काँग्रेसका फाइल खोल्दै रवि, आरजु-जयवीर तानिँदै, रविको नामले भाँडियो सहमति, ओलीको मुखमै औंला कोचियो |

  Рет қаралды 85,017

Yoho Television HD

Yoho Television HD

24 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 461
@RamShresthaShrestha
@RamShresthaShrestha 22 күн бұрын
रबि दाईले जसरी भए पनि कालो काङ्ग्रेस को फायल खोल्नु नै पर्छ
@chandrakantaghimire8051
@chandrakantaghimire8051 21 күн бұрын
खुबी भए खोलेर देखाउनु पर्छ। हैन भने गफ मात्र चर्को हो।
@nabinkandel3188
@nabinkandel3188 22 күн бұрын
संसदमा हामी जनताले भेडाबाख्राहरुलाई पठाएछौँ।
@punrashmi5508
@punrashmi5508 22 күн бұрын
Tyo ta sabaile chinekai thiyo ahile ayera achamma mannai pardaina....
@Notaphily
@Notaphily 21 күн бұрын
फ़नन्न घुमेर ‘ठगि छामिखाने’ को नाकको डाणी भांच्दिने भए 😂😂 सहकारी ठगि जगजाहेर छ। महेशको बाऊ खड्केले पनि बचाउन सक्दैन।
@vlog.639
@vlog.639 21 күн бұрын
​@@Notaphily तैले जे भन्छ्स त्यो पट्याउनु पर्ने हैन त
@sadajiban
@sadajiban 21 күн бұрын
​@@Notaphilyतँ machikne चोर hos शायद तँ muji काँग्रेस माओवादी एमाले राप्रपा सहित विभिन्न पुराना दलाल दलहरूको झोले होस् 100%किनभने puranale खर्बौ भ्रष्टाचार लाखौं नागरिको हत्या gare त्यसै माथि देशका नदीनाला छेउकुना समेत बेचे
@buddhigurung5462
@buddhigurung5462 22 күн бұрын
यस्तो घटना घट्नेमा नेपाली काग्रेसकै दोशी देखिन्छ सर
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 22 күн бұрын
यो देश्को धमिरा केपी प्रचण्ड शेरे हुन रबि जि लाई फुटबल बनाएको छन
@DineshYadav-yz8fc
@DineshYadav-yz8fc 22 күн бұрын
रवि सहकारी ठग हो उसले आफ्नो राजनितिक करिअर नै सक्दै छ । मनिस जस्ता विदेशी दलालले बोल्दैमा नबन्ने कुरा हुदैन । बन्छ । हिम्मत उसले होईन रविले राख्न सक्छ ?
@DineshYadav-yz8fc
@DineshYadav-yz8fc 22 күн бұрын
ओ देशमा धमिरा हरुको कमी थियन । यसैमाथी नया धमिरा थपियर देश झनै गन्जागोलमा पुग्यो । रवि वास्तविक ठग हो ।
@Notaphily
@Notaphily 21 күн бұрын
फ़नन्न घुमेर ‘ठगि छामिखाने’ को नाकको डाणी भांच्दिने भए 😂😂 सहकारी ठगि जगजाहेर छ। महेशको बाऊ खड्केले पनि बचाउन सक्दैन।
@Gambler644
@Gambler644 21 күн бұрын
dahi chiure lae josle pni football banauxa !!! Himmat vako vaye yi sab chor neta ko kanda kholi sakthe !!! Afno kanda vaye paxi kasari aru ko kanda xanbin garna sakxa !!! 😂
@sadajiban
@sadajiban 21 күн бұрын
​@@DineshYadav-yz8fcतँ machikne धोतीको कहिल्यै दिमाग आउँदैन पहिला तेरी लाई chikne काँग्रेस माओवादी एमाले राप्रपा सहित विभिन्न पुराना दलाल दलहरूको background her तर यसरी प्रमाणित नै नभएको कुरामा विश्वास नगर अर्को सुन muji काँग्रेसले बोल्न नदिनुको मुख्य कारण रविले स्पष्टिकरण दियो भने काँग्रेसको यो झूटो खेल khatam hunexa साथै यो कुरा पनि सुन muji खाते जुन अहिले काँग्रेसले कार्य गर्दैछ खासमा त्यो सहकारी पिडितको लागि र रविको विरोध गरेको होइन मात्र उसलाई सरकार बाट hateko पीडा छ त्यसैले यो सरकार ढाल्नुछ
@DevindraRokaya-lb6qv
@DevindraRokaya-lb6qv 22 күн бұрын
फेरि यो मिडिया पनि काँग्रेसकै ईशरामा चलेजस्तो देखिन्छ रबिको नाम बिनाको समाचार नै बनाउदैन त😡😡😎😎
@angelicsantosh6394
@angelicsantosh6394 22 күн бұрын
100%
@yunikadhikari658
@yunikadhikari658 22 күн бұрын
सहि हो यो कांग्रेस कै मिडिया हो १२ भाई मै पर्छ
@premrajjoshi5711
@premrajjoshi5711 21 күн бұрын
मेरो सहकारिमा डुबेको पैसा फिर्ता गर्न आवाज उठाइ दिनु पर्यो !! बाकि भौमानलाइ मैले केहि भन्दिन
@kamalnarayansingh4515
@kamalnarayansingh4515 22 күн бұрын
गगन थापा लाई सभामुखको पदभार दिनुपर्यो नेपालको संमसद अबगगने बाख्रेको हातमाछ।
@Notaphily
@Notaphily 21 күн бұрын
फ़नन्न घुमेर ‘ठगि छामिखाने’ को नाकको डाणी भांच्दिने भए 😂😂 सहकारी ठगि जगजाहेर छ। महेशको बाऊ खड्केले पनि बचाउन सक्दैन।
@user-bw7lq7yr4b
@user-bw7lq7yr4b 21 күн бұрын
Gagan is best
@sadajiban
@sadajiban 21 күн бұрын
​@@Notaphilyतँ machikne ganane ko gu खाने कुकुर
@sadajiban
@sadajiban 21 күн бұрын
​@@user-bw7lq7yr4bतँ जस्तो चोर लाई गगने चोर मनपर्नू स्वाभाविक हो तँलाई म राम्रो सँग चिन्छु
@shantibhatta8113
@shantibhatta8113 21 күн бұрын
माननीय गृहमन्त्रीज्यू संसदमा नबोलेरै काम गर्नुहोस् त्यसैमा तपाईँको राम्रो हुनेछ बाँकी जनताले हेर्नेछन् तपाईँलाई🎉🎉🎉🎉❤❤❤
@sharmashambhu
@sharmashambhu 22 күн бұрын
सान्सद भवन मा येउता बम पद्काउने नेपाल आमाको सच्चा सपूत चाइयेको छ ।जन्त्ता को कर खायेर मातेका चोर हरुलाइ येउतै चिहान बनायेको हेर्न मन छ जय नेपाल।।
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 21 күн бұрын
गल्ती छैन भने छानविन समिती बनाउन के गाह्रो हो! पक्कै सहकारी ठगमा यिनको संलग्नता हुनुपर्छ। नया जोगी झनै धेरै खरानी दल्छन् भनेको यही रहेछ।
@ToranGurungOfficial
@ToranGurungOfficial 22 күн бұрын
पत्रकार राजिव खत्री लेख्छन्, "टिकापुर नरसंहारीलाई आममाफी, खुँडा प्रहार अपराधीलाई कैदमाफी, खाँणलाई थुन्ने न्यायधीशको सरुवा, अनुत्तीर्ण वकिलहरुलाई न्यायधीशमा नियुक्ति, प्राध्यापक पिट्ने गुण्डाहरुको मुद्दा फिर्ता । यि सबै कुकृत्यका डन हुन् धनराज गुरुङ ! सदनमा धनराजले देखाएको गुण्डागर्दी रबैया, जंगली रुप र निकृष्टता निन्दनीय ! गुण्डाको बचाउ गर्दै हिड्ने धनराजलाई सदन भनेको गुरिल्ला र गुण्डागर्दी गर्ने थलो होइन भनेर कसले सिकाउने ? यदि संसदीय नियम कानुन छ भने यिनलाई तुरून्त निलम्बन गर । पितृको भोटले चुनाब जितेका धनराजमा कहाँको भूत चढेको हो, मन्साउ ।"
@S.K_King-official
@S.K_King-official 21 күн бұрын
खत्री भन्ने पनि कहाँ बाट परिचालित पुत्रकार हो?
@madanadhikari2175
@madanadhikari2175 22 күн бұрын
धनराज गुरुङ राम्रै नेता हुन भन्ने लाग्थ्यो तर आखिर उनिपनि एउटा दुइखुट्टे प्राणि रहेछन् सांसद बन्ने योग्यता रहेनछ।
@milanraza2336
@milanraza2336 22 күн бұрын
मरेको मान्छे को भोट ले जितेर आको काइते के को राम्रो मान्छे हुनु😂
@shyambhattarai3731
@shyambhattarai3731 21 күн бұрын
चन्द्र भण्डारी बाहेक सबै कांग्रेसी सांसद चु*या हुन्।।।
@prakashdeorai2133
@prakashdeorai2133 22 күн бұрын
सनसद मा रास्ट्रपती को बिज्यत भएको छ देशको बद्नाम भै रहेको छ।😊
@SDPElectricPlumber
@SDPElectricPlumber 21 күн бұрын
मनिष झा जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 22 күн бұрын
अब प्रचण्ड ,सेरे र ओलि का फाइल खोल्नु पर्छ सब ठिक हुन्छ
@dibakarpant3390
@dibakarpant3390 22 күн бұрын
अव पनि यस्ता धुन्धकारी-अराजक देश-दोहनकारीहरु बाट देश बन्छ र जनताले सुख-शान्ती पाउछ भनेर आश गरेको हो भने त्यो जन्तु हो,जनता कदापी होइन ! जय पशुपतिनाथ !
@prakashshrestha304
@prakashshrestha304 21 күн бұрын
सहकारी पीडितहरुलाई न्याय देउ।
@Bayambu.K
@Bayambu.K 22 күн бұрын
धनराज गुरुङ त डन भैगो स्याङ्जाको यति त गरिहाल्छ नि । काङ्ग्रेसि पत्रकार ज्यु ।
@kajiramkhatri6597
@kajiramkhatri6597 22 күн бұрын
धम्की मात्र दिने काम गर्न नस्क्ने फाएल खोल्न कस्ले रोक्यो ।
@bikramshrestha9371
@bikramshrestha9371 22 күн бұрын
Right
@Rekhaacharya18
@Rekhaacharya18 21 күн бұрын
सुरु मा आएकी बाख्री लाई ठेगान लगाउँनु पर्छ पहिला
@sujitdhakal5571
@sujitdhakal5571 22 күн бұрын
लाै न नेपाल आमा एउटा सपूत देशप्रेपी देउ जस्ले सदनमा ई अपराधी धन्धुकारी लाई बम पडकाएर नर्कमा पुर्याइदेउ।यस्ताे पबित्र देश बाचाेस। जय देश जय नरेश❤❤❤
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 22 күн бұрын
कांग्रेस को मात्रै फाइल हैन एमाले माओवादी सबैको फाइल खोलौ यहाँ कराएर हुदैन
@chakrasinghkc9930
@chakrasinghkc9930 22 күн бұрын
चोर चोर मौसेरे भाई फाईल कस्ले खोल्ने. अब जनता ले यीनीहरूका फाईल खोल्न पर्छ नत्र देश गयो. जनता कायर भयर बस्नु हुॉंदैन
@SDPElectricPlumber
@SDPElectricPlumber 22 күн бұрын
नेपाली कांग्रेस पार्टीलाई भोट गरेर पथाएको यही देख्न लाई हो नेपाली जनताहरुलको रेमिटेन्स र कर उठाउने भ्रष्टाचार गर्ने जनताहरू को काम नगर्ने कामै नलाग्ने नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी रहेछ हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajanthapa8868
@rajanthapa8868 22 күн бұрын
रवि लामिछाने ले सहकारी ठगि गरेको छैन भने छानबिन समिति संग किन डराएको छ
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 21 күн бұрын
अयाेग्य नेताहरु लाई पार्टिले याेग्य ठान्ने र संसदमा पठाउंदाकाे नतिजा।
@premrajjoshi5711
@premrajjoshi5711 21 күн бұрын
मेरो सहकारिमा डुबेको फैसा फिर्ता गर भौमान सरकार काउरेस जस्ले गरेनि हुन्छ बाकि जे गर्छौ !!
@keshabrai8064
@keshabrai8064 21 күн бұрын
यिनिहरुलाई संसद भवनमा होइन टुडिखेलमा ग्याङ फाइट खेलाउनु पर्छ ।
@purbelidarpan
@purbelidarpan 21 күн бұрын
प्रतिपक्ष सत्तापक्षको बस्ने स्थानमा घुस्नु चाहिँ महान काम
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 21 күн бұрын
फाइल खोलि हाल्न पर्छ।खोल्छु खोल्छु मात्र भन्ने हैन रबि दाई
@purushottamaryal6751
@purushottamaryal6751 21 күн бұрын
काॅग्रेसमा भ्रष्टाचार गर्नेहरू होलान् उनीहरूलाई कारवाई हुनुपर्दछ तर ऐहिलेको काँग्रेसले लिएका अडान बाट पछि हट्यो भने काङ्ग्रेस लपस्तरो र नामर्द सावित हुने छ।
@krishnaghimire3917
@krishnaghimire3917 21 күн бұрын
काङ्ग्रेस बौलाहा हरुको जमात रहेछ भन्ने प्रमाण अाजको क्रियाकलाप ले प्रमाणित भयो
@sonscreations8880
@sonscreations8880 21 күн бұрын
यसरी झगडा गर्नु राम्रो चै हो। मिलेर जाने हो भने त कान्डहरुको सौदाबाजी गर्दै देश लुटिरहन्छ।
@valleymoverandpakerhousesh8414
@valleymoverandpakerhousesh8414 21 күн бұрын
नेपाली जनताको कर असुली गरेर मातिएका अराजकहरु
@milanrai6330
@milanrai6330 20 күн бұрын
चाेर mccका मतियार हरुलाई जनअदालत खडा गरि फासिकाे सजाय दिनु पर्छ।कांग्रेस प्रजातान्त्री पाटिनै हैन,यिनिहरु गुण्डाहरु हुन र अब संसद भंग हुनु अतिआबस्यक छ र सैनिक शासन लागू हुनुपर्छ । पत्र ज्युहरुले भुमिका खेल्नु पर्दछ।
@milanrai6330
@milanrai6330 20 күн бұрын
पत्रकार ज्युहरु ले भुमिका निर्बाहा गरिदिनु भयाे भने अत्यन्त राम्राे हुन्छ। गगने त महा डाका नै हाेकि जस्ताे लाग्याे यी mcc काे नाईके नै हाे देश बेचुवाहरु लाई फाँसी दिदा पनि कम हुन्छ ।
@rameshworkc4231
@rameshworkc4231 21 күн бұрын
सबैनेतामा नैतनैतिकता को उल्लंघन
@khukurinationx648
@khukurinationx648 22 күн бұрын
गृहमंत्रि भएकाे मान्रछेले के बाेलिराख्नु पर्याे? भट्टाभट कार्वाहि गर्न थाले भै हाल्याे नि।।।
@S.K_King-official
@S.K_King-official 21 күн бұрын
कस्तो केटाकेटी कुरा मनिष जि, एउटा नेताको लागि सबैलाई सति लैजान लाग्नुभएको हो?
@ngrajbanc7106
@ngrajbanc7106 21 күн бұрын
जनता हार्यो काङ्ग्रेस जित्यो होइन त विजय मिश्रा जि
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 22 күн бұрын
केपी प्रचण्ड शेरेको फाइल कहिले खोल्ने ??
@slkhhaboh111
@slkhhaboh111 21 күн бұрын
कालो काङ्ग्रेस मुर्दाबाद!सिङ्गो काङ्ग्रेस पाटी नै आर्जुको फरिया भित्र घुसेको घोषणा गर्दछु!
@shanuthapa6065
@shanuthapa6065 22 күн бұрын
हे भगवन यो कालो काङ्ग्रेस को छिट्टै अन्त्य होस
@maniraj5534
@maniraj5534 21 күн бұрын
काग्रेस पार्टाको हरी बिजोग हुने मंन्चन हुदैछ।
@SDPElectricPlumber
@SDPElectricPlumber 22 күн бұрын
नेपाली कांग्रेस पार्टीलाई भोट गरेर पथाएको यही देख्न लाई हो हामी जनताहरू नेपाली जनताहरुलको रेमिटेन्स र कर उठाउने भ्रष्टाचार गर्ने जनताहरू को काम नगर्ने कामै नलाग्ने नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी रहेछ हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajubadal2706
@rajubadal2706 21 күн бұрын
संसद भवनमा स्याल कराउँदै रहेका छन
@krishnaghimire3917
@krishnaghimire3917 21 күн бұрын
रासपा ले काम गर्ने थियो तर कमजोर छ अबको चुनाब मा बिचार गर्नु पर्छ
@utsavbakhrel7209
@utsavbakhrel7209 22 күн бұрын
संसद, नेपाली कांग्रेसको बिर्ता हो?
@lekhanathkeyseei9383
@lekhanathkeyseei9383 22 күн бұрын
भ्रष्टाचार कसैलाई पनि छाेड्नु हुदैन !
@dbmanav
@dbmanav 22 күн бұрын
यो पनि १२ भाई भित्रको मान्छे रैछ।
@nirmalpandit9882
@nirmalpandit9882 21 күн бұрын
बादरहरुको झगडा । यी देसका किर्ना र बादर हुन।
@netrabadal-bb5zo
@netrabadal-bb5zo 21 күн бұрын
यो देशमा श्री ३ माहाराज ,,,थापा काजिको ,,,उदय भएको अबस्था ,,,,
@DineshYadav-yz8fc
@DineshYadav-yz8fc 22 күн бұрын
ओलीको आदेश पालक भयर बस्ने सभामुख को कार्य निन्दनिय छ । संसदलाई अझै उत्तेजित पार्ने ओली राजनितिक अराजक मान्छे हो ।
@dependralamichhane4727
@dependralamichhane4727 21 күн бұрын
सम्सद भवन होकि चिडियाखाना हो खोइ.....जनताले भोट दीनु नै गलत फेरि आजभोलि काङ्ग्रेस को दादागिरी अते भो,फाइल त रबिले सबै बा हरुको पाटीका फाइल खोल्नुपर्छ।
@alxra1_e909
@alxra1_e909 22 күн бұрын
दुई मात्र हुन् एमाले विपक्ष मा हुँदा एमाले कांग्रेस विपक्ष मा हुँदा कांग्रेस
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 22 күн бұрын
एस्ता बादर लाई नेता मान्नु पर्ने सति ले सरापेको मेरो देश ।।।। यहि समयमा एउटा गृनेट पट्किनु तेहा नेपाली जनता ले दिपावली गर्ने थिय।।।।
@trilokatmaadhikari2465
@trilokatmaadhikari2465 21 күн бұрын
के सबै भ्रष्टाचारको फाईलखाेली कारवाहि गर्न र भाेग्नतयारहाेत बाख्रे काईला?
@roshantiwari890
@roshantiwari890 21 күн бұрын
जय घण्टी जति बिरोध गर्नु छ गर चोरहरु भोट चाहिँ घण्टी मा नै दिइन्छ।
@narayantripathee3894
@narayantripathee3894 21 күн бұрын
ठूला स्वरले प्रचण्ड भुक्दै सत्रहजार ज्यान पनि लिए।अाेली भुके र भुक्दै छन्।अब रबि भुक्न लाग्या छन्।यसरी भुक्दा भुक्दै समय पनि सक अन्तिममा सबै मिलेर फेरि देश भरिनै भ्रम छरेर खाेल्ने भनेका सबै फाइल बन्द गर्दै उहीँ पुरानै यात्रा तय हुनेछ। निचाेड यहि हाेला।
@aexperiencesharer2346
@aexperiencesharer2346 21 күн бұрын
नाम घोकेर राख है नेपाली जनता हाम्रो रगत पसिनाको कसरी खिल्ली उडाइराछन यी बादर भन्दा नि तल्लो स्तरमा गिर्ने पशुहरुले 😢
@user-rc7mv5xm9z
@user-rc7mv5xm9z 21 күн бұрын
काङ्ग्रेस ले खल्तीमा बोकेर हिड्ने एक खल्ती सांसद महतको झोक थुक्न लायकको देखिन्छ ।
@birendrashahi8135
@birendrashahi8135 21 күн бұрын
, यि पात्र हरु सबै चोर हो याहाँ दुइचार जना जड बहादुर ले कोट पर्ब गर्नुपर्छ।
@user-oq9td1fk9y
@user-oq9td1fk9y 21 күн бұрын
राष्ट्रिय भाउजुलाई खुशि पारि ८४को टिकट लिन राम्रो नाटक केहि सांसद ले गरेछन्।हैन यो रबिले भटाभट फाईल खोल्न ढिला नगर न।
@Ekaranbudhathokibudhathoki
@Ekaranbudhathokibudhathoki 21 күн бұрын
यो गदा चोरहरुको सब फाइल खोलेर खोटतिर जानुपर्यो रबि सर केहरूको पारा।
@helpfulboy5807
@helpfulboy5807 22 күн бұрын
अब सांसद भवन भित्र Police, Army र ससस्त्रसहितको ३ घेरा राख्नुपर्ने देखियो ।
@dildeuba4998
@dildeuba4998 22 күн бұрын
एमाले अध्यक्ष केपी ओली ले संसदलिय बैठकमा आफना संसदहरु लाई प्रतिकार का लागी निर्देशन गरेका कारण मुड भे ड हुने अवस्था सिर्जना भएको हो ।
@user-lh2wi3vy3w
@user-lh2wi3vy3w 21 күн бұрын
रबि माओवाद को अन्त्य को लागि प्रजातान्त्रिक पार्टी एक हुन आबस्यक छ!🎉
@dharmrajdhakal3249
@dharmrajdhakal3249 21 күн бұрын
अब मध्येवति निर्वाचन मा जानु पर्छ चोर नेता फाल्नुको विकल्प छैन अब
@Lovetionpun
@Lovetionpun 21 күн бұрын
मरेको मान्छेको भोटले जितेको धने यति त गर्नु पर्यो
@motion__gaming_1615
@motion__gaming_1615 21 күн бұрын
अब सासद हुन्छु जस्तो लागेको छ ।खहरे आयाे गयो सिद्धियाे अब धराैटि कसरी जाेगाउने भन्ने साेचे हुन्छ
@L5members
@L5members 22 күн бұрын
हाम्रो देशको बहुत माननिय ज्यु हरु 😂😂😂 सम्मान् चैं मैलेपनि गरेको छु है माननिय ज्यु हरुलाई
@user-js2ms9bm4r
@user-js2ms9bm4r 21 күн бұрын
अब यी भस्तचारी हरुको ताईम धेरै छैन र यी दाइ भाउजू भतिज यक दिन सबै जेलमा हुन्छन र यो ताईम धेरै समय छैन
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv 22 күн бұрын
प्रचन्ड जि आफू त सकिए नै अरुलाई पनि सति लाने भए!!
@babusubedi3378
@babusubedi3378 22 күн бұрын
रबि जि बार्गेनिङ हैन सिधा अगाडि लाग्नु पर्यो। इनिहरुले बार्गेन गरेर पैसा कमाउछन अनि खुशी हुन्छन तर यस्तो गर्नु वा गर्न दिन हुदैन।
@-Rr1990
@-Rr1990 21 күн бұрын
केपी ओलीले हप्कायकै हो भनेर कंग्रेसको बोलीमा पत्रकार ज्युको बोली पनि मिल्यो त!! भनेपछि कंग्रेसले गरेको सबै ठिक हो ??
@shreemanpun9034
@shreemanpun9034 21 күн бұрын
ओलिको मुखमा तुरि कोछे धनराज गुरुङ्ले स्याबास
@amazinganimals2488
@amazinganimals2488 22 күн бұрын
हेल्लो bk सर त्यो धनराज गुण्डा सत्ता फ्लोरमा किन गयो? त्यहाँ गएर दादागिरी देखाउन मिल्छ र? त्यो कुरा किन नबुझेको तपाईंले ??
@shreemanpun9034
@shreemanpun9034 21 күн бұрын
सहकारी ठग ले गर्दा समसदमा हङ्गामा
@dharmaupadhyay4132
@dharmaupadhyay4132 22 күн бұрын
भू राजनीतिले साथ दिन्थ्यो भने सेनाले कब्जा गरिसक्थ्यो के गर्ने? भारतले मान्दैन
@bishwoadhikari8139
@bishwoadhikari8139 22 күн бұрын
Good luck rabi sir
@rewatiguragain6872
@rewatiguragain6872 21 күн бұрын
congerss को छिटो file खोल्नु पर्यो
@rabinoli187
@rabinoli187 21 күн бұрын
सामन्तवाद र पश्चगामीको क्रुररुप काङ्रेस
@santoshpantha6031
@santoshpantha6031 21 күн бұрын
खोल्दै होइन रबि जी तुरुन्त खोलेर देखाइदिनु
@sudeshbartaula5491
@sudeshbartaula5491 21 күн бұрын
Gud news
@maheshthapa7584
@maheshthapa7584 21 күн бұрын
यसरी चिच्याउदै गर्दा हार्ट अटैक भैदिय हुने नि 😡😡
@zion7740
@zion7740 21 күн бұрын
जंगलि असभ्यहरुले देश बनाउँछन् भनेर पत्याउनुपर्ने । याे देशमा एउटा जंगबहादुर अाए मात्र परिवर्तन हाेला हैन भने उँधाेगति नै हाे ।
@ChandraSingh-ij8vn
@ChandraSingh-ij8vn 21 күн бұрын
साच्चै भन्ने हो भने हाम्रो देशका यी नेता होइनन् भेडा रहेछन् हैट तिम्रो राजनीति 🤐
@rawangamer4762
@rawangamer4762 22 күн бұрын
अाेई पत्रुकार जिम्मेवार भयर बाेल अाज बाट तेराे समाचार बहिस्कार गर्छु बुजेर समाचार सप्रेषण गर्न पर्दैन काङरेसकाे पुच्छर भयर समाचार दिनि
@khukurinationx648
@khukurinationx648 22 күн бұрын
कांग्रेसले अाखिर जे गर्न खाेजेका थिए त्यहि भयाे।। केहि सिप नलागे पछि भद्रगाेलकाे राजनिति अपनाए।।
@nabinalimbu7429
@nabinalimbu7429 21 күн бұрын
Good
@rameshworkc4231
@rameshworkc4231 21 күн бұрын
यो सबै नैतिक पतनको उपजहो
@lifeset4026
@lifeset4026 21 күн бұрын
यो धने चोर भ्रस्टाचारि को हात छप्काई दिए हुन्थ्यो नि यार कसैले हात माथी माथी गर्दैछ।
@KailashKoiral
@KailashKoiral 22 күн бұрын
जनता नै ७ दशक देखि यिनी हरुलाई भोट दिई भ्रष्टाचार अपराध दादागिरी का आधारमा भोट हाली चुनाव जिताएर तिनका चम्चा बनेर बसेका छन्
@user-tr2jr8hg5e
@user-tr2jr8hg5e 22 күн бұрын
येा फटा बाख्राचाेर भ्रष्ट हत्याराकाे नाइके हरु लाई जन्ताले सजाय दिनुपर्छछ।
@phadindrathapa9777
@phadindrathapa9777 21 күн бұрын
कति जनतालाई मात्र सडकमा झगडागराउने नेतालेपनि गरुनन ।🤣🤣🤣🤣
@Anjal9708
@Anjal9708 21 күн бұрын
देउवाका दास हरुले मानसिक सन्तुलन गुमाइ सकेका छन ।।
@rupeshrimal5764
@rupeshrimal5764 22 күн бұрын
चाटुकार केपि हईन धनराज aaयकाे हाे
@mbbomzantamang518
@mbbomzantamang518 21 күн бұрын
जैले अवरोध गरेरमात्र हुन्छ पेलेर जाने हो । काग्रेसलाइ संसद बाट बाहिर निकाल्नु पर्छ 😂
@harkapaudel6984
@harkapaudel6984 21 күн бұрын
डा रामशरण महत त दिप्रेसनमा पुगेर अहिले मर्नु र बाच्नु परिसके अब गगनको पालो आए जस्तो छ ।
@shantapokharel66
@shantapokharel66 22 күн бұрын
काङ्ग्रेसको ताण्डव कतिदिन सहन्छ्नत ???
@trilokatmaadhikari2465
@trilokatmaadhikari2465 21 күн бұрын
के अब आराजुलगायत काँङ्रेस एमाले सहितका सबै भ्रष्टाचारी यहि सहकारिले पखाल्दिनेहाे वा चाेख्याउनेहाे?
@girirajbhandari7303
@girirajbhandari7303 21 күн бұрын
यो टेलीभिजन काङ्ग्रेसको होर तेस्तै लाग्यो यस्को विश्लेषण सुन्दा
@LokrajOli-7sq
@LokrajOli-7sq 21 күн бұрын
रबिले बोल्न पाउनु पर्छ काङ्ग्रेसको दादागिरी के हो फताह काङ्ग्रेस
UFC 302 : Махачев VS Порье
02:54
Setanta Sports UFC
Рет қаралды 1,3 МЛН
Заметили?
00:11
Double Bubble
Рет қаралды 3,4 МЛН
狼来了的故事你们听过吗?#天使 #小丑 #超人不会飞
00:42
超人不会飞
Рет қаралды 65 МЛН
WHY DOES SHE HAVE A REWARD? #youtubecreatorawards
00:41
Levsob
Рет қаралды 42 МЛН
UFC 302 : Махачев VS Порье
02:54
Setanta Sports UFC
Рет қаралды 1,3 МЛН