Bhaiyoni purano (भैयोनी पुरानो)wilson bikram rai/ Alisha rai/Kabita ale&Anil koyee rai/sunita thegim

  Рет қаралды 2,835,740

Takmebuda.com

Takmebuda.com

3 жыл бұрын

#BhaiyoniPurano #Wilsonbikramrai #Alisharai
SINGER
ANIL KOYEE RAI
SUNITA THEGIM
MUSIC/LYRICS
ANIL KOYEE RAI
ARRANGE/MIXING
RAJU KARKI
STUDIO
KING
DRESS DESINGER
THE HIGHLAND ART FASHION
DESINGER AND TRENING CENTRE
KALPANA YONGHANG
MUA
ANITA GWACHHA
CAST
KABITA ALE
WILSON BIKRAM RAI
ALISHA RAI
BISHAL YONGHANG
HARI ADHIKARI
CHOREOGRAPHY
SUNERN BASEL
CINEMATOGRAPHY
NABARAJ UPRETI
EDIT | COLOR
MANOJ KARKI
DIRECTOR
WILSON BIKRAM RAI
POST PRODUCTION
LUMINOUS POSTWORK 9869570052
Takme Production KTM
OFFICIAL FAN PAGE OF Wilson Bikram Rai click in this link / wilsonbikram. .
vm.tiktok.com/J3LGFd/
© copyright 2020 takmebuda.com
Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings.(embedding to the websites is allowed)

Пікірлер: 1 100
@SumanRaiOfficial
@SumanRaiOfficial 3 жыл бұрын
अनिल जी , सुनिता जी ले पूर्वको याद दिलाई दिनु भयो, आहा कति राम्रो जोडी फेरि विल्सन जी र एलिशा जी को, मज्जा आयो लु ❤️
@shreerai3920
@shreerai3920 3 жыл бұрын
एउटा मिठो भाकाको पुर्वेली लोक गीत बनेछ। Legend कबिता आले दिदी लाई पनि देख्दा खुशी लाग्यो। WBR & Alisha Rai बैनीको जोडी जमेको देखियो है। सुनिता थेगिम बैनी को स्वरमा पुर्वेली गीत जादुमय हुन्छ Lol Anil Koyoo जी लाई बधाई Keep it up bro 🎶 👌
@chamlingkripa5201
@chamlingkripa5201 3 жыл бұрын
Wow nice song
@nareshmakhim6928
@nareshmakhim6928 3 жыл бұрын
यस्तै यस्तै पुर्बेली गित सङ्गीत हरुले गर्दा नै मैले हिन्दी गित हरु आज्काल सुन्न धेरै कम गरिसकेको छु विशेष सुनिता बहिनिले यसरी नै निरन्तर दि रहनु पुर्बेली गित लिम्बू गित सङ्गितलाइ भन्न चाहान्छु।
@spnsjna7695
@spnsjna7695 3 жыл бұрын
ekdam rzmro xa sir
@sarumagar6056
@sarumagar6056 2 жыл бұрын
To la
@meriama8416
@meriama8416 2 жыл бұрын
Q
@dilustha8678
@dilustha8678 2 ай бұрын
1🎉​😊@@spnsjna7695
@nabinrai2043
@nabinrai2043 3 жыл бұрын
धेरै राम्रो छ र वास्तविक भोगेको कथा र हाम्रो किराँती धर्म साकेला नि जोर्दा अत्ति सुन्दर बन्यो धन्नेवाध र बधाई पनि अनि सुभकामना छ
@homkajigurung562
@homkajigurung562 3 жыл бұрын
तक्मे बाजे ! सलाम (हावाे, यत्राे छातीभरी तक्मा भिरेकाे मान्छेलाई सलाम नगरी भाे ?) भईयाे नि पुरानाे, साह्रै राम्राे राेल खेल्नु भएकाे छ, हामेराे पनि पुरानाे याद आयाे, रमाईलाे छ
@mohanrai4337
@mohanrai4337 3 жыл бұрын
Thanksbrathars
@munnuchhetri4736
@munnuchhetri4736 Жыл бұрын
Kati mitho geet maan chuney
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
सुनिता बहिनी को मिठो स्वर मिठो शब्दा मिठो गित भिडियो एक दम राम्रो बनाएको सबै टिम लाई बधाई छ हल कुवेत बाट
@nabin2237
@nabin2237 3 жыл бұрын
सेवारो कबिता आले दिदी। 🙏 पुर्बेली लोकगीत राम्रो छ सुनिता थेगीम बहिनीको स्वरको म ठूलो फ्यान हो। अनि तक्मे बाजेलाई पनि सलाम।
@BarpipalMusic
@BarpipalMusic 3 жыл бұрын
आहा! कत्ति राम्रो गीत भिडियो 💖💖💖💖😘😘😘😘😘🌺🌺🌺🌺❤️❤️❤️❤️
@jkn_kirat9281
@jkn_kirat9281 3 жыл бұрын
साँच्चै मिठो पूर्वेली गीत बचपन को सम्झना हुने गीत सुनिता थेगिम मिस साँच्चै मिठो स्वर मा मिठो गीत 🙏🎶🎶तोक्मे बाजे लाई पनि नमस्कार सेवा semunaa शब्द/ संगीत दर्पण राई सरलाई पनि बधाई छ मिठो शब्द संगीत गर्नुहुन्छ 🙏🎶🎶मिस🎶एलिसा राई👌
@chandratumrok6109
@chandratumrok6109 3 жыл бұрын
गित सारै मिठो छ तेस्मा कविता आले र तक्मे (WBR)को अभिनयले त सुनमा सुगन्ध थपेको छ❤️❤️
@user-de1me8eb7u
@user-de1me8eb7u 3 жыл бұрын
नेपाली लोक पारखी मन मुटुहरुले खोजेको जस्तो शब्द संगीत अनि भिडियो अत्ति मीठो शब्द संगीत अनि गायिकी को त झनै के कुरा सारै मीठो छ सुनिता बैनी र प्यारो भाइ राजा अनिल सलुट छ यो गीत को लागि🎤🎤🎤🎶🎶🎶♥️♥️♥️♥️🌺🌺🌺🌺🌷🌷🌷🌷
@djalexrai81076
@djalexrai81076 3 жыл бұрын
kzbin.info/www/bejne/eIvbZZ-Qart1atk🙏🙏🇳🇵🇳🇵
@bishnubohara9271
@bishnubohara9271 3 жыл бұрын
यो एलिसा राईको पनि स्वर नै साह्रै सार्है मीठो छ त।नयाँ पुस्तामा नि यस्तो पुराना भाकाका गीत गाउँने कति राम्रा कलाकार हाउ गाँठे त।
@bhabindratamang2918
@bhabindratamang2918 3 жыл бұрын
अत्तिनै मिठो घरगाउको परिवेशमा रमाउन पाउदा अत्तिनै रमाइलो लाग्यो। अरु पनि यस्तै यस्तै सुमधुर स्वरहरुमा सजिएर घरगाउको परिवेशमा हराउन पाउ।अत्यान्तै अर्गानिक लाग्यो।
@manojsubba888
@manojsubba888 3 жыл бұрын
अत्यन्तै मिठो गीत, र आज मात्र होइन युगौं बितिसक्दा समेत यो गीतको मिठास एतिकै रहनेछ।
@subadmagar3673
@subadmagar3673 3 жыл бұрын
Wow Sarai Ramro lagyo Git Purbeli Lok Vako Ko👍👍👍👍
@ramharishrestha7836
@ramharishrestha7836 3 жыл бұрын
आहाहाहा क्या मीठो स्वर सुनिताको।कति राम्रो भिडियो।कबिता आले दिदी को अभिनय असाध्यै मन पर्यो।तक्मे बुढाको त के बयान गरु र सबै खाले अभिनयको फ्यान हु।बधाई तथा सफलताको शुभकामना हजुर।हाल कुवेत देखि
@jsgaming
@jsgaming 3 жыл бұрын
Babal Tokme Buda...Thegim Nani ko pani ma chai big fan nai hu hai....Love you..
@btoyentertainmentvisitnewp7983
@btoyentertainmentvisitnewp7983 3 жыл бұрын
धेरै राम्रो रैछ गित ३ पटक सुने अाज धन्यवाद 😂wbr ब्रो हामी परदेशिको सहयात्री बन्नुभएकोमा
@anilkoyeerai2024
@anilkoyeerai2024 3 жыл бұрын
धन्यवाद मिठो प्रतिकृयाको लागी
@puskalshahthakuri6659
@puskalshahthakuri6659 2 жыл бұрын
L
@nandarajrai6422
@nandarajrai6422 3 жыл бұрын
कसम होला यो गित ले फन्कै घुमाएर त्यो दिन मै पो पुगेछु जति खेर 17/18 को उमेर थियो एकदम राम्रो छ गित बधाई छ बसै तिम लाई
@nawinkhadka9
@nawinkhadka9 3 жыл бұрын
उत्कृष्ट संगितकार, गायक एवं संकलक प्रिय भाइ अनिल कोयी राई तपाईंको यो ह्रदयश्पर्शी लोकभाकाका लागि कोटिकोटी साधुवाद !!! प्रिय भाइ ! यो नरचोला एकपटक मरिजाने हो । यो लोकमा रहने भनेको बोलिवचन मात्रै हो । हजुरको यो मोहनीभाका युग-युगसम्म अमर-अजर रहोस् 👏👏तपाईँ र सुनिता बहिनीलाई हार्दिक बधाई तथा शुभकामना 🥰🥰❤️❤️
@sreyashirai8256
@sreyashirai8256 3 жыл бұрын
अझै पनि उस्तै, सारै मनपर्ने स्वर सुनिता थेगिम ज्यु को।
@MrLive2love
@MrLive2love 3 жыл бұрын
कठै....! कति बिरहलाग्दो हिर्दयस्पर्शी गाना निस्केछ नि। कति निस्छल,कति निर्दोश,कति निस्कपट,कति हिर्दय बिदारक शब्दहरु.....😍 यीनै सुन्दर शब्द शब्दहरुको थुङगाडहरूलाई गाउघरको माटो र रितिरिवाजको सुगन्ध आउने लोकभाकामय सङितले उनेर सुन्दर माला गासिएको यो गीतलाइ गायक गायिका दोयको बेजोड गायकी कलाले यो गीतलाइ साच्चै शाश्वत तुल्याएको छ। अहा....कति रसिलो, कति क्रणपृय। यो गीतले साच्चै नै एक अलौकिक आनन्द दिलायो। यो कोरोना कालको हाहाकार र त्राही त्राही विषम परिस्थितिमा पनि यो गाना साथै अति नै उच्च कोटिको भिडियो र अत्यन्तै प्रतिभा शाली कलाकारहरुको बेजोड अभिनय कलाले सारै सम्मोहित तुल्यायो। एति मीठो, एति स्वादिलो, एति कर्णपृय गाना अनि भिडियोको निम्ति यस सृजनाका सरजक,प्रस्तोता,कलाकारहरु देखि लिएर सम्पुर्ण टिमलाई नै हार्दिक नमन गर्दै एक मुस्ठ बधाइ दिन चहान्छु। 👏👏👏👏 जय गीत ! जय सङित !! 🙏
@takmeproduction
@takmeproduction 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@narayanyakkha2847
@narayanyakkha2847 3 жыл бұрын
हौ यो कोसेली ले त दशैँ को बेलाँ पेरूङ्गो मा फाक्सा बोगेर हिँडेको याद पो आयो नि गाँठे जे होस् रमाईलो अनि राम्रो छ गित तक्मे बाजे हजुर। यस्तै यस्तै मौलिक संस्कृतिहरू मा गित तथा भिडियो बनाउँदै जानु भन्ने अग्रिम शुभकामना
@vloger1794
@vloger1794 3 жыл бұрын
👍👍👍👍👍👍
@tarawambulerai7592
@tarawambulerai7592 3 жыл бұрын
😊🎶🎶🎶Purbeli 🎶🎶🎶😊 Daju takme 🙏 Alisha Rai 🥰👌💜 Kabita ale 🥰🥰🥰😘 Sunita thegim 💜🎶 Dherei ramro lagyo.👌
@user-jq3yt5vc6d
@user-jq3yt5vc6d 3 ай бұрын
J 6
@dawapurbelixoro8518
@dawapurbelixoro8518 3 жыл бұрын
अति राम्रो पुर्बेली गित कबिता आले आमा लाई सलाम
@arjunchaulagain2259
@arjunchaulagain2259 3 жыл бұрын
आहा!म त पूर्वेली भाकाको गीत सुन्दै लठ्ठ परे जति सुन्यो उत्तिकै सुनुसुनु लाग्ने भै दंग पो परें विल्सन विक्रम राई असाध्यै कमेडियन भो छन् तोक्मे बूढाको नामले संसारै भरिपो चिनिए झन् यस्ता मानिसबाट भरपूर हुन्छ है मनोरंजन मनोरंजन मात्र हैन् है हुनेछ ज्ञानको आर्जन हजुरलाई सरस्वतीले वास गरून् भन्ने कामना❤️🙏🙏 तोक्मे बूढाको सधैं राम्रो होस् हार्दिक शुभकामना।।
@abalhangshulingkhim9420
@abalhangshulingkhim9420 3 жыл бұрын
Taste ....ajhai ustai xaa,,,,, with modern touch ❤️❤️
@baburai5173
@baburai5173 3 жыл бұрын
लोक्भाका सस्कृतीले भरियेको हाम्रो पुर्ब तेइमाथी सबै fabulous and favourite पात्रहरू .....गाठे मनै बहकियो well done everyone involved .
@asarmanrai4250
@asarmanrai4250 3 жыл бұрын
उखुमै मन पर्यो गीत साथमा तोक्मे बुढा र अलिशा राईको उत्तिकै दमदार अभिनय।सम्पुर्ण टिमलाई सफलताको शुभकामना।
@singbahadur7925
@singbahadur7925 3 жыл бұрын
शारै राम्रो छ होउ यति मीठो गित गाउको याद शरै अायो बिदेश मा बसेर यस्तो गित सुन्न पाउँदा धेरै खुसि लाग्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️love you बिल्शन यलिशा
@helloboy8472
@helloboy8472 3 жыл бұрын
सारै राम्रो भीडियो मलाई सारै राम्रो लागो झन एलिसाको डास तेतिकै राम्रो हुन्छ
@user-zn7wm6it8p
@user-zn7wm6it8p 3 жыл бұрын
Congratulations 🎉🎈 all team 👌 Sunita 😍🤗
@dirgakoyee3702
@dirgakoyee3702 3 жыл бұрын
बिछट्टै गाउँघर र परिवेशलाई समेटिएको शब्द भाका, संगैको आवाज भित्र प्रकृतिक मायाँका भलाकुसारी!साह्रै मिठो गीत बनेको छ।बधाई छ अनिल भाई vs सुनिता बहिनी र टिमलाई!!!
@durgabhattarai8691
@durgabhattarai8691 3 жыл бұрын
@
@santalohorungrai1785
@santalohorungrai1785 Жыл бұрын
आनन्द लाग्छ, जमानाको यादहरू छर्लङ्ग आउछ यो गीतको शब्द शब्दमा।❤❤❤❤❤
@nepalpur777
@nepalpur777 3 жыл бұрын
लु गजब लाग्यो है।
@anurai4842
@anurai4842 3 жыл бұрын
Sunita thegim sis hjrko voices yastoma ni manch garx jasto lageko thena kati mitho voice yo geet ko fan vaye ma 💖💖💖💖
@roshannkaarki359
@roshannkaarki359 3 жыл бұрын
Sarai ramro geet😍❤️
@user-ws9sw7up6l
@user-ws9sw7up6l 3 жыл бұрын
बेष्ट सुनिता वाउ सारै रमाईलो गाना
@rambhakta8980
@rambhakta8980 3 жыл бұрын
हाम्रो पूर्वेली भाकामा सारै नै राम्रो सजिएर पो हौ लाखे है😍😘
@basnetyam2722
@basnetyam2722 3 жыл бұрын
सारै नि सुमधुर स्वर असाध्यै राम्रो छ सफलताको अग्रमि शुभकामना सम्पूर्ण टिमलाई
@vhimrairai7791
@vhimrairai7791 3 жыл бұрын
Takme budo darsan namaste
@kabirai2707
@kabirai2707 3 жыл бұрын
Thegim cheliko die heart fan hun ma...
@parmilarai918
@parmilarai918 3 жыл бұрын
सारै मन छोयो...😍😍 उहिलेका कुरा सम्झेर ल्याउदा नि.. हौ भैएछ पुराना..😢😢
@thedailekhexpress4161
@thedailekhexpress4161 3 жыл бұрын
Dammi Takme bhudha
@dipakbasnet831
@dipakbasnet831 3 жыл бұрын
म त पुरानो दिनमा फर्के छु।यो।गिट ले आँखा रसायो।धन्यवाद सम्पुर्न मित्र हरुलाइ
@anilkoyeerai2024
@anilkoyeerai2024 3 жыл бұрын
यो माया र सपोर्ट्को लागी याहालाई धेरै-धेरै धन्यवाद!
@alinaghimiresahadevkhadka6726
@alinaghimiresahadevkhadka6726 3 жыл бұрын
मन पर्याे भने Like 👍 गजल.... 👌 भित्र को जीवन तिम्रो मेरो फल फलाउने बारी र घर सजाउने नारी कहिलै पनि गलत हुन सक्दैनन् किनकि बारीले भोक मेटाउँछ भने नारीले जिन्दगी कटाउछ🌠🔥भलै जीवन फरक होला ,तिम्रो मेरो मरण एउटै हो । सुख दुख जिन्दगी मा ,सम्झी लिने सरण एउटै हो ।फरक के नै छ र यहाँ ,तिम्रो मेरो साम्राज्य मा ? अन्धकार त्यो औशी रात मा ,लाग्ने चन्द्र ग्रहण एउटै हो ।जीवन भित्र को हरेक प्रहर ,जहर भलै फरक होला ,भाग्य जति कोचे पनि ,तिम्रो मेरो जीवन हरण एउटै हो ।तिम्रो मेरो जिन्दगी का ,भलै भाग्य रेखा फरक होलान ,जीवन देखि मरण सम्म ,तिम्रो मेरो वातावरण एउटै हो ।जसो गर जे गर जता सुकै लौजाउ, यो मन त मेरो नेपाली हो ,सन्सार भरी जहाँ बसे पनि ,तिम्रो र मेरो नेपालीकरण एउटै हो ।भलै फरक होला पिर बेथा ,तिम्रो मेरो जवानी का ,दुख पर्दा आशु झर्ने ,बियोगान्त जीवन चरण एउटै हो ।😍 मुनामदन को कथा जस्तै , कास मेरो पनि एउटी मुना भै दिए!!माया सफल हुन्थियो होला , पिरती को कास तुना भै दिए!! (+97431263503 my imo nmr) अतित मिठो जिन्दगी का , स्वडिम पल थिए ती याद हरु ,जीवन खुसी हुन्थियो होला,स्मृतिका केन्वाश राख्ने दुना भै दिए!!चोट हरु पनि फिका फिका हुन्छन , तिम्रो मिठो मुस्कान ले,लुकाइ राख्न पाए हुन्थियो , कास मन मुटु मा कुना भै दिए!! तिमी छेउ र त बाच्ने आधार , खोज्नु पर्दैन जीवन सित ,तिमी बिनाको जिन्दगानी , हरेक स्पर्श किन सुना सुना भै दिए!!हरेक सास को आभाष तिमी , यसरी नै धडकि रहनु , मेरो माया भन्दा पनी , तिम्रो माया दुई गुना भै दिए!!मन मस्तिष्क को समिपय मा , बिराश्मान छेउ प्रीय तिमी ,शब्द मेरो जिन्दगी को , मिठो सङ्गीत तिमी धुना भै दिए!! अनकंटार त्यो औशी रात मा , जुन बिना खास सुन तिमी ,हरेक रात जीवन तिमी , पुर्णिामाको उज्जालो जुना भै दिए!!!शब्दहरु भित्रको जीवन तिम्रो र मेरो 💞 My Imo Nmr +97477386731 💞 म सहदेब खडृका छेत्री 😘 😘 झापा हाल प्रर्देशी मूलुक 😍😍
@kakashigaming6232
@kakashigaming6232 3 жыл бұрын
हामी पुर्बेलिलाइ पुर्बेली गित सुन्ने बित्तिकै मनै फुरुङ्गै हुन्छ धन्यवाद सुनिता थेगिम अनिल कोए हजुरहरु दुबैलाइ ❤️❤️🙏🙏
@rajukhatri4591
@rajukhatri4591 Жыл бұрын
जति सुने पनि सुनु सुनु लग्ने अति मिठो गित येति मीठो गितको सर्जक तथा गायक गायिका प्रती नमन्🙏🙏🙏
@sagarlimbu4121
@sagarlimbu4121 3 жыл бұрын
मन छुने पुर्बेली गित ।
@tejshrestha2148
@tejshrestha2148 3 жыл бұрын
पूर्वली गीत मा सुनिता सिस को स्वर मा दम छ हो🎶🎼❤️❤️❤️साइप्रस बाट हेर्दै छु है
@binarai8869
@binarai8869 3 жыл бұрын
@dalbdr8310
@dalbdr8310 3 ай бұрын
3:07 ​@@binarai8869
@NepalMedia445
@NepalMedia445 3 жыл бұрын
Aahai....sarai mitho❤️❤️❤️ kunai kura ko kami xena
@A_Bantawa
@A_Bantawa 3 жыл бұрын
अति मीठो गित ❤️
@laxmeeleemboo6728
@laxmeeleemboo6728 3 жыл бұрын
sunitako voice ma feeda ma ta😍😍
@losttrveler586
@losttrveler586 3 жыл бұрын
Aaha kasto sunam sunam lagne geet💗💗💗☺️ jhanai female ko vocal akdam ramro lagyo malai chai 💗☺️😌🙇‍♀️🙇‍♀️
@anilkoyeerai2024
@anilkoyeerai2024 3 жыл бұрын
धन्यवाद मिठो प्रतिकृयाको लागी
@manojrai2039
@manojrai2039 3 жыл бұрын
yo honi ta lok git vaneko ta Lu sabailai sewa semuna sewaro🙏🙏🙏
@kamalmate3948
@kamalmate3948 3 жыл бұрын
अति राम्रो छ हाम्रो पुर्बेली भाका को गित सलाम छ कबिता आमा लाइ
@koinchdambar1693
@koinchdambar1693 3 жыл бұрын
Lu hai feri aafnai gau besi purbeli vaka sunna paiyo.takme baje lai dherai dherai dhanyabad.
@rabindahal8995
@rabindahal8995 3 жыл бұрын
Wilson bikramदाइलाई बधाई छ !! अडियो,भिडियो दुबै मिठो बनेको रहेछ🙂 Congratulations team 👏 🎉 सबैको❤️ मन मुटुमा बस्न सफल प्यारो दाजु🌼❤️
@jethalama5035
@jethalama5035 2 жыл бұрын
हामी जस्ता पुरानाहरुको बैसालु जीवन गाथा पुरै बोकेकोछ यो नया गीतले। फरक यति छ कि बाँगे सोल्टिले कमला सोल्टिनिलाइ चिने जस्तो चिन्न पो सकिँदैन होला। ती सोल्टिनिहरु कहाँ छन के गर्दैछन भन्ने नि थाहा छैन। यो गीतले असाध्यै दिलमै छोयो।भाइको श्वर नि एकदम युनिक लाग्यो। सुनिता थेगिमलाइ त धेरै गीतमा धेरै पटक सुनिसकेँ र सुन्दैछु र सुन्नेछु। यसरी नै नया नया गीतहरु सुन्न पाउँ।
@imansinghyakha2266
@imansinghyakha2266 3 жыл бұрын
wow सारै राम्रो लाग्यो सम्पूर्ण टिमलाई बधाई अनी शुभकामना 👌👌🌷🌷👏👏🙏
@pradeepchamling2290
@pradeepchamling2290 3 жыл бұрын
wow साह्रै मीठो शब्द सङ्गीत भिडियो पनि अति सुन्दर लाग्यो सबै युनिटलाई बधाई अनि शुभकामना !👏💕
@gplvlogs9648
@gplvlogs9648 3 жыл бұрын
Ramro xa geet
@lilkumarlimboo1060
@lilkumarlimboo1060 3 жыл бұрын
Dherai ramro sabda dherai ramro lagyo I am big fans sunita thegim
@angbodipesh6597
@angbodipesh6597 3 жыл бұрын
तक्मे बुढा, राजेश पायल, कृष्ण भक्त राई र सुनिता थेगिमले मात्रै पुर्बेली गीतको तिर्सना मेट्ने गरेको छ बेला बेलामा 😍😍
@anilkoyeerai2024
@anilkoyeerai2024 3 жыл бұрын
धन्यवाद मिठो प्रतिकृयाको लागी
@kailashgr
@kailashgr 3 жыл бұрын
गित अनि भिडियो सारै राम्रो यो सबै को मन मा बस्न सकोस र यो भिडियो हेर्दै उहिले को आफ्नो भुपु मायालु को सम्झना गर्दै हेरुम सेवारो छ है |
@anilkoyeerai2024
@anilkoyeerai2024 3 жыл бұрын
याहाको मिठो प्रतीकृयाले असाध्धै खुशी लाग्यो प्रतीकृयाको लागि धेरै धेरै धन्यवाद!
@poudelprakash5367
@poudelprakash5367 3 жыл бұрын
नाइस पुर्वेली गीत 🌺🌺
@phadindralatonewar9953
@phadindralatonewar9953 3 жыл бұрын
साह्रै मिठो गीत👍👍👍
@bunarai3849
@bunarai3849 3 жыл бұрын
आहा ! सारै राम्रो पुर्बेली गीत सुनिरहु लाग्ने
@anilkoyeerai2024
@anilkoyeerai2024 3 жыл бұрын
धन्यवाद हजुर
@rozphotographizstudio
@rozphotographizstudio 3 жыл бұрын
sachai saarai ramro geet sabda..... music ... wow wilson sir
@sampang5654
@sampang5654 3 жыл бұрын
अत्ति मीठो शब्द, संगीत अनि सुमधुर स्वर सुनिता बैनी र अनिल कोयी भाइको। यो गीत सदाबाहार गीत बनेको छ। यो गीत जत्ती सुन्दा पनि मन नभरिने । अनिल भाइ को प्रत्येक संगीत हरु अत्ति मर्म स्पर्सी हुन्छ । सलुट छ भाइ यो मीठो कन्पोज को लागि । म सुरेश साम्पाङ राई 👏👏👏👏👏👏👏🎵🎵🎵🎵🎵🎵🎵🎵🎵♥️♥️♥️♥️♥️♥️♥️♥️
@kamallimbumelodies
@kamallimbumelodies 3 жыл бұрын
उहिलेको कुरा सम्झेर ल्याउँदा नि हौ भइएछ पुराना...✍️ साच्चिकै पुर्बेली ठेट लोक भाका समेटेर रचिएको मीठो शब्द रचनाका मीठो संगीत सुमधुर आवाज सुनीता थेगिम मिस र अनिल कोयी राइ सर को सुमधुर आवाजमा काल झैँ पुर्वेली गीत बनेको महसूस गरेको छु। यस्तो मीठो सांगीतिक कोशेली सुन्ने मौका प्रदान गर्नुहुने सम्पूर्ण टीमलाई सफलताको भारी शुभकामना व्यक्त गर्दछु। जय पुर्वेली गीत जय पुर्बेली संगीत
@SunitaThegim
@SunitaThegim 3 жыл бұрын
Thank you my dear respected ones🌹❤️❤️
@kalpanalimbu8618
@kalpanalimbu8618 3 жыл бұрын
सुनिता थेगिम लाखौ मा एक गायिका मा तपाइको हरदम फ्यान !
@kalalimbu7581
@kalalimbu7581 3 жыл бұрын
Sarai mito song
@sarojpudasaini4911
@sarojpudasaini4911 3 жыл бұрын
Nice.song
@yuvrajpradhan1522
@yuvrajpradhan1522 3 жыл бұрын
Beautiful voice sis
@10ksubscribewithoutvideoch96
@10ksubscribewithoutvideoch96 3 жыл бұрын
nice.song
@33kgsuntaskar76
@33kgsuntaskar76 3 жыл бұрын
Alisha rai one of the most beautiful in the world😍
@bishnukarki8033
@bishnukarki8033 3 жыл бұрын
Super
@nabinshrestha5702
@nabinshrestha5702 3 жыл бұрын
100%
@alisharai413
@alisharai413 3 жыл бұрын
❤️❤️
@sujalimbu2492
@sujalimbu2492 3 жыл бұрын
Dherai ramro lagyo.❤
@user-wh9oq4qd1n
@user-wh9oq4qd1n 3 жыл бұрын
सुनिता बहिनीको स्वरले भुतुक्कै पार्यो। जति सुन्यो उति सुनि रहुं जस्तो लाग्ने। बधाई। 😍😍
@yamsunar5473
@yamsunar5473 3 жыл бұрын
Dil garden garden bhayo. Wat a beautiful heart ❤️ touching song. My favourite singer sis sunita.
@tulasilimbu2432
@tulasilimbu2432 3 жыл бұрын
Great combination purano din ko jhalko dilayo yo song le ..Big fan of sunita sali
@fulendekobaaumausamimbungl8205
@fulendekobaaumausamimbungl8205 3 жыл бұрын
स्याबास शुभकामना रमाईलो खालको भिडियो बनेछ कति राम्रो छ।
@takmeproduction
@takmeproduction 3 жыл бұрын
🙏नुङेन सेवारो🙏
@rajurai2021
@rajurai2021 3 жыл бұрын
अत्याधिक सुमधुर स्वर अनि अभिनय बाबा । तारिफ गर्ने कुनै शब्द भेटिन ।।बधाइ छ सम्पुर्ण teem lai
@sarurai1122
@sarurai1122 3 жыл бұрын
Hau lu badhaixa basharai po ramro lago hau geet ta👌👌👌👌👌👌😍😍
@lexlimbu6239
@lexlimbu6239 3 жыл бұрын
Wow sunita thegim ko voice teima tkme ra alisha rai maja aayo sunna herna
@purnabdrdarlami3942
@purnabdrdarlami3942 3 жыл бұрын
All the best all of team members
@Heart.sound12
@Heart.sound12 3 жыл бұрын
sarai excited thiye yo git herna Alisha😍😘💝💝💝💖💖 Last maa chai sarai😂😂😂😂
@rajendrarai1001
@rajendrarai1001 3 жыл бұрын
दाजु को हरेक acting 100% perfect हुन्छ हौ 😐️😎मज्जा आयो
@anurai7599
@anurai7599 2 жыл бұрын
😍😍😍🤩🤩🤩🤗
@dipeshkirati
@dipeshkirati 3 жыл бұрын
एउटा छोरी छ तैपनी यो भीडीयो हेरेरत म पनी बूढो भैसके जस्तो लाग्यो गएछ जिन्दगी
@KiratiKR757
@KiratiKR757 3 жыл бұрын
Atti ramro ❤️❤️✌️
@DarshanSewaro
@DarshanSewaro 3 жыл бұрын
बबाल छ पटक पटक सुन्दैछु
@manurai7301
@manurai7301 3 жыл бұрын
Lyrics,music,acting,voice,dance in package everything just superb 👍🙏👏👏👏
@btoyentertainmentvisitnewp7983
@btoyentertainmentvisitnewp7983 3 жыл бұрын
नमस्ते तक्मेवुढा
@jitkumarlimbu4056
@jitkumarlimbu4056 3 жыл бұрын
Nice
@jitkumarlimbu4056
@jitkumarlimbu4056 3 жыл бұрын
Umer ko yadha aayo hjy
@DKRai-lt6js
@DKRai-lt6js 3 жыл бұрын
Wlison Babu, mind-blowing song very sweat music continue.Best of luck.D k, Thulung. .Jharsuguda India.
@tararai3521
@tararai3521 3 жыл бұрын
Wow Sarai mitho song ustai mitho prastuti hajur haru ko supperb 😱❤️
@kantipuri9634
@kantipuri9634 3 жыл бұрын
Dashaiko suvakamna sampudna tima lai ajhai ramro gardai januhola ra yasatai yastai ramro ramro gardai januhola 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramailo9708
@ramailo9708 3 жыл бұрын
Kati santi lago geet sunera.. Love from Northeast india.
@pradeepthulungofficial3272
@pradeepthulungofficial3272 3 жыл бұрын
जति सुने,हेरे पनि सुनाैँ-हेराैँ लाग्ने गीत!!!शब्द,सँगीत,स्वर र भिडियाेकाे समिश्रण!!!!यस्तो मिठाे गीत अझै ल्याउनुहोला।Congratulations Anil bhai and entire team.
@nilkanthasubedi6623
@nilkanthasubedi6623 3 жыл бұрын
Nice Song
@bikrammagar3874
@bikrammagar3874 3 жыл бұрын
Sunita thegim lots of love❤️beautiful singingand voice 😊😊😘😘
@sujachamling3070
@sujachamling3070 3 жыл бұрын
Wilson dada is the best comedian, best actor, best entertainer.. ❤️❤️❤️❤️And Alisha Nana is the best dancer, best actress in the world. God bless you. 🙏 Stay blessed both of you..❤️❤️❤️❤️❤️❤️❤️❤️
@prabalrai3068
@prabalrai3068 3 жыл бұрын
Absolutely beautiful song .Bubu great 👍.Alisha is ❤.love love from sikkim ❤.Alisha is crush 😁
@anilkoyeerai2024
@anilkoyeerai2024 3 жыл бұрын
यो माया र सपोर्ट्को लागी याहालाई धेरै-धेरै धन्यवाद!
@gyanendraadhikari199
@gyanendraadhikari199 3 жыл бұрын
अति मिठो पुर्बेली लोक भाका आफ्नै गाउबेसिमा गाउने आज सारै याद आयो है दाजे लु बधाई छ सबै तपाई को टिमलाई
@anilkoyeerai2024
@anilkoyeerai2024 3 жыл бұрын
धन्यवाद मिठो प्रतिकृयाको लागी
@ryderatit8556
@ryderatit8556 3 жыл бұрын
हाम्रो बाबा हरूलाई यो गीत सुनाउदा साह्रै भाबुक बन्नुहुन्छ
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 18 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 52 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 13 МЛН
Happy 4th of July 😂
0:12
Pink Shirt Girl
Рет қаралды 30 МЛН
😆 @SantiOficialll @SantiFansshort @CAMILOAGUILLONN
0:15
Santi
Рет қаралды 8 МЛН