मौरी अवलोकन गर्दा यस्तो कुरा भेटियो ! भाग २ | Nepal Bee Keeping |

  Рет қаралды 5,305

Nepal Bee Keeping

Nepal Bee Keeping

Ай бұрын

मौरी अवलोकन गर्दा यस्तो कुरा भेटियो ! भाग २ | Nepal Bee Keeping |
Contact Us:
9860531224
(Ram Chandra Acharya)
#nepal_bee_keeping
#ram_chandra_acharya
#bee_keeping

Пікірлер: 12
@jhalakchhetri4002
@jhalakchhetri4002 Ай бұрын
नमस्कार ! सर एक घारको मौरि छुट्याएर अर्को घारमा राख्ने तरिकाको पुरा भिडियो बनाएर अपलोड गरिदिनु भएमा आभारि हुनेथिएम । साथै हामिले पनि सिक्ने अवसर पाउने थिएम । धन्यवाद !
@cute-xr9cr
@cute-xr9cr Ай бұрын
good job ba
@albertvlogs1
@albertvlogs1 Ай бұрын
❤❤❤
@gaganpun3400
@gaganpun3400 Ай бұрын
अहिले मौरी आउने सिजन हो ?
@yekrajghaleyekrajghale6239
@yekrajghaleyekrajghale6239 Ай бұрын
छेकबार कुन मौसममा कहाँ र कसरी राख्न सकिन्छ बुबा?🙏🙏🙏
@prakashadhikari2639
@prakashadhikari2639 Ай бұрын
जेठ को अन्तमा गोला बिभाजन गर्न हुन्छ कि हुदैन 10 वटा फेरेम भरी मौरी छ्न
@ghanshyampandey4270
@ghanshyampandey4270 Ай бұрын
please सर मेरो पनि सेम प्रश्न हो कृपया जबाफ दिनु होला ।
@chandrarai1511
@chandrarai1511 Ай бұрын
Merota sabai gunthali ra chibele sakyo
@tgfanclub1576
@tgfanclub1576 Ай бұрын
Aaile hive division garnw milxa rw??
@chhetribest96
@chhetribest96 Ай бұрын
बा नमस्कार। मैले घार फुटालेको आज २४/२५ दिन जति भयो। रानी मीटिंगमा गएर आएर नी अण्डा हाल्न सुरु गरेको थियो। तर आज फेरि रानी निस्केर बाहिर गई करिब २०/२५ मिनेटको आसपासमा पुनः घारमा आयो। मैले के भएको बुझ्न सकिन बा। यस्तो किन हुन्छ बा? बढी गर्मीको कारणले निस्केको हो वा आरुनै कारणले हो जानकारी गराइदिनु पर्यो बा। रानी फेरि त्यही एउटा मात्र छ। अण्डा हरु नी राम्रो नई देखिन्छ।
@ghanshyampandey4270
@ghanshyampandey4270 Ай бұрын
हो यस्ता किननी हामी जस्ता नबकिशानहरुलाइ अत्यन्तै लाभदायक हुन्छ । जबाफहरु दिने गर्नु होला
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 11 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 15 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН