अब हामी हप्ताको शनिबार र मंगलबार तपाईहरुको माझमा छौ नझुक्किनुहोला है, अनि तपाईहरुलाई आजको भाग "सकस" कस्तो लाग्यो ? प्रतिकृया दिन नभुल्नु होला🙏🏻 धन्यवाद !
@OmPrakash-94315 күн бұрын
Ok master jii❤❤❤
@ramsharandahal436115 күн бұрын
साइली आउनुपर्छ भन्ने जति यता हाजिर हुम है
@ElinaKarki-r5d15 күн бұрын
Wow thank you mali tw kaila sanibar ayuxa hunthyo thank you ma tw daily aaya nii hercu
@Abinash36215 күн бұрын
My favorite serial ❤❤
@sujitrapandit626515 күн бұрын
धेरै राम्रो लाग्छ मलाई त कति खेर आउन्छ भनेर कुरेर बस्छु❤को को हुनुहुन्छ म जस्तो❤❤❤
@dhaniramshrestha824715 күн бұрын
हप्ता मा २ पटक सिरियल आउने भए पछि धेरै खुशी लाग्यो ! सम्पुर्ण कलाकार हरु लाई धेरै धन्यवाद छ !
@MinaKarki575subscriber15 күн бұрын
Ma xu
@balagharti921315 күн бұрын
@tellystartshawa tesai comment n garnu hola man milyo vane k hunx ra ani sali lai k budi banauna hudain ra ??
@sanityapokhral123415 күн бұрын
कथा अगाडि बढ्नुभन्दा पनि एकैठाउँ रुमलिन थाल्यो चन्द्र र मुनाकाे बिहेकाे बारेमा।
@भिमाथापा15 күн бұрын
Khusi deraii😊😊
@ShalikramKhatri-wh5cn15 күн бұрын
@tellystarts समाज मा भएका घटना हरु निकालेका हुन्न अनि अर्को कुरो यस्ता नाटक हरुले धेरै कुरा सिकाउँछ हो ? अब सकसमा जे गर्यो समाजले र तिमीले त्यसकै कपी गर्नु पर्छ?भोलि काटेको मारेको आउला अरे के मार्नु नै भन्नेर संदेश दिएको हुन्छ र? कथा अन्तिम सम्म हेरेर न्यायाधीश बन्नु राम्रो हुन्छ है?फिलिम हेरे पछि कथाको संदेश बुझ्नु सकिदैंन भन्ने किन आँखा बिरामी पार्छो😂😂
@ShresthaRupeshvlog15 күн бұрын
सकस सिरेल हप्तामा दुई चोटि आउनुपर्छ भन्ने जति हाजिर हुनु है साथी ❤❤🎉🎉
@ShresthaRupeshvlog15 күн бұрын
🎉🎉🎉
@MinaKarki575subscriber15 күн бұрын
Ma xu
@NamrataBk-d4o15 күн бұрын
Ma thiy pahile dekhi nai tyo sapana Pura vayo😊
@Susi-os6fc15 күн бұрын
आउनु पर्छ हैन आइसक्यो हप्ताको दुई चोटि
@PabitraBhattarai-sj1su14 күн бұрын
आइसक्यो त 😊
@RamuSaru-wz3iw14 күн бұрын
चन्द्रे र मुना को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त ❤❤❤
@ShresthaRupeshvlog15 күн бұрын
सकस serial❤❤❤❤❤❤❤❤ हप्तामा दुईचोटि आउने भएको छ र कोको खुसी हुनुहुन्छ
@ShresthaRupeshvlog15 күн бұрын
❤❤🎉🎉
@OmPrakash-94315 күн бұрын
@ShresthaRupeshvlog khoi ta sir back deko
@anjughimire560515 күн бұрын
Aauna thalyo ta aba k
@PurnimaRoka-m8s15 күн бұрын
Meee
@hamroramailotv15 күн бұрын
I'm very very happy ❤❤❤
@MohanTamang-k3l15 күн бұрын
राजु दाईले जे होस धेरेै राम्रो सिरियाल बनाउनु भाको छ उच्चा प्रगतिको कमना छ हजुरलाई एक दाम राम्रो
@dineshbist728814 күн бұрын
❤❤❤❤❤
@bhupendrarawal542313 күн бұрын
@@dineshbist7288 FC
@bhupendrarawal542313 күн бұрын
@@dineshbist7288 FC
@Mustang-vlog-yam-kumar15 күн бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाइ र सोचे को सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ हिमाल पारि जिल्ला 🎉
@NabinThapa-v5y15 күн бұрын
यो खेलमा चन्द्रेले जित्नुपर्छ भन्ने कोको हुनुहुन्छ साथै मुनाको आमालाई कुट्नुपर्छ भन्ने जति यता हजुर हामी है त
@SukrarajLimbu-sl7dt15 күн бұрын
Munako aama lai chai arule haina munalenai badla lida ramro
@Dimple492115 күн бұрын
Muna ko aama lai muna le kapal luxera ghar bat nikaleko hern man xa malai
@laxmimajhi638115 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@Nepalisadrose15 күн бұрын
Jit ta chandre kai hunu parne tara maunako aamalai chai kuti chai nahalam ki ali bimari jsti po xata
@mayasunuwar394314 күн бұрын
😂😂😂😂
@ShresthaRupeshvlog15 күн бұрын
सकस सिरेले एकदमै मन पराउने कोको हुनुहुन्छ नछुट्टै हेनी कोको हुनुहुन्छ❤❤🎉🎉
@OmPrakash-94315 күн бұрын
@@ShresthaRupeshvlog khoi ta back gareko sir
@mailadaikovlog313915 күн бұрын
एकदम खुशी लाग्यो नेपालको नम्बर एक प्रभावशाली कलाकार बिजय बरालजो श्रीमती पो हुनुहुदो रहेछ जेठी बुहारी
@BichitraSansar208115 күн бұрын
सकस नियमित हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हुम् त✋✋ अनि Thank you for 910 subscribe🙏❤️
@SPEntertainment-1215 күн бұрын
🙏❤️
@GorkhaGorkhali-f8k15 күн бұрын
❤
@OmPrakash-94315 күн бұрын
Khoi ta back deko
@kalikholatv015 күн бұрын
@@OmPrakash-943ok done back
@himalsarovar15 күн бұрын
back plz❤
@Tukbahadurgurung97015 күн бұрын
चन्द्रे र मुना को बिहे भएको हेरन मन हुने जती यता हाजिर हम त ❤
@NabinThapa-v5y15 күн бұрын
मुना र चन्द्रीको बिहे हुनुपर्छ भने कोको हुनुहुन्छ।
@ashakajimanandhar725115 күн бұрын
B hai gardaina Raju master le b garne bhandi darsak lai pangu banaira chha
@manrajpandey655515 күн бұрын
मलाइ लाग्छ याे सिरियल मुना र चन्द्रेकाे बिहे नै नभैकन सकिन्छ सबै यपिसाेड
@NabinThapa-v5y15 күн бұрын
मुस्ताङ मुक्तिनाथ १०८ धाराले हजुरहरूको आमाबुवाको रक्षा गरुन् यो कमेन्टलाई likeee गर्नेलाई सोचेको सबै सपना पुरा होस् जय मुस्ताङ मुक्तिनाथ हिमाल पारी जिल्ला।
@ShahDudharaj15 күн бұрын
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤
@jonishrayamajhi372015 күн бұрын
सर्वप्रथम त हप्तामा दुई दिन प्रसारण सुरु गर्नुभएकोमा धन्यबाद । यो हप्तामा चन्द्रे र मुनाको बिचमा षडयन्त्र गरी छुटाउने प्रयास देखिएको हुँदा समस्या समाधान गर्न अर्को हप्तामा राजु मास्टर नै आउनु पर्ने देखिन्छ। सिरियल एकदमै राम्रो छ निरन्तरता दिदै जानुहोला थप सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉
@Motivation-l4d14 күн бұрын
मुना को र चन्द्रे को छिटो बिहे हुनुपर्यो भन्ने जति यता हाजिर हौं त ।❤
@rijanmagar273415 күн бұрын
बरु भात न खाइ बस्सिएला तर यो सिरियल न हेरि बस्न सकिदैन हप्ता मा दिन गन्दै बस्छु र शनिबार आउँदा एक दम खुसि हुन्छु किन कि यो सिरियल हेर्न पाउँछु नत मेरो मन मुटु मा बसेको सकस सिरियल राजु मास्टर सलाम छ हजुर लाइ जो एस्तो कथा कोर्दै हुनुहुन्छ समाज मा घटिरहेको बास्तबिक घटना लाइ सिरियल मार्फत बुझाउँदै हुनुहुन्छ सलुट छ हजुर लाइ ❤❤ अब त झन् खुसी छ हप्ता मा 2 पटक आउने भएसि त
@pukarkarki-zp1vt15 күн бұрын
सकस सिरियल हप्ता मा दुई दिन दैनिक अाउनु पराे बने हरु यता हाजिर हुनु त ा💐💐💐. My favourite serial sakas.🌺🌺🌺😍.
@yashodhaneupane999315 күн бұрын
मुना र चन्द्रेको जसरी नि विवाह हुनुपर्छ भन्ने को को हुनुहुन्छ।
@roshna_duwal15 күн бұрын
एकदमै खुसी लाग्यो हप्ताको दुई दिन हेर्न पाउँदा 😂😂❤❤
@shyamkalabhushal163315 күн бұрын
म बुटवल बाट हेरी राखेकि छु सकस सिरीयल अतिनै राम्राे छ भाग एक देखिनै मैले नछुटाई हेरिराखेकि छु 🥀🥀🥀🥀🌲🌲🌲🌲💐💐💐💐💐🌴🌴🌴🌴🌴🌷🌷🌷🌷🌷🌱🌱🌱🌱🌱🌱🌹🌹🌹🌹🌹🌹🍁🍁🍁🍁🍁🍁🍃🍃🍃🍃🍃🍃🌹🌹🌹🌹🌹🌹🌹🌿🌿🌿🌿🌿🌿🥀🥀🥀🥀🥀🥀🥀🥀🌲🌲🌲🌲🌲🌲
@NabinThapa-v5y15 күн бұрын
सक्का सिरियल हप्ताको दुई चोटी आएर खुसी हुने जति कोको हुनुहुन्छ हजुर हामी यता है त।
@magarganesh220715 күн бұрын
सक्का होइन सर सकस होनी 😅
@prempardesi-y2y15 күн бұрын
सक्का हैन है सकस हो
@NarBahadur-q6d15 күн бұрын
सकस सेरेल हप्तमा दुई जिति आउने भयो साथीहरू। साउदीबाट हेर्नेहरूको हुनुहुन्छ कमेन्ट गर्नु है साथीहरू।
@GaneshBc-kd8ev15 күн бұрын
पर्देसिनु पर्ने बाध्यता र बास्तबिक कथा सकस सिरियल हेरेर मलाई पनि परदेश आउदा को याद आयो र यो कथा वास्तविक हो हामी नेपाली दाजु भाइ हरुमा । सकस सिरियल लाई धेरै धेरै सुभकामना❤❤🎉🎉
@PabitraRaee-x8z15 күн бұрын
सकस सिरियलको लत लागिसक्यो मलाई❤
@santoshshrestha427015 күн бұрын
सकस हप्ता मा २ पटक आउँदा धेरै खुशी छु तर मुना को आमा लाई पिट्नु पर्छ होइन कथा ले मागेको करेतेर अनुसार आफ्नो भुमिका निभाउन भएकालेे गर्दा सकस एकदमै राम्रो छ । अगाडी बदै जानू होला सकस तिम लाई शुभकामना 🎉🎉🎉❤❤❤❤❤🎉🎉
@रुकुमकाेराजा15 күн бұрын
अनि रुकुम काे चाहिँ काे काे हुनुहुन्छ
@PariyarHira15 күн бұрын
हामी सबै झना धेरै नै खुसि छाै हप्ता मा 2 पटक हेर्न पाउँदा सबै टिम लाई धेरै धेरै धन्यवाद छ🙏💗💗💗
@upendrabhattarai605815 күн бұрын
🎉🎉 कती छोटो समयमै सकियो । कती राम्रो कहानी हेर्दा हेर्दै फुत्त सकियो ।🎉🎉🎉
@reshamchaudhary608215 күн бұрын
सकस सिरियल हप्ताको २ दिन आउँदा कोको खुशी हुनुहुन्छ 🙋🙋♀️🙋🙋♀️
@mayashrestha500215 күн бұрын
आहाँ!! मंगलबार र शनिबार हप्ता मै 2 पटक यति राम्रो टेलिचलचित्र सकस हेनॅ पाउदा त हामी दर्शकहरुको त खुसी को सीमा नै छैन!! सुनमा सुगन्ध थपियको छ नी हश...... 🙏🙏💓💓💃💃 याहु 💃💃 याहु 💃💃
@nareshMgr-b2n14 күн бұрын
💃💃💃💃💃💃💃💃💃
@TaraNepali-zc2cy15 күн бұрын
धेरै खुसि लागेको छ सकस सिरियल हप्ता मा 2 चाेटि हेर्नु पाउदा सकस रिरियल परिवार लाई मन मुटु देखि धन्यवाद र चन्दे ले मिना लाई बिहे छिटो गनु पयाे 🙏🙏
@रुकुमकाेराजा15 күн бұрын
rukum काे काे काे हुनुहुन्छ
@shantishanti-11 күн бұрын
म पनि छु हस❤😊
@MelinaRai-p1z15 күн бұрын
अहिले सम्म मैले कुनै पनि सिरियल हप्तामा दुई पटक आको देखेको थिएन पहिलो चोटि यो सकस सिरियल हाइएसमा आयो सारै खुशी लाग्यो 🙏🙏💐💐
@rajendrachhetri344815 күн бұрын
सकस सीरियल हप्ता मा दुई पटक हेर्न पाउदा खुसि हुने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त। र मुना मेडम र (चंन्द्रे) राजु दादाको बिबाह भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस ल। र भाग 1देखी हरेक हप्ता रेगुलर 53 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त ❤️👍।
@Anuvlogs205515 күн бұрын
सकस सिरियल हप्ताको दुई चोटि आउने भएसी हामी द्रसक एकदम धेरै खुसी छौं सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद। मेरो यो कमेन्ट पढने जति सबैलाई पशुपति नाथले रक्षा गरुन ।🙏
@amirjungkhadka431115 күн бұрын
❤❤हृदय देखि खुसी छु हप्ताको २ दिन आउन लायो मेरो अतिनै मन पर्ने सिरियल हो❤❤❤🎉🎉
@khadkabhaikaji917215 күн бұрын
खायो खायो मास्टरेको सकस्ले खायो खलप्पै दर्शकको मन खायो अब धेरै भैसको है अनिता किन आउनु भएको छैन छिटो ल्याउनु पर्यो पुरानो मास्टर्नि❤❤
@sanjivKunwar2315 күн бұрын
राजु दाइ लाई मेरो लगाएत हाम्रो घर परिवार र छिमेकी को आग्रह अनुशार चन्द्रेको लागि बुबा बनाएर सकेसम्म हल्का रमाइलोको किश्न दाइ लाई नत्र अरु अलि भर्खरको कोसैलाइ बनाएर लिएर आउन पर्यो राजु दाइ हामी सबै को आग्रह 🙏🙏🙏💖we love सकश जुठे हल्का रमाइलो लागाएत सबै सिरिएल 🙏🙏
@BimalBhandari-z1n14 күн бұрын
अर्को part मा राजु मास्टर आउनुपर्छ र यी पार्बती को परिवर लाई सखाप पार्नुपर्छ भन्नी को को हुनुहुन्छ
@narayansubedimuskan15 күн бұрын
😢दुई ढुङ्गा बिच को तरुल जस्तै रछ हजुर माहिलो छोराको जिन्दगी 😢
@sujitrapandit626515 күн бұрын
यो सिरियल को को लाई मन पर्छ कमेन्ट गरौँ त हप्तामा 3 चोटि आय पनि हुन्यो❤❤ मलाई पनि सिरियल खेल्ने मन थियो मेरो कुरा कोहि सुन्दैन हुनत हामि गरिबलाइ को खेल्न दिन्छ र😢😢😢
@shilpakarrakesh15 күн бұрын
हप्तामा २ चोती मात्रै थिकै छ ।
@j.b.muskan971015 күн бұрын
अब देखि हपतामा दुई चोटि सकस हेर्न पाइने भयो खुसी लाग्यो है मास्टर दाइ 🤣🤣🤣
@RamaRokaya-hr3et14 күн бұрын
चन्द्रे र मुना को बिहे हुनुपर्छ ,,अनि अस्ति को दस लाख सबै हस्पिटल मा सकियो चन्द्रे जि😁
@NarayanBudhathoki-sz8ob15 күн бұрын
सबै कलकार खारिएको कला मा निपुण हुनुहुन्छ हजुर हरु लाई सफलता को कामना 💗💗💗💗💗🙏🙏🙏🙏🙏🙏🙏
@Gyanulama12314 күн бұрын
अहिले सम्माको भाग धेरै राम्रो छ ।यो भन्दा पछाडि को भाग हरु पनि यहि गति मा निरन्तरता अगाडि बडाउनु होला । सकस परिवार लाई सुभकामना साथै धन्ने वाद । जिन्दगी सकस मै बित्ने हो। धनी होस या गरिब सबैको जिन्दगी सकस नै हो🎉🎉🎉🎉
@anupakoirala1715 күн бұрын
सकस सिरियल हप्ता मा दुई चाेटि हेर्न पाउँदा धेरै खुशी लागेको छ
@sarojraj809315 күн бұрын
हप्तामा २ पटक सिरियल आउने भएछ धेरै खुसी लाग्यो सम्पूर्ण सकस परिवार हरूलाई धेरै धन्यवाद छ ❤❤❤
@KarishmaPun-ub5uh15 күн бұрын
सकस हप्तामा दुई चोटि आको पहिलो सिरियल हो ! धेरैराम्रो लाग्यो !!! बधाई छ सबैलाई !!
@BomlalWagle14 күн бұрын
राम्रो छ् राम्रो होउस र मुना र चन्द्रे को बीभाह हुनुपर्छ र जोडी राम्रो छ
@रुकुमकाेराजा15 күн бұрын
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।
@OmPrakash-94315 күн бұрын
Yauta badyo back dina paryo hai ta😮😮
@OmPrakash-94315 күн бұрын
Khoi ta back deko😮
@OmPrakash-94315 күн бұрын
Back na garne lai support kina garnu sathy haru😮
@himalsarovar15 күн бұрын
back plz❤
@VTEN-FANS-115 күн бұрын
La back gardinu hai sabai le
@jesusgloryfied123415 күн бұрын
🎉🎉🎉🎉🎉 धेरै राम्रो छ सबै कलाकार हरुलाइ नमस्कार उज्यालो भबिस्यको लागि धन्देबाद हजुर 🥰
@sumanthing372314 күн бұрын
राजु मास्टर डन भएको चाहिँ कता गयो हेर्नु त्यो भागको धेरै राम्रो थियो
@Bhawanaadhikari12315 күн бұрын
सकस सिरियल हप्ता मा २ पटक अाउदा काे काे खुसि हुनुहुन्छ ❤
@taraal546315 күн бұрын
उस्था उस्तै राम्रो राम्रो सिरेल यउटै बार यउटै टाइम मा फाल्दिदा यकै दिन रमाइलो हुनेभो यसो मिलायर हालेहुनि ❤
@bhawanadahal17415 күн бұрын
Teita
@prabinabhatta-rl6fx14 күн бұрын
राम्रो छ खुसी लाग्यो मलाइ हप्ता को 2 दिन हेर्न पाउँदा अब राजु मास्टर पनि हुनु पर्छ है भन्ने जति हाजिर हुनुस त
@dudhrajshah87615 күн бұрын
सबैजना एकअर्कालाई support गर्दै मिलेर अघि बढौँ है साथीहरू!!❤❤🙏🙏
@himalsarovar15 күн бұрын
back plz❤
@dudhrajshah87615 күн бұрын
@@himalsarovar gareko chhu hai
@dudhrajshah87615 күн бұрын
@BassGamerrBack gareko chhu hai
@basantalopchan329615 күн бұрын
🏃♀️🏃♀️🏃♀️🏃♀️
@laxmanroka936215 күн бұрын
धेरै नै मनपर्छ यो श्रियल नियमित हेर्ने गर्छु ❤आगामी दिनहरुमा यसरी नै हेर्न पाऊ
@RikhiPrasad15 күн бұрын
यो सकस सिरियल हेरेर बसने सम्पुर्न नेपाली दाजु भाइ तथा दिदी बैनी लगाएत सम्पुर्न सकस तिम्लाइ उत्तरगङगा धोर्बराहाले रक्षागरुन
@manrajpandey655515 күн бұрын
याे धेरै भयाे खालि सिरियल लम्ब्याउने चक्कर मा मुना र चन्द्रे यक हुन सकेका छैनन् कहिले के न मिल्नि कहिले के न मिल्नि अब त चन्द्रेले मुना सङ बिहे गरेर कथा अगाडि बढाउन पनि सकिन्छ सबै दर्शकलाइ मुना र चन्द्रे बिहे गरेर यक भयकाे हेर्नि इच्छा छ फेरि याे बिहे सिरियल मा मात्र त हाे साच्चिकै हाेइन फेरि कथाले पनि मागिरहेकाे छ फेरि किन आना कानि हाे अब चन्द्रे सङ मुना छुटेर मुना अर्कै सङ बिहे गरेर गई भनी याे सिरियल हेरिन्न है राजु मास्टर 🎉🎉🎉❤❤❤😢😢😢
@anglestha752915 күн бұрын
एकदम धेरै खुसी लाग्यो 🙏🙏🙏
@Prabinoficial15 күн бұрын
म जस्तो ढिलो हाजिर भए पनि कमेन्ट गर्न नछोड़ने को को हुनुहुन्छ गाइस 😆
@Bairagiofficel15 күн бұрын
अझै तिनबार हप्ताको अाय हुने आसछ।मलाई त हजुरहरुलाई नि??
@milutamang-ul1tm14 күн бұрын
म त धेरै नै खुशी छु किनकि सकास सिरेल हप्तामा २ चोटी आउने भएसी ❤❤❤❤
@kamalakc932315 күн бұрын
सकस सिरियल हप्ता काे २ दिन आउने भयो नि खुसी लाग्याे ❤❤❤
@BhumikaMahat-ev7qh15 күн бұрын
धनगढी बाट कोको हेर्दै हुनुहुन्छ ल यता आउनु त्❤️❤️❤️❤️✌️
@GaneshSubedi-Gs99915 күн бұрын
म जस्तै खाडि बाट हेर्ने को को हुनुन्छ
@pradipkarki543214 күн бұрын
हप्ताको दुई दिन सकस आउने भए पछि म एकदमै खुशी छु🎉🎉🎉🎉
@ItServer_RS15 күн бұрын
साना सानै youtuber मिलेर अगाडि बढ्नुपर्छ कोको हुनुहुन्छ❤❤❤🎉🎉🎉😭😭
@VTEN-FANS-115 күн бұрын
Mero ma pani subscribe gardinu na hjr le hjr ko ma pani maile gardeko xu subscribe😢
@anilmanger647715 күн бұрын
Mo ahile sakas part 52 👍👍👍wet bengal india siliguri hajur ko sakas ekdamai mlai man paryo👍👍👍👌
@GobindaBista-fd4zs15 күн бұрын
सब्से म धेरै खुसि छु किना कि लगातार हेर्न पाईने भाे सकस सिरियल
@SMVlog59915 күн бұрын
सबैजनाले एक आपसमा सपोर्ट गर्दै यो सिरियल हेरेर मज्जा लिउ हैइ।।।।।।🎉🎉❤❤
@himalsarovar15 күн бұрын
back plz❤❤
@SMVlog59915 күн бұрын
@himalsarovar support nai xoina kasari back dinu hau sir.....
@SMVlog59915 күн бұрын
@NabarajK-m5l 13 vayo maileni garde haiiii......
@dipikabhattarai954815 күн бұрын
धेरै ले मन पराउने सिरियल हो यो सकस
@Aashapunmagar12315 күн бұрын
सायद आज म जति खुसि कोइ छैन होला सकस सिरेल हप्तामा दुइ चोटि आउदा
@ShresthaRupeshvlog15 күн бұрын
हामी सानो सानो युट्युबहरु मिलेर अगाडि बढ्नुपर्छ भन्ने को को हुनुहुन्छ❤❤🎉🎉🎉
@ShresthaRupeshvlog15 күн бұрын
❤❤🎉🎉
@OmPrakash-94315 күн бұрын
@@ShresthaRupeshvlog hernu ta yauta badyo back dinu la 😮😮❤
@OmPrakash-94315 күн бұрын
@@ShresthaRupeshvlog793 thiyo 94 vayo la back garnus la❤
@OmPrakash-94315 күн бұрын
@@ShresthaRupeshvlogback garnus na haii
@totalgamingofficalview15 күн бұрын
Back dinu hai
@kamalanjan753815 күн бұрын
सकस टिम लाई धेरै धेरै धन्यवाद अति राम्रो अनि अर्गानिक सिरियल बनाउनु भएको मा
@Lijalamaofficial15 күн бұрын
चन्द्रे ले मुनालाई बिहे गरेर मात्रै बिदेश जानू पर्छ
@bindashamrit453615 күн бұрын
मुनाले अब बाउआमाले खोजेको केटासँगै बिहे गर्नु पर्छ चन्द्रे नामर्द नै हो,अर्को हप्ता पनि मुनासँग बिहे गरेन भने यो सकस सिरियल नै हेर्दिन #रिसुठ्नी😡😡
@KrishnaBk-hm1xs15 күн бұрын
लम्जुङ्ग बाट हेर्दै छु ❤नियमित हेर्ने गर्छु ❤ सिरियल राम्रो छ ❤ सम्पूर्ण टिमलाई धन्यवाद ❤❤🎉🎉
@prakashThapaa15 күн бұрын
सकस सिरियल भाग एक देखी न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ त
@durgaaryal258615 күн бұрын
मपनि खुशि छु 🙏🏼🙏🏼
@Nis-chalThApaKAzii15 күн бұрын
सकस सिरियल भाग 1 देखि 53 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏
@Barshabadal15 күн бұрын
समय सान्दर्भिक सृअल
@SivaBhadura12 күн бұрын
मुना को कुरा चाँही सारै राम्रो छ फेरी आफु त पर्देशी परियो ❤ सकस सिरियल टिम लाइ उच्चा सम्मान का साथ धेरै धेरै शुभकामना 🙏🌹🌺
@RomanSingh-go7de15 күн бұрын
मलाई त दिन दिनै आओस् भन्ने चाहन्छु ❤❤❤
@OmPrakash-94315 күн бұрын
Sir 2thiyo hwrnu ta 3 wota vayo back dinus haii ta😮
@munadhakal927015 күн бұрын
हप्ताको 2 पटक हेर्न पाउने सकस मात्र होला ❤❤❤❤
@Shyam-volakr15 күн бұрын
जिन्दगी मा सबै थोक मूल्य हुदैन तर आफु लाइ माया गर्ने मान्छे पाउन धेरै गाह्रो छ हजुर
@TinaGurung-n2z14 күн бұрын
यति राम्रो परितभा सिरियल भए को देखना कुनै शब्द मा बयान गर्न सकिन्न मैले ❤❤❤❤ सर्कस एपिसोड हेरेर सारै मन छोयो सबै सबै लाई हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद सफलता को सुभकामना छ ❤❤❤🙏🙏👌👌👌👌🏆🏆🏆
@maheshshahi415115 күн бұрын
अहिले साइलि कता छिन ?के फेरि उनी comback हुन्छिन त
@bhawanadahal17415 күн бұрын
Ma ni tei sovhxu
@manjulamsal771811 күн бұрын
नछोडी हेर्न मन लाग्ने सिर्यल जति हेरेपनी थोरै हुन्छ
@BirBahadurpardeshiBabu15 күн бұрын
लु हेर्न थालियो अरु सिरियल मा live मा waiting मा बस्नुपर्छ सकस सिधै हेर्न पाइन्छ live मा waiting मा बस्नुपर्दैन
@hemantapaudel493710 күн бұрын
रुकुम पश्चिम अबस्थित श्री डिग्रे शाईकुमारी भगवतीले सबैको रक्षा गरुन्❤️🙏
@ladybikeryderunsu351015 күн бұрын
सर्वप्रथम त धेरै धेरै बधाई तथा धन्यवाद ❤❤हप्तामा दुई पल्ट आउने भयो।अनि तुलशा भाउजूलाई छिटोभन्दा छिटो ठिक भएको होस।सबैभन्दा असल बुहारी अनि awesome अभिनय।प्रभावशाली कलाकारमा पर्नु हुन्छ उहाँ पनि❤❤
@BharatBohara-nu5rk14 күн бұрын
सफलताको शुभकामना छ सकस सिरियल का समू कलाकार हरूलाई ❤❤❤❤❤
@KrishnaBahadurGurung-r2b11 күн бұрын
चन्द्रे विदेश जानु हुँदैन मुनासँग बिहे गर्नुपर्छ। अब छिट्टै अब अर्को भागमा मुना र चन्द्रेको बिहे हेर्ने मन छ❤❤🎉🎉
@sushilakunwar194813 күн бұрын
जय सस्वती माता यो सकस सिरियल मलाई एकदम मन पर्छ सर्बप्रथम त यो सिरीयलमा खेल्ने सबैजनालाई घेरै घेरै धन्यवाद दिन चाहान्छु एउटा घरपरिवार जे जे हुन्छ यो लिरियल सबैकुरा मिलाएर बनाएको छ आजको भागमा बिदेसीनु पर्ने कुनै रहर होहिन बाध्यता छोरो बिदेस नपठाई भाहाछैन माया टाडॅा भएको थाहाछैन छोरो सम्झी कति हो रुने माया मात्रदिएर नहुनी कस्तो रहिछ पैसाको खानी जन्म दिने बाउआमा भन्दानी ❤❤❤
@Sadhu.Ram.Khadka.6767.15 күн бұрын
अब मज्जाले हेरिन्छ सातामा दुई दिन हेर्न पाईने भयो ! राजु पौडेल दाई ( राजु मास्टर ) लगायत सकस सिरियलको सबै जना कलाकारहरु लाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान् छ हार्दिक नमन् छ ! 🙏👌👍️❤️💘🌹🥀🌸💐🎉🎊🎎💯🌈🇳🇵 ! जय सकस सिरियल ! धन्यबाद
@madhubhandari561215 күн бұрын
सकस निकै राम्रो टेलिशृङ्खला बनेको छ । हाम्रै गाउँ समाजमा दिनहुँ देखिने भोगिने कथाबस्तु अनि सबै कलाकारको जिवन्त अभिनयले कहिले सकस आउला भनेर प्रतीक्षा रहन्छ । निरन्तरता र सफलताको शुभकामना ।
@TaraAdhakarai14 күн бұрын
हप्तामा दुईचोटि सकस् सिरयल हेर्नु पाउदा कोको खुसि हुन्छ ऐता हाजिर हौत साथिहरु मत ऐकदमै धेरै खुसिछु है