै लाई न देखेको पनि बर्सौ भाको थियो देख्न पाइयो खुसी लाग्यो
@devibasnet4985
@devibasnet4985 3 жыл бұрын
वोव दामी देउसी भैलो सङ 👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
@baburammahat1003
@baburammahat1003 3 жыл бұрын
निकै राम्रो तिहार को मौलिक गित
@kanxoxoromoh6215
@kanxoxoromoh6215 3 жыл бұрын
एकदमै राम्रो गीत हामी सबै मिलि मौलिक सस्कृती लै जगेर्ना गरौ All team lai big congratulation
@motirana5385
@motirana5385 3 жыл бұрын
धेरै नै राम्रो छ!
@bharatrayamajhi555
@bharatrayamajhi555 3 жыл бұрын
आहा सारै मिठो बधाई छ सबै मा सारै आनन्द आयो सुन्न्दा 🎶🎶🎵🎵🎶
@bandanabista7491
@bandanabista7491 3 жыл бұрын
हेटौंडा बाट हेरियो है आफ्नो माइतीलाई सम्झेर 😍😍तिहार को बेलामा😍😍
@GULMI173
@GULMI173 3 жыл бұрын
रामचन्द्र दाजु धेरै राम्रो मोउलिक देउसी
@binodbista786
@binodbista786 3 жыл бұрын
धेरै राम्रो गीत
@prabhaghimire3784
@prabhaghimire3784 3 жыл бұрын
कति राम्रो हो साथी हजुरको उपास्थितिले सुनम सुगन्ध भाकोछ
@laxmikhatri9386
@laxmikhatri9386 3 жыл бұрын
मामा सारै राम्रो धेरै पटक सुनीसके
@krishnandev8199
@krishnandev8199 3 жыл бұрын
Aaha ati ramro parastuti WoW 😍😍🥰🥰💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
@bikashraskoti6201
@bikashraskoti6201 3 жыл бұрын
अति सुन्दर संगीत
@deepakrajchandoffical4447
@deepakrajchandoffical4447 3 жыл бұрын
अाहा हामाे अङकल हरु नाचेकाे याद अायाे💖💖❤️❤️🕺🕺🕺
@bikashraskoti6201
@bikashraskoti6201 3 жыл бұрын
पाल्पा जिल्लामा पनि यस्ता गीत गाउने प्रचलन छ तर तराई क्षेत्रमा आएपछि देख्न पाइँदैन
@MalikaOnlinetv
@MalikaOnlinetv 3 жыл бұрын
रामचन्द्र चन्दलाई माया गर्ने जति येता हाजिर हुम त हेरौ कति जना हुनुहुन्छ
@tulshahee9669
@tulshahee9669 3 жыл бұрын
Pass re re
@aacharyabikram366
@aacharyabikram366 3 жыл бұрын
अती राम्रो l
@omgaha3344
@omgaha3344 3 жыл бұрын
Ramro lagyo malai pani ..ma pani gulmi ko sima ma raheko huda ...culture haru milne pani huda ..afnai gaughar ma ramayeko samjhana aayo ...upload ko lagi dhanyabad...x .
@sunilgharti237
@sunilgharti237 3 жыл бұрын
Congratulation all tem Deharay ramro x
@kamalnepali6048
@kamalnepali6048 3 жыл бұрын
Nice sorathi
@pandeykeshav2
@pandeykeshav2 3 жыл бұрын
आहा गुल्मेलीको सास्कृतिक सोरठी बधाई छ सम्पूर्ण टिमलाई चर्चापरिचर्चा बटुलोस गीतले
@kharalhemnath
@kharalhemnath 3 жыл бұрын
अहिले सम्म उपलब्ध सोरठी हरु मद्धे को उत्कृष्ट प्रस्तुती यस गुल्मेली सोरठी निर्माण मा जोडिनु भएका सम्पूर्ण सज्जन मौलिक संस्कृति प्रेमी महानुभावहरुलाई हार्दिक आभार प्रकट गर्दछु।
@kimsanbi1392
@kimsanbi1392 3 жыл бұрын
All times lai dheri dheri dhanyabad 🙏
@shyamchhantel4857
@shyamchhantel4857 3 жыл бұрын
गज्जब आर्गनिक !
@kharalhemnath
@kharalhemnath 3 жыл бұрын
यस उत्कृष्ट सोरठी मौलिक भिडियो निर्माणमा सहयोग गरिदिनु हुने सबैसबैलाइ हार्दीक आभार व्यक्त गर्दछौं।
@anjanarayamajhi5031
@anjanarayamajhi5031 3 жыл бұрын
गुल्मीको सान मौलिक सस्कृती झल्काउने आफ्नै गाउँ ठाउँमा छायांकन गरिएको सोरठी देउसी भैलो हेरेर सबैले माया गरिदिनुहोला र कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।🙏🙏
@wamelimanwwcf6145
@wamelimanwwcf6145 3 жыл бұрын
वामी को मौलिक सभ्यताको स्लोगन यो गुल्मेली सोरठी ले अत्यन्तै गौरवान्वित महसुस गराएको छ, यो मौलिक सोरठी श्रव्य दृश्य सामग्री निर्माणमा प्रत्यक्ष परोक्ष रूपमा सहभागी हुनुहुने सम्पुर्ण सबैलाइ हार्दिक आभार व्यक्त गर्दछौं।
@arjunmagar7460
@arjunmagar7460 3 жыл бұрын
Sabai ramro dancema halka talmel namileko jasto dekhiyo aru awesome 👌 ♥ jay sorathi Badhai ani happy deepawali everyone 🙏
@kimsanbi1392
@kimsanbi1392 3 жыл бұрын
Ati nai ramro👌🏻 dheri khusi lageyo mitho yo video song herna ra sunn ani afnai gar aagan , fasfnai gau thau ra aafnai muhar dekhna pauda 💜🥰🙏🙏
@dharjensaikia9367
@dharjensaikia9367 3 жыл бұрын
Very beautiful and colourful culture. very beautiful Nepal with its culture.
@MgrGaganThapa
@MgrGaganThapa 3 жыл бұрын
गुल्मीको सान मौलिक सास्कृतिक जोगाउने हाम्रो पहिचान निकै राम्रो प्रस्तुति गुल्मेली सोरठी देउसी भैलो 👌तिहारको सम्पुर्ण नेपालीहरु लाई 💐🌾🌺🌌🌃शुभकामना
@bikramrayamajhi7477
@bikramrayamajhi7477 3 жыл бұрын
Agreem badai ani subhakamanaa..
@khadkasingh2661
@khadkasingh2661 3 жыл бұрын
ATI ram ro xa hjr haru sablai badhai xa🙏
@yamabahadurthapa3439
@yamabahadurthapa3439 3 жыл бұрын
Aha...katiramro sorsangeet😁
@bipinbiswasrayamajhi2442
@bipinbiswasrayamajhi2442 3 жыл бұрын
मौलिक सस्कृती जग्रेर्नाको निम्ति गरिएको एक राम्रो उदाहरण,सबैपक्ष राम्रो लाग्यो।यो एक जिवन्त दृश्यनिर्माणमा सहयोगी भुमिका खेल्ने र सस्कृतिको संरक्षण मा सबै सारथि बन्नु पर्छ भने भावना राख्न गरिएको सबैको उपस्थिती सुन्दर्❣️
@adhikaripradip5247
@adhikaripradip5247 3 жыл бұрын
Dami 👌👌👌👌
@wamelimanwwcf6145
@wamelimanwwcf6145 3 жыл бұрын
सबैसबैमा हार्दिक सम्मान गर्दछौं, समस्त वामेली सांस्कृतिक मन परिवारजनप्रति हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछौं। जय वामी जय सँस्कृति।
@RamchandraChand
@RamchandraChand 3 жыл бұрын
नमस्ते सबैलाई हाम्रो गुल्मी तिर गाइने प्रचलित सोरठी भाका कस्तो लाग्छ सुझाव साथै सेयर प्रतिक्रिया दिनु होला ....कला सकृती को संरक्षर गरौ।।
@sagarratna4929
@sagarratna4929 3 жыл бұрын
love dada
@sunilgharti237
@sunilgharti237 3 жыл бұрын
Deharay ramro X daju
@siddugamer6437
@siddugamer6437 3 жыл бұрын
@@sagarratna4929 come to the
@musikot
@musikot 3 жыл бұрын
गुल्मी को सान मौलिक संस्कृति झल्किने आफ्नो गाउँ ठाउँमा छायांकन गरिएको सोरोठी । आदर्णीय दाजु बैकुन्ठ रायमाझी ज्यु लाई सफलताको शुभकामना।
@Sukana110
@Sukana110 3 жыл бұрын
V f
@lovelykohinoor6061
@lovelykohinoor6061 3 жыл бұрын
आहा गाउँ को झल्को आयो निकै मिठो लायो।बधाई तथा सफलताको को शुभकामना सम्पुर्ण टिमलाइ 💖
@sudandhami1410
@sudandhami1410 3 жыл бұрын
Best sorathi nach...with sweet voice Ramchandra daju , Indra Gc daju & Sharmila diju ko...best of luck
@somnathdhakal7402
@somnathdhakal7402 2 жыл бұрын
धेरै राम्रो लाग्यो,आफ्नो गाउँ खडगकाेटकाे नाम सुन्दा गाउँमा नै पुगेजस्तो लाग्यो।यसका रचना कार गायन तथा नृतसमुहलाई मुरि मुरि धन्यवाद ।
@kedargyawali7722
@kedargyawali7722 Жыл бұрын
राम्रो लाग्यो,बधाई छ हाम्रा सम्पुर्ण गुल्मेली कलाकार हरु लाई।
@bibekbhattarai596
@bibekbhattarai596 3 жыл бұрын
Wow Nice
@shovitkhadka5093
@shovitkhadka5093 3 жыл бұрын
छोटो समयमा पनि भिडियो राम्रै भएको रहेछ खुसि लाग्यो बैकुण्ठ रायमाझि सर लगाएत सम्पुण टिम लाई सफलताको सुभकामना
@AnishSharmaGaire
@AnishSharmaGaire 3 жыл бұрын
जय संगीत ।🙏
@MalikaOnlinetv
@MalikaOnlinetv 3 жыл бұрын
आहा
@MalikaOnlinetv
@MalikaOnlinetv 3 жыл бұрын
आहा निकै उत्कृष्ट मौलिक गित भिडियो राम्रो बनेको छ बधाई छ हाम्रो सम्पुर्ण टोलिलाई आगामी दिनमा अझै राम्रा प्रस्तुतीहरु लिदै अगाडी बद्ने छौ । सम्पुर्ण ले भिडियो हेरेर लाइक कमेन्ट् सेयर च्यानल subscribe गर्न नभुल्नु होला ।
@Tilaram84
@Tilaram84 3 жыл бұрын
Awesome cha congratulations 🎉 👏👏👏👏🙏
@poudeldigitalphotography2084
@poudeldigitalphotography2084 3 жыл бұрын
हाम्रो यो प्रयास कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला, हाम्रो कला सस्कृति को सम्मान गरौ। सबैमा नमस्कार 🙏🙏
@somraymajhi5904
@somraymajhi5904 3 жыл бұрын
राम्रो कलेक्सन राम्रो बनाऊनु भयको छ बधाई छ रवी जी🙏👌❤️
@bibekbhattarai596
@bibekbhattarai596 3 жыл бұрын
Nice
@bharatrayamajhi555
@bharatrayamajhi555 3 жыл бұрын
राम्रो लागेयो रबि
@Thapa__kajii
@Thapa__kajii 3 жыл бұрын
Ek dam ramro lagyo rabi lal ji ani tapai ko pani fyaan pani ho m tapaiko hareki karyakra herxu ma
@wamelimanwwcf6145
@wamelimanwwcf6145 3 жыл бұрын
हार्दिक आभार प्रकट गर्दछौं।
@rameshrai1970
@rameshrai1970 3 жыл бұрын
मिठो छ सोरठी तिहारमा गाउने जस्तै रहेछ देउसी गीत .....
@galami123
@galami123 3 жыл бұрын
It’s ours true cultural keep continues we need to protect ours traditional and culture Happy Tihar all of you staying safe
@dubanela4696
@dubanela4696 3 жыл бұрын
हाम्राे सास्किर्ति लाई माया गरउ नपालकाे जस्ताे परि भास सास्किर्ति माैलिक ता दुनियामा कहिछैन हाम्रा पुर्खले मान्दै अाउनु भयकाे माेलिक्ता लाई माया गरम यहिनै नेपालिकाे पहिचान हाे दाजु भाइ दिदी बहिनी हरु जय गित जय सङ्गि जय नेपाल🙏🙏🇳🇵🇳🇵
@shantiadhikari7469
@shantiadhikari7469 3 жыл бұрын
Congratulations dai ekdamai ramro x geet Ani dance Pani all team Happy dipawali
@hiraja694
@hiraja694 3 жыл бұрын
Wow yakdam ramro lageyo..melai.tw..gauko yad aayo..
@gopalaryal3340
@gopalaryal3340 2 жыл бұрын
अती राम्रो लाग्यो! धन्यवाद सम्पुर्ण युनिट लाई !
@bishnushreeshofficial6756
@bishnushreeshofficial6756 3 жыл бұрын
गुल्मेली सोरठीलाई माया गर्ने जति मेरो च्यानल तिर पनि आउनुस है
@belbahadurkarki1155
@belbahadurkarki1155 2 жыл бұрын
यो गुल्मेली शोरोती दियुसी भैलो पुर्खा ऊ लि भैलो अब हुन्नु पर्छ यो भैलो ले मनै रुवायो धन्यबाद।
@balramraut7867
@balramraut7867 3 жыл бұрын
Waw nice hamro Kala ra saskerti jhalkune sorathi best of luck all team lai..
@sitaacharya6734
@sitaacharya6734 3 жыл бұрын
Wow dami Dami congratulations all team lai 🙏🙏🙏👌👏
@user-sq8wc8ke3e
@user-sq8wc8ke3e 3 жыл бұрын
अाहा माैलिक देउसि भैलाे बधाइ छ दाजु
@sandykharel2111
@sandykharel2111 3 жыл бұрын
सबैले माया गरिदिनुहोला मौलिक सोरठी गित लाइ
@jibankumar1562
@jibankumar1562 3 жыл бұрын
आआपनो गाउँ ठाउँको सस्कीर्ति बचाऊ 🙏
@samipdigital4290
@samipdigital4290 Жыл бұрын
मखमली आवाज पृय मन को कलाकार आहा💕
@bikashkafle
@bikashkafle 3 жыл бұрын
ramro xa best of luck
@sankakhurti7334
@sankakhurti7334 3 жыл бұрын
Malae geet Madhya sorathi nacha sarai man parne ho hamro gauma jasari nachanu vo all the best
@baburamkunwor1434
@baburamkunwor1434 3 жыл бұрын
आहा कति आनन्द आयो यति मिठो गीत सुन्न पाउदा
@omcentury
@omcentury 3 жыл бұрын
सबैले गुल्मेली सस्कृतीमा लिएको यो सोरठी गीत माया गरि दिनु होला है मलाइ त एक्दमै राम्रो लाग्यो।।
@bahadursher5170
@bahadursher5170 3 жыл бұрын
Woow dami
@somraymajhi5904
@somraymajhi5904 3 жыл бұрын
राम्रो कलेक्सन गुल्मेली मौलिक सोरठी गीत राम्रो वनेको रहेछ वधाई छ
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 3 жыл бұрын
Sarai ramro sorathi
@narayanbhandari9668
@narayanbhandari9668 3 жыл бұрын
Nice song
@taramagar957
@taramagar957 3 жыл бұрын
sarai ramro lageyo
@thakurshrestha8608
@thakurshrestha8608 3 жыл бұрын
अति राम्रो लाग्यो
@krishnadangi439
@krishnadangi439 Жыл бұрын
राम चन्द्रजिको स्वर भनेसि हुरुक्क हुने म
@kaugurung2752
@kaugurung2752 3 жыл бұрын
अति मीठो सोराठी गीत
@Jyoti555_
@Jyoti555_ 3 жыл бұрын
Ramailo hamrai musikot kaa manxe harulai dekhda
@omnepal2556
@omnepal2556 3 жыл бұрын
Wow supar sir
@nirmalarayamajhi2814
@nirmalarayamajhi2814 3 жыл бұрын
Aaha sarai mitho sorathi
@ganeshbahadurshreesh4647
@ganeshbahadurshreesh4647 3 жыл бұрын
राम्रो छ हेरीरहौ लाग्ने
@susiladhikari1235
@susiladhikari1235 Жыл бұрын
gulmeli thau na payera thau paye garxa super nice ❤❤❤❤🎉🎉🎉🎉
@rambahadurkumal2697
@rambahadurkumal2697 3 жыл бұрын
अति राम्रो लागयाे।
@suryasubedi6432
@suryasubedi6432 9 ай бұрын
धेरै राम्रो देउसि भाका congratulation Baikuntha dai
@purushottampaudel2508
@purushottampaudel2508 3 жыл бұрын
So nice our culture .....
@wamelimanwwcf6145
@wamelimanwwcf6145 3 жыл бұрын
जय लोकलय जय वामेली मौलिक संस्कृति।
@tulasakhanal136
@tulasakhanal136 3 жыл бұрын
Wawo
@madhabbhandari7914
@madhabbhandari7914 3 жыл бұрын
धेरै राम्रो
@bishnugulmi8424
@bishnugulmi8424 3 жыл бұрын
Super 💐💐💐💐
@AshokSharma-py7qn
@AshokSharma-py7qn 3 жыл бұрын
सुपर छ लल बधाई छ
@devashok3271
@devashok3271 3 жыл бұрын
Wawo molik sorathi kya mitho
@rimamalla9366
@rimamalla9366 3 жыл бұрын
Mitho x
@Anupam_Rocket
@Anupam_Rocket Жыл бұрын
Ekdam ramro lagayo esarinai hamro kala saskirti jogauna parcha
@nepalonline362
@nepalonline362 3 жыл бұрын
हाम्रै गुल्मेली सोरठी कस्तो लाग्छ ,हेरेर प्रतिक्रिया दिनु होला है ||
@MalikaOnlinetv
@MalikaOnlinetv 3 жыл бұрын
म नि जोडीयको छु है देबिराम जि म हुकुम च्यानल subscribe गरि जोडिनु होला धन्यवाद
@ranagajasing5334
@ranagajasing5334 2 жыл бұрын
good job
@tekrajgirigiri3393
@tekrajgirigiri3393 3 жыл бұрын
Dherai ramro
@deepakmgr162
@deepakmgr162 3 жыл бұрын
अति उत्तम ❤️🙏
@timrosandhya3643
@timrosandhya3643 3 жыл бұрын
Dami xa
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 11 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 33 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 41 МЛН
Superhit Deusi Bhailo 2015 "Kalinagko Katha Part 1" By Resham Sapkota Full HD
13:09
Самая крепкая лысина в мире😁
0:30
EpicShortsRussia
Рет қаралды 2,3 МЛН
КЕПКА КОМАРОВ
0:16
KINO KAIF
Рет қаралды 17 МЛН
❗малой пива, захотел а получил..😅 #pov #story
0:47
Перезаливы Skeepoffa
Рет қаралды 1,7 МЛН