SAKAS || सकस || Episode 34 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 06 July 2024

  Рет қаралды 1,355,493

Master TV

Master TV

6 күн бұрын

Master TV Presents:-
SAKAS || सकस || Episode 34 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 06 July 2024
Artists:
Desh Bakata Khanal
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanshyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE33
© Master TV, 2023
--------------------------------------------
Social Link:-
KZbin:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

Пікірлер: 1 300
@MasterTVNepal
@MasterTVNepal 5 күн бұрын
हजुरहरु लाई आज को सकस को कथा कस्तो लाग्यो ? प्रतिकृया दिन नभुल्नु होला 🙏🏻🙏🏻
@Ashika_Rai
@Ashika_Rai 5 күн бұрын
सकस टिम लाई सफलता को शुभकामना
@ritathapamagar1459
@ritathapamagar1459 5 күн бұрын
समय छोतो भयो आली बढाउनु पर्यो मस्रर साब
@karkibinod6737
@karkibinod6737 5 күн бұрын
Thik xa dai
@user-eh5yw9yf9s
@user-eh5yw9yf9s 5 күн бұрын
❤❤
@rajansapkota1551
@rajansapkota1551 5 күн бұрын
Biduwa vandaima setai luga nlagayer rato bahek aru kapada laun miltyo ki master
@Sukumaya_Tv
@Sukumaya_Tv 5 күн бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@tulamaya-cp2dr
@tulamaya-cp2dr 2 күн бұрын
😊
@gunjangunjan7676
@gunjangunjan7676 5 күн бұрын
मलाई सबै कुरा मा मन पर्ने भनेकै तुलसा हुन। उनी देखिन मा जस्ति छन व्यबहारमा उस्तै छन। ठाकठुक मा जे भुमिका भयपनी मान्छे असल र बुझक्की अनि समज्दार छन भन्ने देखिन्छ। उनको भुमिका पनि मिल्दो छ। खुशी लाग्छ सन्तुलित पारिबारिक भुमिकाको नमुना बनेको मा।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 5 күн бұрын
चन्दे र मुनाको जोडि दामि मिलेको छ। छिट्टै बिहे भएको देख्न पाइयोस। मुनालाई बल्ड क्यान्सर नभएको र कसैको दुश्मनि लागेर रोग लागेको छ भनेर फैलाएको सुन्न चाहने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@punamkc9517
@punamkc9517 5 күн бұрын
SUKAS😊😊😊😅😅😅😮😮😮😮😮😢😢😢😢😢😢😢😢😢😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤
@sunitaregami2134
@sunitaregami2134 5 күн бұрын
tehitw sadentrw gareko ketika baule hunkya jsto x
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 5 күн бұрын
❤couples जोडी चन्द्रे र मुना को बिहे भए को देखना मन छ 🎉🎉
@chhatrabahadur6626
@chhatrabahadur6626 5 күн бұрын
Aha kasto interesting hudai gayo katha haru
@dbkhadka7566
@dbkhadka7566 5 күн бұрын
Yes
@rameshking6732
@rameshking6732 5 күн бұрын
मुनाको उपचार छिटो होस अनि चन्द्रे सग बिहे होस यो एउटा उदाहरण निय जोडी बनोस❤❤love you all sakas tean❤❤
@shirjananish
@shirjananish 5 күн бұрын
यो सिरियल कम्सेकम 50मिनेट सम्म को बन्नु पर्छ भन्ने जति यता हाजिर हुनु है
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 5 күн бұрын
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै लामो आयु होस भनी काभ्रे को पलान्चोकी भगवती संग प्रथना गर्द्छु🙏🙏🙏❤️❤️❤️❤️❤️🎉🎉🎉🎉
@user-hm2wt2tp9c
@user-hm2wt2tp9c 5 күн бұрын
मेरो बाबा आमत हुनुहुन तर काभ्रे को पल्नचोको भगवती भगवन को नम लिनु भएको भयर सानो कमेन्ट छोडेको छू
@SmritiKhadka-zg9iv
@SmritiKhadka-zg9iv 5 күн бұрын
आहा तूल्छा भाउजु बच्चा पाउने भए छन्। मलाई मन पर्ने भाउजु तर मलाई शिव दाई देखेर सारै रिस उथिराछ । ❤️❤️❤️तुल्छा भाउजु
@saugatneupane2254
@saugatneupane2254 5 күн бұрын
तिमिलाई पनि कहिले काे देखि कहिले काे देखि रिस उठिराख्छ है ।🤔🤔🤔
@upendrabhattarai6058
@upendrabhattarai6058 5 күн бұрын
चन्द्रे मुना काे माया न छुटाउनु होला । माया त मायै हो। अती राम्रो कहानी को लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ 🎉🎉🎉।
@Balen2079
@Balen2079 5 күн бұрын
याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤
@Puju-subu
@Puju-subu 5 күн бұрын
चन्द्रे र मुना को बिबाह हुनुपर्छ 😊😊😊
@anupsinger2783
@anupsinger2783 5 күн бұрын
आज आमाको सिरानी माथी तिलहरी र औंठी राखेको भाग चाहिँ सार्है मन पर्यो❤❤
@Kajalofficial7
@Kajalofficial7 5 күн бұрын
सकस सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@MaheshNepali-nw7uq
@MaheshNepali-nw7uq 5 күн бұрын
M pani ho
@user-xb1kz6bu4q
@user-xb1kz6bu4q 3 күн бұрын
मो पनि
@Radhika_M_Karki
@Radhika_M_Karki 5 күн бұрын
SAKAS भाग 1 देखि 34 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला । ❤️
@jyotikarki2479
@jyotikarki2479 5 күн бұрын
Kun chanel ma aaucha ani kun time ma aaucha please update gardinu na hajur
@jayalimbuvlog
@jayalimbuvlog 5 күн бұрын
Back dinula sathi sabei le
@ChandraKumarMagar-dw7cp
@ChandraKumarMagar-dw7cp 5 күн бұрын
M xuni❤❤❤
@bhawanadahal174
@bhawanadahal174 5 күн бұрын
Me old story to new story
@sherbahadurbohara3151
@sherbahadurbohara3151 5 күн бұрын
मनि हो मलेसिया बाट
@mahirabishwokarma811
@mahirabishwokarma811 4 күн бұрын
साईलिको बुवाको कुरा मन पर्नले यो कमेन्ट लाइ गर्नु यो बाच्छा सिब कै हुनु पर्छ
@Dipikapunmagar683
@Dipikapunmagar683 5 күн бұрын
यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 🎉❤
@Dipikapunmagar683
@Dipikapunmagar683 5 күн бұрын
बाबा अजै कडा हुनु पर्छ अनि मात्र यनि बुहारीहरु सुद्रिन्छन😊
@Rituxetrii
@Rituxetrii 5 күн бұрын
Ho hai
@sirjanbishowkarma4197
@sirjanbishowkarma4197 4 күн бұрын
Sahi ho
@user-cg2di3hz5h
@user-cg2di3hz5h 5 күн бұрын
यत्ता सकस लाई माया गर्ने जत्ती यत्ता हाजिर हुनु होला ❤❤❤❤❤
@babaanxu3317
@babaanxu3317 5 күн бұрын
तुलसा भाउजू,(प्रमिला खनाल)को म ठुलो फ्यान।सम्पुर्ण टिम लगायत विशेष गरि उहाँको अभिनय धेरै नै राम्रो छ।कथाले मागे अनुसार राम्रो अभिनय छ प्रमिला म्याम।keep it up.good luck😘😘🤗🤗❤️❤️
@malashrestha3187
@malashrestha3187 5 күн бұрын
शिव जुवाइ लाई दिएको 2 लाख रुपैयाँ फिर्ता माग। मुना को बुवा।।।।
@rajoli8482
@rajoli8482 5 күн бұрын
पातकी कुरा नगरु न कि तपाईं पनि कृष्ण कै पछि लाग्नु भयको छ र,,
@RoshanKarki-yu7kd
@RoshanKarki-yu7kd 5 күн бұрын
सकश पर्खेर बस्ने हरु को को हुनु हुन्छ यता हजिर है 🙏
@sunnilpaudel5438
@sunnilpaudel5438 5 күн бұрын
मुन्छे एक रुप अनेक !! राजु मास्टर , जुठे को गोथे ,, सकस को चन्द्रे कथा लेखन बबाल छ हेर्न निकै मजा आइरहेको छ कथा त कसम आगो हुँदै हुँदै गको छ त !! बधाई छ सम्पुर्ण अर्गानिक टिम लाई !!!❤❤❤❤❤❤
@Negosa55
@Negosa55 5 күн бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 5 күн бұрын
Back gara hi sathi❤
@tikaramram2171
@tikaramram2171 5 күн бұрын
malai sapot garnu na ma back dinxu
@chakrakottari
@chakrakottari 5 күн бұрын
सकस सिरिल हेरेर बस्नुहुने सबैलाई श्री पशुपतिनाथले रक्षा गरूँन ।
@prabinabhatta-rl6fx
@prabinabhatta-rl6fx 5 күн бұрын
सकस अति नै मन पर्ने जति हाजिर हुनुस त❤❤❤
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 5 күн бұрын
यो सकस सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत्❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉❤️❤️❤️❤️
@user-cj2md8qj9w
@user-cj2md8qj9w 5 күн бұрын
धेरै मन छूने कथा छ र अभिनय चंद्रे को र चंद्रे को आमा को धेरै मन परछ।अरु पात्र हरु को अभिनय पनी राम्रो छ।❤😊
@phapendarbhandari
@phapendarbhandari 5 күн бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
@fzre5di300
@fzre5di300 5 күн бұрын
चन्द्रे र मुना को जोडी एक दम सही छ बिहे हुनु पर्छ छिट्टै होस् र मुनालाई क्यान्सर भको झुटो होस् ❤❤❤
@laxmibhandari7952
@laxmibhandari7952 5 күн бұрын
याे सकस सिरियल काल्पनिक नभएर वास्तविक जस्ताे लाग्ने मलाई मात्रै हाेकि अरूलाई पनि लाग्छ हाेला। काे काे हुनुहुन्छ यता हाजिर हाै त।
@malashrestha3187
@malashrestha3187 5 күн бұрын
गाउँमा पहिरोले के भयो। त्यो पनि देखिनुस। काठाडौं। त लान लागेको छ ❤❤❤❤❤
@SurendraMagar-
@SurendraMagar- 5 күн бұрын
सबै जना सचेत रहनुहोला, झरि परेको छ। है 😢 पसुपतिनाथ ले सबैको रक्षा गरुन।❤
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt 5 күн бұрын
राजु सर काे बिग फ्यान को को हुनुहुनछ यता लाइक गरनु ल ा💐💐💐 सकस सिरियल हेर्नु हुने काे परिवार लाई मुक्तिनाथ ले रक्षा गरनु ा🌺🌺🌺
@manrajpandey6555
@manrajpandey6555 5 күн бұрын
चन्द्रे र मुना काे बिहे अब हुनु पर्छ मलाइ लाग्दै छ कतै चन्द्रे र मुना काे बिचमा कतै साँइलि आउनि त हैन तेसाे हुनु हुन्न अब साँइलि याे सिरियलमा आउँनु हुन्न 🎉🎉🎉🎉❤❤❤❤
@Entertainment-10204
@Entertainment-10204 5 күн бұрын
एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤
@jayalimbuvlog
@jayalimbuvlog 5 күн бұрын
Back dinula sathi sabei le
@Gangakaphle8924
@Gangakaphle8924 5 күн бұрын
​@@jayalimbuvlogback plz
@FreeNBofficial899
@FreeNBofficial899 5 күн бұрын
back hai ❤❤
@user-tj7nu9ks1m
@user-tj7nu9ks1m 5 күн бұрын
राजु दाई सिरियल एकदम दामी लाग्यो हेर्दा हेर्दै कति छिट्टो सक्यो थाही पाएन र सकस परिवार का सबै कलाकारहरुलाई ह्रदय भित्र बाट गोर्खे सलाम |
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd 5 күн бұрын
शिब र तुलसा एकदमै मन पर्ने कलाकार उहाँहरू छुट्नु हुदैन उता चन्द्रे र मुनाको जोडि पनि बाधिने सम्भावना देखिएको छ । अहिले यो परिवारमा खुसि छाउदैछ । बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤
@user-em1zs8tx9z
@user-em1zs8tx9z 5 күн бұрын
मुना र राजुमास्टर को अर्को भागमा बिहे भएको देख्न पाम है हजुर ❤❤
@Surojkesi143
@Surojkesi143 5 күн бұрын
सकस नेपाली सिरियलकाे सकस परिवारलाई उतर उतर प्रगतिको हार्दिक मंगलमय🎉🎉🎉🎉 शुभकामना
@Kajalofficial7
@Kajalofficial7 5 күн бұрын
सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 5 күн бұрын
जय मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरूणयो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ🎉
@TuphanRaskoti
@TuphanRaskoti 5 күн бұрын
अहिले को भाग भने अरुक भाग भन्दा राम्रो लाग्यो। समाजमा आफ्नो सदस्य को परिवार मिलेर बसेको सबै भन्दा खुशिको कुरा हो। एसरी परिवार मिल्दा अरुले फाईदा लिन पाउदैनन।
@sarjanbatala59
@sarjanbatala59 5 күн бұрын
सबै साना युटुबर साथीहरुले एकले अर्कोलाई सपोर्ट गर्दै अघि बढ्म है 🎉❤🙏
@jayalimbuvlog
@jayalimbuvlog 5 күн бұрын
Back dinula sathi sabei le
@hiralama368
@hiralama368 5 күн бұрын
मुना र चन्दरेकाे जाेडि एक हुनुपर्छ 🎉❤मलाई मन पर्ने कलाकार हाे अन्जु निराैला🎉❤
@sandipsilwal
@sandipsilwal 5 күн бұрын
सकस सुरु १ भाग देखि ३४ सम्म नछुटाई हेरेको छु नेपाल टेलिभिजन को नम्बर वान च्यानल हो यो अनि सकस टीम सबै जनाको राम्रो अभिनय छ अनि यो टीम सबै जना पछि सम्म एक साथ भएको देख्न चाहान्छु सकस टिमको सबै जनालाई धेरै धेरै शुभकामना छ
@kiransth1965
@kiransth1965 5 күн бұрын
shiva ra tulsako afnai bachcha hos chandre ra munako biga hos so nice hunchha sakash serial ❤❤❤❤
@RajeshChantyal-yp5qc
@RajeshChantyal-yp5qc 5 күн бұрын
एक भाक नछुटाई हेर्ने मित्र हरू यता हाजिर हम है मैले सुरू देखि नै छुटायकाे छैन
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 5 күн бұрын
❤❤❤ सर्कस एपिसोड हेरेर सारै मन छोयो मलाई सारै मन पर्छ बबाल छ सबै सबै लाई हार्दिक मंगलमय शुभकामना छ ओमन बाट सुरु देखि नै हार्दै आए को छू आगामी दिनमा पनि धरै धरै पर्गति गर्दै जानु होला सफला को सुभकामना ❤❤❤❤🎉🎉
@tejubk2054
@tejubk2054 5 күн бұрын
सकस पनी माहाको सकस । धेरै राम्रो लाग्यो धारावाहीक सबै भन्दा आमाको रोल झन राम्रो लाग्छ मलाई । भावीको लेखान्त मा पनी अती राम्रो भुमीका निभाउनु भएको छ एक दमै राम्रो लाग्छ । धन्यावाद सम्पूर्ण पात्र हरु लाई ।
@BeeP-Love
@BeeP-Love 5 күн бұрын
एक दम राम्रो छ राजु मास्टर दाई ❤🙏 हजुर को मा हल्का रमाइलो र सकस सिरियल भाग 1 देखि नै हेर्दै आइरहेको छु ।दाई हजुर को big fan हु ❤ सम्पूर्ण टिम लाई सफलता को सुभ कामना ।❤
@user-te8oh7pk1d
@user-te8oh7pk1d 5 күн бұрын
धेरै राम्रो पारिवारिक सिरियल सकस एकदमै उत्कृष्ट लाग्छ सकस 👍️👍️👍️👍️👍️
@pokhareliketo1
@pokhareliketo1 5 күн бұрын
आँसु नै आयो । यस्तो सिरियल नबनाउ राजु दाइ
@Suresh-G811
@Suresh-G811 5 күн бұрын
सबै भन्दा धेरै माया पयाकाे 1 मात्रै सिरियल सकस बाहेक हरु काेहि हुन सकदैन सबै जानालाई धेरै धेरै धन्यवाद छ❤❤❤
@BabuRam-wf5nt
@BabuRam-wf5nt 5 күн бұрын
बल्ल आज पूरा 41 मिनेटको कथा हेर्न र सुन्न पाइयो खुसी लाग्यो ❤❤
@reenachamling7499
@reenachamling7499 5 күн бұрын
अबो यो सिरियल हेर्नू सात दिन सात रात पर्खिनु पर्ने भो होइन master sir😡😁😁
@itsme-op4cs
@itsme-op4cs 5 күн бұрын
अन्जु म्यामकाे सारै सुमधुर अावाज सुन्दर ऐकक्टिङ
@mahesworbasnet3599
@mahesworbasnet3599 4 күн бұрын
आज सम्म यक भाग नि छुटाको छैन मेरो अत्यन्तै मन पर्नी सिरियल हो यो भाग कहिले कहिँ त अलि लामो भै दिय नि हुन्थ्यो जस्तो लाग्छ अहिलेसम्म को यकदम राम्रो सिरियल म पुर्बी इस्ट अफ्रिका सिसेल देखि हेर्दै छु ।🙏🇳🇵
@bibekghimire160
@bibekghimire160 5 күн бұрын
ससानो युटुबर एकापसमा मिलेर अगाडि बढौ ❤🙏🏼
@prakashomchaudhary1094
@prakashomchaudhary1094 5 күн бұрын
सिरियल धेरै राम्रो छ ।तुलसाको अभिनय झनै राम्रो
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju 5 күн бұрын
मुना र चदरे को जोडि धेरै रामरो छ अब छिटै बिहे हुनु परछ ❤❤❤❤❤
@rajeshranaRajeshrana-ps7fh
@rajeshranaRajeshrana-ps7fh 5 күн бұрын
राजु मास्टर र मुना को छिट्तै बिबाह होस।अर्को हप्ता मा देख्न पाईयोस।
@gethageetha7186
@gethageetha7186 5 күн бұрын
😊😊😊यो राछेशनि आरति भने लाई चाहि किन केहि हुदैन के सारो छुचि कुरौटेनि होर 😊😊
@bhanudevkota4241
@bhanudevkota4241 4 күн бұрын
यो कान्छीअलि चोथाले छ यस्तै हो हजुर
@sulochanabhattarai7119
@sulochanabhattarai7119 5 күн бұрын
सकस सिरियल धेरै राम्राेछ
@sarmash815
@sarmash815 2 күн бұрын
सकस सिर्यल आउदा खुसि हुने जतियता
@namratarai8943
@namratarai8943 5 күн бұрын
मुना लाई केही हुनु हुदैन चन्द्रे र मुनाको बिहे हुनु पर्छ र चन्द्रेको आमा लाई चिट्ठी र आमाको इच्छा अनुसारको औंठि र आमाको रुवाइ ले धेरै मन दुख्यो❤❤बाकी सबै well done ❤🎉❤
@DINESH2Dey
@DINESH2Dey 5 күн бұрын
एक ले अर्को लाई सबै मिलेर सपोर्ट गर्नु पर्छ है साथी हरु ❤
@user-gg7ml7ip6g
@user-gg7ml7ip6g 5 күн бұрын
यतिधेरइ माया गरागर गरनेहरुलाइ हे भगवान नछुटाइ दिनुहाेस र छुटदइन पनि र हेभगवान यकनभय अरकाेलाइ साराे गाराे परेकाेता हेरनता सक्नुहुनानि भगवान ल भगवानकाे क्पियले केहिहुन मुनालाइ
@rameshgurung719
@rameshgurung719 5 күн бұрын
सिरियल अति नै राम्रो छ।सम्पूर्ण टिमलाई धन्यवाद ।र चन्द्रे र मुनाकाे बिबाह हुनु पर्छ 🎉🎉🎉🎉🎉🎉
@user-qz3fg2bk5i
@user-qz3fg2bk5i 5 күн бұрын
दामी छ यो सिरियल ❤
@user-tw4ju3ci9w
@user-tw4ju3ci9w 5 күн бұрын
बिदुवा भनेर किन भनेको हाेला सिरयल हो तर बिदुवा नहुने अजमबरि यो दुनियाँ मा काे हुनेछ हाेला
@rabindradevkota-cg5fb
@rabindradevkota-cg5fb 5 күн бұрын
एक ले अर्को support गरी अगाडि बढौँ !
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 5 күн бұрын
Back
@sujanabasnet4261
@sujanabasnet4261 5 күн бұрын
@@rabindradevkota-cg5fb ok back garnu la
@parshurampaudel3483
@parshurampaudel3483 5 күн бұрын
ल बधाई छ सम्पुर्ण सकस परिबारलाइ अब अर्को भागमा चन्द्र को र मुनाकाे बिहे भयके हेर्न छ,लु बधाई छ,❤❤❤❤❤❤❤❤❤
@NishanKhatri-nw1fl
@NishanKhatri-nw1fl 2 күн бұрын
सकस सिरियल असाध्धाई मन पर्छ ❤
@mamukopyaroxoramoh38
@mamukopyaroxoramoh38 5 күн бұрын
सकस सिरियल मात्रै हो मेरो मन पर्ने
@aashikamagar1968
@aashikamagar1968 5 күн бұрын
यो चन्द्रे र मूनाको मुयाँमा कति धेरै जना डाहा गर्ने भिलेनहरु हौ
@wajeesujan7289
@wajeesujan7289 5 күн бұрын
Nepali serial vandaima man parne serial sakas aru koko hunuhunx ta❤❤❤❤❤
@premghimire.1020
@premghimire.1020 5 күн бұрын
मलेसिया देखि निरन्तर हेर्छु आगामी दिनहरुमा पनि थप सफलता को शुभकामना❤❤❤❤❤सम्पूर्ण सकस परिवारलाई❤❤❤❤🎉🎉
@chandrasubba-lk6pz
@chandrasubba-lk6pz 5 күн бұрын
अत्त्यन्तै राम्रो कथा र पात्र हरुले स्तब्ध बनायो चन्द्रे र मुना को जोडी सबैभन्दा अब्बल । ❤
@rabindradevkota-cg5fb
@rabindradevkota-cg5fb 5 күн бұрын
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु
@Stylistofficial-z7l
@Stylistofficial-z7l 5 күн бұрын
Huss back garnu hola
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 5 күн бұрын
Back
@Lofsangximi
@Lofsangximi 5 күн бұрын
back plz
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 5 күн бұрын
@@Lofsangximi back
@sandipjungkshetri
@sandipjungkshetri 5 күн бұрын
Back
@prabinabhatta-rl6fx
@prabinabhatta-rl6fx 5 күн бұрын
चन्द्रे र मुना को जोडि लाई मन पराउने कोको हुनुहुन्छ ❤
@bharatbohara4830
@bharatbohara4830 5 күн бұрын
अब आउने भागमा चन्दे अनि मुना को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ‌ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BidhyaPradhan-mt2yg
@BidhyaPradhan-mt2yg 5 күн бұрын
Saryai ramro sakas serial 👍❤️
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 5 күн бұрын
समाज मा घटेको घटना लाइ यतार्थ पर्दा मा उतारेको छ धन्यवाद अल टिम ❤❤
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 5 күн бұрын
आजको भाग सिरियल धेरै राम्रो चन्द्रे र मुनाको बिहे हुनुपर्छ जेठि बुहारी दुईजिउकि भयको खुसि लाग्यो❤❤❤❤❤❤❤❤
@SurendrakumarMagar
@SurendrakumarMagar 5 күн бұрын
सकस सिरियल साह्रै राम्रो लाग्छ अहिले सम्म छुट्याएको छैन अझै राम्रो बन्दै जाओस् सुभकामना छ सबै टीम लाई म साउदी बाट हेर्दै छु
@RajGiri-tm1co
@RajGiri-tm1co 5 күн бұрын
मुना र चन्द्रे को जोडि जस्तो कुनै सियल मा या कुनै मोभी मा दख्न सकिन्न यो जोडि यसरी नै चली रहोस यश बाट धेरै कुरा सिक्ने अबसर पाउने छन धेरैले❤❤
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 5 күн бұрын
गाेठे त जा गै नि रुवाउने मात्र रछ😢चन्द्रे जस्तै ज्ञ्यानि हाेस् सबैकाे छाेराे❤️ सारै राम्राे लाग्याे video👌🙏
@santalimbu3440
@santalimbu3440 5 күн бұрын
मुनाकाे,हेपिबडे,शधैखुसिरहनु,पराेसहै,❤️❤️❤️❤️👍️👍️👍️👍️
@Chandar-sy1oc
@Chandar-sy1oc 5 күн бұрын
अबदेखि यो सिरियल एक घण्टाको हुनुपर्छ है राजु सरको दाई छ।
@bishnushrestha8070
@bishnushrestha8070 5 күн бұрын
एकदम राम्रो सिरिएल बनाउनु भएको मा धन्यवाद ❤❤❤
@babusaburitu8957
@babusaburitu8957 5 күн бұрын
वाउ नाइस हजुर को प्रस्तुति को लागि धन्यवाद अझै यस्तै यस्तै प्रस्तुति लिएर आउनु होला भन्ने आशा छ ❤️ ❤️ शुभकामना
@dudhrajshah876
@dudhrajshah876 5 күн бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤🙏🙏
@PuranMagar-te7qh
@PuranMagar-te7qh 5 күн бұрын
एक दमै राम्रो छ सस्कार तेस्तै कथा तेस्तै म डिउटिको काणले गर्दा लाइभ हेर्न पाउदिन रुममा आएर हेर्छु एक्दमै राम्रो छ अजै पर्गतिको सुभकमना
@Keshab-uq1ul
@Keshab-uq1ul 3 күн бұрын
मुना र चन्द्रे को बिहे होस् मलाई सबै भन्दा मन पर्ने सिरियल हो 🙏🙏🙏🌹🌹🌹♥️♥️♥️♥️♥️♥️
@user-os9os3pu8i
@user-os9os3pu8i 4 күн бұрын
चन्द्र र मुना को जोडी धेरै राम्रो छ ❤❤❤❤❤
@unishalimbu6802
@unishalimbu6802 5 күн бұрын
धेरै राम्रो छ सिरियल ❤️ ❤ जन्म दिन को सुभकामना मुना🌹💐💐
@bamilamagrati1007
@bamilamagrati1007 5 күн бұрын
चन्दे र मुना को बिहे हुनु पर्छ जोडि राम्रो छ❤❤❤
@buddhimanbuddhimar
@buddhimanbuddhimar 5 күн бұрын
सकस सिरियल को पर्खाइ बस्ने जति यता हाजिर हुम ल 🙏💐
@kalpananepali2887
@kalpananepali2887 3 күн бұрын
सकस भाग १ देखि ३४ सम्म नछुटाई हेर्ने म पनि छु है साथी सकस सिरियल यक दम राम्रो बनेको छ समाज को समसामयिक विषय मा आधारित बनेको छ आउँदा दिनमा पनि राम्रो होस् सकस टिम लाई धेरै धेरै धन्यवाद धेरै धेरै मायाँ 🙏🙏❤❤
@birendrabk2993
@birendrabk2993 5 күн бұрын
अब छीटै मूना र चन्द्रेको बिहे हेर्ने मन छ❤❤❤❤
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 37 МЛН
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 64 МЛН
Karna Das Best Christian songs collection
1:14:23
Ashish Hamal
Рет қаралды 8 М.
The Voice Kids - Episode 08 | Season 3 - 2024
1:39:21
The Voice of Nepal
Рет қаралды 1,4 МЛН
Когда покупки идут не по плану🤯
0:32
FilmBytes
Рет қаралды 3,9 МЛН
МЛАДШАЯ СЕСТРА И МОРОЖЕНОЕ ИЗ АРБУЗА
0:41
ОЛЯ ПЕРЧИК
Рет қаралды 2 МЛН
ПОМЫЛ МАШИНУ #shorts
0:26
Паша Осадчий
Рет қаралды 2,2 МЛН
ПОМЫЛ МАШИНУ #shorts
0:26
Паша Осадчий
Рет қаралды 2,2 МЛН
POR QUEEE DIVERTIDA MENTE 2 !!! #SHORTS
0:15
Figuritalo
Рет қаралды 34 МЛН