पश्चिमेली भएर नि पूर्वली भाका मन पराउने जत्ति एत्ता हाजिर हुम है! गित जस्तै उस्तै राम्रो अभिनय सबैको !!शुभकामना!!
@vivivivo17993 жыл бұрын
hajur babal hunxa purbeli sing
@magarsansarlafagroup88983 жыл бұрын
rai haru ko mitho muskan le tanyo hjr
@pyarirai49973 жыл бұрын
Man xune sang
@sajanmagar43673 жыл бұрын
Ati man parxa ho 🥰
@mayarai72162 жыл бұрын
@@magarsansarlafagroup8898 🙏
@EGF_ERROR Жыл бұрын
लाखे हौ कसोरि पो मैले यो गाना छुटाए जिन्दगीमा । आज यस्तो ड्युटी बाट आएर थाकेको शरिर ढल्किएर युट्युब हेरेको यो गाना पो आयो फेरि हाम्रो विल्सन सरको गाना आएछ भनेर हेरेको आखा यताउता गरेन । एकदमै राम्रो छ है पूरा टिमको प्रस्तुतिमा कतै कमि भेटिदैन। अब अर्को पाटमा चाहि जे जस्तो भएपनि मनले मन बाटै मन पराएको मान्छे भनेर हात माग्नु गएको र जिन्दगीमा जीवन साथि बनाएको भिडियो हेर्न मन छ। परिस्थिति धोका दिएपनि मनले कहिले धोका दिदैन भन्ने कुरा अबको भिडियोमा आए कसम होला बबाल हुन्छ। ल है जिन्दगीमा गुटुङटुङ सफलताको शुभकामना छ पूरा समुहलाइ।
@सेवारोलुङ्वा3 жыл бұрын
साङ्गितीक क्षेत्रमा राइहरुको यति राम्रो एकता छकी साच्चै गर्वले छाती फुल्लिन्छ यर।🙏
@bijaythapa95332 жыл бұрын
महागायक आवाज बाफ्रे दामी दामि
@Unmeofficial3 жыл бұрын
नेपालको पुर्वी जिल्ला हरुलाई समेटिएर बनाएको पुर्बेली लोक गीत अतिनै मन पर्यो।। सम्पूर्ण युनिट लाई बधाई तथा शुभकामना।।🎼🎵🎶
@calibanpirate62853 жыл бұрын
😍😍😍😍😍😘😘😘😘
@dilltamang45533 жыл бұрын
अादर्णिय दाजु राजेशपायल राई ज्यु राईज किङ्ग पद अमुल्या छ तपाइकाे अावज ले सधै यसरी नै उच्चा रुपमा सफल रहाेस अहिलेकाे जेनेरसनमा तपाईकाे अभाव छ सगीतक्षेत्रमा ,,
@suhanglaxmi3 жыл бұрын
😘😘
@ChungtiBhutia6 ай бұрын
@@suhanglaxmime know AA , , AA o❤ by ❤ W❤ AA, me AA
@avikdm19936 ай бұрын
0:47
@NAMSEWAL543 жыл бұрын
जस्तो सुकै गीत Trending मा किन नहोस् तर पुर्बेली मान्छे पुर्बेली गीत नसुनी का सकिन्छर हाउ लाखे 💕😍❤️ Thank you so much for creating this beautiful ❤️ song
@HBS-Tube3 жыл бұрын
पुर्बेली गित तेसमाथी पुर्बको जिल्ला लाई समेटेर बनाको एकदम रा्मो छ सफल्ताको शुभकामना 🙏🙏🙏
@greenilamchanel96873 жыл бұрын
Purbeli
@nimasherpa69873 жыл бұрын
म पुर्ब ओखलढुंगाबाट हो है हजुर 🙏🙏🙏गित असाध्यै मन पर्यो हार्दिक बधाई सम्पुर्ण टिमलाई 💐💐💐" राई इज किङ" भन्थे हो रहेछ स्वर अत्ति मिठो रहेछ ❤️❤️❤️
@tarawambulerai75923 жыл бұрын
झापा मोरङ्ग, सुनसरी सोल्टिनी होऊ तिम्रै माया लाग्छ नि बेसरी....😊🎼😊 राजेश पायल राई & मेलिना राई 🙏😊❣️😊🙏 विल्सविक्रम राई & उमेश राई, धेरै राम्रो🙏🙏
@rairatan9333 жыл бұрын
Wow🙏🙏
@shivrai70013 жыл бұрын
बहुत राम्रो मन छुने गित छ, पुर्वको अधिकाङ्श क्षेत्र समेटिएको छ, बधाई छ।(शिव राई, उदयपुर रौतामाई-१)
@BayungMunariMatiवायुङमुनारीमति3 жыл бұрын
बाउ बाजे पट्टि गइएछ आँखा चिम्रो भएछ !!!!अति मिठो गीत मनै छुने मज्जा आयो दुतकोशि पारी ओखलढुङ्गा पँखुले म /धरान हाल आसाम बाट हेरीराछु ।
@Mailunge3 жыл бұрын
धेरैपछि मिठो पुर्बेली भाका राजेश दाई र मेलिना बैनिको स्वरमा सुन्न पाईयो अनी भिडीयो नी उस्तै राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय पुर्वेली 😍😍
@indralimbu94223 жыл бұрын
उत्कृष्ट लय शब्द स्वर संगित अनि कलाकार हरु धन्यबाद छ पुर्बेलि भाका मा यति मीठो गित पस्कनु भएको मा आशा गर्छु करोडौं श्रोता दर्शक को मन जित्न सकोस !!
@Ajayadipsubba21652 жыл бұрын
यो होन्त गित सङित भनेकोत ......आह सुन्दा सुनिरहु सुनिरहु अनि हेर्दा नि हेरिरहु झै लागि रहने। सम्पूर्ण टिम लाई बधाई छ है ।
@BayungMunariMatiवायुङमुनारीमति3 жыл бұрын
एउटा सदाबहार गीतको जन्म भएको छ premiere भएदेखिन अहिले सम्म १० चोटि भन्दा ज्यादा हेरीसकेँ । त्यसैले यो दोश्रो पटक coment हो मेरो गायक तथा गायिका अनि सँगितकार तोरेमपा भाई आफैंमा सदाबहार हुनुहुन्छ । साथै विल्सन वावुसेको रचना सबै जिल्ला अनि चाहिँदो मिठास शब्द हरुको प्रयोग ले गीत ,गायन र अभिनय ले पुर्णता पाएको छ सोचेको भन्दा ज्यादा सफलता पाउनेछ र सफलताको शुभेच्छा छ मेरो!
@subashthapa63483 жыл бұрын
जन्मथलो ओखलढुङ्गा, हुर्के बढेको ठाँउ मोरङ,त्यस्तै कर्मथलो पाँचथर र ससुराली इलाम साथै अन्य जिल्लाहरुमा विताएका यादहरुले मनै कट्कै खायो ।सम्बन्ध त मेरो नि आँखा चिम्रो हुने सँग नि छ है। राई सोल्टीहरुको प्रस्तुति मन देखि नै मन परो। अन्य प्रस्तुति पनि यस्तै रहोस ।शुभकमना
@bistadhanu3 жыл бұрын
अति उत्कृष्ट गीत । शव्द उस्तै मीठा, सरल शव्द । लय पनि जिब्रोमा झुण्डिने किसिमको । धेरै नै मन पर्यो । सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ।
@prakashnepali40943 жыл бұрын
पुर्बको जिल्ला को बयान संगीत म भरेर मिठो कोसेली हामी जस्तो दर्सक लाई दिनु भयेको मा धेरै धेरै धन्यवाद हजुर हरु सबैलाई आफू गाउघर मा भयेको अनुभुती भयो
@rajendrakhatri55553 жыл бұрын
पुर्बेली गित तैमाथी सबै गाउँ जिल्ला लाई समेटेर बनेको छ भिडियो नि दम्दार आहा बधाई सबैमा।
@purnahangrai38813 жыл бұрын
❤️wow...wow..wow..❤️ एकदमै राम्रो गित बनेको रहेछ । सुमधुर आवाज मा सजिएको गित अनि, शब्द संगीत पनि उति नै उत्कृष्ट, सुन्न लाई पनि रमाइलो मनै उडाउने जति सुने नि सुनौ सुनौ लाग्ने गित बनेको रैछ । मलाई चै सुनेर धेरै enjoy गरे । यो गितका सम्पुर्ण team लाई सफलता को धेरै भन्दा धेरै शुभकामना । आउँदा दिन हरु मा पनि यस्तै राम्रो राम्रो सङितिक कोसेली ल्याएर आउनु होल हामी अभारी छौ ।❤️❤️❤️❤️👏👏👏👏👏👏👏
@takmeproduction3 жыл бұрын
🙏🙏🙏🙏😍😍😍
@magar_soul67133 жыл бұрын
आहै कति उत्कृष्ट सांगीतिक कोसेली छ। है। हाम्रो देशको आ-आफ्नो भाकामा सजिएको। 👌👌 सम्मान छ।🙏 सम्पुर्णलाई
अत्ति प्यारो अनि सारै मिठो सब्द लय मनै लोभ्याउने keep the work❤️❤️❤️❤️❤️
@hemrai603 жыл бұрын
आहा मीठो गीत सम्पुर्ण तिमलाइ हार्दिक बधाई तथा सफलताको अग्रिम सुभकामना👏👏👏😘😘😘
@rajlimbuoffical3 жыл бұрын
अत्तिनै राम्रो गीत अनि अभिनय त्यस्तै राम्रो त्यस माथि पाँचथरको नाम समेटिएको छ यस गीतमा सफलताको शुभकामना बाउ बाजे तिर गयिएछ त्यसैले आँखा चिम्सो छ भन्ने शब्दले मन छोयो म पाँचथर जिल्लाबाट हो होई guys
@deepaktamang40933 жыл бұрын
सारै मिठो गीत best wishes too you all the teams
@purnahangrai38813 жыл бұрын
❤️wow...wow..wow..❤️ एकदमै राम्रो गित बनेको रहेछ । सुमधुर आवाज मा सजिएको गित अनि, शब्द संगीत पनि उति नै उत्कृष्ट, सुन्न लाई पनि रमाइलो मनै उडाउने जति सुने नि सुनौ सुनौ लाग्ने गित बनेको रैछ । मलाई चै सुनेर धेरै enjoy गरे । यो गितका सम्पुर्ण team लाई सफलता को धेरै भन्दा धेरै शुभकामना । आउँदा दिन हरु मा पनि यस्तै राम्रो राम्रो सङितिक कोसेली ल्याएर आउनु होल हामी अभारी छौ ।❤️❤️❤️❤️👏👏👏👏👏👏👏best wishes .❤️❤️❤️
@takmeproduction3 жыл бұрын
🙏🙏हजुर सम्पूर्णमा मेरो सेवा सेवारो नमस्कार अनि बेस्सरी धन्यवाद हजुर , सबै कमेन्ट पढ्दा म भावनामा बगेको थाहानै भएन 🙏🙏 यहि साथ अनि आशीर्वाद मिलोस राम्रो लागे साथीहरूलाई पनि भनिदीनुहोला है 😍😍 हजुर
@Max-ze2dv3 жыл бұрын
Ok hjr
@raikalyan37443 жыл бұрын
अत्तिनाइ राम्रो पुर्बेली गीतहरु सुन्न पाउदा धेरै धेरै खुशी लग्छ र परदेशमा बसेर येसरी भिडियो गीतहरु सुन्न र हेर्न पाउदा अत्तिनाइ खुशी लग्छ सबै हजुर हरु तिम्लाई धेरै धेरै धन्यवाद सेवारो 🙏🙏🙏🙏
@acharyadipendra97173 жыл бұрын
Babal xa song dai thank you all tim yati mitho song sunna payako ma
@Foodies1713 жыл бұрын
Da geet vaneko yo po ta real organic purbeli geet da yestai geet le varporna manoranjan dinus hai keep waiting again da lot of love from Saudi Arabia
@manirajrai84303 жыл бұрын
दामी लाग्यो
@kamalmate39483 жыл бұрын
आहा कति मीठो गित हाम्रो पुर्बेली भाकामा जति सुने पनि न थाक्ने सम्पुर्ण तिमीहरूलाई सफलताको शुभकामना 🙏🙏🙏❤️❤️❤️
@dhanbhujuwar27073 жыл бұрын
मिठ्ठो पुर्बेली गाना बधाई छ सम्पूर्ण टीमलाई 🎼💃
@tekrai2633 жыл бұрын
Nice song and beautiful music video good luck all team 💕💕🔥🔥👍
@umeshlinkhaofficial3 жыл бұрын
आहा सारै मीठो पुर्बेली लोक गीत बनेको रहेछ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको भारी शुभकामना👏👏👏
@stopbuy10463 жыл бұрын
असाध्यै मिठाे गीत।अभिनयको के कुरा गर्नु दमदार छन्।सम्पुर्ण टिमलाई गीत सफलताको शुभकामना।
@Ajay-cl9qb3 жыл бұрын
धेरै पछि अचकाली राम्रो पुर्बेली गीत सुन्न पाईयो सम्पुर्ण टिमलाई धन्यवाद सथै शुभकामना
@RAJANRAI-f1i3 жыл бұрын
सबै जनालाई हौवा 🙏 सारै राम्रो लाग्यो भिडियो ❤️
@bhimlimbu153 жыл бұрын
जे होस तेह्र्थुमे ढाका ले गर्दा मेरो जिल्ला को पनि नाम आयो खुसी लाग्यो।
@pramodchamlingrai47183 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण team लाई।😍😍😍🇳🇵🇳🇵🇳🇵
@manirakhali69173 жыл бұрын
साह्रै राम्रो गित दिनमा चार पाँच पल्ट हेरछु सुनछु ।
@sundarofficial72063 жыл бұрын
आहा कति मिठो भाका तेसै माथी हजुर हरुको उत्कृष्ट अभिनय सम्पुर्ण टिम प्रती सफलताको शुभकामना 😘
@k.r.k3man923 жыл бұрын
साह्रै मन पर्ने गीत पुर्बेलीभाकामा सलाम छ सम्पूर्ण टिमलाई!🙏💕💕💕💕
@suhanglaxmi3 жыл бұрын
अरू सबै पक्षहरू राम्रो हुंदा हुदै राजेश दाई को आवाज विशेष छ ,खास छ,ऐतिहासिक छ दाजू त हाम्रो लागि Living Legend हुनूहुन्छ🙏
@rairodung7733 жыл бұрын
लु तोरेम्पा को सङ्गीत झनै राम्रो लाग्यो धेरै धेरै बधाई साथै सम्पुर्ण टिमलाई।
@narayanrai23913 жыл бұрын
आह!पुर्बेली लोकभाकामा बनाएको तै माथी पूर्वी सबै जिल्ला समेटी बनाएको रैछ मेरो त मनै छोयो है।हजूरहरूको टीमलाई नै सुभकामना।राम्रो होस अनि अझ राम्रो गर्दै जानुस।
@thamsuhangdipesh26253 жыл бұрын
एकदम राम्रो छ गित सफलताको शुभकामना entire team🙏❤️
@dukparai59323 жыл бұрын
संगित क्षेत्रमा मेरो समुदाय किराँती राई लिम्बूहरुको उन्नति प्रगति देख्दा गर्व लाग्छ । त्यसमा पनि "राई इज किङ" को कुरै नगरौ नेपाली संगित क्षेत्रमा राजेशपायल राईले यसरी नै राज गर्दै जाओस भारी शुभकामना /
@creationofalmighty55363 жыл бұрын
गीत जस्तो छोटो हुदैन नि जिन्दगि😍nice creation यो पुर्वेली भाका र गीतमा स्वर यति राम्रो छ कि सुनिरहन मन लाग्छ।
@rameshshrestha22463 жыл бұрын
बिशेश तक्मे भाई अनि सम्पुर्ण पुर्व अञ्चल स्तित सबै कलाकार टिम अनि सम्पुर्ण जिल्लालाई समेत समाबेश गरेर बनाउनु भएको गित एकदम राम्रो छ धेरै पटक सुनेर आन्न्द लिए।
@raisandesh36173 жыл бұрын
😎😎😎🤘🤘🤘🔥🔥🔥😻
@bicharighale45712 жыл бұрын
धर्म सस्कृती रितिरिवाज परम्परा अनि आफ्नो पहिचानलाई माया गर्ने बचाई राख्ने पूर्व र पूर्वेलीहरु नै हुन ! आहा साह्रै राम्रो लाग्यो ❤️❤️❤️❤️❤️ पवित्र माया सोल्टिनीलाई
@ganeshrana23653 жыл бұрын
अाहा कति राम्रो गित छाडापन शब्दहरुको बिचमा एउटा माेैलिकता झल्काउने गित संगीत सुन्दा अानन्द मिल्दो रहेछ जय देश जय नेपाली संगीत लगयात सम्पुर्ण टिमहरुलाई सफलताको शुभकामना ॥
@rameshmaskey47643 жыл бұрын
अाफु त पुर्वेलि परियाे । याे पुर्वलि लाेक भाका धेरै नै मन पर्छ ।सबै कलाकार प्रति सद्भाव छ ।धन्यवाद ।
@milanthaksu63473 жыл бұрын
सेवारो सम्पुर्ण टिममा,, सारै राम्रो लाग्यो हाम्रो पुर्बेली गित,, हाल कोरिया बाट,,,
अहो!क्या मिठो,पूर्बेली लोक भाका नाचौं-नाचौं लाग्ने। मिठा शब्दहरूको रचनामा,मिठो बाँसुरीको धुन सँगै मादलु र ढोल बाजाको आवाजमा गुञ्जी रहेको सुन्न पाउँदा दिलै खुशि भएर आयो।💐🏠
@nawarajrai67823 жыл бұрын
अति नाई मिठो पुर्बेलि गित सुन्न मनोरञ्जन लिना पौदा सम्पूर्ण टिमलाई धन्यवाद ❤❤❤❤ लास्टमा चाहिँ आँसु नाई झर्यो Damiii
@nuwahangthoklihang51403 жыл бұрын
कति राम्रो गित साचै वास्तविक यस्ता शब्दहरु छन मुटु नै छुने आँसु पनि आयो सबै टिम लाई सुभकामन🙏🙏🙏🙏🙏
@shanbhaikirat39823 жыл бұрын
WBR मान्नै पर्छ तपाईंको creation अन्तिमको भागले भावुक बनायो ।। यस्तै यस्तै creation को पर्खाइ मा फेरि पनि यता हामी लाखे है 👌👌👍
@DKRai-lt6js2 жыл бұрын
Hauaho,very sweat music with 🎵 continues ,don't rest ____________,best wishes to all team members.
@subinrai36263 жыл бұрын
यो मन यति खुसी भयो यस्तो गीत हो काल जय गीत।सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।धेरै आभार प्रकट ।।🥀🌺💐
@easternboyroshan3 жыл бұрын
पूर्वका जिल्लाहरु समेटेर गाईएको यस पूर्वेली गीतलाई धेरै धेरै शुभकामना छ तर धनकुटा र खोटाङको चाहिँ टुक्का न गासेकोमा मन खिन्न भो...यति राम्रो गीतमा यी २ ठाउ नछुट्आएको भए हुन्थ्यो
@vijayrai94863 жыл бұрын
Part2 ko lagi chutako hola sir🤗
@himanshurai8303 жыл бұрын
Sir dhankuta ko ta surumai aako xa ni😂😂
@bikashgurung34503 жыл бұрын
Khotang ra Bhojpur ko tukka aayena but song is superb.
@easternboyroshan3 жыл бұрын
@@rai.bantawa6047 khotang ko kaha nera xa ? Time(timming) vannu hos ta
@easternboyroshan3 жыл бұрын
@@bikashgurung3450 bhojpur ko akabare khorsani vanera ta akao xa but khotang ko aayena
@bikashgurung34503 жыл бұрын
I am Originally from Okhaldhunga, currently watching from Maldives 🇲🇻. Kalakarko khubi bhane ko yo ho ni. Purba ko sampurna jilla lai sametera kya mitho tukka jodnu bhako cha. Hats off to entire team for presenting an entertaining as well as emotional music video. Jasto words chan tyo bhanda mitho laye wow. Jati sunyo jhan ajhai sunna man lagne. Enjoyed a lot but last part is very emotional.😢😢😢. Let's hit the like and comment if you are Okhaldhungali.
@durgabantawarai113 жыл бұрын
मन छुयो दाजु, बधाई छ सम्पूर्ण टिमलाई।
@gulsonraiofficial61173 жыл бұрын
हार्दिक बधाइ सम्पुर्न समुहमा गीत मिठो गुलियो लाग्यो तर सोल्टीनि हजुर दाजै को मन मा पहिरो गयो😍😢😛🙏
@bhimlimbu153 жыл бұрын
जे होस १ नम्बर प्रदेश अरुण पुर्ब तिर को प्राय सबै जिल्ला को नाम समेटिएको गित रहेछ एकदम राम्रो लाग्यो all the best entire team.
@dolghale2012 жыл бұрын
मैले पनि धेरै पटक सुने धितनै मर्दैन हो।
@PREMKOYEE3 жыл бұрын
वाउ निक्कै राम्रो छ ...... सम्पुर्ण टिम लाई बधाई छ !!!
@mayabhujel68733 жыл бұрын
अाहा कति मिठाे साेर अनि भाका जति सुनेनि नुन्मन लाक्छ झन भिडियाे हेरेर त रातैभरि नअगाउने भयाे मपनि हजुर दुध्त काेसि वारि अाेखल्ढुङ निसङखेकाे हाे हजुर मेराे सम्पुर्ण दाजुभाइ दिदिबहिनि याे गितरच्ने अनि गाउने सबै लाइ मेराे 10 अौला जाेडेर नमस्कार छ हजुरहरु सबै लाइ सुभकामना सबै पुरबेलि मेराे माइति हरुकाे धेरै भन्दा धेरै बडाेस धनेबाद छिटै अरु गित हरुपनि हेरनपाम हजुर
@narayanyakkha28473 жыл бұрын
हौ हरेक शब्दहरु र स्वर ले सारै रमाईलो लाग्दै गर्दा लास्ट को अर्गानिक मसलाले झन् मन अमिलो बनायो गाँठे 👌👌👌👌👌👌
@rajansherdorpali26993 жыл бұрын
औधी मीठो पुर्वको सँस्कारी लोक भाका ।बधाई छ ।
@takmeproduction3 жыл бұрын
नमस्कार सेवा सेवारो हजुर 🙏🙏
@Khotang343 жыл бұрын
एकदम राम्रो छ । धेरै खुसी लाग्यो । अनि बधाइ छ ।
@padeysolti88103 жыл бұрын
U.S dekhi her d x Takme fupa I’m your biggest fan maya le sansar thamdena
@kusdevbantawa21983 жыл бұрын
Sewa sewaro🙏 tokme buda
@BhojpurDabali3 жыл бұрын
मिठो गीत बधाई तथा शुभकामना छ सम्पुर्ण परिवारमा, हाम्रो पुर्वेली भाका 😘😘
@Pokhara20072 жыл бұрын
जति सुने पनि धित मरेको छैन यो गित सुनेर धन्यावद राजेस पाएल राई र मेलिन राई लाइ यति मिठो सुमधुर स्वर दिनु भएकोमा
@krishnanembang24483 жыл бұрын
दामी छ हजूर आगामी दिन को पनि शुभ कामना मेरो साउदी अरब पाट
@BhutanHindu3 жыл бұрын
I personally watched more than 100 times.. this is one of the best song which i found in my lifetime
@parbatrai63063 жыл бұрын
आहा कति मिठो भ्वाइस Rai is king & Melina queen
@KumarPrayas3 жыл бұрын
आहा !! कस्तो मिठो शब्द /संगीत अनि भिडियो उत्कृष्ट 🙏🙏
@mangjabungcollection14443 жыл бұрын
मिठो लोकभाका इलाम ताप्लेजुङ पाँचथर सोल्टी ज्यु आजकालको मायाको लाग्दैन है भर।👌👌👏👏❤️❤️❤️
@bijaythapa95332 жыл бұрын
राई हरु भित्र नि अझै किङ्ग को झझल्को आउँछ लाखौ बर्स नेपाल मा किराँती हरुको राज थियो रे
@RRrai-sh5ng3 жыл бұрын
wow !मन छोयो😍 सम्पुर्ण टिमलाइ बधाइ👍👏
@narayanraskoti98902 жыл бұрын
राई सर्जकहरुलाई सलाम यतिमिठो मन्छुने कोशेली पस्किनु भएकोमा
@limbuwannepal88693 жыл бұрын
Wow sewaro sabai jana lai iam santa kumar singak limbu from Tehrathum ahile chahi malaysia bata herdai xu best of luck Rajesh payal rai jyu and melina rai sister tapai haru ko big frn ho git sarai ramro lago tapai haru le socheko vanda ramro hos yahi xa mero tarfa bata tapai harulai suvakamana sewa sewaro 🙏🙏
@einsteinacademy53613 жыл бұрын
उत्कृष्ट लय शब्द स्वर संगित, जति राम्रो शब्द-संगीत,त्यति नै राम्रो अभिनय, यति मीठो गित पस्कनु भएकोमा सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना !
@lachhinrai22663 жыл бұрын
सगै हिडे यात्रा लामो हुन्छ एक्लै हिडे बिचैमा टुंगिनु सक्छ । अन्तिमको सब्दले मनै रुवायो 😥😥
@kulungebaliram23232 жыл бұрын
बहुप्रतिभा सालि कलाकार हरु हुनुन्छ।गित अनि भिडियाे साच्चिकै राम्राे बनेकाे छ।सबै ठाउँ हरु समेटेर गित बनाउनु भएकाेमा धन्याबाद।
@simon_for_u3 жыл бұрын
Last scene is really very heart touching... Amazing music video...All the characters are perfect for this nice music video.All the best to whole team...
@simakhaling69492 жыл бұрын
🥰🥰🥰🥰🥰😅😅
@premkirant68573 жыл бұрын
Purbeli Geet purbeli manxe Wah😍❤️lots of love
@tuljangaming1961 Жыл бұрын
❤❤
@PS5gamer19953 жыл бұрын
The Last Scene was very heart ♥️ Touching I can’t stop my tears 😭
@luckynz81692 жыл бұрын
You’ve broken kirati community’s 💔
@tumbaponaresh51292 жыл бұрын
लुङ्मा पहिम ❤️❤️❤️❤️❤️❤️✌️
@ramanmagar2634Ай бұрын
Nice ❤
@अर्जुनश्रेष्ठ3 жыл бұрын
rai is king..🍇 sewa 🙏..hajur sabaii ma.. saraii man paryo..💌💌❣
@namastetmg49283 жыл бұрын
साह्रै मीठो पुर्बेली गीत मुटु नै छोयो गित अनि कथाले .................. From: पश्चिम कास्की
@rabindrarai66753 жыл бұрын
WOW! Nice Song & Video (purbeli Lok Git) big Cogratulation entire team🙋♂️🙋♂️🙋♂️
@UmeshSunuwar-hh7cj6 ай бұрын
दामी दामी👍️
@mahendrababushrestha39503 жыл бұрын
नमस्कार म चितवन बाट ।
@reshmathapa28463 жыл бұрын
Ahaa kati ramro video Nice song 🎶🎉🎉🎉🎉congratulations 🎉🎉all of you
@raimotilal44793 жыл бұрын
अति राम्रो प्रस्तुति सबै जनालाई बधाई छ 🙏🙏
@sheruthapa59013 жыл бұрын
Always purbeli song's🎵 lover😍😍 One of the best this One is👍👍 ❣️ from 🇮🇳🇮🇳🇮🇳🇮🇳😇
@milanrai77283 жыл бұрын
सारै राम्रो पुर्बेली अझै राजेस पायल राई नाम नै काफी छ।🙏💗मिलन खोटाङे
@deumanlimbu27262 ай бұрын
यो लेडिज voice सुनिताकै हो कि? अति राम्रो छ।
@binodraiiii22743 жыл бұрын
Wow 👏😮 Sarai man paryo geet
@rajwambulerai92683 жыл бұрын
Visual Concept Babal Wilson Sir. 👏👏👏👏👏👏👏👏👏👏 yo level ko purbeli Lok Sangit haru Aunu baki thiyo.(Form Tehrathum)
@lokbahadurlimbu81953 жыл бұрын
Ramailo Lagdai Majjale Herdai Thiye Tar End Ma Emotionallly Chutinu Paryo Ni Hau Entire Team Lai Congratulation and All the Very Best 🙏Sewaro🙏From UK🇬🇧💕
@Alon3713 жыл бұрын
phurkay no.1 chai kina na aakoholaa hjr
@PAUSHRAIproductions3 жыл бұрын
लाखे है निकै राम्रो छ कतारबाट म
@shreerai39203 жыл бұрын
बबाल पुर्वेली लोक गीत बनेछ 👌Beautiful song in terms of singing, dancing, melody, artists 👌 🎶 'बाउ बाजे पट्टी गईएछ, त्यसैले आँखा चिम्रो भो ... 😉 😅
@purnarai88353 жыл бұрын
गित संगीत को भाका ल्रे मन त छोयो नै सबैको को अभिनय ले झन मुटुका छोयो सम्पुर्ण टिम लाई शुभकामना 😍😍😍🙏🙏🙏❤️❤️
@jibonchetri34383 жыл бұрын
Mosti yar moile khojeko jostai songs love from Assam ❤
@bhimlimbu683 жыл бұрын
Absolutely gorgeous song and so indigenous our eastern part of the Nepal's cultural. best of luck