मसानघाटको लालपूर्जा चौधरीसँग, ठूला बैंक डुब्ने राष्ट्र बैंकको तथ्य,प्रहरीको भुत बङला- बालेनको इग्नोर

  Рет қаралды 156,479

Yoho Television HD

Yoho Television HD

29 күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 341
@kamalraj8762
@kamalraj8762 12 күн бұрын
दुर्गा प्रसाई ले सत्य नै बोलेका रहेछन आज सत्य साबित हुदै छ
@narmagar9665
@narmagar9665 28 күн бұрын
त्यसै दुर्गा प्रसाईंले नागरिक बिद्रोह गरेको छैननी मित्रहरू।
@mangalnaubag2876
@mangalnaubag2876 27 күн бұрын
नेपाल लुट्ने बिनोद चौधरी र त्यसको सम्पुर्ण CG कम्पनीलाई नेपालबाट नेपाली जनता मिलेर लखेट्नु पर्ने देखियो ।
@santatolangigurung3672
@santatolangigurung3672 27 күн бұрын
Chor fhata jali rhexa kada karbahi hunu parxa
@biswasshrestha4244
@biswasshrestha4244 27 күн бұрын
Boycott cg product
@jayachaudhary6802
@jayachaudhary6802 26 күн бұрын
out from Nepal CG chor fhataha lai
@IndraAdhikari-xp5vy
@IndraAdhikari-xp5vy 25 күн бұрын
​@@biswasshrestha4244ो
@rojinatamang6131
@rojinatamang6131 10 күн бұрын
N​@@biswasshrestha4244
@khukurinationx648
@khukurinationx648 27 күн бұрын
देश जनता लुट्रने चाैधरी ग्रुपलाइ नेताहरूले सांसद नै बनाइदीए।।। अदालतले उनमुक्ती दीयाे।।।
@BasantaChaudhary-kw8jb
@BasantaChaudhary-kw8jb 27 күн бұрын
नेता चोर कर्मचारी चोर इनै चोर हरु को कारण सोझो सिदा जनता ले दुख पायौं
@liladharpandey1389
@liladharpandey1389 28 күн бұрын
महान नेता कांग्रिसी चौधरी अब स्वर्गमा पनी जग्गा होला
@karunasubba8418
@karunasubba8418 28 күн бұрын
Bansbari ko jagga FIRTA GARYO KI CHAINA 😮😮😮
@ashesthapaliya3762
@ashesthapaliya3762 27 күн бұрын
राम्रो सग निस्पक्ष छानबिन भयो भने अहिलेको 90% पुरानो दलको नेताहरु जेल जाने निस्चित छ त्यसैले फकाइ फकाइ नया दलहरुलाइ पनि हामि जस्तै हुन भनेर प्रमाणित गराउनु सेरे ओलि प्रचण्ड को धर्म हो आफ्नो ख्याल गर रवि दाइ
@purnathakali7484
@purnathakali7484 28 күн бұрын
बिनोद चौधरि मुला यसरी सरकारि सम्पति सोरेरै पो धनाढ्यमा नाम दर्ज गराएका रहेछन्,लाजै मर्नु चोरहरु...।
@Bikashgatraj
@Bikashgatraj 27 күн бұрын
रु १ रुपैयाँ संकलन अभियान सुरु गरौ बिनाेध चौधरीको लागि 😂😂
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 27 күн бұрын
रबि जि फेरि हान्नु पर्यो चौधरी लाई अनि यिनका झाेले हरू काे रूवाबासी हेर्न मज्जा आउँछ कालाे कांग्रेस
@maanu2559
@maanu2559 26 күн бұрын
जाबो २१ सिटे गृहमन्त्रीको राजीनामा माग्दै सम्सद नै अबरुद्द गर्नुको कारण यस्तो हो नेपाली काङ्ग्रेस
@sumankhadka9226
@sumankhadka9226 28 күн бұрын
यसरी ब्यापारीलाई कुनै पनि हालतमा बैंक खोल्न दिनु हुँदैन । सारै घटिया रहेछ चौधरी पैसाको भरमा जे पनि गर्न सक्ने रहेछ 😫😫😫😫😫😫😫 ढाका रैछ चौधरी 😫
@laxmanparajuli3421
@laxmanparajuli3421 20 күн бұрын
हदैसम्म को कार्बाही हुनुपर्छ दोषीलाई ।
@prakashshrestha304
@prakashshrestha304 26 күн бұрын
पत्रकार भाइको जय होस । आजको दिनमा 🎉 लघुबित्त पीडित ३) मिटरब्याजी पीडित यी पीडितहरुको आँशु पुच्छ्ने न्याय गर्न अझ बढी सशक्त रुपले सत्यतथ्य सहित लगातार बोली रहन हार्दिक अनुरोध छ ।
@user-ol6ds4en9n
@user-ol6ds4en9n 28 күн бұрын
काङ्ग्रेस एमाले माओबादी ले कात्रो मा पकेट राखे हुन्छ
@bhimgharti5922
@bhimgharti5922 28 күн бұрын
कत्तिको नैतिकवान रैछ चौधरी भन्ने प्रस्ट हुदैछ
@shivakumarrai9027
@shivakumarrai9027 27 күн бұрын
अब खराब ऋण दिने कर्मचारि अनि धितो मुल्याङक गर्ने ईन्जिनियरलाई जेल हाल्नु पर्ने रहेछ । बल्ला मात्र खराब ऋण दिने बन्द भै हाल्छ । धेरै सजिलो छ ।
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 27 күн бұрын
100%सही हो पत्रकार मित्र
@user-ed1nt3sm7k
@user-ed1nt3sm7k 24 күн бұрын
बिनोद चौधरीलाई हदैसम्मको कारबाही गरि उसले कौडीको भाउ मा सरकारी जग्गा हडपेको देश भरी कै खोजी गरि सरकारले फिर्ता गर्योस्। र स्थानीय जनताको साथ लिएर पुरै अशुल उपर गर्नुपर्छ।
@ramkumarshrestha3121
@ramkumarshrestha3121 27 күн бұрын
माडे लखेट्नु अति आवस्यक देखियो
@keshabaryal8163
@keshabaryal8163 27 күн бұрын
जब सम्म बैंकले एकतर्फी ब्याज बढाएर जनता लुट्छ तबसम्म समस्या बड्दै जान्छ ।
@dipanshubaral4266
@dipanshubaral4266 28 күн бұрын
अब ८४ मा राष्ट्रीय स्वतन्त्र पार्टी लाई बहुमत दिएर सरकार निर्माण गर्ने हैसियत दिनु पर्छ र प्रधान न्यायाधीश पनि बदल्नु पर्छ, झोले न्यायधिस मुक्त सर्वच्च अदालत बनाउँनु पर्छ 🔔🔔🔔🔔🔔✅✅
@MR.BIRENDRA_RC
@MR.BIRENDRA_RC 27 күн бұрын
सरकारले भत्काउदैन भने अब स्थानीय अभियान्ताले हरुले नै भत्काउनु पर्छ।
@SantoshKumar-hh5fy
@SantoshKumar-hh5fy 28 күн бұрын
संतोष सर तपाईको कुरा म💯👍👍 दंम छ
@angnemasherpathedrivingor3953
@angnemasherpathedrivingor3953 27 күн бұрын
देस र जनता लुट्दा माफिया लाई पोसाउँदा माफीयलाई सीरमा राखी देस र जनतालाई पैतालामा राख्दा जेल
@user-ue7lz2zo9f
@user-ue7lz2zo9f 27 күн бұрын
आजभोलि त nica asia बैंकले युट्युब देखि सबै च्यानल तिर बिज्ञापन बाँडिदिएछ पो अहिले सुनसान छ।नत्र nica asia बैंक डुब्यो भनेर डोल पिट्ने यहि योहो टिभी हो।अब यी बैंकहरुले बिज्ञापन दिने बित्तिकै सबैलाई ठिक हुने हुन्छ।दुर्गा प्रसाईंले भने झैँ आरामले बाच्नु छ भने मिडिया खुसी राख्नुपर्छ नत्र लखेटेर सुत्न दिदैन रे।
@khemrajneupane7724
@khemrajneupane7724 27 күн бұрын
I was thinking same😂
@babaop5224
@babaop5224 28 күн бұрын
ठूलो बैंकको पनि हाल सहकरि जस्तै हुँदै छ
@sushilpariyar5596
@sushilpariyar5596 25 күн бұрын
One million followers pugekoma congratulations 🎉🎉 hajur harulai ❤❤❤❤
@yojanshrestha1881
@yojanshrestha1881 28 күн бұрын
nic asia bank ढुब्यो भन्नी यहि थुतुनो भाको मान्छे हैन।।अहिले त पहिले नै nic asia बैंक को बिज्ञापन आछ्त।।
@bimalvlogs556
@bimalvlogs556 26 күн бұрын
त्यै त भनेको
@karunasubba8418
@karunasubba8418 28 күн бұрын
POWERFUL PRESENTATION 😊😊😊
@user-ze2lg2ow2g
@user-ze2lg2ow2g 27 күн бұрын
Ramro bisaya prastut garnu bhayako ma dhanyabad channel hai. Yoho TV. Yadav kayastha ji lai dherai dherai dhanyabad hajur.
@tikanidhisharma4721
@tikanidhisharma4721 28 күн бұрын
यो चिम्से ले खतम पार्यो।अहिले को गोभर्नर चिम्से ले सबै धोस्तै पार्यो एमाले को लगौटी ले।
@sudeshnaraibohora
@sudeshnaraibohora 18 күн бұрын
यसरी देशका नेताहरु र भु-माफियाहरुले देश सक्ने रहेछ।आखिरमा हाम्रो देश र जनताको स्थिति के हुने हो? 😢
@shamiprai4340
@shamiprai4340 27 күн бұрын
मसानघाट पनि नछाड्ने अरबपति बिनोद तौधरी भन्दा जीवनी बेचेर तीस वर्षदेखि बन्द भएको कृषि औजार कारखाना सञ्चालन गर्ने डाक्टर महावीर पुन देसलाई चाहिएको छ।
@keshavdahal2596
@keshavdahal2596 26 күн бұрын
बिरगंज का सम्पुर्ण जनता ले ताला लगाउनु पर्ने मिलो मतो गराउने लाइ घिसारेर सडक मा ल्याउनु पर्ने हो है
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 28 күн бұрын
विश्व सम्पदा लाई विशेष ध्यान दिनु पर्छ
@user-ey5xr8fn4q
@user-ey5xr8fn4q 17 күн бұрын
Santosh ji sahi ptrakar ho desh sahi putra
@shantikokhojima6040
@shantikokhojima6040 28 күн бұрын
सन्तोष सर तपाईको आवाजमा दम छ 😊
@krishnadimdung9315
@krishnadimdung9315 28 күн бұрын
हो यार अहिले NIC ASIA को नाम नै आएन।मलाई पनि शंका लाग्यो ।यो मिडिया पनि हावा लाग्यो l FROM Saudi
@Bikashgatraj
@Bikashgatraj 27 күн бұрын
हरेक नेपाली नागरिकले रु १ संकलन अभियान सुरु गर्न पर्ने देखियाे बिनाेध चौधरीलाई दिनकाे लागि 😂😂😂
@haddinetwork3638
@haddinetwork3638 28 күн бұрын
अस्ति NIc बैंकको खेदो खनेर बिज्ञापन पाएछ 😂😂 अब लक्स्मी बैंकको पालो
@Aindeez
@Aindeez 27 күн бұрын
तेहि त झोले मुला पत्रकार अहिले Nic को फोटो सम्म पनि हाल्दैन 😂 पत्रकार र कुकुर उस्तै भए हड्डी पायो अनि चुप । मुला पत्रकार 😂
@bimalvlogs556
@bimalvlogs556 26 күн бұрын
सहि कुरा यकातिर बिनोद चौधरिकको बिरोधमा समाचार बनाए जस्तो गर्छ। अर्को तिर चौधरीकै NIC बैकको प्रचार गरेको छ।
@user-ed1nt3sm7k
@user-ed1nt3sm7k 24 күн бұрын
देश र जनताको राष्ट्रिय सम्पत्ति लुट्ने लुटेरा हरुलाई जेलमा कोचेर हडपेको सम्पूर्ण जग्गा हरु फिर्ता गरी नेपाल सरकार को नाममा ल्याउनु पर्यो।
@j.bg.c9058
@j.bg.c9058 23 күн бұрын
सही हो बैठकमा राखेर सुरक्षित छ भनेर ढुक्क होस्
@SDPElectricPlumber
@SDPElectricPlumber 27 күн бұрын
सन्तोष जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵
@user-qx8ih4ur3o
@user-qx8ih4ur3o 19 күн бұрын
यो कार्यक्रम गगने ले हेर्नु पर्ने हो हेर्छ कि हेर्दै न अाफ्नाे सासद ले यसरी सार्वजनिक जग्गा निजी गरिएको छ यसको बिराेध गर्दैन ।
@bibekdhungana9202
@bibekdhungana9202 28 күн бұрын
Nic asia bank ko dadagiri vandai news banaune yo tv le yaso herekota bigyapan po payxata ani bigyapan paypaxi lut ani dhanda haraisakyo holani? aba bigyapan paypaxi janata haru vadma jaun hainara? nic ko khedo khanepaxi bigyapan payo aba aru bank ko khedo khanepaxi bigyapan painxa vanera khedo khana natra ramrai niyati le news banako thiyo vane ahile nic asia bank sudreko hoki k kasto xa news banauna herum kati ramro gardaixa nic asia bank le khoita herum sunum nic asia bank ko ahileko ramro news k kasto xa..ahile gupchup xa nic asia bank ko news banaudainan kinaki bigyapan paisake...hamilai ullo nabanau...
@ashokagrawal8109
@ashokagrawal8109 24 күн бұрын
34 बर्ष को उपलब्धि हो । जनताले कर तिर्ने अनि नेता/राजनैतिक पार्टी / कर्मचारी / ठुल्ला ब्यापारी / बैक / बिमा कम्प्नी / बैक तथा बितिय सस्था र नेपाल उधोग बाणिज्य सघ / नेपाल चेम्बर अफ कर्पोरेसन / नेपाल परिसर सघ ले देश लुटयो ।
@basantjungthapa5942
@basantjungthapa5942 24 күн бұрын
नेपालीलाई तत्काल फाईदा पाए भैहाल्याे पछी जेसुकै हाेस,बैङकका कर्मचारीहरु पनि त्यस्तै हुन्
@IndraAdhikari-xp5vy
@IndraAdhikari-xp5vy 25 күн бұрын
माओ बादिका टाउके र भरौटेहरुनै बैकको रकम हिनाबिना गरेको हाम्रो बुझाइ हो !
@rijal5405
@rijal5405 28 күн бұрын
दुर्गा दुर्गा परसाईलाई माफिया भन्ने नेपालीको दिमाग हेर्दै जाउ
@maheshchhatri9911
@maheshchhatri9911 27 күн бұрын
Jay ghanti
@SDPElectricPlumber
@SDPElectricPlumber 27 күн бұрын
विनोद चौधरी नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰🇳🇵
@diamondchetri2194
@diamondchetri2194 26 күн бұрын
Dhanyabad news channel and atrakar jyu, lutera tantra rip
@prashantofficial6222
@prashantofficial6222 25 күн бұрын
Durga prasai ❤
@pradipjero
@pradipjero 27 күн бұрын
NIC asia को Add बजाउनु नि लाजको पसारो हो समय चक्र प्रस्तोता ज्यु । बजारमा तेत्रो विवाद के हो? NIC Asia को !
@bikrambhattarai6945
@bikrambhattarai6945 19 күн бұрын
निमी आफै NIC ASIA Bank बाट प्रयोजित छौ |
@laxmangc7237
@laxmangc7237 27 күн бұрын
Good
@moonnnnmn
@moonnnnmn 27 күн бұрын
Good information 👍
@ashokagrawal8109
@ashokagrawal8109 24 күн бұрын
बैक हरु डुब्छ ,मैले पहिले नै घोषणा गरेको थिए ।
@user-zf5ty4zn8h
@user-zf5ty4zn8h 27 күн бұрын
यो थारू त झन ठुलो भसटाचारि रहेछ सबै सरकारि सम्पति लुटेर धनि भयको रहेछ यसले मरेपछिनि सुख पाउदैन धेरै पाप गरेछ
@sitaramchaudhary3081
@sitaramchaudhary3081 23 күн бұрын
Tpai patrakarita garer kati kamaunu hunx.sir
@user-gc2nd4jk4i
@user-gc2nd4jk4i 26 күн бұрын
यी भु माफिया लाई एक एक गरेर ठेगान लगाउनु पर्छ जनता अब जाग्नु पर्छ
@SubashAD434
@SubashAD434 28 күн бұрын
Yo Chor naii rahixa aslai lakhtnu parxa
@user-il7qb5it9y
@user-il7qb5it9y 28 күн бұрын
पुरै बैंक रासट बैंक लाई जिम्मा दिएको राम्रो किन ब्याज को माया गर्छौ सहि जनताको भावना बुझेर काम गरियोस्
@raibernalkumar2827
@raibernalkumar2827 26 күн бұрын
जनता लुटने कुख्यात NIC बैकले भकाभक युटुबे र News Channel लाई पैसाको प्रलोभन मा पारेर......आफ्नो बारेमा कम बोल्न लगाएको तथ्य सार्वजनिकै छ।त्यसमा यो YoHo Channel पनि पर्छ कि क्या हो?!अहिले त NIC बैक, यो Channel को प्रमुख 'Advertising partner' नै भए छ त🤭🤔🤫🤫
@nepaliman6702
@nepaliman6702 27 күн бұрын
अदालत पाटिहरुको भर्तिकेन्द्र भएर यो दुर्गती भएको हो।
@user-bp3sv4wz2j
@user-bp3sv4wz2j 27 күн бұрын
बैन्क मारवाडीको , इन्सुरेन्स मारवाडीको , सहकारी मारवाडीको अनि तेहि बैन्कको पैसा मारवाडी ब्यापारीलाई बिना धितो 35 खरब पैसा दि सक्यो , अब त्यो पैसा फर्केर आउदैन ।मारवाडी ब्यापारी तस्कर पनि भाग्छ नेपाल बाट। अब आगो बम फोड्नु पर्छ नेता मन्त्री प्रधानमन्त्री , एक्स प्रधानमन्त्री र तस्कर हरुको घर मा।त्यो दिन छिट्टै आउदैछ नेपालमा।
@rajeshmandal8978
@rajeshmandal8978 24 күн бұрын
सपइ बैंक मापइसा राखनठाउछइन तरकेकोखराबकरजाहो बैंक हरुले साउभनदाबडितिनगुना बयाजमाउटाइसकेकोछ डाकाहरुले
@pushkarbabu9484
@pushkarbabu9484 27 күн бұрын
अन्य विकसित राष्ट्रमा व्यापार व्यवसाय गरेर अर्बपि हुन्छन ।। नेपालमा भनेर सरकारि जग्गा हडपेर पो अर्बपति भएका रहेछन ।।।। आजै देखि लागौ अर्ब पति हुने हो भने ।। केही गर्न पर्दैन ।।।व्यापार
@user-nz6pr3wb5h
@user-nz6pr3wb5h 27 күн бұрын
काङ्ग्रेस आउने 84 माचै सिदिनेनै भो दुर्गा दाजु पाटिबाटै हटायेर पनि फईदा छैन चुनाव खर्च कसले दिने हो
@bhimarai590
@bhimarai590 25 күн бұрын
सबै लाई लुटेर धनी बनेको रह्वछ
@coldcherry1054
@coldcherry1054 27 күн бұрын
Great news
@LakhBahadur-qh3xh
@LakhBahadur-qh3xh 26 күн бұрын
Nic Asia bank अझै राम्रो पनि हाम्रो पनि भन्दै Ad हाल्न छाडेन छ हैनत पुत्रकार ज्यु ?🤣🤣🤣
@kabirai2776
@kabirai2776 23 күн бұрын
यशताे मानछेलाई राजनिक बाट बनचित गरनुपछ खाैत कानुन गरिबलाई मात्र लागछ त
@lalitsingh975
@lalitsingh975 28 күн бұрын
Good news
@KanchanMobile-ub4zh
@KanchanMobile-ub4zh 27 күн бұрын
नेपाली काङ्ग्रेस ले माफिया ग्याङ चालाइरहेको थप पुष्टी। बिनोद कुमार चौधरी उध्योगी ब्याबसायि नभैकन काङ्ग्रेस सैंग मिलेर बिभीन्न माफिया ग्याङ चलाइरहेको छ। सरकारले कांग्रेस लाई पार्टीमा दर्ता नगर्न वा बन्देज लगाउन सल्लाह दीईन्छ। गाउंका सधारण कार्यकर्ता देखी पार्टी प्रमूख सम्म सबै भ्रस्टचार मा लिप्र छन। छन।
@TekBahadurKhadka-yk6to
@TekBahadurKhadka-yk6to 27 күн бұрын
बिनाेद चाैधरि तेसै धनी भयकाे हैन सरकार ।केही त गनुे पराे।
@user-ji9os7qg5b
@user-ji9os7qg5b 25 күн бұрын
सोझा सिधालाई थाल खाऊँ कि भात खाऊँ बनाउने ग्वोलोबल बैकको हालत यसरी नै प्रगती गर्दै जाओस दुखि गरिबहरुको तर्फबाट आसिस
@agastiastrologer5420
@agastiastrologer5420 26 күн бұрын
चौधरि समुहका सवै सामान वहिस्कार गर्नुपर्छ
@KRISHNA_BHATT79
@KRISHNA_BHATT79 27 күн бұрын
आज त NIC ASIA बैंक को जरा उखेलेर समाचार सम्प्रेषण गर्ने समय चक्र ले भुलेछ के त्यो बैंक सुधारको बिन्दुमा पुगिसकेको होकि केहो
@BishnuPokharel-yc9mo
@BishnuPokharel-yc9mo 21 күн бұрын
बिनोद कुमार चौधरी लाइ हटाउनुहोस
@umeshkarki3368
@umeshkarki3368 27 күн бұрын
जनताको रकम मनपरी लगानि बैक कर्मचारीलाई कारबाही खै?
@0davidmil
@0davidmil 25 күн бұрын
Suru को audio without visual sunda ma ta risi dhamala पो rahechha bhanirako
@tikapurkailali4002
@tikapurkailali4002 27 күн бұрын
Harka sampang balin gopi hamal bad jinda bad
@birajpradhan6405
@birajpradhan6405 22 күн бұрын
JATI NPL VAYE PANI BANK DUBNA ARKO 25 BARSA LAGCHA .
@prabinshrestha450
@prabinshrestha450 27 күн бұрын
नेपालमा धन्दा गरेर नेपालीहरु लुट्ने अनि विदेशमा लगानी गर्ने यस्ता मुजी धनाढ्य व्यापारीलाई कारबाही नगर्ने नेपाल सरकार नै कमजोर हो।।। देशमा 3करोड जनताहरु लाई बेवास्ता गरेर सीमित धनाढ्य व्यपारीलाई अंगालो हालेर हिड्ने बानी सायद सरकारमा बसेको नेपालको लोकप्रिय नेताहरुको दैनिकी नै भइसक्यो।।।
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 25 күн бұрын
नेपाल सरकार को मनमानी गणतंत्र को मानवता गणतंत्र गठबंधन सरकार कै यीतीहासीक्क खेल हो है हजूर छः 😭😭🇳🇵 नेपाल को अरथ तन्त्र खेल 😂
@hiddenfact6858
@hiddenfact6858 25 күн бұрын
NIC ASIA बैंकले स्पोन्चर गरेको राम्रो भनेको हो?
@bashuchalise1727
@bashuchalise1727 26 күн бұрын
त्याे जग्गा पास गर्ने मालपाेत कार्यालयका हाकिम र कर्मचारी र लेखन्दास समेत लिने दिने दिलाउने सबैलाई कारबाही गरि जग्गा फिर्ता गराउने र जरिमाना समेत असुल गरेर बर्खास्त गरि जेल हालियाेस ।
@bisheshpokhrel8622
@bisheshpokhrel8622 26 күн бұрын
अब के गर्ने हामिले ??? हाम्रो पैसा कहाँ लगेर राख्ने त ?
@user-fq5ff6zf5c
@user-fq5ff6zf5c 7 күн бұрын
Acidic mato kasari banawne ni sir k halne sujhaw sari ramro
@rajendramanshrestha1016
@rajendramanshrestha1016 26 күн бұрын
चाउचाउ त देखाउने दां मात्र हो।
@user-gl6jt6sc8j
@user-gl6jt6sc8j 26 күн бұрын
Now CG Empire will soon crumble down....
@user-ku2fn9dd9i
@user-ku2fn9dd9i 27 күн бұрын
यही न्युजले एक महिना पहिला nic😅 asia bank डुब्यो भन्दै थियो। अहिले त्यसैको प्रचार गरिरहेको छ।
@prahladkc2166
@prahladkc2166 27 күн бұрын
राजा परिवारको हत्या यो र यसकै परिवारको design मा हुनु पर्दछ, यो विदेशबाट छिरेको नेपालीभेसी लुटेरा हो। दुर्गाको भनाइमा सच्चाई छ है साथी हो।
@chandratamang643
@chandratamang643 25 күн бұрын
Janata sajak hunu jarurixa
@damodarkandel7724
@damodarkandel7724 28 күн бұрын
sahi information dine ho mediyale. Tara galat sampreshen vairahexa yaha
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 27 күн бұрын
Dhanyabad patrakar jyu. 100%uchit bhanai.Darbar dekhi Masanghat lutiyechha , Binod chaudary ?!?!? Malpot …. Adalat ko Setting natak ?!? Alert all Nepali people from Chaudhary !! ?
@NarayanShrestha-py7dz
@NarayanShrestha-py7dz 13 күн бұрын
Varstachari KO sampati sarkari karn garnu parcha sabey thika huncha
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 26 күн бұрын
पुरानो प्रहरि चौकि भएको ठाउमा पार्क बनाइदिए हुन्छ हाललाइ पछिजेगर्नुपर्ने हो तेहि गरिदिए हुन्छ !
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l 27 күн бұрын
नेपाल् को अदालत जस्तो चोर कोहि छैन
@everythingeverywhere3757
@everythingeverywhere3757 26 күн бұрын
आखिर विज्ञापन त NICASIA कै रैछ त।
ПЕЙ МОЛОКО КАК ФОКУСНИК
00:37
Masomka
Рет қаралды 8 МЛН
didn't want to let me in #tiktok
00:20
Анастасия Тарасова
Рет қаралды 11 МЛН
The Noodle Stamp Secret 😱 #shorts
00:30
Mr DegrEE
Рет қаралды 42 МЛН