सचिन दाजु लगायत सिङ्गो पुर्बी ब्लुज टिमलाई धेरै धेरै धन्यबाद , हाम्रो बाहुनडाँगीको सुन्दरतालाई देश बिदेशसम्म पुर्याउन अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोमा ❤️
@girija-pokharel4 ай бұрын
घर मा बसी बसी नेपाल को धार्मिक तथा रमणिय स्थल , हरु देख्न पाउँदा एकदम खुसी लाग्छ सचिन दादा लाई धेरै धेरै धन्यवाद जय नेपाल ❤
@Mathminded14 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@PradipGurung-b6n4 ай бұрын
सचिन सरको प्राय सबै भिडियो हेर्छु उहाँको बोल्ने सैली शुद्ध नेपाली भाषा र नेपाली पन विभिन्न ठाउको जानकारी नेपाल र नेपाली लाई चिनाउने तपाईको यो योगदानको सम्मान गर्छु मलाई तपाई को भिडियो असाधै मन पर्छ
@narmayabhandari38614 ай бұрын
धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि
@gurungkhemkaran54764 ай бұрын
मा गुजरात को अहमदाबाद देखी हजूर को वीडियो हेरने गर्छु नेपाल का आति सुन्दर वीडियो बनाई हजूर ले पूरा नेपाल को इतिहास को साथ धार्मिक स्थल हरु को दर्शन गराउने मा हजूर को सबै टीम लाई धन्यवाद गर्छु जय नेपाल,,🇳🇵
@punyawatikandel98594 ай бұрын
के क हाे निहाे नेपालकाे ईतिहास बुझेर बुजिनसक्नु केर्गनु हेर्न घुम्न सबैलाई मनपर्छ तर सचिन सहर हामित भिडियाे हेरेरनै चत्तबुझाउछुम,
@subashrai2174 ай бұрын
सचिन सर नमस्ते अनि धेरै धेरै धन्यबाद हजुरलाई ।मेरो घर धरान हो!म हाल युके मा बसोबास गर्दै आएको छु!तपाई को हरेक भिडियो हेर्ने गर्छु!असाधै खुसी लाग्छ।नेपाल आऊदा हजुर संग भेट्ने मौका पाऊ!
@surenrai10574 ай бұрын
अति नै उत्कृष्ट लाग्यो । जस्तो निम्ती धेरै धन्यवाद ।🙏
@RatanKarna4 ай бұрын
तपाईँ बसेको घर निकै सुन्दर छ। गाउँ पनि कस्तो हरियालीमय र मनमोहक। तपाईँले बनाउने भीडियोहरू पनि धेरै राम्रा हुने गर्छन। धेरै धेरै शुभकामना।
@sanjibgurung67974 ай бұрын
आ हा ! पूर्व नेपालको खेतियोग्य तराईको भू-भाग अत्यन्तै सुन्दर , साथै तराई र पाहाडको संगम स्थल अति नै सुन्दर लाग्यो । आज एउटा रोचक कुरा सचिन सरले सधै तराई, पाहाड र हिमालका विभिन्न रोचक दृश्यहरू देखाउनु हुन्थ्यो तर आज चै आफ्नो वाल्यकाल बिताएको सुन्दर पुर्ख्यौलि घर सम्म पुराउनुभो धेरै नै राम्रो लाग्यो आजको भिडियो ।
@nishasaud81614 ай бұрын
हाम्रो नेपाल राम्रो नेपाल जता पनि सुन्दर नै सुन्दर❣️ यी सुन्दर दृश्य देखाउन हरबखत लागि पर्ने हाम्रो सचिन सर लाई धेरै धेरै धन्यवाद🙏❣️💐
@gjungkhanal40754 ай бұрын
हजुर हरु सम्पुर्ण मा नमस्कार 🙏🙏 हेर्न सुरु गरियो हाल मलेसिया बाट हेर्दै छु कति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@kamalojha51864 ай бұрын
ज्यान जोखिम मा राखेर हामिलाइ पूरा नेपाल घुमाउनु हुने सचिन सर लाई । सम्मान छ ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@khemkumar97524 ай бұрын
आज यो भिडियो हेरेर धेरै खुशी लाग्यो किनभने यत्रो बर्ष भयो झापा बाहुन्डागी बसेको तर घुम्ने रमाइलो गर्ने यति धेरै ठाउ छ भन्ने थाहा थिएन निकै आनन्द आयो भिडियो हेरेर 🙏🙏❤️❤️
@durgaupadhyay36924 ай бұрын
सचिन सर ,हजुर को पुरानों घर भयेको ठांऊ तो सारै लोभ लाग्दो रहे छ । सेरै फेरो डुलाउनु भयेको मां मुरी मुरी धन्यवाद चढ़ाएं।
@sandyseven60284 ай бұрын
भिडियो सधैं जस्तै अत्यन्तै सुन्दर छ ।
@khadkabrothers4 ай бұрын
काठमाडौं बाट हेर्दै धेरै राम्रो लाग्छ हजुर को video
@gyanendrarashaili12394 ай бұрын
सचिन सरको गाउँघर घुम्न पाईयो खुशी लाग्यो । सुनिरहेको ठाउँ भएपनि तपाईँ जहाँ जानुहुन्छ त्यस ठाउँमा ओझेलमा परेका सुन्दर स्थानहरूलाई उजागर गर्दिनुहुन्छ 💐💐🙏
@dilkumarithatal79084 ай бұрын
Dhanyabad sir yeti ramailo video liyera awnu hunxa akdam dami lagyo 🙏💕💕💕💕💕
@Saritha-r9y4 ай бұрын
हाम्रो गाउँ घर ओरि परिकाे यति राम्रो ठाउँ हेर्न पाईयो ।तपाईं लाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@Pibanmagar2004 ай бұрын
नमस्कार सबै मा यति सुन्दर ठाँउ को दृश्य हरु हेर्न पाउदा सारै खुसी लाग्छ पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो तर आज बिहानै हेर्न पाईयाे खुसी छु बिहान् भन्दा बेलुका सधै को टाईम मा आयो भने झन् मज्जा आउछ सचिन सर धन्यवाद ।
@TRAVELERGURUJI94 ай бұрын
आहा !🥰सार्है सुन्दर ठाउं हाम्रो बाहुण्डागी 🍀 धन्यवाद सचिन दाजु लगायत पुर्वी ब्लुजका संपूर्ण परिवारमा 🙏🏾। राधे राधे🍀🍀🥰
@binapoudel52274 ай бұрын
ओ हो मेरो माइती गाउ देखन पाउदा कति खुसि लागो 🤗❤ Tq दाजु हजुर लाइ 🙏🙏
@yubarajyt244 ай бұрын
मेरो जागिर को २ महिना यहाँ पनि बितेको छ❤ रमाइलो स्थान छ यो बाहुनडाँगी ❤
@malashrestha31874 ай бұрын
भाइ को पुरानो घर कति राम्रो छ।गाँउ को घर।यस्तो दामी ठाउँ छोडेर धुलाबारी जानु भयो।❤❤❤मा पनि विराटनगर को हाल भक्तपुरमा घर मा बस्छु❤
@thulungsayan13224 ай бұрын
Ani hajur chai kina janu bhako bhaktapur
@kumarilimbu87124 ай бұрын
यो भिडियो हेर्दा म nostalgic भएँ। बिगत दुई वर्ष अघि मिनि माउन्टेन र कृष्णथुम्की घुमेको झल्झली याद आयो।रोङको डाँडा,पाखा र पहाडलाई नजिकबाट नियालेको छु।रोङ र मेचिनगरमा मैले जीवनको अमुल्य समय व्यतीत गर्ने सुन्दर अवसर पाएको थिएँ।पुर्वी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद अझ यस्तै राम्रो राम्रो भिडियो हेर्न पाइयोस्।
@laganaghimire36574 ай бұрын
धन्यवाद सचिन भाई धेरै बर्ष देखिको प्रतीक्षा पुरा गरिदिनु भो।
@sdmobitech43764 ай бұрын
Ekdum plain SADA simple tarika le man nai lobhaune khal ko video huncha hajur ko.loved it permanent subscriber
@ChanchalePardesi_vlog4 ай бұрын
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
@PumaRai34 ай бұрын
हाम्रो बाहुनडाँगी हाम्रो गाउँ प्यारो छ मेरो ठाउँ❤❤❤❤❤
@puspabhandari98674 ай бұрын
सुन्दर vidio
@bharatjoshi61374 ай бұрын
निकै सुन्दर ठॅाऊ रैछ सचिन सरको घर
@chandraprakasdhakal79033 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट अति अतिनै राम्रो सुन्दर उत्कृष्ट मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhanudhakal93474 ай бұрын
तपाइको भिडियो अनि नहेर्नु यो त बिस्वको आठौ आश्चर्य हुनेछ!!ऐले सम्म्मका सम्पुर्ण एपिसोड हरु नछुटाइ हेरेको छु र अब पनि हेरिरहनेछु!!हजुरलाइ धेरै धेरै सुभकामना एसरी नै हामी लाई आफ्नो देस घुमाइरहनु!!✌️❤️❤️🙏🙏🇳🇵
@khadaksawad42944 ай бұрын
घर बसेरै पुरै नेपाल हेर्न पाउनु धेरै राम्रो हो
@alinarai20534 ай бұрын
finally आयो ❤❤सारै सुन्दर ठाँउ र भिडियो सचिन सर 👌👌👌👌
@SportsHubNepal4 ай бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु Thanks for 830 subsciber youtube Famaily ❣
@AnkitThapa-lx1dr4 ай бұрын
सायद कुनै पनि भाग छैन होला पुर्वी ब्लुज को टिम ले रमाइलो आनन्द अनि मनै चङ्गा न-बनाएको ... हाम्रो नेपाल हो नि त......नामै काफी छ ......🇳🇵🇳🇵🇳🇵🇳🇵↗️↗️↗️💖💖💖🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@ppmovies97654 ай бұрын
Wahhh हाम्रो प्यारो झापा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RakeshRakesh-px9eb4 ай бұрын
साचै सुन्दर रहेछ ठाउ 😊😊😊😊
@janakrajbhatt17884 ай бұрын
सारै मजा आयो आज पनि ❤❤❤🎉🎉 nepal is butifull ❤❤
@SHREYAGURUNG1234 ай бұрын
सचिन दाईको व्लोग नछुटाई हेर्ने जति लाइक गरौ है❤
@Bikram1.0m4 ай бұрын
तपाईंलाई अस्ति देखेको थिए
@tejmalladarpan12974 ай бұрын
Nice
@bblimbusanba87734 ай бұрын
ए होर 😂😂😂हुन्छनी हजुर
@jkbista20644 ай бұрын
म नियमित दर्शक हु है❤रोल्पाबाट अनि तपाईं नि ?
@Bikram1.0m4 ай бұрын
@@jkbista2064 म चाहिँ रोल्पा को जलजला देखि हो हैत
@premkckcprem31794 ай бұрын
❤❤यति राम्रो रमणिय इस्थल देखाऊनु भएको मा सचिन र को टिम लाई धन्यबाद prem k c palpa😊
@KamalKathet4 ай бұрын
Dherai khusi lagxa daju hamro tahulai pani tada tada ko manxe samu puraidinu vako ma
@Bissu.5114 ай бұрын
पोहोर साल को भिडियो को हाइलाइट हेरेको फेस्बुक मा उहाँ आमालाइ बेपता बनायो भन्दा नरमाइलो लाग्यो सबै हरेक कुरा हरु सिक्न बुझ्न पाइयोको छ सचिन सर बर्खा मास को सिजन छ यात्रा गर्दा ख्याल गर्नु होला धेरै माया मिठो सम्झना ❤
@subaskc10574 ай бұрын
नेपालको पूर्वी सिमानामा बसोवास गर्ने जनताहरुको समस्या, त्यहाँका रोचक रमाईलो स्थानहरु, ऐतिहासिक तथा धार्मिक स्थलहरु सहित वन्यजन्तु बाट भएको त्रासदीलाई एक हिसाबले राज्य समक्ष प्रस्तुत गर्नुभएकोमा सचिन सरलाई हार्दिक धन्यवाद।।सचिन सरको जन्मस्थान र उहाँले वाल्यकाल बिताएको घर देख्न पाईयो एकदम खुशी लाग्यो। 🙏🇳🇵
@RajuNeupane-ed6gs4 ай бұрын
अत्यन्तै राम्रो एपिसोड साचिन सर हजुरको त कुनै पनि एपिसोड नछुट्याई हेर्ने गरेको छु। म राजु न्यौपाने
@BijayTmg-nj5sn4 ай бұрын
Aaha hamro jhapa jilla ramiloo😍😍😍😍
@happymoment52214 ай бұрын
Day 1 आज बाट सुरु गर्छु यो video बाट purbeli blues का सबै video हेर्ने छु आज बाट 🙏
@RajTamang-mw7jq4 ай бұрын
Watching for Saudi Arabia 🇸🇦🇸🇦 l Love for jhapa Nepal 🇳🇵🇳🇵
@Pabi_Rai4 ай бұрын
आज बेल्का पर्खिनु परेन है लु आइ पो सकेछ सचिन दाजुको टिम धन्यवाद 😍
@TankaMayaLimbu-n2s4 ай бұрын
मेरो बैनिको गाउँ नि देख्न पाईयो सचिन भाई धेरै धेरै धन्यवाद छ❤❤
@omThapa-f1k4 ай бұрын
सुन्दर मेरो देश 🇳🇵🇳🇵
@JENNYELECTRICALENGINEERI-gz3yz4 ай бұрын
बाहुनडाँगी 2 पटक म गएको छु,र उत्तर दिशा लागेर माथि जिर्मले इलाम निस्केको छु I PURVI BLUES लाई सलाम छ I❤❤❤❤❤❤❤❤❤❤😊
@bibekacharya44484 ай бұрын
Thank u purbelu blues!♥️♥️
@shishirthangamba79214 ай бұрын
सदा सम्मान र समर्थन ❤
@rbruchal96854 ай бұрын
शायद 5-6 वर्ष अघिको कुरा होला बाहुंडांगी को एउटा होम स्टे को opening मा हामीलाई पनि निमंत्रणा थियो। नाम भुलेछु।सिलीगुड़ी बाट हामी 4-5 जना साथीहरु गएका थियौं। त्यो समय मिनी माउंटेन घुमेको याद आयो। धन्यवाद सचिन भाई धेरै वर्ष पछि त्यो ठाउँको दर्शन गर्न पाइयो।