मायालुले सम्झे की कसो बाडुली लाग्यो नि लाग्यो नि लौ मलाइ मायाको बन्धनले जीवन उज्यालो नि मायालु ले सम्झे की कसो बाडुली लाग्यो नि लाग्यो नि लौ मलाइ मायाको बन्धनले जीवन उज्यालो नि मायालुले खोज्छ्न आँखा मेरा टाडा जब हुन्छ् उनी छेउ आइ हाँसी दिदा बडछ मुटुको ढुक्ढुकी खोज्छ्न आँखा मेरा टाडा जब हुन्छ् उनी छेउ आइ हाँसी दिदा बडछ मुटुको ढुक्ढुकी सपनाको सन्सार लाई कल्पनाले ढाक्यो सपनाको सन्सार लाई कल्पनाले ढाक्यो मायालु ले सम्झे की कसो बाडुली लाग्यो नि लाग्यो नि लौ मलाइ मायाको बन्धनले जीवन उज्यालो नि मायालु ले बोल्छ्न आँखा मेरा फुट्दैन बोली भनी जुनेली रात पनि तिमी बिना छ अन्धेरी बोल्छ्न आँखा मेरा फुट्दैन बोली भनी जुनेली रात पनि उनी बिना छ अन्धेरी हिँडेको बाटो पनि आज नौलो लाग्यो हिँडेको बाटो पनि आज नौलो लाग्यो मायालुले सम्झे की कसो बाडुली लाग्यो नि लाग्यो नि लै मलाइ मायाको बन्धनले जीवन उज्यालो नि मायालु ले सङ्गीत :शान्ती ठटाल स्वर :डेजि बराइली ,दावा ग्याल्मो शब्द :शशी ठटाल
@SaurabBiswa2 ай бұрын
रेडियो नेपालमा खुबै बज्थ्यो बच्बनको याद दिलायो ! ❤
@SaurabBiswa2 жыл бұрын
२०५५/५८तिर सुनेको रेडियो नेपाल बाट खुब बज्थ्यो !❤️😍🙏
@AnitaGurung-p2v Жыл бұрын
Wow i love this song hamii sana sana huda sune ko geet ho 53 years sunnu paye 🙏❤❤🙏
@inusharma3 жыл бұрын
पलेँटी शृङ्खलाले धेरै नै पुराना गीतहरु पुन उहीँ गायक गायिकाहरुको आवाजमा सुन्न पाउने गरि भिडियो रिकर्ड गरे यु ट्युवमा राख्नु भाको छ त्यो एकदम सह्रानिय छ त्यसको लागि मुरी मुरी धन्यवाद मेरो नि एउटा फर्माइस छ कृपया यो ""आँसु नै आँसुले लेखिएको कर्म मेरो माया र खुशी पाउने भाग्री कहाँ " पहिले निकै बज्थ्यो रेडिओ नेपालमा सुन्न मन भो नि
@shyamlama75094 жыл бұрын
Woooww what a lovely song N what a lovely voice
@thakurihthakuri9325 жыл бұрын
The Best teenages'memory days= spent
@ballohrung3038 Жыл бұрын
Mukesh b patel
@MeSsi-ik4lz3 жыл бұрын
Wow i love thos i go to music classes and my mam wanted to learn😇😘🇳🇵
@BhojpurDabali3 жыл бұрын
जमानामा सुनेको गीत रेडियोमा आहा
@tseringlama72233 жыл бұрын
it is 24 carat hold standard melodious song....I just crave for such wonderful songs.