Mato ra Purkha by Kuber Rai&Melina Rai ft. Wilson Bikram Rai&Alisha Rai

  Рет қаралды 1,212,163

Takmebuda.com

Takmebuda.com

Күн бұрын

Mato ra Purkha by Kuber Rai&Melina Rai ft. Wilson Bikram Rai&Alisha Rai l New Sakela Song 2019 l

Пікірлер: 893
@anushthulungrai
@anushthulungrai 5 жыл бұрын
हामी किराँती हरु ले हाम्रो कला र संस्कृति अनि हाम्रो रितिरिवाज भेषभुसाको येसारिने जगेर्ना गर्दै जानू पर्छ पछिको हाम्रो सन्तान हरु ले नभुलोस नबिर्सोस । सारै मन पर्यो है
@pradiprawat9599
@pradiprawat9599 5 жыл бұрын
Damiiiii song Wow nice video
@lalitrai1198
@lalitrai1198 5 жыл бұрын
Kura sahiho 🍀💖💖🍀💖💖🍀 💖💖💖💖💖💖💖 💖💖💖💖💖💖💖 🍀💖💖💖💖💖🍀 🍀🍀💖💖💖🍀🍀 🍀🍀🍀💖🍀🍀🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍
@debendrasunar8303
@debendrasunar8303 5 жыл бұрын
ma pani kami ko kalo xora vay pani kitatiko gauma janmeko hunale dherai2 dhanyabad
@anushthulungrai
@anushthulungrai 5 жыл бұрын
@@debendrasunar8303 कामी होस या बाहुन ब्रो आफ्नो मन हो आफुलाई मन पर्ने कुरोलाई आफ्नो जात धर्मले रोक्दैन । धन्यवाद है त
@योगराज-य7ल
@योगराज-य7ल 5 жыл бұрын
राई ले सकेला गूरू काटेरा मनाउ छा होईनारा
@rucheetamang9819
@rucheetamang9819 4 жыл бұрын
म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।
@shyamkumartamang-yx7og
@shyamkumartamang-yx7og Ай бұрын
2:21
@gomadevilimbu6581
@gomadevilimbu6581 5 жыл бұрын
अा- अाफ्नो कला र संस्कृति अनि रितिरिवाज र भेषभुषाको यसरी नै जगेर्ना गर्दै जानू पर्छ, धेरै राम्रो लाग्यो 👌👌👌👌👌👌
@Mrlilrapper
@Mrlilrapper 2 жыл бұрын
Hjr hone ❤️
@san2sRai
@san2sRai 5 жыл бұрын
हजारौंबर्ष देखी चली आएको किराँती संस्कृतिलाई मिठो गरी पस्किनु हुने माटो र पुर्खासंग जोडिएका सम्पूर्ण टोली लाई धेरै धेरै धन्यवाद। यसरी नै हाम्रो किराँती कला संस्कृतिलाई जगेर्ना गर्दै जाऔं। यो प्रस्तुती देखेर मन प्रफुल्लित भयो। हाम्रा पितृहरु साथै सुम्निमा र पारुहाङले सदैव हामिलाई रक्षा गरुन।
@ashokrai33897
@ashokrai33897 2 жыл бұрын
Jai kirati 🙏🙏
@Japan-j1m
@Japan-j1m 5 жыл бұрын
आहा कति राम्रो नाच गान अनि गीत अनि आफ्नै परिवेश यो होनी जीवनको सत्यता।।।best of luck sabai kalakar jyuma
@Chandraprasadpokhrel
@Chandraprasadpokhrel 5 жыл бұрын
ओ हो ....अति सुन्दर ।। सबै लाई नमन छ है ,दुबै बाट ,चन्द्र ।।
@बिकाशचाम्लिङ
@बिकाशचाम्लिङ 5 жыл бұрын
हरेक आ-आफ्नो क्षेत्रबाट हामीले हाम्रो पंरम्परागत संस्कार अनि संस्कृतिलाई जोगाउनु नै हाम्रो पहिचान जोगाउनु हो? भन्दै , यस कार्यक्रममा संम्मेलित सम्पुर्ण कलाकारहरुप्रति मेरो हृदय देखी मुरिमुरि धन्यवाद छ !
@nimasherpa6699
@nimasherpa6699 5 жыл бұрын
पहिचान होइन हजुर अस्तित्व हो
@बिकाशचाम्लिङ
@बिकाशचाम्लिङ 5 жыл бұрын
@@nimasherpa6699 कसैले हाम्रो पंरम्परालाइ कुनै अन्य जातिले तृस्कार र अपहेलना गरिएको होइन हजुर ...यो त हामीले नै हाम्रो पू्र्खाहरुप्रती त्यति ध्यानाकर्षण नदिएको लाग्छ ? तसर्थ , अस्तित्व भन्न नलिम्ला कि ?
@yourselfyourself2601
@yourselfyourself2601 5 жыл бұрын
@@बिकाशचाम्लिङ हैन सर पहिचान भन्दा आस्था अस्तित्व ठुलो कुरा हो। पहिचान भनेको मात्रै परिचय हो तर अस्तित्व भनेको युग युगान्तर देखि चली आएको भाषा सस्कार सस्कृती र परम्परागत कुरालाई त्यो जाति समुदायको आस्था अस्तित्व मानिन्छ। पहिचान भनेको त मात्रै परिचय हो। तर अस्तित्व भनेको धेरै ठुलो कुरा हो।
@rajeshgurung725
@rajeshgurung725 5 жыл бұрын
हौ लाखे है सरैनै राम्रो लाग्यो हौ भिडियो त हजुर फेरि फेरि पनि यस्तै भिडियो हेर्नु पाउँ
@mdatulah5900
@mdatulah5900 5 жыл бұрын
धेरै राम्रो लाग्यो
@anushthulungrai
@anushthulungrai 5 жыл бұрын
बल्ला बल्ला हेर्न पाई यो हौ यो भिडियो प्रतीक्षा थियो आहा सारै मन पर्यो है 💞👌👈️
@raibirkha5984
@raibirkha5984 5 жыл бұрын
किरात राईहरुको पहिचान साकेला गित सुन्दा हेर्दा खुसि लाग्यो। धन्यबाद कुबेर राई अनि मेलिना राईलाई!
@changename6800
@changename6800 5 жыл бұрын
लाख्खे है मैले पनि लाईक कमेन्ट गर्दै साकेलाको विशेष शुभकामना प्रदान गर्नु चाहान्छु। हाम्रो किराँती आम जनमानसमा जय साकेला
@yourselfyourself2601
@yourselfyourself2601 5 жыл бұрын
लौ लौ नानालाई धेरै धेरै धन्यवाद जय किराँत happy साकेला ढिलै भए पनि स्विकार्नुस है त नाना!
@प्रकाशचाम्लिङ
@प्रकाशचाम्लिङ 5 жыл бұрын
अत्यन्तै राम्रो छ . सोई ढोले सोई .... गर्व लाग्छ किराँती को सन्तान भएको मा.!
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
माटो र पुर्खा, धेरै राम्रो मन छुने र रमाइलो गीत रहेछ ! क कस्लाइ राम्रो लाग्यो?
@dibyarai5748
@dibyarai5748 5 жыл бұрын
Malai ta bandii mna paren...like ra commetn mathr gareya ho...😃😃😃
@bcrchams3603
@bcrchams3603 5 жыл бұрын
म त किराती उसै पर्ने भै हाल्यो
@raar3029
@raar3029 5 жыл бұрын
Ganga Ale GangaKoGhar lovely comm nt
@oldhindisonglama4993
@oldhindisonglama4993 5 жыл бұрын
Aati rameo
@kabitaraikabitarai4196
@kabitaraikabitarai4196 5 жыл бұрын
लै हइत मलाइ पनि न परै हइ👏👏👏👏👏👍️👍️👍️👍️👍️
@shreerai3920
@shreerai3920 5 жыл бұрын
ओ हो! I can't believe this video lol. Its good to see legends like Kuber Rai, Melina Rai, Wilson Bikram Rai (तक्मे) & of course beautiful चेली Alisha Rai in this video. We're proud of you. 🎶 👌
@shantarai6363
@shantarai6363 5 жыл бұрын
ल है धेरै राम्रो लाग्यो साकेला गित अनि भेष- भुषा दाजु भाइ तथा दिदी बहिनीहरुलाई शुभकामना ।।।
@narenrai7794
@narenrai7794 5 жыл бұрын
सोइ सोइला है हुरा हा हा,मरिन्छ कि बाचिन्छ चन्डी नाच नाचिन्छ,,,, गोरु को मासु धान को भात किराँती को यहि हो जात होइ होइ होइ।।।।।सारै राम्रो song tq...all
@dibyarai5748
@dibyarai5748 5 жыл бұрын
हामी किराँती हरुको कला र संस्कृती र भेषभुसालाई सधै यसरी माया गरेर जोगाएर राखैँ।। WBR बुबु लाई धेरै धेरै धन्यबाद!!!
@aswinirai8431
@aswinirai8431 4 жыл бұрын
Proud to be kirati✊.. keep going guys❤ lots of love from Darjeeling 🌹💕💕
@ashokrai33897
@ashokrai33897 2 жыл бұрын
Yes Jai kirati 🙏 sewani
@parbatkumarrai8063
@parbatkumarrai8063 5 жыл бұрын
त्यो किराँती के किराँती जो आफ्नो पुर्खेउली कला,भाषा,रितिरिवाज,सस्कार र सस्कृती लाई त्यागेर पैसाको लोभमा अरु कुनै बाटो तिर लाग्छ!
@राष्ट्रियप्रेमिकमलभण्डारी
@राष्ट्रियप्रेमिकमलभण्डारी 5 жыл бұрын
100%सहि हजुर
@yourselfyourself2601
@yourselfyourself2601 5 жыл бұрын
जो किराँत समुदायमा जन्मेर तिन चुला उखेलेर फालेर बिदेशी धर्म मा लाग्छ त्यसलाई गैर किराँत भनिन्छ जसलाई किराँत भन्न मिल्दैन त्यो त कुइरेको गुलाम हो। कुनै पनि जाति समुदायले आफ्नो भाषा सस्कार सस्कृतिलाई लात हानेर जानु हुदैन आफ्नो भाषा सस्कार सस्कृतिको जगेर्ना आफैले गर्नुपर्छ जय किराँत
@Aakashgamer9804
@Aakashgamer9804 5 жыл бұрын
आफ्नाे शंस्कार ,शस्कर्िति जाेगाउन सबै भन्दा महत्वपुर्ण बिषय हाे जस्ताे लाग्छ !!! त्यसमा पनि हामी युवाहरुकाे एकदमै धेरै जिम्मेवार देख्छु जरुरी छ पनि मलाई धेरै मन पर्छ साकेला सिली चन्डि धेरै हेर्ने गर्छु।।।म कुलुङ्ग हु तर मलाई किराँती हुनमा एकदमै गर्व लाग्छ👍👍🙏🇳🇵🇳🇵
@mohantamang2634
@mohantamang2634 5 жыл бұрын
एकदमै राम्रो भिडियो पहिचानको संरक्षणमा एकदमै राम्रो प्रयास
@BijayaChamling
@BijayaChamling 5 жыл бұрын
खान्नुयाङ आन्काओ किराँवा छाम । उभौली साकेला शुभकामना झरकलाई । सेवा/स्यामुना ।
@setochaya1161
@setochaya1161 5 жыл бұрын
Rai le kalakar xetra ma des khayo👏🙏
@kalamallimbu1152
@kalamallimbu1152 3 жыл бұрын
Sahi ho Proud to be rai❤❤👍🏻
@sujangurung8740
@sujangurung8740 4 жыл бұрын
Melina didi ko geet kas kas le man paraunu hun cha man pare like comments share garam hai mero payro sati haru &my favorite Singer is Melina rai 😊☺👌👌✌✌👍👍
@Tangsang-ex2kt
@Tangsang-ex2kt 5 жыл бұрын
राई होस या लिम्बू, गर्व लाग्छ किराँती हुनुमा।
@yourselfyourself2601
@yourselfyourself2601 5 жыл бұрын
मलाई पनि kzbin.info/www/bejne/jIvPeZqFf9Bso9U
@rabintemwarraiofficialchan2117
@rabintemwarraiofficialchan2117 5 жыл бұрын
Rai र limbu एउटै त होनि हजुर।
@rikeshrai1727
@rikeshrai1727 5 жыл бұрын
Same friends
@akbarrai1511
@akbarrai1511 5 жыл бұрын
धेरै राम्रो साकेला गित जय किराँती ।म सिक्किमबाट हेर्दैछु ।
@dirgakoyee3702
@dirgakoyee3702 5 жыл бұрын
सारै मिठो गीत, हरेक शब्दमा आफ्नो पनको वर्णन गरिएको, भाका,भेष अत्ति सास्कृतिक साकेला गीत सबै किराँती किराँतिम्मा कलाकार प्रती धन्यवाद तथा बधाई, यस्तै यस्तै गीत सुन्न सधै सधैं पाईरहुँ🙏🙏🙏
@sazahshrestha8346
@sazahshrestha8346 4 жыл бұрын
नेपालको किराँत परम्परा सस्कृती एक बेक्लै पाराको हुनाले असाध्यै मन पर्छ मलाइ चै ।।।।
@goodrai9377
@goodrai9377 7 ай бұрын
@chamlingboy6363
@chamlingboy6363 5 жыл бұрын
Waaooo pardesh ma Dherai paxi ysto song sunnu pauda xuttai kisim ko majja, jay kirat
@palsangtamang7959
@palsangtamang7959 5 жыл бұрын
Awesome content of this song..from darjeeling (india)
@rojanshrestha4175
@rojanshrestha4175 3 жыл бұрын
Darjeeling (Nepal). Please read the history...Darjeeling, Sikkim, Uttarakhanda, Himachal Pradesh and a large part of UP and Bihar is Nepal’s land. India has illegally occupied the land, but we will get it back (maybe not today, but soon). Some people make fun of this because they don’t know our history. (Please search Greater Nepal) Jay Mahakali. Jay Greater Nepal. 🇳🇵🇳🇵🇳🇵
@prakashrai9603
@prakashrai9603 5 жыл бұрын
एकदमै राम्रो साकेला गीत 👍️ यु ए ई बाट हेर्दैछु जय जय जय किराँत👏 ✊✊✊
@ikshalimbu6941
@ikshalimbu6941 5 жыл бұрын
किराती सस्कृती र पहीचान बोकेको साकेला गितले ।साच्यै सबै किरातीहरुको मन छुयो। जय होस किरती !!!!!!!!!!
@sagarsubba8482
@sagarsubba8482 5 жыл бұрын
Dherei ramro Aafnu jati ra sangskriti bachauno yoba pidi lai dherei ramro massage (Assam India)
@raibantawa7477
@raibantawa7477 5 жыл бұрын
dherai samaya pachhi kuber dai ko new song sunna paiyo tysma wilson& alisha ko dance wow....✌✌✌✌ जय किराँत
@kuberrai6508
@kuberrai6508 5 жыл бұрын
धन्यवाद ।
@yamudash_limbu
@yamudash_limbu 5 жыл бұрын
Hamro cultures lai Sadhai yasari nai maya Garnu parxa ! Yo nach malai pani nachna aauxa ❤️❤️❤️
@पुर्वेलीकान्छिम
@पुर्वेलीकान्छिम 5 жыл бұрын
तोके बाजे लाई माया गर्ने को को हुनु हुन्छ
@santoshsubedi6572
@santoshsubedi6572 5 жыл бұрын
Ma pani
@राईनी-ल3ल
@राईनी-ल3ल 5 жыл бұрын
Pratikxama thiye yo vdo ani gitko... herna paaiyo sarai ramro laagyo... Hamro kiraati sanskritilai jagera garera raakhnu parxa....Superb vdo👌👌 Luv u oll❤️
@ashurai4453
@ashurai4453 5 жыл бұрын
wow interview hereko thiye kahile aauchha vanne lageko thiyo aaja prakhai pura vayo . Sampurna teem lai subhakamana
@kingyelambar1389
@kingyelambar1389 5 жыл бұрын
हार्दिक नमन किरॉंत सभ्यता र सँस्कृति झल्किने गीत तथा भिडीयोको लागि सम्पूर्णमा।जय!सुम्निमा पारुहाँग!!!
@nabarajrai7720
@nabarajrai7720 5 жыл бұрын
सेवा सेमुना हौवा साकेला गित निकै नै राम्रो बनेको रहेछ सारै मनपर्यो सम्पुर्ण टिमलाई हार्दिक बधाई र धन्यवाद हजुरहरुको मेहेनतले गर्दा नै अाज यति राम्रो म्युजिक भिडियो हेर्न पाईयो फेरि पनि हार्दिक धन्यवाद। अालाङ्ने।
@sabinraee9088
@sabinraee9088 5 жыл бұрын
यसरी नै हाम्रो कला र सस्कृती लाई माया र जगेर्ना गर्ने हरु हाजिर हुम गर्व छ किराँती हुनु मा।
@kiranrai9648
@kiranrai9648 5 жыл бұрын
babaal xa hami kirati song.
@ghufgy4150
@ghufgy4150 5 жыл бұрын
wow sewa semuna hjr haru lai ek damai man xoyo pradesh ko thauma basera haerda pani gau gharko yaad jhaljhal aayo ....jay kirat ✊✊✊✊
@Bg_vlogs123
@Bg_vlogs123 5 жыл бұрын
आहा कति राम्रो भेष
@rupeshdhungana7647
@rupeshdhungana7647 5 жыл бұрын
धेरै राम्रो गित मलाइ अति नै मन पर्यो हामिले हाम्रो भेषभुषा कहिले बिर्सनु हुदैन यसरी नै जगेर्ना गर्नुपर्दछ।
@surajgoutam6577
@surajgoutam6577 5 жыл бұрын
Melina Rai Lai man paraune Koko hunuhunxa 👇👇👇
@sunilrai3497
@sunilrai3497 5 жыл бұрын
Me From khotang
@jenismagar4042
@jenismagar4042 5 жыл бұрын
Ma pani xu hai
@JoyR11Da
@JoyR11Da 5 жыл бұрын
Suraj Goutam Mo
@abiseklimbu1708
@abiseklimbu1708 5 жыл бұрын
M ni chu hai
@i.i.s.idealinstituteofscie5903
@i.i.s.idealinstituteofscie5903 5 жыл бұрын
So sweeeet melina
@messilimbu2588
@messilimbu2588 5 жыл бұрын
मजा आयो हेरिन्जल।।। फुर्के नम्बर1 खोइ हो???
@poojat.7113
@poojat.7113 5 жыл бұрын
Nice song
@messilimbu2588
@messilimbu2588 5 жыл бұрын
@@poojat.7113 hoki?
@onlinetv-e7k
@onlinetv-e7k 5 жыл бұрын
साकृती झल्काउने गीत पनि भिडियो पनि हामी किराँती ले मात्र हैन अरु जाती ले पनि आफ्नो भासा लिपि नभुलौ जता रहे जता भए पनि म को हु भन्ने नबिर्सौ यो गीत ले सर्लङ्गै पार्यो अत्ति राम्रो
@gajendrarai4915
@gajendrarai4915 5 жыл бұрын
हामी किरातिहरुको मौलिक भेष भुशा,कला सस्कृती,र पृथक पहिचान बाट म किराँती हुनुमा अति गौरब लाग्छ।यश भिडियोका सम्पुर्ण टिमहरुले राम्रो प्रयास गर्नु भएकोछ सबैलाइ धन्यबाद बधाइ अनि २०७६ सालको उभौली साकेलाको सुभकामना।
@PrakashRaiMausam
@PrakashRaiMausam 5 жыл бұрын
सुन्दर छ सेवा सेमुना हौवा सकेलाको शुभकामना सम्पुर्णमा
@seanrainp
@seanrainp 5 жыл бұрын
थुनचे बोक्द एलिशा कति सारो झन् राम्री देखिए की 😅😍 अनि मेलिना किराँती ड्रेसमा आहा 😍 सक्चिकै कति राम्रो मिठो गीत ! बधाई तोक्मे दाजु , धन्यवाद सबै टिमलाई यो गीत हेर्दा आज त घरको सरै याद आयो । अनत कुबेर दाइलाई धेरै बर्ष पछि देखिनु भयो दर्शन छ दाजै सेवारो 🙏
@kuberrai6508
@kuberrai6508 5 жыл бұрын
धन्यवाद ।
@kamalthapa1003
@kamalthapa1003 5 жыл бұрын
Aaha Kati ramro Rai saskriti!!!Sabai mili bachau hai
@बिबेकराई
@बिबेकराई 5 жыл бұрын
हाम्रो संस्कार संस्कृति जोगाउनु पर्छ राम्रो लाग्यो तक्मे बाजे,विल्सन बिक्रम राई,मेलिना राई,अलिसा राई,कुबेर राई ,झकास😍😍
@prabincm12
@prabincm12 5 жыл бұрын
अति नै झर्रो बिसुद्द हामी किराँत साकेला सास्कृतिक गाना अति नै उत्कृष्ट बनेको छ जे शोस राम्रो लाग्यो ।
@sandiprai1619
@sandiprai1619 5 жыл бұрын
I'm proud to be Kirati.
@somarai726
@somarai726 4 жыл бұрын
yes, 100 present.
@diksharai2171
@diksharai2171 3 жыл бұрын
Yes... Proud to be kirat.
@राष्ट्रियप्रेमिकमलभण्डारी
@राष्ट्रियप्रेमिकमलभण्डारी 5 жыл бұрын
यस्तो गित चै हेरछन् कि हेरदैनन् हाेला किराँत धर्म छाेडेर किरसेन हुनेहरुले ??जय ॐॐॐॐकार
@raisangam4800
@raisangam4800 5 жыл бұрын
जय किरात असाध्यै राम्रो vedo किँरातीको सँस्कृकिती पहिचान
@EuroAsiaful
@EuroAsiaful 5 жыл бұрын
Wah..... !!!! So awesome ... we have to save Our Culture Keep Rocking Guys I missed this Mero Tarfa Bata Yek Gagro Aarakhaa Ani Chatni pani ... Takme Lai Nice too meet Kuber Dai Kahile UK aaunu hunxa Feri...???? Ani Takme Buda Seuli Ko seula Po use garinxa brothers
@indraindra4157
@indraindra4157 5 жыл бұрын
नाईश छ
@hangkhimrazess8567
@hangkhimrazess8567 5 жыл бұрын
सेवा.....एक दमै राम्रो सायद यो डिस लाईक गर्नेहरूचै अन्तर्राष्ट्रिय आतङ्ककारी हुन😁😁😁😁😁
@edishachamling1984
@edishachamling1984 5 жыл бұрын
We are proud to be Kirati and having you guys on the top of Music industry. Thank you so much guys for giving us very beautiful song.
@ashokrai33897
@ashokrai33897 2 жыл бұрын
Yes 🙏🙏sewani
@RoshanRai-tn3fp
@RoshanRai-tn3fp 5 жыл бұрын
Wow dami song moulik bhesvusama jhan ramro dhekiyo tei Mathi kuber rai ko aawaj ra Melina raiko aawaj le manai chhoyo . Mayale mulbato vhulexa paxi feri kuber rai ko git sunna paiyo khusi lagyo
@Truestorytellerfromthemountain
@Truestorytellerfromthemountain 5 жыл бұрын
पित्रि र प्रकृति बिना जिबन असम्भव छ । पूरखाले जिबन दियों प्रकृतिले बचायो । जय किरात
@santalohorungrai1785
@santalohorungrai1785 5 жыл бұрын
अति गर्वन्भित छु र खुशी पनि मनै देखी सेवाराे यहाहरुकाे टिमलार्इ जडेवा किराती।
@priyaseedibu3412
@priyaseedibu3412 5 жыл бұрын
बृहत राम्रो बनेको रैछ बल्ल हेर्ने मौका मिल्यो सबैलाई सेवा सेमुना तपाईहरुलाई सुम्निमा पारुहाङले रक्षा गरुन😍
@kuberrai6508
@kuberrai6508 5 жыл бұрын
tq .
@dipakbasnet3111
@dipakbasnet3111 5 жыл бұрын
wow so nice all the best lucky sabae janalae hjr
@Shantirai5056
@Shantirai5056 5 жыл бұрын
Ati ramro kirati hamro bhasa saskriti jhalkine mitho git hajurharu sabaijanalai subhakamana falos fulos hajurharuko kala kritiharu
@kushalrai6855
@kushalrai6855 5 жыл бұрын
धेरै धेरै आलङ्गे याङ्ग है सेवा स्यामुना
@raiyogendra1199
@raiyogendra1199 5 жыл бұрын
Garba lagx aadi basi jangati vayar yo dhartima Teknu pauda afno culturl yeti khusi lagxki Vido song dherai ramrox Takme Alisha melina Sumnima paruhang Nai ho khusi lagyo Kirati culturlma Hamro cheli haru Numa
@sajanlimboo7799
@sajanlimboo7799 5 жыл бұрын
Mind blowing (from Sikkim, India)👌👌🎶🎤😘
@sajanlimboo7799
@sajanlimboo7799 5 жыл бұрын
@roblox nepal I like it
@shubashthulungrai7394
@shubashthulungrai7394 5 жыл бұрын
Hou mato ra purkha nekia Ramro cha 😍😍😍
@MrLive2love
@MrLive2love 5 жыл бұрын
nau laakhaa Kiraati haru ko gaurawmaya itihaas,sundar sanskriti ra savyataa laai esari nai jagernaa gardai laanu parxa.Aafno maato ra purkhaa ko aasirwaad Kitaati santaanharu ko shirai maa rahi rahos. Jai Kirat !
@rakeshchamling6426
@rakeshchamling6426 5 жыл бұрын
आहा!किराँती हरुको मन मुटुमा बिझ्ने साकेला सिल्ली।।।....
@pawantamang5477
@pawantamang5477 5 жыл бұрын
मेलिना र अलिशा राइ कति राम्री !!! अनि कुबेर दाइको स्वर त अमृत हो मेरो लागी। फेरि मेलिनाको स्वर नमिठो भनेको होइन नि!! उनको पनि असाध्यै मिठो।
@dipendrakhatri9129
@dipendrakhatri9129 5 жыл бұрын
गित धेरै राम्रो छ र किराँती भन्नाले के होला जान्कारी पाउन सकेला
@durgabahadurrai3878
@durgabahadurrai3878 8 ай бұрын
किरात भन्नाले नेपालको सभ्यतामा पुरानो सभ्यता मध्ये एक हो। जस्लाई अनुसरण गर्ने समुदाय हरुलाई किराँती भनिन्छ ।
@sidhantrai2915
@sidhantrai2915 4 жыл бұрын
Proud kirats hit like here love from kalimpong India ❤❤❤
@bhaskarlimbu3877
@bhaskarlimbu3877 5 жыл бұрын
Superb video!! Even I wanna join to dance on this songs 😂😂
@danusherpa6132
@danusherpa6132 4 жыл бұрын
मलाई लाग्छ किरात जाती संसार कोई सबै भन्दा पुरानो जाती हो।किनकी हिन्दू धर्मा को सबै भन्दा पुरानो ग्रन्थ रामायण महाभारत मा पनि पाइन्छ।तर दुख को कुरा नेपाल एक हिन्दू देस भयेर पनि किरात राजा हरू को एक पनि मूर्ति लाये को छै ना । किना किरात ले नेपाल मा राज गरेको थिये ना ? जागो किरात जागो।
@assamkoketamosubba8025
@assamkoketamosubba8025 5 жыл бұрын
Nice from Assam India
@rajkhammenaraichannel6273
@rajkhammenaraichannel6273 5 жыл бұрын
garva lakxa lakxa malai kirati vayara yo dhartima janma lekoma ani rai kalakar dherai navayapni nepal dekhi bisso samma hanlako xa rai kalakarle dherai ramro xa kirat git dai didiho dherai dherai dhannebat sabailai
@manirai4196
@manirai4196 5 жыл бұрын
dherai ramro lagyo hamro kiratiko saskiti ghalkine sakela sili...kuber raiko
@rameshtamang5869
@rameshtamang5869 5 жыл бұрын
dami x dai
@laxmirai2529
@laxmirai2529 5 жыл бұрын
Dherai ramro lagyo Hamilton raiharuko saskritima jhalkieko sakela git
@kabitaraikabitarai4196
@kabitaraikabitarai4196 5 жыл бұрын
लेउ हइ सुङनिमा पारूहाङ 🙏🙏नमसकार छ हइ सबै जनालाइ र हजुर हरू लाई मन परये बने लाक कमैट गरनु होस हइ
@लछिनदुमिराई-य4त
@लछिनदुमिराई-य4त 5 жыл бұрын
उवा सुप्प्प्प्प्प्प्प्प्प्प बधाई छ सबै टिमलाई ।
@nbnvlos6739
@nbnvlos6739 5 жыл бұрын
जई होस राई किरात यायोख्खा
@nabinrai382
@nabinrai382 5 жыл бұрын
Sabai kirati daju-bhai tatha didi-bahini haru ma 2076 sal ko kirati parbha ubhauli-udhauli ko hardik magalmaya subhakamana🌹🙏🙏🙏🌹
@PAUSHRAIproductions
@PAUSHRAIproductions 5 жыл бұрын
*अत्यन्त राम्रो 3 स्टार को प्रस्तुति सबैलाई सेवा सेसुना*
@akabarrai9032
@akabarrai9032 5 жыл бұрын
गाईका मेलिन राजेस पायेल वुईल्शन एलिशा अल्ल गुरुप लाईनी रिदये बात हार्द्धिक नमन किराँती शाकेला राम्रो छ
@dristeekeeran5214
@dristeekeeran5214 5 жыл бұрын
Sewa Kuber Daju dherai dherai barsha pachhi Kuber Dajuko voice sunna pauda ekdum khusi lagyo Daju Hajur Ko voice ahile pni jasta ko tesati 😍😍😍
@raisampang4751
@raisampang4751 5 жыл бұрын
हिज चाहिँ अप्लोड गर्नु बितिक्कै किन हटाको नि आज अप्लोड गर्नु भएकोमा धन्यवाद हजुर
@songmenofficial1629
@songmenofficial1629 5 жыл бұрын
dami x sabai ajha shooting chai kanyam mai sabai gareko bhaye ramro hune thiyo
@binodrai1977
@binodrai1977 5 жыл бұрын
👌👌👌👌👌हामी प्राकृतिक पुजक किराँतिहरुको सस्कार ,सास्कृती कसैले नि नभौलौ, जय किराँत 🙏
@kiratigautam1929
@kiratigautam1929 5 жыл бұрын
History nae herneho vane kirati yo desko vasme faadera basne jatiho 32 pustaa raaj gareko jaati pita purkhako aasirbaatle sadhaae prakritko pujaa garnaapaau saraeramro lagyoo....
@suneepurnima3863
@suneepurnima3863 5 жыл бұрын
wow damii lagyo afnai Saskriti song
@basantirai4542
@basantirai4542 5 жыл бұрын
Aafno saskirti kati ramro ani ramailo mitho voice menila rai ko best off luck ✌️✌️
@jaabchams8471
@jaabchams8471 5 жыл бұрын
Proud to be our culture 🙏🙏congratulations to all team🙏🙏अति राम्रो
@mayamsantosh3297
@mayamsantosh3297 5 жыл бұрын
Wow kati
@sijankirat9543
@sijankirat9543 5 жыл бұрын
Wow very nice song jai kirat happy sakhela all kirat 💖😘
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
Dami xa
@uditg.m8138
@uditg.m8138 5 жыл бұрын
व लाख्खे सेवारो तेस्का बाजे तक्मे बाजे गजब छहो गित हजुर को Welson Bikram RAI Ji
@bhadhrbhadhr7646
@bhadhrbhadhr7646 5 жыл бұрын
wow sarai dami sakela song rw video
@fuchchuanukwt8957
@fuchchuanukwt8957 5 жыл бұрын
आफ्नो कला र सस्कृती मा सजिएको निकैनै मिठो गित्👌👌👌🎤🎤🎤अझ मेलिना सिस को स्वोरमा रहेको जुनसुकै गित राम्रो नहुने कुरै छैन्💖💝👌👌👍️👍️
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
The Voice of Nepal Season 6 - 2025 - Episode 06 | Blind Audition
1:40:14
The Voice of Nepal
Рет қаралды 2 МЛН
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.