Рет қаралды 31,597
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
येशूज्यूलाई भेटेर आशिष्को मौका पक्रेका मानिसहरू
२,००० वर्षअघि येशूज्यूलाई भेटेका धेरै मानिसहरूमध्ये
कप्तान र रगत बग्ने रोग भएकी स्त्रीले येशूज्यूलाई
मुक्तिदाताको रूपमा चिनेर आशिष्को मौका
नगुमाएकाले आशिष् प्राप्त गर्न सके ।
“मेरो पछि लाग” भन्नुहुने परमेश्वरको बोलावटको आशिष्
पवित्र आत्माको युगमा जिइरहेका सम्पूर्ण मानव-जातिले आशिष्को मौका
नगुमाउनका निम्ति स्वर्गीय माता वास गर्नुहुने सियोन
अर्थात् परमेश्वरको मण्डलीमा पत्रुस र यूहन्नाजस्तै
पूर्ण विश्वासका साथ परमेश्वरले
दिनुभएको मिशन पूरा गर्नुपर्छ ।
मत्ती ४:१९-२०
उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु ।”
तब उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे ।
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com