महानायक हमाल ज्यूको विचार एकदम सन्तुलित छ एकदम राम्रो छ।
@niulshrestha84463 жыл бұрын
तपाईको साथ, सहयोग र सान्दर्भिक बिचार शब्दका लागि हजुरलाई हृदय देखि नै नमन🙏 म पनि नेपाली नागरिक हु !! MCC चाहिन्दैन देश बेच्न पाईन्दैन !!।
@bishnulimbu74213 жыл бұрын
देशका हरेक बुज्रुक व्यक्तित्वबाट जुन समयमा जुन कुराको अभिव्यक्ति आउनुपर्थ्यो ; त्यही कुरा हजुरबाट नेपालीसामु आएको छ। म हजुरलाई धेरै धेरै आभार प्रकट गर्दछु। वास्तवमा देशको ठूलो शक्ति भनेकै जन-आवाज हो , देशको नेतृत्व र निर्णयको भूमिकामा रहनुहुने व्यक्तित्वले दूरदर्शी निर्णय लिनुपर्ने हुन्छ। यो घडीमा सरकारलाई खबरदारी गर्नुपर्ने आम नेपालीको कर्तव्य हो भन्ने मेरो पनि धारणा रहेको छ। जय नेपाल आमा !!!
@bishnugiri80543 жыл бұрын
धन्यवाद महानायक राजेश हमाल ज्यु ।
@shivabk64323 жыл бұрын
I'm with you Respected Sir 🙏🙏🙏🙏 No MCC passed our Government of Nepal n Parliament members Reject plzz 🙏🙏🙏🙏🙏
@artplussk_2223 жыл бұрын
पर्दामा धेरै जना ख्यातिप्राप्त र ब्यस्त हिरो हिरोइनहरू हुनुहुन्छ । तथापि राजेश हमाल, मनिसा कोइराला जस्ता कोहि हुनुहुन्छ जो पर्दामा मात्र होइन देश र समाजका निम्ति बास्तविक जिवनमा समेत संवेदनशील महानायक, महानायिका हुनुहुन्छ । सलाम छ।
@birbalchaudhary63813 жыл бұрын
Hamal jiu,hajur le aam Nepali r powerful countries ko samet chetana ko level uchha paridinu bhaeko xa. Hjur. Prati Hardik samman byakta garna chahanchau.No MCC and no war ,we want peace.
@pujalama10243 жыл бұрын
Thank you for your support now you are god to us
@chandragurung25673 жыл бұрын
Thanks your support
@sushiladhikari79073 жыл бұрын
I'm with you 💓 Rajesh da
@benukumarrai2743 жыл бұрын
Salute to your opinion mahanayak
@manilsubedi78273 жыл бұрын
सहि कुरा हो 🙏🙏
@lokeshbc58333 жыл бұрын
very good
@ganeshban5843 жыл бұрын
जय नेपाल
@kamalthapa31453 жыл бұрын
Maha nayan bhaneko yesto hunu parxa kaha k bolne youba ko man ko kura bolnu vo thanks