हाम्रो च्यानलका गीतहरूलाई माया गरिदिनुभएकोमा सबै श्रोता-दर्शकहरूलाई हार्दिक धन्यवाद । सधैं यसरी नै माया गरिरहनुहोला । तपाईंहरूप्रति हामी सदैव आभारी रहनेछौं । धन्यवाद । नमस्कार ।
@khinabiswa23293 жыл бұрын
tt5 this this team
@prithib.siptunkha30373 жыл бұрын
@@khinabiswa2329 YJ ₩₩
@bhumirai55702 жыл бұрын
@@khinabiswa2329 q
@nainamagar10252 жыл бұрын
Didal
@mrnabinchamling48162 жыл бұрын
लिला बैनी हजुरको जन्म स्थल जहाभएपनी म अपरिचित माइतीको तर्फबाट तपाइको साङ्गितिक यात्रा सदा शफल रहोस साथै योतपाइको समुन्द्रझै लामो यात्रा कहिलै नटुङगियाेस भन्दै तपाइको उत्तरोतर प्रगतिको कामना गर्दछु। बैनी मेरो जन्म स्थल खोटाङ सिम्पानी कसेरी गाउहो हाल मोरङ मिक्लाजुङ मधुमाल्लामा स्थाइ बसोबास गर्दै आउने क्रम्मा नया जेनेरेशन गायिका मध्य गीतको शब्द रचना स्वोर सङ्गीत तपाइको सारै उत्कृष्ट लाग्यो तेसैले मैले पनि एउटा लोक भाकामा शङ्कलन गरेर राखेकोछु म तपाइलाइ पठाइ दिन्छु यो दुखी माइतीको मनको बेदना तपाइको गलार कला मार्फत मिडिया द्वारा सुन्नपाउ भनी अनुरोध गर्दछु। तपाइको हरेक गीत हरुले मलाइ रुवानु सम्म रुवायो एक चाेटि तपाईंलाइ कही भेटन पाए कस्तो हुन्थ्यो होला।
@dhundirajsuchcharai9710 Жыл бұрын
नबिन चाम्लिङ्ग ज्यू हौवा सेवानेइ 🙏 हजुर को रचना गीत लाई अवश्यनी लिला राई ज्यू ले स्वीकार गर्नु हुने नै छ। मौका मिलाई सम्पर्क गर्नुहोला। उहालाई सम्पर्क गर्नु परे Studio King सङ्गीतकार मनोज ज्यू सित सम्पर्क गर्नु भए सहज र सरल हुनेछ भन्न चाहे हजुर लौ त मौका मिल्यो भने भेटै हौला भन्दै शुभकामना✍️🤝🙏 धन्यवाद! ढुण्डिराज सुच्चा राई कटुञ्जेली माईला🙏
@dukparai59324 жыл бұрын
अति राम्रो स्वर छ । चेलिको साङ्केतिक क्षेत्रमा भबिस्य उज्यालो रहोस भनी शुभकामना दिन चाहान्छु ।
@vraazsampang61714 жыл бұрын
हैट क्या मिठो रचना उस्तै music त्यस्तै अनि तै माथि daimond जस्तो स्वर, मलाई त गीत सुन्दा सुन्दै कटुञ्जे आउनु मन् पर्यो, यो गीतको visual मा अलिक कटुञ्जे को मिलाएर फोटोहरु लगाउनु भएको भए नेपालको Tourism लाई पनि धेरै सहयोग पुग्थ्यो। तर पनि यति मै पनि काफी छ सारै मिठो स्वादिलो। 🙏🙏👍🏼👍🏼👍🏼, तपाईहरु बाट सधैं आउने दिनहरुमा पनि यस्तै मिठो सिर्जनाहरू सुन्न पाइयोस् है सधैं लाई तपाईहरुलाई मेरो शुभकामना। सिक्किम बाट।।
@milankc36915 жыл бұрын
हाम्रो पर्वेलि भाका नै काफि छ यार । शब्द सङ्गीत अनि अावज धेरै मीठो छ । प्रगतिको कामना छ चेलि ।।🎤🎤🎤🇳🇵🇳🇵🇳🇵
@birrai62755 жыл бұрын
dhundiraj suchcharai दाजै ज्युको यो रचलाले अत्यन्तै मन मस्तिष्कलाई छुयको छ जहाँ लिला बैनिको जादुमय कोकिल आवाज ।
@govindabaral42005 жыл бұрын
कटुन्जे गाउँको सेरोफेरोमा समेटिएको र मेचीमहाकाली सबै नेपाली मिलेर बसेको रमाइलो नेपाल र नेपालीको परिचय अाहा कति मिठो लाेकलयमा सबै कलाकार मित्रहरूमा हार्दिक नमनः🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@k-bnembang40304 жыл бұрын
आज बल्ल सुन्दैछु यो गीत Wow💗💗💗
@dhundirajsuchcharai97103 жыл бұрын
धन्यवाद! ढिलैभएनी गीत सुनि मनपराई दिनु भएको मा हार्दिक आभार व्यक्त गर्दै क्रमशः अरु गीतहरू पनि हेरि सुनिदिनु हुने छ भन्ने कुरामा म बिश्वस्त छु। ✍️🙏🙏🙏🤝🤝🤝
@binitarai22734 жыл бұрын
प्रकृतिले हराभरा ..साच्चै नै हाम्रो गाउँ (कंटुङजे )राम्रो छ,प्यारो छ ,म जहाँ पुगे पनि मेरो वाल्यकालको झंझलको, मेरो गाउघरकोँ पाखापखेरीहरुसंगै अंनन्त बाचिरहने छ! यस गितका रचनाकार ( कंटुङजे माइला) uncle तथा गायिका लिला राई लगायत संम्पुर्न unite लाई अझ अगामीदिनहरुमा प्रगतिको शुभकामना व्यक्त गर्दछु !
@dilkumarrai7537Ай бұрын
राम्रो छ स्वर कटुुञ्जे भनेको कुन जिल्लाको हो ?
@mitrabhandari96534 жыл бұрын
जन्म ठाउँ छाेडेकाहरुलाई थाहा हुन्छ त्याे ठाउँको मायाकाे बेदना .......मन छाेयाे गितले 😥
@narayanpuri34763 жыл бұрын
Sarai ramro lagyo yo git sunera gauko yad aayo dhanyebad lila jyu
@mitrabhandari96534 жыл бұрын
वाह!राष्ट्रिय एकताकाे शन्देश,,,,रचना ,संकलक तथा गायिका लाई मुरी मुरी धन्यवाद ,गाउँघर भिरपाखा समेटेर पनि हृदय छुने गीत हुदाे रहेछ त! अहिले शिकारी लागेर मुर्छा पर्न लागेकाे जस्ताे गीतहरुकाे भरमार छ ,आज सुन्याे भाेली बिर्सियाे।
@reedamlimbu96384 жыл бұрын
लिला राई (sister ) को स्वर सारै मीठो लाग्छ उहाँको गाना मागेनी मेला भेट भाको बेला देखि । भेटैमा भयो सोल्टिनी के छनी समचार सारै मन पने गाना हुन ।
@lijarai28543 жыл бұрын
Bharika bhari dhanyabad yahalai
@mangjabungcollection14445 жыл бұрын
ठाउँ विशेष पृष्ठभुमिलाई व्याख्या विश्लेषण गरिएको मिठो पुर्बेली लोकभाका अत्यान्तै मिठो लाग्यो गायिका लिला राई लगायत समस्त टिमलाई हार्दिक बधाई तथा शुभकामना ।
@manikumarrai31432 жыл бұрын
पूर्वेली गीत अाफैमा राम्रो त्यसमा पनि बहिनी लीलाको अावाज नै सारै राम्रो जहिले पनि सुनिरहन्छ समयले साथ दिएपछि ।
@janakluoon9735 жыл бұрын
progress hunuparxa bainiko sor atti nai ramro xa sunera khusi lageu...lau badhai xa bainilai.
@narendraraiwalakham35096 жыл бұрын
धेरै राम्रो लागो आफ्नै गाउँ घर बेसिलाई समेत एउटा सम्झिने बिदेशीहरुको लगि अती राम्रो सन्देश पनि देखिन्छ खुशी लाग्छ धन्यवाद सेवा ✋
@machindrarai53883 жыл бұрын
निकै अप्ठ्यारो गित तर मजाको लयमा ढालेर गाउनु भयो लिला बहिनिले अझै प्रगतिको कामना गर्दै फेरि पनि चाडै अन्य गितहरु सुन्न आभारी छौं धन्यवाद 🙏
@manbohora92225 жыл бұрын
जति सुने पनि धितै नमिटिने मर्म स्पर्सी गित र उत्तिकै मिठ्ठो सङ्गीत।पश्चिम को ठिटो हु समुन्द्र पारिबाट सुन्दा मेरै जुम्ला को याद आयो बधाइ तथा अग्रिम सफल्ताको सुभकाणा लिला जि।
@unikb89355 жыл бұрын
साह्रै राम्रो प्रस्तुति , लेखन शब्द संगीत र स्वर उस्तै - लिला राई । शुद्ध शब्द उचारण दिन सक्ने गायिका ।
@mylifemystyle12053 жыл бұрын
Kasto ramro geet🤩 3 years dhila vaye sunna lai tei ni ekdam best🙏
@Dalimedia6 жыл бұрын
सुमधुर स्वरकि धनी लिला राई अनि मिठो संगित भर्नुहुने दाजु मनोज सङ्सोन राई र गितकार दाजु ढुन्डिराज सुच्चा राई ज्यु प्रती हार्दिक सफल्ताको सुभ कामना !!
@dgkirateerai20215 жыл бұрын
Ati ramro mitho man chhune gau ghar ko samjhana jhalkai dinchha.love you song&Lila Rai Nana
@dgkirateerai20214 жыл бұрын
Ati mitho ramro marmik gau gharko mayalai samjhaidine yo git lila Rai Nana lai badhai chha.dherai choti herisake hauwa sewa.
@premtamang19174 жыл бұрын
धेरै राम्रो छ बहिनी अरु पनि गीत सुन्न पाउँ है।।।
@thirtamang29806 жыл бұрын
कति सुन्दर अावाज हौ कसले जन्माएको यस्तो महान छोरिलाई all the best
@dhundirajsuchcharai97106 жыл бұрын
Thir Tamang jiu uhan lai janam dine mahan Aamaa Baau sayed tapain haami laai janmaaune Aamaa Baau jastai le janmaaekaa holaan. Sahrai mitho Swor LILA RAI hunu hunchha Bhojpur Hatuwaa HOMTANG ko cheli dhanyebad
@raiagni33116 жыл бұрын
शब्द,स्वर,सङ्गितले कटुञ्जेको वर्णनलाई सौरै अाना नियाय गरेको छ । किम्मदन्ती भनाईबाट नै भिर,ठाँउ र जन्ते डुङ्गाहरूको नाम रहेछ । यी किम्मदन्ती भनाईलाइ शब्दमा उतार्न सफल हुनु भयकोमा रचना ढुण्डीराज राई ज्युलाइ र सुरीलो स्वरकी धनी बैनी लीला राई प्रर्ति हार्दिक बधाईका साथ स्लोट गर्दछु। सारै हृदय छुने शब्द,स्वर र सङ्गित।
@MohanAwai5 жыл бұрын
यो गीत साह्रै राम्रो छ तर जति फेमस हुनुपर्ने त्यति नभएको पाए !!!
@laxmanchhetapysangpang17434 жыл бұрын
Leela tapaiko voice kati mon xune unique ,sunda sundai aakha rasaayera ayo,suni rahu lagney ,ani bhagyale saath diye katunjey ghumna awnu parla
@dhundirajsuchcharai97103 жыл бұрын
अवश्य यहालाई स्वगतम स्वागतम✍️🤝🤝🤝🙏🙏🙏
@bantawasiristi74385 жыл бұрын
यति राम्रो दि हजुरले गाउनु भैदिनु भयो 😄😅😅 मलाई नि हाम्रो गाउघरको याद आउँछ दि 😄😄
@ganeshlama74353 жыл бұрын
हाम्रो गाउघर लाई जन्म दिने शब्द हरु अति सुमधुर स्वर दिनु भको हुनुहुन्छ लिला जि best of lock..
@jiwanrai5566 жыл бұрын
यदी मलाई साक्षात भगवान ले के माग्छौ ? भनेर सोध्ने हो भने, लीला राइ को स्वर पुरुष गलामा देउ भनेर माग गर्ने थिएँ । लीला राइको "ए साइला जोबान साटेर, चोखो माया लाउँ भन्थें जूनी जूनी सँगै बसेर" गीत मा म पटक पटक रोएको छु । सम्भवत यो गीत सबै भन्दा बढी सुन्ने मान्छे पनि मै होला । धरान धनकुटा भेडेटार र माघेनि मेला देखी मैले फोलो गर्दै आएको छु । पुर्बेली लोक संगीत मा अती उत्कृष्ट स्वर मन्दछु म लीला राइको ।
@lilaraiofficial51616 жыл бұрын
hajurko yo ma pratiko hausala ani inspire lai bhari2 dhanyabad ra sakshek bhagawanle hajurko soch pani pura garnecha thanku
@dhundirajsuchcharai97105 жыл бұрын
यहाहरुकाे यत्ति मिठो प्रतिक्रियाको लागि यहाँ हरुलाई खै कसरी सम्बोधन गरौ र ममा त्यो सामर्थ्य नै छैन। जे होस यहाहरुकाे माया साथ सहयोगको अपेक्षा राख्दै >लण्डन शहर हो लण्डन र छलल छलछली बग्दैछ छिर्लिङ खोला तल... राजेशपायल राई र लिला राई ज्यू का स्वरमा र लिला राई ज्यू को एकल स्वरमा हजुर हरुकै लागि "KZbin" मा >STUDIO KING< मातहतरही दर्शन नमस्ते...
@dilsagarrai55962 жыл бұрын
एक चोती भोजपुर घुम्ने मौका मिल्ला कि नमिल्ला तर तपाई को स्वर अत्यन्तै सुमधुर छ लिला नाना
@GurkhaliMonoranjan5 жыл бұрын
अममममम मनोज सर म छुटीमा हुदा मनी ताम्लींग सरको मा रेकर्ड गरेको गीत त बल्ल आज सुन्न पाए !!!
@dhundirajsuchcharai97103 жыл бұрын
धन्यवाद! हजुर✍️🤝🤝🙏
@chimmy53616 жыл бұрын
दामी स्वर,संगीत अनि नहुल जाती बहुल भासा हाम्रो संस्कृति ,मार्मिक शब्द चयन,बधाइ छ
@deepakrai48574 жыл бұрын
वाह दामी छ । लीला जि keep it up.
@सिबिसारु2 жыл бұрын
सारै मिठाे स्वाेर ! साथै संगित सब्द अत्ति नै मार्मिक लाग्याे नि चेलि!
@ShantimanRai4 жыл бұрын
Old is gold आहा दामी लाग्यो शब्द अनि लिला sister को स्वर
@khargasherlimbu15504 жыл бұрын
कर्ण प्रिय आवाज र निखार संगीतको मिलनको यो गीतले जो कसैको मन न छोला भन्न सकिन्दैन
@gyanusubba59926 жыл бұрын
वाह, जत्ती सुनेनी धित नमर्ने सारै राम्रो गित संगीत र गायिका लिला सिसको भोकल
@arjunchamling2282 жыл бұрын
V nyc Song & voice 👌 Keep it up Nixamma🙏🤗
@meroyoutubechannel5895 жыл бұрын
शब्द चयन गर्नुहुने अनि त्यो सब्दलाई सङितले सिङार्नु हुने सङितकार अनि कत्तै पनि अन्याय हुन नदि अति नै मीठो स्वरले सिङगार्नु हुने गायिका बैनी। सम्पुर्ण टिम प्रती नतमस्तक जति सुने पनि सुनिरहु लागिरहने गित।।
@बिकाशचाम्लिङ6 жыл бұрын
भौगोलिक,परम्परा र संस्कार झंल्किएको यस गितको शंब्दहरु र गायन शैलीप्रती म भावुक छु! आगामीदिनहरुमा पनि यस्ता अरु अझै प्रगतिकोहोस जसको म कामना गर्दछु ! जय किराँत ...
@sameerkumar45496 жыл бұрын
Bikash Chamling atti marmik feet xha ani laya pani sarai mitho xa hirdaya dekhi sa danyabadh
@dhundirajsuchcharai97106 жыл бұрын
Thank you so much Bikash Cham sir...Jay Kirat
@bishnuyakthungba9416 жыл бұрын
सिङ्गो संस्कार, संस्कृति अनि इतिहास नै पुर्बेली लोकलयमा कटुन्जे गाउँको बर्णन ......मीठो गीत मीठो स्वर।
@Deurali775 жыл бұрын
मीठो गीत , बधाई Lila Rai, Lyricist Dhundiraj Suchcha Rai, Musician Manoj Sangson Rai तीनैजनालाई
@yourselfyourself26016 жыл бұрын
अति राम्रो सब्द सङ्गित स्वर भित्री मनै छोयो अनि राम्रो स्वरको धनी कता हुनुहुन्थ्यो फेरि फेरि यहीँ यस्तै मिठो गित लिएर आउदै गर्नु होला सफलता को अग्रिम शुभकामना
@lilaraiofficial51616 жыл бұрын
hajur ma hajurharu sangata chuni hajurharu ko sathleta
@hindahindai6 жыл бұрын
अतिनै सुमधुर vocal 👌👌👌keeping up👍👏
@dahalbahadur13646 жыл бұрын
धेरै राम्रो लाग्यो स्वार पनि समधुर।लिला बहिनि को ।
@durgarai80745 жыл бұрын
मिठो लाग्यो धन्यवाद छ सुच्चा किरावा,लीला चेली अनी नागचङ्गा सेरोफेरो, कटुन्जे र पाक्माखाम् भञ्ज्याङलाई ।
@naulientertainment60926 жыл бұрын
प्राकृतिक सुन्दरता अनि लिला दिदीको सुमधुर स्वर- मनै कटक्क खाने गीत छ ।
@postarabinmagar21155 жыл бұрын
यो गित सुनेर साच्चै म रुए मेरो घर भोजपुर च्याङ्ग्रे चामताङ हो मामलि धोदलेखानि कटुन्जे स्कुलमा कक्क्ष्या ९ मा 2महिना पढेको छु सबै कुराले छोयो कटुन्जेको धेरै साथिहरु चिन्छु ताया ,रश्मि,प्र.अ.गोपाल सर मेरो मामा पर्नुहुन्छ धेरै मीठो स्वर छ उत्तरउत्तर प्रगति सफल्ता चुम्दै जानुहोस बैनि उहीँ माईति दादा साउदि बाट हेर्दै छु
@rajunachiringrai86726 жыл бұрын
सारै राम्रो सम्बोधन गरिएर हाम्रो ठाँउलाई सुन्दर स्थान दिनु भएको छ मुरी मुरी धन्न्य्बाद दिदी हजुर्लाइ.
@bipinchemjong1776 жыл бұрын
सारै मोन छोयो यो गित अनि सुरिलो स्वर झन लिला बैनी को तपाइको गित सङित सधै सफल रहस !
@lilaraiofficial51615 жыл бұрын
thanku daju
@GalaxyA-ll2cu4 жыл бұрын
साेर गीत दामी छ लिल्ला बैनी काे बैनी बधाई छ
@vedthulung21824 жыл бұрын
A uniqueness of her voice is appealing. A typical "purbeli" folk song
@parshuramrai89945 жыл бұрын
फ्यान भैसके पछि जे जस्तो गरेर गायनी सबै राम्रै हुन्छ त्येसैले धेरै राम्रो पनि छ गितको शब्दहरु झनै आवाज को रानी नै हुन चेली लिला राई ! ३९४ नम्बर मा परेछु कमेन्ट गर्ने मा तर २३२जनाले डिस्लाईक गरेको देख्दा पारो तातेर आयो हौ उफ्फ्फ्फ्फ्फ
@onlineKhotangTv5 жыл бұрын
सारै मीठो शब्द सङित सर
@bmlimbu36692 жыл бұрын
निकै मार्मिक छ।
@sbrai80483 жыл бұрын
धेरै िमठाे अावज शब्द संगित सबै मिलेकाे छ । अाफ्नाे गाउँ घर सधै प्याराे हुन्छ ।
@alishayonghang3406 жыл бұрын
Sister हजूरको गीत 101 पल्ट हेरि सके सारै मन छुने keep it up
@kanchhanembang1164 жыл бұрын
Sarai mitho git hajur lai safltako ko suvkamna xa
@khemthapa78945 жыл бұрын
Kati mitho sabda le prakirti ko barnan gareko i love nature
@poktore5 жыл бұрын
यो चेलीको स्वर अत्यन्तै प्राकृतिक र प्रखर लाग्छ। अरु गीत छैन यिनको???
@StudioKing5 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर । अरु पनि छन् है उहाँको स्वरका गीत ।
@reliablechoice38025 жыл бұрын
वाउ 🤗🤗 अत्ति नै प्रसङ्गसनिय शष्द शैली अनी कर्णप्रीय सुमधुर स्वर सारै मिठो यस्तै मिठो गित लिएर आउंदै गर्नु होला सफलताको शुभकामना छ्। 🌹🌹🥀🥀🙏🙏🙏
@kumarlingdenmirak5 жыл бұрын
राम्रो गित ,राम्रो स्वर ,मैले निकै पल्ट सुने राम्रो लाग्छ ,लिला जी लाइ बधाई
@StudioKing5 жыл бұрын
हार्दिक धन्यवाद हजुरलाई ।
@bidurgautam57393 жыл бұрын
Sarai metho geet ani hajur ko swar ko ta mo thulo fan. Yesta purbeli vaka sunnu pai rahos vavishya ma pani. Suvskamana Sikkim bata. 🙏🙏🙏
@goofoff0726 Жыл бұрын
जन्म थलोको याद मात्रै होइन परदेशी जीवनलाई सधै आफ्नो देश नबिर्सन प्रेरित गरायो सारै मिठो र उत्क्रिस्ट सोरसंगित 🙂❤🙏🙏🙏
@nayandrarai12774 жыл бұрын
Excellent voice लिला बैनीको 🙏
@suryabdadhikari64227 ай бұрын
समसाहिक् भाका लिला राई जिको उत्कृस्ट आवाज लाई मुरिमुरि धन्न्ये वाद शुभःकामना ।।
@rajansherdorpali26996 жыл бұрын
पर्देशको ठाउमा रहे पनि , आफ्नो जन्म भुमी प्रती अगाध मायाँको साथ यो गीत सृजना गर्नु भएको छ ।क्याप्टेन ढुन्डिराज सुछा दाजुले ।जति मीठो गीतको भावहरु छन् उति नै मीठो संगीत भर्नु भएको छ मनोज सर ज्यु ले साथमा सुमधुर कोकिल मीठो स्वरकी धनी लिला बहिनी ।याहाँहरु सबैलाई हार्दिक बधाई भन्न चाहान्छु ।
@dhundirajsuchcharai97106 жыл бұрын
Dhanyebad hajur Rajan Sir hajur ko yesto mitho pratikriya paudaa malaai ajhai kataa kataa josjagara chaleko jasto lagyaa chha heram KALAM ko NIB maa MASI kattiko rahanchha...
@sarmilarai31064 жыл бұрын
Wow yo geet sunera gauko yad aayo hau kati mitho sapda ustai ramro voice sister 👌👌👌👌👌👌🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🎈🎈🎈🎈🎈🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@Truestorytellerfromthemountain4 жыл бұрын
Studio king हजुर लाई यौटा प्रश्न सोधन मन लाग्यो केमा सम्पर्क गर्दा उत्तम होला 🙏
@SEEN-GA2 жыл бұрын
मेरो मन पर्ने गायिका❤
@kumarrai31934 жыл бұрын
Best creation n melody arrangements ,sup-pupped voice I m pleased with all features congs n best wishes for all .... artists bless u all
@mangalshrestha77534 жыл бұрын
Wow...kati mitho geet sunirahu lagni best off luck banna chahanchhu and thank you for this vidio song...👏👏👍👍🙏🙏💐💐
@mohan123limbumohan96 жыл бұрын
लाउ यो ठाउको नाम चाहिन सुनेको हो तर म पुगेको छुईना लु मेरो त भित्री आत्मा देखिनै मन पराये यो गित अनि कात्ती मिथो भोकाल सुनी रहु लाग्ने
@lilaraiofficial51615 жыл бұрын
lu hajur daju ajhai suni nai rahanu hai plz
@bishnuyakthungba9416 жыл бұрын
लिला राई स्वरकी धनी कलाकार हुन। उत्तरोत्तर प्रगतिको कामना।
@prembhandari7995 жыл бұрын
धन्यवाद छ लिला बहिनी लाइ मिठो गित सुनाउनु भएकोमा
@hindustanibhau30116 жыл бұрын
धेरै मिठाे लाेक गीत जय किराँती voice iam too proud I wish you best of luck furthere musicall journey well done
@onlineKhotangTv5 жыл бұрын
जय किरात
@rkhatri93564 жыл бұрын
मौलिकता मा डुबेर छरिएको गित र संगित जस्ले हाम्रो जीवन उजागर गरेको छ बहुत मिठो अति सुन्दर मुटु छुने ।
@chakralama79905 жыл бұрын
लिला बहिनी, खोइ तपाँईको यो मनमोहक मन छुने यथार्थपरक प्रस्तुतिकरणको प्रशंसा कसरी पो गरुँ ? आफ्नो गाउँघरको यथार्थ बर्णन अत्यन्तै मीठो साँगितिक लयमा ब्यक्त गर्नभएको छ । Really your song touched my heart. Best of luck and may success kiss your feet forever
@Truestorytellerfromthemountain6 жыл бұрын
An excellent arrangement. voice is melodious and so clear, so much potential in future. Wish you Good luck. Loved it.
@puspanakarmi25533 жыл бұрын
) 1
@dhundirajsuchcharai97106 жыл бұрын
प्रिय सङ्गित प्रेमि मित्रबन्धुमा यस गीतको स्वर सङ्गीत लाई धेरै मन पराईदिनु भएकोमा म यहाहरु प्रति हार्दिक नमन आभार व्यक्त गर्दछु।...धन्यवाद! कटुञ्जेली माईला "म"
@kabirai27076 жыл бұрын
ATI marmik song sir. Thank you so much.
@sudarsanrai77626 жыл бұрын
Ekdamai ramro git baneko xa sabai vaugolik itahasik sametiyera git lekhnu vako badhai tatha safaltako suvakamana entire team lai
@saimonrai37606 жыл бұрын
धेरै राम्रो छ
@yourselfyourself26016 жыл бұрын
हैन बन्दु भनेको कुन भाषा हौ किराँत राई भाषा हो? कृपया एकचोटि खुलाई दिनु होला किनकि मलाई बन्दु भनेको थाहै छैन कुन जाति समुदायको भाषा हो भनेर
@bahing10446 жыл бұрын
ज्यादै राम्रो गीत ,बधाई सर!
@tintinex5 жыл бұрын
what an amazing song! respect to you!
@jungbahadur66022 жыл бұрын
nani ko swor katti mitho..good luck to you..dherai aru geet haru gaaudai garnuhos.
@mohanrai6316 жыл бұрын
Wow kati mitho song ani voice best off luck tapai lai
@Shailendra77424 жыл бұрын
Sarai man paryo yo geet!
@phimbahadurmokokchung4685Ай бұрын
❤❤❤ Bohot Mita ra meaningful geet,bainilai badai xa👌👌👌
@vishayawilliams43786 жыл бұрын
It's lovely to listen to regional songs with beautiful voice. Love it.
@lilaraiofficial51615 жыл бұрын
thank you for awesome comment
@vishayawilliams43785 жыл бұрын
Lila baini your voice is so clear n pleasing to listen, like the sounds of copper coins in a vacuum room!. I must have listened to your song more than thousands time. Lyricist wrote the song but when you sang it n described that village, it became so alive. Bless you.
@dipaksampang18576 жыл бұрын
wow wonderful music and song. I love my Bhojpur. keep it up congratulations thank you.
@bhaktarajpokhrel23763 жыл бұрын
Lila rai has melodious nitengale voice accompanied by her simplicity..i am with those who encourage her to the summit. Good luck
@khemthapa78945 жыл бұрын
I canot satisfy 1000times listening this song mohani lagcha ho yo geetle
@ivankasamsuyan48133 жыл бұрын
Amazing lyrics Mama. Overall great composition, magical voice and soothing music.
@samyogbhujelofficial5 жыл бұрын
निकै रमाइलो गाउँघर लाई समेटियो को गित सुपर हिट नाईस गित हार्दिक बधाई तथा सफलताको शुभकामना सम्योग भुजेल भोजपुर हाल बहराइन
@purnagurung74366 жыл бұрын
अतिनै मिठाे स्वर अनि तेतीनै राम्राे सङगीतकाे धुन........GOD BLESS YOU बहिनी।
@dungmalivlog6 жыл бұрын
जहाँ मेरो पू्र्खा जन्मेको बसेको ठाँउ कतुन्जे अत्तिनै प्यरो लाग्छ किन भने म अहिले भोजपुरको पौवदुङ्मा गाउँ पालिका ६ बसेको छु जुन मेरो पू्र्खा हरु कतुन्जे बाट अएर बसोबास गर्दै छन ठुलोदुङमा मा जहाँ सुच्चाहरुको नाम बाट परिचित छ कतुन्जे र नाग छागा धेरै राम्रो लगो मनोज सङ्सोन आबु आलङ्ने हजुलाई अत्तिनै मिठो संगीत ले भरिपुर्ण दिनु भएको छ र यसमा शब्द लेख्नु हुने आदरणीय मेरो तुक्छ धुन्दी राज सुच्चा राई लगायत सम्पुर्ण लाई मेरो तर्फबाट विशेष धन्यवाद मनोज सङ्सोन आबु
@dhundirajsuchcharai97106 жыл бұрын
Uttam Rai Suchcha Dakchhaa jiu dherai dhilo bhayeni yahanle tyetti mitho comment gari aafno purkhauli gaunko samjhanaa gardai Badhai dinubhayeko maa yahanlaai pani murikaa muri dhanyebaad nadi basnu miladaina. bhandai tapain haamro saino ke parchha kunni ma Katunjeli Mailaa Bangsawali maa 12aun pustaa maa awasthit chhu bhane tapain katti number maa hunu hunchha?
@dungmalivlog6 жыл бұрын
dhundiraj suchcharai आदरणीय dhundi raj baje फेरि पनि म तपाईंलाई धन्यवाद दिन चहान्छु र मेरो पुस्ता चै १४ औ पुस्ता हो तपाई १२औ पुस्ता को पर्नु भएछ र सेवा ढोग छ तपाईंलाई बजे जुन तपाई ले रचना गर्नु भएको गितको शब्दमा हरेक ऐतिहसिक कुराहरु लुकेको जुन कुराले मलाई निशब्द बनायो जुन सुच्चा गुफा देखि सुच्चा नाग छाग र अहिले को समानुपातिकसमाबेशी त कुरा नि जोद्नु भएको छ आत्तिनै सुन्दर छ र जहाँ बाट मेरो सुच्चा पू्र्खाहरु कतुन्जे बात अएर हलको पौवादुङ्मा गाउँपालिका ६ मा बसोबास गरिरहेको छौ जुन मेरो पू्र्खाहरु जन्मेको ठाँउ कतुन्जे मलाई प्यारो लाग्छ र म सङ्ग कुनै पनि कतुन्जे लाई बर्णन गर्ने शब्द पनि छैन । तपाईंलाई धेरै धेरै भन्दा धेरै धन्यवाद छ आलाङ्ने बजे अगमी दिनहरुमा पनि यस्तै तपाई ले रचना गर्नु भएको गितहरु सुन्न पाउ भनी कामना ब्यक्ता गर्द्छु र आउदै गरेको ५०७८ को हाम्रो किरातीहरु महान चाद्को उधौली सकेलाको शुभकामना पनि र सबै यस्तै खुसी समृद्ध छयीरहोस र सुम्निमा र परुहाङ ले सबैको कल्याण गरून्।
@balaramrai4036 жыл бұрын
धन्याबाद तपाईं लाइ
@dungmalivlog6 жыл бұрын
Balaram Rai aalangne
@krishnalimbu26262 жыл бұрын
Yo geet le Nepal lai boke ko chha bahut ramro chha ani very nice song + vocal thanks
@dhirendrakumarlimbu49762 жыл бұрын
she has has great voice may she deserve greater songs and deep and wider songs !! 😊
@AshmanRai5 жыл бұрын
*Lila rai* unique swor ko dhani.. So sweet
@raisonu35594 жыл бұрын
Sarai mito sang badai chha all temlai😘😘merai karma ghar ko sang